Bhupu Pandey • Pirai Pir (पिरै पिर) • Chatta Herda Hajur Jindagi Daami Chha • Official MV
Музыка
Dive into Pirai Pir पिरै पिर a song that captures what young people today feel about their future and the state of our world. This song is special to me because it's packed with emotions and experiences I've personally gone through. So, in this music video, we're keeping it real-showing life as it is, without making it seem more glamorous or perfect than it really is.
Join us as we explore the real challenges and dreams of today's youth. "Pirai Pir" isn't just my story; it's a story that many of us can relate to. Let's get real together.
#piraipir #bhupupandey #chattaherda #paisakaikamichha
Blessing from
Mother : Shobha Pandey
Father : Prem Bahadur Pandey
Special Thanks to
Dadhi Kafle
@RajeshAryal
Bimal Acharya
@sunilgirimusic
Man G.C.
Puran Puwar
Surendra Pandey
@shyamdhakal330
@singerrameshpathak
Keshab Pandey
Audio Credits
Lyrics, Music Compose, Music Producer, Mixing Mastering, Vocal : Bhupu Pandey
Additional Vocal : Tilak Basnet @TilakBasnet, Simanta Santosh, Ram Krishna Thapa, Narendra Biyogi
Sound Recordist : Samir Karki, Wave Studio
Sarangi : Dharma Gandarbha
Madal : Kumar Lamichhane
Guitar : Sanjeev Baraili @sanjeevbarailiofficial
Flute : @RatnaBKUtsukratnabk
Video Credits
Cast : Bhupu Pandey, Kamal Giri @ghumdaijada1312 , Miraj Sen Thakuri, Rabi Raut, Surya Bhai, Ganesh Pandey, Sushil Jung Pandey, Ashok Giri, Arjun Kunwar Chhetri, Manoj Giri, Devendra Gharti, Bharat Subedi, Pawan Pandey, Arjun Oli
Intro, Extro Text : Bimal Acharya
IT Advisor : Rajendra Aryal @RajendraAryal
Poster Designs, Digital Asset Management and Distribution : Pawan Simkhada, (www.pyaro.studio)
Cinematography : Yogesh Dahal
Visual Edit, Color Grading : Manoj Karki
Concept, Producer, Direction : Bhupu Pandey
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
फूल फुलेर के गर्नु भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ
पिरै पिरमा छ
गारो भयो हजुर खुलेर हाँस्नलाई
बेरोजगारी हजुर भएर बाँच्नलाई
चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठिक छ हजुर पैसाकै कमि छ
न त पढाई हजुर न ठुलो लगानी
अब खाडी हजुर जाने त होला नि
जोगी आउँछन् हजुर देवताको भेषमा
जनताभन्दा हजुर नेता छन् यो देशमा
फ़्रस्ट्रेशनले हजुर जाँड बोक्छु झोलामा
उमेर बित्यो हजुर चुरोट र भोलामा
विदेश जाँउ त हजुर लाग्दैन भिसा
उमेर पनी हजुर पुग्दैछ दुई बिस
बाउ आमाको हजुर साहारा छोरो
कस्तो देशमा हजुर जन्मेछु मै मोरो
घरबारी हजुर राखेर बन्धकि
उधारोमा हजुर चल्दैछ जिन्दगी
एउटै डर हजुर लाग्दछ बेस्कनी
छिमेकीले हजुर लान्छ कि देशपनि
ऐर्पोर्टैमा हजुर मान्छेको ताँती
नेपाल रित्तो हजुर हुने भो ए साथी
ful fulera k garnu bhirai bhir ma chha
jindagi chalna ta chalya chha pirai pir ma chha
garo bhayo hajur khulera hasna lai
berojgari hajur bhayera bachna lai
chatta herda hajur jindagi daami chha
sabai thik chha hajur paisa kai kami chha
na ta padhai hajur na thulo lagani
aba khadi hajur hune ta hola ni
jogi aauchhan hajur deuta ko bhes ma
janata bhanda hajur neta chhan yo desh ma
frustration le hajur jaad bokchhu jhola ma
umer bityo hajur churot ra bhola ma
bidesh jaau ta hajur lagdaina visa
umer pani hajur pugdai chha dui bisa
bau aama ko hajur sahara chhoro
kasto desh ma hajur janme chhu mai moro
ghara bari hajur rakhera bandhaki
udharo ma hajur chaldai chha jindagi
euta dara hajur lagdachha beskani
chhimeki le hajur laanchha ki desh pani
airportai ma hajur manchhe ko taati
nepal ritto hajur hune bho eh sathi
© & ℗ Bhupu Pandey, All Rights Reserved.
