६ महिना अँध्यारो हुने अंटार्कटिकामा माइनस ५० डिग्रीमा १६ महिनाको सकस ! | Tikaram Yatri

Tamasoma jyotirgamaya | Tikaram Yatri
६ महिना अँध्यारो हुने अंटार्कटिकामा माइनस ५० डिग्रीमा १६ महिनाको सकस !
#तमसोमा_ज्योतिर्गमय
माटाेमाथि बाटाे कसले बनायो बा, मान्छे-मान्छेमा फाटाे कसले बनायो बा- गजलकार बाबू त्रिपाठी ! भुवनसिंह विश्वकर्मा- अंटार्कटिका पुग्ने पहिलो नेपाली #तमसोमा_ज्योतिर्गमय
Guest: भुवनसिंह विश्वकर्मा- अंटार्कटिका पुग्ने पहिलो नेपाली
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Yogesh Kaji
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZread: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 174

  • @santilamichhane1803
    @santilamichhane18037 күн бұрын

    उहाँको नाम त 3 कक्षा मै पढेको हो आज देख्न पाईयो खुसी लाग्यो तर किन उहाँ गुमनाम यति ठूलो कीर्तिमान हासिल गर्नु भएको महान व्यक्ति फेरि फेरि देख्न सुन्न पाइयोस् सलाम उहाँलाई 🙏👍👍

  • @bhuwansinghbk6649

    @bhuwansinghbk6649

    5 күн бұрын

    टीकाराम यात्री जी , धेरै मीत्र हरू ले हजुरको संचार माध्यम बाट हाम्रा नेपाली सामु मेरो अन्टार्कटिका यात्रा बारे जो प्रस्तुति गर्नुभयो तेसको धेरै तारीफ गरेका छन । कतिपय ले त अहिले सम्म को उत्कृष्ट एपीसोड भनेका छन । कति ले अझ एक पटक बोलाउन पर्यो , समग्र मा राम्रो मूल्यांकन भयको छ । कतिपय ले त हिन्दी मा ट्रान्सलेशन को पनी कुरा गरेका छन । यो सबै प्रसंशा क्रेडिट हजुर लाई दिन चाहान्छु । यो सद्भाव अवसर समयका लागी पुनः आभार सहित धन्यवाद ब्यक्त गर्द छु ।

  • @bhuwansinghbk6649

    @bhuwansinghbk6649

    5 күн бұрын

    Tikaram Yatri

  • @user-bv4ki1zr1n
    @user-bv4ki1zr1n4 күн бұрын

    नेपाल जस्तो पिछडिएको देशबाट नेपाल को प्रतिनिधित्व गरेर अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली आदरणीय ब्याक्तित्व भुवनसीह विस्वकर्माजी प्रति हार्दिक सम्मान छ।

  • @pramilaregmi2465
    @pramilaregmi24656 күн бұрын

    वहॉलाइ उच्च सम्मान छ । नेपालीले गर्व गर्ने व्यक्ति हुनुहुंदोरहेछ ।

  • @shashipandit1418
    @shashipandit14187 күн бұрын

    भुवन सिं जस्तो बीर,पराक्रमी नेपाली प्रति हार्दिक सम्मान छ 🙏

  • @santilamichhane1803
    @santilamichhane18037 күн бұрын

    टीकाराम जी एकदमै छोटो अन्तरवार्ता भयो उहाँलाई फेरि पनि बोलाउनुस् अझै कति कुरा हरु छुटे सुन्न मन छ।

  • @shantisharma5951
    @shantisharma59517 күн бұрын

    किताब मा पढ्दा इतिहास जस्तो लाग्थ्यो तर इतिहास जिउदो रहेछ। salute to this person❤️❤️❤️

  • @laxmandhamala6716
    @laxmandhamala67166 күн бұрын

    उच्च सम्मान भुवन सिहं लाई !! अन्तर्वार्ता सुनेर आनन्द आयो !! अन्तर्वार्ता होस त यस्तो !!❤❤

