सन्त नेता कृष्णप्रसाद भट्टराई शत वार्षिकी पुण्यतिथिमा आयोजित कार्यक्रममा विजयकुमारका भावनाहरु ।

Ойын-сауық

सन्त नेता कृष्णप्रसाद भट्टराई शत वार्षिकी जन्म पुण्यतिथिमा आयोजित कार्यक्रममा विजयकुमारका भावनाहरु ।

Пікірлер: 125

  • @surajrana5636
    @surajrana56367 ай бұрын

    कृष्ण प्रसाद भट्टराईलाई हराउने गुट नै अहिले नेपाली कांग्रेसमा हाबी भएको हो त्यसमा शेर बहादुर देउवा र बाल कृष्ण खांड प्रमुख पात्र

  • @bishnuprasadregmi8983
    @bishnuprasadregmi89837 ай бұрын

    अध्यात्मसंग विवेक,विचार र वैराग्य हुन्छ,राजनीतिकमा याे छुटेकाे हुन्छ । विवेकले सत असत छुट्याउछ,विचारले सत पक्षलाई अंगालेरअगाडि बढाउछ,वैराग्यले असत कुराहरूलाई त्याग्न सिकाउछ । अहिलेकाै राजनीतिमा यी कुराकाे अभाव छ । अरू पक्षमा तपाईंले गर्नु भएकाे विश्लेषण सहि छ ।

  • @ceraliboom8848
    @ceraliboom88487 ай бұрын

    कुर्सीको लोभमा कहिल्यै नफस्नू ! एउटा यस्तो कुर्सी समातेर बस्नु - जो कसैले खोस्न नसकोस् .. -सन्त नेता, कृष्णप्रसाद भट्टराई 💙🙏💙

  • @janjantimalsina1465

    @janjantimalsina1465

    7 ай бұрын

    🙏

  • @prakashrawal19
    @prakashrawal197 ай бұрын

    थोरै बोली धेरै देशलाई दिने र बोल्दै नबोली पनि केही नकेही दिन सन्त नेता किसुन जी प्रति हार्दिक श्रद्धासुमन।❤

  • @HemantPaudel-ud9jy
    @HemantPaudel-ud9jy7 ай бұрын

    दाईको सब्दचयनको तारिफचाई गर्नै पर्छ।😊😊😊

  • @PakaKura
    @PakaKura5 ай бұрын

    कृष्ण प्रसाद भट्टराई जस्ता त्यागी पुरूषकाे अहिले हाम्रो देशमा अावश्यक छ ।

  • @nepalidude
    @nepalidude6 ай бұрын

    मिनेन्द्र बालाई पनि नेपाल माथि भरोसा छैन जस्तो छ। आपना सन्तानलाई आपू शीर्ष नेता भएको देशमा नराखी अमेरिका पठाउनु भएको छ र आफू स्वयम पनि आधा समय उतै बरालिनु हुन्छ । आफूले नेतृत्व गरेको देश माथि बिश्वास र भरोसा गर्ने नेता चाहियो।

  • @user-td4rp1dn1g
    @user-td4rp1dn1g7 ай бұрын

    वहांकै। चरित्र ्त्याग र निष्ठलाइ हृदयंगम गरि वहांकै पार्टिको नैतिकवान कार्यकर्ता बनियो ्दुर्भाग्य वहंकै नजिक हुनेजति भांडियर अनेकका गुटबन्दिमा लागेर निष्टा र बिबेक बिर्सिदै भडकियको देख्दा दिक्क लागेर अाउन थालेको छ । जानकारि गराउनु भयकोमा पाण्डे सर लाइ साधुबाद । महान सन्त नेता कृष्ण प्रसाद भण्डारि प्रति हार्दिक श्रध्दासुमन जोजस्ता हुन उननैले भोगुन ्सकेसम्म बुझेसम्म वहांकै अनुसरण मै लागि रहन पाउं यहि कामना गर्दछु ्जयहोस ्ॐॐॐ

  • @user-wt3cp9dp2c
    @user-wt3cp9dp2c6 ай бұрын

    सुरुमानै किस्नपर्साद भटराइ जि 4:28 सम्जिनुभयको मा हजुरलाइ धेरै धेरै धन्यबाद हजुर बिजय जि