Пікірлер: 9 000
यो एकादेशको कथा होइन यो हाम्रै गाउँको कथा हो यो हामी युवाहरुको आजको व्यथा हो मनको पिर ओठले बोलेको सानो गाथा हो । कलाले समाजको मात्र होइन, मनको यथार्थ पनि देखाउँछ । यथार्थ देखाउँदा देखाउनुपरेको नशालु धुवाँ र झोल हाम्रो प्रचार होइन । मापसे गरेर सवारी नचलाऔँ, देश पनि मापसे गरे जसरी नचलाऔँ । बेरोजगार युवालाई खाडीतिर होइन, स्वदेशमै रोजगारी र उद्यमतिर धकेलौँ । मनमा लागेका कुरा कमेन्टमा लेख्नुहोला अनि गीत मन पर्यो भने साथीहरु माझ शेयर गर्न नभुल्नु होला है, हजुर हरुको दुई शब्द प्रतिक्रिया र एक शेयर नै हाम्रोलागि हौशला हो । 🙏
@kushalnathyogi
3 ай бұрын
समग्रमा उत्कृष्ट गीत दादा!❤
@chara2036
3 ай бұрын
तपाइ अनि सम्पुर्ण सहयोगि ब्यक्तित्वहरुको प्रस्तुति धेरै राम्रो छ ।
@lxchhittripudasaini3016
3 ай бұрын
Right suva rahos feri yastai man xuni song ma vetamla all enter teem parfect performance 👍👍👌🥰
@777charlie4
3 ай бұрын
यथार्थ दाजु 😢❤
@connectingnepal1571
3 ай бұрын
मेरै लागि बनेको गीत love you,
यो शब्द रच्नेलाई 21 तोप को सलामी,,,🙏💓❤
@ganeshlama4052
3 ай бұрын
brilliant ❤ Hats up🤘
@echoes_of_the_singularity
3 ай бұрын
Lyrics is outright revolutionary. Exact mirror of the times we live in. Simple and beautiful. Right on point.
@hamrogk728
3 ай бұрын
Yo geet rachanakar lai 21 topko salam yarr yasto arganik geet jati suneni afnai betha katha jasto lagne
@user-wu8ns6ph6x
3 ай бұрын
❤❤❤❤❤❤❤😊khnm
@ThapaPrashant-dw1zt
3 ай бұрын
Gajjab dai yati mitho git rachana garnu vo
जति सुनेपनि धित मर्दैन। क्या जादू छ। आहा! पटकपटक सुनेर नथाक्ने कोको हुनुहुन्छ?❤️🙏😌😍😢
@prakashranabhat6939
3 ай бұрын
🎉🎉🎉
@sushilthapamagar8975
3 ай бұрын
🖐️🖐️ yes
@rabinsenchuri4862
3 ай бұрын
🎉🎉
@user-df3vd8hg7f
3 ай бұрын
Suneko sunei xu 2 din dekhi ma pani Dherai ramro geet xa 💐
@Bindaskunwar5
3 ай бұрын
मो पनि छु दादा हजुर😊😊😊😊😊😊😊😊
सुख दुःख दुबैमा मिल्छ । गित भनेको त यस्तो हुनुपर्छ ।
