विरक्त लागिसक्यो, नेपालले एमसिसी स्वीकार्नुको परिणाम २ वर्षमै देखिन्छ -Tamasoma Jyotirgamaya | AP1HD

Ойын-сауық

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Saurabh
Researcher: Sarose Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Ranju Pokhrel
Music: Rickey Shakya
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Roje Awale
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzread.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZread: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#Saurabh
#TamasomaJyotirgamaya #UkraineRussiaWar
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 398

  • @santoshbajagai2662
    @santoshbajagai26622 жыл бұрын

    यो दुनियाँ मा भगवान लाइ त मान्छे बाडेका छ्न अब कसैलाई सौरभ मन नपर्नु नौलो कुरा भएन तर समकालिन नेपाल मा यति ठुलो र फराकिलो ज्ञान को दाएरा भएको औंलामा गन्न सकिने मध्य का मान्छे हुन सौरभ ❤️❤️💐🙏

  • @s.bkarki7386

    @s.bkarki7386

    2 жыл бұрын

    बिल्कुल

  • @jivanlalshrestha3657

    @jivanlalshrestha3657

    2 жыл бұрын

    @@s.bkarki7386 दलित वा यो यो का वर पर ,र यस।

  • @sabiralimiya656

    @sabiralimiya656

    2 жыл бұрын

    Sahi ho sir

  • @prachandabro

    @prachandabro

    2 жыл бұрын

    Ekdam sahi

  • @tankarajdulal5199

    @tankarajdulal5199

    2 жыл бұрын

    Great Scholar

  • @bishalchaulagain2058
    @bishalchaulagain20582 жыл бұрын

    म ढुक्क छु आज गनगने दाईको कटप्पा सेनाको ननिदाउने दिन हो साथै सौरभ जि लाई मन पराउनेहरुले हाजिर गर्नुहोस्

  • @Binodji

    @Binodji

    2 жыл бұрын

    आज ढुक्क निदाउने चाही तपाइँ होला जसले छदम नाम बाट कमेन्ट लेखेर पनि यति धेरै लाइक पाउनु भएको छ , मलाइ त दया लागेर आऔछ बिच्रारा कम्माउनिट कार्यकर्ताको हालत देखेर अमेरिकाको बिरोध गर्न सक्दैन अनि एम सी सी को बोरोध गर्छ किन कि भिसा लागेको दिन उसैलाई अमेरिका छिर्नु छ , कांग्रेसको बिरोध गर्न सक्तैन तर गगनको बिरोध गर्छ किन कि कांग्रेशको टाङ्ग मुनि छिरेर मन्त्रि खानु छ, चालिस बर्षमा मन्त्रि , महामन्त्री हुने Harvard University educated लाइ निन्द्रा नलाग्ने तर छदम नाम बाट उसको बिरोध गरेर राजनीति गर्नु पर्नेलाई चाही निन्द्रा लाग्ने यस्तै हो सतिले सरापेको देश

  • @sujanprasadupreti7114
    @sujanprasadupreti71142 жыл бұрын

    सौरभ नेपालको वरिष्ठ राजनीतिक विश्लेषक एवम् स्वतन्त्र निष्पक्ष प्रष्ट वक्ता 🙏❤️

  • @binodbaniya5008
    @binodbaniya50082 жыл бұрын

    मेरो सबै भन्दा मन पर्ने राजनीतिक विष्लेस्क

  • @aanandabhatta239
    @aanandabhatta2392 жыл бұрын

    ॐ यो अन्तर्वार्तामा सौरभ जी को भाव-भंगिमा नियाल्दा हृदय पिडाको अनुभव भयो । जय होस् !

