Bhupu Pandey ft. Melina Mainali - Chhoto Chha Jindagi (छोटो छ जिन्दगी) • Usha Uppreti
Explore the poignant narrative of migrant workers and economic immigrants from Nepal's far western region through the evocative strains of "Chhoto Chha Jindagi Photo Khichera Rakha" (छोटो छ जिन्दगी फोटो खिचेर राख). Penned by the talented Narayan Nepal, this soul-stirring composition sheds light on the challenges and aspirations of those who migrate to India in search of better livelihoods.
Performed with heartfelt sincerity by Melina Mainali and myself, this musical masterpiece captures the essence of resilience amidst adversity. Its melodic structure, deeply rooted in the Raag "Megh Malhar," resonates with raw emotion and authenticity.
Embark on a journey of introspection and empathy as you immerse yourself in the rich tapestry of experiences portrayed in "Chhoto Chha Jindagi Photo Khichera Rakha." Join us in celebrating the indomitable spirit of those who dare to dream of a brighter tomorrow amidst the challenges of today.
#bhupupandey #melinamainali #ushaupreti #chhotochhajindagi
♪ Listen and Stream Full Song
TikTok Official Audio: t.ly/YDmg
Spotify : t.ly/58d3
Apple Music : t.ly/Vbvk
Amazon : t.ly/9umN
KZread Music : t.ly/Fh76
Deezer : t.ly/W7he
and many more stores. (t.ly/EZPG)
Download ring back tone with your Cell phone providers
NTC - 0827340
NCELL -70254826
Smart -30112988
Blessing From
Mother : Shova Pandey
Father: Prem Bahadur Pandey
Introducing Vocal : Melina Mainali
Audio Credits
Vocal : Bhupu Pandey & Melina Mainali
Lyrics : Narayan Nepal
Compose, Music Arrangement : @bhupupandeymusic
Audio Mixing, Mastering : Narendra Biyogi, Wave Studio Nepal
Live Musicians
Mohan Veena : Roshan Sharma
Acoustic Guitar : Sanjeev Baraili
Bass Guitar : Anup Das
Violin : Rabin Karki
Flute : Nirmal Singh
Video Credits
Kitchen : Laxmi Majhi, Binita Majhi
Transport : Ganesh Pandey
Production Controllers : Dilip Majhi (Nepal), Pawan Khadka (India)
Light Management : Shiva Dhakal
Technical Head : Rajendra Aryal
Makeup : Urmila Lama
Cast : Bhupu Pandey, Usha Upreti
Cinematographer : Yogesh Dahal
Visual Edit : Manoj Karki
Color : Shyam Kunwar
Creative Head, VFX, Publicity Designs, Distribution & Digital Asset Management : @pyaropawan
Concept, Story, Producer : Bhupu Pandey
Direction : Sagar Babu Bhatta
A Joint production with @Keylight Motion Pictures , @Luminous Postworks & Sagar Babu Bhatta Production
Shooting Location
Tulta 6, Turmakhad Rural Municipality, Achham, Nepal
Jaisalmer, Rajasthan, India
Special Thanks
Deepak Acharya
Satiz Shrestha
Shiva Pariyar
Prabin Bhatta, BP Films Nepal
Pandit. Kuber Subedi
Anil Krishna Manandhar
@sunilgirimusic
Dipendra Timilsina
Ramesh Pathak
Binod Mainali
Kamal Giri
Shyam Dhakal
Ratan Bahadur Nepali
Rana Saud
Kalam Budha
Amar Majhi
Narendra Bista
Rajesh Aryal
Gyan Chandi Ji (Rajasthan)
Dungar Ram Ji (Rajasthan)
Uttam Kuamar Karki
Bhojraj Thapa
Prakash Gurung
Purna Bahadur Basnet
Bimal Yogi
Aadim KC
Sita Rijal
Hira Sharma Hamal
Bikram Rana Magar
Bijay Pun
Om Prakash Gupta
Shantaraj Bhandari
Prakash Bista
Ishwori Prasad Adhikari
Madan Pokharel
Suresh Pokharel
Ghanashyam Pokharel
Maniram Belbase
Aman Nilsagar
Surya Bhai
CR Basnet
Suman Bajagain
Himmat Singh Chaisir
Lyrics:
जाऊ उमेर बेची सपना किनेर ल्याऊ
यी आँसुका कलशको साइत गरेर जाऊ
म हुँ प्रेमधागो चङ्गा भएर जाऊ
हिमताल हुँ म तिम्रै
तिमी गङ्गा भएर जाऊ
छोटो छ जिन्दगी फोटो खिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख
अन्तरा १
धनको लिएर आशा मनको गर्यौ तमासा
म मुनासरी रुँदै छु बुझ आँसुको यो भाषा
परदेशको हुरीले निभ्ने हो कि प्राण सित्तै
बरु फर्की आउ रित्तै मधुमास यो नबित्दै
सय लाखको यो जुनी कौडीमा नफ्याँक
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख
अन्तरा २
तिर्खाहरु सँगाली पानी बनाउदै छु
आफै जलेर हीराखानी बनाउँदै छु
रित्तो छ आज बादल फर्किन्छ क्यै लिएर
आँगन उज्यालिनेछ मुस्कान फैलिएर
तबसम्म दिलको चाह दिलमै मिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख.....
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
© & ℗ Bhupu Pandey, All Rights Reserved.
Пікірлер: 5 000
दोहोर्याएर आउनुहुने को को हुनुहुन्छ ? सहभागी जनाउनुहोस् न है 🙂 तपाईंहरूको हरेक प्रतिक्रिया पढेकोछु,व्यक्तिगत रुपमा सबैमा reply गर्न नसकेपनि हरेक कुरालाई आत्मसात गरेकोछु , धेरै हौसला मिलेकोछ, तपाईंहरूको अमुल्य सल्लाह सुझाव र माया पाउँदै जाउँ र म मेरो तर्फबाट फरक फरक स्वादमा विभिन्न गीति परिकार पस्कदै जानेछु । धेरै माया 💟 धन्यवाद 🙏
@nirmalakumal9836
4 жыл бұрын
Yakdam ramro banya ko raixa varkhar ramilo chha ko interview heyryrw yata search garyrw aako❤❤❤
@neptube8133
4 жыл бұрын
मैले १० चोटी सुनिसके सर मन छोयो सर घरको सम्झना आयो सर Thank you Bhupu Sir Love from Dubai❤
@sharmilagiri2893
4 жыл бұрын
nice song!
