मुकुलको संगीन आरोप: `रवि प्रधानमन्त्री बनाइदे भन्दै भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार थिए !´

----------------------------------
Guest: डा. मुकुल ढकाल- पुर्वमहामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZread: / @tikaramyatri
TikTok: / tikaramyatri
Tags:
---------------------------
#tikaramyatri
#tamasomajyotirgamaya
#अँध्यारोबाट_उज्यालोतिर
#adhyarobataujyaalotira
#tikaramyatri
#himalayatvpresent
#theyatri
#yatrimedia
#adhyarobataujyaalotira
---------------------------------------
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 3 600

  • @tikaramyatri
    @tikaramyatri28 күн бұрын

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZread channel subscribe गर्नुहोला !

  • @Misan-84

    @Misan-84

    28 күн бұрын

    टीकाराम यात्री पनि vews काे लागि यस्ता व्यक्ति लाई पनि अन्तरवार्ता लिन लागे आउनुहोस् अव सवै मिलेर यिन काे KZread unsubscribe गरौं

  • @SumanBasnet-fg5ji

    @SumanBasnet-fg5ji

    28 күн бұрын

    @@tikaramyatri yasto chekane lai mukun lai juta k mala lagayra vauju ko kando dhun jaha re bhandinu sir ki mero ghrma hali basna jahare bhanu

  • @nabindevkota5588

    @nabindevkota5588

    28 күн бұрын

    tikaram sir. hajur jasto manxay lay yesto psycho lai interview nalinu vako vaye nai ramro huntho

  • @time2time620

    @time2time620

    28 күн бұрын

    पैसा को लागि ईमान बेच्ने येउता राम्रो पत्रकार 😅😅

  • @anshuvlogs1736

    @anshuvlogs1736

    28 күн бұрын

    मुकुल ढकाल रिसले मुर्मुरिदैँ बोलेको बुझियो । टीकाराम जी पनि पर्गेल्न सिपालु भएको बुझियो । व्यक्तिगत फाइदाको लागि मात्र लागेको बुझियो । संवेदनशिल कुरा खोतल्ने अनि भन्नै नहुने आफ्नै धोती खुस्किने कुरा मुकुलबाट आयो।

  • @BhubanGharti-qs4dq
    @BhubanGharti-qs4dq28 күн бұрын

    रबि ,स्वर्णिम र मुकुल लाई एकै मंच मा राखी प्रश्न गर्ने वातावरण छिट्टै मिलाए अझ सरल हुने छ टिकाराम जी ।

  • @user-ji1hn7zf4c

    @user-ji1hn7zf4c

    27 күн бұрын

    Tika raam sir le ta vannu vako xa, rabi ji laai feri lyayera sodhaula vanera.. tara mukul sir le vane jestai bhutani karan garadim, india ko euta state maa gaavdim? Tyo varkhar 21 seat ko party le vane ni maanxa hola ra, mukul sir lai testo vanna lagaunu vo? Rabi, swarnim ji le mukul sir laai vanne bittikai aru party le dinthe holan ra, sovereignty comes first vanne chai hamro sabai neta heru laai thaaxa k, chahe eeni heru jati sukai kharab huun, na even kp oli , s.b. deuwa ra kp oli kasai le haina , kunai manxe le ni vandaina k, desh lai bhutaanikaran garum vanera😮

  • @tilakkhadka3980

    @tilakkhadka3980

    27 күн бұрын

    यो पागलले आज केभन्छ भोलि के

  • @saruluitel4699

    @saruluitel4699

    26 күн бұрын

    Easto gajadi lai bara bara janako majhama kati palata lyako hola Tika ram sir ????????

  • @sumanshrestha7182

    @sumanshrestha7182

    26 күн бұрын

    Ummm

  • @donaitahk8264

    @donaitahk8264

    25 күн бұрын

    पर्दैन यो गजेडी संग संगै बस्न

  • @prembashyal7396
    @prembashyal739628 күн бұрын

    यो अन्तर्वार्ता पुरै सुनेपछि मुकुलको मानसिक अवस्था खासै ठिक भएजस्तो लागेन। शीघ्र स्वास्थ्य लाभको कामना ✌️✌️

  • @TheRAM639

    @TheRAM639

    28 күн бұрын

    😂

  • @prakashbhattarai3213

    @prakashbhattarai3213

    28 күн бұрын

    यो पुरै मानसिक रोगी ले ग्रस्त लाग्यो मलाई पनि !

  • @durgabastola1107

    @durgabastola1107

    28 күн бұрын

    रबिको झोला भयसि यस्तै कमेन्ट आउँछ।

  • @xyz-zj3md

    @xyz-zj3md

    28 күн бұрын

    Mukul ko pahilo interview ra Sushant podcast herdai lageko thyo, ei manche le party sakaucha. This man is not politician at all. Tara Ravi ko kandai kanda, passport dekhi anek kanda herda, Mukul le bhaneko nahola bhanna ni sakinna.

  • @subashacharya8890

    @subashacharya8890

    28 күн бұрын

    @@durgabastola1107geda jhole ho mula ta puranai netako geda chatdai baas,muji❤nayalai khedchas,kati vo rabi aako

  • @therisingnepal7429
    @therisingnepal742927 күн бұрын

    आरोप गम्भीर छन छानबिन हुन आवश्यक छ यदि आरोप सहि हो भने रबि लामिछाने स्वणिम वाग्ले र सकेसम्म तेस्को समर्थन गर्ने सबै सांसद लाई कारबाही गर्नुपर्छ यदि यो आरोप झुटो हो भने मुकुल ढकाल लाई पनि कडा कारबाही गर्नुपर्छ

  • @ajakakuratv6052
    @ajakakuratv605227 күн бұрын

    टीकाराम जी हजुर मेरो नजिकको मान्छे हो। मेरो रियल नाम थर यो च्यानलले देखाउदैन। तर हजुरले अहिले यो मान्छे संग यसरी अन्तर्वाता लिनु हुने थिएन।

  • @dipendrabudha1016
    @dipendrabudha101628 күн бұрын

    प्रिय टिकाराम यात्री जि तपाईंले यस्ता औतारीको अन्तर्वार्ता लिन तपाईंको नैतिकताले दिदैँन । अब आइन्दा बिचार पुर्याएर लिनुहोला होला?

  • @sunitamanandhar7874

    @sunitamanandhar7874

    25 күн бұрын

    Ek dam dukh lageko x.tika sirko programma deshko astotwoma nai dhakka lagne gatiya kura prasaran vaidiyo.byaktiko haisiyat pani ta hernu parthyo. Yasle garne asar pani sochnu vayan tika air le

  • @sameen-s4s

    @sameen-s4s

    24 күн бұрын

    agree

  • @kbadhikri8418
    @kbadhikri841828 күн бұрын

    यदि यो साँच्चै हो भने रवि को पार्टी खरानी हुन्छ होइन भने मुकुल ले यसको कारबाहीको लागि तयार हुनुपर्छ. जय घण्टी

  • @user-bf4mi1rz4u

    @user-bf4mi1rz4u

    28 күн бұрын

    Aaba voli Maja aaux 😅😁

  • @informationsansar3148

    @informationsansar3148

    28 күн бұрын

    mukul le j boleka xan sahi boleka xan yini straight forward bolne manxe jasto lagyo

  • @indrapun8031

    @indrapun8031

    28 күн бұрын

    फरक बिचारलाई आत्मसाथ एबम सम्मान गर्दै सहि बास्तबिकता के हो छिनो फानोको संस्कार बसालौ।

  • @roshanmahendragurung5237

    @roshanmahendragurung5237

    28 күн бұрын

    मोलाइ पनि रबि र सोर्निम वाक्ले प्रति पहिला देखि नै संक थियो ।यिनी हरु देस बनाउन नेपाल बसेको होइन।लुट्न र देस धोस्ता पार्न आय्को हो