  • @nagoya25
    @nagoya252 жыл бұрын

    सौरभ सरका कुरा र बौदिकता सार्है मन पर्छ॥ उहाँको अन्तरवार्ता पर्खीरहेको थिएँ

  • @laxmanbasnet6498
    @laxmanbasnet64982 жыл бұрын

    राम्रो लाग्यो,उहाँको कुरा अधिकान्स मिलेको छ, देश फटाहा नेताले डुबाएछ्न,अहिले हाम्रो मौनता को परिणाम भबिस्यमा हाम्रा सन्ततिले भोग्ने छ्न,यस्तो अवस्था देख्दादेख्दै केहि गर्न नसक्ने वर्तमान हामी नेपाली लाई इतिहास ले धिक्कार ने छ,

  • @bindeshworbindeshwor7873
    @bindeshworbindeshwor78732 жыл бұрын

    आजकाे तमासाेमा जाेतिर्गमय ईपिसाेड हेर्दा यस्ताे लाग्याे कि हामी अब स्वतन्त्र नेपाली रहेनाैँ..

  • @binayaprasaddhakal2494
    @binayaprasaddhakal24942 жыл бұрын

    जब सौरभ जि ले, देशको कारण विरक्त भाव व्यक्त गर्नुभयो, मनै भरिएर अायो मेरो पनि।

  • @nirBikramThakuri5
    @nirBikramThakuri52 жыл бұрын

    ४२:०० मिनेट का शब्द हरुले साच्चै मन रोयो।।।

  • @madhavkhatri7809
    @madhavkhatri78092 жыл бұрын

    बहुप्रतिक्षित अन्तर्वार्ता हेर्न पाईयो।सौरभ सरलाई धेरै धेरै धन्यवाद।

  • @kcbmrcni3891
    @kcbmrcni38912 жыл бұрын

    सौरभ सर लाई हार्दिक नमन् बडो राम्रो लागो तर टाइम थोरै र सटीक जवाफ मात्र भयो अल्ली खुलेर बताउनु भयन जस्तो लागो अनेवे टीका राम सर लाई हार्दिक नमन सौरभ सर लाई बोलाउनु भएको मा

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya26342 жыл бұрын

    शौरभ र भरत दाहाल को बिश्लेषण, रोचक र ज्ञानबर्धक चेतनामुलक पनि छन।। शुभकामना।।

  • @santoshkumargautam1311
    @santoshkumargautam13112 жыл бұрын

    सौरवजी प्रति नमन र सम्मान छ… देशको हालको राजनीति, अर्थनीति र वैदेशिक नीति प्रति दुःख लागछ, अझै एमसीसी को कूरा भयो हरेक ठाऊमा देश चुकिरहेको छ…।।। देश बनाउन सबै जनता बनौन कती कार्यकर्ता मात्रै बन्ने…।।

  • @gunarajpokharel4705
    @gunarajpokharel4705 Жыл бұрын

    सौरभ सरको अन्तरवार्ता जति पटक हेरे पनि धित मर्दैन, ओजपुर्न बिस्लेशन ।

  • @shivalamichhane3748
    @shivalamichhane37482 жыл бұрын

    हेरेरै नथाक्ने , कति गहन, सान्दर्भिक, दार्शनिक कुरा 🤔🤔🤔👏👏👏👏👏👏 धेरै आभार हजुरहरु दुबैजना लाइ 🙏🙏🙏🙏🙏

  • @RK-ki2dd
    @RK-ki2dd2 жыл бұрын

    The man with perfect brilliance……knowledge is vast….some people call him pessimistic but there is nothing to be optimistic about

  • @Catmandu-Great
    @Catmandu-Great2 жыл бұрын

    सौरभ सुनिरहन मन लाग्ने नशा हो । सौरभ 😍😍❤️❤️ Love you Sourabh

  • @nawarajghimire974
    @nawarajghimire9742 жыл бұрын

    सहि समयमा सहि ब्याक्तिको छ्नोट धन्यवाद यात्री जि लाई 👏👏

  • @dhrubaneupane2784
    @dhrubaneupane27842 жыл бұрын

    साैरभ सर,ले MCC लगायत विभिन्न बिषयमा गर्नु भएको सही बिष्लेषण प्रति ‌नमन गर्दछु ।

  • @yogmaya7454

    @yogmaya7454

    2 жыл бұрын

    Kind

  • @yogmaya7454

    @yogmaya7454

    2 жыл бұрын

    Hello

  • @yogmaya7454

    @yogmaya7454

    2 жыл бұрын

    O

  • @jibanlimbu8745

    @jibanlimbu8745

    2 жыл бұрын

    Yes

  • @lekhnathpokhrel7648

    @lekhnathpokhrel7648

    2 жыл бұрын

    Good sambada

  • @bishwasapkota9946
    @bishwasapkota99462 жыл бұрын

    It's been awaited for so long. Kept scrolling up and down for his interview. His intellectual horizon is extraordinarily extraordinary. Feel so proud we have people like him.