@deepakdhungana1494
4 жыл бұрын
म त दिनको एकपटक सुन्छु शब्द लेख्न काहा बाट आयो यस्तो मुटु नै Heart गराउने from saudi
@gauritamang8588
4 жыл бұрын
dami
आहा ! नेपाली परिबेश झल्किने निकै मिठाे स्वर, शब्द र लयमा सजिएकाे गित र उस्तै राम्राे भिडियाे पनि । धेरै पछि नेपाली दर्शकहरूले यस गित मार्फत नयाँ स्वाद फेर्ने माैका पाएका छन् । मेराे धन्यवाद सगैँ शुभकामना छ पुरै टिमलाई ।
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@sagarbabubhattaofficial4844
4 жыл бұрын
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
@rautsankar8915
4 жыл бұрын
Bhojraj thapa and tika sanu ko tik tok herer youtube ma khojdei aayako sarei nei ramro lagyo song aba vag 2 ko parkhaima xu
@bipanakandel5637
4 жыл бұрын
भोजराज दाइ साथी बन्दिनुस है
नेपालको नम्बर १ हुनेछ मेलिना नानी हेर्दै जानु भचेछ भने हेर्न पाउछ ।। समत भए हजिर गरुम ।।
@narayannepal6653
4 жыл бұрын
कुरो ठीक हो ।
पिरै पिर सुनेर यता आउने को को हुनुन्छ ❤ ?
@taracoudinya
4 ай бұрын
Me
@prabhatchaudhary1977
4 ай бұрын
हजुर❤
@Anime_Subam
4 ай бұрын
Me
@Bishnudumre7
3 ай бұрын
म पनि 😂😂
@user-ir5mz6hs1l
3 ай бұрын
Ma xu
गीत अतिनै मार्मिक छ पर्देसी हरुकोलागी। हरेक रात यो गीत नसुनी सुत्न मन लाउदैन। team लाई धेरैनै बधाई छ।
@narayannepal6653
Жыл бұрын
धन्यवाद अशोकजी !
@narayannepal2020
7 ай бұрын
❤❤धन्यवाद :❤
भगवान कस्सम ❤ मुटुले ठाउँ छोड्छ यो गीत सुन्न ठालेसि......कति साह्रो मन छुने शब्दहरू जोडेर गीत लेखेको यार ..
@narayannepal6653
4 жыл бұрын
सप्रेम धन्यवाद !
@pramodchaudhary
4 жыл бұрын
हजुर लाई पनि मुरी मुरी धन्यवाद नारायण नेपाल सर अति मन छुने गितको लागि। हृदय देखिनै सलाम छ मेरो हजुर लाई।🙏🙏❤️
जीबन्त अभिनयले भरिएको मर्मस्पर्शी शब्द,संगीत र कलात्मक निखारिएको आवाजमा सजिएको कालजयी गीत नेपाली संगीत जगतले पाएको छ! उत्कृष्ट छायांकन सुन्दर निर्देशनले सुनमा सुगन्ध थपेको छ 💕💕💕 सर्बप्रिय गायक भुपु जी लगायत सम्पूर्ण टिमलाई बधाई छ 💐💐
@climatechangeandagroadviso1822
4 жыл бұрын
kzread.info/dash/bejne/eWirsNuKpcnZcbA.html
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@sagarbabubhattaofficial4844
4 жыл бұрын
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
साँच्चै मन छोयो यो गीतले परदेशी र घर परिवारको यथार्थ चित्रण गरिएको छ गीतको शब्द स्वर अनि अभिनय साह्रै मार्मीक छ प्रदेशमा बसेर यस्तो भिडियो हेर्दा गाउँघर र अनि पियारीको सम्झनाले साँच्चै छाती चिरिदो रहेछ 😭😭😭!
यस विरहगीतका बीस लाख विवेकी श्रोता-दर्शकरूलाई शतशत नमन !
धनको लिएर आशा मनको गरेउ तमशा म मुनासरी रुदैछु बुझ आशुको यो भाषा" एकदमै touching लाइन।😊😊
@narayannepal6653
3 жыл бұрын
धन्यवाद अम्बिका जी !
@krishnamalla681
3 жыл бұрын
@@narayannepal6653 77i0
छोटो छ जिन्दगी फोटो खिचेर राख छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख छोटो छ जिन्दगी फोटो खिचेर राख ,❤❤ सफलताको शुभकामना 😊😊
@UpdatingNEPAL
4 жыл бұрын
फोटो छ जिन्दगी फोटो खिचेर राख छिट्टै फर्कि आउँछु म , मुटु थिचेर राख फोटो छ जिन्दगी फोटो खिचेर राख
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@lokubhusal667
4 жыл бұрын
❤❤❤🔥
@sagarbabubhattaofficial4844
4 жыл бұрын
Thank you So much
@basubasnet872
4 жыл бұрын
छोटो छ जिन्दगी फोटो खिचेर राख छिटै फर्किआउछु म ,मुटु थिचेर राख💕
प्रत्यक शब्दहरु वजनदार अनि अतुलनिय, यति सुमधुर गीतको लागि मुरी मुरी धन्यवाद! आगामी दिनमा पनि तपाईका यस्तै सिर्जना सुन्न पाइयोस् ! “समाजवाद उन्मुख” मेरो देशमा उमेर बेच्दै सपना किनेर ल्याउन आँशुका कलाशको साइत गरेर हिड्न अभिसप्त तमाम युवाहरुको चित्रण, शब्द कति सटिक कति पेचिला ! केहि समय देखि यो गीत नसुनेका दिन छैनन्, शब्द शब्द केलाउंदै सुन्छु, गायकीको प्रत्यक कम्पन महसुस गर्दै सुन्छु, कलाकारका हरेक भाव नियाल्दै सुन्छु । केहि पहिले “तीनपाते - देखेर तिमीलाई” अनि अहिले यो गीत लाजवाफ!
@narayannepal6653
3 жыл бұрын
धन्यवाद पारखी मित्र !