  • @freshnepal5953
    @freshnepal59538 күн бұрын

    हाम्रो सान हाम्रो बर्गको गौरव हुन वहाँ । धेरै धेरै धन्यवाद बुबा ।

  • @user-zh4wz6xt7p
    @user-zh4wz6xt7p6 күн бұрын

    नेपालको एक मात्र सहासि सान मान हो भुबनसिह बिस्वकर्मा हार्दिक हार्दिक नमन । नाम त लोक सेवा पढदा पढेको हो आज हेर्न पाइयो टीका सर लाई पनि धन्यबाद यस्ता महान ब्यक्तिलाई सारा नेपाली माझ हेर्ने मैका पाइयो।

  • @TopBahadurKarki-jq3bh
    @TopBahadurKarki-jq3bh4 күн бұрын

    म पनि भारतिय सेनाबाट अायकाे हूँ।भुवन दाजि लाई नमन कैले मौकापरेमा भेटुौँला मेराेघर राप्ती गा,पा, मा छ। दाजि प्रति यता अाउनु भयमा सम्पर्क गर्न अनुराेध छ । म देउखुरी भारतिय भुतपुर्व सैनिक सँगठनकाे हालै मा उपाध्यक्ष टाेप बहादुर कार्की ।

  • @tikagurung550
    @tikagurung5507 күн бұрын

    खुशि लाग्यो भुवम सिड॰ जि को अनुभव सुनेर , अन्टार्कटिक को कुरा सुन्दा , मैले ४० महिना आर्कटीक मा - ५० डीग्री मा बिताएका दिन हरु ताजा भएर आयो र मलाई पनि लाग्यो सायद म पहिलो नेपाली नै होला । मस्को बाट लगभग ३ घन्टाको जहाज यात्र बाट रसिया ले बनाएको ग्यास ऊत्खनन् को प्रोजेक्ट को लागी मात्रा बनाएको बिमानस्थल मा अबतरण गर्दा अनौठो अनुभब भयो । जहा पुगेपछी रात नै नपर्ने रहेछ र केहि दिन गारो नै भो पछी बानी पर्न थाल्यो। समय हेर्ने र रुटिन अनुसार चल्ने। मध्य रातमा उठी हाल्यो भने झ्याल खोल्दा घाम माथि नै हुने र झसंग हुने भो । अरु कुरा पुस्तक लेख्ने क्रममा भएको ले त्यसैमा प्रस्तुत गर्ने छु।

  • @thapakajidone685

    @thapakajidone685

    7 күн бұрын

    Pustak ko prachar grnu hola mani padxu

  • @gaurabjungkunwar4331

    @gaurabjungkunwar4331

    7 күн бұрын

    हजुर को किताब को प्रतीक्षा मा म पनि छु टीका जि , 🙏

  • @bhuwansinghbk6649

    @bhuwansinghbk6649

    6 күн бұрын

    टीका गुरूंग जी बधाई छ, हजुर कहीले जानुभयको हो ?

  • @yumalimbu6030
    @yumalimbu60307 күн бұрын

    मेरो जिवन कै बेस्ट फ्रेन्ड बिश्वकर्म हो उनि मेरो part of the life हो एकै थालीमा खाना खाको पल झलझल याद आउछ अझै पनि सगै घुम्ने खाने दिन पर्खि रहेको छु❤ मानव जात ले होइन सोच र बिचार ले ठुलो होस

  • @bhuwansinghbk6649

    @bhuwansinghbk6649

    6 күн бұрын

    भाई हजुर को सोंच को उच्च सम्मान गर्द छु ।

  • @bhupendraoli2112
    @bhupendraoli2112Күн бұрын

    सर्वप्रथम उच्च सम्मान छ भुवन सर लाई... जातिय बिभेद सम्बन्ध मा कथित उपल्लो जातको छोरी लाई तल्लो जात को ज्वाइँ सँग गोडा धोएर कन्यादान गर्न सक्ने दिन यो समाजमा आएको दिन बल्ल जातिय बिभेद अन्त्य भएको महसुश हुनेछ... कागज मा मात्र हो कानुन...

