जनताले केही नेतालाई कोठाभित्र राखेर कोर्रा हान्नुपर्ने । डा. भीमार्जुन आचार्य | Himalaya TV
About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २२०औं एपिसोडमा डा. भीमार्जुन आचार्यसंगको यो विशेष कुराकानी ।
Yaksha Prashna with #RajendraBaniya in conversation with Dr. Bhimarjun Acharya
Presenter: Rajendra Baniya
Guest: Dr. Bhimarjun Acharya
...
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZread: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
Пікірлер: 337
धेरै नै महत्त्वपूर्ण संवाद भयाे, अब यहि कुरा जनताहरुले राम्रोसँग बुझिदिने अवस्था बनाेस् र अबकाे समयमा यस्ता धुर्तहरु समाप्त हुन्।
@thaneshworbhusal6649
Жыл бұрын
²⅞
मलाई सबैभन्दा धेरै मनपर्ने विश्लेषक र स्पष्ट वक्ता निश्पक्षे राजनीतिक विश्लेशक डाक्टर साब
सदैब देश र सच्चा नेपालीहरु को बिचार भावाना अनि देशलाई सदैब , शिर मा राखेर सदैब मन छुने बिचार राख्ने बौद्धिक ब्याक्तित्व वहाँ भिमार्जु सर लाई म सदैब सलाम गर्दछु सर।मेरो घरमा देशको सच्चा ब्याक्तित्व को तस्बिर हजुरको सजाएर राख्ने छु सर।।।🙏🙏🙏🙏🙏😭😭😭😭
@user-jm6eq2tu5g
Жыл бұрын
@
@narayanthakuri339
Жыл бұрын
2*3**?*3?Salut sir
@harimayabhattarai5365
Жыл бұрын
Mero pani dr shab lai naman
भिमार्जुन आचार्य एक देसभक्त र रास्टबादी अनी ईस्पटबक्ता हुनुहुन्छ वाहालाई सबैदेसभक्त हरुको सलामछ
@pradipthapa7250
Жыл бұрын
सच्चा देश भक्त नेपाली छोरा ,😍हजुर को अध्ययन ,सोच ,सत्य बोली प्रति ,सम्मान छ।😍
कठै मेरो देश , सच्चा देश भक्त नागरिक को पीड़ा , कर तिरेर पनि शान्ति सुरक्षा छैन । धन्यवाद भिमार्जुन सर अनि बानिया जी , एक दिन अवश्य त्यों दिन आउने छ जब श्रीलंका जस्तो यि भ्रस्ट नेता हरु को घर घेरेर आगो लगाइने छ।
उहाँ प्रती नमन सधै एक नासको बोली र व्यबहार र देश प्रेम । बिद्द्वान हुनुहुन्छ । 🙏🙏💓🇳🇵🇳🇵💓💓
अति राम्रो बुद्धि जिबि ब्यक्ति लाई ल्याउनु भको मा सम्मान छ बि.मा जि को कुरा सहि हो जय नेपाल
राष्ट्र र राष्ट्रबासिन्दा हरुको दर्भिलो छाहारी डा. भिमार्जुन आचार्य !!
मलाई मनपर्ने स्पष्ट वक्ता कानुनविद् डा.भिमार्जुन आचार्य।देशभक्त सच्चा सपूत।
एक सच्चा देशभक्त स्पष्ट बक्ता
यो देशमा कसैले सच्चा रास्ट्रप्रेमी नागरिक छ ,? भनेर प्रश्न गर्दा डा. भिमार्जुन आचार्य सरको नाम लिने गर्छु म 🇳🇵🇳🇵🇳🇵जय होस सबैको 🙏🙏🙏 😊😊😊
यि स्वाँठहरू न डराउनु आचार्य सर ! र राजन जी आज बाट यि अपराधी राजनीतिज्ञहरूलाई अन्तरवार्तामा नबोलाउनु म त राजनीतिज्ञ आउने कार्यक्रम नै हेर्दिनँ ।
Salute sir your analysis is heart touching you are true nation lover and we have got your valuable concepts
डा भिमार्जुन सर यो देशको सच्चा देश भक्त तर जति भने पनि भिमार्जुन सर नालायक छेपारे नेतालाई भ्यागुते कार्यकर्ताको समर्थन रहनु जेल हामी नागरिकको पीडा कहिले सहज नहुने भो । भिमार्जुन सरको यी सान्दर्भिक कुरा नया युवाले आत्मा साथ गर्दै यो खाडल बाट निस्कने छ । जय डा भिमार्जुन आचार्य सर 🙏🙏🙏🙏🙏🙏
एक्दम मन पर्ने ब्यक्ति भिमार्जुन आचर्य हजुर को यो स्वच्छ मन सदा एस्तै रहि रहोस
Always pleasure to listen Dr bhimarjun acharya
ati sundar bichar,Bhimarjun is best
100% होनि सर तरा हामी जनता कहिले सक्षम हुने होला दुख्ख लाग्छ सर हजुर मा सलाम
Want to hear more from u Dr,keep raising ur voice .....