हुनत जिन्दगी चट्ट छ गित हेरेर फेरो यो गित सुन्ने हाजिर हौ 🖐️
@neeturai520
5 ай бұрын
M Pani ho hai
अत्यन्तै मार्मिक परिवार प्रेम र मन छुने शब्दहरु संग "छाेटाेछ जिन्दगी फाेटाे खेचेर राख" यति नै काफी थियाे तर यश गित संगीत,छांयङ्कनले मन मस्तीक छुने भईदियाे, गीत संगितकाे छेत्रमा अमर उर्जा दिने यश गितले संगीत र शब्दले जिवनकाे हरे परिस्थिती र प्रेम र परिवार लाई माया स्नेह गर्न सकिन्छ भन्ने भाव गराइ दियाे,भुपु पाण्डे सहित यसका सम्पुर्ण टिमलाई धन्यबाद।
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@sagarbabubhattaofficial4844
4 жыл бұрын
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
शिशिर दाजु संगको कुराकानी सुने पछि म यता आको है मेलिनाको पनि स्वर राम्रो छ।। अनि उषाको अभिनयको त के कुरा गर्नु हो मुटुमै हान्छ।।👌👌👌👌
@rameshkarki468
4 жыл бұрын
Wow yasto ramro song. Kasto mutu ma xoyo ab ko palo dai ko
विदेशी भूमिमा सपनाको नाममा पसीना बगाउने सब लाई सलाम।
यो गीत लगातार २० पल्ट भन्दा धेरै हेर्ने / सुन्ने म मात्रै हो कि अरु पनि कोई छन्? शब्द, संगित र स्वरको कुरै नगरम् त्यो प्रशंसा गर्न मसँग उपयुक्त शब्द नै छैनन्। भिडियोमा त पुरै जीवन हालिदिनु भएको छ। त्यो कुखुराको डाँक सँगै सुरुहुने गाउँको दिनचर्या, त्यो मट्टितेल हालेर बाल्ने टुकि (धिब्री/धिप्री), त्यो गोल्डस्टार जुत्ता, त्यो ढोकामा राखेको साईतको कलश, छोराको बिदाईमा फुङ्ग उडेको आमाको अनुहार, बिदाईमा आमा(वुवा)लाई ढोग गरेर आशिर्वाद लिने त्यो हाम्रो संस्कार, लहलहाउँदै गरेका हरियो गहुँका बाला, त्यो ठूलो पीपलको रुख अनि आकाशी रंगको स्कुले ड्रेसमा बिद्यालय जाँदै गरेका केटाकेटी, आँफै खियाएर नदि तर्ने त्यो साँगुरो काठको डुंगा र काठको बहाना, त्यो अत्यन्तै वास्तविक लाग्ने पवन फोटो स्टुडियोको बोर्ड, त्यो रिलवाला याशिका क्यामरा, त्यो हातले बुनेको गलबन्दि, त्यो बसको छतमा चढेर गर्नुपर्ने भिरालो बाटोको कहालिलाग्दो कस्टकर यात्रा, त्यो दाउराको आगो बालेर ओदानमाथि बसालेको फलामको कराईमा पकाउँदै गरेको तरकारि, त्यो तरकारिमा राखेको नुनको ढिको, त्यो सुत्ने कोठाको भित्तामा टाँसेको (दर्पण छाँया) फिलिमको पोस्टर र उतापट्टि टुकिको छेउमा राखेको सिल्टेको कित्लि (सायद खानेपानी राखेको होला), त्यो काट्दै गरेको तोरि, र तोरिबारीको डिलमा बसेर खाँदै गरेको खाजा, त्यो माटाको गाग्रिमा स्टिलको अंखराले छोपेर राखेको खानेपानी, ती आकाशी रङ्को स्कुले ड्रेसमा चुँगि खेल्दै गरेका दुईटी नानीहरु, त्यो टिनको बाल्टि लिएर खोलामा लूगा धुन जान लागेका एक जोडि, रातोमाटो र कमेरोले लिपेको त्यो शुन्दर घर, मेलाबाट बेलुका फर्किँदा घाँस लिएर आउँदै गरेका ती खेतालाहरु, र त्यो पोल्टामा पट्याएर राखेको फोटो ….. यी सबै कुराले नै भिडियोलाई जीवन्त बनाए जस्तो लाग्छ मलाई।म तराईमै हुर्केको भएपनि जति पल्ट यो गीत हेर्छु त्यति पल्ट आँफु जन्मेको गाउँमा पुग्छु।अझ पहाडतिरै हुर्केर बाध्यताबस बिदेशिएकालाई यो गीत हेर्दा कस्तो हुँदो हो? अन्दाज लगाउनुस्, बिदेशमा बसेर यो गीत हेर्दा घरको कति सम्झना आउँछ होला? सोच्छु “एउटै मान्छे गायन र अभिनयमा यति सार्हो निपुर्ण कसरि हुन सक्छ?” अन्तरआत्मा एउटै उत्तर दिन्छ - यो अभिनय होईन, म जस्ता थुप्रै भुईँ मान्छेहरुको वास्तविक जीवनको केबल प्रतिबिम्ब हो। सम्पूर्ण टिमको प्रयाश स्तुत्य छ! (अमेरिकाबाट सबैलाई नमन)
@bhupupandeymusic
3 жыл бұрын
aakha rasayo hajur ko yo shabda haru le, kati details ma hernu bhayechha...thank you so much som ji. safal banaidinu bhayo hamro kam lai..
@sigsom
3 жыл бұрын
@@bhupupandeymusic : काम नै यति राम्रो गर्नु भएको छ, प्रशंसा नगरि रहनै सकिएन। देश छाडेर बिदेशिएपछि, कुनै पनि गीतले अन्तरआत्मासम्म यति सार्हो छोएको थिएन। पहिले मलाई यो गीत सहजै बन्यो होला जस्तो लागेको थियो, जब तपाईँहरूले त्यो पवन फोटो स्टुडियोको बोर्ड काल्पनिक भएको बताउनु भयो (मैले यताबाट त्यो नंबरमा फोन गर्ने कोशिष गरेको थिएँ), तब मलाई अन्दाज भयो, यो गीतका लागि कति धेरै मेहेनत गर्नु भएको होला भन्ने, अनि मैले हरेक दृश्य उत्तिकै धेरै महत्व दिएर हेरें र मलाई लागेका कुरा लेखेको हुँ (म जस्तो एउटा सामान्य दर्शकले थाहा नपाउने अझ कति धेरै कुरा होलान्, म जान्दिन)। भविस्यमा पनि यस्तै उत्कृष्ट रचनाहरूका लागि अग्रिम शुभकामना ❤️❤️❤️
@bhupupandeymusic
3 жыл бұрын
@@sigsom ji dhanyavad kosis sadhai garirahane chhaun hajur haruko sath esai gari pairahu....