  • @menukakhand5248

    @menukakhand5248

    2 жыл бұрын

    मन छोयो...

  • @shreerajpaudel5168

    @shreerajpaudel5168

    2 жыл бұрын

    @@viratsharma8036 lol

  • @prashidharana3349

    @prashidharana3349

    11 ай бұрын

    ​❤❤❤❤❤

  • @pokharagurung9842
    @pokharagurung98422 жыл бұрын

    Huge respect mr saurav.his frustration towards politics reflects people's view.thank you both .

  • @user-qj2fc5gp2m
    @user-qj2fc5gp2m2 жыл бұрын

    सौरभ सरका विचार समग्रमा ९०% सहि लाग्छन्।

  • @nabinneupane7058
    @nabinneupane70582 жыл бұрын

    मलाइ पनि सौरब जि को तर्क हरु मन पर्छ जति सुने पनि सुनिरै जस्तो लाग्छ यस्ता बेक्ती लाई बेला बेला मा बोलाइरहनु पर्छ टीकाराम जि जति पटक ल्याउनु भयपनि हामी खुसी हुनिनै छौ एउटा न एउटा भबिस्यबाणी गर्दिनु हुन्च वाहा ले आयको बेला मा आज नि अब के हुन्छ आउनी दिन भनेर सोध्न न भुल्नु होला सर 🙏🙏🙏🙏🙏

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi84282 жыл бұрын

    सौरभ जि को interview सुन्दा आनन्द साथै जिऊमा काडा उम्रन्छ । धेरै कम interview दिन्छन तर असरदार ।

  • @deepakmansainju9739
    @deepakmansainju97392 жыл бұрын

    साैरभ सरकाे देशकाे समसामयिक बिषय प्रति बास्तबिक तार्किक बिशलेषण समय समयमा सुन्न पाएकाेमा साैरभ सर र यात्रि जिलाई धन्यबाद ।

  • @philharmonic15
    @philharmonic152 жыл бұрын

    यस्ता मान्छे त हाम्रो नेपाल मा २-४ जना छन त्यो भारतमा १ जना पनि छैन होला सायद अत्यन्तै खुशी लाग्यो

  • @rohankarki3221
    @rohankarki32212 жыл бұрын

    This man is powerhouse of knowledge what a perfect analysis

  • @sagarbhattarai6957
    @sagarbhattarai6957 Жыл бұрын

    सौरभ जी को सब्द खेलायर अर्थ बुझ्न मजा आउछ यार धेरै पछी सुन्न पाइयो खुसी लाग्यो

  • @user-qj2fc5gp2m
    @user-qj2fc5gp2m2 жыл бұрын

    टिकाराम यात्री विदेशी भक्त पत्रकार हो।mcc पास भएकोमा अौधी चौपट खुसी भएको छ

  • @g1pratapadhikari867
    @g1pratapadhikari8672 жыл бұрын

    नेपाल को सहि बिस्लेषण र विद्वान मलाई मन पर्ने ब्यक्ति, सौरव

  • @chatgpt2023.
    @chatgpt2023.2 жыл бұрын

    जब देश आफ्नो जस्तो फीलैहुन छोडिसक्यो भनेपछि😭😭😭तितो यथार्थ

  • @tirthabasnet7457
    @tirthabasnet74572 жыл бұрын

    अत्यन्तै मनपर्छ यो दुईको अन्तरबार्ता।

  • @durgarajniroula7960
    @durgarajniroula7960 Жыл бұрын

    किन किन हजुरको यो कार्यक्रम दिन दिनै आए हुन्थ्यो जस्तो लग्छ । अति आनन्द आउछ हजुरको मेहत र तयारी को म अति नै प्रसङ्सक हो । हरेक अतिथिको बिसयमा हजुर ले तयारि राम्रो गरेर कर्यक्रम प्रर्तुत गर्नुहुन्छ । यो मेहनतलाइ कायम राख्नुहोला टीकाराम जि ............

