Man Bhulchha मन भुल्छ by Prakash Dutraj & Shanti Shree Pariyar | New Nepali Lok Dohori Song 2079
Presenting official music video of the song Man Bhulchha from the imagination of Prakash Dutraj.
Prakash Dutraj Presents:- New Nepali Lok Dohori Song Man Bhulchha official video
#prakashdutraj
#shantishreepariyar
#newlokdohorisong
#bijaypun
#roshnikarki
#AayushmaKarki
#junasundas
#sujalbam
#bhumikagiri
#gitadhungana
------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Man Bhulchha
मन भुल्छ
♪ Vocal:-
Prakash Dutraj
Shanti Shree Pariyar @ShantiShreePariyar
♪ Group Vocal:-
Basanta Bishwokarma @BasantaBishwokarmaOfficial
Prakash Yash
Rupi Sinjali
Prema Rana
♪ Gajalkar:-
Pradip Rodan @pradiprodan
♪ Lyrics/Music:-
Prakash Dutraj
♪ Music Arranger:-
Krishna BK "Bhanja"
♪ Live Musicians:-
Flute:- Gopal Dev
Sarangi:- Dharma Gandharbha
Madal:- Khadga Budha
Guitar:- Rahul Bishwokarma
♪ Recordist:-
Kamal/Kiran
♪ Audio Mixing:-
Shyamshwet Rasaily
♪ Asst. Audio Mixing:-
Kiran Bishwokarma
♪ Recording Studio:-
Prisma Studio
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Mausam Himali
🎬 Artists:-
Prakash Dutraj
Bijay Pun @BijayPunPattharKoMutu
Roshni Karki
Juna Sundas
Aayushma karki
Bhumika Giri @BhumikaGiri
Sujal Bam @sujalbam-deafartist187
Gita Dhungana @GitaDhungana
🎬 Child Artist:-
Aarus Manandhar
🎬 Cinematographer:-
Anil K. Manandhar
🎬 Camera Asst./Drone Operator:-
Abhinash Manandhar
Prabin Magar
🎬 Edit/Color:-
Nabin Gharti Magar
🎬 IT Support:-
Rajendra Aryal
🎬 MUA:-
Dipesh Pariyar
🎬 Production Manager:-
Milan Katwal
🎬 Art Head:-
Jata Shankar Gosai
Subhash Thapa
Saroj Majhi
Bishal
🎬 Dance Coordinator:-
Nathuni Jaisawal
🎬 Dance Group:-
Indu Pandey
Shilu Ghising
Geet Tamang
Nani Moktan
Bijay Budha Magar
Sushan Rai
Santosh Moktan
Sunil Tamang
🎬 Transportation:-
Kumar Prajapati
Narayan Magar
🎬 Kitchen:-
Samir Bhandari
Jeshan Karki
🎬 Light Management:-
Raju Lama
Suman Katwal
Kapil Karki
Binod Shrestha
🎬 Focus Puller:-
Rajendra Bhandari
🎬 Special Thanks:-
Prakash Dhamala
Basanta Bishwokarma
Santosh Bishwokarma
Prabin Bhatta
Raju Aryal
Durga Poudel
Bhupen Baniya
Bhaskar Shrestha
Milan Khatri
Sushil Nepal
Dhruba GC
Niks Sharma
Dip Sagar
Tek Bam
Bouddha Yuwa Club, Myagdi Beni
🎬 Post Production:-
Adventure Entertainment
9813773732
© Prakash Dutraj, 2022
All Rights Reserved
------------------------------------------
Purchase my songs on:-
Apple Music:- apple.co/3rhw72c
Amazon:- amzn.to/3L1KGOW
Listen my songs on your favorite streaming platform:-
Spotify:- spoti.fi/3s19MoC
Apple Music:- apple.co/3LaAMLg
Tidal:- bit.ly/3s6YAXB
Amazon Music:- amzn.to/3Gch1yZ
Deezer:- bit.ly/35FOKEA
Social Links:-
KZread:- tinyurl.com/PrakashDutrajYT
Facebook:- tinyurl.com/PrakashDutrajFB
Contact Me:- +977-9851240523
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 3 200
स्वतन्त्र छु म , मै जल्छु, मै निभ्छु.. म, मेरो कापी अनि कलम, हामीबिच अनौठो लाग्ने सम्बन्धहरु छन्। कहिले काहिँ मन बहकिन्छ .. हराउँने गर्दछु नभेटिने गरी.. अनि आफु आफैंलाई नै खोज्ने गर्दछु शब्दहरुमा .. #ManBhulcha 🙈 #❤️
@simranOFFICAl
2 жыл бұрын
best wishes prakash dai.. from kalikot nepal ,.................................................... roni Bishwokarma
@Nepalive.
