डा.मुकुलको प्रतिवेदनले बबण्डर। गगनको सेटिङ भण्डाफोर,आफ्नै दुई सांसद हराउने खेल!देशले बुझ्यो प्रचण्ड

डा.मुकुलको प्रतिवेदनले बबण्डर। गगनको सेटिङ भण्डाफोर,आफ्नै दुई सांसद हराउने खेल!देशले बुझ्यो प्रचण्ड - SIDHA KURA JANATA SANGA
EPISODE 1182
SUBSCRIBE:
kzread.info
nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 1 051

  • @shantikokhojima6040
    @shantikokhojima60402 күн бұрын

    आरजु र, जिबि राई लाई जेल हालेर मात्रै राजीनामा दिनु होस् गृहमन्त्री ज्यु ☝️🇳🇵🙏

  • @hemantthapa715

    @hemantthapa715

    2 күн бұрын

    त्यो गर्न सक्दैन

  • @hemantthapa715

    @hemantthapa715

    2 күн бұрын

    त्यो गर्न सक्दैन, गफ मात्र हो।

  • @GamerId-xf4xh

    @GamerId-xf4xh

    2 күн бұрын

    Nirmala panta khai ? Hawa gafadi bahunle mili nili sake desh

  • @kelnepal9139

    @kelnepal9139

    2 күн бұрын

    Hahaha aaffai jala jasto x paila k bolekothiyo fanfani ghumer nakko dadi vachinegari hanekai ho

  • @ganeshthapa6624

    @ganeshthapa6624

    2 күн бұрын

    सहकारी ठकले त्यति गर्न सक्दैन ।

  • @lee_mlee2825
    @lee_mlee28252 күн бұрын

    रविले १ फाईल खोल्दा यस्तो हलचल, अरू पनि खोले के होला? अब देश बचाउन सबै जनता मिलेर रविलाई साथ दिनु पर्छ।

  • @ramkrishnaadhikari6993

    @ramkrishnaadhikari6993

    2 күн бұрын

    के फाइल खोलेछ

  • @dilipbasnet6841

    @dilipbasnet6841

    2 күн бұрын

    1¹1¹¹¹1

  • @pramodpageni9458

    @pramodpageni9458

    2 күн бұрын

    sahakari thag le kasko file kholyo?

  • @yubrajmagar7277

    @yubrajmagar7277

    2 күн бұрын

    याे मुखमापट्टि बाधेर तिन कराेडजनतालाईदेखाउने सन्सदगाेबरलेनेपालिजनतामा राम्राेपरिनामदििदैन,।

  • @user-jl1mc7vg2q

    @user-jl1mc7vg2q

    2 күн бұрын

    रवि केपि सेरे प्रचण्ड यि सबै एउटै हो😂😂😂

  • @user-gx6ok1cb4x
    @user-gx6ok1cb4x2 күн бұрын

    प्रतिबेदन सहि होला तर मुकुलको तरिका सहि पटक्कै भएन पार्टीमा छलफल नगरी मिडियामा ल्याउनु हुनेथिएन ।