  • @bijayashrestha2093
    @bijayashrestha2093Күн бұрын

    यती ठुलो कृर्त मान मान्छे आज सम्म किन गुम नाम हुनु भयो आज देख्न पाइयो खुशी लाग्यो।

  • @sumitrapokharel5989
    @sumitrapokharel59897 күн бұрын

    लिंकनको घोषणा पछि पनि अमेरिकामा विभेद अन्त हुन १०० बर्ष भन्दा बढी लाग्यो। नेपालमा त छिट्टै सुधार भैरेहेको छ। सलाम छ, भुवन दाइ लाई।

  • @bhuwansinghbk6649

    @bhuwansinghbk6649

    5 күн бұрын

    म त साधारण नेपाली नागरिक ले यथार्थ कुरा राखने प्रयास गरेको हो । आम नेपाली ले एक आर्का को पीर मर्का बुझनु पर्यो ।

  • @resamsen4236
    @resamsen42366 күн бұрын

    धेरैराम्रो भिडियो ल्याउनुभो,यस्कोलागी यात्रीसर र यी दाजुमा हार्दिक नमन अभिवादन छ!

  • @sumankoirala4428
    @sumankoirala44287 күн бұрын

    खुसी लाग्यो एउटा जिउँदो इतिहासलाई सुन्न र हेर्न पाइयो।

  • @SharadaDhakal-ve7ku
    @SharadaDhakal-ve7ku4 күн бұрын

    उहाँ लाई उच्च सम्मान छ नेपाल र नेपाली ले गर्व लायक ब्याक्तित्व

  • @sakuntalanepal6761
    @sakuntalanepal67617 күн бұрын

    ज्ञानबर्धक कुरा सुन्दा ह्रदय आन्नद भयो भुवन सिंह सरलाइ हार्दिक हार्दिक नमन साथै टिका सर प्रति नमन छ । जति सुने पनि सुनि रहु लाग्ने दुर्लभ अन्तर्वाता

  • @indirashakya1211
    @indirashakya12117 күн бұрын

    बुटवल निवासी! अत्यन्त गौरवान्वित महसुस भएँ म स्वयं।

  • @ritukc8285
    @ritukc82857 күн бұрын

    टिकाराम जी कैयौ कुराहरु जस्तो….छुटे अझै सुनिरहन मन थियो

  • @chitrathapa8302
    @chitrathapa83026 күн бұрын

    Hridaya dekhi naman hjr lai ani sadhai maya❤❤bhuwan shing buwalai

  • @bishnukumarineupane9115
    @bishnukumarineupane91156 күн бұрын

    सारै अचम्म लाग्यो सलाम छ कालीगण्डकीको माटो र पानीलाई

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c7 күн бұрын

    ओहो कस्तो रोचक अन्तर्वार्ता लाग्यो।

  • @sumanpaudel3116
    @sumanpaudel3116Күн бұрын

    गजब व्यक्तित्व ल्याउनुभयो टिकाराम सरलाई धन्यवाद, उहाँलाई उच्च सम्मान ❤️

  • @dilushahik.c2324
    @dilushahik.c23248 күн бұрын

    सर्ब प्रथम भूवन सिंह ज्यु लाई हार्दिक नमन् टिका जी लाई धन्यवाद मैले त चाहेको नाम पनि पहिलो पटक सुने तपाईं को एपिसोड को हाइलाइट हेर्दा खै के होला र जस्तो लाग्छ हेर्दा एति विशेषता लुकेको हुन्छ केही न केही नौलो जानकारी पाउछु खुसी लाग्छ टिका जी अन्तरवार्ता को अन्तिम मा सारै पिडा भयो जातिय बिभेद ले एस्ता माहान व्यक्तित्व हरुलाई नि कति पिरोले को रैछ त आखिर एस्को अन्त जति सक्यो छिटो भए कति समानता महसुस गर्न पाइयला ।

  • @indirashakya1211

    @indirashakya1211

    7 күн бұрын

    कति सरल वहाँ

  • @sushilghimire6944
    @sushilghimire69448 күн бұрын

    सम्मानित ब्याक्तित्व जसले नेपाल र नेपाली लाई चिनाउने र आफ्नो कर्तव्य लाई चुनौतीपूर्ण तरिकाले भएपनि पूरा गर्ने हिम्मत देखाउनु भएको ब्यक्ति प्रति मेरो सम्मान र नमस्कार ।

  • @krishnashrestha598
    @krishnashrestha5982 күн бұрын

    यस्ता कीर्तिमानी व्यक्तित्वहरुलाई राज्यले जहिले सुकै सम्झिरहोस र सम्मान गरोस।🙏🙏❤️