  • @mahendramelodious
    @mahendramelodious2 жыл бұрын

    धेरै महिना कुर्नु पर्यो यो अन्तरवार्ता को लागि।सौरभ जी लाई ल्याइरख्नु पर्यो हजुरको शो मा।

  • @bikralrai4480
    @bikralrai44802 жыл бұрын

    Khatra analysis lagx yo manxe yr... Dimag hallae dinx yo manxe ko interview le.... Huge respect to him

  • @aryalyubaraj8232
    @aryalyubaraj82322 жыл бұрын

    ४२ देखि ४३ मिनेट बिचकोकुरा मेरोमनमापनि उठिसकेको थियो धन्यवाद 🙏 सौरभ जि

  • @pawankhatri-khanal8928
    @pawankhatri-khanal89282 жыл бұрын

    निकै मनपर्ने अनि धेरै सान्दर्भिक कुरा गर्ने प्यारो दाजु सौरभ।।

  • @sumankhadka1335
    @sumankhadka13352 жыл бұрын

    राष्ट्रलाइ बिर्सने राष्ट्रबादिको उदय हुनुले ठूलो घाटा ब्यहोर्नु सबैका लागि दुर्भाग्य हो। मन अमिलो बनाएर भए पनि बोल्नै पर्‍यो।

  • @madanojha9766
    @madanojha97662 жыл бұрын

    मेरो बुझाइ मा, गिद्दे दृस्टी नेपाल लाइ सबै ठुला भनाउदा राष्ट ले लाइ नै रहेका छन् ! नेपाल ले होशियार रहन जरुरि छ ! यो र त्यो बिकास को बाहाना मा नेपाल लाइ नियन्त्रण मा राख्न चाहिरहेका छन् ! बिबेक हिन नेताको चाडै टिक्का टिपणी अनि हतार मा समर्थन र बिरोध का कारण पनि नेपाल अपठारोमा फस्न सक्दछ ! अति राम्रो सटिक विश्लेषण, धन्यबाद सौरभ जी !

  • @sabiralimiya656
    @sabiralimiya6562 жыл бұрын

    Tika sir saurav sir 60 pugnu vayo hola aab saurav sir sanga sallah gareyra mahina ma auta program lyauney sedule baunu prayo k .......,.itihas huncha k vabi pustalai adhyan garna pani sajilo huncha.....darsak tatha srota dekhi janta sabailai faida huncha ....

  • @pradeepneupane3840

    @pradeepneupane3840

    2 жыл бұрын

    Sahi kuro mero ni bichar tehi ho kamse kam month ma 1 choti chahi aaunu paryo

  • @Mr-copyhappy01
    @Mr-copyhappy012 жыл бұрын

    एकदम रार्मो विश्लेषण लाग्यो!!

  • @nakkaltamang9781
    @nakkaltamang97812 жыл бұрын

    सर्वोत्कृष्ट अन्तरवार्ता! उच्चतम विचार! हार्दिक आभार आदरणीय व्यक्तित्व सौरभ/टिकाराम जी🙏

  • @sharingan4084
    @sharingan40842 жыл бұрын

    Discussion अब गर्ने हो भने युवा नया सोच र नेपाल को स्थिति र रोज्गारि अनि बिकास अनि नेता लखेत्ने गरि हुनु पर्छ

  • @ranjitsetimahar1121
    @ranjitsetimahar11212 жыл бұрын

    सर मेरो कुरा लाई नमन गरेर सौरब लाई ल्याउनु भयेको खुसी लायो❤❤

  • @madanpoudel2061
    @madanpoudel20612 жыл бұрын

    दुबैजनालाई धन्यवाद सौरभ सरको फ्यान हो म सेल्युट छ सर!