भुपु पाण्डेको कडा बर्षौको मेहनत पछि निस्केको उत्कृष्ट रचना ।❤❤❤❤
यो गित बनाउने रच्नेलाई राष्ट्रिय सम्मान दिनु पर्छ।
@ramsharanmainali878
2 ай бұрын
Right
@susmakarki1259
Күн бұрын
Right👍️🙏
शब्द चयनहरु कस्तो दामी हो। निसाना मै तीर चल्याचलै छ।
@BindaasMagar
10 күн бұрын
Really nai ho
ब्राेले गीत चाहिँ सहि बनायाे यार !! कसम हाम्रै आफ्नै गीत हाे याे❤️💞
यो गितले राष्ट्रिय अवार्ड पाउनु पर्छ भन्ने जति यता हाजिर हौ अनि एक अर्कालाइ suport garau ta
@amarmagar5841
2 ай бұрын
मलाई पनि त्यस्तै लागिरहेको छ अवार्ड पाउनुनै पर्छ।तर भर्ष्टचारि दलाल तस्कर चाेर नेता झाेले ले कहाँ राम्रो लाई दिन्छन् र।
@Arunchettri12
Ай бұрын
Paunu parxa ❤🎉
@dadysprincessdristi8978
Ай бұрын
रेशम फिरिरि पछि कुनै गितले नेपाल चिनाउन सक्छ भने त्यो यहि गित हो....🙏🙏🙏 दुबै हाथ जोडी कोटी कोटी नमन छ मेरो
@rupeshbhatta7788
Ай бұрын
Evergreen youthful song🇳🇵
@Nepali460
Ай бұрын
Ma pani ho
जति सुनेपनि धित मर्दैन। क्या जादू छ। आहा! पटकपटक सुनेर नथाक्ने कोको हुनुहुन्छ ❤❤❤
@d.kthapa2944
2 ай бұрын
14 choti😂😂😅
@Katwalaartic_official1985
2 ай бұрын
हो भन्या के जादु छ होउ गितमा फुल साउन्ड हो लाउने म त
@Americanlife2014
2 ай бұрын
Testai testai lago malai ni tiktok ma sunera KZread ma pura sunnu paya yo gana sarai dami lago ❤
@aayushbudhathoki-mi8sd
2 ай бұрын
15 CHOTI jati vayo
@sunitatmg7552
2 ай бұрын
50 चोटि सुनि saket❤❤❤🎉
First time सुनेको यो गित दामि लाग्यो,,,,१०००००००००००००००० likes
भुपुजिको हालसम्मको सबैभन्दा बढी भिउज गएको र सायद करोड क्लबमा जाँदै गरेको गित हो यो। ❤❤❤❤🎉🎉
चट्ट हेर्दा हजुर जिन्दगी दामी छ सबै ठिक छ हजुर पैसाकै कमि छ.... देश खाने गीत, एकदम सिम्पल तर बास्तबिकता बोकेको धेरै राम्रो गीत अहिलेको यथार्थ नै यहि हो, युवा युवतीहरु देश छोड्दैछन तर बुढाहरुले कुर्ची छोड्न मान्दैनन, अब यस्तो लाग्दैछ की यो देशमा कि त् झोलेहरु कि त बृद्ध र बच्चाहरु बाहेक अरु रहदैनन ! कठै मेरो देश मेरो देश बिरामी !
