रास्वपा के थियो के भयो ? प्रवक्ता भन्छ्न - गल्ती भयो...मुकुलको प्रतिवेदन ७० प्रतिशत सहि छ...

Ойын-сауық

For more, visit imagechannel.com.np​
Our Facebook Page: / imagechannel...​
Our Twitter Page: / imagechannel

Пікірлер: 1 700

  • @hariprasadneupane4761
    @hariprasadneupane476115 күн бұрын

    जगदीश जी यतिकै हिम्मत गरेर पेलेर प्रश्न गर्ने खुबी तपाईँ मा छ भने काँग्रेस, एमाले र माओवादी का महामन्त्रीहरू माथि पनि हेर्ने इच्छा छ कहिले सुन्न पाइन्छ I

  • @bishnuacharya1117

    @bishnuacharya1117

    14 күн бұрын

    ओरालो लागेको जस्तो ठानेर मृग छोप्ने प्रयास गरीराछ मान्छे खोलानाला बन जंगल गिटीबालुवा खाने राक्षस को अगाडि पर्ने साहस पनि त हुनुपर्यो नी ।

  • @Nar6007

    @Nar6007

    13 күн бұрын

    एकदम ठिक भन्नू भयो हजुर। रास्वपा ओरालो लागेको छैन उकालो चढ्दै छ, चढी नै रहनेछ जब सम्म सुशासन र समृद्धिको अनुभूति जनतामा हुंदैन। भ्रष्टाचार दबाउने अपराधिहरुलाई समेत अनुभूति गराउने उद्देश्य रास्वपाको छ। रास्वपा अझै क्लीन छ, सधैं क्लीन रहि रहनेछ।

  • @BishnuPandayyotube

    @BishnuPandayyotube

    12 күн бұрын

    ❤❤❤

  • @Prashant-7Cr

    @Prashant-7Cr

    10 күн бұрын

    @@Nar6007 के के छ त्योत बिस्तारै जनता ले थाहा पाउदै छन अब को केही वर्ष मा नेपाली राजनीति मा रबि पनि हुदैन रास्वपा पनि हुँदैन

  • @tainayathapa9816

    @tainayathapa9816

    10 күн бұрын

    He don’t have man inside him to question old party leader coz he will get fire from his job. He is one of 12 brother.

  • @gokulbk241
    @gokulbk24120 күн бұрын

    माननीय मनिश झा !!! शालीन , इमानदारी ,स्पष्टता , बौद्धिक , क्षमतावान , हरेक कुरा मा परिपक्वता , सरल ब्याक्तित्व हुनु हुन्छ

  • @romankarki6323

    @romankarki6323

    20 күн бұрын

    मृधु भासाका शब्द सब्दमा अपराध लुकेको हुन्छ !!हरेक प्रश्न को जबाफ जिब्रो चपाएर बोल्दैछन मनिष झा

  • @HP_Dogra

    @HP_Dogra

    20 күн бұрын

    Jhole jha

  • @Learning-English327

    @Learning-English327

    20 күн бұрын

    ​@@romankarki6323अनि को त राम्रो गगन थापा??

  • @itisharidattapersonal

    @itisharidattapersonal

    20 күн бұрын

    😂😂😂😂😂

  • @terabaap2686

    @terabaap2686

    20 күн бұрын

    Jhole 😂😂😂😂

  • @rambajyootamangofficial143
    @rambajyootamangofficial14318 күн бұрын

    मनिष झा को सालीनता प्रति मेरो उच्च सम्मान ।

  • @user-zh3wu8hl7e

    @user-zh3wu8hl7e

    14 күн бұрын

    Good Hun Manis gha yo patret ghole ho congers ko

  • @yuwarajkafle9261
    @yuwarajkafle926119 күн бұрын

    धन्यवाद जगदिश सर अब काग्रेस एमाले माओवादी लाइ बोलाएर सोध्नुस त १३० दिनेलाइ जसरि ३४ बर्ष देश चलाउने लाइ पनि ।

  • @rajkmr4875

    @rajkmr4875

    14 күн бұрын

    Sahi ho yo media haru jasle gardai x uslai prasna ko prasna jasle k hi gardaina ultai bigarxa uslai k hi prasna xaena khulla xa garkha baneh jasari tei bayra nai ludna sajilo bako ho

  • @neeshamkhadka
    @neeshamkhadka20 күн бұрын

    रास्वपा र रबि लामिछाने को समर्थक यता हाजिर हौ 😊😊 रास्वपा जिन्दावाद ❤❤❤

  • @rameshbhetwal3851

    @rameshbhetwal3851

    20 күн бұрын

    🐒🐒🐒बादर को झुन्ड

  • @yghimire

    @yghimire

    20 күн бұрын

    Hami black n white chahanchu

  • @satyachitra

    @satyachitra

    20 күн бұрын

    ​@@yghimireसहि कुरा यो रास्वपा को प्रबक्ताले आफै भनेका छन ग्रे भनेर ग्रे होइन रास्वपा गे हो 😂😂😂 बालेनले पाटी खोले स्वाहा रास्वापा ।

  • @terabaap2686

    @terabaap2686

    20 күн бұрын

    रवि सत्तावादी र भ्रष्ट हो । रवि युरोपेली युनियनले लगाएको एजेन्ट हो जसको काम गणतन्त्र स्थापनाको विरुद्धमा सोच्ने जनसमुदायलाई हटाउनु हो। रविको जीवन झूटले भरिएको छ। जो उसको विरुद्धमा जान्छ उसले उनीहरूको करियर बर्बाद गर्नेछ।

  • @tulalimbu2081

    @tulalimbu2081

    19 күн бұрын

    म रबिको फ्यान होइन आज बाट मनिस झा को चै फ्यान भए रबि आउट

  • @LaxmanBohara-qk2dd
    @LaxmanBohara-qk2dd19 күн бұрын

    गजब को इन्टर्भियु पत्रकार लाई धन्यवाद छ अझै झक्झक्याउन जरुरी छ हजुर जस्ता पत्रकार ले मात्र इ पात्र वा यो पार्टिलाइ सुधार्न सक्छ