  • @shantikokhojima6040
    @shantikokhojima60402 күн бұрын

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅

  • @sagarthakuri3003

    @sagarthakuri3003

    2 күн бұрын

    Sai ho Janata NAI Vedo vayasi k garne

  • @BidurShibakoti-wr6ez

    @BidurShibakoti-wr6ez

    2 күн бұрын

    हो त्यही भएर हो जन्ताहरु अंन्दाभक्त भएर एमाले र काँग्रेस भोटहाले

  • @SamjhanaShrestha-dg6hl

    @SamjhanaShrestha-dg6hl

    2 күн бұрын

    कसलाई दिनु तेराे बाउलाई दिनु कि सहकारी चाेर लाई दिनु No vote

  • @gokarnagiri1347

    @gokarnagiri1347

    2 күн бұрын

    तेरि आमाको ढवाङ्ग ​@@BidurShibakoti-wr6ez

  • @Prisa29

    @Prisa29

    2 күн бұрын

    💯% agree

  • @miss-zq9yp
    @miss-zq9yp2 күн бұрын

    मुकुलको अराजक भयो पार्टी ले निलम्बन गरेको ठिकै हो ।

  • @user-mn7lc6mv8p

    @user-mn7lc6mv8p

    2 күн бұрын

    Bhagne bho teroo bau rabi

  • @bhumigat2349

    @bhumigat2349

    2 күн бұрын

    स्वर्णिम वाग्ले, मनिश झा जस्ता विदेशी दलालहरू भित्र्याएर उसैको विचारमा पार्टी हिडाउने र मुकुम ढकाल जस्ता पार्टीका संस्थापक लाई कार्बाही गर्ने घण्टा पार्टीको यो पतनको शुरवात हो। 1 वर्ष अघिसम्म पुराना पार्टीको विरूद्ध विकल्प बन्छ भन्ठानेको पार्टी वास्तवमा तीनकै पुच्छर र खासगरी प्रचण्डको पुच्छर पार्टीमा परिणत भयो। अब काङ्ग्रेस, एमाले, माओवादी मात्र हैन घण्टा पार्टी पनि सिद्धिनु जरूरी छ र मुकुम ढकालका प्रतिबेदनमा सबै जायज र सहि मुद्दाहरू छन। भन्नमा अमर्यादित र अनुशासनहिन रूपमा प्रस्तुत भएकोले कार्बाही गरिएको भनिएता पनि रबी लामिछाने र पुरानै पार्टीका लम्पट पुच्छर भएको विरुद्ध प्रतैबेदन आएकाले कार्बाही गरिएको हो। घण्टेहरू 21 सिटले मातिएर उम्लिरहेका छन, माओवादी भन्दा नराम्रोसँग यी पतन हुनेछन।

  • @krishnabahadurbohara5960
    @krishnabahadurbohara59602 күн бұрын

    रबि ज्यु ले यी भ्रष्टाचारिहरुलाई जेल हाल्न खोज्दा के पि र देउबा को सातो गयो एक दिन अबस्य तिमिहरु जेल मा हुने छौ।

  • @badribaniya1094

    @badribaniya1094

    2 күн бұрын

    भबिष्यमा इनीहरुको जेलसफर सङै मृत्यु पनि जेलमै हुनेछ।

  • @prembahadur121

    @prembahadur121

    Күн бұрын

    ठगी छाने ले के जेल हाल्लान र बरु आफ्नै नाक गारो हुने भयो

  • @triggeredclips2
    @triggeredclips22 күн бұрын

    मुकुल लाई गगने ले प्रयोग गरेको छ रवि सिध्याउन

  • @dhurbapaudel-es7fv

    @dhurbapaudel-es7fv

    2 күн бұрын

    भोट रबि र गगन ले साट्ने अनि मुकुल लाई दोस लाउने!?😂😂

  • @hirasinghkunwar9732
    @hirasinghkunwar97322 күн бұрын

    मुकुल भाइलाई बिदा गरि मटनेको पार्टीमा पठाइदिनुपर्छ

  • @tabineshhtc

    @tabineshhtc

    2 күн бұрын

    🤣🤣🤣

  • @Hari_2659

    @Hari_2659

    2 күн бұрын

    😂😂😂Motton kaji

  • @kamu_77

    @kamu_77

    2 күн бұрын

    😂😂😂

  • @user-fv7kk4yu7e

    @user-fv7kk4yu7e

    2 күн бұрын

    😂😂😂

  • @bishnuprasadkhanal1042

    @bishnuprasadkhanal1042

    2 күн бұрын

    सहि,,,मुकुले परिचालित प्युसो रहेछ।

  • @Tmglok
    @Tmglok2 күн бұрын

    काँग्रेस,एमाले,माओवादी,जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो।शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।लोकतन्त्र होईन यो लूटतन्त्र हो।

  • @himatimalsina3083

    @himatimalsina3083

    2 күн бұрын

    मुकुल जि लाई गगनले किनेको जस्तो गन्ध आउँछ नि त ।

  • @kalachora
    @kalachora2 күн бұрын

    रबिको नामै काफी छ तिमिले सिकाउन पर्दैन रबिले गर्दा नेपाली जनताले चिनेका हुन तिमिलाइ

  • @Rabindra729
    @Rabindra7292 күн бұрын

    रविको काम र नामले बनाईएको पार्टी हो ! कोहि झुपडेले पार्टी सकाउछु भनेर हुन्छ न तिम्रो योगदान छ , न तिम्रो कुनै काम।

  • @skyfall1235

    @skyfall1235

    2 күн бұрын

    🫵😂

  • @suman4644

    @suman4644

    2 күн бұрын

    10000% right

  • @GobindaBahadurPunmagar

    @GobindaBahadurPunmagar

    2 күн бұрын

    Right

  • @nawarajhayu5727
    @nawarajhayu57272 күн бұрын

    कुरा स्प्रस्ट छ ! मुकुल ढकाल नेपाली काँग्रेस पार्टीको महा मन्त्री ,, झाेले :- गगन थापा सँग साठगाँठ ,, गरि सकेछ / भनेर हेर्दै जानुस् अब काे ,, केही दिन मै याे ,, झाेले :- मुकुल ढकाल ,, नेपाली काँग्रेस पार्टी मा ,, प्रवेश गर्छ

  • @bishnukhatri3648
    @bishnukhatri36482 күн бұрын

    रबि आफैमा एउटा ब्रान्ड हो कसैले गिराउन खोजेर गिर्दैन ढकाल भन्ने जन्तु अरु दल बाट परिचालन छ