  • @dilliramdhungana5555
    @dilliramdhungana55552 жыл бұрын

    डाक्टर सुरेन्द्र केसी लाइ पनि ल्याउनुहोस्न टिका जी

  • @dineshbinita782
    @dineshbinita7822 жыл бұрын

    मेरो पनि मन यस्तै खिन्न भयको छ ! सोरभ सरको जस्तो नेपाल भनेर भन्न नि मन लाग्दैन आज भोलि हाम्रो देशको नेता हरुले आज देश लाई कुन अबस्थामा पुर्या

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan2 жыл бұрын

    Always happy to hear Mr. Saurabh ji and his insights and thoughts....Thanks

  • @dibyadhojkarki3417
    @dibyadhojkarki34172 жыл бұрын

    स्यावास नेपाल आमाका सुपुत्र शाैरभजी ! नमन !

  • @akashgc44
    @akashgc442 жыл бұрын

    म हाल अष्ट्रेलियामा बस्छु र मलाई राजनीतिमा त्त्यति चासो लाग्ने थिएन । तर सौरभजीको प्रकटित विचारधाराहरू एकदमै गहन लाग्छ । सौरभको लगभग सबै नै अन्तरवार्ता दोहोर्याई तेहेर्याई हेरेको छु । मैले हिजो मात्रै सौरभको अन्तरवार्ता सर्च गरेको थिएँ, आज ठ्याक्कै । धन्यवाद यात्री जी 🙏 डिउटि गर्दै गर्दा मैले एयसपोड लगाएर सुन्ने भनौ या यात्रा गर्दा गाडिमा मैले तमसोमा ज्योतिर्गमय, यक्ष प्रश्न र ब्राभो डेल्टा मात्रै सुन्छु । र अहिले पनी म डिउटी मै छु यो सुनिरहँदा । 🙏🙏

  • @deep.deep143
    @deep.deep1432 жыл бұрын

    सौरब सरको कुरा सुन्ने मन थियो सुन्न पाइयो धेरै धेरै धन्याबाद्🙏🙏

  • @pradipbhandari6547
    @pradipbhandari65472 жыл бұрын

    विभिन्न सामाजिक संजालमा जथाभावी लेखेर बोलेर आफ्नो बौद्धिकतालाइ स्खलित नबनाउने सौरभजिका लेख र अन्तर्वार्तामा छुट्टै मिठास र कौतुहलता भेटिन्छ।

  • @Engineerofeverything
    @Engineerofeverything2 жыл бұрын

    This called real interview with real political analyst 🙏🙏🙏

  • @ramroneil3719
    @ramroneil37192 жыл бұрын

    Always thankful with these kind of conversation.. awesome 👏

  • @sarojitani6522
    @sarojitani65222 жыл бұрын

    Thank you so much Tikaram jee. I can't agree totally but nailed it.

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak83222 жыл бұрын

    This Guy is awesome.. clearly seem to hv a great research whatever he talks about.. great programme.... salute Mr. Saurabh...

  • @rajeshjang5982
    @rajeshjang59822 жыл бұрын

    सौरभ सर नमस्कार, हजुरले गर्नुभएका सबै विश्लेषण मनन गर्नेयोग्यछ । जागौँ देशप्रेमी नेपाली दाजुभाई दिदी बैनी हरु। यी २०४६ मा आएका हात्तीछाप चप्पल बाला हरुले देश बनाउँलान भन्ने बिष्वास गर्नु हाँमी कस्तामुर्ख ......🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnughimire4940
    @bishnughimire49402 жыл бұрын

    Most of the logics and feelings are same which is mine. Thank you so much both of you Saurav jyu and Tikaram jyu for yours right questions and answers.

  • @ramuraut1047
    @ramuraut10472 жыл бұрын

    विशेष रह्यो!धन्यबाद

  • @birendradhojshrestha9237
    @birendradhojshrestha92375 ай бұрын

    Thanking you both sir!

  • @dipakpathak5149
    @dipakpathak51492 жыл бұрын

    The just one and only man with spectacular mind

  • @govindagyawali4258

    @govindagyawali4258

    2 жыл бұрын

    No doubt !

  • @muktiregmi4508
    @muktiregmi45082 жыл бұрын

    सौरब को विस्लेसण राम्रो लाग्छ । अहिले सम्म को सबै वार्ता हेर्ने गरेको छु ।

  • @guruprasadpaudelgokul5326
    @guruprasadpaudelgokul53262 жыл бұрын

    एकदमै गज्जब बिश्लेशन !