@Jaybsubedi
3 жыл бұрын
हे इश्वर ! मालाई पनि येस्तै शब्दहरू लेखेर कसैको प्रशंसा गर्न आउनु नी । भावुक भएर झल्झली घर गाउँको याद आयो।
@khemrajbista2795
3 жыл бұрын
Wow
धन को लियर आसा मन को गरेउ तमासा म मुना सरि रुदै छु बुझ मन यो भासा यो लाइन ले मलाइ !एकदम भावुक बनायो जति पटक सुन्छु तेति पटक आँसु झर्छ्न💘
@sureshlama5538
4 жыл бұрын
I am also same sis
@chandradev112
4 жыл бұрын
really hor , न रुनु है म छु नि
@pritadhungana5498
4 жыл бұрын
Chandra DEV कयौ पटक
@chandradev112
4 жыл бұрын
@@pritadhungana5498 बिचरी है , मार्मिक छ नि तेहि भएर , हजुर लाई मात्र होईन हामी सबैलाई नै
@narayannepal6653
4 жыл бұрын
धन्यवाद भावुक श्रोता प्रतीक्षा जी !
जाउ उमेर बेची सपना किनेर ल्याउ,यी आँसुको कलशको साइत गरेर जाउ!!! आहा मर्मस्पर्शी 🌺सफलताको शुभकामना दाइ!
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
भुपुजिको स्वरमा जादु छ अनि नबरस पुरै छ यार🎉🎉
छोटो छ जिन्दगि, फोटो खिचेर राख. छिट्टै आउछु फर्केर मुटु थिचेर राख. Heart touching song. अग्रिम सुभकामना एस्तै गित हरु को लागि.
कति मिठो शब्द, लय, भाका त्यस्तै कति राम्रो अभिनय छायांकन। हरेक कुराले भरिपुर्ण। त्यसैले त पटक पटक हेर्न मन लाग्छ। धन्यवाद तथा बधाई सपुर्ण परिवारलाई यति मिठो गीतको सृजना गर्नु भएको मा। शुभकामना गीतले मेरो जस्तै सबैको मन जितोस। पहिलो गीत होला यति धेरै मन परेको अनि धेरै पटक हेरेको मैले। 😍😍😍😍😍
परदेश मा भएर होकि सरै मिठो लग्यो यति सम्म मन छुनी न सोच्नु हो गारो बनाउनी रहेछ एक्लो मिर मिरेमा।। धन्यवाद प्रकाश दाई
फेरि पनि यी दुई स्वरलाई एकसाथ सुन्न चाहान्छौँ हामी 💓💓💓
पहिलो पल्ट आज सुने । शब्द, संगित, गायन, अभिनय सबै धेरै राम्रो लाग्यो ।
गीत संगित शब्द र दृष्यले अाज अांखामा अांसु अायेकाे सायद मेराे जिवनमा पहिलाे पटकनै हाेला, स्तब्ध बनायाे "छाेटाे छ जिन्दगी फाेटाे खिचेर राख" गायक तथा भाइ भुपु पाण्डेकाे याे गित र शब्द र भिडियाेकाे परिकल्पनाले मन छाेयाे परिवार संग टाढा न हुंदात पीडा हुने, परिवार वाट टाढा हुनेहरुलाई मन छुने याे गित संगित अमर रहाेस।
@climatechangeandagroadviso1822
4 жыл бұрын
kzread.info/dash/bejne/eWirsNuKpcnZcbA.html
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
छोटो छ जिन्दगी फोटो खिचेर राख छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख । अति नै राम्रो गीत सफलताको धेरै धेरै शुभकामना ।
द भ्वाईस अफ् नेपालमा मेलिना बैनिको यात्रा अझै राम्रो हुँदै जाअोस् यहि छ कामना हामी सबैको 😍🙏🙏🙏🙏
शब्द चयन तेस्तै राम्रो त्यसमाथि संगीतको त कुरै नगरौं। शब्द र संगीत संगै बगेका ति स्वरहरूले मन्त्र मुग्ध पारी दियो। समाजको परिवेशमा भैरहेको बाध्यकारी घटनालाई यो गितले सबै माझ उजागर गराई लोकप्रिय बढाई दियो।👍👍👍
बरु फर्कि आउ रित्तै मधुमास नबित्दै , छोटो छ जिन्दगी फोटो खिचेर राख आह क्या राम्रो गीत उस्तै द्रिश्य निर्माण , एउटा अमर गीत
@bhupupandeymusic
4 жыл бұрын
thank you so much !
tiktok मा छोटो भाग सुनेर youtube मा खोज्दै आएको थिए साच्चै कति मन छुने गित रहेछ😔😔🙏
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@abhagishankarofficial7420
4 жыл бұрын
Same me....
@sandhyaneupane5507
4 жыл бұрын
ma pani kati patak herisake man thaksae thakdaena
@prannathmgr3195
3 жыл бұрын
Same here..
अती मन छुने शब्द अनी सँगित र मठो आवाज धेरै धेरै धन्वाद भुपु सरलाई अती आनन्द आउछ यो गित सुन्दा परदेशमा।।।आँसु बगायर मन हलुका कहिले सम्म बनाउने नेपाली हरुले।।।युवाहरु आफ्नै देशमा कहिले स्वरोजगार हुने।।।।।।।।
@narayannepal6653
3 жыл бұрын
प्रश्न जटिल छ । गीतलाई माया दिएकोमा धन्यवाद !
पहिलोपटक सुन्दै, बारम्बार सुन्दै बारम्बार ❤️कति मिठो ।
जबसम्म यस्तो संगित सर्जकहरू जीवीत रहिरहन्छ तबसम्म नेपाली गीत संगित अमर रहिरहन्छ ,एकदमै हृदय स्पर्श गीत ❤️❤️❤️❤️
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
हिजो बाट हेर्न सुरु गरेको 1000 चोटि हेरि सके हेर्दै छु राम्रो छ दाजु
@narayannepal6653
4 жыл бұрын
हो र ? यो संख्या अतिरञ्जित हो कि !
@adityapariyar3739
4 жыл бұрын
Ho vanya geet ko laya swar sabda wah arkai duniya Ma lagxa vanya ....ahile ko samaya Ma sappai vanda sunne geet banya xa 😎❤️❤️🙏
@karimatamangkarimatamang3131
4 жыл бұрын
Same dada
@dineshmahara2049
4 жыл бұрын
1000 choti 🤔🤔
अहिले सम्मकै सबैभन्दा उत्कृष्ठ शब्द मन मुटु छोयो
@narayannepal6653
2 жыл бұрын
धन्यवाद यो उच्च मूल्याङ्कनका लागि !