  • @dipakgiri3203

    @dipakgiri3203

    2 күн бұрын

    कति छिटो गु खाको।

  • @DonVai-ym7rn

    @DonVai-ym7rn

    2 күн бұрын

    रबि तेरो घरको ब्राण्ड होला जनताको लागि १ नम्बरको गफाडी ठग हो।

  • @ururup335

    @ururup335

    2 күн бұрын

    Timro baau ho rabi 😂😂😂

  • @PurshotamGaire

    @PurshotamGaire

    2 күн бұрын

    Ta aafno kura gar khate ​@@DonVai-ym7rn

  • @yeksharma2468

    @yeksharma2468

    2 күн бұрын

    भदी को सोच.......

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr2 күн бұрын

    महामन्त्रीको कुरा ठिक हो तर अनुसासन भएन।

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley53622 күн бұрын

    बिरेन्द्र सर हजुरको बोलिमा दम छ❤❤🎉🎉🎉🎉

  • @ramkaji8741
    @ramkaji87412 күн бұрын

    रबि को नाम ले चिने को मान्छे आज रबि को विपक्ष मा उभिएको मा म खेद प्रकट गर्दछु किन कि मुकुल धकाल को हो हाम्लाइ था छैन तर रबि लाई चौतर्फी घेराबन्दी हुन्दा पार्टी को साथ को त कुरै छोदम मुकुल धकाल को प्रतिबेदन पार्टी मा भन्दा अगाडी सामाजिक संजाल मा छताछुल्ल गरेर तिम्ले आफ्नो अहिले सम्म कमा को नाम गुमायोउ अब रबि ले होइन तर तिम्ले कसरी मुख देखाउछौ?

  • @jenishdhakal9428

    @jenishdhakal9428

    18 сағат бұрын

    असिम शाह तिमी पनि गए हुन्छ मुकुल ढकाल सॅंगै।👎🏼👎🏼👎🏼👎🏼👎🏼

  • @purushottamaryal6751
    @purushottamaryal67512 күн бұрын

    सशक्त वरिष्ठ पत्रकार वीरेन्द्र जैरुज्यूले उठाएका प्रसङ्ग अत्यन्त महत्वपूर्ण र यथार्थपरक छन्।हार्दिक नमन छ पत्रकार ज्यू।

  • @user-yq1hr1lk8m
    @user-yq1hr1lk8m2 күн бұрын

    ढकाल केपी र विश्व प्रकाश भन्ने जन्तु बाट परिचालित छ

  • @ramkrishnaadhikari4364

    @ramkrishnaadhikari4364

    Күн бұрын

    करोड भन्दा माथिमा बिकेछ मुकुल 😂

  • @kebalkarki6523
    @kebalkarki65232 күн бұрын

    रबि यो देशको हिरा हो । बाहिरबाट परिचालित मुकुलले रबिलाइ फेल गराउछु भन्ने सपनामापनि नसोच्नु ।

  • @InnocentBonsaiTree-iw7ct

    @InnocentBonsaiTree-iw7ct

    2 күн бұрын

    Hira haina Kira chai ho

  • @shishirgyawali9958

    @shishirgyawali9958

    2 күн бұрын

    ​@@InnocentBonsaiTree-iw7ct kuyaka kira marna kira ho rabi ❤

  • @Error-kf3fj

    @Error-kf3fj

    2 күн бұрын

    Rabi ni CIA ko chora ho ,

  • @sanamdahal4365

    @sanamdahal4365

    2 күн бұрын

    ​@@Error-kf3fjtesova timrai baharu sahi hun?

  • @abisheksawat

    @abisheksawat

    2 күн бұрын

    गेडाको हिरा

  • @nishashrestha7509
    @nishashrestha75092 күн бұрын

    प्रचण्ड बाबुराम देउवा आर्जु ओलि बिस्नु माकुने सबैलाई जेल कोच्नु पर्छ अनि मात्र देशले शान्ति पाउनेछ 😢🇳🇵🙏🙏

  • @dipbaraili7537
    @dipbaraili75372 күн бұрын

    पार्टी को कुरा गलत तरिका ले बाहिर ल्याएर गलत गरेका थिए पार्टी ले जे गर्यो ठिक गर्यो

  • @lilamanipanday5037
    @lilamanipanday50372 күн бұрын

    मुकुल ढकाल झुठो बोलेका छन र केटाकेटी पारामा बच्चाले बोल्ने कुरा र तेस्तै हर्कत देखाएकाछन र सबै मिथ्या आरोप लगाएकाहुन झुठो बोलेकाछ्न सत्य होइन जय रबिदाइ ❤

