भूषण दाहालको ३५ वर्षे टेलिभिजन यात्राको आरोह-अवरोह ! | Bhusan Dahal | Tamasoma Jyotirgamaya

भूषण दाहालको ३५ वर्षे टेलिभिजन यात्राको आरोह-अवरोह !
tamasomajyotirgamaya #tikaramyatri # #अँध्यारोबाट_उज्यालोतिर #BhusanDahal
#तमसोमा_ज्योतिर्गमय
Guest: Bhusan Dahal - प्रशारक
Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator: Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#adhyarobataujyaalotira #tikaramyatri #BhusanDahal
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZread: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 1 000

  • @tikaramyatri
    @tikaramyatri6 ай бұрын

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZread channel subscribe गर्नुहोला !

  • @ddadvertising739

    @ddadvertising739

    3 ай бұрын

    😮

  • @santoshsangam2548
    @santoshsangam25487 ай бұрын

    दुबै जना इमान्दार, स्वच्छ ,बौद्धिक सच्चा पत्रकार हुनुहुन्छ ।दुबै जना प्रती मनै देखि नमन छ।

  • @diwakarbashistha1035
    @diwakarbashistha10357 ай бұрын

    थुक्क मेरो देश ! भूषण दाहाल जस्ता पत्रकारले उत्तरार्धमा उपेक्षाको पुरस्कार पाउनु पर्ने ! संस्थाले उपेक्षा गर्यो तर प्रत्येक नेपालीले मनमा राखेका छन् , भूषण दाई 🙏

  • @ardniban

    @ardniban

    7 ай бұрын

    गाँडुतन्त्रको उपलब्धी😂

  • @tilaknepali7699

    @tilaknepali7699

    7 ай бұрын

    जीवनको उत्तरार्धमा नैराश्य युक्त कुरा गर्नु दुःखद 😢😮😅😅

  • @theminiworldNepal

    @theminiworldNepal

    7 ай бұрын

    एमालेको हनुमान रामेश्वोर थापा को मिडिया हो त्यो | सरकार को हैन |

  • @Yrube_commenter

    @Yrube_commenter

    7 ай бұрын

    Yinle kantipur chodeka hun ya nikaleks hun? Kasai lai thaha cha? Natra ta last powerful manche thiye kunai taka!

  • @Yrube_commenter

    @Yrube_commenter

    7 ай бұрын

    @@tilaknepali7699 garo cha! Ghar ta chalaunai paryo! Thula manche ko kharcha pani thulai!

  • @diwakarbashistha1035
    @diwakarbashistha10357 ай бұрын

    विजय कुमार पाण्डे, भूषण दाहाल र टिका राम यात्री राउण्ड टेबलमा बसेको अवस्थाको, एक अर्कासँगको अन्तरंग सम्वाद सुन्ने मन् छ 🙏

  • @jayantsinghbhat183

    @jayantsinghbhat183

    7 ай бұрын

    Yes ❤

  • @puspabikram7915

    @puspabikram7915

    7 ай бұрын

    मेरो मनको कुरा हजुर बाट आयो

  • @gitasmreeti7970

    @gitasmreeti7970

    7 ай бұрын

    मलाई पनि ।

  • @Yrube_commenter

    @Yrube_commenter

    7 ай бұрын

    Vijay kumar le kasai lai baal dinna😂!

  • @laxmanbhandari2154

    @laxmanbhandari2154

    7 ай бұрын

    I am with you Sir...

  • @city96433
    @city964337 ай бұрын

    टिकाराम यात्री जि को यो शो अयन्त मन पर्छ! दुवै पत्रकार द्वय मेरा प्रीय प्रस्तोताहरु हुन! अत्यन्त शालीन लाग्छन दुवै!