  • @srenee2585

    @srenee2585

    19 күн бұрын

    Yo patrakar le rata rat satta dalne kp baa Lai esari interview line chemata dekheko vaye wah!!!! Vanna milcha ki je jati prasna vadas nana thari question Sirf RSP Lai matra yo desh kasari Mathi aula?? Jaba media Janata neta jhole patrakar sabee kehi garchu vanne Kee auula Uthai rahane Tara desh kangal parne Lai ek prasna garna chemata narakne chi chi 🤢🤮 desh bigarne ma timiharu sabeeko hat Cha Ani vancha neta haru le desh bigariyou

  • @deshbhaktanepalirp

    @deshbhaktanepalirp

    19 күн бұрын

    यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।

  • @BMLvlogs12

    @BMLvlogs12

    18 күн бұрын

    Kangresh ko chor khate ho

  • @user-qu2ti9ce1v

    @user-qu2ti9ce1v

    15 күн бұрын

    Sahiho Chorthik xainaher churSima Kati sit aauxayo sale bar vaiko joke ho​@@deshbhaktanepalirp

  • @kishortamang3549
    @kishortamang354917 күн бұрын

    पत्रकार ज्यु को र माननीय मनिस झा जी को सवल जवाफ अत्यन्तै सान्धर्भिक रहेको छ। दुवै जनाको सवल जवाफ ले अत्यन्तै मन छुयो। धन्यवाद यहाँहरू दुवै जनालाई।

  • @displayer6048
    @displayer604818 күн бұрын

    कति सालिन मनिस सर । आशा नमारौ है रास्वपाबाट धेरै हुन सक्ने कामका सुरुवात भएका छन । 🔔

  • @bijaybalami1426
    @bijaybalami142617 күн бұрын

    यदि यो सच्चा पत्रकार हो भने कैलाश सिरोहियालाइ ल्याएर यसरी नै प्रश्न गर्न सकोस । मनिस हि पार्टीमा यदि केहि बिग्रेको छ भने छलफल गरेर अगाडि बढ्नु होला । अझै पनि हाम्रो आशा रास्वपा माथि छ ।

  • @tilakkhadka3980
    @tilakkhadka398017 күн бұрын

    यस्तो भ्रस्टचारले जगडियको देसमा सकेसम्मत रास्वपा लाइ बिफल बनाउने कोसिस हुन्छ तर रास्वपा सत्यको पक्ष्यमा छ यसमा बहुसङ्ख्यक जनताको आसा छ

  • @BikashKhatiwada-kz6fc

    @BikashKhatiwada-kz6fc

    14 күн бұрын

    सहकारी ठगको पार्टीले केहि गर्दैन

  • @khaduAdhikari
    @khaduAdhikari15 күн бұрын

    जय श्रीसीताराम रास्वपा सरकार मा जाँदा पुरानापाटिलाइ नै देशसन्चालनगर्न रामरी सिकाउदा जनतामा खुसियालि छायो

  • @manjusapkota7719
    @manjusapkota771916 күн бұрын

    सालिन र उच्च बेत्तित्व हुनु भएको मनिष झा जी उच्च सम्मान छ रास्वपा सरकार मा गए बाट नै मेरो मनमा चलिरहेको कुरा आज उहाले भनिदिनु भयो

  • @naulotaranga
    @naulotaranga15 күн бұрын

    मनिष झा को जवाफ दामी लाग्यो । जगदिश खरेलले प्रश्न गर्दा तयारी देखिएन ।

  • @user-fi9ze6sz9c

    @user-fi9ze6sz9c

    14 күн бұрын

    के कुरा सोध्नु भनेर पत्रकारिता हैन जनता को कुरा बोल्ने हो र यो अन्धवक्त हुनु छैन

  • @aayushbrave729
    @aayushbrave72917 күн бұрын

    दुबै जना उत्कृष्ट सम्मान छ। मनिस झा को नम्रता सालिन्ता प्रती उच्च सम्मान छ।

  • @hirag25
    @hirag2519 күн бұрын

    ‘१२ भाइ’ ट्याग लगाइदिएर रिसाएका मिडियाहरु र ८४ - चुनावको त्रासमा रहेका ठुला दल र तिनका झोलेहरुले लगाएका आरोपहरुले रा.स्व.पा झन बलियो हुने देखिन्छ। रवि लामिछाने आरोप लागेर प्रहरी हिरासत पुगेर झनै बलियोहुदैँ आएको विगत नबिर्सिनु।

  • @missutwo

    @missutwo

    15 күн бұрын

    तिम्रो घर कहाँ हो ? कठै बरा

  • @krishnakunwar9415
    @krishnakunwar941519 күн бұрын

    सलाम छ पत्रकार ज्यू तपाईँलाई, यस्तै खरो प्रश्नको अपेक्षा गर्दछौं।

  • @kripalrana612
    @kripalrana61218 күн бұрын

    मनिस ज्यू लाई सलाम छ। हार हाेईन जित हाे जनताको आस ईमानदार ले नै गर्छ।

  • @bhashankharel25
    @bhashankharel2520 күн бұрын

    नेपाली राजनितिको शालिन अनि सभ्य नेता मा. मनिष झा ❤️

  • @Mrsgrg20519

    @Mrsgrg20519

    19 күн бұрын

    100%

  • @AakritiRabbit

    @AakritiRabbit

    19 күн бұрын

    Malai ni man parxa manis jha🙏🙏

  • @NbNb1987

    @NbNb1987

    15 күн бұрын

    Yo mnxe netai hoina ......chunab jitera aaune po neta ....tika layera aayeko k neta

  • @sanjivdhakal2515

    @sanjivdhakal2515

    15 күн бұрын

    I like Manis jha

  • @pusparegmi7512
    @pusparegmi751219 күн бұрын

    पत्रकार महोदय हो सरकारमा जानू हुदैन थियो आफ्नो नेतृत्व बाहेक । तर हेक्का छ छैन महोदयलाई अहिले कुनै पार्टीको बहुमत छैन । हो यश कारणले अवस्था परिस्थिति हेरिकन रास्वपालाई सरकारमा जाने अधिकार जनता र संविधानले दिएको छ 🙏