  • @narendrathapa5246
    @narendrathapa52462 күн бұрын

    रासपाले यि सबै कुराहरूलाई ध्यानमा राखेर अझै जनमुखी र बलियो हुन जरुरी छ।

  • @keshavpandey2191
    @keshavpandey21912 күн бұрын

    मुकुल ढकाल को राजनीति मोड कसरी ,कसले र को मार्फत मोडिएको छ गहिरो छानबिन गर्न जरुरी छ कतै बाट परिचालित त छैनन् र अबका दिन हरुमा मुकुल को रा,सो,पा,मा औचित्य देखिदैन ।

  • @prabhakardevkota8184

    @prabhakardevkota8184

    2 күн бұрын

    👍👍

  • @Umeshsrkarki
    @Umeshsrkarki2 күн бұрын

    अहिलेका जति पनि युवाहरु छन सबै रबिको साथमा छ्न र पुराना बुडा खाडा सबै पुरानै पार्टी छोड्न सकेका छैनन्

  • @bikashgyawali1208

    @bikashgyawali1208

    2 күн бұрын

    अहिलेका अनपढरहरु होलान् राजनीति पढेका बुझेका ले रवि लाई चिनेका छन् 😂😂

  • @Vishaka226.26

    @Vishaka226.26

    2 күн бұрын

    म छैन भाइ सहकारी ठगको साथमा।।

  • @puspapandit897

    @puspapandit897

    2 күн бұрын

    ​@@bikashgyawali1208!

  • @sudipsunuwar7835
    @sudipsunuwar78352 күн бұрын

    गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षे मा बस्ने कुरा गरेको नेपाली जनताले संसार भरि सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵

  • @thamanchettri5360
    @thamanchettri53602 күн бұрын

    जस्ले जे भनेनी भनो रबिले भ्रस्टाचार गर्दैन ।

  • @sarozbasnet536

    @sarozbasnet536

    2 күн бұрын

    सही हो,रवि को खानी मुख नै छैन😂😂😂

  • @raaazsaap6608

    @raaazsaap6608

    Күн бұрын

    त्यै त त्यो चोर ले अब के के खानु? दुई वटा नागरिकता, २ वटा टेलिभिजन, २ वटा पासपोर्ट, २ वटा सहकारी, २ जना आफ्ना साथीहरु, २ पटक सरकारमा गृह मंत्री, २ वटा श्रीमति, २ वटा देश ? अब के बाकी?

  • @deepakpsdbhatt6689
    @deepakpsdbhatt66892 күн бұрын

    डा. मुकुल यसरी अरुको लहै लहमा लाग्लान भन्ने मैले सोचेको पनि थिएन। गगन थापा बाट परिचालित छ्न भन्ने प्रस्ट छ।गगन ले उचालेको जस्तो लाग्छ।

  • @rajkumarshrestha687
    @rajkumarshrestha6872 күн бұрын

    रास्वपामा सच्चा देश भक्तहरु धेरै हुन सक्ने संभाबना छ तर रवि संकास्पद छ । सच्चा नागरिक कुनै पनि पार्टीको झोले बन्नु हदैन ।जो भयपनि राम्रो लाई समर्थन गर्नुपर्छ ।

  • @user-sy1fr1ds6s
    @user-sy1fr1ds6s2 күн бұрын

    यो महामन्त्री भने को परिचालित हो सायत ई ठूला पाटी ले रा सो पा लाई हराउने खेल खेले का छन्

  • @dependralamichhane4727
    @dependralamichhane47272 күн бұрын

    मुकुल तेस्तो मान्छे त हैनन तर एकाएक खोइ के भो त्यो मुकुल नै जानुन,तर पाटी बिपरित र अलि अराजक देखिएको ले निलम्बित गर्नुपर्यो,आगामी दीनमा सुधार आयोस साथै रास्वापा ले जनताको माग अनुसारको काम गरुन,भ्रष्टाचार बेथिति र अपराधी निर्मुल होस,पुराना फाइल र कार्वाही अगाडि बढोस शुभकामना ।

  • @bipinbk377
    @bipinbk3772 күн бұрын

    नेपालिहरुको एकैचोटि भगवान र एकैचोटि राक्षस बनाउने प्रवृत्तिले पनि बिगार्छ केही त

  • @taraJoshi-ky3ef

    @taraJoshi-ky3ef

    2 күн бұрын

    Sabai vanda thulo issues nai yahi xa Nepal ma

  • @niteshadhikari934
    @niteshadhikari9342 күн бұрын

    युवा जनता सबै रबि को साथमा हुनै पर्छ नत्र कङग्रेस यमले माओवादि ले नेपाल र नेपालिलाइ सखाप पारेर खान्छ्न