  • @user-lx1vl2dn2i
    @user-lx1vl2dn2i19 сағат бұрын

    धेरै पटक किताबमा पढेको, भुवनसिंह विश्वकर्मा आज आएर साक्षात्कार गर्न पाइयो 🙏🙏💐💐

  • @beenasharma4575
    @beenasharma45756 күн бұрын

    भुवन सरको बारेमा पढेको त थीए आज प्रत्यक्ष सुन्ने अवसर पाए नेपाली हुनुमा गर्व लाग्छ 🙏🙏🙏

  • @AshtaBhatriVlogs
    @AshtaBhatriVlogs7 күн бұрын

    ऐतिहासिक पात्रको कुरा सुनेर हृदय पुलकित भयो ।दुवैजनालाई नमन ।

  • @olibalaramoli
    @olibalaramoli8 күн бұрын

    ऐतिहासिक व्यक्तित्वसँगको भलाकुसारी हेर्न पाइयो, धेरै खुशी लाग्यो ।

  • @saradhalamichane5839
    @saradhalamichane58392 күн бұрын

    कति माहान शक्ति शालि ब्यक्तित्व नेपालिकाे सान नेपाली काे मान अाशु नै अायाे मेराे 🌼🌺💐🌷🍊🍉🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍🌷💐🌼🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh10 сағат бұрын

    धेरै पहिला वहाँको बारेमा सामान्य ज्ञानमा पढेको थिए आज देख्न पनि पाईयो खुशी लाग्यो धन्यवाद टीकाराम जि ...

  • @rajendrakc5998
    @rajendrakc5998Күн бұрын

    उहाँको अनुभव सुन्दा आफै पुगेको महशुस भयो,नमन सहित साधुवाद।🇳🇵❤️💐😍🌼🌺🌹🌸🤣💞🤗🙏

  • @hamranepalramronepal
    @hamranepalramronepal7 күн бұрын

    सहि प्रसंग लाई लिनु भएछ,हामी बुटवल भाइको बस्छ,त्यहाँ भुवानसिह मार्ग छ ,मैले सोचेको थिए,अन्टाटिका पुग्ने मान्छे अरुपनि नेपाली छन् जस्तो लागेको थियो हैन रहिछ,पहिला पुग्ने र सकुसल फिर्ता हुन पनि त गाह्राे रहिछ,धेरै खुसिलाग्यो ।धन्यवाद टीका जी

  • @mitraaryal9719
    @mitraaryal97197 күн бұрын

    प्रत्येक नेपालीले सम्मान र सम्झिनु पर्ने ब्यक्ति लाई अझ बढी बुझ्ने मौका उपलब्ध गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद यात्री जी।

  • @bhuwansinghbk6649

    @bhuwansinghbk6649

    6 күн бұрын

    धेरै खुशी लाग्यो मलाई माया गर्ने दायरा तय निकै ठूलो रहेछ , धन्यवाद ।

  • @sundardhital4903
    @sundardhital49038 күн бұрын

    संघर्षमा नै हो साथ चाहिने भनेको, सफलतामा त जसले पनि हात मिलाउछ नि. !!

  • @krishnakarki9278
    @krishnakarki92788 күн бұрын

    दूबैगूरूलाई नमह्कार हाम्रो जिल्ला मिलेयो हजूरलाई धेरै धेरै धन्नेबात देशको नाम रोसन गरेको मा 🙏♥️🙏♥️👍👌🇳🇵🇳🇵💪💪

  • @taragautam7223
    @taragautam72237 күн бұрын

    Sarai khusi laguo hjur KO etarviu hernu pauda

  • @madapsunuwar7787
    @madapsunuwar77875 күн бұрын

    साक्षात् भगवान हार्दिक नमन

  • @rajuhumagain3540
    @rajuhumagain35407 күн бұрын

    अति ज्ञान बर्धक । धेरै कुरा छुटे यस्को अर्को भाग आउनु पर्छ । जस्तै गाडी कति टाढा सम्म चल्ला? अनेक रहस्य हरु, भारत ले के गरि रहेको चा ? झन तपाईं त आफै अध्यन गर्न मन पराउने so थप कुरा अवस्य आउँछ धन्यवाद ।

  • @thapakajidone685
    @thapakajidone6857 күн бұрын

    Antarctica jasto thau ma nepali pugnu garva ko kura ho Dhanyabad asto interview herna payako ma❤