  • @amritroy1465
    @amritroy14652 жыл бұрын

    Excellent questions and answers I’m really appreciate both of you.

  • @batagangunseenstories1814
    @batagangunseenstories18142 жыл бұрын

    आहा ! कति राम्रो संवाद तर यो देशको पिर पर्न लाग्यो ।

  • @rajangiri6597
    @rajangiri65972 жыл бұрын

    प्रतिक्षामा हामि 🚩🚩🚩🙏🙏🙏

  • @suryatamang4102
    @suryatamang41022 жыл бұрын

    यात्री ज्यु यस्ता मुख चलाउने गफडि लाई होइन। कुनै अनुसन्धानकर्ता लगानीकर्तालाई अतिथि ल्याउनु होला। देशको अर्थतन्त्र मा योगदान होस।

  • @surendrakhadka2738
    @surendrakhadka27382 жыл бұрын

    सौरब दा नमन

  • @kaflegiridhari3132
    @kaflegiridhari31322 жыл бұрын

    सौरभ जी को बडा सान्दर्भिक अभिबक्ती

  • @DigvijayaLOSTcub
    @DigvijayaLOSTcub Жыл бұрын

    Really waiting for next interview with Saurav ❤️

  • @yugace9801
    @yugace98012 жыл бұрын

    Thank you for such intelligent talk

  • @digitalron1648
    @digitalron1648 Жыл бұрын

    सर , सौरवजीलाइ फेरी एकपल्ट आमन्त्रण गर्न पर्यो ! तोरी बिस्लेशकहरुबाट दिक्क भैयो !

  • @prabeshbhandari1719
    @prabeshbhandari17192 жыл бұрын

    Feeling good to listen Saurav after a long time!

  • @kritiadhikari7789
    @kritiadhikari77892 жыл бұрын

    I have watched this interview more than 20 times. I'm eagerly waiting for the next interview.

  • @indrappokharel_del8073
    @indrappokharel_del80732 жыл бұрын

    It perfect interview, thank you all 😊 😊 😊

  • @tj7957
    @tj79572 жыл бұрын

    His sadness/frustration/ hopelessness surely represents most of the youths feelings and thinking…

  • @meghapaudel6251
    @meghapaudel62512 жыл бұрын

    नेपाल का नेता हरुले सौरभ जस्तो मान्छेलाइ विज्ञ को रुममा नियुक्ति गर्नु पर्छ

  • @ArunNP
    @ArunNP2 жыл бұрын

    it's always a great pleasure listening to saurabh talking.... we get to know some interesting alternative perspective on national and international political, social, economic issues.... thank you for inviting him once again... it's only tikaram yatri who can make saurabh unfold his thoughts with this ease. ❤❤🙏🙏 every interview with saurabh is special.

  • @dibakarpant3390
    @dibakarpant33902 жыл бұрын

    Jay Hos ! Jay Matribhumi !

  • @thakurchudal8119
    @thakurchudal81192 жыл бұрын

    असाध्यै सहि सान्दर्भिक को बस सुनियो सौरभ जि बाट वहाँ को बिचार सुन्दा mcc बारे को बस अनुसार नेता हरुले नेपाल नेपाली प्रती ठुलो गद्दार गरे छन दुख लाग्यो

  • @biraj599
    @biraj5992 жыл бұрын

    Love his every words 💝

  • @aryanpokharel1181
    @aryanpokharel11812 жыл бұрын

    Waited a lot to hear from him!