  • @user-wt3cp9dp2c

    @user-wt3cp9dp2c

    6 ай бұрын

    किस्नजि जस्तो नेदा आज हामिले खोजेरपाउदैनउ पनिपाउदैन

  • @illusionmstr
    @illusionmstr6 ай бұрын

    Thank you sir for such an inspiring word. You both are always on top🙏

  • @sundardhital4903
    @sundardhital49036 ай бұрын

    “स्वयं में झांकने के लिए हिम्मत चाहिए, वरना दूसरों में कमियाँ निकालने में तो सब माहिर होते हैं” जय श्री राम🙏

  • @sunitagurung3623
    @sunitagurung36233 ай бұрын

    तपाई जस्तो पत्रिकार नै सदा जीवित रहन्छ हरेक को धड्कनमा। नत्र अरू त कति आए कति गए यस क्षेत्रमा। तपाई सदा बस्दछ हाम्रो मन मुटु र हद्रयमा। जय हो बिजय हो।🎉 कृष्ण प्रसाद भट्टराई ज्यू पनि यसरी नै रहन्छ सबैको छातीमा। तपाई पनि राजनीतिमा आउनु भए कृष्ण जी जस्तै बिचार र नीति संग आउनु हुन्थियो हामीलाई विश्वास छ।

  • @amritagyawali9860
    @amritagyawali98606 ай бұрын

    तपाईका धेरै कुरा सोचले उजागर गरेको छ,किशुनजी, अमर रहुन!

  • @pro_gamer._.arogya168
    @pro_gamer._.arogya1687 ай бұрын

    न भुतो: न भबिस्यती ,जय सन्त नेता जय किशुन जि ❤❤

  • @nawarajkhatri2861
    @nawarajkhatri28617 ай бұрын

    story telling style of Bijay Kr is wow!!!! always respect sir😇

  • @binoddhital8593
    @binoddhital85932 ай бұрын

    Pure hearted man logic lekhna aauxa tara kati mitho bachan just wow😔🙏🙏🙏

  • @kalpanaojha9827
    @kalpanaojha98277 ай бұрын

    जीवनको महत्व त्यतिबेला बल्ल अनुभव हुन्छ जब हामी प्राकृतिक वस्तुको सामिप्यमा पुग्छौँ हामी यहीं प्रकृतिका सुन्दर उपज हौँ । प्रकृतिको उपासनाले मानवमा प्रत्यक्ष प्रभाव पार्दछ त्यतिबेला हामीलाई यावत कृतिम बिलासिताको महत्व रहँदैन मात्र प्राकृतिक वस्तुले हामीलाई आनन्दित बनाईरहेको हुन्छ त्यही हो अलौकिक शान्ति अध्यात्म

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha94577 ай бұрын

    हो तपाई को शब्द हरुमा कीसुन ब्बा को थोरै अंस देखिन्छ र सुनिन्छ। राम्राे लाग्छ। मलाई जब कोई धेरै राम्राे मान्छेको सम्झना धेरै मान्छे हरुको अगाडी यौटा राम्राे मान्छे ले गरि रहेको हुन्छ। जो आज देखें र सुने अत्यन्त आभार प्रकट गर्दछु। 💐🌺🙏🙏🙏🙏🙏🙏

  • @bishnughimire4940
    @bishnughimire49406 ай бұрын

    Real hero of Nepalese journalists. Thank you so much Bijaya kumar jyu for your valuable speech about Santa neta late pm. Krishna Prasad Bhattarai.

  • @sisirsainju3647
    @sisirsainju36475 ай бұрын

    Lot of honour to Krishna Prasad Bhattarai. This country need honest people like him.

  • @muktimishra4257
    @muktimishra42576 ай бұрын

    अात्मालाई अगाडि राखेर राजनीति गर्ने किसुन जीप्रति श्रद्धा सुमन।

  • @sirishbc2683
    @sirishbc26837 ай бұрын

    “My life is guided and its duration is decided not by me but God Almighty himself. Only all the lacunas and deficiencies are mine.” -- Krishna Prasad Bhattarai

  • @janjantimalsina1465

    @janjantimalsina1465

    7 ай бұрын

    👍

  • @prakashkhadka1900
    @prakashkhadka19006 ай бұрын

    One of the best speeches of Vijay Kumarji. So precisely and minutely described.