2 жыл бұрын
La best of luck raja
@sanambmagar9515
2 жыл бұрын
छिटै करोड भिउ को शुभकामना मेरो दाइ
@BishalBishwokarma12
2 жыл бұрын
Dai quality k vako ho
@BishalBishwokarma12
2 жыл бұрын
Best wishes dai
प्रकाश दुतराज भाइ सङ्गको सहकार्य लाउन्न दाजै पिरति बाट सुरु भएको हो। लाहुर जाने रेल, सान्बाबु, लेलिमै हुदै आज सम्म सबै गीत हरु नै दर्शक श्रोता हरुले एक्दम धेरै मन पराइदिनु भएको छ्। अब प्रकाश भाइकै official youtube मार्फत मन भुल्छ नया गीत लिएर आएका छौ प्रतिक्रिया दिनुहोला है🙏🏿
@user-si4fm1cy2j
2 жыл бұрын
सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐💐💐💐🤗❣️💟🤗❣️
@megraj8162
2 жыл бұрын
Dami xa sister Jati here pani herau herau lagi rahne
@gobindaagri8761
2 жыл бұрын
❤️❤️😍😍👌🙏
@bijayvlog20
2 жыл бұрын
Dhari ramro xa geet congratulations all TMA lai
@dhanbahadurkunwar858
2 жыл бұрын
हजुरको फ्यान है म सान्ती जि
नमस्कार 🙏❤️ म बहिरा कलाकार सुजल बम मैले पनि याे गितमा अभिनय गर्ने माैका पाएकाेमा गितका सर्जक बहु प्रतिभाका धनि श्री प्रकाश दुतराज ज्यू प्रति हार्दिक अाभार प्रकट गर्दछु । साथै भगवान् सरि मेरा प्यारा दर्शकहरू लाई याे गित हेरि हाम्रो टिमले गरेकाे काम लाई धेरै भन्दा धेरै माया गरिदिनु हुनेछ भन्ने विस्वास गरेकि छु । धन्यवाद ! ❤️❤️
@dailekhdistrict578
2 жыл бұрын
Hjr laai maile dherai maya garxu
@tmgrg9588
2 жыл бұрын
Best of luck 🤞
@janukakumarithapa7433
2 жыл бұрын
Hjr Ko Video Sabai Ramro Lagxa Diju malai❤️😊 Best Of Luck All Team ❤️🙏
@shankarkolo3715
2 жыл бұрын
Best of luck sister ...💕💕💕
@dipendragurung6409
2 жыл бұрын
You are not handicap please trust you....
यो लुरे केटो कति प्रतीभाशाली हो के बाबै! कति राम्रा राम्रा गित बनाउने हो क्या! सार्है राम्रो यो गीत पनि! बधाई छ सम्पूर्ण टिमलाई🥰🥰🥰🥰🙏🙏🙏
@dailekhdistrict578
2 жыл бұрын
Hor hjr 😁😁
उहीँ कपडा 😀 परमात्मा परम पिता परमेश्वर प्रभु श्री कृष्ण हजुरलाई सदैव आशीर्वाद प्रदान गरुन,हरे कृष्ण 🙏🕉️
सबैले माया गर्दिनु होला हाम्रो नया काम लाई 🙏
@opendrabhandari9428
2 жыл бұрын
Dami lagyo
@sajanbasnet2874
2 жыл бұрын
Vijaya bro you are always rock safalta ko dherry dherry subhakamana hai hajur
@bikashthapa3022
2 жыл бұрын
Keep it up bro
@nzshalu
2 жыл бұрын