@tashisherpa4618
3 ай бұрын
Totally agreed 😢
@shekhardhungel151
3 ай бұрын
Yes
@kINGSUMAN123
3 ай бұрын
Yes
@subhutmlcna9851
3 ай бұрын
😢😢😢😢
❤❤❤❤एक पल्ट ❤❤❤❤भन्दा बडि यो ❤❤❤गित सुन्ने कति जना ❤❤❤❤हुनुहुन्छ !!!!! ❤❤❤❤❤
@allaboutnepal7
3 ай бұрын
म
@magarbhai8411
3 ай бұрын
Ma xuhai
@SwadeshiNepal224
3 ай бұрын
Ma Pani xu
@hemantkarki3288
3 ай бұрын
Ma ❤
@goremagar-6451
3 ай бұрын
Jati heryo teti nai herna man lagxa Yo geet 10.12choti vanda dherai heryo mixeko xaina ho
हरेक दिन १० पटक भन्दा बढी हेर्नुहुने दर्शक महानुभाव हरु हाजिर हुनुहोस त
200 सय भन्दा धेरै सुन्ने जति यता हाजिर हुनुत
@kabitamaharjan7203
2 күн бұрын
😅😅😅
एक दिनमा 9,10 चोटी यो गीत सुन्ने को को हुनुहुन्छ यता हाज्जिर हुम्न्त
@sakshamthapa8862
2 ай бұрын
me
@travelboy20234
2 ай бұрын
maile ta 20 choti sune feri sundaixu
@rammanandhar4899
2 ай бұрын
Manandhar ram banepa
@MahendraRana-km6vk
2 ай бұрын
Fc
@amankulung4153
2 ай бұрын
Mero 967 patak xa Aru kohi xa Dami geet yar❤
लाखौं खर्चेर बनाएका भिडियो हामी दर्शकले खोजेको हैन हामिले त यस्तो भुपुजिले देखाएको नेपाली समाजको यथार्थ बादी चित्रण यहि हो खोजेको। जुन कुरा ऐनामा देखाए भुपुले।सलाम🎉🎉🎉❤
@junahamal7731
2 ай бұрын
Mata denko 2/ 3 patak herxu Sarai ramro xa
@ravindragurung54
2 ай бұрын
Sahi ho
@dipakbhandari143
2 ай бұрын
Mero Pani same bichar ho hjr
@manojbhujel8409
2 ай бұрын
Hbbgfss\pppkloz😎@@ravindragurung54
@santoshBohora965
Ай бұрын
youtube.com/@santoshBohora965?si=1zfpTYUb-PNENd6q?sub_confirmation=1
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिकहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
@DeepakKumar-fl1xu
Ай бұрын
Right ✅
१ करोड भ्युज पुगेकोमा हार्दिक बधाई सहित शुभकामना मेरो दादा। धेरै धेरै माया।♥️
यो गित ले national अवार्ड पाउनु पर्छ भन्ने जति यता हाजिर हुनु त साथी हो
@dilipghimre6376
2 ай бұрын
भुत्रो जडिया गित्😡
@santoshBohora965
Ай бұрын
youtube.com/@santoshBohora965?si=1zfpTYUb-PNENd6q?sub_confirmation=1
@ashisvlogs2222
Ай бұрын
Ho ho ❤❤
गरीबको चामेली, साईली, पंछी अनी यो गीत लाई रास्ट्रिय गीत माने पानि हूने भयो। सलाम छ भूपू जी .
हरेक नेपालीको यथार्थलाई गित मार्फत चित्रण गर्नु भकोमा दाजुलाई धेरै धेरै शुभकामना। भजन पनि साह्रै राम्रो निकाल्नु भकोछ आउदा दिनहरुमा पनि सुन्न पाईयोस भुपु पाण्डे दाजु ।
समय सापेक्ष यो गितले निक्कै भावुक बनायो र सहकारी ठगीमा पर्नेहरुको लागि मर्म स्पर्शी गित रहेछ यस गीतका रचनाकार र गायक लाइ राज्य र बैंक सहकारी र साहुको ब्याज पीडितले जति सम्मान गरे पनि कमै हुन्छ !