  • @shreetikshrestha7771
    @shreetikshrestha77717 ай бұрын

    दुवै जना प्रति उच्च सम्मान व्यक्त गर्दछु ❤

  • @rohitmagar9182
    @rohitmagar91827 ай бұрын

    रवि लामिछाने ले मीडिया कस्ता हुन्छ भनेर 12 भाई को पर्दा फास गरी सकेको थियो

  • @devibhaktaupadhyaya5300
    @devibhaktaupadhyaya53007 ай бұрын

    ऐतिहासिक नै ठहर्ने छ दुई दिग्गज को वार्तालाप। अन्तर्वार्ता को घेरा बाट अर्कै क्षितिज मा स्थापित। आनन्द आयो।

  • @kesharoli6880
    @kesharoli68807 ай бұрын

    यस्तै ओजीला गहकिला, यात्रीहरू बोकेर यात्राभरि रमन गर्दै हामी आशाका प्यासीको प्यास मेटाउने अवसर हजुरलाई मिलिरहोस् यात्री सर।हजुरहरू जस्ताको प्रयत्नले समाज परिवर्तनको बाटो गन्तव्यतिर पुगोस्।

  • @NEPALVOICETV
    @NEPALVOICETV7 ай бұрын

    सत्य बोल्न नडराउने जनताका प्रगतिशिल पत्रकार भुषण दाहाल र टीकाराम यात्री दुवैको दमदार प्रश्नोत्तरको हामी व्यग्र प्रतिक्षामा छौँ । यसरी नै जनचासोका बिचारहरुलाई आधुनिक प्रबिधिमार्फत उजागर गर्ने प्रेरणा मिलिरहोस् । Good LUCK ! ✍

  • @bhimupreti3661
    @bhimupreti36617 ай бұрын

    मन पर्ने पत्रकार भूषण दाहाल। सच्चा पत्रकार।

  • @damodarhym3305
    @damodarhym33057 ай бұрын

    दुबै प्रशिद्ध टेलिभिजन कर्मी को प्रस्तुति कदर योग्य छ ।🎉

  • @fardipkhtri4557
    @fardipkhtri45577 ай бұрын

    भुषाल सर ज्यू र टिका सर ज्यू धन्यवादको पात्र हुनुहुन्छ मैले बुझेको कुरा हजुर दुबैजनाको देश प्रतिको बेथिति भ्रष्टचार का कारण विद्रोहको घोषणा हो हामी सबैले गल्ती गर्यो हरेक व्यक्तिमाथि आस गरेर बस्नाले देशको यो गती भयो हामी सवै हरेक नेपालीले देशप्रतिको जिम्मेवारी उठाउने बेला आयो हजुरहरु खारिएको व्यक्ति हुनुहुन्छ धन्यवाद ?

  • @pokhrelitaranga8266
    @pokhrelitaranga82667 ай бұрын

    यो आन्दोलन सफल होस् , दुर्गा प्रसाईं जिन्दावाद , प्रहरी दमन मुर्दावाद,धर्म प्रेमी, राष्ट्र प्रेमी , राजा प्रेमी जनता माथि अत्याचार गर्नेको छिटै नास होस्

  • @rptalk3117
    @rptalk31177 ай бұрын

    एक स्वाभिमानी ब्यक्ति को परिचय स्वरूप लिनु भएको निर्णय मा कोटी कोटी सम्मान 🙏🏿

  • @Nepalkhabar128
    @Nepalkhabar1287 ай бұрын

    नामै लिएर फनालो टेलिभिजन धरासाही छ भन्दिने यात्री जि ।

  • @bimal1018
    @bimal10187 ай бұрын

    यति धरै कुरा र अनुभवहरू हामी श्रोता सामु पुर्‍याउनु भएकोमा हजुरलाई मेरो तर्फबाट हार्दिक नमन ।🙏🎉❤

  • @Sandhya-hf2fo
    @Sandhya-hf2fo7 ай бұрын

    हामि सधै हेर्छौ ❤❤❤❤ जनताको पत्रकार लाई जनताले सधै साथ दिन्छन ❤❤❤

  • @krishnabahadur9957
    @krishnabahadur99577 ай бұрын

    राम्रो मान्छेको कदर हुदैन यो देस्मा तेसैले आफै प्रायास गर्नु पर्छ धन्नेवाद गुरु हरु ❤❤❤

  • @parsupandit9597
    @parsupandit95977 ай бұрын

    आदरणीय दाइ बरिस्ठ पत्रकार टीकाराम यात्रीको र पत्रकारका नीर शा भूषण दाहालको यो अन्तरबार्ता सायद नेपालकै सञ्चार जगतमा ऐतिहासिक हो यो हेरेर पनि सबैले महसुस गरौँ।