निकै मिठो गीत उतिनै राम्रो शब्द संगीत र अभिनय
निकै मार्मिक र मर्मस्पर्शी गित रहेछ! विदेसिएका नेपाली यूवाको मुटु छुने गित रहरले भन्दा पनि बाध्यताले जानुपर्ने हजारौं युवा को मनछुने गित❤️❤️👍👍
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
वाह ! कति मनपर्यो भनेर भन्ने मेरो कुनै पनि निश्चित शब्द नै छैन । यस्तो गहन र प्रत्येक टुक्कामा कुनै न कुनै मन छुने किसिमका शब्दहरुको माला गाँसी एउटा अत्ति उत्तम गीत रचना गर्ने रचनाकार अझै पनि रहेछ मेरो देशमा । शब्द मात्र कहाँ होर आवाज त्यस्तै सुनिरहुँ जस्तै लाग्ने र अभिनयको साथ साथै छायांकन पनि गित सुहाउँदो र वास्तविक जिबनलाई उजागर गरेजस्तै लाग्ने किसिमको छ । - "सम्पुर्ण टिमलाई सफलताको शुभकामना" अरुलाई मन पर्छ या पर्दैन तर मलाई भने सुनिरहुँ/हेरिरहुँ जस्तै लागिरहन्छ !
@bikashshrestha6290
4 жыл бұрын
Thank you ! And, Best of luck....! For Making Team.
@climatechangeandagroadviso1822
4 жыл бұрын
kzread.info/dash/bejne/eWirsNuKpcnZcbA.html Yo geet ko bhab pani ustai lagyo
@bikashshrestha6290
4 жыл бұрын
@@climatechangeandagroadviso1822 ठिकै छ गीत ! तर पनि कतिपय गीतहरु एकै पटक सुन्दैमा पनि मनमा कसरी स्पर्श गर्छ थाहै नहुदो रहेछ । अर्को पाटोमा भने त्यो गीतमा रहेको आवाज र गायन कला, प्रीय कलाकारहरुको अभिनय शैली त छँदै छ त्यसमा पनि छायांकनको तरिकाले छुट्टै किसिमको प्रभाव पारेको हुन्छ जस्तो लाग्छ मलाई ! म यो क्षेत्रमा अब्बल भनि आफुलाई बयान गर्न खोजेको त होइन, तर हुन्छ नि हरेक मान्छेको मनमा हरेक कुरा प्रती एउटा न एउटा सकारात्मक या नकारात्मक प्रतिक्रिया त उब्जिन्छ नै तर कसैले ब्यक्त गर्दछ भने कसैले गर्दैन । पुराना पुराना गीतहरु हेर्दा त्यसको तुलनामा वर्तमानका गीत संगीतहरुले संभवत लामो समयसम्म त्यति सफलता हासिल गर्न नसकेको जस्तो देखिन्छ । त्यसको कारण भने माथिकै कुराहरुमा केही संकुचित गरेकोले होकि जस्तो लाग्छ । बढी उत्ताउला र समाजलाई अपच खालको शब्द तथा अभिनय भएको गीत संगित भन्दा साधारण र शब्दले मागेको जस्तो ब्यवहारिक किसिमका अभिनय भएमा त्यसलाई आम स्रोताहरु त्यसै पनि खोजी खोजी हेर्छन् । यस "छोटो छ जिन्दगी" बोलको गितमा मैले सबै कुराहरु पटक पटक हेरें तर कमि कमजोरी भने छ जस्तो लागेन । सायद यस गीतले संगित बजारमा छुट्टै किसिमको सफलता हात पार्नेछ भन्नेमा विश्व्स्त छु । फेरि पनि 'Bhupu Pandey' दाजु लगाएत गीत निर्माण गर्ने सम्पुर्ण टिमलाई हृदयदेखिको सफलताको शुभकामना । Thank you, - Bikash Shrestha, Gorkha
@sandhyanepal2725
4 жыл бұрын
धन्यवाद हजुर
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
निकै भाबुक बनायो यो गित ले सफलता को शुभकामना सम्पुर्ण मा।
यो गीत सुनेर रुने म मात्र अरु पनि छम 👌😭😭
@AbhishekChand555
3 жыл бұрын
Hami pani
@radhapokharel1659
3 жыл бұрын
😂😂😂
@ektutahuaaasiq1331
3 жыл бұрын
Maa pani xuu yrrr you geet suneeraaa runee manxeeee
@rajugyawali169
3 жыл бұрын
Ma ni chuu
@aastikmagar5766
3 жыл бұрын
Same
सुपर हिट हो ,,काम देश खाने हुनु पर्छ भन्ने छैन मन खाने चै यो गित बन्यो ❤️❤️धेरै बधाई टिमलाई ,,मेलिनाको यो अत्तिनै शुन्दर सुभारम्भको लागि भुपु जी लगायतको टिमलाई आभार 🙏🙏✌️
@climatechangeandagroadviso1822
4 жыл бұрын
kzread.info/dash/bejne/eWirsNuKpcnZcbA.html
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
Heart touching....प्रदेशिएका युवाहरूको गाथा...😍
दाजु मैले 30 भन्दा नि बढी repeat गरि गरि हेरेको गीत हो यो।।।🙏🙏🙏❤️❤️
@shivrajbaral5024
3 жыл бұрын
Maile pani
@bishnukattel4978
3 жыл бұрын
Same here
@bhubanchetry8005
3 жыл бұрын
Maile gannai Sakina Kati here all time best song
@nandalalnepali7315
2 жыл бұрын
👌👌👌👌❤❤❤
बियोगको वेदनालाई अतिनै मिठो तरिकाले पस्कनु भएको रहेछ। साच्चिकै मनछुने गीत ।।
@narayannepal6653
3 жыл бұрын
धन्यवाद हजुर !
Waooooooo धेरै सुन्दर सब्दहरुको मिश्रण अनि, यथार्थ चित्रन कोरियको मार्मिक गित अझै भन्नू पर्दा निखारियको सुरिलो आवाज को लागि भुपी पाण्डे लगायत सम्पुर्ण टिम लाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
@bhupupandeymusic
4 жыл бұрын
thank you so much !