  • @narendrathapa5246
    @narendrathapa52462 күн бұрын

    प्रचण्ड क्रान्तिकारी को नाममा पाखण्डी हुन।यदि प्रचण्ड साच्चै क्रान्तिकारी थिए भने गणतन्त्र आएको १५/२० वर्ष हुन लाग्दा पनि देश र जनताको जिवनमा आमुल परिवर्तन आउन सकेन। प्रचण्ड देश र जनताको पक्षमा काम गर्न भन्दापनि परिवारवाद र आसेपासेको व्यवस्थापनमा मात्र गर्न तल्लीन रहे यिनले सोझासाझा जनता लाई हतियार बनाएर सत्तामा पुगेर आफु मात्र राम्रो संग रमाए यसैले प्रचण्डको नेपाली राजनीतिबाट बहिर्गमन जरुरी छ।

  • @himlalbhandari4593
    @himlalbhandari45932 күн бұрын

    फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा दलालन परे .. चोर हरु

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd2 күн бұрын

    मुकुल ढकाल जस्ता वेक्ती लाई अब माहामन्त्री पद समाल्न लाएक देखिएन अति अमर्यादित देखिए

  • @007robinhoodlove5
    @007robinhoodlove52 күн бұрын

    🤔🤔जबसम्म काग्रेस,एमाले ,मावोवादी लाई भेडाजस्ता जनताले पुलपुल्याई रहन्छ्न दुख ,वेथीती ,कुशासन ,महङाई भोग्ने त तीनै भेडाहरुले नै हो 😊😊 कहीले चेतनशील हुने होलान् 🤷‍♂️🤷‍♂️

  • @its_me_ashok
    @its_me_ashok2 күн бұрын

    पार्टीकाे आफ्नै गोपनीयता हुन्छ, सरकारको कुनै बैठक प्रत्यक्ष हुन सक्लान तर पार्टीको बैठक प्रत्यक्ष हुनुपर्ने माग आधारहीन छ । मुकुन्द जी को प्रतिवेदन उहाँलाई नै बधाई छ ।

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti1232 күн бұрын

    न नेता नेता ,जस्ता छन्। न कार्यकर्ता, कार्यकर्ता जस्ताछन् ॥आफ्नोले गरे सबै ठिक अरुले गरे रामोपनि बेठिक वहायत लाजनिती!

  • @kamalrai5815
    @kamalrai58152 күн бұрын

    नमस्कार सर हजुरको दमदार प्रस्तुती हेर्न र सुन्न लागियो सर❤

  • @rajeshkarki7635
    @rajeshkarki76352 күн бұрын

    उही पुरानो अनुहार देउपा, गगने, ओली, जस्ता कुरुप बनाउने जली नेता आयाम देश नेपालमा कुनै बिकास हुने छैन विनाश को बाटो जाने संकेत हो यसलाई नेपाली जनता ले राम्ररी बुझ्नु पर्छ।।अब पनि उही अनुहार आयात देश मा ठूलो प्रलय हुने संकेत देखिएको छ । यो नेपाली जनता ले राम्ररी बुझ्नु पर्छ।।।। सबलाई चेतना भया

  • @chandradangi450

    @chandradangi450

    2 күн бұрын

    जित्ने यि वाहेक अरु को नै छ र झिगांको सरापले डिगाॅ मर्दैन साथि धेरै नकराऊ तिमिहरु जस्तो मुजिहरु करायर केहि हुदैन

  • @birbaltamang6809
    @birbaltamang68092 күн бұрын

    मुकुल ढकाल लाई बेलामै ठेगान लगाउन जरुरी छ देश को लागी राजनीतिक गरेको हैना रैछ आफ्नो लागि फाइदा नमिलेको कारण यो मुकुल बहाना खोजेको मात्र हो

  • @dipakbhujel56
    @dipakbhujel56Күн бұрын

    पत्रकारिता को धर्म तपाईं सङ छ धन्यवाद भन्नै पर्छ।❤

  • @nawarajbharati5778
    @nawarajbharati57782 күн бұрын

    प्रतिबेदन जतिसुकै सहि भए पनि गैर जिम्मेवारी तरिकाले पार्टि सिध्याउने किसिमले अपरिपक्व तरिकाले जुन कन्फिडेन्सियलिटी घुसपैठ तरिकाले सार्वजनिक गरेका छन त्यो अत्यन्त भर्त्सना जनक छ।यस्तो निच हर्कत गरेकोमा कार्वाही सहित पार्टिबाट निस्कासन गरिनु पर्दछ। जय रास्वपा ! जय रास्वपा होनहार टिम !