  • @biduradhikari7914
    @biduradhikari79147 ай бұрын

    धन्यवाद दाजु प्रकाश पार्नु भयेको मा।

  • @badrinathpaudel
    @badrinathpaudel7 ай бұрын

    यस्तो प्रस्तुतीकरण र भट्टराइको जीवनको बारेमा अलिकति भए पनि बुझ्ने अवसर, अब शेयर गरिएन भने अर्को गल्ती हुन्छ।

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi95146 ай бұрын

    Bijaya Babu n. all Honourable Dignity Present In this Memorable Sava are Great Hamro Tarfa.bat Naman Ch

  • @user-wt3cp9dp2c
    @user-wt3cp9dp2c6 ай бұрын

    मलाइसारै मन पर्ने हजुरको पर्सतुति युवराज घिमिर्र े र हजुर लाई धेरैसमजनछु

  • @greecerana40
    @greecerana406 ай бұрын

    Wow Voice nai khatra dami lagxa Vijay sir. I alway salute him....

  • @user-wt3cp9dp2c
    @user-wt3cp9dp2c6 ай бұрын

    दाइ हजुरको प्रस्तुतिको परिणाम सबैमाजावोस

  • @manjusapkota7214
    @manjusapkota72147 ай бұрын

    kasto ramro lagxa hajurko kura

  • @bedbkhadka859
    @bedbkhadka8596 ай бұрын

    विजय जि एऊटा जिज्ञासा कृपया झरकेा नमानी सत्य तथ्य वताईदीय किसुन जि केा आत्मा ले शान्ती पाऊने छ तत्कालीन धर्म भिरु नेपाली समाज मा तपॅाई ले आफ्नेा पत्रकारीता पेसा चम्काऊन किसुन जि ले रक्सी पियकेा ने टे मा देखायर तत्कालीन प्रतीनीधी सभा केा चुनाव हराऊन भुमीका खेलनु भयको यथार्थ या हैन जानकरी पाम

  • @pram_esh
    @pram_esh6 ай бұрын

    I absolutely agree with Vijaya Sir that Girijababu portrayed to be one of the greatest leader is ironical.

  • @meetasingh6148
    @meetasingh61487 ай бұрын

    Such a great tribute to KPBhattarai,you spoke from your heart.Outsyanding you said people of today cannot understand true and great people,so it not only the government people want,it is also leader people want.Throughly enjoyed listening

  • @binodian1
    @binodian17 ай бұрын

    One of the best analysis by honourable writer Journalist Vijaya sir, hats off from the core of my heart sir, always your big fan

  • @janakbhatchhetri
    @janakbhatchhetri7 ай бұрын

    Legendary commentary on krishna prasad bhattarai 💜💛💙🙏🙏🙏💐💐💐 Thank u so much🙏🙏

  • @rudralamichhane5792
    @rudralamichhane57927 ай бұрын

    Mindblowing words of Bijaya sir in the commemoration of Kp bhattarai a historic and a true leader.Huge respect to him.❤

  • @chhatranathdhakal4299
    @chhatranathdhakal42997 ай бұрын

    स्याबास् बिजय जी।

  • @haribaral9279
    @haribaral92797 ай бұрын

    बोल्दा आफ्नो हैसियत कहिले नखसाल्ने इ मान्छे जस्तो कोहि देखिन।आफ्नो हैसियत जहिले सबैले राखौ।🙏🙏🙏🙏नमन

  • @drojha77
    @drojha777 ай бұрын

    Thank you Rt. Dai

  • @netragautam8372
    @netragautam83727 ай бұрын

    विजय कुमारको outstanding note on Kisun ji !

  • @shyamrajpandeya4359

    @shyamrajpandeya4359

    7 ай бұрын

    Yes

  • @deepakshrestha6644
    @deepakshrestha66447 ай бұрын

    M a very big fan of Bijaya sir. I really appreciate his talking language with very frankly style. 🙏🙏🙏

  • @kabitalama9289
    @kabitalama92897 ай бұрын

    Thank you sir om Mani pembe hum 🙏🙏🙏🇳🇵

  • @user-kw5sb4ln5r
    @user-kw5sb4ln5r7 ай бұрын

    किसुनजी प्रति श्रद्धा सुमन

  • @bpnrai6738
    @bpnrai67387 ай бұрын

    Always great to hear from vijay sir. Thanks to technical team as well.