  • @user-fg8nh4hd1i
    @user-fg8nh4hd1i7 ай бұрын

    मेरो एउटा बिनम्र अनुरोध के छ भने टिकाराम यात्री र भूषण दहाल दुबै जनालाइ तपाइहरु एक मुर्धन्य बेतित्वको रुपमा परिचित हुनुहुन्छ देशको स्थिती डमाडोल छ गरिब झन गरिब बन्दै गोइरहेका छन अनि केही गणतन्त्रका ठेकेदारहरु रातारात मालामाल छन तसर्थ करोडौ गरिब दुखिका लागि भय पनि तपाइहरुले पनि भुमिका निर्वाह गर्नुपर्ने अबस्थाको महशुस गरिरहेको छु। धन्यवाद

  • @ganeshthapa1390
    @ganeshthapa13907 ай бұрын

    मज्जा आयो तपाइहरुको अन्तर संवाद सुन्दा ❤

  • @gpbhattarai5158
    @gpbhattarai51587 ай бұрын

    अत्यन्तै बौद्धिक व्यक्तितब दुबैजना🙏❤️

  • @user-vs9fz1qu4v
    @user-vs9fz1qu4v7 ай бұрын

    बरिष्ठ पत्रकार भुषन सर र दुवै जना एकदमै राम्रो नरमता र साहसिक हुनुहुन्छ 🙏 हामी ले सिक्न जरुरी छ पत्र कार टेलिभिजन अभिनेता भनेको जनता लाई कन्फ्युज गराउने होइन जनता लाई एउटा राम्रो सँग बुझाउनु सक्ने हुनुहुन्छ 🙏 धन्यवाद सर

  • @vimsnr1696
    @vimsnr16967 ай бұрын

    🙏 मेरो नजरका बौद्धिक ब्यक्तित्व हरु भूषण दाहल , भरत दाहल , युवराज सँग्रौला , सुन्दर मणि दिक्षित , टिकाराम यात्री आदि हरु सँगै बसेर देश र देश का चौतर्फी समस्य र तिनका समाधान का निश्कर्श का बारेमा बौद्धिक छल्फल सुन्ने धोको छ । सबैमा हार्दिक नमन् 👍️

  • @bindudhungana7461
    @bindudhungana74617 ай бұрын

    बिद्वान मान्छेको कुरा सुन्न पाउदा आनन्द आउँछ। यात्री सरलाई धन्यवाद।

  • @rbentertainment8900
    @rbentertainment89007 ай бұрын

    सत्य बोल्न नडराउने प्रगतिशील पत्रकार द्वोय टिकाराम जि र भूषण जि कुराकानी ले केही सिक्ने मौका पक्कै मिल्नेछ।

  • @user-xd9qr3gv6i
    @user-xd9qr3gv6i7 ай бұрын

    पत्रकारितामा समाचार किल गर्नु सामान्य ढंगले लिनु हुन्न । दाइले बाहिरी सार्वजनिक गर्नु भयो। अरुले गर्दैन । सबैले येस्तो घटना उजागर गर्नुपर्छ । धन्यवाद दाजु

  • @bbsirofficial1028
    @bbsirofficial10287 ай бұрын

    आनन्दित भइयो। दुई दिग्गज व्यक्तित्वहरू को निर्वन्ध सम्वाद।

  • @urydigital
    @urydigital7 ай бұрын

    अत्यन्त बौद्धिक ब्यक्तित्व दुबै 😍🙏

  • @bhawanal1678
    @bhawanal16787 ай бұрын

    देशको राम्रो भनिएका पत्रकारको बिडम्बना

  • @GRK_ODEN.
    @GRK_ODEN.7 ай бұрын

    एक कुशल पत्रकारसङ्ग अर्को कुशल पत्रकारको कुरा सुन्दा अति रोचक लाग्यो।

  • @RudraParajuli333
    @RudraParajuli3337 ай бұрын

    भुषण दाहाल र टिकाराम यात्री दुवै दामी,दुवै लाइ नमस्कार 🙏🙏🙏♥️♥️♥️🙏🙏🙏♥️♥️♥️

  • @viewofmychannel.6102
    @viewofmychannel.61027 ай бұрын

    १३ घण्टा मा 121,343 एक लाख एक्काईस हजार तीन सय त्रीचालिस भ्युज (views) wawwwww धेरै ले मन पराउने बौद्धिक संचारकर्मी भूषण सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pro_gamer._.arogya168
    @pro_gamer._.arogya1687 ай бұрын