  • @shrestha7061

    @shrestha7061

    14 күн бұрын

    यो पत्रकारलाई थाहा छैन बोल्ने शैली नभएको पत्रुकार

  • @Sanovairai
    @Sanovairai4 сағат бұрын

    मिस्टर मनिष झा प्रति सम्मान छ। देश र जनता प्रति बफादार रहाेस रास्वपा र हिम्मत हार्न हुदैन।

  • @mingaha4772
    @mingaha477220 күн бұрын

    राम्रो मान्छे जन्ताको नजरमा यस्तै पत्रकार को कारण ले नराम्रो बन्न पुग्छ,प्रश्न सोध्ने उत्तर दिदै गर्दा पूरा उत्तर दिन नपाउदै बिचमा अर्कै प्रश्न गरेर उल्टो र पुल्टो प्रश्न गरेर नराम्रो बनाउने ,यो पत्रकार को कुरा सुन्दा रास्वपालाई नराम्रो देखाउने प्रयास गर्दै छ,हामी रास्वपाको समर्थक ले बुझेको छौ हेरेको छौ कस्ले के गरेको छ कस्ले काम गर्न रोकेको छ,रास्वपाले छोटो समयमा गरेको काम हेरेको रैनछ यो पत्रकार ज्यु ले सबै पुरानो पार्टी हरुको झोले हरुले बोलेको तरिकाले प्रश्न र 34"35 बर्ष देखि देश खोक्रो पारेको दलाल नेताको कुरा मिलाएर सोधेको देखियो तर रास्वपा ले यो छोटो समयमा गरेको काम मा चित्त बुझ्दो छ र यत्तिको काम गर्नु नेपालको राजनीति मा राम्रो छ पुरै सरकार बनायो भने रास्वपाले राम्रो काम गर्छ भन्ने बिश्वास पनि छ,अनि किन हतार गर्यो रास्वपा सरकारमा जान ?यो पनि राम्रो सिकाई भएको छ कसरी काम गर्न नसकिने रैछ कस्ले रोक्ने रैछ रास्वपाले नि बुझ्यो हामिले नि देखियो,न्यायाधीश देखि कर्मचारी देखि बिद्यार्थी जन्ता सम्म आफ्नो कप्जामा राखेको छ पुरानो पार्टी हरुले अनि नयाले कोसिस गर्यो तर काम गर्न कसरी नदिने रैछ रास्वपाले र हामिले पनि देखियो बुझियो

  • @user-oq3jq3qu6b

    @user-oq3jq3qu6b

    20 күн бұрын

    ramro sanga sunus ra hernus ta patrakar kaha nira galat lagyo tapai lai nachaine kura sodheko xa ra ?

  • @ishworishika5299

    @ishworishika5299

    19 күн бұрын

    one of the best journalist in nepal...jagdish

  • @Csk12836

    @Csk12836

    19 күн бұрын

    Patrakar lai salam cha...

  • @Keep-HODL

    @Keep-HODL

    19 күн бұрын

    Yo patraka 100% biased cha.

  • @motivational6771

    @motivational6771

    19 күн бұрын

    Jhole bhakt harulai ramro manxe naramrai lagxa

  • @suraz555
    @suraz55520 күн бұрын

    पत्रकार भनेको यत्तिको दम भाको हुनुपर्छ।वाह जगदीश जि सलाम।।।।

  • @himalrmagar9840

    @himalrmagar9840

    19 күн бұрын

    दम त हुनुपर्छ की तर प्रश्न सोधेपछि उत्तर पनि सुन्ने गर्नुपर्ने हो🤣

  • @user-bj5xj2ng4z

    @user-bj5xj2ng4z

    19 күн бұрын

    @@himalrmagar9840😂😂😂

  • @user-bj5xj2ng4z

    @user-bj5xj2ng4z

    19 күн бұрын

    Dam chai vako knowledge chai kam jasto 😂

  • @amazingvedio7509

    @amazingvedio7509

    18 күн бұрын

    यो काङ्ग्रेस को प्रवक्ता को रूपमा प्रस्तुत भाको छ यो प्रत्रकार

  • @prajwolamatya5092

    @prajwolamatya5092

    18 күн бұрын

    पत्रकारीताको ethics था नभाको पत्रुकार प्रस्न सोधेपछि उत्तर पूरा सुन्नु पर्छ नि आधा अधुरो sentence को अर्कै अर्थ लाग्छ भन्ने ज्ञान नभाको छिमेकी मुलुकको गोदि पत्रुकार जस्तै लाग्यो यो मुला पनि

  • @kiranbist7919
    @kiranbist791914 күн бұрын

    १३० दिने कार्यसमिछा अनुरुप आगामी दिनको ०८४ को चुनाबमा ढुक्क भोट हाल्ने निर्णय गरियो रा स्व पा लाइ

  • @dineshbabu9818
    @dineshbabu981819 күн бұрын

    नेपाल को top 5 जनलिस्ट जगदिस सर सलाम छ ! अति राम्रो लाग्यो आजको कार्यक्रम

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.982920 күн бұрын

    मनिस झा जि सरल बेक्ती महामन्त्री बनाउन पर्छ रास्वोपा ले।❤

  • @yagyabasnet5709

    @yagyabasnet5709

    19 күн бұрын

    question le pani pani vayo

  • @karkiumesh602

    @karkiumesh602

    18 күн бұрын

    Guuu 😂

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve20 күн бұрын

    मनिष झाको सालिन्ता र बौद्धिकत्ता अति राम्रो रहेछ एक दम राम्रो ईन्ट्रभिउ लागो सम्मान छ मनिष र जगदीश सरलाई

