रास्वपा फुटको संघारमा ! मुकुललाई उचाल्ने को ? ओली पार्टी फुटाउन सक्रिय !

राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको आन्तरिक विवाद सतहमा आएको छ । प्रतिवेदन सार्वजनिक पछि निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले पार्टीमा हलचल ल्याएका छन् । निलम्बनमा परेपछि मुकलले पार्टी समेत फुटाउन सक्ने आंकलन भईरहेका छन् । राजनीतिक विश्लेषकहरुले भने तत्काल पार्टी फुट्ने अवस्था सिर्जना भई नसकेको बताउँछन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZread channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 13

  • @dilprakashmangmu
    @dilprakashmangmu15 күн бұрын

    यो रविको निजि विष्लेषक रविको धोते रहेछ।

  • @padamtamang3330
    @padamtamang333013 күн бұрын

    मुकुल सुकुल फालेर अगाडि बढ्नु पर्छ!रास्वापा!

  • @LoveNepal-u4z
    @LoveNepal-u4z14 күн бұрын

    रबिले पैले त खुब मिडियामा हामी पुरानाे जस्ताे हाेईनम जे गर्दा नि लाईभ गर्छम भन्दै हिडेकाे फेरि मुकुल ढकाल ज्यु ले लाईभ गरम भन्दा के गलत भयाे ....???

  • @ratnaphuyal9637
    @ratnaphuyal963714 күн бұрын

    साधारण सदस्यता समेत नराखी निस्काशन गर्नु पर्ने होईन र ? मेरो निजी बिचार ….

  • @krishnabiharisubedi9961
    @krishnabiharisubedi996114 күн бұрын

    रवि लामिछाने खतमकै मान्छे रहेछन् !😅😅😅😅😅

  • @kryptonide
    @kryptonide14 күн бұрын

    एउटा साधारण सदस्य जसको केन्द्रीय समिति मा एउटा मान्छे पनि छैन, अस्ति को behave ले एउटा साधारण सदस्य नी साथ मा न होला, त्यस्तो ले अब पार्टी कसरी फुटौला।। बरु बा को छोरा, भाउजुको देवर हुन जाने होलानी 😂😂

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq15 күн бұрын

    Yeslai van6n bakamfuse bislesak 😅

  • @chandralimbu8623
    @chandralimbu862315 күн бұрын

    Rabe NRN

  • @chandralimbu8623
    @chandralimbu862315 күн бұрын

    Patiy sakiyo

  • @romankarki6323
    @romankarki632315 күн бұрын

    यस्ता पनि हुन्छन् बिस्लेस्क

  • @parshudhamala4359
    @parshudhamala435915 күн бұрын

    रास्वपा भन्ने बेस्या दल अब रहेन

Келесі