  • @indrapoudel6203
    @indrapoudel62035 күн бұрын

    उच्च सम्मान छ भुवन सरलाइ ❤❤❤

  • @rsdulal5295
    @rsdulal52958 күн бұрын

    निकै रोचक अन्तर्वाता ' । बधाइ छ भूवन सर लाई ।

  • @OrganicBGGurung8691
    @OrganicBGGurung86917 күн бұрын

    आदरणाय भुवनसिंह ज्युँ हजुर प्रति मेरो सादर प्रणाम। हजुरको सालिन स्वभाव प्रति म नतमस्तक भए। हजुर नेपाल देशको शान, मान र गौरव हुहुहुन्छ र हजुर नेपाल देशको जिऊॅंदो ईतिहास हुनुहुन्छ। नेपाल देशको सदैव कल्याण होस्।

  • @bhuwansinghbk6649

    @bhuwansinghbk6649

    6 күн бұрын

    कतिमिठो शब्द हरू यो सद्भाव र सम्मान का लागी हृदय देखी धन्यवाद ।

  • @bhuwansinghbk6649

    @bhuwansinghbk6649

    6 күн бұрын

    अत्यंत साहसिक खतरनाक अभियान गरेको हजुरको कमेंट ले मन पुलकित भयो धन्यवाद ।

  • @ParshuramBk-ip4om
    @ParshuramBk-ip4om8 күн бұрын

    म जतिबेला कक्षा 8/9 मा पढ्थे रेडियो नेपालमा खुकुरी फिल्टर सांँझ प्रतियोगिता कार्यक्रममा दक्षिणी ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन ? भनेर प्रश्न सोधिएको थियो।

  • @nabinchirag762
    @nabinchirag7626 күн бұрын

    47:20 गजलकार बाबू त्रिपाठीको उत्कृष्ट गजल❤️🙏

  • @PremBisunke-co9ou
    @PremBisunke-co9ou5 күн бұрын

    खुसि लाग्याे भुवन दाजु ईतिहासमा तपाईंको नाम पढ्न पाईन्छ ।

  • @ramjitimilsina5055
    @ramjitimilsina50556 күн бұрын

    फोटाहरु भए धेरै प्रदर्शन गर्नुभए अझ धेरै ज्ञान प्राप्त हुनेथियो ।

  • @baburam1583
    @baburam15835 күн бұрын

    महान ब्याक्तित्व वहालाई साइन्सटीस सरलाई सलाम

  • @munashree7090
    @munashree70906 күн бұрын

    Huge respect 🙏

  • @informative_c4195
    @informative_c41956 күн бұрын

    It was very nice and exciting to see this episode. Very impressive. Proud of you Bhuwan Singh Bishwakarma jyu. Thank you so much, Tikaram ji, for airing this wonderful episode. ❤️❤️

  • @baburam8038
    @baburam80388 күн бұрын

    Mero छिमेकी दाजुलाई ❤❤ धेरै धेरै माया अनि सम्झना

  • @rajukoirala7168
    @rajukoirala71687 күн бұрын

    नमस्कार ओहो अति सुंदर अन्तवार्ता भेटघाट गरनमनलाग्यो

  • @uddhavadhikari2456
    @uddhavadhikari24567 күн бұрын

    सालिन तर अजंगको मान्छे भुवन जी लाइ हार्दिक नमन।

  • @shrishtithakulla
    @shrishtithakulla5 күн бұрын

    उहाको नाम घोकेको थिए, अब घोक्नु नपर्ने भयो।😳❤️धेरै खुसी दाइ तपाईंका कुरा सुन्दा😊

  • @dineshsenchuri
    @dineshsenchuri7 күн бұрын

    एउटा गर्विलो इतिहासमा । तर कार्यक्रमको अन्त्यमा उहाले व्यक्त गर्नुभएको नेपाली समाजको अमानवीय कुसंस्कारले गर्दा पछाडि पारिएको समुदायको विगत अनि वर्तमान यथार्थ ले गर्दा हाम्रो समाज समतामूलक कहिले बन्ने हो कुन्नि? अझै अनेकौं अफवाह फैलाएर राज्यबाट पाएको आरक्षणको घरिघरि बिरोध हुन्छ । इतिहासमा गरेको अन्याय बारे के थाहा ति पतमुर्खहरु लाइ।

  • @yadavdevkota1171
    @yadavdevkota11717 күн бұрын

    सुन्दा मात्रै पनि अचम्म लाग्ने स्वयं अनुभुति गर्दाको क्षण कस्तो होला

  • @bharatacharya4136
    @bharatacharya41367 күн бұрын

    सम्मान सलाम छ उहाँलाई !