नेपाली गित संगीतको क्षेत्रमा यति धेरै शक्तिशाली सृजना सम्भवत निकै लामो कालन्तर पछि आएको हुनुपर्दछ । हो, यो गीतमा जस्तै गीतको शब्दमा ख्याल गरौं है संगितकर्मीहरु, नत्र त आम श्रोताको त के कुरा सर्जकले आफैंले आफ्नै सृजना पनि दोहोराएर सुन्न सकिएन भने बिचलित भइन्छ नि ।
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@sagarbabubhattaofficial4844
4 жыл бұрын
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
आहा कति राम्रो गित ♥️♥️म बैतडी जिल्लाबाट हेर्दै छु
अच्युत घिमिरे सरसँगकाे ईन्टरभ्युमा पहिलाेपल्ट सुुनेदेखि हरेक दाेस्राे दिनमा सयाैंचाेटी सुनेर पनि धित नमर्ने यस्तो उत्कृष्ट शब्द संगीत र प्रस्तुति अहिले विरलै देख्न पाइन्छ ! यस्तै कालजयी सिर्जना अरुपनि सुन्न पाइयोस् धेरै शुभकामना 👍🎊
@narayannepal6653
Жыл бұрын
हार्दिक धन्यवाद मित्र !
भोजराज दाई को भिडीयो हेरेर आउने जति यता हाजिर ✌️❤️🙌🏻
@user-yx5cc1ug2i
4 жыл бұрын
Ma hu
मेलिना मैनाली को मिठो स्वर मन पराउने हरु को- को होइसिन्छ एता हाजिर गरिसियो ल साथीहरु...👍️👍️🙏🙏🙏
सलूट छ यस गीत र सम्राट भिडियो बनाउने महान हस्ती लाई 👏👏👏 ★★★★ यस १० मिनेटको सांगितले सबै नेपाली समाझ र श्रम भोगाई का मर्म पीड़ा सबै समेटेको छ ।।। तनमन र हिर्दयबात सलूट नमन 👏👏👏 जय सोभिमानी मेरो संगीत नेपाली 💐💐💐💐💐💐💐💐💐💐💐💐💐
@narayannepal6653
2 жыл бұрын
धन्यवाद हजुर !
बेरोजगारी जिन्दगी भोगेकोलाई सारै मन जोदो रहेछ💓💓💓💓
नारायण नेपाल सरको रचनाहरु अति उत्कृष्ठ हुनेमा शंकै छैन । तथापि रचनाकारले रचना गर्दा कल्पना गरेको परिवेश तथा सरोकारवाला एवम् लक्षित समूहमा पुराउन खोजेको सन्देशलाई बोध गरी जस्ताको तस्तै उतार्न सक्ने संगीत, स्वर तथा जीवन्त अभिनय कमै सिर्जनाहरुमा मात्र पाईन्छ । यी सबै दृष्टिकोणबाट हेर्दा यो भिडियो अत्यन्त मर्मस्पर्शी तथा उत्कृष्ठ छ । यसमा संलग्न सबै महानुभावहरुमा हार्दिक बधाई छ ।
@narayannepal6653
4 жыл бұрын
हार्दिक धन्यवाद मित्र !
छोटो छ जिन्दगी फोटो खिचेर राख ।कति मन छुनि गीत धेरै चोटि हेरिसके साच्चै जिन्दगी छोटो छ त्यही भएर आफू सग जे छ त्यहीँ मा खुसी भएर सगै बस्ने ।😍😘
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@narayannepal6653
4 жыл бұрын
हो, रूपाजी ! मायाका लागि धन्यवाद !
वाउ वाउ सुप्पर छ गित 👌👌👌👌👌👌👌👌👌बधाइ छ सम्पुर्ण टिमलाइ 🙏🎤🎤🎤❤️❤️❤️❤️
आहा कति राम्रो गीत अनि क्या मिठो आवाज मेलिना बहिनी को म त शिशिर दाइको नया नया न्युज मा लिएको अन्तरबार्ता हेरेपछि खोज्दै आको एकदम मन पर्यो
@sudurdhamakaofficial
3 жыл бұрын
ll ll l
@sudurdhamakaofficial
3 жыл бұрын
ll
२ वर्ष अगाडी म जुम्लाको गोठिज्यूला बाट फर्किदा एउटा जोडी (सायद श्रीमान - श्रीमती हुनुपर्छ) सुर्खेतको बस चढे र उनीहरुको बिदाइमा एक जना बुढी आमा आउनुभएको थियो आखा भरि आसु लिएर सायद त्यो जोडी भारत तिर रोजगारीको लागि जान लागेको हुनुपर्छ किनकि परिस्थिति नै त्यस्तै थियो धेरै पछि सम्म पनि ति जोडीलाई हेरिराखे, उनीहरुको अनुहारमा एक प्रकारले सन्नाटा थियो दुख देखिन्थ्यो अनि विवशता पनि यो गीतको दृश्य हेर्दा त्यो पलको धेरै याद आयो, म काम विशेषले गएको थिए तयसैले कुनै क्यामेरा थिएन यदि भएको भए सायद कैद गर्थे होला तर यो आखामा अझै पनि त्यो दृश्य झल्झली आउछ यो गित तिनै जोडीहरुमा समर्पित भए जस्तो लाग्छ धेरै धेरै धन्यवाद
@narayannepal6653
3 жыл бұрын
धन्यवाद प्रिय मित्र !
@anbitgaming1606
3 жыл бұрын
Tapieyo yo lakhiela sarie bhabuka .banyo malie really heart touch
@dhwoj02
3 жыл бұрын
😍😓😘
@Lalitsingh-oz5tl
3 жыл бұрын
TOUCHING
@Rajendrasagar_03
3 жыл бұрын
Wow 😭❤️ 🙏😘
अत्यन्तै मार्मिक गीत । नारायण नेपाल सर नमन । भिडियो अत्यन्तै राम्रो बनेको छ । भुपु पाण्डे र मेलिना मैनालीकाे सुमधुर स्वरलाई अभिनयले अझै जीवन्त बनाएको छ । भेषभुषामा पनि अति ख्याल गरिएको रहेछ । झण्डाबेल्ट, गाेल्डस्टार जुत्तादेखि लिएर हरेक कुरामा अतिसुक्ष्म ध्यान दिएर भिडियो बनाइएको रहेछ । समग्रमा याे गीत तथा भिडियो निम्नवर्गीय नेपालीकाे जीवन्त कथा बनेकाे छ । भुपु पाण्डेको याे प्रस्तुतीलाई सलाम गर्दै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
@bhupupandeymusic
4 жыл бұрын
thank you so much !
@GuruprasadKumalBulbul
4 жыл бұрын
@@bhupupandeymusic welcome !
@narayannepal6653
4 жыл бұрын
प्रिय गजलकार भाइको यो सूक्ष्म अवलोकन र सकारात्मक समर्थनलाई अभिवादन !