Ekdamai raamro banaunu bhaye ko xa 🙏🙏♥️♥️ ..looking forward to join in Nepali music video this year very excited ☺️☺️#NZ Shalu 🇳🇵🇳🇿
@thapanishu2367
2 жыл бұрын
Beautiful song 💞
नमस्कार 🙏 म कलाकार भुमिका गिरी, dear audience तपाईहरुलाई अबगत नै छ प्रकाश दुतराज भाइ का सिर्जनाहरु नितान्त अर्गानिक मन छुनेहुने गर्छन् र यो भन्दा अगाडि का सबै गित ले सबैको मन मा राज गरिसकेका छन् सोही अनुरुप तपाईहरुले मन पराइदिनु भएको छ। 'प्रकाश दुतराज' जस्ता कलाकार सर्जक/गायक लाई जोगाउने तपाई हाम्रो कर्तव्य हो त्यसैले भोलिका दिनहरुमा यस्तै सिर्जनाहरु देख्न सुन्नलाई अहिले तयार भएका यी यस्ता गित संगीतहरु लाई हृदय देखि नै साथ सपोट गरिदिनुहोला भन्न चाहन्छु धन्यवाद !!!!🙏💜
@binayxetri031
2 жыл бұрын
kati mitho geet❤️❤️❤️😍
@tekrajgurung6027
2 жыл бұрын
सहि हो
@kiranbista2806
2 жыл бұрын
🙏❤️❤️
@user-hn8cc1ed7d
2 жыл бұрын
❤️❤️❤️❤️
@ashokmandalaurahi2253
2 жыл бұрын
Best wishes 💐💐
नेपाली गायन क्षेत्रमा नयाँ क्रान्ती बोकेको प्रकाश भाइ को सबै प्रस्तुती हरु मार्मिक र सान्दर्भिक छन आगामी यात्रा झनै सफल होस शुभकामना
बेजाेड छ रचना । ह्याँ भन्दा मिठाे कल्पना के हाेला र खै ! कविकाे जीवन न हाे, कल्पना र रचना गदैै कतिबेला सकिन्छ थाहा हुन्न । खड्ग बुढाकाे मादलले जबरदस्त Start up देकाे छ । अनि त्याे रानीबनकाे जाेडी गज्जबकाे लाग्याे । मायालाइ बाेली चाहिन्छ र ? त्याे बिराली अाँखावाली नानी र हिलाेमा नाच्ने प्रकाश, वाह ! Prakash ji is incomparable in his performance. सम्पूर्रण सांगितिक समूहलाइ धेरै बधाइ र असीम शुभकामना । जय होस नेपाली गीतसंगीतको ! 🙏
आहा मौलिक सृजना , करोड क्लबको शुभकामना 🎉🎉🎉
sir hajur ko geet jaile sunda ni wakka lagdaia...thank u for this song...lots of love
मन भुल्छ। दुतराजको सिर्जना हेरेसी मेरो नि मन भुल्छ। स्वर, शब्द, दृश्य , अभिनयहरुले मौलिकताको झल्को दिन्छन्। हार्दिक बधाई !
मन भुल्छ टिमलाई धेरै धेरै शुभकामना
आहा प्रकाश सर्❤️तपाईको आवाज ले न अघाउने म नै हुम्ला सायद❤नेपाली मौलिक लोक गीत भन्या त यस्तो पो त ❤छिट्तै करोड क्ल्ब को शुभकामना🎉
प्रकाश भाईको यो रचना पनि उति नै कर्ण प्रिय लाग्यो , आफ्नो मौलिकताका कायमै राख्नु होला ,शुभकामना छ भाईलाई 👍
@Pokharaviews
2 жыл бұрын
Nice voice
तपाई को प्रतिभा को तारीफ गर्न शब्द भेटिन मैले ❤❤ एकदम राम्रो काम गर्नु भाको छ हार्दिक शुभकामना छ सम्पूर्ण टीम लाई ।। आउने दिन मा यस्तो प्रतिभा को अपेक्षा रहने छ धन्यबाद....