  • @ncebschool3578
    @ncebschool35787 ай бұрын

    High level words... marvelous and lucrative...!

  • @netrakhatri2894
    @netrakhatri28946 ай бұрын

    Greay 🙏🌹🇳🇵🇳🇵🇳🇵

  • @pankajkoirala7902
    @pankajkoirala79027 ай бұрын

    My life is my message .....such a powerful line

  • @SurajSharma-dc8jd
    @SurajSharma-dc8jd7 ай бұрын

    Sir i lop u … ma bidesh ma xu ma nepal ma vetna man parayako manxe ma …. Hajur ho sir❤

  • @sundarsingh92
    @sundarsingh927 ай бұрын

    Deeply touching and true.

  • @OmSuryaKiranGurung-jd1nr
    @OmSuryaKiranGurung-jd1nr7 ай бұрын

    My Respected Legend Man Bijaya Dai

  • @sushilaadhikari-yh4dv
    @sushilaadhikari-yh4dv5 ай бұрын

    ईतिहास जति सुकै साैर्य वान भयपनि बर्तमानकाे बाेझ बाेक्न सक्दैन हाे यस्ले बाटाे देखाउन सक्छ

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi95146 ай бұрын

    Mahan Santa Neta ma Hamro Samurna Brihad Family Ko Naman Ch Mero Fufa DR Yagnath Sharma Chief Medical Offi er Nepal n WHO Afganistan.....

  • @damodarpoudel5294
    @damodarpoudel52947 ай бұрын

    जुनदिन किसुनजिले चुनाव हारे वा हराइए तेहि दिन नेपालमा मुल्य ,मान्यता र इमानको राजनीतिले हारेको हो।आजसम्म पनि बेइमान ,भ्रष्ट र मुल्यबिहिन राजनितिको रजगज चलिराखेको छ।

  • @user-pe8pk2yo2v
    @user-pe8pk2yo2v4 ай бұрын

    Wow❤🎉😊

  • @user-tm8fr9vb3e
    @user-tm8fr9vb3e5 ай бұрын

    I like bijaa dai

  • @user-km4gn2iy8e
    @user-km4gn2iy8e7 ай бұрын

    one of the most nepal most intelligen person ❤❤❤

  • @shreeramthapa6885
    @shreeramthapa68857 ай бұрын

    खै चाेर नेताहरुकाे उपस्थिति त देखियन नि।

  • @user-wt3cp9dp2c
    @user-wt3cp9dp2c6 ай бұрын

    सयमा सयप्रतिसत सहि ।

  • @sugriv3405
    @sugriv34057 ай бұрын

    Kati vagyamani live herna sunna paune haru ❤🙏

  • @maheshmahara6973
    @maheshmahara69737 ай бұрын

    The journalist with zero haters ❤❤

  • @user-de8yi6pt9k
    @user-de8yi6pt9k3 ай бұрын

    हजुरको भनाइलाइ यतार्थ रुपमा अबलमन गर्दा काम लाग्ने र नलाग्ने भय किन बि पि गणेशमान र किसुन जि को प्रसंङ्ग कसरी आयो तेसैले कुनै पनि प्राणि जन्मेपछी एकदिन अवश्य मर्नु पर्दछ तर ईतिहास कहिलेपनी मर्दैन तेसैले ..................

  • @chhatranathdhakal4299
    @chhatranathdhakal42997 ай бұрын

    भ्रष्टचार गर्नेहरुले मन्चमा भ्रष्टचार गर्न हुन्नभन्नेमात्र हुन्।आखिर भ्रष्टचार गर्ने त उनैहुन् ।

  • @user-fm6rz2zj5g
    @user-fm6rz2zj5g7 ай бұрын

    साैरभ जिसित अन्तर्वार्ता लिउ हजुर!🇳🇵मिल्छ भने

  • @madansubedi4817
    @madansubedi48177 ай бұрын

    अद्भुत!

  • @chitrapoudyal4467
    @chitrapoudyal44677 ай бұрын

    Worth to watch it .