  • @debulama2480

    @debulama2480

    28 күн бұрын

    Prof khoi hawa ma j vane pne hunxa 😏

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d27 күн бұрын

    रबि लामिछाने बिनाको रास्वपा कल्पना पनि गर्न सकिदैन,यदि घन्टी चिन्ह मुकुल ढकालले बनायको हो भने त्यो चिन्ह फिर्ता फियर मुकुल लाई साधारण सदस्य पनि नरहने गरि बर्खास्ती गर्नु पर्छ।।

  • @Samirkanxazz
    @Samirkanxazz27 күн бұрын

    म पनि घन्टिको भोटर हु , मुकुल सरले म भन्नु भाको छ म जिम्मेवारि लिन तयार छु, लाइफ गर्न तयार छु भन्न भाको छ, स्वाणिम सर पहिला काङ्रेस पार्टि को सदय हो त्यसैले बिस्वास गर्न गारो छ मैले कमेन्ट पढे सबैले गालि गरेका रहिछ्न तर पनि मुकुल सरको खरो र हल्का घमण्डी सोबाफको मान्छे भएता पनि सत्य बोल्ने बानि सहि लाग्यो सत्य बोल्ने देश र जनताको लागि बोल्ने गर्ने मान्छे सिदिन्छ्न छिटै राजनिति झुट र शडेन्त्रको जालको राबिलाइ प्रचन्ड र केपिले फसाए तर पनि यतिका बर्ष यि चोर नेतालाइ बिस्वास गरेउ यो ८४मा रबिलाइ बिस्वास गरौ हेरै हाम्रो हिरो अझै मैदानमा आउन बाकिनै छ म तपाइलाइ के अनुरोध गर्छु भनि नि मुकुल सर हाम्रो हिरो सङ मिलेर नया पार्टि खोल्नु अनि बल्ल देश भक्ति भक्ति मिलो भनि ठुलै शक्ति हुन्छ हिरो चिन्नु बेलैमा एउटा स्टास्ट्स्ले सरकार हल्लाइ दिन्छ ! अनि यो कमेन्ट्मा गलत लाइ गलत भन्न नसक्ने मान्छेहरू देख्दा म छ्क्क पर्छु यार यस्तो नेचर स्वाभिमानि देश भक्त्त नेपालिलाइ शुहाउदिन गलतलाइ गलात भन्न सक्नु पर्छ मान्छेहो दुधले नुहाएअको कोहि हुदैन! टिकाराम सर जि तपाइले स्वाणिम वाग्ले र मुकुल अनि समय मिले रबि दाइको न भए यि दुइ जानालाइ एउटै मन्चमा राखि लाइफ अन्तरबार्ता लिनु पारो म घन्टिको भोटर हु भरोसा गरेको छु 45000 पेलेन टिकट तिरेर रबिलाइ भोट हाल्न नेपाल आको थिए लौन तपाइलाइ मेरो अनुरोध यति गरिदिनु परो बिस्वास गर्न गारो भो 2084 मा पनि नेपाल आउने पलान छ के गरौ रबि दाइ? ? ? ? 2084?? के गरौ आउ कि न आउ म ? ? सवाल देशको भबिस्य सवाल मेरा छोरा छोरिका भबिस्यको छ याहा मजाक चलेको छैन रबि गलत भए अब नेपालमा अरू कस्को आश ? ? ? यो सवाल सबै नेपालि को तर्फ बाट हो? ? ? देशलाइ सिरियस लिउ मजाक मा लिन र कमाइ खाने राजनिति गर्न बन्द गरौ सबै घन्टिको सदस्य सदस्यता देखि पुर्ब गृह मन्त्र सम्म लाइ भनेको छु मजाक मा नलिनु होला तपाइ हरूले सबैको जय होस मेरो देश बाचिरहोस नेपालको जय होस धन्यवाद 🙏💔

  • @AabhashSubedi

    @AabhashSubedi

    23 күн бұрын

    Naau vo aayera k garne rabi ra swarnim bibadaspad manxe hun.

  • @krishnarawat2997
    @krishnarawat299728 күн бұрын

    प्रमाण चाहिँदैन ? आरोप थुपर्दे पुग्छ ?? मानसिक अवस्था ठीक छैन बेलैमा उपचार जरुरी छ

  • @SunilDurungchyang

    @SunilDurungchyang

    28 күн бұрын

    Aalu ko praman, praman vaneko gaddar le magx muji yo mukul dhakal ko kura satya jasto lagx malae...yaad rakhesh desh ko kura nuskinx vane tyo sano tino kura hudaen bharat ko yeuta prant banaedine re yo sabd sahi lagen ...

  • @alterdime4133

    @alterdime4133

    27 күн бұрын

    @@SunilDurungchyang ho ho, hajurle aakha le dekhnu bhako ho sabai kura...tapaiko aakha aagadi bhayo sabai.

  • @user-fg7rz1ey1r

    @user-fg7rz1ey1r

    26 күн бұрын

    Bharat ko branta ek jana le bolerw banauna milxa k bolxan yrr j man lagyo tehi boleko xa ​@@SunilDurungchyang

  • @yogendraupreti2385
    @yogendraupreti238528 күн бұрын

    अन्तर्वार्ता पुरै सुनेपछि मुकुलको मानसिक अवस्था खासै ठिक भएजस्तो लागेन।

  • @madhavrajacharya1509

    @madhavrajacharya1509

    26 күн бұрын

    Sahi ho😢

  • @Sudanonlinetv2024

    @Sudanonlinetv2024

    26 күн бұрын

    गाजा खाने गजेडी हो यो

  • @hariadhikari7813

    @hariadhikari7813

    24 күн бұрын

    तिमी हरु लाई केपि को ठिक लाग्छ होईन मुकुल ले राम्रो भन्यो तर ढिलो भयो??

  • @raisantosh327
    @raisantosh32727 күн бұрын

    ए नया सरकार मुकुल ढकाल लाई राची पठाउने ब्यवस्था गर।।। पुन्य मिल्नेछ।।।🙏🙏🙏

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d27 күн бұрын

    टिकाराम सर रबि लामिछाने, स्वणिम वाग्ले र मुकुल ढकाल सङै राखेर तुरुन्त अन्तर्वार्ता लियर दुधको दूध पानीको पानी छुट्याउनु पर्यो, कस्को कुरा सत्य हो भनेर।।

  • @sauravvlog5496
    @sauravvlog549628 күн бұрын

    मुकुले डाँका नै रैछ नी, बालपन,कच्चापन रैछ , साथीको नाममा कंलक रैछ, हावादारी गफ गर्ने रिस,घमण्ड,डाह लोभले भरिपुर्ण कालो मन भको रैछ यस्तालाई पार्टीबाट लात हानेर निकाल्नुपर्छ, परिचालित बिकाउ मान्छे हुन यिनी

  • @syph0n372

    @syph0n372

    26 күн бұрын

    tapaile socheko vanda arkai kura kasaile gardai ma tyo manxey sabai ko laagi galat hudaina ni

  • @amritthapa7398
    @amritthapa739828 күн бұрын

    रासोपाले साधारण सदस्य राख्नु हामी जस्ता साधरण जनतालाइ चित्त बुझेन गद्दारलाइ कारबाइ पाटीबाट नीकाल्न पर्यो

  • @informationsansar3148

    @informationsansar3148

    28 күн бұрын

    k rabi safa xa jasto lagxa ... laya samatisakyo rabi le ni oli ba ko jastai

  • @pokerman9715

    @pokerman9715

    28 күн бұрын

    Ravi sattha lipth xa

  • @Neplpol69

    @Neplpol69

    28 күн бұрын

    Andhabhakt

  • @PrakashUpadhyaya-df6of

    @PrakashUpadhyaya-df6of

    27 күн бұрын

    No, Dhakal should b appreciated for exposing the game of RaSwa Paa.

  • @MichelD.C

    @MichelD.C

    26 күн бұрын

    Rabi Chor ho.