Pure desh bhakti Dr bhim acharya ji. True n power .
As always great to listen Dr . Bhimarjun Acharya ji. Thanks @HTV for this episode..
Always great as a best Dr Saab🙏, यो भद्दा राजनीतिले गर्दा नेपाल आमा सधै अन्यायमा परिररहेकि छन्। छुटकारा कसरी पाउने सर यी देश लुटुवा धमिराहरुबाट!
मन पर्ने नेपाली , मन पर्ने डाक्टर , मन पर्ने न्यायाधीश ।
दुश्मन तो खोद निकलेंगे हम सात समन्दर पार से ! लेकिन कैसे बच पायेंगे अपने घर के गद्दार से !!
Great analysis always. Kudos Bimarjun ji.
संसद लाई जब सम्म राटई टुरिजीट अथवा गल्ती गरेमा फिर्ता बोलाउने ब्यवस्था को कानुन आउदैन तब सम्म पार्टी नेता ले जनता सित बोल्ने एक काम दोस्रो गर्ने हुन गल्ती गरेमा जति बेला पनि जनताले फिर्ता बोलाउने अधिकार पाउनु पर्छ आज खुशी छु बानीय जी र भिमार्जुनजी को सत्य तथ्य केहि कुरा सुन्न पाईने भयो दुबै जनालाई धन्यवाद नमस्कार हजुर
@cleanenergy832
Жыл бұрын
K lekhi ra ko chu afule bhanera ek palta khojna ta sakincha ni hoina, tesai Hawa ma lekheko Cha artha na bartha. Teo right to reject ho right to regit hoina. Artha Pani Milena teo bhaneko vote Garne bela "non of the above bhanne option ho" jaba afu Le bhaneko jasto umedbar bhayena bhane. Firta bolaune adhikar re, Hawa.
@nirjaladawadi846
Жыл бұрын
yahajusto ek nispasta bakta jui hajur haru justa bislesak jui hajurlharu deshrachyako lagi aavan garnu yayo vane abasya aamjanata agadi lag chan ahile swats tra r aam nirasvayeka janata haru ek hunchana agadi badu hajur hajur dherai dherai pahila dekhinai hajurko vanayi sundai aayeko chu m yahako ek suvechyak hu hajurko boli vanayi bislesak ko roopma m samman sadhai gardachu .
Salute Dr Bhimarjun Acharya for your analysis but we true citizen wants you in active politics in order to save our beautiful motherland from these puppets .
@somnathniraula6405
Жыл бұрын
ा जयाॐ सस इकाइ पनि
Wow... Sachcha buddhijibi vaneko uha jasto hunu parxa salute 🫡 sir,
Thanks for this conversion...correct analysis by sir bhimarjun acharya.....
Kasto ramro bichar bislesan dr. Saab ko
Good interview! The election system in Nepal 🇳🇵 must be reformed. Our country needs directly elected president. Who shall not be elected more than twice.
@birenlimbu314
Жыл бұрын
Exactly👍️
आजको नेपालमा जनता नै निर्णायक भूमिकामा छन्। यो सत्य नेपाली जनताले किन नबुझेको होलान्, अनि कहिले बुझ्ने त???
Satya sambad ho Dr. Sahab
Very good analysis, Thank you Dr. saheb.
What a great man Dr. Acharya
Reality and Genuine speech salute sir
100% sahi kura
Eloquent speaker. The way he understands things and put forward his understandings in such a immersive way is brilliant. True political analyst in a way that he has clear view of matters and actually guides the audience unlike other KZread analysts who just spew hatred and resort to profanity. Even the PhDs and MDs.