यो गित गाउने दाइ लाई हृदय देखि नै धन्यवाद छ 💗!! हाम्रो जिन्दगी यस्तै चली राछ 😢
जति सुने पनि आफ्नै कथा,व्यथा सुनाएको जस्तो लाग्ने म मात्र होकी अरु साथीहरु पनि हुनुहुन्छ❤❤😊😊
@Samrabasnet
2 ай бұрын
Sahi ho
@binaypanjiyar7476
2 ай бұрын
Same ho bro
@omshrestha6790
2 ай бұрын
bro ma pani
@shyamsundarkhadka2105
2 ай бұрын
Ma pani chhu
@abineekalama7420
2 ай бұрын
Hami nepali 95% ko jindagi ko situation astai xa hami sabaiko life ma Mel khanxa😢
गीत भनेको यस्तो हुनु पर्छ गाउँले जीवन , त्यस मा देश र जनताको हालत यो गीत गाउने मान्छे लाई भन्छ नेपाली अरु गीत पनि यस्तै जनता को जीवन संग मेल खाने ल्याउनु होला
@PrakashChaudhary-il2yw
Ай бұрын
I agree 💯 with you
@user-wy1uk8li8e
10 күн бұрын
@@PrakashChaudhary-il2yw Ki fr r🎉😮
आहिलेको समसामयिक घटनालाई विस्तृत रुपमा गीत मार्फत प्रस्तुत गर्नु भयको यो मामिक गीतले अवार्ड पाउनुपछॅ❤❤❤❤❤
आफ्नै कथाव्यथा सुनेजस्तो लग्ने म मात्र हो कि अरुपनि हुनुहुन्छ!❤
@jamunamaharjan843
2 ай бұрын
Ho ni Sayed dharai manisharu ko life ma yeastai vairako xa
@manillama945
2 ай бұрын
❤
@dipakbhandari143
2 ай бұрын
Ma Pani xu hjr ❤❤❤
यतिमिठो गित जति सुनेपनि नअगाउने कोको हुनु हुन्छ लौ हाजिर गरौनत🙏
@brahamdevmahato6843
2 ай бұрын
Me❤❤❤❤❤❤❤
@SantoshKshetre
2 ай бұрын
👋👋👋
@thakurisimran3868
2 ай бұрын
😢😢😮😮
@thakurisimran3868
2 ай бұрын
Love sang
@ChhatraBdrbasnet
2 ай бұрын
Yati maarmik xata ❤❤
जबजब यो गीत सुन्छु,देश र देशभित्रको हामी जस्तो युवाहरुको अवस्था सम्झेर आशु झर्छ😢😢 देशको अहिलेको वास्तविकताको परिभाषा हो ।कठै मेरो देश
आहा, "भूपू" पाण्डेको "वर्तमान" र "भविष्य" चित्रण गर्ने मीठो गीत ।।
अहिलेको समय र परीस्थिती अनुसार ठ्याक्कै मेल खाको छ यो गीत रच्ने साथी लाई २१ तोपको सलामी छ🙏🙏🙏
भुपुले देश र अहिले युवाको यो गितबाट यथार्थता प्रस्तुत गर्या छन ! ❤
गित भने चैइ यस्तो पो हुनुपर्छ धेरै राम्रो लाग्यो सफलता कामना
मेरो चाहिँ बारम्बार कमेन्ट छ यो गीतलाइ सुनेर आफ्नो जीन्दगीलाइ चीत बुझाउन डाउनलोड गरि राखेको पनि छु
100 मा 90% जनताको कथा समेटेकाे यथार्थ गित मनै देखि बधाई
यो गित 3 दिन भो रिलिज भएको मैले तुरुन्तै हेरेको थिए । दिनको 3 पटक हेर्छु र सुन्छु शेयर पनि गरे एउटा टिकटक पनि बनाए अबत सामाजिक सन्जाल तात्दै छ यो गितले बजार खाइदिन्छ मलाइ लाग्छ ट्रेन्डिङ नम्बर 1 हुनुपर्छ 🎉🎉🎉🎉❤❤
हे मेरो महादेव बचाई राख्नु मेरा नेपाली हिंदूहरु लाई🙏🙏🙏🙏🙏Har Har mahadev
आज भोलीको अथार्त हामी नेपालीहरुको कहानी मन छोयो दाजु, विदेशको भरमा बाच्ने Dependent नेपालीहरु 😢😢😢
कति मज्जाले सामाजिक यथार्थ बोकेर संगीत मा पस्केको। भूपू पाण्डे जी लाई सलाम ❤
दिनमा 10..20 चोटि सुन्छु यो गित।❤ यो गित मात्र होईन यथार्थ पनि हो वास्तविक पनि हो।
10 मिलियन नजिक छाै है साथिहरू
५० करोड तोपको सलामी छ। यति मिठो गीत बनाउने गाईकारलाई❤🙏🙏🙏
@dipakghimire-xh9be
Ай бұрын
गितकार कि गाई कार?