    आफुले अङ्रेजी नबुझ्ने बेला देखि अङ्रेजी गीत सुनैदिनु भयेको भुसन दाइ ,आज त्यो समय देखि यो युग सम्म आइपुग्नु भयेको पायनियर दाइ धेरै को प्रेरणा को स्रोत हुनु भयो तपाइलाइ कृटिसाइज गर्ने हरुले त्यो अनुभव र प्रेरणा दिन सकुन न जनता लाई अनि कुरा गरून् 😮 भुसन दाइ तपाईं लाई अझ धेरै गर्न सक्ने शक्ति दिउन पर्मात्मा ले मेरो तर्फ बाट शुभकामना 🎉🎉❤❤❤❤

  • @shivaaryal482
    @shivaaryal4827 ай бұрын

    भुषण जि यि कुलङ्घारकाे नेताकाे चित्रण परदाफास गर्दा अाखा रसाउन थाले।

  • @balbdrrai9708
    @balbdrrai97087 ай бұрын

    दुबै जना बरिस्ठ पत्रकार हरु प्रति सलुट छ🇲🇾

  • @tigerking1220
    @tigerking12207 ай бұрын

    अत्यन्तै बौद्धिक , निष्कप्ट , स्वच्छ , निडर र सरल अनि असल पत्रकारद्वोय प्रती उच्च सम्मान छ।

  • @Aangeli_Maila
    @Aangeli_Maila7 ай бұрын

    सिनियर टेलिभिजनका धुरन्धार दाजुहरू पनि बल्ल आफुलाई परेपछि फिल्डमा आएर संघर्ष गरेको अनुभुति भयो मज्जा अायो पुरै हेरे मैंले तपाईं दुवैलाई भेटेको छु विषेश परिस्थितिमा स्मरणीय फोटो भिडियो पनि सुरत्छित छन् नमरि बाँचे बिदेशमै ज्यान नगए भेटेरै कुरा गर्ने मन छ ।❤❤

  • @muktinathacharya9603
    @muktinathacharya96037 ай бұрын

    हाय! मेरो देशको कानुन र प्रशासनिक संयन्त्र।

  • @tilaknepali7699
    @tilaknepali76997 ай бұрын

    कालजयी अन्तरवार्ता ❤ भुषण दाहाल जी ले बडो यथार्थ कुरा गर्नु भो!

  • @user-jf9iy4jd3f
    @user-jf9iy4jd3f7 ай бұрын

    Bhusan Dahal is a gem of media personality.❤

  • @devjungkunwar3782
    @devjungkunwar37827 ай бұрын

    there is line touched me टिनको टहरामा बसेर पनि देस चलाउने प्रधानमन्त्री चाहिएको हो यो बिपत्को घडिमा ( भुसन दाहाल्👏👏)

  • @rajkumarjoshi1706
    @rajkumarjoshi17067 ай бұрын

    लोकतन्त्र को बास्तबिक परिभाषा यि बौद्धिक ब्यक्तित्व बाट सुन्दा नेपाली जनता अझै थिचिएका रैछौ

  • @dotelhari123
    @dotelhari1237 ай бұрын

    सच्चा पत्रकारिताका महान् २ हस्ती ।

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha94577 ай бұрын

    समय सापेक्ष अन्तर्वार्ता अत्यन्तै राम्रो लग्यो। टिका ज्यू,💐🌺🙏

  • @surajsilwal640
    @surajsilwal6407 ай бұрын

    दुबैजना जो अा-आफ्नो पेशामा इमान्दार रहि मुलुकको अवस्था प्रति चिन्ता बोकेर आफुले सकेको जतिपनि कोसिस जनचेतनाका लागि जनता सामु सहि सन्देश पस्कन तल्लिन हुनुहुन्छ। याहाहरुले गर्नु भएको वास्तविक विश्लेषण प्रति आभार ब्यक्त गर्छु।

