देउवा प्रधानमन्त्री बन्दै ! ओलीलाई सुईंक्याउन प्रचण्ड फिल्डमा उत्रदै ! काँग्रेस मालामाल !

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएर अल्पमतमा परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने कांग्रेस र एमालेबीच सहमति भएको छ । यद्यपी, राजनीतिक परिस्थिति भने फरक हुने देखिएको छ । संविधानको धारा ७६को उपधारा २ अनुसार बनेको अहिलेको सरकार ढलेपछि संविधानको धारा ७६, ३ अनुसार संसदको ठूलो दलको नेतृत्वमा सरकार गठन हुनुपर्ने अधिकांशले तर्क छ । यसो भएमा एमाले अध्यक्ष ओलीको प्रधानमन्त्री बन्ने बाटो रोकिने देखिन्छ भने संविधान अनुसार अघि बढ्दा अब भन्ने सरकारको नेतृत्व संसदको ठूलो दल, कांग्रेसले गर्नुपर्ने संविधानविदहरुको तर्क छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZread channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 12

  • @bijayp3i
    @bijayp3i15 күн бұрын

    हावा कुरा न भुक

  • @karanbhul4749
    @karanbhul474914 күн бұрын

    भेरी गुड न्युज

  • @user-un3tv6qw8i
    @user-un3tv6qw8i15 күн бұрын

    ७६ (२) अनुशार १००० पटक सरकार बन्छ यार

  • @stunkera

    @stunkera

    15 күн бұрын

    अनि अरु धारा चै पानी खानाको लागि हो??

  • @muktisharma6067
    @muktisharma606715 күн бұрын

    धारा 76.2 28 गते मर्ने छ तेस पछि १ र २ मरे पछि जिउदो धारा खोज्नु पर्छ होला?

  • @dhakalbrothers9264
    @dhakalbrothers926414 күн бұрын

    धेर बाठो हुँदा लप्सिको गेडामा चिप्लिने नै 😂

  • @bijayp3i
    @bijayp3i15 күн бұрын

    तो बाखो लाई किन दिएको प्रधान मन्त्री

  • @keshavprasadadhikari227
    @keshavprasadadhikari22715 күн бұрын

    Sher bahadur Ko charecter bichar garda uni le kp oli layi gate open garchhan. 2 nd term ma kp ke garchhan tyo pani kp kai charecter ma bhar parchha.

  • @NaturalParadiseNP
    @NaturalParadiseNP15 күн бұрын

    Nonsense channel!

  • @JayPal-px8ff
    @JayPal-px8ff15 күн бұрын

    यिनी भ्रष्टाचारीहरूलाई यही काम छ। सरकार ढलाउने सरकार बनाउने विश्वका देशहरु कहाँबाट कहाँ पुगिसके कति विकसित भइसके यिनी लाज नभएका भ्रष्टाचारीहरु

Келесі