  • @ramshyam7367
    @ramshyam736718 күн бұрын

    Very good Manish jha Sir 🙏 84 ma harsambhab bahumat lyaunu parxa, jay ghanti 🔔🔔🔔

  • @user-kt1mh4bc6o
    @user-kt1mh4bc6o19 күн бұрын

    जगदीश जी, मनिश झा जीको अन्तर्वार्ताले जनतालाई वर्तमान बुझ्न गाह्रो भएन......! कति शालिन मनिश जी, कति सुन्दर प्रस्तुति जगदीश जीको,

  • @uddhabkarki5324

    @uddhabkarki5324

    17 күн бұрын

    गगन को उत्पादन हो मनिष झा

  • @kshatrib
    @kshatrib19 күн бұрын

    यसरी नै यस्तै गरि प्रश्न शेर , ओलि र प्रचण्डलाई सोधेर जवाफ खोजेको दिन मात्रै यस्ता पत्रकारलाई सलुट गरौला नत्र ओरालो लाग्दै गरेको नयाँ पात्रालाई औला हल्लाउँदै ठूलो स्वर भित्र मिडिया माफियाको दम्भ देखिनेछ। राजनीतिक दलका अध्यक्ष वा सभापतिलाई बोलाएर नेपाल र नेपालीको पक्षमा खरो प्रश्न गरेको हेर्ने सुन्ने ईच्छा छ यदि तिम्रो पत्रकारिता साच्चै सत्यको पक्षमा छ भने।

  • @allnepalnetwork7385

    @allnepalnetwork7385

    19 күн бұрын

    सहि कुरो

  • @karkiumesh602

    @karkiumesh602

    18 күн бұрын

    Aaaunu paryo ni dar le 😂😂😂 tini heru

  • @rilamirock

    @rilamirock

    17 күн бұрын

    एकदमै सहि भन्नू भो

  • @DilipKumar-im6pr

    @DilipKumar-im6pr

    15 күн бұрын

    भौमान को कन्डोमा भन्किने झीगा मुला पत्रकारलाई के को दोष

  • @st.brightdigital2415
    @st.brightdigital241520 күн бұрын

    अंतर्वार्ता सून्दै गर्दा पत्रकारले चाहेको उत्तर किन रबीको बिरुद्ध तपैहारू जानूभएन भन्ने देखियो !! तर मनीस जी yours confidence is good !!!!

  • @terabaap2686

    @terabaap2686

    20 күн бұрын

    रवि सत्तावादी र भ्रष्ट हो । रवि युरोपेली युनियनले लगाएको एजेन्ट हो जसको काम गणतन्त्र स्थापनाको विरुद्धमा सोच्ने जनसमुदायलाई हटाउनु हो। रविको जीवन झूटले भरिएको छ। जो उसको विरुद्धमा जान्छ उसले उनीहरूको करियर बर्बाद गर्नेछ।

  • @user-lp8ph6de6i
    @user-lp8ph6de6i13 күн бұрын

    अब ८४ मा सबै जनता यकहुन जरुरि छ

  • @khumrajacharya887
    @khumrajacharya88719 күн бұрын

    मुकुलकाे प्रतिवेदन 100% सहि छ ।

  • @PrincelamaTmg

    @PrincelamaTmg

    19 күн бұрын

    Apu xa sahi jatha😮

  • @meenagrg4326

    @meenagrg4326

    19 күн бұрын

    👎👎👎👎

  • @krishmishra5810

    @krishmishra5810

    19 күн бұрын

    मूर्ख मानव 100% सहि भन्ने काहीँ कहिल्यै केही हुदैन।

  • @roshanshrestha5242
    @roshanshrestha524220 күн бұрын

    नेपाली राजनीति मा अहिले सम्म मलाई मन पर्ने एक कुशल प्रभावशाली स्पष्ट वक्ता मनिष झा।

  • @raazan2181
    @raazan218118 күн бұрын

    वास्तवमा मुकुल ढकाल १००% नै सहि थिए, छन्, र हुनेछन

  • @maheshpal-uh6eq
    @maheshpal-uh6eq13 күн бұрын

    रास्वपाले जनतालाई धाेका हाेइन आशा देखाएकाे निश्चित हाे। के रकि लामिछानेले निर्वाद रुपमा काम गर्न पाएका हुन र? कृपया मिसन ८४ लाई शफल बनाउदै रास्वपालाई पुर्ण बहुमत दिनुको बिकल्प छैन।

  • @GopalJBista
    @GopalJBista19 күн бұрын

    मनिस झाँलाई र्याखर्याख बनाउनु भएको धन्यवाद पत्रकार महोदय

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o20 күн бұрын

    रमेश प्रसाईको खाँचो छ यो पत्रकार सर लाई

  • @madhungana

    @madhungana

    20 күн бұрын

    आखा हुनेको यो हबिगत आखा नहुनेको के को फुर्ति ऋषि धमलाले हिजो त्यही रमेश उप्रतीलाई मुताएको हैन र ?😊

  • @user-mv3ov3ly1j

    @user-mv3ov3ly1j

    20 күн бұрын

    😂😂😂

  • @terabaap2686

    @terabaap2686

    20 күн бұрын

    रवि सत्तावादी र भ्रष्ट हो । रवि युरोपेली युनियनले लगाएको एजेन्ट हो जसको काम गणतन्त्र स्थापनाको विरुद्धमा सोच्ने जनसमुदायलाई हटाउनु हो। रविको जीवन झूटले भरिएको छ। जो उसको विरुद्धमा जान्छ उसले उनीहरूको करियर बर्बाद गर्नेछ।

  • @yagyabasnet5709

    @yagyabasnet5709

    19 күн бұрын

    ilam bata ramesh fel vayo interview dina

  • @wondernepal-l6v

    @wondernepal-l6v

    19 күн бұрын

    ​@@madhunganaतिमी आँखा भएको ले के खुत्याको छौ। शारीरिक रुपमा अपांगहरूलाई होच्याउने ले बोल्ने शैलीमा सुधार गर्ने कि?