  • @praladmishra3976
    @praladmishra39767 ай бұрын

    देशबाट नेपाली बोल्नेहरूलाई पलायन गराएर त्यो भ्याक्यूममा कसलाई ल्याइदैछ भन्ने बुझ्न जरूरत छ। माटो देश हैन, देशमा को को बस्छन् त्यो महत्वपूर्ण हो। यो व्यावस्थाले देश सकिन्छ।

  • @rabinbaral2094
    @rabinbaral20947 ай бұрын

    दुर्गानाथ शर्माको आवाज र ज्ञानको ओज भएको पत्रकार भुसण दाई

  • @rameshkumarbhandari1828
    @rameshkumarbhandari18287 ай бұрын

    सुन्न पनि अान्न्द र ज्ञान यसरी बटुल्न सकाेस न अनि पाे हेर्न पनि मजा अाउछ 🙏🙏🙏🙏🙏

  • @shrishtithakulla
    @shrishtithakulla7 ай бұрын

    मन पर्ने पत्रकार भूषण दाहाल❤️😊

  • @laxmirajregmi5965
    @laxmirajregmi59657 ай бұрын

    पत्रकारिता भनेकाे यस्ताे पाे हुनुपर्थ्या, जाे यस अन्तर्वार्तामा देख्न पाइयाे ।

  • @tejb-karma2739
    @tejb-karma27397 ай бұрын

    नेपाल अनि नेपाली राजनीति म रहेका हरेक व्यक्ति तथा राजनीतिज्ञ होस् य हरेक क्षेत्रमा रहेर काम गरिरहेका व्यक्तिको बारेमा तपाईहरुले गरेको बिश्र्लेछन सुन्द अति राम्रो लाग्यो 🙏🙏🙏🙏

  • @nabinmallathakuri1995
    @nabinmallathakuri19957 ай бұрын

    बौद्धिक ब्यतित्व 🙏💖

  • @khagendraramtel3339
    @khagendraramtel33397 ай бұрын

    पत्रकारिता भनेको सबै घटनाक्रम लाई समेटेर जनता समक्ष प्रस्तुत गर्ने एउटा अंग हो । त्यसैले स्वतन्त्रता साथ काम गर्न पाउन पर्छ यस भित्र राजनीति घुसाउन नमिल्ने भन्ने मलाई लाग्छ।

  • @rambk3652
    @rambk36527 ай бұрын

    मलाई चाहिँ उहाँहरु दुबैजना मनपर्छ । भूषण दाहालले धेरै कुरा बुझेर अरुलाई बुझाउन सक्ने क्षमता छ उहाँको। अतिमनपर्छ।

  • @ramthapa891
    @ramthapa8917 ай бұрын

    🙏🙏🙏🙏🙏 यात्री सर दाहाल सर सच्चा इमानदार हुनुहुन्छ मेरो नमन छ।

  • @kishorthapa6273
    @kishorthapa62737 ай бұрын

    दुई जनालाई नमन ❤❤

  • @user-rf6ft2gj4k
    @user-rf6ft2gj4k7 ай бұрын

    भुशण दाहाल दाइ तपाई एक निडर सच्चा ईमानदार पत्रकार जस्तो लाग्थ्यो तपाईं डरछेरुवा कातर ब्याक्ती हुनुहुदोरहेछ यो देश ज्यान मारा चोर सुन तस्कर गृहमन्त्रीको मात्रै हैन दुई अर्ब उनान्सय हजार नौसय उनान्सय जना नेपालीको हो सो तपाईं एक नम्बर डरपेाख पत्रकार हुनुहुदोरहेछ भुशण दाहाल दाइ।

  • @pushpetharu
    @pushpetharu7 ай бұрын

    एक बेला तपाईंहरू पनि यो गणतन्त्रको वकालत गर्नु भएको थियो होला तर अब बुझ्नु पर्यो तपाईंहरूले जुन गणतन्त्रको वकालत गर्नु भएकाे थियाे त्यो व्यर्थ थियो। तपाईंहरू दुवै प्रति उच्च सम्मान छ आउनुस् फेरि जय देश जय नरेशको नारा गुञ्जायमान बनाउनु पर्छ।