  • @hembhattarai698
    @hembhattarai69827 күн бұрын

    I think he said the bitter truth of nepali politics. We want to see the straight political way but the leaders are not ready for that

  • @deepaklamichhane5753
    @deepaklamichhane575327 күн бұрын

    अहिले आएर यो कुरा किन......? अनि यो मुकुल जि🎉 रविको कारणले मात्र तपाईं लाई दुनियाँले जनताले चिनेका हुन र रविको कारण नै तपाईं महामन्त्रि र प्रवक्ता बन्नु भएको हो बुझ्नु भयो...🎉 अनि लाग्दै छ तपाईं कसैबाट परिचालित व्यक्ति हो🎉

  • @chirankhadka5428
    @chirankhadka542828 күн бұрын

    1 जना पनि केन्द्रिय सदस्य ले साथ नदियको मानिस लाई म कसरी साथ दिउ?😂😂😂

  • @rajeshshrestha9995

    @rajeshshrestha9995

    27 күн бұрын

    Satya yekalai pani hindcha

  • @puzathapa4642

    @puzathapa4642

    27 күн бұрын

    Hiddaina...ahankar matra hidcha​@@rajeshshrestha9995

  • @kubersharma5081

    @kubersharma5081

    27 күн бұрын

    👍 ​@@rajeshshrestha9995

  • @user-pm5qo7zs2h

    @user-pm5qo7zs2h

    26 күн бұрын

    Kati hasnu 🙈🙈🙈🤣🤣

  • @nareshbhattarai4592
    @nareshbhattarai459228 күн бұрын

    टिकाराम जि तपाई यो स्तरको व्यक्ति जस्तो लाग्दैन मलाई जो content छोडेर Views को पछि लाग्न परोस......तपाईको शुभ चिन्तक ....

  • @jeevan_subedi-02

    @jeevan_subedi-02

    28 күн бұрын

    K गलत xa Rw hjr?

  • @nawarajsubedi9678

    @nawarajsubedi9678

    28 күн бұрын

    राजनीति दल भनेको कुनै व्यक्ति विशेष को लाभका लागि नभएर राष्ट्र निर्माणका लागि भनेको समूह हुन्छ। त्यस्तो समूहका प्रमुख कर्ता लाई रास्वपा घटनामा उभ्याएर जनतालाई सुसूचित गराउन खोज्नु एक देशभक्त पत्रकार यात्री सर को देश र जनता प्रतिको जिम्मेवारी पनि हो। रविभक्त बनेर नसोचौं। देश भक्त बनौं

  • @taraJoshi-ky3ef

    @taraJoshi-ky3ef

    28 күн бұрын

    Bela na kubela sabai dagurxan views ko lagi ab yenko ni bela Aaye jasto xa

  • @taraJoshi-ky3ef

    @taraJoshi-ky3ef

    28 күн бұрын

    Yasta ka guff sunlai time xain hajur hamilai ta Jai ghanti

  • @matrikadahal3680

    @matrikadahal3680

    28 күн бұрын

    ​@@taraJoshi-ky3eftero belagayo

  • @netragyawali1453
    @netragyawali145326 күн бұрын

    Bold, intelligent youth to express his opinion, his serious blame should be considered impartially. it's quite foolish to give very light and biased comments being the blind supporters.

  • @buddhalimbu123
    @buddhalimbu12327 күн бұрын

    पर्दाफास भो, चोरहरु चिनम है। रबिले देश बनाउछ भन्नेहरु , पुडासैनी मृत्यु,डाइभर मृत्यु र सहकारी काण्ड।। MCC वादि। अनि बनाउछ त देश।।

  • @stopcorruption3933
    @stopcorruption393328 күн бұрын

    त मूला हेर्दे मानसिक राेगी जस्ताे छस, के बनाउन्छस देश, त न त तिमीमा राजनीितक चरित्र देखीन्छ न तिम्राे स्वभावमा। तिमी त महा हावा रहेछाै भाइ

  • @krishna_Giri
    @krishna_Giri28 күн бұрын

    धेरै केटाकेटी अन्तरवार्ता भय‍ो टिकाराम सर | अहंकारी मनुवा ।

  • @dineshrana4108

    @dineshrana4108

    28 күн бұрын

    Thukk kaayer Kamara tero aamalaai bidesiko saamu sutaaune kuro laai ketakti bhanchhas desh bhaneko aama ho

  • @nabinkumardangi1498

    @nabinkumardangi1498

    26 күн бұрын

    Tw jogi lai testai lagyo hola but he was right

  • @dreamscolourhouse3252
    @dreamscolourhouse325227 күн бұрын

    साथी पूरा 🔥🔥🔥🔥 भाछन।😮 यसरी पार्टी काे लागि चिन्ता गर्ने र जनता अहिले याे चाहन्छन भनेर कुरा राख्दा यसरी भविष्य नै विग्रने गरी पार्टीले कारवाही गर्दा जनतामा कस्तो म्यासेज जाला?

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha999726 күн бұрын

    रास्वपा बाट पद मक्त महाॅ मन्त्री मुकुल ढकालले सभापति र उप सभापति माथि जन किसिमले पद प्राप्तिका लागी भारत संग कुरा राख्नका लागी सल्लाह दिनु दिनु भयो भन्ने कुराहरू राख्नु भयो।यो देश र जनता प्रति गंभीर आप्पति जनक विषय भयकोले यस बारेमा मिडिया कर्मीहरूले सम्बन्धित ब्यक्तिहरूलाई पनि मिडियामा ल्याई यथार्थ रूपले उहाॅहरूको धारणा सार्वजनिक गराउन पर्ने आवश्यक देेखियो।

  • @keshab2370
    @keshab237028 күн бұрын

    टीकाराम जि यीनको मानशिक अवस्थामा ठिक छैन सल्लाह दिनु पर्यो

  • @sunMoon-vp1zh

    @sunMoon-vp1zh

    28 күн бұрын

    Arko GAGAN Thapa ho yo

  • @sunMoon-vp1zh

    @sunMoon-vp1zh

    28 күн бұрын

    Prachanda KP Oli jastai Manche bolne bechdai khane

  • @dbdipsana1812
    @dbdipsana181228 күн бұрын

    पत्रकार: भात खानु भयो??? मुकुल : रबि लामीछानेले मीठो मानेर खाने भात म खान्न...😂😂 अँह खादै खान्न...

  • @rashmikatwal3533

    @rashmikatwal3533

    28 күн бұрын

    😂

  • @krishnarawat2997

    @krishnarawat2997

    28 күн бұрын

    😂😂😂 सही

  • @sarojlamichhane4211
    @sarojlamichhane421127 күн бұрын

    मुकुल ढकालज्यू रिसले आफैलाई खान्छ भन्ने कुराको ज्वलन्त त उदाहरण हुनुहुन्छ र उहाँमा राजनैतिक परिपक्वता कति पनि नभएको देखिन्छ। वास्तविकता के हो जनता माझ आउनु पर्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछाने अनि स्वर्णिम वाग्लेले यसको जवाफ तुरुन्तै दिनुपर्यो। समसामयिक र अति नै महत्वपूर्ण विषयमा संवाद तयार पार्नुभएकोमा टिकाराम यात्रीज्यूलाई धेरै धेरै धन्यवाद।🙏

  • @amarbahadurgurung2605
    @amarbahadurgurung260526 күн бұрын

    Dr sarnim wagle whatever shared are authentic and correct will automatically proves when the matter is started rolling in opposite groups of RPP Of Nepal. ABGURUNG BIRATNAGAR NEPAL.

  • @surya12343
    @surya1234328 күн бұрын

    कुरा सुन्दै जादा मुकुल ढकाल घनटि रुपि काठ काे धमिरा भनेर बुझियो।

  • @magicmystery4211
    @magicmystery421128 күн бұрын

    बिना प्रमाण दोष थुपार्न माहिर रहेछ मुकुले ।

  • @yg895

    @yg895

    28 күн бұрын

    Learnt from the best 😅 !!