म योगीत सुनेर रोएँ हजुर . . . . यो .गीत सारै यथार्थ परक रहेछ . . अन्य यस्तै गीतहरुको आशा गर्दछु । ❤❤❤❤😮
@jamunakarki6700
22 күн бұрын
Ma ni roye
मेरो "सम्झन्छु काइँली" सँग ठ्याक्कै मिल्दो रैछ। पहिलो प्रयासमा थोरै अ बधिमै अपार दर्शकहरुले रुचाइदिनु भएको छ,अहिले देशको माहोल नै यस्तै भएर होला। जे होस भुपु जि लाई हृदय देखि नै करोडको बधाई छ।
यो दशककै उत्कृष्ट गित❤️❤️❤️ नेपाली जिवनको यथार्थपरक चित्रण
बिल्कुलै फरक स्वाद र यथार्थको गित ! न छाडापन,न कुनै ढर्रा बिशुद्द नेपाली समाजको आजको अबस्था ! सारै मिठो गित
यति सदाबहार गीत Trending मा कहिले पर्ला? कुरिरहेछु!❤️🙏
यति राम्रो गित को लय तथा शब्द चोरेर अर्को गित बनाउने चोरलाई कारबाही होस।
यो गित लाई सम्मान गर्नी जति यता हाजिर होउ ❤❤
काठमाडौंसम्म बसको यात्रा गर्दा बसमा यो गीत सुने पछि download गरेर रात दिन यही गीत सुनेर जिन्दगी चल्या छ ।😄😄
म पठाओ इन्ड्राइभर चालक हु म पुरै दिनभर एइ मात्र गीत सुनेर हिड्छु।।मलाई एकदमै मन पर्ने गीत हो यो❤
@itsbonkerjojo9028
2 ай бұрын
Bike ki car taxii
@prakashkc-xk1ss
Ай бұрын
Uhaalaaii sabaile help garau bike taxi j bhayapni desh maa nai kehi garnuparxa bhanne yuwaa ❤❤❤
Man xoyooo get le ❤🎉
यो गित सुन्दा कति धेरै आनन्द लाग्छ बेरोज गारि को पीडा समेटिएर बनाइएको 😢😢❤😊❤🎉
मापसे गरेर सवारी नचलाऔ देश पनि मापसे गरे जसरी नचलाऔ बेरोजगार युवालाइ खाडितिर होइन स्वदेशमै रोजगारी र उधमतिर धकेलौ वाउ क्या दामी सन्देश दिनु भयो राम्रो छ 👆️
@KamalTimelshina
2 ай бұрын
जति हेरेपनि धित नमर्ने गित ❤❤
I am from canada🇨🇦 My nepali friend told me to listen this song. I didn't understand anything. But I loved the music and tone.I am leaving this comment when someone likes I will return to listen this song.🇨🇦🇳🇵❤️🎶
@shib0511
2 ай бұрын
dear sir thank you for love nepali music please leave your whatsapp number i will try to translate.