  • @sundardhital4903
    @sundardhital49037 ай бұрын

    “ख़ुशियाँ चाहे किसी के भी साथ बाँट लो, पर दुख भरोसेमंद के साथ ही बाँटना चाहिए..” जय श्री राम🙏

  • @tribikramjungthapa1122
    @tribikramjungthapa11227 ай бұрын

    सच्चा पेशा प्रति ईमानदार भलादमी व्यक्तित्व भूषण दाहाल,तपाई ओजस्वी आवाज सधै सुन्न खोज्ने मान्छे भित्र म पनि।

  • @chandragurung2939
    @chandragurung29397 ай бұрын

    एकदमै आर्कषक व्यक्तित्वका धनी निर्भिक

  • @kishorgiri1561
    @kishorgiri15617 ай бұрын

    गज्जब,दुइजना मिलेर एपि वानको ब्यवस्थापनको क्या बाजा बजाउनुभयो भनेनी सार्है खुशी लाग्यो।टेलिभिजनका दुई अतिनै आदरणीय र प्यारा प्रस्तोता ।गजबको अन्तरबार्ता ।

  • @merodaainepal2979
    @merodaainepal29797 ай бұрын

    अब देश र जनताले परिबर्तन चाहेको छ 🇳🇵 मलाई मनपर्ने दुबैजना🙏

  • @gopalkrishnaadhikari2432
    @gopalkrishnaadhikari24327 ай бұрын

    अति सुन्दर पत्रकारीता गर्ने पत्रकारको एक अर्काको अन्तररबार्ता हेर्न अतिमजा आयो ब्यक्तिगत जीवनमा पनि शिक्षा प्राप्त भयो

  • @ramthapamagar5954
    @ramthapamagar59547 ай бұрын

    झोलेहरुले चलाएको देशमा यस्तै त हुने रहेछ।जहाँपनि झोले जेगर्दा नि झोले थुइक्क मेरो देश😢

  • @ramailosathithelionking3417
    @ramailosathithelionking34177 ай бұрын

    आहा क्या दिल छोयो २ पत्रकारको कुराले ! टीकाराम सर पनी बड़ो अब्बल पत्रकार हो! भुसन सरको आवाज़ नै काफी छ दर्शक श्रोताको लागी ! कृपया आफ्नो कर्म नछोड़नु होल दर्शक तपाकों प्रतिक्षयामा छौ !

  • @vedicnewschannel
    @vedicnewschannel7 ай бұрын

    वास्तविक चित्रण नेपाली राजनितिको चरित्रचित्रण आगामी दिन नेपाल रुपान्त्रर्ण को हुने छ, नेपाल को हित हुने कार्य हुने छ, मिलेर देश निर्माण गरौ,

  • @BABURajbanshii
    @BABURajbanshii7 ай бұрын

    धेरै मज्जा आयो अन्तरभार्ता आनन्द लाग्यो ❤❤❤

  • @narendranepal5135
    @narendranepal51357 ай бұрын

    जुन देशकाे शासनमा चाेरलाई चाैताराे र साधुलाई सुली भएपछि ।याे शासनलाई हामी किन मानिरहनु ।

  • @milanbista369
    @milanbista3697 ай бұрын

    अब सिहदरबारमा हमला गनुपर्छ l श्रीलङ्का जस्तै नेता नेताको घर टोडफोड गरेर नेताहरूको टाउको फुटाउनुपर्छ l

  • @rabindrakadel4356

    @rabindrakadel4356

    7 ай бұрын

    ओलि र बस्नेत को दरबार बाट शुरु

  • @nimaghising8565

    @nimaghising8565

    7 ай бұрын

    Agree 💯

  • @Vinodsarita
    @Vinodsarita7 ай бұрын

    यति धरै कुरा र अनुभवहरू हामी श्रोता सामु पुर्‍याउनु भएकोमा हजुरलाई मेरो तर्फबाट हार्दिक नमन !!!