  • @mypassion1550
    @mypassion155016 күн бұрын

    रासोपा कहिल्यै पनि ओरालो लागेको छैन । पत्रकारले मात्रै ओरालो लगाएको हो । झन् मजबुत भएको छ जनताको अगाडि

  • @prakashrajbhandari4281

    @prakashrajbhandari4281

    13 күн бұрын

    याे राजनिति तर्क केटाकेटि नै भयाे झा जी ।

  • @prakashrajbhandari4281

    @prakashrajbhandari4281

    13 күн бұрын

    अब पार्टीले रवि माथि अान्तरीक अनुसन्धान गर्ला ।

  • @prakashrajbhandari4281

    @prakashrajbhandari4281

    13 күн бұрын

    सिगाे पार्टी भन्दा रवि अतालिएकाे हाे सत्तामा जान सहकारीका कथाले

  • @prakashrajbhandari4281

    @prakashrajbhandari4281

    13 күн бұрын

    निर्मम समीक्षा ढिला भएन र?

  • @dipeshprasai
    @dipeshprasai18 күн бұрын

    साह्रै मन पर्ने मान्छे लाग्छ तपाई, पत्रकार भनेको यत्तिको दम भा'को हुनुपर्छ । वाह ! जगदीश जी सलामछ ।

  • @tainayathapa9816
    @tainayathapa981610 күн бұрын

    What a well educated explanation from Dr. Monesh Jhaa. Big respect 🙏 84th we all people need give majority vote for 🔔🔔🔔

  • @nonotagain_2022
    @nonotagain_202219 күн бұрын

    जे भन्नुस् त्यो रबि लामीछाने र यो रवि मा धेरै फरक देखिन्छ।

  • @drzshiris6324

    @drzshiris6324

    19 күн бұрын

    Sahakari pidit yata tira 😢

  • @user-bj5xj2ng4z

    @user-bj5xj2ng4z

    19 күн бұрын

    Tyo journalist thyo yo politician ho 😂

  • @mohanrai669

    @mohanrai669

    18 күн бұрын

    @@drzshiris6324१२ भाईको प्रमाणलाई पत्याईदिनेहरूले मात्र हो यता आउने नत्र रविको सहकारीमा न कुनै खाता, न नागरिकता र फर्म भरेको प्रतिलिपि, न त्यसको संचालक, रविलाई सहकारीमा जबरजस्तिमा मूछ्न खोजिएको कुरामा सचेत जनता जानकार छन् ।

  • @Prashant-7Cr

    @Prashant-7Cr

    17 күн бұрын

    सिधै भन्नू पर्दा त्यो रबि पनि बिदेशी एजेन्ट हो यो रबि पनि बिदेशी एजेन्ट हो

  • @nonotagain_2022

    @nonotagain_2022

    17 күн бұрын

    @@Prashant-7Cr not at all

  • @kirandeepofficial5900
    @kirandeepofficial590020 күн бұрын

    पत्रकारिता भनेको यस्तो हुनु पर्छ ! यसपाली स्वतन्त्र पार्टी सरकारमा जान हुने थिएन

  • @deshbhaktanepalirp

    @deshbhaktanepalirp

    19 күн бұрын

    यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।

  • @krishmishra5810

    @krishmishra5810

    19 күн бұрын

    सरकारमा जानू थियन।चोरहरुले हामी सचियौ आउनुस हामि सङ मिसिनु भने त्यो प्त्याउनु गलत भयो।

  • @user-bj5xj2ng4z

    @user-bj5xj2ng4z

    19 күн бұрын

    Yo pani Rishidhamala 2 😂 reix

  • @sumanthapa6808

    @sumanthapa6808

    18 күн бұрын

    Patrakar haina patrukar ho Idiot lai manish jha le path sikayo

  • @onlinesecrets

    @onlinesecrets

    17 күн бұрын

    Agreed

  • @Tapendra_Rokaya
    @Tapendra_Rokaya8 күн бұрын

    मनिष झाले एउटा Well Educated and भद्र शालीन र शिष्ट व्यक्तिको रुपमा आफ्नो विज्ञताको साथ आफ्नो तर्क प्रस्तुत गर्नु भयो । यत्तिको शालीन व्यक्ति आजसम्म कुनै पार्टीमा छैन ।

  • @user-zb1jh2el1h
    @user-zb1jh2el1h14 күн бұрын

    मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन् रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।

  • @rameshrajthapa7797
    @rameshrajthapa779720 күн бұрын

    सरकारमा जानु हतार भयो त्यो भन्दा हतार मुकुल ढकाललाई निकाल्नु भयो !अझै मौका छ ! प्लेटफार्म रबि लामिछाने भए तर पार्टी बनाउन पहल गर्नुहोला!

  • @keshabrajpant4532
    @keshabrajpant453219 күн бұрын

    नेपाल को सबै भन्दा मन पर्ने पत्रकार

  • @NareshRana-w7w

    @NareshRana-w7w

    19 күн бұрын

    Yo jhole ho patrakar

  • @user-bj5xj2ng4z

    @user-bj5xj2ng4z

    19 күн бұрын

    Dhamala 2 😂😂😂

  • @mohanrai669

    @mohanrai669

    18 күн бұрын

    @@user-bj5xj2ng4zसही, प्रश्न सोधेपछि उसले चाहे जस्तो उत्तर मात्र आउनु पर्ने, सार्है किच्चक पत्रकार पो रहेछ प्रश्न सोधेर बोल्नै नदिने धमलाको भाई रहेछ 😂

  • @ramkrishnathapa4907
    @ramkrishnathapa490711 күн бұрын

    रिएलाईजेसन धेरै ठुलाे कुरा हाे, धन्यवाद मनिषझाज्यू!

  • @ambikaacharya8182
    @ambikaacharya818218 күн бұрын

    अब रास्वपाप्रति जनताको आशा जगाउने हो भने रवि र स्वर्णिमबाहेकका साथीहरू नेतृत्वमा आउनु पर्छ। रवि क्लबबाट पार्टीलाई माथि उठाउनु पर्छ।

  • @Luffybloxfruit-m9n

    @Luffybloxfruit-m9n

    17 күн бұрын

    Mukul le 2year napugeko party KO badnam garyo.Ne Ka and UML le 34 year samma mistake Garda kehi nahune but Mukul lai kasle uchalyo manan gara ta?