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez2 күн бұрын

    अब मटन काजीर मुकुलपाजी राखेर जन्ताहरुको सामुन्यराखेर सार्वजनिक गर्नु पर्यो र मानहानी मुद्दा हाल्नु पर्यो

  • @kedarpokharel393
    @kedarpokharel3932 күн бұрын

    सिधा कुरा सुन्दा नेपालमा प्रजातन्त्र छ जस्तो लाग्छ ।

  • @manikumarrai-tg6vw
    @manikumarrai-tg6vw2 күн бұрын

    जाथा जैरु पुर्बग्राहीपुर्ण समाचर नबन ।

  • @asmitadarger3123
    @asmitadarger31232 күн бұрын

    जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @neeshamkhadka
    @neeshamkhadka2 күн бұрын

    जस्ले रबि सङ्ग पङ्गा लिन्छ त्यो आफै सक्किन्छ 😏 जय रास्वपा जय रबि ❤

  • @nandurajranabhat6542
    @nandurajranabhat65422 күн бұрын

    हजुर का सबै भिडियोहरू धेरै राम्रा र दमदार सही हुन्छन

  • @kksuper8253
    @kksuper8253Күн бұрын

    नेपालमा प्रतेछे निर्बाचित प्रधानमन्त्री राष्ट्रपति चाहियो यसको लागि हामीले नेपाली एकआपसमा समुनय राख्ने सचेतना जगाउने एकआपसमा प्रचार प्रसार गर्दै जाउ जय नेपाल जय नेपाल जय नेपाल

  • @dayashrestha9502
    @dayashrestha95022 күн бұрын

    मुकुल ढकाल भन्ने जन्तु काङ्ग्रेस को झोले रहेछ यश लाई रा स्ब पा बाट लात हानेर निकालनु पर्छ जय रबि जय घन्टि

  • @shitalkhanal6853
    @shitalkhanal68532 күн бұрын

    जति जे भये पनि पटिको गोप्ये मिटिङ बसिन्थियो होला नि हैनर

  • @rustamkunwar2442
    @rustamkunwar2442Күн бұрын

    रबी ले काम गर्न सक्ने कुनै पनि वातावरण र अवस्था थिएन पदको लोभी रबी र उनको रास्वपाको भविश्य लामो छैन कीनकी त्यो पार्टी मा प्रवेश गर्ने आम सदस्यहरू पुराना ठुला दलमा अवसर नपाएर आएका हुन। विरेन्द्र जी तपाईको दमदार प्रस्तुति जनताका लागि तपाईले रबी कै उचाई हासिल गरीरहनु भएको छ नीरन्तरता को लागि शुभकामना।

  • @urmilatimsina7092
    @urmilatimsina70922 күн бұрын

    बाझेर, यस्तै गरेर पछि पर्यौ , मिलेको भए आज यो अबस्थामा देश पुग्ने थिएन ,कोहि रिस खप्न नसक्ने हरु।राज नीति गर्न पनि जान्नु पर्छ होला ,जथा भाबि बोल्दा बिग्रने पो हो कि ? आफै मँ पाइ हुने सबै।‌मिलेर अरु युवा समेट्नु पर्ने हो । ॐॐॐ।

  • @mayabasnet56
    @mayabasnet562 күн бұрын

    यो काँग्रेस बाट परिचालित हो भने लाग्छ

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c2 күн бұрын

    रास्वपाको प्रतिबेदनमा बहस गर्ने दिन ती मुकुलले मुखमा कालो पट्टि लगाएर पनि आउने अनि प्रतिबेदन माथी बहस गराइएन पनि भन्ने। पार्टिको बहस नचल्दै मिडियामा छताछुल्ल पारिदिने के पार्टिको अनुशासनमा रहनु पर्दैन।यी मुकुल ब्यक्ती ढाका राम जस्तै हुन।

  • @Kushallama293
    @Kushallama2932 күн бұрын

    नेपाली जनता का लागि ओसधि को रुप्ले लिन पर्ने कुरा जस्तो लाग्यो बिरेन्द्र सर ले समचार धन्ये बाद सर सलाम 🙏🌹🌹🌹🌹🌹

  • @neeshamkhadka
    @neeshamkhadka2 күн бұрын

    यो मुकुले लाइ गगने र कैलासे ले चलाएको छ 100% 😏

  • @saradaacharya4752
    @saradaacharya47522 күн бұрын

    मुकुल ढकाल को बाट परिचालित

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz2 күн бұрын

    Good luck rabai sor jay ganti

  • @rgc2202
    @rgc22022 күн бұрын

    प्रचण्ड हत्यारो र बोलिको ठेगान नभाको ओलिसँग लागेर रासपाको भिविष्य अन्धकार भयो!

  • @rajkumarshrestha687

    @rajkumarshrestha687

    2 күн бұрын

    प्रतिवेदन चाहिँ ठिक हुने ।अनुसासनको किन गर्ने ?

