लिलामणिले गरे बालेनको फेसबुक पोष्टको प्रशंसा, प्रचण्डको पनि नैतिक हैसियत छैन् भन्दा किन जंगिए ?

लिलामणिले गरे बालेनको फेसबुक पोष्टको प्रशंसा, प्रचण्डको पनि नैतिक हैसियत छैन् भन्दा किन जंगिए ? #stvchat #sunildahal #lilamani #sagarmathatv #nepalnews #nepalbreakingnews Please Subscribe our KZread channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 28

  • @ramoli7560
    @ramoli75606 күн бұрын

    आफुले पनी पटक पटक धोखा दीएको नबीर्स पोखरेल जी अब सबैले ईमान्दार बनौ।

  • @baluthapa5138
    @baluthapa51386 күн бұрын

    हाँस्न त देशै मुर्छा परेर हाँसेकाे हाे।समीकरण जाेड्न टाेड्न सिकाए कै तिमिहरु हाे।

  • @ramsedai804
    @ramsedai8046 күн бұрын

    एक्लै लडेर 120 सिट ल्याएको मावबादी आज एस स्थितिमा आउंदा समेत हामीले ,हाम्रो नेताले कुनै गल्ति गरेका छैनाैं भन्ने धङधङी बाट मुक्त छैनन् भने बुझ्नुपर्छ वाहांहरूमा ठूलो एहंकार छ।एहंकारले मान्छेलाई काहां पुर्याउछ,आफै बुझ्नुहोस्।🙏♥️

  • @pushprajshrestha8216
    @pushprajshrestha82166 күн бұрын

    MCC पास भयो भने म पार्टिमा बस्दिन भनेर यिनले भनेको होइन ? कस्ता कस्तालाई ल्याउनु हुन्छ ?

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k6 күн бұрын

    एक महिनामा जोखिम उठाउँछ खतरा मोल छ भ्रष्टाचारको तस्करको भूमाफियाको चंगुलमा सार्वभौम satta सुम्पनु भन्दा राजालाई नै दिय हुन्छ

  • @indrapoudel6203
    @indrapoudel62036 күн бұрын

    यी स्वतन्त्र हैसियत नभएका ऐजेरुहरु बहुलाएका छन्

  • @omkoirala6519
    @omkoirala65196 күн бұрын

    गणतन्त्र र संघीयता के देश लुट्नको लागि हो?

  • @omkoirala6519
    @omkoirala65196 күн бұрын

    हत्याराहरुको के कुरा गर्नु।

  • @kamalbhandari8825
    @kamalbhandari88256 күн бұрын

    चुप लाग म सिसि

  • @shivanepal1496
    @shivanepal14966 күн бұрын

    अब सिद्दिनु पर्छ तिमिहरु

  • @bhimrajrajbanshi8643
    @bhimrajrajbanshi86436 күн бұрын

    यो १६/१७ बर्षमा माओवादी धेरै पटक सत्तामा बस्दै आएको छ। अरुलाई सामन्ती भनेर माओवादी नवधनाढ्य बनेको जगजाहेर छ। कसरी काहाँ बाट प्राप्त भए यति करोडौं अर्बौको सम्पत्ति जनतालाई बताउन सक्नुहुन्छ? पोखरेल जी। शान्ति सम्झौता प्रकृयामा सबैको सहयोग भएर नै संघीयता सहितको गणतन्त्र आएको हो।देश लुट्ने कसैलाई छुट हुँदैन।३२ अंकले ८८ र ७९ लाई घुमाइ राख्ने जायज छ? काँग्रेस र एमालेले मिलेर बरु राष्ट्रिय सरकार बनाएर जाँदा के बिग्रिन्छ। माओवादी कांग्रेस र एमाले संग आफ्नो स्वार्थ पुर्ति हुँदा सम्म सब ठीक, ठुला दुइ मिल्दा किन रोइलो?

  • @1bigyanlamichhane158
    @1bigyanlamichhane1585 күн бұрын

    38:00 yo patrukaar lai Giriraaj M.Pokharel le majjale jawaaf dinu bhayooo.

  • @ganeshpathak4687
    @ganeshpathak46876 күн бұрын

    Yesta KO k Kura sunnu

  • @omkoirala6519
    @omkoirala65196 күн бұрын

    जनतामा माओबादि छैनन यि माओबादिका दलालहरु बहुलाई सकेका छन त्यस्मा पनि प्रचण्डे अझ बढि।

  • @indrapun171
    @indrapun1716 күн бұрын

    Patrukkar, learn to be patient and listen to your guest. It's so irritating to see you interrupt.

  • @safalneupane6894
    @safalneupane68944 күн бұрын

    Atankabadi haruko roilo ani rabi fataha ko ta kurai nagarum

  • @anitshakya5983
    @anitshakya59836 күн бұрын

    No fruitful discuss .

  • @deepakkhadka7534
    @deepakkhadka75346 күн бұрын

    काले काले मीलेरखाऊ भाले

  • @user-je4nl5no1f
    @user-je4nl5no1f6 күн бұрын

    Rip KP ba😂😂😂

  • @madhukarpradhan5161
    @madhukarpradhan51616 күн бұрын

    Terima ... chis ko khol daka hatyara ... tero kranti kyeko lagi thiyo bhanne kura aatmasath garera bhan daka.

Келесі