प्रकाश दुत्राज नेपाली लोक संगितको फरक स्वाद हो , मौलिकताको जगमा उभिएको छ , अबको लोक सङ्गीतको माउते हो , आजसम्मका सबै सृजनाहरू उत्कृष्ट छन् ।
लाहुर जाने रेलैमा, घर कता हो बैनीको ,चोलि मैलो भो , बैनी झ्यालैमा , सबै गीतको मिश्रण रैछ गीत ।। धेरै मीठो छ करोड क्लब मा छिटै पुगोस शुभकामना ।।।😍😍😍😍😍
मलाई अहिले समन मनपर्ने गित यहाँ भाइ ले गाउनु भयको गितले सारै मन छोयो अनि अागामि दिन हरुमापनी यस्तै गित लियर अाउनु हुनेछ यथार्थमा छन सबै गित हरु अरगानि छन अागामी दिनको अग,म शुभकामना
कति राम्रो प्रस्तुति प्रकाश दुतराज को म हजुर को खत्रा big fan hu sarai man paryo
एकदमै उत्कृष्ट कोरियोग्राफी लाग्यो! अहिले सम्म जति पनि कलाकार हरु सङ्ग सहकार्य गर्नुभएको छ सबैलाई एउटा कथावस्तुमा समेटेर फरक फरक पात्रको रुपमा चित्रण गर्नुभएको छ! साच्चिकै दक्षिण साउथ फिल्म फ्यामस लभरको झल्को आयो! शुभकामना छ सम्पुर्ण टीमलाई 🤗
निकै राम्रो छ गीत शुभकामना सम्पूर्ण टीमलाई! विशेष गरी प्रकाश दाजु लाई है❤️❤️❤️
मलाइ मन पर्यो प्रकश जि को आवज पृथक मिठो,पहिलो गीत , लाहुर जाने रेलै,, मा मलाइ असध्यै मन परेको soulful video पनि उत्तिकै सान्दर्भिक,यो गीत video पनि मलाइ उत्तिकै मन पर्यो र कमेन्ट् गर्न बाध्य भए,एउटा् सन्देश मुलक समसामयिक छ हजुर को गीत, धेरै शुभकामना यो गीत ले पनि उत्तिकै सफल्ता पाओस, सबै team लाइ यस्तो सुन्दर गाना को लागि हृदय देखिनै धेरै धन्यवाद नमन।
Prakashdutraj...is also become one of the brand of nepali music industry....hats up for creating new fusion ,new taste new variety 👌.
@bheshrajpandey8458
Жыл бұрын
यो प्रकाश दुताराज पक्कै पनि हाम्रै बाहुन दाजु भाइ हुनु पर्छ नत्र अरु जात बाट यत्ती सुन्दर गित हरु असम्भबै भन्दा हुन्छ 🤔
आहा कति राम्रो गीत पेण्टी र ब्रहा लगाएको गीत बहिस्कार गरौं यस्तै गीत लाई मात्र supprot गर्नु पर्छ हाम्रो सभ्य समाज को परिचय दिम 🙏🙏
मौलिकता हराउदै गएको बेलामा यति राम्रो मौलिक गित पस्किनु भएकोमा प्रकाश दुतराज जि लाई सम्मान छ।
I am still not getting it why this beautiful song is not in top ten trending list. Hatsoff to Prakash sir. 🙌
यिनि प्रकाश दुतराजलाई जेल हाल्देउ देउवा सरकार यझि मिठाे गित पनि निकाल्ने हाे त ?🧐 दिनमा चार पटक सुन्छु माेहनि नै लाग्याे मलाई ❤️🕊keep it up .. conz…
@eroshikghale7458
8 ай бұрын
Yo geet Kunai din mero mobile ma 24/7 bajne garthyo driver garda k❤jati suneni man thakdena😍
@Reshamgpl811
8 ай бұрын
Ho🎉
@sanamregmi4758
7 ай бұрын
Satya
@the444hnOfficial
6 ай бұрын
K khan sunya tw feri 😅
@nancythapa3772
5 ай бұрын
😂😂❤❤❤❤❤
Most talented person Prakash can attract the young generation to the folk song. And his creations are unique and his voice is just wow.
@bibekdhkl
2 жыл бұрын
True!