@GuruprasadKumalBulbul
4 жыл бұрын
@@narayannepal6653 स्वागतम् सर ।
सुन्दर गित हजुर राम्रो आज उज्यालो फलैचामा सुने राम्रो लाग्यो बधाई छ हजुर लाई सफलताको शुभकामना शुभेच्छा
@bhupupandaymusic भुपु दाई यो गीत सुनेर मेरो आँसु नै आयो। मेरो मन छोयो। साँच्चै दाई हामी नेपालीको पिडा यो गीतसंग मेलखाने रहेछ।😢😢 धेरै धेरै धन्यबाद छ दाई हजुर लाई यति राम्रो गीत रच्नु भएकोमा।
लामो कौतुहलताका बिच आज मात्रै भिडियो हेर्न अवसर पाए । खुशीलाग्यो अपेक्षा भन्दा राम्रो बनेछ, गितको शब्द र संगीतप्रती भुपु जि हार्दिक नमन छ । यस्तै सिर्जनाले निरंतरता पाईरहोस !
Congratulations 😍
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@jibanlama7671
4 жыл бұрын
Woww song
@jibanlama7671
4 жыл бұрын
Heart teaching song
@suryanaomi
4 жыл бұрын
Good direction 👍🏻 nice lyrics.
@shamragisharma5212
4 жыл бұрын
❤️😘
जे बास्तबिकता भन्दा बाहिर बाच्न चाहान्छ मानिस ,तर के गर्ने दुख ,बिबिध समस्या भबिस्य को चिन्ताले माया गर्ने मान्छे परिवार बिच बिछोड हुन बाध्य बनाउछ!धेरै राम्रो गित
मज्जा आयो आँशु संगै
शिशिर सग को ईन्टरभिउ हेरे पछि यो गित हेर्न आउनुहुने साथिहरु हाजिर गरुम है।। म चही अइले कतार बाट हेर्दै छु।। राम्रै लाग्यो गित संगीत । अल द बेस्ट मेलिना मैनाली र भुपु पान्डे ।। उशा उप्रेती लाई धेरै माया।।
@manishapokharel6349
4 жыл бұрын
Ma aaye
@anilgautam4326
4 жыл бұрын
ma ni aaya
@bipanasampang3773
4 жыл бұрын
Ma Pani ho hai
@tigerbabu5471
4 жыл бұрын
Me
अाहा कति मिठाे शब्द र कथा पनि ,,, धेरै मन पर्याे पान्डे जि,,,,
फोटोखिचेर..निकैराम्रो दु:ख सुखः आफ्नो पन्को माया जोडिएको।अब यस्को अर्को भाग पनि ल्याउनु पर्यो,जुनफोटो अनि सम्जनाको साहारा मा बसेकि उनिलाइ आफु ले बिछोडिन बाद्य भएको कार्लाइ पुरा गरेर प्यारि उनिसँग प्यारो भेट भएको अनि साथ्मा जिवनरमाइ बिताउदै गरेको ।शब्द दृष्य भावना समेटिएको। जयनेपाल🙏🙏
@narayannepal6653
2 жыл бұрын
धन्यवाद मित्र !
I’m in USA now and I watched this song so many times but never feel enough. I salute the entire team of this song.
@narayannepal6653
3 жыл бұрын
धन्यवाद हजुर !
अाज मेलिना नानीको अन्तरवार्ता हेरेर पो थाहा पाएको यति मिठो गित रछ भिडियो पनि एकदमै राम्रो रहेछ👌👌👌
जाऊ उमेर बेची सपना किनेर ल्याऊ यी आँसुका कलशको साइत गरेर जाऊ म हुँ प्रेमधागो चङ्गा भएर जाऊ ------------------------------------ छोटो छ जिन्दगी फोटो खिचेर राख छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख शब्द शब्दले मन छोयो, भावुक बनायो । सर्बप्रिय गायक भुपु जी लगायत सम्पूर्ण टिमलाई बधाई छ 💐💐
@narayannepal6653
4 жыл бұрын
धन्यवाद धन्यवाद !!
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
मैले औधी सुनेको गित निकै मर्मस्पर्शी र सुन्दा पनि आनन्द लाग्ने गित अब छिट्टै छोटो छ जिन्दगी २ को पर्खाइमा छु।😊❤️
यो गित बनाउने सर्जक लाई सुभकामना र मेलिनाको आबाज ले भरियको गित अझै मिथो तेसको लागि धन्यवाद मेलिना असल गाईका हुन कोमल पाउहरुमा कहिलै काडा न भिजोस भगवान सङ्ग यहि छ प्राथना
@narayannepal6653
3 жыл бұрын
धन्यवाद हजुर !
तैन तुई गीत भाइरल हुन्छन्,,यति राम्रो गीत किन भाइरल हुँदैन,,सारै मन पर्यो 10 पटक हेरिसके अझै चित्त बुझेको छैन 🇳🇵🇳🇵👍👍👍💗💗
@sagarbabubhattaofficial4844
4 жыл бұрын
Thank you so much. keep loving and keep supporting
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
छोटो छ जिन्दगी फोटो खिचेर राख क्या बात pandy ji best wishes
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
यो ऐतिहासिक रचना हो शब्द,संगीत स्वर सबै मा उत्कृष्ट छ, अलाप झन Heart touching
@narayannepal6653
3 жыл бұрын
सयौं पल्ट धन्यवाद मित्र !
Voice of Nepal paxai Herne yata hajir hum👍😘
यति राम्रो गितले १ महिनामा 10M भिउज आउनु पर्ने तर 1M पनि अएको छैन दु:खद कुरा ।गल्ती के छ भने तपाईले आफ्नै youtube chhanel बाट यो गित लाई अघि बढाउन खोज्नु हो।।
शब्द संगीत को कुनै शब्द छैन बयान गर्नलाई त्यसमाथी अभिनयले सुनमा सुगन्ध भरिपुर्ण अनी ढाका टोपीमा सजिएको साथी कमल गिरी जी को झलक वारे सुपप शुभकामना all टिमलाई
@sagarbabubhattaofficial4844
4 жыл бұрын
Thank you so much. keep loving
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@priyabinughale7081
4 жыл бұрын
@@bhupupandeymusic अवस्य साथ सपोर्ट रही रहने छ
कति मिठो स्वर मेलिना बहिनी keep going best of luck 🙏😺
यो गीत लाई केहि सब्द लेखन मिल्दैन पुरै सिन मेरो जिंदगी संग मिल्यो र फेरी तेहि दिनको समझनामा हराय म सम्पूर्ण टीम लाई धेरै धेरै बधाई र धेरै धेरै माया ,
@narayannepal6653
3 жыл бұрын
धन्यवाद हजुर !