बिलकुल शत प्रतिशत सहि बिश्लेषण। 🙏
एक बसाइमा पूरा अन्तर्वार्ता हेरिने,सुनिने र मनमनै म नै त्यो व्यक्ति हो भनेर प्रतिनिधि मूलक आबाजको रुपमन लिने डा भिमार्जुन आचार्यमा नमन् 🙏🙏
एउटा सच्चा देशभक्त प्रखर विद्वान् वक्ता डा: भिमार्जुन आचार्य ।
अब धेरै भयो नेताहरूको चरीत्र ।जनताले अब तेस्रो जनआन्दोलन गरेर यी चोरहरुलाई सडकमा ल्याएर फुटबल खेल्नु पर्छ जे भने तेहि मानिदिनु पर्ने हामी जनताले ।अब अति बाट पनि चार भयो कति सहनु अब जनताहरुले आन्दोलन गर्नुको विकल्प छैन आन्दोलन को नेतृत्व गर्नुहोस तपाईहरुले जनताले साथ दिनेछन् dr भिमार्जुन ।।।
नेपालमा अब नयाँ ब्यवस्था सहितको नयाँ नेतृत्व आवश्यक छ । 🙏
यो नालायक नेता हरु लाई भोट दिएर गल्ती गरेको हो जनता हरु ले
राष्ट्र र राष्ट्रियताको मर्मस्पर्शी वक्तव्यको लागि दुबैजनालाई हार्दिक नमन
धेरै राम्रो अन्तरबार्ता 🙏🙏
अब साच्चिकै केही नेता हरु लाई भाटे कारबाही गरनु परछ really
बास्तबमा जनता नै बेबकुफ भयेर हाे देश र नेपाल आमाले दुख पएकाे भिमार्जुन सर हजुरकाे इन्टरभ्युबाट सिकेकाे र मनलाई बदलेकाे तर सबैले बुझ्नु पर्छ
Thank you Rajendra jee, & Dr Acharya jee!
37:13 when he asked the real question and sir said the exact freaking answer Saarai saalin ;spasta bakta ; dherai dherai dhanyabaad ani uchhha sammman hajur🕉️💯
धेेरै रामाे देश भक्त नागिरक रामाे विचार
यक देसभक्त रास्ट्रप्रेमी नेपालिको मनको कुरा ।निकै सन्दर्भिक र यथार्थपरक लागो।
💯 sahi kura hajur ko thank you
Very true !!! Ask these question to all the leaders baniya ji!! People’s wants answer!!!
भिमार्जुन सरले भनेको सहि कुरा हाे यी सबै नेताहरूलाई एउटै काेठामा थुनेर काेरा हान्दु भन्दा अरू बिकल्प छैन
डा.साबको विश्लेषणहरु सबै नै सत्य तथ्य यथार्थपरक हुन्छ साथै मार्मिक हुन्छ , देस जनताको दुर्दशा कतिसम्म नाजुक भैसक्यो यसबारेमा प्रष्ट बोल्नु हुन्छ , सरको भनाई यो अति अति नै मनन योग्य प्रमाणिक छ कि यो देस निकास बिकास जनताका सुख सम्बृद्धीको मूख्य बाधक भनेकै यीनै ५/६ जना ठूला भनौंदा नेताहरु र ती नालायक हरामी दुष्ट भ्रष्ट दलका दलालहरुको मनोबल बढाउनेहरु मासु भाते रक्सी २/४ सय रुपैंयामा आफ्नो स्वाभिमान नै बन्धक राखेर जयजयकार गर्दै ताली बजाउने बेसरम लम्पट अल्छी कार्यकर्ताहरु नै हो ,। देसको यो कुव्यवस्था संबिधान आयातित भएको कारणलेपनि हो किनभने बिदेसीको पैसामा बिकेर यस्तो देस जनतालाई दुर्गतिमा पारेर बरबादीमा पार्ने यीनै दलका दलालहरु हुन ,, ए युवा हो देस रहे तिमी हामी सबै रहने हो जाग जाग देस त बचाउ . कति मासु भात रक्सी २/४ रुपैंयांमा बिक्छौ । डा.साबको सबै भनाई सारै गहन मनन योग्य छन , तर राष्ट्रपतिमा रामचन्द्र त अलिकता केहि हुन्छ कि हुन त कांग्रेस हो राजाले स्थापना गरेका राष्ट्रिय गौरवका ठूला ठूला उद्योग राष्ट्रघाटी देसद्रोही गीरीजा र जस्पापाता चोर महत मिलेर ईन्डीयालाई कौडीको भाउमा बेच्दा केहि नबोलेको पनि हो . झन त्यो सुवाष नेवांग त पटक्कै हुन्न त्यो आयो भने देसलाई अझै बरबादीको हालतमा पुऱ्याउंछ ।
🙏 Sir you are 100 %right .🙏
मन छुने बिचार
A big salute Dr saheb
Ramro bislesan.
❤❤❤great man,भष्टचारीले बिग बिगी हुदाे रहेछ,
bhimarjun sir le sahi tarika le janta lai bujaunu vo …. good job sir
देशभक्त नेपालको बहादुर छोरा हो डा.भिमार्जुन आचार्य🙏उच्च सम्मानछ।🙏🙏
I salute dr bhimarjun acharya sir
Wow what an expert...hats off bhim sir
Great.