  • @preamsuryabanshi
    @preamsuryabanshi6 ай бұрын

    जब सम्म शिक्षा लाई अध्यत्म सँग जोदिदैन तब सम्म शिक्षा अधुरो नै हुन्छ।र यो शिक्षा ले अधुरो मानव नै निर्माण गर्छ।खालि भौतिक अवस्था मा रमाउने मानिस भनेको अधुरो मानव हुन ।जो मानिस अध्यात्म सँग जोडिएर कर्म गर्छ त्यो नै पुर्ण मानाव हुन ।एउटा पखेटा काटेको पन्छि हिड्न सक्ला तर उड्न सक्दैन।हो भैतिक अवस्था मा बाच्ने मालिस पनि त्यै एउटा पखेटा कातिएको चरा जस्तै हो।अहिले को सिक्षा ले कसरि कामाउने भन्ने मात्र सिखाएको छ कसरि बाच्ने भन्ने कुरा सिकाएको छैन ।

  • @sheshashah3728
    @sheshashah37286 ай бұрын

    Reputed Journalist practical Intellect Vijay K Pandey in this podium Looks like Dhin Bhandu Guru who is reciting Garud Puran to all these audiences who are listening very attentively like the kids in Kindergarten but honestly saying I don't know exactly so the grave Questions are: how much these guys have consumed the gist of this Puran and how much they gonna apply in their lives after the end of this attitude adjustment session obviously in search of their Ideal Destiny ??

  • @HerneClip
    @HerneClip7 ай бұрын

    "my life is my message" 💖 6:00

  • @AasishThapaMagarx
    @AasishThapaMagarx7 ай бұрын

    Pls anyone tell me meaning of 'Baisyayugin'? heard frequently mention by him?

  • @damodarpoudel5294
    @damodarpoudel52947 ай бұрын

    "My life is guided and its duration is decided not by me but God Almighty himself . Only all the lacunas and deficiencies are mine"-kisunji

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal79616 ай бұрын

    मलाई पछुतो छ वहाँको मूल्य नबुझेर ।

  • @dipendragc2638
    @dipendragc26383 ай бұрын

    किसुन जि लाई कसैले साँचो अर्थमा व्याख्या गर्न सक्छ भने त्यो बिजय कु. पाण्डे हो।

  • @ceraliboom8848
    @ceraliboom88487 ай бұрын

    ❤🙏❤

  • @baburamaryal8457
    @baburamaryal84577 ай бұрын

    Miss you Kisun da

  • @user-cs3us5dr8o
    @user-cs3us5dr8o2 ай бұрын

    विजय कुमार ,नेपाल ,,अमेरिका मिलेर जन्मेको हिकि ? अङ्ग्रेजी र नेपाली मिलायर बोल्नु हुन्छ ,,,शुद्ध नेपाली बोल्ने गरे कसो होला ,,

  • @sudeepbhattarai7260
    @sudeepbhattarai72606 ай бұрын

    Kisunji sang nepalgunj gharbaritole ma mero chhimeki shradhey daju Ranendra Hamal ( BhairajaDai) Ko gharma bhet vayera namaskar Jay nepal bhayeko ho.tyatibela ma jhandai 14 barsa ko thiye. Bhairaja dai pra. Ne. Kangress Ko madhyapaschim kammander hunuhunthiyo. Dukh ko kuro 2045 saal ma bhairaja dai bitnu vayo. Ani matra Sushil koirala ko nepalgunj ma uday vayo. Bhairaja ka bhaie dwaya Gajendra Hamal ra Surendra Hamal kongress ko rajniti ma aghi badhnu vayo. Bhairaja dai ko patni hamro ward ko ward chairman hunuvayo. Gajendraji 39 hrs mantri hunuvayo ra surendra Hamal vice mayor ra prades bidhayak lumbiniko hunuvayo. Bhairaja ko anuyayi ma krishna singh pariyar sansad vaye. Arka anuyayi Yuraj sharma ahile rastriya sava ko manniya sansad hunuhunxa. Sansadma Kailashnath gupta ra Meraj shah hun.dukhad kuro bhairaja dai le bahudal herna paunu vayena. Paschima netajyu aaunda Ganeshman , kishunji ra G P koirale vetne neta bhairaja hun. Ahile kangress kata kata harayo. yours Sudeep Bhattarai 9848043879 Gharbaritole nepalgunj.