  • @bish9603
    @bish960319 күн бұрын

    What an interview! Wawoo Excellent host and excellent Manish Jha.

  • @gulamnavishekh4505
    @gulamnavishekh450520 күн бұрын

    पत्रकारले जे पनि सुरुमा उलटो बनायो विपक्षमा मात्र बसेपछि धेरै पापीले भन्थे तपाईंले सधैं प्रसन गर्ने । कामगरेर देखाउनु । सरकारमा गएर सिकियो कामगरीयो तीयो देखाइयो धेरै राम्रो गरियो मनिस जी र रविजीको पार्टीले।अहिलेपनि जनता रा .स्वा.र जनमत पर्टीकोलागी उत्साही छो।

  • @jpkafle8141
    @jpkafle814118 күн бұрын

    वाह पत्रकार भनेको त यस्तो हुनुपर्छ। यति निडर र तथ्यपरक पत्रकार जगदिशलाई सलाम छ।

  • @mayaadhikari3448
    @mayaadhikari344819 күн бұрын

    Manis Jha is a great leader ❤❤❤❤❤❤❤❤

  • @-Opponent
    @-Opponent20 күн бұрын

    मनिष जि नटवरलाल जस्तो स्वाठ को पछि लागेर सती नजानुस तपाईहरु जस्ता नेपालमा बचेखुचेका , आशा गरेका केही मान्छेहरु Please

  • @lokendralokendra8435
    @lokendralokendra843516 күн бұрын

    धेरै राम्रो अन्तर्वार्ता र अनि मनिश सर उत्तर दिएको चित्त बुझ्यो र प्रश्न सोधाई को पनि

  • @sumantmng9573
    @sumantmng957317 күн бұрын

    अहिले सम्मको सहि पत्रकार जगदीश ।

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h20 күн бұрын

    रबी नरहे रा.स्व.पा. रहदैन रा.स्व.पा.नरहे उनलाई परिचालित गरेका दलहरुको आगामी ८४ को चुनाबमा जित निश्चित छ भनेरै बारम्बार रबी माथि प्रहार गरेका मुकुल ढकाललाई तत्काल साधारण सदस्य पनि नरहनेगरी हटाईयोस अन्यथा रा.स्व.पा.को बिनास निश्चित छ 🔔🔔🔔🔔🔔

  • @ShivaDahal-fl3jo

    @ShivaDahal-fl3jo

    20 күн бұрын

    😂😂😂😂😂

  • @user-xf6gc7rx6s
    @user-xf6gc7rx6s20 күн бұрын

    पत्रकार भनेको येस्तो हुनुपर्छ सलाम

  • @khemapandey3847
    @khemapandey384719 күн бұрын

    Good luck rsp jay rabi sir🌹❤️

  • @dineshpariyar1228
    @dineshpariyar122818 күн бұрын

    नेपालको एक बौद्धिक पत्रकार ।

  • @user-bt8dr7wb2m
    @user-bt8dr7wb2m20 күн бұрын

    सबै चोरै चोर भएर जाने देश भनेको नेपाल हो

  • @shailendrathapa7666

    @shailendrathapa7666

    19 күн бұрын

    Rishi dhamala Lai Pani maat dine patrakaar rahechha..prasna garne, Uttar nai nasunne....aadhar Uttar matrai sunera kura uljhauna khojne....

  • @AmritBayalkoti-r1q
    @AmritBayalkoti-r1q20 күн бұрын

    यो ठाउँमा रमेश प्रसाईं उपयुक्त पात्र हो अन्तरबार्ता दिनको लागि बल्ल मजा आउथ्यो!

  • @mukundaregmi5812

    @mukundaregmi5812

    20 күн бұрын

    😂

  • @user-bj5xj2ng4z

    @user-bj5xj2ng4z

    19 күн бұрын

    😂😂😂 sab lai maja chaiyeko x ya. Kaam sanga matlab vayena

  • @MahendraGhimire
    @MahendraGhimire19 күн бұрын

    जगदिश जी को भाषा खास मलाई त्यति मन परेन

  • @prabingautam4417

    @prabingautam4417

    17 күн бұрын

    किन तेरो आमालाइ ठोक्यो र

  • @allnepalnetwork7385
    @allnepalnetwork738519 күн бұрын

    जस्ले जे भने पनि ८४ मा रास्वपा लाई बहुमत ले जिताउने हो हो।मनिस सर अल्लि कडा रुपमा प्रस्तुत हुनु पर्यो।

  • @prabingautam4417

    @prabingautam4417

    17 күн бұрын

    खुल्क्याइस मुजि

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv19 күн бұрын

    अरू ठिकै हाे पत्रकार जि ले रबि जि काे बिराेध किन नगरेकाे मुकुल लाई किन साथ नदिएकाे भन्ने आशाय देखियाे खैर अब RSP ले धेरै साेचेर अगाडि बडनु पर्ने छ gOOD luck RSp Team

  • @bharatbirrai9791
    @bharatbirrai979120 күн бұрын

    जवाफ मा झा जि को मृदुभाषि लवज सार्है मन पर्यो,👍️🇳🇵

  • @sanjivdhakal2515

    @sanjivdhakal2515

    15 күн бұрын

    great leader

  • @ganeshpaudel1234
    @ganeshpaudel123415 күн бұрын

    सालिनताले मात्र जनताले दुख बाट मुक्ति पाउदैनन जगदिश ज्यु लाई सलाम जो गेस्ट आएपनि असलियत देखिने गरि प्रस्न गर्न सक्ने हिम्मत जो छ एउटा निस्पक्ष पत्रकार मा🎉