  • @rgc2202

    @rgc2202

    2 күн бұрын

    @@rajkumarshrestha687 अनुशासन र प्रतिबेदन फरक कुरा हुन भन्ने कुरो बुझ्नु परो!

  • @sundarshrestha4826
    @sundarshrestha48262 күн бұрын

    अब फेरी यो जैरेले एमाले र कांग्रेसको गुणगान गर्न शुरु गर्यो । आज यसरी कुर्लने अबसर कस्ले दियो भन्ने थाहा।छैन , यो जैरेलाई !!!

  • @BinodRokaya-bj6qz
    @BinodRokaya-bj6qz2 күн бұрын

    बिरेन्द्र सरको प्रस्तुति अति नै राम्रो लाग्छ मलाई। धन्यवाद🙏💕

  • @rameshpandey4049
    @rameshpandey40492 күн бұрын

    rabi king ho kosai le sakdoina yo kura yaad gr sap le

  • @maheshbabu1836
    @maheshbabu18362 күн бұрын

    जय रवि

  • @hamalthakuripasupati6809
    @hamalthakuripasupati68092 күн бұрын

    सहिकुरा दाजु

  • @user-yq1hr1lk8m
    @user-yq1hr1lk8m2 күн бұрын

    ढकाल र गोविन्द्र केसी एउटै हो

  • @BharatChand-cp3mj
    @BharatChand-cp3mj2 күн бұрын

    Right Sir

  • @Raftaryoutube.channal
    @Raftaryoutube.channal2 күн бұрын

    मुकुल लाई बिदा गर्दा हुन्छ योनि कोहि पाती बत निकाल्दा हुन्छ

  • @b2himdung
    @b2himdung2 күн бұрын

    रास्वपा रबीको ब्राण्ड हो र यसमा अरूको पनि साथ, सपोर्ट र योगदान छ। मुकुल ढकाल एक दक्ष, कावील मान्छे हो र योगदान पनि छ प्रतिवेदन पनि ठिक हो तर गोपनियता भन्ने भएन किनकी बुढा बुढीमा पनि गोपिनीयता हुन्छ राख्नु पर्छ

  • @ContentGlassblower-yy7dp
    @ContentGlassblower-yy7dp2 күн бұрын

    आर्जु लाई र गगन लाई ज्ल हाल्नु रबि जि अनि ठिठ हुन्छ

  • @user-yj6rc6th4s
    @user-yj6rc6th4sКүн бұрын

    ब्ररीस्ट सचेत सच्चा यथार्थ प्रश्रकार ले तथ्य सत्य बोलेकामा उच्चसम्मान छ धेरै धेरै कोटि-कोटि धन्यवाद

  • @DhurbaprasadNepal
    @DhurbaprasadNepal2 күн бұрын

    जस्को जंगमा रा स्व पा कोे विशाल भवन कोे नामा करण गरिन्छ त्यही जग भत्काउने प्रयास ले पार्टी कोे दसा के हुनेहो चिन्ताको बिषय छ 🎉 भने गगन थापा र रबी जि कोे सेटिङ ले रा, स्व, पाँ ले एक जिताएर दुइ जना सांसद लाई जिताउन सफल भयको रहेछ भने गगन थापा लाइ धन्यबाद ज्ञापन गर्नु पर्छ हैन र

  • @narendrathapa5246
    @narendrathapa52462 күн бұрын

    मुकुल ढकाल अरुबाट परिचालित भएको हुनसक्छ सुध्रिएर अगाडि बढ्न जरुरी छ।

  • @shitalkhanal6853
    @shitalkhanal68532 күн бұрын

    दिदै थिए विचमा तर आयो भन्ने पुष्टि हुन्छ महोदये

  • @kbchauhan4261
    @kbchauhan42612 күн бұрын

    Wa wa wonderful real strong first presentation Birendra sir , your voice is for the people and nation .

  • @Vinod_Shrestha
    @Vinod_ShresthaКүн бұрын

    जैरु भाइको कुरा सुन्दा छुट्टै मज्जा लाग्छ!

  • @NalindraPanta
    @NalindraPanta2 күн бұрын

    रास्वपा नै रबिलामिछाने र रबिलामिछानेै रास्वपा हो नत्र कस्को पाटि को सभापति भनेर चिन्नि जन्ताले जय रबिसर

  • @karnajanaladxn58
    @karnajanaladxn582 күн бұрын

    पत्रकार महोदय जसरी तिमी कुर्लिँदैछौ नि त्यो कुर्लिने बनाउने भनेको प्रचण्ड हुन् तिमीलाई हेक्का रहोस् महोदय

  • @mohangc1561

    @mohangc1561

    2 күн бұрын

    Napeu damnaharu

  • @punraja

    @punraja

    2 күн бұрын

    अनि १७००० जनता मर्ने अनि यो देश लाई ५० बर्ष पछाडि पार्ने कपुत को हो?