@bishalmagar3229
2 жыл бұрын
exactly he is just awesome
@ayushpandey8120
Жыл бұрын
to get to see if the
@poonamgurung2149
Жыл бұрын
Sahi kura bhannu bho. Waha ko sabai geet ramro lagcha malai
लोक सांगेतिक क्षेत्रमा हरेक पटक नया नया कोसेली पस्किएर हामी दर्सक श्रोता को मन मुटु मा बस्न सफल दाइ प्रकाश दुतराज्😍😍😍😍😍😍
यस्तो पाे गित । लभ यु अल टिम । शुभकामना सबैलाई । करोडौं भ्युज पुग्नेछ । फेरि पनि शुभकामना
जुन मजा चुप रहनुमा छ त्यो मजा गुनासो गर्नुमा छैन।🙏 💕 ❤️ ♥️ 🥰
वाउ प्रकाश दादा यो गितले नि देश खान्छ हरेक नेपाली को मन छुने छ गाउँ का हरियालि बनपाखा झल्किनेछन करोड क्लव को शुभकामना दादा अझै येस्तै येस्तै गित बजार मा सुन्न पाइयोस प्रगतिको लाखौं करोडौं शुभकामना 👌👌🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा!!गित भनेको यस्तो पो हुनु पर्छ । शुभकामना प्रकाश दाई❤️❤️
Kina ho Man bhulchha ani Lahur jane relaima vanne git yeti mitho lageko... Jati sunda ni nathakine k... Thanks to #PrakashDutraj
आहा कति मीठो गीत हो Thank you Prakash Dutraj sir and Shanti Shree Pariyar mam ❤️❤️❤️🥰🥰🥰
Wowwwwwww super Kate ramro geet ❤️❤️❤️❤️ congratulations n best of luck ❣️❣️❣️
साच्चिकै बिजय पुन भाइ निकै उत्सुकता पुर्वक दिल बाट नाचेको पाइयो!भाइको गित त सधै उत्कृष्ट छ! नेपाल साङ्गगितक एउटा आएम
Nikai utkrista prastuti ,keep going my fav🥰
मलाई पछिल्लो चरणमा मनपर्ने गायक प्रकाश दुतराज शुभकामना मित्र ❣️🙏
बधाई छ है दुतराज जि🎉 निकै मिठो छ 💗
Usually I never listen lokdohori but this man have special talent that makes me to hear lokdohori everyday 😇😇😇😇 hope you'll grow day by day more and more and can create more beautiful songs like these😘
Aaha sarai mitho...👌👌👌
आहा कती मिठो शब्द संगीत।❤️ लोक संगीत क्षेत्रमा एक पछी अर्को नयां नयां सृजना पस्कीएर दर्शक श्रोता माझ नयां पहीचान बनाउन सफल लोक सांगितिक दुनियाको उदाउंदो नक्षेत्र Prakash Dutraj जी को “मन भुल्छ” लाई सफलताको शुभकामना।
हार्दिक बधाई सङ्गै सुभकामना छ। "मन भुल्छ" सबैले माया गर्दिनुहोला है।
21 lacs viewers crossed. CONGRATULATIONS
प्रकाश जीको साह्रै राम्रो गित। Proud of you prakash jee, heart touching song
सर्बप्रीय गायक को एक पछि अर्को धमाकेदार धमाका माइला माइली ज्यु मन भुल्छ अर्को करोड क्लब को गित ।।। सुन्दा नि सुन मा सुगन्ध जस्तो लाग्छ ।।। #bestsinger #shantishreepariyar
नेपाली मौलिकता लाई सहि ठाउँमा प्रयोग गर्ने सक्ने अलग प्रतिभा भएको ब्यक्ती प्रकाश दुतराज ।🇳🇵🇳🇵🇳🇵
Second last ko bahini le kati ramro acting grnuvako, I don’t know her name but dherai ramro lagyo uha ko act god bless you sis and congratulations & good luck to whole team.
आहा कति मिठो गित जति सुन्यो उति सुनिरहु जस्तो अझै गरि यस्तै यस्तै मिठो भाका हरु शृजना को अपेछ्या गर्द छौ है छितै करोडौं को भिउज पाओस् लाखौ लाख शुभकामना हजुर लगायत हजुर हरु को टिम लाइ👍️😍
तनाव हुँदा हेर्दाहेर्दै कतिबेला फ्रेस भए थाहै भएन। हेर्दाहेर्दै मुस्काइराखेको रैछु 😍😍
@sakoi9146
2 жыл бұрын
Good one
@RajuKumarkc
4 ай бұрын
Umm
अर्को एक उत्कृष्ठ सृजना, सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
Jati sunyo , teti sunu sunu lagney song 🎵 great creation💚
नेपालको संस्कृति झलकाउने गीत ❤️❤️🇳🇵 धन्यबाद प्रकास दाई
@asdas6064
2 жыл бұрын
Cuffvhju
तपाईको हरेक सिर्जनाहरु अत्यन्तै मनपर्छ, हजुरको सिर्जनाहरुको उच्च सम्मान गर्छु 🙏 आउदो दिनहरुमा यस्तै सुमधुर गित संगीत सुन्न पाइयोस!! सम्पूर्ण टिमलाई शुभकामना साथसाथै न्यानो माया ❤
कति सरल, कति स्पष्ट, कति सुन्दर, क्या सुमधुर भएको एउटै मन कति पटक जित्नु हुन्छ प्रकाश दाइ ❤️❤️🤗🤗 नेपाली गीत संगीत क्षेत्रको नक्षत्र, जसलाई हेरेर, सुनेर, देखेर मन भुल्छ..!! तपाईँ मन भुलाउँनमा क्या खप्पिस हुनुहुन्छ क्या..!! हार्दिक बधाई तथा सफलताको शुभकामना प्यारो दाइ 😻❤️
नेपालीको मौलिकता पुरै समेटेको गीत जति सुने त्यति सुनम सुनम लाग्ने। धेरै धेरै धन्यवाद यो गीतका रचनाकार प्रदीप रोदन र गायक प्रकाश दूत राज र गायिका शान्ति परिवार र सम्पूर्ण टिमलाई। यस्तै रचना फेरि फेरि आउन शुभकामना छ।
I really appreciate this guy He's music are so attractive and made younger generation also interested in dohori song. The thing is that his music has special kind of attracting power.