  • @durgabastola1107

    @durgabastola1107

    28 күн бұрын

    अब रबि सहि हुन भने यिनको विरुद्धमा मुद्दा हालेर देखाउन

  • @jiwankhatri23

    @jiwankhatri23

    26 күн бұрын

    ​@@durgabastola1107 गलत हो भने ले प्रणमा जुटाउने हो । सही त सही नैं हो नि 😅

  • @krishnachannel9768

    @krishnachannel9768

    25 күн бұрын

    Kp ra kantipur le kineko x

  • @shivasharma8926
    @shivasharma892627 күн бұрын

    टिकाराम सर मैले हजुरकाे हरेक कार्यक्रम हेर्थे र निकै उत्कृष्ट कार्यक्रम लाग्थयाे, please यस्ताे फुस्केकाे मानसिक मान्छेलाई हजुरकाे कार्यक्रममा ल्यायर ठुलाे भुल गर्नुभयाे ।

  • @kamalrajsharma5389
    @kamalrajsharma538911 күн бұрын

    मुकुल भाइ तपाइले डेमोक्रेसीको चर्चा गर्नुभयो । डेमोक्रेसिसङ्ग निकै विहङ्गम अर्थराजनितिक र सास्कृतिक, दार्शनिकी, सैद्धान्तिकी, वैचारिकी, रणनितिक र नितिगत पक्षहरु गासिएका हुन्छन । यी विषयको फन्डामेन्टल्स बारे जानकारी भएन भने कुहिराको काग जस्तै भइन्छ । जे जति काम गर्नुभयो त्यसबाट प्राप्त अनुभव देशको लागि ज्यादै ठूलो एसेट्स हो । देशको भविष्य तपाइहरुकै सुझबुझमा निर्भर गर्छ । जे बुझेको भन्नुभएको छ त्यो पर्याप्त छैन । डेमोक्रेसिको लागि राजनितिक व्यवस्था बारे ज्यादै गहिरो, फराकिलो र उचाइको सुझ्बुझ चाहिन्छ । तपाइहरुको निमित्त राजनितिक स्कुलिङको सक्त जरुरत देखिन्छ । त्यसैले बिराज जि यो लिङ्क हेरेर पुस्तक पढिदिनुहोस: चलिरहेको तन्त्र लोकतन्त्र होइन। यहि अवस्थामा केहि सम्भव छैन । अवस्था वदल्न व्यवस्था वदल्नुपर्छ। व्यवस्था बदलिए मात्र अवस्था बदलिन्छ । त्यसैले व्यवस्था र अवस्था दुवै बदल्नुपर्छ । तर अवस्था वदल्न कस्तो व्यवस्था गर्ने ? अहिलेको मुख्य सवाल यहि हो । कृपया लिङ्क हेरि पुस्तक अध्ययन गरिदिनुहुन अनुरोध छ। kzread.info/dash/bejne/q6mTlcGYetrLmaQ.htmlsi=IAMIU8NlX96tXMVy

  • @chhatraluitel4850
    @chhatraluitel485028 күн бұрын

    मुकुल ढकालको चिन्ता चासो र प्रतिवेदन जायज पनि होलान् तर तरिका कत्ति पनि ठीक भएन! राजनीतिक चरित्र नै नभएको मानिसले कुनै पार्टीको ज़िम्मेवारीपूर्ण पद सम्हाल्न सक्दैन!! यिनलाई निलम्बन गरेर रास्वपाले ठिक गर्यो ।

  • @KeshabMahara-cr1mo

    @KeshabMahara-cr1mo

    28 күн бұрын

    रास्वपा ले निलम्बन गरेको होइन नाम चलेका र देश द्रोहिहरुले सहकारी ठग र सत्ता लिप्त चोर हरुले निलम्बन गरेका हुन साच्चिकै रास्वपा का जनताले निलम्बन गरेका छैनन् र आफ्नो स्वार्थ को लागि देशलाई भारत को प्रान्त बनाउन सम्म आफै प्रस्ताव गर्ने नेता को अझै पछि लाग्ने यस्तै झोलेहरुले गर्दा माओवादी एमाले काङ्ग्रेस ले हाम्रो देशलाइ भारत को जिम्मा लगाइसके अझै नयाँ भनिएका पनि तेस्तै सब चोर फटाह हुन

  • @durgaparsad-hl5gp
    @durgaparsad-hl5gp28 күн бұрын

    मान्य् श्री वाग्ले जि लाई मुकुल ढकालले यति सम्मको संगिन आरोप लागाए पछी रास्वपाले आधिकारिक जवाफ दिनुपर्छ र जनतालाई सत्यतथ्य स्पष्ट पार्नुपर्छ भन्ने नैतिकता न प्रचण्डपथमा हिजो भेटियो,न रवि रथमा आज भेटिदैछ। नेपालको राजनिती यतिसारो थेत्तरो र बेसरम किन बन्दैछ?

  • @robot9071

    @robot9071

    28 күн бұрын

    Wagle Muji 1 number chor ho Paila aarju deuba ko chak chatera hinthyo

  • @user-me8ft9ss3i

    @user-me8ft9ss3i

    28 күн бұрын

    अस्ति भन्नु भयो त यो ब्यबस्था ल्याउन रगत बगाउन सकिएन तर जोगाउन ज्यानै दिन परे पनि दिन तयार छौ भनेर। भन्नु को अर्थ भारत र अ्मेरिका मिलेर राजा मारि ल्याइदिएको ब्यबस्था उनिहरुको बफादार बनेर जोगाउन लागि पर्नेछौ भन्न खोज्नु भएको हो रबि लामिछाने जिउ ले।

  • @buddhikharel2165

    @buddhikharel2165

    27 күн бұрын

    Ravi Lai pardhyan mantri banana Lai ken vutani bhanaun paryo yedi Ravi pardhyan mantri huni nai bhayo kangres le pahl tw gareko thiyo ken bhayen tw yo parichalit ho kangres ko sate tahy chitai aaos Janta aatur chhan

  • @MohanChand-hd5nb

    @MohanChand-hd5nb

    27 күн бұрын

    Thik vannu vo

  • @user-nf7ct1tq8q

    @user-nf7ct1tq8q

    27 күн бұрын

    Fataha manchhe Mukul Testo kuro bhayeko bhaye? Turunta parti baithak rakhera chhalfal garnu timro Pura adhikar thiyo swochchhachari fataha ramra Kam Mera naramra dos swornim Ra rabika?

  • @raipur27
    @raipur2727 күн бұрын

    राज निति नगर भाइ बोल्ने ढ्ङ्ग छैन तिम्रो थुतुनो को बोलि यति उग्र छ कि सबै मै हुं समिछ्या यात्रा मा गांउ बाट आएका रास्वपा का सुभचिन्त्क लाइ अपमान गरेर पोखरा मा मसंग टाइम छैन मेरो पर्बत मा बन्जि जम्प को सेडुल बनिसकेको छ भनेर भाग्न खोज्दा के भएको थियो धन्दै कुटाइ खाएको बिर्सेउ धन्दै माननिय साम्स्द सिब नेपालि ले बचाएको हो कि होइन तिम्रो अ्हम ता र बोलिले बिगृएको हो अब आफ्नो पेसा मा फर्किएर बस्दा राम्रो छ ।

  • @govindathapa962
    @govindathapa96228 күн бұрын

    येहि कुरो पहिलै किन नभन्या, अनि अर्को कुरा टीका सर येति महत्त्वपूर्ण अन्तरबार्ता studio मा छायांकन हुन्छ कि वा खुल्ला स्थान ,वरिपरी मानिसहरु हिंडिरहेको देखिन्छ्❤️🙏🙏🙏

  • @motivational6771

    @motivational6771

    28 күн бұрын

    Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa

  • @Parshu_Sampang

    @Parshu_Sampang

    28 күн бұрын

    अस्ति झन् नानि रुदै थियो कसैले फकाइराको थियो 😀

  • @kshitizshresthakalevut402
    @kshitizshresthakalevut40228 күн бұрын

    टिकाराम सर नाङगिई सकेको मान्छेलाई अझै कति नङगाउनु हुन्छ हौ लाज पनि लजाई सक्यो कठै बरा । प्रधानमन्त्री बन्न भारत संग लबिङ गर भन्यो रे अरे मुकुले कांग्रेसले अफर गर्दा त प्रधानमन्त्री बन्न मानेनन अब तेरो कुरा त ईस मुजी ।