  • @ganeshpuri7924
    @ganeshpuri79242 жыл бұрын

    कतिपय जटिल समस्या अर्थात प्रश्न लाई सबैले सरल रूपमा बुझ्ने गरी आफ्ना अभिव्यक्ति प्रस्तुत गर्नुहुन्छlआदरणीय सौरभ जि!🙂

  • @anirudhsah1644
    @anirudhsah16442 жыл бұрын

    तपाईहरुको गफ धेरै राम्रो ।

  • @haribahadurpokharel1674
    @haribahadurpokharel16742 жыл бұрын

    राम्रो लाग्यो बिशलेषणा दोलखा हाल कुबेत देखि हेर्दै र सुन्दै

  • @prakashshrestha2728
    @prakashshrestha27282 жыл бұрын

    अति नै सानदरबिक र तरकपुण अनतरवारता

  • @beingcheez4562
    @beingcheez45622 жыл бұрын

    Truely awaited interview

  • @sushilmainali5137
    @sushilmainali51372 жыл бұрын

    Jatti sune Pani suni rahu jasto lagne talk show thanks tika ji

  • @tracharya2022
    @tracharya20222 жыл бұрын

    सारै मन पर्ने मान्छे हुन ई !

  • @dastanthakuri4606
    @dastanthakuri46062 жыл бұрын

    साैरभ जिवित छन र मात्र भूराजनीतिबारे सही कूटनीति थाहा हुन्छ, अरु बिश्लेषक बकम्फुसे हुन् ।

  • @janakbhatchhetri
    @janakbhatchhetri2 жыл бұрын

    नेपालि अर्थ- राजनिति(नेपालले आर्थिक बिकास) काे भबिष्यकाे बिषयमा प्रश्नन नसाेध्नु दुख लाग्याे😢😢

  • @suryatamang4102

    @suryatamang4102

    2 жыл бұрын

    नेपाल लाई रोजगार सिर्जना गर्ने अनुसन्धानकर्ता र लगानिकर्ता चाइएको हो। यस्तो गफ चुट्ने विस्लेक होइन।

  • @omnikasharma2887
    @omnikasharma28872 жыл бұрын

    टोनी हेगेनको बारेमा ग़लत बिस्लेसन । कोहि माइकालाल जन्मेको छैन १ नेपाली पनी जो टोनीको बराबर होस ।

  • @ulllllllu
    @ulllllllu2 жыл бұрын

    What a Quality time, I’m never tired to see this man .. Saurav 😝 what a 💎 gem you are ..

  • @chatrashreta8440
    @chatrashreta84402 жыл бұрын

    Thank sir

  • @victorvijay9362
    @victorvijay93622 жыл бұрын

    Sauravji is undoubtedly one of the best intellectuals and political analysts of Nepal. I like his interviews and analysis. In this interview he expressed his dissatisfaction on Nepal's present political situation, political parties and the leaders .in the interview he mentioned that some ex-beauracrats were, literally ,crying in their homes the day before MCC was passed. I would like to ask those crying ex-beauracrats, whose names he did not wish to disclose , will crying, sitting on the bank of Bagmati river, clean and purify Bagmati? Unless the intellectuals and enlightened embark on the polluted river and start weeding out the pollutants and sealing the sources of pollution no amount of cursing and crying can clean and purify the river. It is an irony, in Nepal, that the intellectuals and enlightened consider entering politics an untouchable act whereas the fact is politics defines the fate and future of a nation and its citizens. If we leave politics in the hands of the uneducated, the short-sighted, the opportunists, the political merchants, money and power hungry creatures how can we expect a safe and better future for us and our future generations ? Mahatma Gandhi, Subhas Chandra Bose and many others were from affluent families but they dared to step out of their comfort zone for the cause of their nation and people. They did not only write or give speech rather they entered politics and endured many pains and hardship. If we want any positive change and development in Nepal all patriotic citizens and forces must join hands and come together to save Nepal and secure its future.

  • @pankajkoirala7902
    @pankajkoirala79022 жыл бұрын

    Finally ...the wait is over ..🙂😊

  • @l.brumba3595
    @l.brumba35952 жыл бұрын

    हार्दिक सम्मान❣️🙏🏻

  • @shyamchhetri5148
    @shyamchhetri51482 жыл бұрын

    जय जय होस्।

  • @yeskshrestha5750
    @yeskshrestha57502 жыл бұрын

    it is so sad that person like him never get any opportunity in gov foreign sector. but people like us give him great respect this us 3rd time we hear him in Tikaram Sir platform

  • @yubrajc.4037

    @yubrajc.4037

    2 жыл бұрын

    More than 3

Келесі