मन मुटु छुने गीत। यो हामी जस्तो बाध्यताले पर्देशिएर छुटिएर बस्नु परेको हर एक को कथालाई गीत साथै भिडियोमा छर्लङ्गै उतारेकोछ। सारै मन छोयो।
@bhupupandeymusic
4 жыл бұрын
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
आफैले कसैलाई दिएको त्यही बचनलाइ याद गरायो यो गितले । मेरै लागि गाइएको गित ,स्वर ,अनि मेरै लागी लेखिएका शब्द जस्तो हुन जस्तो महसुस गरायो
@narayannepal6653
4 жыл бұрын
हो, यो तपाईंकै लाग हो ।
@narayannepal6653
4 жыл бұрын
समान पीडा भएका सबैका लागि हो यो गीत ।
its heart touching तिर्खाहरु सङ्गाली पानी बनाउदै छु आफै जलेर हिरा खानी बनाउदै छु ।
हामी सगै भएकाले मैले यस प्रकारको अनुभव भोग्न नपरेपनि जति पनि गितमा देखाइएका तस्बिरहरू छन् ति मेरा जिवनमा आइपरे के गर्थे हुलाँ झै लागेर भक्कानिएँ । वयान गर्ने शब्दै पाइन।
@narayannepal6653
3 жыл бұрын
धन्यवाद हजुर !
हजुरसबैको मायालाई आशिर्वाद स्वरुप लिएकी छु र यो माया, यो हौसला जीवनभर पाईरहुँ 🙂 🙏 साथै पहिलो गीतलाईनै यति धेरै माया दिनुभएकोमा हजुर सम्पुर्णलाई मनदेखि धन्यवाद र बिशेष धन्यवाद मेरा प्यारा दादाहरु भूपू पाण्डे,भोजराज थापा,नारायण नेपाल,सागरबाबु भट्ट र team भित्रका सम्पुर्ण 🙏🙏 । अब आउने गीतहरु पनि सुनिदिनुहोला है 🙂💟🙏
@tejbahadur7031
4 жыл бұрын
arko naya sabdd ma dubai jana ko voice ko parkha e ma chhu
@dilligautam1106
4 жыл бұрын
Ramro sor xa bunu
@santoshnepaldangnarayanpur2798
4 жыл бұрын
All the best nanu Ajhai Esari pargati gardai jhanu ma timilai mero tafabat kehi hune xa
@RameshAMagar
4 жыл бұрын
सुमधुर छ सृजना.......I love the song
@LuffyFF-ffx
4 жыл бұрын
❤❤❤
याे गितकाे सेरोफेरोमा रहेर Heart Touching नेपाली चलचित्र बनाउनुपर्छ ल । वाउ,,वाउ,, मार्मिक शब्द , जिबन्त अभिनय , हामी सुदूरपश्चिममाहरुकाे वास्तविक कथा । जय हाेस । सफलताको करोडौं शुभकामना ,,,,,
@sagarbabubhattaofficial4844
4 жыл бұрын
Thank you so much. Keep loving keep supporting.
आहा कति मिठास गित अनि स्वर ति शब्दहरुमा कति भाब लुकेछ भिडियो पनि कति मर्मस्पर्शी छ।
श्रोताहरूको माया अपार ❤❤❤
धेरै भन्दा धेरै राम्रो छ र मन छुने पनि , सायद 20 21 ले छुएर पर्देशी हुनु लागेर होला सायद देश छोडेर जानू पर्ने डरले होला, भुपु दादा तपाई एक underrated गायक हो ,धेरै ले नचिन्लान तर चिन्ने जति हजुरको फ्यान हरुले तपाईंको स्वरमा जादु छ हरकोहिलाई लठ्ठ, मार्मिक र मनोरञ्जन गराउन सक्नुहुन्छ भन्ने छन , 🔥 धेरै धेरै माया, सम्झना र आगामी दिन हरुमा अगृम शुभकामना सम्पुर्ण टिमलाई 🌹💕❤️
अति मन छोयो । मिठो शब्द, संगीत र अभिनय ।😍
बधाई छ
सारै मन छुने गित रैछ मन पर्यो हजुरलाई सुभकामना अझै राम्रो राम्रो गित ल्याऊनु है 🙏🙏🙏
भुपु पाण्डे मलाई अत्यन्तै मन पर्नै कलाकार तपाईं काे हरेक गित हरु सुन्छु म नारायण नेपाल काे उत्कृष्ट शब्दमा भुपु पाण्डे काे सँगित मा याे गित मा साच्चिकै यथार्थ चित्रण गरिए काे छ गित धेरै राम्रो छ सफलताको शुभकामना ❤️❤️🎻🎷🎸🎵🎵🎵🎵🎵🎶🎶🎶
@bhupupandeymusic
4 жыл бұрын
Thank you bishnu milan ji 🙏
@bishnumilan2872
4 жыл бұрын
Wc Sir
मनभित्रका अव्यक्त पीडाहरु बगाउने गीत, नि:शब्द छु । बधाई छ Bhupu Pandey ज्यू यति मर्मस्पर्शी गीतको लागि ।
सायद जिन्दगिमा पहिलाे पल्ट यति वास्तविक गित अनि गित अनुसारको अभिनय हेर्न पायकाे छु बधाई छ भुपु पान्डे दाइ अनि सम्पूर्ण टिमलाइ अागामि दिनहरुमा याे भन्दा अझ राम्रो गर्दे जानु
बढ्दै कदम मीठो छ गीत !
साचिक्कै अती मन छुने गीत छ यो शब्द गायन संगितले यती छुन्छ सायद धेरै पछी यस्तो गीत सुन्न पाईयो । तर विडम्बना गीतको भिउज अली कम देख्दा दु:ख लाग्यो , सबैले एकपटक फेरी सेर गर्दिनुहोला , कस्तो मिठो छ गीत ।
@narayannepal6653
4 жыл бұрын
धन्यवाद प्रेरक अभिव्यक्तिलाई !🌹
छोटो छ जिन्दगी फो टो खिचेर राख 😍😍 सारै मिठा गीतका सब्दहरु सफलता को सुभकामना🙏🙏🙏
यो गीत त मेरो घर को पारी तुल्ता अछाम मा खिचेको रैछ 😘😍😍😍😍😍