  • @rajubhandari6399
    @rajubhandari639919 күн бұрын

    सकिनु पर्छ, मैले बेकारमा रु 1000 तिरेर सदस्यता लिएर पछुतो भयो ।

  • @harigautam3974

    @harigautam3974

    14 күн бұрын

    आलुखानत बेबकुफ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @balramking5630
    @balramking563020 күн бұрын

    आज को अन्तरबार्ता गजब लाग्यो बिचमा नोक झोक पनि भयो तर दुबै पात्र आ आफ्नो ठाउँमा सही थिए।

  • @neeshamkhadka
    @neeshamkhadka20 күн бұрын

    रास्वपा नेता किन तर्फ फर्काउन सक्दैन 😢 दल को र नेतृत्व को डिफेन्स किन गर्दैन 😏 खै प्रश्न एकातिर जबाफ एकातिर 🙄 ए रास्वपा नेता हरु राष्ट्रिय tv मा बहस मा जाउ हो । अनि गाउ गाउ जाउ संगठन बिस्तार गर्न्🙄 मिस्सन 2084 सफल पार्ने हो भने 😏 i am with rabi sir ❤ जय रबि ❤ जय रास्वपा 😊

  • @ramsharandulal827

    @ramsharandulal827

    19 күн бұрын

    defense गर्न चाहिँ नसकेको हो मनिसले

  • @madhavkandel8158
    @madhavkandel815819 күн бұрын

    याे पत्रकार पत्रुकार हाे १२ भाइ मध्यकाे रहेछ मनिष झा जस्ताे शालिन व्यक्तिसग प्रस्न साेध्ने हैसियत देखियन

  • @VrtSh115

    @VrtSh115

    17 күн бұрын

    Mug bahun ali ramro sanga bujh her jatha jhole pani naban

  • @DilipKumar-im6pr

    @DilipKumar-im6pr

    15 күн бұрын

    झोले

  • @rampandey1469
    @rampandey146918 күн бұрын

    Really a great journalist. Hit on the nail with exact accuracy. Very much needed in the present scenario.

  • @arpan2342
    @arpan234220 күн бұрын

    Very great and knowledge full person Sir Manish Jha.

  • @DeutiEnterprise
    @DeutiEnterprise20 күн бұрын

    रास्व्पामा पार्टी भन्दा ब्यक्ती माथि छन भन्ने कुरा यथार्थ हो पार्टीले मन्त्रीहरुलाई राजीनामा दिएर सरकारबाट बाहिरिने भनेर निर्णिय नै गर्‍यो तर ब्यक्ती माथि भएकै कारणले राजिनामा दिएनन ।

  • @arjunarjun386
    @arjunarjun38618 күн бұрын

    यो पत्रकारले रबि को बिरोध गर भनेको छ मनिश झा लाइ तर मनिश झा सम्यमित हुनु भएको छ। 12 भाइको यो पत्रकार पनि रहिछ

  • @hembhattarai698
    @hembhattarai69818 күн бұрын

    यो पार्टीको केही परिपक्वता म देख्दिन

  • @krishnanepal754
    @krishnanepal75420 күн бұрын

    सत्तामा जानू नै गलत थियो ।

  • @shyamk.c5712
    @shyamk.c571220 күн бұрын

    Presenter is absolutely right

  • @krishnachaulagain1782
    @krishnachaulagain178219 күн бұрын

    मनिश झाज्यु काे पहिलाे पटक अन्तरवार्ता सुने हरेक पक्षबाट सारै राम्रो उतर दिनु भयाे रास्वपामा उदाउदाे नेताकाे रूपमा मैले चिने, नआति नमात्ति एकदम संगाल्लिएर पाटीलाई संचालन गर्नुहाेला, याे पाटिकाे भबिष्य १पटक नेपाली जनतामा आशा जगाउने गरि आओस हार्दिक शुभकामना छ ❤❤🎉

  • @sanjivdhakal2515

    @sanjivdhakal2515

    15 күн бұрын

    Respect on Manish Jha. He is a great leader.

  • @JamunaKc-t5m
    @JamunaKc-t5m11 күн бұрын

    गजब प्रस्न ! गजब पत्रकार !

  • @tanmyjha
    @tanmyjha20 күн бұрын

    He may a very good leader of Nepal.

  • @NabinaAle-om2hp
    @NabinaAle-om2hp20 күн бұрын

    जगदिस खरेल जस्तो पत्रकार नेपाल मा सायदै छैन कस्तो ज्ञान बिबेक शैली वाउ यस्तो पत्रकार जन्मिन युग लाग्छ यार

  • @ketanbohara8811
    @ketanbohara881112 күн бұрын

    Very nice jagdish ji. Thekkai janta ko man ma bhayeka prashna haru nikai ramro tarika le sodhnu bhayo. Raswapa le kei gareko haina, Sabai lai power pachdaina.

  • @Susan-pd1vl
    @Susan-pd1vl19 күн бұрын

    Wow पत्रकार ज्यु कोइसन राम्रो

  • @nabinkshahi
    @nabinkshahi20 күн бұрын

    यत्तिको प्रश्न सोध्ने पत्रकार अलि धेरै भाको भए ...🤔 साधुवाद प्रस्तुतकर्ता ज्यु 🙏

  • @HomBahadur-uy8gr

    @HomBahadur-uy8gr

    19 күн бұрын

    काङ्ग्रेस एमाले को नेतालाई यतिको कडा प्रश्न गरथे होला त।

  • @kshrutigurung8856

    @kshrutigurung8856

    19 күн бұрын

    ​@@HomBahadur-uy8gr exactly

  • @user-vr5ul6nf7l

    @user-vr5ul6nf7l

    19 күн бұрын

    oli ley kakha ma rakhey ra RSP ko ghati retna khojey ka thiye bhaney , patrakar ley RSP ley aba bato na biraos ra bwaso haru sanga satraka rahana agraha garey ko lagyo, thank you