  • @Ranadev.m
    @Ranadev.m2 күн бұрын

    Jay Rabi ❤ jay ghanti 🔔❤

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy2 күн бұрын

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @DEATH_GAMING281
    @DEATH_GAMING2812 күн бұрын

    प्रतिबेदन मा भयका हरेक कुरा १०००/ सहि छ!

  • @aapanrjvlogs121
    @aapanrjvlogs1212 күн бұрын

    मुकुल ढकालको पतिवेदनले जनताको मन् भावना लाई बुझेर बनाऐको कारणले पनि सहि छ।

  • @b2himdung

    @b2himdung

    2 күн бұрын

    कुरा ठिकै हो तर गोपनीयता भन्ने हुन्छ नी, बुढा बुढीको बिचमा त हुन्छ।

  • @dipakgiri3203
    @dipakgiri32032 күн бұрын

    सटीक बिष्लेषण ❤

  • @seawilung400
    @seawilung4002 күн бұрын

    मलेसिया भनेको ठाउँ रोजगार नोकरी गर्नु जाने देश होइन त्यो देश भनेको इन्डिअन नेपालमा काम खोज्नु आए जस्तो मात्र हो ।

  • @NirendraBk
    @NirendraBk2 күн бұрын

    जाठा पत्रकार प्रचण्ड मात्र होइन के पी र देउवा पनि हुन देश लुट्ने

  • @pushpashrestha969

    @pushpashrestha969

    2 күн бұрын

    My friend please watch earlier episode.

  • @PrakashBist5926

    @PrakashBist5926

    2 күн бұрын

    असली देश् लुटुवा काे झोले आएछ भुक्न 😂😂

  • @user-wq9rx6dv1j
    @user-wq9rx6dv1jКүн бұрын

    यी कुरामा म पनि सहमत छु।

  • @Pratapsir
    @Pratapsir2 күн бұрын

    यसको जिब्रो थुत्नुपर्छ! # Bycot disinformation and Dillusion#

  • @balbahadurkunwar6651
    @balbahadurkunwar66512 күн бұрын

    प्रचण्ड जस्तो छ्द्मभेशी पात्रलाइ जसजसले बिश्वास गरे सबैले धोका खाए नतीजा देशको अधोगती भयो

  • @bhupendrakarki733
    @bhupendrakarki7332 күн бұрын

    जैरु सर काे बाेली मा दम छ सलाम जे हाे तेही १००%

  • @netrakhadkakhaptadi7730
    @netrakhadkakhaptadi77302 күн бұрын

    त मुला पनि हावा भैंश मुकुन्द ले भनेको सत्य 😂😂😂

  • @OliVer-eh6lz
    @OliVer-eh6lz2 күн бұрын

    Birendra sir hajur ko boli ma dam chha aba tapaile rajnitima aaunu parchha jaya Nepal

  • @ramsubedi5230
    @ramsubedi52302 күн бұрын

    सत्य कुरा जय होस

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan67642 күн бұрын

    मुकुल ढकाल को प्रतिवेदनअनुसार मलाई त ठिकै लाग्यो,बरु निलम्बन गर्नु भन्दा सचिनु उचित हुन्छ,एउटा कुरो चै प्रतिबेदन चाई पहिला मिडियामा न दिईकन पार्टीमा चै दिनु पर्ने थियो।यो चै गल्ती हो।

  • @AabhashSubedi
    @AabhashSubedi2 күн бұрын

    Sahi kura bro❤

  • @yogeshkunwar
    @yogeshkunwar2 күн бұрын

    यो सबै कुरा सुन्दा मुके को मात्र एक तर्फी कुरा आयो तसर्थ मुके मात्र सबै बुझ्ने जान्ने होइन र मुके को सबै कुरा ठिक हो भन्न मिल्दैन । स्याललाइ काल आयो भने सहर तिर पस्छन् भन्थे अहिले त्यस्तै हुन लागेको जस्तो लाग्यो|

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial3962 күн бұрын

    मुकुलको प्रतिवेदन ठिक हो तर गोप्यनियात अलि भएन मुकुल लाई कारवाही गर्ने पार्टीले हावा सरि गफ दिने सभापतिलाई कारवाही गरेको खै ? रबि दाइँ ले गफ मात्र दिनेकी काम पनि गरेर देखाउने ?

  • @taraneupane3646
    @taraneupane36462 күн бұрын

    ❤🎉🎉 पुर्ण सहमत छौ पत्रकार महोदय।

  • @user-yk4rs2kv8k
    @user-yk4rs2kv8k2 күн бұрын

    यो न्युज 24 को रवि लामिछानेले के खाई दिएको छ र नेगेटिभ मात्र देखाउँछ

Келесі