@mankumaripulami9554
2 ай бұрын
Better do understand lyrics
@sureshghimire3894
2 ай бұрын
pls use subtitles o listen full song
@adityabasnet528
Ай бұрын
Vayo mug guff na de jatha 😂
@BishnuLamichhane-uo6fe
Ай бұрын
Hasais vai Yabesh Thapa ko Geet sunne ETA kosaile chindena vanera hola haha 😂
Geet vaneko yasto hunu par6 jati sunda pni napugani .harek sabdha haru jindagima Mel khan6 🎉🎉🎉
दाम्मी छ गित राम्रो लाग्यो मलाइ 🎇🎇🎇🎇🎇😍🎀🎀🎀सन्देश मुलाक छ
गित यथार्थ छ तर अन्त्यमा फ्रस्टेसनमा भएका युवाहरूलाई ठूलो सन्देश पनि दिएको छ है 🎉🎉🎉❤❤❤
गित चाई खत्रै बनाएको हो हामि युवा केटाहरुको लागि 👍️👍️👍️
@AlanSharp14
Ай бұрын
😂😂😂👏👏👏
हामि युवाहरुको राष्ट्रिय गित , सलाम छ 👏👏
३० पटक भन्दा माथी हेर्ने त मै मात्रै होला है यो गित्👌👌👌👌👌👌
आइले सम्म कै उत्कृष्ट प्रस्तुति दाजु हरु लाई धेरै धेरै धन्यवाद गरिब बेरोजगार युवा हरु को दुख गुनासो आफ्नो मिठो अवाज मार्फत सबै माझ यथार्थ सुनाइ दिनु भएको को मा 😢? मोहम्मद सनी कुबेत बाट । सबै लाई 🙏
हरेक गाउँ को बेरोजगार युवा को कथा टपक्कै टिपेर जस्ताको तस्तै पस्कनु भएछ । अति मिठो सिर्जना १,००० तोपको सलामी पिरै पिर सर्जक लाइ🙏🙏🙏
यो गीतलाई १०१ तोप सलामी दिनुपर्छ ।
कसैले सोच्दै होला कठै मेरो जिन्दगी यस्तै चल्दै छ तर हैन हामी धेरै नेपाली हरुको जिन्दगी यस्तै चल्दै छ।
नेपाली दोहोरी गीत ले समाज लाई नकरात्मक सब्ध ले मात्र बनाउन थाले।। तर यो गीत जिन्दगी मा मन छुनी खाल्को छ ।।
दिनको 100 पटक चाहि यो गित सुनेर भए पनि मन बुझाऊने को को हुनुहुन्छ होला 😢😂अती राम्रो 🎉🎉
यो गित हेरेर सुनेर कहिले न अगाउने भए होउ म त 🎉🎉🎉❤❤❤ सुन्दा पनि आनन्द आउँछ क्या लठ्ठ पार्छ 10 मिनेट भए पनि
Kasto Dami voice balla aaja full video ne heryo❤❤❤❤
हरेक नेपाली युवाको मनको कथा ( जिन्दगी चल्नत चल्या छ पिरै पिरमा छ ) ❤❤❤❤❤❤
अबको सय वर्ष भन्दा बढी चल्ने र सुनेर रमाउने गीत❤❤
धान्न चित्त बुझाउने गित आउछ र, नत्र जिन्दगी त त्यो फुल जस्तै भएको छ भिरको😢😢 धन्यवाद सर्जकहरुलाई 🙏🏻🙏🏻🙏🏻
यो गित मैले हिजो लोक सेवा आयोगको परीक्षा दिन धनकुट्टा जादा सुनेको पिक्षा सकिने बितिकै हेरेर डाउन्लोड गरे सारै मन छोयो
बल्ल बल्ल सुनियो यो गित । यातायात मा सवारि गर्दा सुनेको थी 4 दिन अगाडि ❤❤
गित राम्रो त्यसैमा मेरो दाङ देउखुरी को मान्छे, राम्रो काम गर्नु भए छ खुसी लाग्यो😊
यस्तो गीत को जरुरत छ हाम्रो युवा केटा हरु को लागी❤ सल्युट भूपू पाण्डे दाई लाई🇳🇵🙏
मेरो आफ्नै जिन्दगीको गाना बनाई दिएछन् यार गित सर्जक लाई नमन।🙏🏻🙏🏻