  • @nbshahhassociates7775
    @nbshahhassociates77757 ай бұрын

    भूषण जी जस्तै डाईनामिक दृष्टि भएको नेपाल टी भीका प्रस्ताेताबाट सबै टी भी प्रस्ताेताले धेरै कुरा सिख्न सकिन्छ ।

  • @gujju186
    @gujju1867 ай бұрын

    I'm young Boy📝 भूषण दाइ are you great leader भूषण दाइ🇳🇵

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y7 ай бұрын

    मलाई मन पर्ने दुई ब्यक्तित्व❤❤

  • @shantikokhojima6040
    @shantikokhojima60407 ай бұрын

    आजको मिडिया ऎना हैन क्यामरा भएको छ क्यामराले तेत्ती मात्र देख्छ जति क्यामरा चलाउनीले देखाउन चाहेको हुन्छ..!🤐🤫 नेपालमा टेलिभिजनको रिमोट नेताहरुको हातमा छ

  • @MahendraKoirala-uw8pm
    @MahendraKoirala-uw8pm7 ай бұрын

    नेपालमा पनि टेलिभिजन ? भन्ने त्यो खिसिट्युरी गर्ने यसको बामे सर्दाको अवस्थादेखि राजाको सेन्सरसिप हुँदै आजका दिनसम्म यसको उतार चढावको म नियमित दर्शक रही आएको छु। टेलिभिजनका अतिरिक्त देशका पत्रिका र तिनका नियमित स्तम्भकार र उहाँहरूको शैली र सन्दर्भसङ्ग पनि जानकार छु। एपी १ बाट यहाँको बहिर्गमन अनि लगत्तै आम जनमानस र घरघरमा व्यापक परिचर्चा र चासो चुलिएपछि जनमासमाझ त्यस्तो चर्चाको पात्रलाई सार्वजनकीकरण सञ्चारकर्मीको व्यवसायिक धर्म नै हुन्छ , उहाँबाट त्यही धर्म निर्वाह हुँदा उक्त कार्यक्रम हठात रोकिनुमा उहाँकै कथनानुसार जे पनि हुन सक्छ- कतैबाट दबाब अथवा चाँदीको किस्तीमा बुझाइएको प्रभावस्वरूप भेट जे पनि हुन सक्छ। उहाँले आफ्नो पैतीस वर्षीय यस क्षेत्रमा आफ्नो उतार चढाव नेपाली सञ्चार जगतको समग्र चिरफार गर्नु भएको छ।

  • @shantikokhojima6040
    @shantikokhojima60407 ай бұрын

    आजको मिडिया ऎना हैन क्यामरा भएको छ क्यामराले तेत्ती मात्र देख्छ जति क्यामरा चलाउनीले देखाउन चाहेको हुन्छ..!🤐🤫 पत्रकारिता जगतको गर्विलो नामहरु मध्ये २टा नाम: भूषण दाहाल & टिकाराम यात्री🇳🇵🙏

  • @sumandural2102
    @sumandural21027 ай бұрын

    मनपर्ने ब्यक्तिहरु....🙂🙏🇳🇵🇳🇵🇳🇵 जय नेपाल ।🇳🇵

  • @yogeshpradhan78
    @yogeshpradhan787 ай бұрын

    दुबै आदरणीय व्यक्तित्व ।

  • @narayanpphuyal247
    @narayanpphuyal2477 ай бұрын

    किन अलिकति पढेका र नागरिक भएर बाच्नु पर्छ भन्ने मान्छेहरु बिदेसकाे बासिन्दा बन्दा रहेछन भनेकाे एस्तै काेणहरुले रहेछ भूषण दाहाल जि तपाईं चै सङघ्रस गरेर एहि देसमा रहनुहाेला है

  • @thedhakatopi
    @thedhakatopi7 ай бұрын

    हजुरहरु दुईजनाको अन्तर्वार्ता लिने ठुलो सपना छ 🤞

  • @Kasa690
    @Kasa6907 ай бұрын

    😢यो देशमा जब सम्म सेरे, kp,प्रचण्ड जस्ता खलनायक हरू baachi रहन्छ तब यो देश यस्तै हो!यो 3 जनाको 3 ota फरक दल भए पनि यो गुण्डाहरू को बिचार् मन र काम गर्नै शैली एउटै हो!अझै पनि हामी जनता सुध्रिन सकिएन भने यो देशमा बस्न उचित छैन!

  • @bindas1446

    @bindas1446

    7 ай бұрын

    हिन्दु अधिराज्य जिन्दावाद !