  • @sunitabasnet3535
    @sunitabasnet353527 күн бұрын

    सनशनिपूर्ण खुलाशा😮 यदि याे अभिब्यक्तिमा केही सत्यता भए अतिशिघ्र छानबिन गरि दाेषिलाई कारवाहि हाेस् हजुर🙏🙏

  • @8421suresh
    @8421suresh25 күн бұрын

    यस्ता इन्टरभ्यु प्रसारण गरे बापत टीकाराम यात्री ज्यूले राम्रो रकम प्राप्त गरेको हुनु पर्छ।

  • @taraneupane3646
    @taraneupane364628 күн бұрын

    ❤🎉❤🎉❤स्वागत तथा धन्यवाद छ सञ्चारकर्मी प्रिय मित्र यात्री ज्युलाई। यो सम्वाद बाट मेयर बालेन शाह ले नयाँ पुराना एकै हुन् भन्ने कुरा यो संवादले प्रष्ट पारेको छ। ढिलै भए पनि डा मुकुल जिले आफु समेत भारत सङ्ग जोडिएको सत्य कुरा बोलेर घण्टी समर्थक आम नागरिकलाई झसङ्ग हुने र साँच्चै नयाँ देश र जन भक्त व्यक्ति जो मेयर बालेन समुह रोज्ने बाटो खुला गराइदिनु भयो त्यसैले डा मुकुल जिलाई धन्यवाद छ।

  • @puranshahi219
    @puranshahi21928 күн бұрын

    घण्टि पार्टी मेरो पनि भरोसाको पार्टी हो, तर मुकुल ढकाल जायज देखिदापनि किन स्विकार्य भएन? के रास्वपा सिमित मान्छेहरुको कम्पनि हुन लागेको होर? यस्तो नहोस😢!!!

  • @PrakashUpadhyaya-df6of
    @PrakashUpadhyaya-df6of27 күн бұрын

    A good interview. Thanks Yatri ji. Thanks to Dhakalji too for his frank views.

  • @madarya137
    @madarya13727 күн бұрын

    अन्तर्वाता भरी उहाँले भन्न खोज्नुभएका कुराहरु: १) मैले रास्वपा बनाएको हो, रास्वपा मेरो हो। म बिना रास्वपा सकिन्छ। २) रवीलाई विश्वास गरेर मैले यहाँँसम्मा ल्याए, ढोका पाए। ३) रास्वपामा सबैले गलत गरे, मैले मात्रा गलत गरेको छैन।

  • @stopcorruption3933
    @stopcorruption393328 күн бұрын

    हैट याे त बच्चै रहेछ, याे डाक्टर हाे रे फेरी, कस्ताे सुइ लाउन्छाै हाेला भाइ तिमीले

  • @dambarkhatri7163

    @dambarkhatri7163

    28 күн бұрын

    तेरो चाक मा सुइ लाउनु पर्छ अनि थाहा हुन्छ कस्तो डाक्टर हो सुइ भनेर

  • @anshuvlogs1736

    @anshuvlogs1736

    28 күн бұрын

    प्रश्न सोधाई त १२ भाइको मान्छे कै भयो।

  • @user-cz6wn2ly9u

    @user-cz6wn2ly9u

    28 күн бұрын

    Jhole banne sui laaune ho

  • @kerashah3066

    @kerashah3066

    28 күн бұрын

    No no prashna yakdamai ramro xa aajko​@anshuvlogs1736

  • @smnlama362

    @smnlama362

    27 күн бұрын

    सीधा सीधा बोलेको छ , छलछाम गरेर विलेको देखिन्न

  • @shivasharma8926
    @shivasharma892628 күн бұрын

    याे मुकुलेलेलाइ साधारण सदस्य नरहेनेगरि कार्बाहि गर्नुपर्दछ ।

  • @sentvchannel
    @sentvchannel24 күн бұрын

    स्वणिमले केही समय अगाडि यउटा भिडियोमा घुमाउरो पाराले Rising Power को बारेमा बोल्दै जसरी अमेरिकाले शक्तीमा आउदा युरोपले चलायको अरु देश अमेरिकाले लियो भन्ने उधारण दिदै भारतलाई पनि केही भन्न हुदैन उसको Power लाई कदर गर्नु पर्छ भनेर बोलेको कुरा अहिले ठ्याकै मुकुलले प्रामाणित गरिदिय स्वरणिमले नेपाल भारतलाई दिनु पर्छ भनेको कुरा ।

  • @tainayathapa9816
    @tainayathapa981626 күн бұрын

    After watching full interview. He needs to check his mental health problems. Looks like he been going deep suffer from Depression.

  • @nian2100
    @nian210028 күн бұрын

    रविलाई शंका गरौं, पूर्ण रुपमा विश्वास नगरौं ।

  • @nischal1534

    @nischal1534

    28 күн бұрын

    Kp deuwa Lai Biswas garnu aba ? Yesta yesta ta manxey hunxan

  • @rabinbhandari3677

    @rabinbhandari3677

    28 күн бұрын

    ​@@nischal1534 teniharu lae ta jhan gardae nagara , tara rabi lae biswas yate samma pne nagara ki voli rabi kp ,parchade jasto nahos

  • @nischal1534

    @nischal1534

    28 күн бұрын

    @@rabinbhandari3677 bagwan maneka nai thea suru ma. Tyo kasailai mannu hunna. Ailey khulita bayo 😂 you are right

  • @user-ps8pz1gg8f

    @user-ps8pz1gg8f

    28 күн бұрын

    धेरै फटाह हो रवी छामीखाने

  • @DeepikaK.c-ms1pb

    @DeepikaK.c-ms1pb

    18 күн бұрын

    सत्य हाे ।यति धेरै बिवाद आयकाे छ पकै पनि हावा नचलि पात हल्लेकाे हाेईन

  • @whoisyouth9992
    @whoisyouth999228 күн бұрын

    कमेन्ट पढेर अत्यन्यै दुख लाग्यो जनताले अझै पनि भेषधारी जोगि अपराधि हरुलाई पहिचान गर्न नसकेको देख्दा देश अझै धेरै वर्ष पछाडि जाने देखियो । भेष बदलेका जोगिको छिट्टै अन्त्य हुनेछ , मुकुल लाई पागल भन्नेहरु देख्लाउ भोलिका दिन , , , नमुनाहरु हो सत्यलाई देख्न नसक्ने तिमिहरुका आँखा लाई धिक्कार छ । 😢😢😢

  • @aavash____8600

    @aavash____8600

    28 күн бұрын

    सत्य तीतो हुन्छ ब्रो मुकुल १००% सही छन् मुकुलको मुद्दा पनि सही छ एक दिन पछुताउनु पर्ने छ झोलेहरुले म ढुक्क छु अझै हाम्रो देश यदि यही व्यवस्था र अवस्था रहे हाम्रो देश कहिले विकाश हुने छैन

  • @pratikmoktan7069

    @pratikmoktan7069

    24 күн бұрын

    Agree ..sacho kura lae yesari ulto banaune Raexa so des Kaele pani nabaneko…sab rabi ko jhole haru

  • @keshavrijal2755
    @keshavrijal275527 күн бұрын

    धेरै राम्रो प्रष्ट अन्तरबार्ता । RSP मा मुकुल पनि होस रवि पनि होस ।

  • @followme9056
    @followme905622 күн бұрын

    जुन थालमा खायो त्यहीँ थालमा हग्ने । गजेडी मुकुल, मुर्दावाद ।

  • @bijayakumardawadik.c.942
    @bijayakumardawadik.c.94228 күн бұрын

    स्वर्णिम वाग्लेले नेपाल काे बारेमा देशद्राेही कुरा गरेकाे यदि सत्य नै हाे भने तुरुन्त छानविन आयाेग गठन गरि तुरुन्तै कार्यवाही अगाडि बढाउनु पर्छ । रवि सर हाेशियार ।

  • @SabitriGiriSaud

    @SabitriGiriSaud

    27 күн бұрын

    कारवाही कसले गर्ने ?