एकपटक प्रकाश र बिष्णु माझिको आवाज सुन्न मन छ। सबै गीत शान्ती श्री शीत भए
@rimal.naryan
2 жыл бұрын
I felt so, प्रकाश को जत्तिको स्वर लाई शान्तिको स्वरले न्याय दियन कि जस्तो लाग्ने !
I don't know why but yo video herda kasto satisfied feel bhaako😊 Best wishes to all entire team😘
I played this video in front of my Australian friends and they mentioned that Nepalese people always smile no matter how their lifestyle is.. they also appreciate how naturally beauty our country is and we get things in wild such as weed shown in above video.
@sabitadahal980
Жыл бұрын
8k
@dipenr8122
11 ай бұрын
mahadev ko place ho Nepal. weed ta jata ni falcha 😎
यति मिठो गीत मैले जिबनको कहिले सुनेका थिएन। अरु गीत राम्रा थिए भने याे चाहिँ मिठो ☺️☺️
072-73 साल तिर हो केरे प्रकाश दुतराजको तीज गित सुन्ने र हेर्ने मौका मिलेको थियो सायद पहिलो गित हुनु पर्छ ।। के हो कमेन्टको उत्तर आउला गायकबाट ।। उतिबेला नै सोचेको थिए स्वरले एक दिन राम्रो ठाउँ पाउछ साच्चै आज एक पछि अर्को गितले सबैको मन जितेको पाउछु । सुभकामना यो गितमा सहभागी सबै क्षेत्रका पात्रहरु लाई ।।🌹🌹
एकदम राम्रो र मिठो गित🥰🥰🥰🥰 0:55
आहा कति मीठो गीत करोड क्लब मा छिटै पुगोस सुभकामना ।
Congratulations all team lot's of 💕 dada Prakash dutraj ❣️❣️ with subam Gita dhungana Love you ❤️❤️
अति मिठो मन मा एकै पटक छाप लाग्ने गीत ... जति सुनेपनि नअघाइने... शरीर नै नृत्य गर्न उकसाउने गीत ... प्रकाश जी र शान्ति श्री लाई धेरै धेरै धन्यबाद तथा बधाई
@khilanath3260
2 жыл бұрын
Malawi pane tasti hunxa ho Kati suns pane sunu jasto laghna !
अस्तित्व मेटिँदै गएका माहिला माहिली साँहिला साँहिलिको लागि अति नै राम्रो शब्द संगीतमा गित आएछ है
Finally waiting time is over❣️❣️🥰🥰
Lok geet ma naya saili vitraudaichan prakash har geet marfat ,acting ustai ramro cha song sabai catchy tone chan ...
साह्रै नै राम्रो गित। समाजमा घटेक घटनालाई गित मार्फत प्रस्तुत गर्नु नै महान हो। i like all yours team😍❤️❤️
सलाम प्रकाश जी ! तपाईं को नेपाली कला संस्कृति प्रती को योगदान सदैब सम्माननीय रहनेछ । कतीराम्रो भाका,भेष भुसा,अनि सब भन्दा मुख्य कुरा दृश्य को भुमीका नीभाउने कलाकार हरु को अदभूत अर्गानिक कला
आहा निकै मिठो
@deepakgm2002
2 жыл бұрын
Sachai dherai raamro geet
यस्तै अझै राम्रा रामरा गित सुन्न पायोस 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️sweet song god bless u prakash dutraj ji❤️🙏
क्या दम छ शब्द भाब ताल सुर वा प्रकाश जि बधाई छ
Prakash dutraj🖤 A very intelligent and positive thinking artist 😘 Wishes you success in every creation❣️😘🥀
साह्रै मीठो कोशेली आहा 💖 यश गित ले पनि करोडौं करोड लोक प्रेमी को मन जितोस 💖 करोड क्लब मा प्रबेश गरोस
Wowow kya song xa yr
Best of luck parkash dutraj Vai asto mitho sabda kahile suneko thiyn Mero real jibanko Kahani kati mitho sadai Khushi rahanu love ❣️ song astai sabda khordai grnu agrim suvkamana ......