  • @sanjeebbasnet211
    @sanjeebbasnet2117 ай бұрын

    I feel proud that I'm watching two great media personalities on the same screen . #Good_vibes #Salute ! 🙏🙏

  • @rajendrakumargurung4935
    @rajendrakumargurung49357 ай бұрын

    बहु प्रतिभाशाली ब्यक्तितो भूषण दहाल को interview हेर्ने मौका मिल्यो। टीकाराम यात्री जी लाई धेरै धेरै धन्यवाद।

  • @gujju186
    @gujju1867 ай бұрын

    I respect भूषण दाइ🙏 best दाइ 2 soतन्त्र हुन्

  • @prabhatbelbase6956
    @prabhatbelbase69567 ай бұрын

    भूषण दाइ बहुआयामिक ब्यक्तित्व लाग्छ मलाई मलाई मनपर्ने मानुस

  • @bikashkunwar7562
    @bikashkunwar75627 ай бұрын

    Two legends in one frame🎉❤

  • @yagyathapa377
    @yagyathapa3777 ай бұрын

    हजुरहरूलाइ सम्मानछ ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc7 ай бұрын

    भुषण जि तपाइँले केहि गलत काम गरेको होइन् जनतामा के हो के भइरहेको छ, सत्यतथ्य उजागरण मिडियाको धर्म हो,यो कुरो तपाइहरु जस्तो पत्रकारले अलि पहिले गर्नु पर्थ्यो,अहिले पनि केहि छैन् अब सबै मुलधारका मिडियाले बुझ्न जरुरि कसै नेता शक्तिशाली मान्छे को प्रभाव नपरि जे छ त्यहि कुरो जनता माझ सबै मिडियाले लिउनु धर्म हो जस्तो लाग्छ, लोकतन्त्रमा एउटा दुर्गा प्रसाइ लाइ लिएको अन्तरवार्ता रोक्नु पर्ने के त्यसतो अप्ठेरो पर्यो,यो रोक लगाएको सँस्था,नेता, पार्टि दल, प्रधानमन्त्री को ले हो यो ठिक भएन्,लिएको अन्तरवार्ता जनता माझ अहिलेको प्रविधि प्रयोग गरेर लिउनु भयो राम्रो'छ

  • @kamalalimbu6537
    @kamalalimbu65377 ай бұрын

    Two intelligent people having great discussion on the different issues, it's far better to become a freelancer than occupied with 10 to 5 job. The great role model for new journalist. 🙏🙏🙏

  • @haribdrbudha1737
    @haribdrbudha17377 ай бұрын

    राम्रो बिचार भयका दुई आदरणीय ब्याक्ती लाई हार्दिक नमन ❤❤

  • @GoretoTech
    @GoretoTech7 ай бұрын

    नेपालको मिडियाको अस्ली हैसियत थाहा पाउन सबैले हेर्न परने भिडियो ❤सलुट छ सर❤❤😊

  • @Jeevan_kadel
    @Jeevan_kadel7 ай бұрын

    समय अनुरुप अब स्वतन्त्र रुपमा ओपन फन्डेड मिडिया चलाउन जरुरी छ जस्तो मलाई लाग्छ

  • @RujenBajracharya
    @RujenBajracharya7 ай бұрын

    bhusan dahal just cried from heart

  • @dineshpoudyal2997
    @dineshpoudyal29977 ай бұрын

    कसैको बिचार रोक्नु लाइ वाकस्वतन्त्रता ले नै समेट्ने गर्दैन र प्रेस स्वतन्त्रता सम्म पुगिरनु पर्दैन होला ।

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl7 ай бұрын

    राम्रा मान्छे का कुरा बिचार शैली मिठा स्वादिष्ट 🙏🙏सम्मान नमन दुबै लाई

  • @narayanghimire2865
    @narayanghimire28657 ай бұрын

    भूषण दाहाल ज्यु र टीकाराम यात्री ज्यु को संवादबाट धेरैकुरा बुझियो 🤔 अष्पस्ट रूपमा नेपालको अवस्था दयनीय छ 👎️ दुबै योग्य र क्षमतावान व्यक्तित्व प्रती उच्च सम्मान 🙏

  • @pushkargurung-jw8tj
    @pushkargurung-jw8tj7 ай бұрын

    By this interview Bhusan brother is true living legend extra ordinary journalist

Келесі