  • @rewatipandit8668
    @rewatipandit866828 күн бұрын

    हजुरको व्यापार पनि १२ भाइ भन्दा कम देखिएन डाक्टर साब

  • @nepalforce
    @nepalforce25 күн бұрын

    Tikaram dai Tiktok ma fake News ayeko rahecha hajur ko foto ma , i couldnot believe , i came here to see if u r still there, u r one of my fav. Journalist 👍🫶

  • @Unknown_profiles
    @Unknown_profiles26 күн бұрын

    म पनि कमेन्ट हेर्न पढ्न आएकोमा लगभग 3.3K मध्यमा धेरै व्यक्तिले मुकुलको मानसिकतामा नै प्रश्न गरेको देखेयौं। मलाई पनि विचरा भन्न मन लाग्यो। आफ्नै पेशा दुखी बिमारी उपचार गर्न जाऊ, धेरै अहंकार, धेरै विवेकीन सम्झँदो रहेछ।

  • @kumarsangroula9540
    @kumarsangroula954028 күн бұрын

    कस्को कुरा पत्याउने हामीले ......कुरो त गम्भीर आयो.....अब रबि स्वर्णिम र मुकुललाई एउटै हलमा राखेर प्रश्न गर्ने हैसियत कार्यकर्ताले राख्न सक्छन कि सक्दैनन त?? यस्तो पनि हुनुपर्छ तब न खारिदै ,माझिदै गएर मान्छे बन्ने हो.......अध्यात्म चेतना जिरो भौतिक चेतनाले हिरो भएकाहरु एकदिन रसातलमा पुग्नु शिवाय केही पनि हुन्न।

  • @laxmankhand2249

    @laxmankhand2249

    28 күн бұрын

    यसको लागी रबी कहिल्यै तयार हुदैन

  • @rabinkarki6716
    @rabinkarki671628 күн бұрын

    ३२ पेजको प्रतिवेदन मैले पनि पुरै पढे । प्रस्तुतीको शैली जे जस्तो भए पनि कुरा सत्य छन्। त्यहाँ Facts बोलेको छ यो मान्छेले।

  • @motivational6771

    @motivational6771

    28 күн бұрын

    Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa

  • @kcbharat5749

    @kcbharat5749

    28 күн бұрын

    तेरा बाउ होनी राम्रो गरिहाल्छ नि

  • @jayaanaj345

    @jayaanaj345

    28 күн бұрын

    अनी रस्वपा ले पनी त almost 70% कुरा स्वीकार योग्य नै छन् त भनेकै छ त अनी त्यो प्रतिबेदन मा भनेका कुरा ले गर्दा यो मुला लाई कारबाही गरीएको हो भनेर चाहि कस्ले भनेको हो????

  • @sandiplimbu1685

    @sandiplimbu1685

    27 күн бұрын

    Ho kura fact xa, partyle tyo kuralai accept gareko xa r published pani garyo, tara Mahamantri bhayera partyko niyam namani afu khusi media ma published garera aafno bhadas pokhnu tyo rajnitik charitable huna sakdaina, j pani bolne

  • @jiwankhatri23

    @jiwankhatri23

    26 күн бұрын

    कुरा सही छ भनी पहिला आफ्नो पार्टी भित्र कुरा बुझाएर छलफल गर्नु पर्यो नि । पारिवारिक कुरा पारिवारिक रूपमा छलफल नगरी बाहिर सिद्दै आफू राम्रो आफू ठूलो देखिने रूपले सब्बै कुरा बिग्रिन्छ नि । पार्टी मा बुझाएर पार्टीमा राम्रो कुरा काे समर्थन भयन भनी बल्ल बाहिर निकाल्नु पर्छ नि । गलत निर्णय काे सिकार आफै भयो । अब बाहिर आयार प्रमाण बिनाको कुरा ले कुनै औचित्य हुँदैन मुकुले जति सिरियस कुरा गरून् काम छैन ।

  • @007robinhoodlove5
    @007robinhoodlove526 күн бұрын

    RAMESH PRASAI jyu ko PRATIKRIYA ayo yesko naali beli ..GAJEDI RAHICHHA ,DEEPRESION ma bhayeko adii adii

  • @shreepanthee2231
    @shreepanthee223127 күн бұрын

    मुकुल र रमेश खरेल दुबैकाे कुरा सहि छ, रास्वपाकाे नेतृत्वमा नैतिकताको संकट छ, देशभक्तिपनाकाे संकट छ र कार्यक्षमताकाे अभाव छ । कार्यक्षमता भएर नै सुमनाले काम देखाउन सकिन तर कार्यक्षमता नभएकै कारण लामिछानेले सकेनन् ।

  • @bholasedhain815

    @bholasedhain815

    25 күн бұрын

    कार्य क्षमता भयको त के पि र शेर बहादुर भन्दा अब्ल अरु छैन 😢😢

  • @ramkrishnaupreti1489
    @ramkrishnaupreti148928 күн бұрын

    सत्य लाई सत्य भन्छु भन्ने मुकुल जी तपाईको सत्य काहा थियो जब कि रवि लामिछाने अथवा स्वर्णिम जी ले नेपाल लाई भुटान वा इन्डिया को प्रान्त बनाउनु पर्छ भन्दा काहा गएको थियो तपाईंको सत्य अनि स्वस्छ।।।बोल्दा पनि सोचेर बोल्नु पर्छ चाहे जो सुकै होस् तपाईंलाई रिस उठ्यो भन्दै मा सबै तपाईंले बोलेको सत्य हुँदैन

  • @manichapagain4857

    @manichapagain4857

    28 күн бұрын

    Kaha Kaile vaneko xa plz video pam na

  • @uzwolkhatri7905

    @uzwolkhatri7905

    28 күн бұрын

    ​@@manichapagain4857yehi video maa xha ramrari hernu hola...

  • @bipinpanthi2249
    @bipinpanthi224928 күн бұрын

    टिकाराम सर हजुरसङगकाे अन्तरबार्तामा रबि लामिछानेलाई देख्न पाय कति आभारि हुन्थे हाेला ।जिन्दगिकै ठुलाे धाेकाे छ सर

  • @rameshbam85
    @rameshbam8527 күн бұрын

    तितो सत्यको लागि हार्दिक धन्यबाद मुकुल 🙏❤️ ढिलोचाँडो वास्तविकता बाहिर ल्याइदिएको मा मलाई लाग्छ यो वास्तविक नै हो यदि होइन भने यति सम्मको आरोप अरूलाई लगाउन कसैले सक्दैन र अर्कोले सहजै स्वीकार्दैन पनि 🙏 1/2 दिनभित्र थाहा हुन्छ वास्तविक सत्य को हो मुकुल की रवि अनि स्वर्णिम🙏

  • @birendraprasadbhattarai2166

    @birendraprasadbhattarai2166

    22 күн бұрын

    Mukul is right

  • @sarwan2043
    @sarwan204327 күн бұрын

    यी मुकुल बहुलायछन यात्री जी यस्ता ब्याक्तीहरुलाई अन्तर्बार्तामा ल्यायर आफ्नो वजन नघटाउनुस भन्ने मेरो ब्याक्तीगत अनुरोध गरे हजुर ।

  • @lamarajughising
    @lamarajughising28 күн бұрын

    दर्शन, सिद्वान्त र राजनितिक कुनै पनि चेष्टा नभएको प्राणीलाई टीका दाई जस्तो वरिष्ट पत्रकारसँग अन्तर्वार्ता दिन यसलाई अलिकती पनि हिचकिचावट भएनछ कि के हो ?