  • @deepakpandey9509
    @deepakpandey95097 ай бұрын

  • @Sayapatritv
    @Sayapatritv6 ай бұрын

    Ma bijayekumar sir ko bhawana haru Sunnu matrai aako

  • @alvindon
    @alvindon7 ай бұрын

    मैले विजय कुमार जि को भाषणको सार जनयुद्धको शुरूवाती दिनहरूमै सुनिसकेर जीवन व्यवहारमा उतार्ने भगीरथ प्रयास गरें तर कृष्णप्रसाद होइन भगवान श्रीकृष्णको भक्त बन्ने हाल अभ्यास गरिरहेकाले कुनै कमेन्ट गर्न ठानिन ।

  • @user-dt1lq2kw1v
    @user-dt1lq2kw1v7 ай бұрын

    History is not only solution of all problems

  • @krishnaaarya4074
    @krishnaaarya40747 ай бұрын

    🙏🙏🙏

  • @janjantimalsina1465
    @janjantimalsina14657 ай бұрын

    ✨️🙏

  • @samirpoudel1889
    @samirpoudel18897 ай бұрын

    🙏🙏🙏🙏

  • @govindagautam39
    @govindagautam397 ай бұрын

    ❤❤

  • @ArunNP
    @ArunNP7 ай бұрын

    ❤❤❤

  • @tirtharoka7825
    @tirtharoka78257 ай бұрын

    हजुरको नयाँ पुस्तक कहिले आउँछ ।

  • @chitrapoudyal4467
    @chitrapoudyal44677 ай бұрын

    अध्यात्मकाे परिभाषा सतही दिनुभयाे कि सर?

  • @sureshrai1494
    @sureshrai14947 ай бұрын

    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Suraz1978
    @Suraz19787 ай бұрын

    Bijay ji ...ive been following u since 8 baje karyakram n then magazine called nepal....my question..melamchi project ..was it his project ? N next question ..was he bramhachari?

  • @baniyaranjit7068
    @baniyaranjit70687 ай бұрын

    tapai ko kura suneyo vane aayle ko samaj ma bachna garo cha daje

  • @sureshbasnet6576
    @sureshbasnet65766 ай бұрын

    विजय सर ईंट्टापार्ने शाचो काहा छ ईंट्टाहरू कस्तो प्रकारका बनेहेर्नु पर्ला पैशा सबैहोत

  • @anilrijalable
    @anilrijalable7 ай бұрын

    Girija ji lai Congress I le khelayo

  • @surajrana5636

    @surajrana5636

    7 ай бұрын

    कांग्रेस बिग्रिएको गिरिजा र उनका गुटले गर्दा नै हो जस्ले गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईलाई राजनिती बाट बाहिर लखेटे

  • @user-lg9cw1qe8x
    @user-lg9cw1qe8x7 ай бұрын

    Sahi ho

  • @simranbastola5920
    @simranbastola59205 ай бұрын

    Nepali jantale napatyaka neta matra birjung le jibankalma 1patak jitara pathako 🎉

  • @anilrijalable
    @anilrijalable7 ай бұрын

    Girija ji garna saknu hunthyoo but garnu vayena

  • @shambhupdpokharel4686
    @shambhupdpokharel46867 ай бұрын

    बिजयजी तपाइले पनि किसुनजी लाई बदनाम नै गर्नु भएको हो ।

  • @karkidipen1881
    @karkidipen18817 ай бұрын

    bp koirala, ganeshmanji ra kishunjile jun value system develop gareko theye, ahile tyo sabai araju deuba ranako petikotma gayera sakkiyo.😂😂😂😂

  • @ajitsharma91
    @ajitsharma917 ай бұрын

    ठग संग पाैडेर बाच्ने value added persona लाई सुन्ने र थपडि बजाउने हरु माथि थपडि बजाउन मन लाग्याे😂😂

  • @assignfield6256
    @assignfield62567 ай бұрын

    yasta pani chalekai chhan

  • @Ganeshdev2024
    @Ganeshdev20247 ай бұрын

    सुनयनाको दोश्रो प्रश्न आएन? नियमित प्रशारण गर्दै गर्नुस न।हजुरको भिडियो जति हेरेपनी धित मर्दैन। आदरणीय बिजय दाजु हजुरलाई भेट्ने इच्छा पनि छ।

Келесі