आदरणीय भुपु पाण्डे जी अत्यन्त प्रतिभा कला स्वर भयेका गायक हुनुहुन्छ !यो गित सक्दो सेयर गरौ !धन्यवाद छ भुपु जी यति सान्दर्भिक यथार्थ गित हामी जनता को बिच मा पस्किनु भयेकोमा #❤
@Malikarjunelectricals
2 ай бұрын
Love this song 💗
सानो सानो टुक्रा धेरै सुने?आज पूरा हेरे,❤साच्चै हृदय देखि नमन यो गितको श्रटा लाई🙏🙏🙏
फेरिएका बिहानै यो गित सुन्दै काम काज मा लागि दै छु है doos हरु।❤❤🎉🎉
लेख्ने शब्द नै छैन सबै गीत ले नै बयान गरेको छ । सलाम छ ।भुपु सरको टिम लाई ❤🎉
यथार्थ, सत्यतामा आधारित गित सुन्दासुन्दै आशु झरेको पत्तै पाइन्। बधाई छ सबैलाई। सफलताको सुभाकनामा।
गितको हरेक शब्दहरु समय सान्दर्भिक मर्मस्पर्शी छ। भाका पनि नसुनेको तर पुरानो टिपिकल ठेट नेपालीपन झल्केको छ। गज्जब लाग्यो ! धन्यवाद भुपु भाइ 🙋♂️🙋♂️
हरेक शब्दमा यथार्थपरक कथा बोकेको छ आहा यस्तो राम्रो गित सिर्जनाको लागि सलाम छ सर्जक भुपु पान्डे जि लाई । नेपाली युवाको मनको कथा गाइ दिनु भयो
म जीबनमा कहिल्यै भिडियो हेर्दिन म्युजिक सुन्दिन तर यो मेरै लागि गाए जस्तो छ! Love this song
माटो अनुसार बाली भन्छ्न नि यस्तै अहिले अवस्था अनुसार देश को अवस्था परिस्थिति अनुसार को गीत युवा को वास्तविक पिडा ❤❤
एउटै डर लाग्छ नि बेस्कनी छिमेकीले लान्छ कि देश पनि चुप्पा .....❤❤❤❤🎉🎉
सबैभन्दा पहिला त म सम्पुर्ण टिमलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु 🙏💐 । तपाईहरुको गितको शब्द र स्वरमा सारा नेपालिहरुको दु:ख, मर्का र देशको स्थिति झल्किन्छ । अझ हाम्रा देशका झान्डु नेताहरु सम्म यो गित पुगोस 🙏
अति मन छुने शब्द ले भरेको जति सुन्यो उति मन लाग्छ हौ आफ्नो दाजुभाइ लाई सम्झिन्छु ।राम्रो लाग्यो बधाई ।
मनोरञ्जन उत्कृष्ट जय हवस् हजुर 🕉️🙏🕉️🌹❤️🌹
@NanuNiroula-xq1wz
22 күн бұрын
म्यानमार वाट 🌹 शुभ मङ्गलम् 🙏 शुभ अरूणोदय 🌄 राम राम जी 🙏
दिन मा 15 चोटि हेर्छु, सलाम गायकार ज्यु
अब त हेर्ने बित्तिकै बिज्ञापन अाउन थाल्याे,ल बधाई छ
बास्तबिक नेपालि हरुकाे कथाहरु समेटेर रचियकाे रचनाकार र गायकार हरुलाई धेरै धेरै बधाई छ
सदाबहार गीत बन्यो यो गीत । अबको 50 वर्ष पछि पनि यो गीत यतिकै लोकप्रिय रहनेछ । सलाम भुपु पाण्डे र सम्पूर्ण टिमलाई।❤ 🙏
छाेयाे मात्र हैन क्या याे गित ..भाका सङ्गितले ...हान्याे नमज्जाले ..मुटुकाे भल्व नै वजाउछ...
लौन सबै मै सङ्ग मेल खायो औधी बिछिप्त पार्यो ❤️🔥💘🫠यो शब्द रच्ने हजुर लाई एक्काईस तोप को सलाम 🫡❤
@yssjptcollection
Ай бұрын
हजुर लाइ मात्र होइन हजुर सबै नेपाली को ब्यथा हो हजुर😢😢😢😢😢
what a contemporary perfect song❤ यो गित बनाउने सम्पुर्ण टिमलाइ सात तोपको सलामि
1:17 त्यो पिसाप चाहिँ नेताको मुख मा फेरी दिएँ हुन्थ्यो ।😅😅 नेपाली जनताको बास्तविकता लाई गीत मा परिणत गनुॅ खुशी लाग्यो 👍👍❤❤❤