  • @rajuranjitkar4894
    @rajuranjitkar489428 күн бұрын

    कुकुरले धेरै भुकेर दुख दियो भने नगर पालिकाले कुकुरलाई खसी बनाउने गर्छन या विष प्रयोग गरेर सान्त पार्छन , तेत्ती पनि थाहा छैन कि के हो ।

  • @Kshitij786
    @Kshitij78627 күн бұрын

    मुकुल ढकालले दुईटा कुराको भण्डाफोर गर्नुभएको छ र त्यसमा दाबीसमेत गर्नुभएको छ। १) रबीले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग माग्न भारतसँग लबि गर्न लगाएको कुरा। २) स्वर्णिम वाग्लेले नेपाललाई भारत संरक्षित प्रान्त बनाउन चाहेको कुरा।

  • @laxmansapkota7383
    @laxmansapkota738328 күн бұрын

    टिकारामजि कुरा भनेकाे दुईतर्फि सुन्नु पर्छ, नेपालकाे कुनैपनि काउजले रबि लामिछानेलाई ठाउँ दिएकाे पाईदैन । कृपया एकपल्ट त्याे अबसर प्रदान गर्दिनु हाेला । उहाँकाे कुरा पनि सुन्न पाउँनु हाम्राे अधिकार हाे । र मुकुल ढकालकाे कुरा सुन्दा अहमताकाे पराकाष्ठा घमण्ड पुर्ण रुपमा देखिन्छ ।

  • @bikramrai9896

    @bikramrai9896

    27 күн бұрын

    Yo patrakar doing lots of politics..yo question gardai hounin to much answer for Ravi

  • @voyager1108
    @voyager110828 күн бұрын

    रवि हावा भनेको त यो मान्छे माहा हावा रैछ।

  • @motivational6771

    @motivational6771

    28 күн бұрын

    Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa

  • @HallmarkTVnepal
    @HallmarkTVnepal27 күн бұрын

    Tyo swornim bhanne manxe le Nepali army ko sankhya ghataunu parxa bhaneko Nepal India lai bujhaune bhaneko tesai hoina raix ta Nepali jan haru

  • @gcshree
    @gcshree26 күн бұрын

    म जस्तै अधिकाम्श जनताले बिश्वास गरेको पार्टी रा स्व पा ❤ यदि मुकुल को कुरा सत्य हो भने रा स्व पा खल्लाश, यदि झुट हो भने मुकुल त खल्लाश नेपाली जनताले छोड्ने छैनन् !👊👊 लेखेर राख्!!🤘

  • @ramkrishnaghimire5491
    @ramkrishnaghimire549128 күн бұрын

    राम्रो लाग्ने पत्रकार मध्ये सबै भन्दा राम्रो टिकाराम सर लाग्छ तर यो डाक्टर अलिकति पनि अनुसासन न भएको मान्छे हो भनेर सबैले बुझिसके यस्तो हामि सबैले न रुचाइएको मान्छे प्रति तपाइको सहानुभूति देखाउदा तपाइको लोकप्रियतामा कतै कमि पो आउने हो कि भोलिका दिन मा ?

  • @allnepalnetwork7385

    @allnepalnetwork7385

    28 күн бұрын

    मैले पनि भनेको त्यहि नै हो।टिकाराम जस्तो मान्छेले यस्तो मेन्टलको इन्ट्रभ्यु लिने??भ्युज मात्र ठुलो कुरा होइन।

  • @Debuchronicles
    @Debuchronicles28 күн бұрын

    यो मान्छेमा कुन्ठा भरिएको कारण त यो पो रहिछ! पार्टी महामन्त्री को रूपमा कडा निरंकुश हुँदै गएपछी पार्टी समिति साम्सद सबै आजित भएर मुकुललाइ पत्याउन छाडेका रहिछन। मुकुले चन्डाल। के गर्छस मंगले आफ्नै ढंगले

  • @budobaaje6160
    @budobaaje616021 күн бұрын

    कमेन्ट पढ्दा लाग्छ नेपालीहरू अझै भेडा नै छन। रविको अन्धभक्तहरु धेरै छन। रविको नकारात्मक समाचार आउदा उनीहरू हेर्ने र सुन्ने क्षमता पनि राख्दैनन।

  • @007robinhoodlove5
    @007robinhoodlove526 күн бұрын

    RAMESH PRASAI jyu ko satya thathya anusaarr yo MUKUL gajedi rahichha , deepression ma pugeko bhayera alik mental pani chha ki bhanne kura chha

  • @urmilaacharya6854
    @urmilaacharya685428 күн бұрын

    जबरजस्ति मन पाराउने हाे जनताले त पागल भन्छ पत्रकार जि

  • @Humanityworld-wt3sz
    @Humanityworld-wt3sz28 күн бұрын

    🎉जस्तो भित्र छ, बाहिर पनि त्यस्तै नेताहरु भइदिएको भएँ, देश आज धेरै अगाडि पुगिसक्थयो । राम्रो बोलेर, जनता ठगेर देश बिग्रेको हो

  • @praticrai1981
    @praticrai198124 күн бұрын

    डाक्टर पढेर डाक्टर स्तरको तर्क आएन, यो भन्दा त आठ कक्षा ले नै अलिक बौदिक खालको तर्क दिने गर्छन्, अहिले पार्टी त्यागेर दोस्रो मा जादै गर्दा तपाईको मूल्याकंन गर्ने हामीले हैन? भोलि पनि आउनुहुन्छ होला यहि राजनिती मा

  • @deepakkoirala9074
    @deepakkoirala907425 күн бұрын

    टीकाराम जि आजसम्म यस्तो हल्का अभिव्यक्ति दिने मान्छे संग अन्तर्वार्ता लिनु भयको थिएन होला। कत्तिको बौद्धिक लाग्यो यो मान्छे। ।

  • @prashantarai2247
    @prashantarai224728 күн бұрын

    1) Ravi told him to deal with India to make him PM.... 2) Swarnim Wagle shared his thought/idea/proposal to make Nepal as a protactariate Nation of India (like Bhutan) These two statements are really killing my understanding about diplomacy, politics and capability/status of Mukul कत्रो फ्याँक्या हो दाजै? सायद विष वमन भन्या यही हो! 🥴

  • @manaslutrek1704

    @manaslutrek1704

    28 күн бұрын

    matureness zero raixa yo mukul ko

  • @kk-jb2ei

    @kk-jb2ei

    28 күн бұрын

    😂 toit kina boulako hola yoo

  • @keshuworld5374

    @keshuworld5374

    28 күн бұрын

    I think his mental status is not good

  • @CancerSleuth

    @CancerSleuth

    28 күн бұрын

    Second that!!

  • @syph0n372

    @syph0n372

    26 күн бұрын

    rabi ra swarnim prati yeti dherei biswash vayo ki uni haru ko against ma kei kura aaudai ma sunna nei na sakne raixan haha haas utho

  • @rabindragiri2194
    @rabindragiri219428 күн бұрын

    यसको सम्पति छानबिन गर्नुपर्छ । कतै कांग्रेस र एमाले बाट पैसा लिएको हुनसक्छ ।

  • @user-is8gm9un9d

    @user-is8gm9un9d

    28 күн бұрын

    कैलाश सिरोहिया ले किनेको छ मुकुल ढकाल लाई किन भने पैसा समपति सकियोस रोड मा आउनु परोस तर रासपा र रबि लाई सकाएर मात्र छोडनेरे भारतिय दलाल कैलाश सिरोहिया ले

  • @displayer6048
    @displayer604826 күн бұрын

    काङ्ग्रेसले प्रधानमन्त्री offer गर्दा प्रधानमन्त्री नहुनु भएका रवि लामिछाने तर भारतलाई प्रधानमन्त्री बनाइदिन आग्रह कसरि गर्न सक्नुहुन्छ ?