लोकतन्त्र आको कति भयो अहिलेसम्म के ख्याँस्यौ जवाफ देउ यस्तै बुढापाका हजुरबाहरुले गर्दा देश खोक्रो हुदैछ? RIP नेपाली नेताहरु भन्दा त एउटा बे*याको नैतिकता धेरै हुन्छ!!! RAJA CHIYO ABA HAMI LAI
डा. भिमार्जुन आचार्य जस्तो स्पष्ट वक्ता राजनीतिमा अरु कोहि भए राजनीति चोखिन्थ्यो । 🙏🏻🙏🏻🙏🏻
wow what a great virsion dr.sab...salute
Bhimarju sis, you are 200% right 👉 I salute you
Remarkable, inspiring and interesting too.Thanks so much.
Salute to Dr acharya - agree with you 100%
Special salute sir for true analysis
लाग्छ यो देशमा एउटा सचेत नागरिक भएर बाच्नु अभिसाप हो।जति सचेत र कर्तव्यनिष्ट भयो तेति पिडाबोध हुने भयो।
मलाई मनपर्ने बिश्लेषक ।।। यि २ ,४ नेताहरुलाई तह लगाउने उपाय खोजिनै पर्छ।
salute xa Bhimarjun Acharya sir lai. Hajur harule je jati ramro kura gareni dimakma gobar bhareka netalai chet kahilai ayena. hami nepali le kahile samma dukha sahnu parne hola?
🙏 great respect
अब डाक्टरसाव जस्तै स्वतन्त्र वकिल, प्राध्यापक, डाक्टर, ईन्जिनियर र लब्धप्रतिष्ठित बिद्वानहरु संगठित हुनुपर्याे र कुहिएकाे राजनिति माथि हस्तक्षेप गर्नु पर्ने भाे । नत्र याे देशमा नागरिक भएर बस्न पनि अत्यन्तै लज्जाजनक अवस्था भयाे ।
@rajuparajuli2653
Жыл бұрын
भिमार्जुन सरहरुजस्ता ब्यक्तित्व संगठित रुपमै आउनु अपरिहार्य भैसक्याे ।
Thoughtful ! Jay Hos ! Jay Janani Nepal !
सहि कुरा ।
Dr Bhimarjun’ analysis is always appreciated, The backbone is public and they are absolutely puppets.Therefore all the traitors taking advantage.What a shame? We public.
@rohitdeuja
Жыл бұрын
Let"s hope Durga will do something .
great dr saab '' yi aaphulai neta bhanchan yi deska lagi kalagka hun ' yiniharule des pani becchan
सान्दर्भिक विश्लेषण
Sir yes you are Right 🙏🙏🙏
डा साब लाई सलाम जय नेपाल
बधाई छ यस कार्यक्रमको बहस संचालन गरेको मा हरेक पार्टीका कार्यकर्ताले मनन गर्दै जानुहोस्।शीर्षनेत्रित्व सबैभन्दा बढी दोषी छ।
Dr .sir Good
Great interview👍️
Dear Dr Bhimarjun I have been waiting to return to my Nepal mothers lapse, unfortunately unstable politicians are still active. I’m now in my 60s i may not make it coz I m not coming until those unstable politicians are around. Very sad it heart hurts a lot. Lol from United Kingdom.
Good
अन्तरवार्ता भर्खरै हेर्न शुरू गरकाे छु। तर क्याप्सन पढेर कमेन्ट गर्दैछु । पहिलाे चरणमा शेबदे,केपी,पुकद,माकुने,झलनाथ यी ५ जना लाई काेठामा थुनेर काेर्रा लाउने मात्र हाेईन कि जिउमा पानी खन्याउँदै सिस्नु लाउनु पर्छ र सिस्नुकाे झाेल खन्याउनु पर्छ।
तपाईं दुबै प्रति शिरझुकाएर नमनगर्छु
Exactly... Dr Bhimarjun Acharya's analysis is 100 percent correct...
भिमार्जुनलाई पनि थोरै मात्रामा राष्ट्रपतीको आशा थियो ,त्यो नपाएर आक्रोश व्यक्त गरेका हुन् भन्छन् त जनताहरु।
नेपालक सबै नेता हरूलाई कोरा हन्नु परछा ।
❤Good news
100%agree
केहि ब्याक्तिहरूले नेपाल मा जे गरे नि हुन्छ, कोर्रा हान्नु पर्ने नै हो यिनीहरू लाई तर दुर्भाग्य हान्ने कस्ले? 🤔 थोईक्क हाम्रो नियति!! 😡
Great man interview sir
good