प्रकास दाजु म खासै लोक गीत नसुन्ने र नबुझने मान्छे , किनकी म तेस्तै परीबेस मा हुर्किय । जब हजुरको गित लाउन्न पिरती सूने तेस पछी हजुरको सबै गीत सुन्ने गर्छु अनि सबै लोक गीतमा सूची र सून्छू आज आयर हाम्रो साथी भाईको टीम नै लोक गीत सूनछ यती राम्रो हाम्रो लोक गीत लाई मौलिकता ले भरी हाम्रो समाज को अगाडि पस्किनू भयको मा हजूर लगायत तपाईको सम्पूर्ण टिम लाई हार्दिक बधाई अनि आगामि दिनको उच्च प्रगति को कामाना
अब सन्सार खाना पर्छ गीत ले निकै उत्कृष्ट सिर्जना सफलताको शुभकामना मन भुल्छ टिमलाई 🙏❣️
मन छुने गीत
Bijay Dada Damiiiiii
समग्रमा राम्रो छ, प्रकाश भाइलाइ सुभकामना छ । #दोहोरिकोराजा# जोबन#चौतारिकोबर।
वित्दै गरेको यो रात मा यति मिठो गित सुन्दै बस्दा को आनंद बेक्लै शुभकामना ब्रदर😍😁
50 lacs viewers crossed. CONGRATULATIONS 🎊
कती राम्रो गीत रचना प्रकाश भाई शान्ती श्री परियार बैनीको को टीम लाई धेरै धेरै सफलताको शुभकामना।
मैले त सुने!! मीठो लाग्यो,मीठो शब्दले भरीएको लोकदोहोरी गितले धेरै सफलता पावस सबै टिमलाई धेरै बधाई
Feather in one's cap❤️❤️❤️
48 lacs viewers crossed. CONGRATULATIONS 🎊
मन भरिएर आयो यो गित सुनी सके पछि हेरि सके पछि प्रकाश दुतराज बहुप्रतिभाशाली कलाकार (गायक सर्जक नायक) निक्कै पृथक अनि सुमधुर भाका शब्द उत्तिकै मीठो लय उस्तै राम्रो प्रकाश दुतराज र शान्ती श्री परियार ज्यु को गायकी उत्तिकै उत्कृष्ट अनि हरेक फरक टुक्का मा फरक फरक कलाकार हरुको जिबन्त अभिनय अनि उत्कृष्ट निर्देशक मौसम हिमाली ज्यु को निर्देशन कला ले सृजना लाई झनै जिवन्त अनि उत्कृष्ट बनाएको छ निर्देशक ज्यु को मिहेनत ले सुन मा सुगन्ध थपेको छ
Conguralations dada hjur ko song bbl xa ❣️❣️❣️
माैलिकता मिष्ठता = सफलता ! हार्दिक बधाई शान्ति श्री , प्रकाश र कलाकी खानी जुना !
Aaha Kati dami
47 lacs viewers crossed. CONGRATULATIONS 🎊
वाओ साच्चै त्यो शब्द अनि स्वर मा दम छ प्रकाश दाइ छितै करोड भिउ को शुभकामना मेरो favourite दाजि प्रकाश
अत्यन्तै राम्रो गीत❤️❤️ बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टीमहरुमा 👏👏💕💕💕💐💐🙏
Wow ati ramro Gita parkash dutraj dai 👍👍❤️❤️
आहा कति मधुर स्वर ,गित ,परिवेश मिलेको ।नृत्याङ्ग्नाको अन्त्य तिरको पोशाक पनि मौलिक भै दिएको भए अझै सुन्दर हुन्थ्यो कि जस्तो लाग्यो ।यो मेरो अन्तर मनको भाव मात्र हो ।स्वरको बयान गर्न त म सङ्ग शब्दको कमी नै छ ।दस होइन बीस पटक त अवश्य सुन्ने छु ।