  • @prakashrlpoudel1861
    @prakashrlpoudel186127 күн бұрын

    केटा केटि आये गुलेलि चलाये मट्याङ्रा को सत्यनास। टिकाराम दाइ चै धेरै बाठो मानिस। १२ भाइ कान्डा पछि आज भोलि त कसैको अन्तर्बार्ता होस या कुनै समाचार नै होस, झट्ट बिस्वास त लाग्दैन। तर तिका राम दाइ ले जे छबि बनाउनु भयेको छ र जसरि हामिले चिन्न्न थालेका छौ त्यो सफा छ। हाम्रो चाहना हजुर जस्तो मानिस प्रतक्छ्य राज्निति मा छिरेर टङ्क ढकाल जस्तो वाक सिद्धि हस्ति अनि बालेन जस्ता शाशन सिद्धि पुरुषहरुलाइ देश चलाउने बाटो बनाइदिनु पर्यो। जय देश, जय नेपाल 🙏

  • @chhatraluitel4850
    @chhatraluitel485028 күн бұрын

    कुरा सुन्दा यो मान्छे बच्चा रहेछ! कसरी रास्वपा चलेको रहेछ! महामन्त्रीको यस्तो हविगत छ।😂

  • @motivational6771

    @motivational6771

    28 күн бұрын

    Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa

  • @BishalTamang286
    @BishalTamang28628 күн бұрын

    के कुरा गरेको भाइ वाइहात कुरा गर्दै छ यो मेन्टल भैसकेछ एस्को कान्को जाली फुट्ने गरि रन्काउनु परो☝️

  • @jitupun9016

    @jitupun9016

    21 күн бұрын

    अहिले सत्य बोल्ने मानिस पागल करार हुन्छन ।मेरो निजि बिचार हो ।

  • @user-de8um9df6c
    @user-de8um9df6c27 күн бұрын

    टीकाराम जि बरु भिउज कम आवस तर पहिलेका जस्ता अर्थपूर्ण व्यक्तिहरूले अजुरको उचाई बढाएको थियो। अरु के भनौँ खै?

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd26 күн бұрын

    टीका सर ले एस्ता वेक्तिलाइ स्थान दिनु खासै थिक लागेन

  • @uddhabacharyaUddhabacharya
    @uddhabacharyaUddhabacharya28 күн бұрын

    साथि र सहयात्री फरक हाे रहेछ । यिनि न साथि भय न सहयत्रि

  • @ramrijal2516
    @ramrijal251628 күн бұрын

    यसको कुरा सबै झुठो किन कि यसको पहिल्यैदेखि रबि फसाउने प्लान रहेछ.यहीँबाट बुझिहालियो नि मन्त्री बन्नको लागि यसो गर भने रबिले भन्छ,ईन्डिया का को सङ कुरा गर्नुभयो भन्दा फेरि भन्दैन.किन भनेन यो मान्छेको के लेनादेना ईन्डियासङ? यो फटाहा हो.अरुले उचालेको भरमा उफ्रिरहेको छ यो.

  • @thakullsaroj7477
    @thakullsaroj747716 күн бұрын

    मुकुल एक्लो भयका छन तर पनी उहा सही हुन मुकुल तितो सत्य बोल्दैछन

  • @netrabudha1390
    @netrabudha139027 күн бұрын

    जबसम्म कुनै कुरा सत्य प्रमाणित हुँदैन तब सम्म जुनसुकै लागि शंका गर्न सकिन्छ। तर आरोप लाउँदैमा दोषी नै हो भनेर मान्न सकिन्न।

  • @harikarki1548
    @harikarki154828 күн бұрын

    रबि सांचिकै बिश्वासघाती हो। हिजो प्रचण्ड परिवार जस्तो ठुलो शत्रु कोहि थिएन तर आज कसरी फेरि प्रचण्डको प्रिय् बने त?

  • @biswasbasnet2080

    @biswasbasnet2080

    27 күн бұрын

    Kta kti le bujdainas hau kancha

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl28 күн бұрын

    यसको जिब्रो बोलीको नै ठेगान छैन यो कसै न कसै बाट परिचालित पात्र हो भनेर यसकै व्यवहार शैली ले स्पष्ट पार्छ।

  • @Neplpol69

    @Neplpol69

    28 күн бұрын

    Andhabhakt

  • @kubersharma5081

    @kubersharma5081

    27 күн бұрын

    I don't think so

  • @shivagwachha3841
    @shivagwachha384125 күн бұрын

    यस अन्तवार्ताले रास्वपा पार्टी काे जग कति गहिराे छ र कति बलियाे छ भने थाहा भयाे अर्थात याे पार्टी पनि पुरानाे भाडाेमा नयाँ दाखमध् प्रमाणित सबै पार्टीका सदस्यहरू मै खाउँ मै लाउँ माेजमस्ती मै गरू भने जाेगीहरू नै रहेछ ।

  • @simonmen2378
    @simonmen237827 күн бұрын

    Yesta lai biswas garera Rabi ji le Mahamantri banaunu nai thulo bhul bhayo.Yeti ko thulo jhot ahele samma nepal rajniti kasaile boleko theyena.Aba ta pakka bhayo yo mache ko dimagi halat thik chaina bhanera.Yo manche Dr hoina baru yeslai dr ko upachar chahincha 😡

  • @absisa2010
    @absisa201028 күн бұрын

    बोलिमा अरुलाई सम्मान गर्ने र कदर गर्ने शुन्य क्षमता रहेछ ! अरुलाई सम्मान गर्दा मात्र आफुले पनि सम्मान पाइन्छ ! अबत माहामन्त्रीलाई देखेर कठैबरा ....RSP

  • @KeshabMahara-cr1mo

    @KeshabMahara-cr1mo

    28 күн бұрын

    तपाईंको बुझाइ फरक रैछ हरेक कुराको समय आउँछ समयलाई कसैले जित्न सक्दैन अहिले सत्य कुरा बोल्ने समय आएको छ र सत्य कुरा भक्तहरु असत्य लाग्नु स्वभाविक नै हो र आफै सोचौ प्रधानमन्त्री पद को लागि जुनसुकै सम्झौता गर्न सक्ने र आफ्नो देशलाई भारत को प्रान्त बनाउन सम्म पछि नपर्ने कस्तो खाल को नेता साला सहकारी ठग साच्चिकै नै त्यो ठगको क्लब बाट घण्टी खोस्ने बेला आएको छ जय नेपाल ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-om8rn9pd3p

    @user-om8rn9pd3p

    27 күн бұрын

    यो सत्य कुराहो भन्ने तपाईं सङ्ग तत्थ के छ??

  • @alterdime4133

    @alterdime4133

    27 күн бұрын

    @@KeshabMahara-cr1mo kura ta yesto chha sabai tapaile aafnai aakha aagadi dekhera aaunu bhayeko chha...congress ho ki CPN UML ho?

  • @fun2ssjeevan993
    @fun2ssjeevan99328 күн бұрын

    सत्य बोल्ने मान्छेले पनि घर भित्र हामि नाङ्गै बस्छु भन्दैन। यो दिमागि हालतमा बिरामि जस्तो छ।

  • @tejendrapandeya7214
    @tejendrapandeya721427 күн бұрын

    टिकाराम ज्यूले मुकुल ज्यूलाई अलि respect गरे जस्तो लागेन प्रश्न सोध्दा । यो अलि राम्रो भएन ।

  • @dynamicoo7883
    @dynamicoo788326 күн бұрын

    57.23 मुकुल ढकाल ले "मुजि" शब्दको प्रयोग गरे लाईभ ईन्टरभ्युमा । टिकाराम जि लाई धन्यवाद छ किनकि यो हटाइएन र केवल साउन्ड लो गरियको रैछ । धेरै पटक सुने । कि यिनि मनै देखि राष्ट्र प्रेमि हुन वा मानसिक रोगि छुटयाउन गाह्रो छ।

  • @bgsoham5119
    @bgsoham511928 күн бұрын

    सबै उस्तै, छवि,रवि,बा, आमा,दाजु ,भाउजु, देश खोक्रो पार्न लाई कुर्सीको लागि यिनी हरु नयाँ पुराना हरुले जे पनि गर्न सक्छन्,, देश सक्ने रहेछन,, अब चै चुप नबसौं सारा नेपाली जागौ सबै जय नेपाल(यदि मुकुल को कुरा सत्य हो भने)

Келесі