  • @deshbhaktanepalirp

    @deshbhaktanepalirp

    19 күн бұрын

    काङ्ग्रेस को झोले हो यो पत्रकार याद राख्नुहोस।

  • @deshbhaktanepalirp

    @deshbhaktanepalirp

    19 күн бұрын

    यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।

  • @dhurbalama3079
    @dhurbalama307919 күн бұрын

    आज बाट यो मणिस झा मलाई सहि लाग्यो ।। इति सालिन तरिकाले जवाफ दियो। म भय यिनको जवाफ यिनकै पाराले दिन्थे ।।

  • @prakashghimire2808
    @prakashghimire280819 күн бұрын

    मनिष झा तपाइको शालिनता,आफुलाइ प्रस्तुत गर्ने तरिका लाई सलाम,तर केहि समय मा तपाईं लगाएत स्वर्णिम हरुले पार्टी को नेतृत्व गर्नु एकदम आवश्यक छ।रबि को बिषय मा धेरै टिप्पणी रहेन तर उहाले पहिला आफुलाइ लागेको दाग मेटाउन र पार्टिलाइ स्थाइ रुप मा स्थापित गराउन नेतृत्व मा नबस्दा उचित रहला। निर्डर पत्रकार जगदिश सर लाई सलाम छ,तपाईं जत्तिको निर्डर भएर,आग्रह पुर्वाग्रह नराखी जनताको प्रश्न लाई तपाइको सो मार्फत प्रस्तुत गर्ने जिग्गज पत्रकार हुनुहुन्छ यो तपाइको उचाइ सधै कायम रहोस।

  • @ganeshkc269
    @ganeshkc26918 күн бұрын

    Great Jagadish sir good question

  • @rtimalsina12345
    @rtimalsina1234520 күн бұрын

    हे जगदिश सर तपाईंले सोचे जस्तो ओरालो लागेको छैन सबै रोइलो हो झोलेहरु को। म रास्वपा को साधारण सदस्य पनि हैन तर एकपटक घण्टी मै भोट हाल्ने हो। गरेनन भने अर्कोपटक दिइदैन भोट ।बाकी केही कुरा media बाजि सुनिन्न जय होस

  • @rajkumarbasyal3723
    @rajkumarbasyal372318 күн бұрын

    मन पर्ने पत्रकार यत्तिको चाहिँ हुनुपर्छ 🙏

  • @ShyamRai2024
    @ShyamRai2024Күн бұрын

    तर्कको राजनीतिबाट जनता आजित भएर काम गर्ने दल खोजेको तर यी पनि त्यही ड्यॅागको मुला निस्कियो। अलमलाउने र गोलमटोल जवाफ दिने वा वाकपटुताको लागि नेता बनाएको होईन मित्रहरु।

  • @shyammandal6539
    @shyammandal653919 күн бұрын

    जगदिश खरेल जी को खडाे अन्तर्वार्ताले मनिष झाबाट धेरै जानकारी स्रोताहरु सामु ल्याउनु भयो । धन्यवाद जगदिश जी ।

  • @lekhanathshrestha894
    @lekhanathshrestha89419 күн бұрын

    प्रस्न कर्तामा रास्वपा र रबीलाई खुईलाउने ईनटेनसन प्रबल देखिन्छ, हरेक प्रस्न त्यस्तै छ , तटस्थ भयर सोध्नु जरुरी छ है जगदिस जी , अरुलाई दोश देखायर मात्र हुदैन तँपाइ मेडीयाहरुले पनी तटस्थ भूमिका खेल्नु भयको छैन , १२ भाई र अरुपनी मेडीयाको हर्कत राम्ररी देखेका छौं

  • @remember4forget436

    @remember4forget436

    17 күн бұрын

    Ani andhabhakta le gu lai ni halwa soch ko gandha aayo

  • @lemgurung
    @lemgurung19 күн бұрын

    नयाँ र पुराना सबै एउटै ड्याङका मूला हुन् । राम्रो कुरा कसैलाई मनपर्दैन । पार्टीको नेताको आलोचना गऱ्यो भने कारबाही गर्ने पुरानै राजनैतिक पार्टीको रोग हो । यिनीहरुवाट आशा गर्नु नै बेकार छ ।

  • @Chandar-sy1oc
    @Chandar-sy1oc10 күн бұрын

    पत्रकार जि त कडा हुदोहुनुरैछ बधाई छ

  • @BhimTamang-we6eg
    @BhimTamang-we6eg2 күн бұрын

    यो अन्तर्वार्ता लिने पनि काङ्ग्रेस एमालेको झण्डु रहेछ । रास्वपामा सबै Educated र प्रभावशाली सान्सद नेताहरु भएको हुनाले धेरैभन्दा धेरै सम्भावना बोकेको पार्टी हो

  • @sanjok850
    @sanjok85020 күн бұрын

    लोभ ले लाभ लाभले बिलाप भनेको यही हो

  • @kamalphuldel4137
    @kamalphuldel413720 күн бұрын

    देशलाई भष्टाचार गर्न मिल्ने निति नियम बनायर , देशका महत्वपूण खोला नाला बिदेशीलाई बेच्ने , राष्टको ढिकुटी रित्याउने एमाले र काङ्गःरेस र यिनका झोले कर्मचारी र झोले पर्त्रकारले हो यो देश बिगारेको ।

  • @sanubhiesarestha3054
    @sanubhiesarestha305419 күн бұрын

    प्र त्रकार सहि छ

  • @NavendraChy-b5i
    @NavendraChy-b5i18 күн бұрын

    Good JAGDISH sir Majalepelnu bhayo Thank you sir

  • @gurungjee3622
    @gurungjee362220 күн бұрын

    मुकुलको लाईनमा नहिडे २०८४ मा २ सीट

  • @rajoli8482

    @rajoli8482

    20 күн бұрын

    यत्रा 2 सिट,, बोल्नु भन्दा अघि बिचार गर्नु,, अन्तरबार्ता को summary बुझियो कि नाइ,,

  • @AaCs759

    @AaCs759

    19 күн бұрын

    यो रास्वापा को कुरा हो कोल्लाई हिडाउने नहिडाउने तिमि चै कता हिड्ने 😂😂😂

Келесі