  • @remanthapa19196
    @remanthapa191965 күн бұрын

    उहाँ को मुक्तक साहित्यकार महाबिर बिस्वकर्मा ले लेख्नु भयको हो यश मा टिका राम जि अनबिग्य हुनु दुखद कुरा हो।।।

  • @ghumantejeevan1588
    @ghumantejeevan15886 күн бұрын

    One of the best interview 😊😊😊😊

  • @narayansharma2077
    @narayansharma20777 күн бұрын

    मेराे गाउले दाइ ❤ नमस्कार

  • @KhimKshetri
    @KhimKshetri6 күн бұрын

    बहादुर बाउलुंगे बा को कुरो कति रसिलो होका ! :)

  • @nepali8242
    @nepali82427 күн бұрын

    साहसी भुवनसिंहलाई सलाम

  • @saradanyaupane
    @saradanyaupane6 күн бұрын

    Best interview ever🙏🙏🙏🙏

  • @dilipsunar267
    @dilipsunar2676 күн бұрын

    कस्तो amazing

  • @rajendraroka3072
    @rajendraroka30726 күн бұрын

    सधैं देखिरहने मान्छे तर उहाँको भोगाइ नसुनेको आज सबै बुझ्न् पाइयो

  • @raiadhi4527
    @raiadhi45277 күн бұрын

    Good conversation

  • @khatrikhum876
    @khatrikhum8767 күн бұрын

    Salute 🙏

  • @krishnachalisey1637
    @krishnachalisey16378 күн бұрын

    Salute to Bhuwan ji. Thanks Tikaram ji.🙏🙏

  • @user-lw9wh7nn7w
    @user-lw9wh7nn7w7 күн бұрын

    Mata natamastak vhaye.😊

  • @saradhalamichane5839
    @saradhalamichane58392 күн бұрын

    हार्दिक नमन स्वास्थ र मस्त जिकनकाे कामना🙏🙏🙏🌼🌺💐🌷🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sachinshrestha6442
    @sachinshrestha64427 күн бұрын

    Best and wonderful interview.thank you tikaram sir for ur hardwork to find one of the rich personalities.

  • @yadavdevkota1171
    @yadavdevkota11717 күн бұрын

    सुन्दा मात्रै पनि अचम्म लाग्ने स्वयं अनुभुति गर्दा कस्तो होला

  • @user-bd9db1dj1s
    @user-bd9db1dj1sКүн бұрын

    mahan bhuban sir, dhanyabad tika jee

  • @nawarajale6507
    @nawarajale65077 күн бұрын

    भुवन सिङ जी ले भन्नू भएको गजल बाबू त्रीपाठीको गजल सग्रह "बा" मा छ

  • @bhuwansinghbk6649

    @bhuwansinghbk6649

    6 күн бұрын

    मईले भनेको थिऐं सापटी लिए को भनेर , धन्यवाद ।

  • @gartauladharma8028
    @gartauladharma80284 күн бұрын

    साह्रै आनन्द आयो कुरा सुन्दा

  • @bhuwanthakurathi117
    @bhuwanthakurathi1177 күн бұрын

    Wow khusi lagyo aaj ko interview sunda😂

  • @kushmagyawali7009
    @kushmagyawali70098 күн бұрын

    सुनिरहन मन लाग्ने अन्तवार्ता

  • @gokulrana8245
    @gokulrana82455 күн бұрын

    Salute

  • @saritarai7827
    @saritarai78275 күн бұрын

    सन्चै पर्ने अन्तर्वार्ता ।

  • @gartauladharma8028
    @gartauladharma80284 күн бұрын

    नेताहरु भन्दा यस्ता मान्छे ल्याउनु होला अब

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy8 күн бұрын

    नमन गर्दछु।

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal95956 күн бұрын

    पिँढीहरू ढल्दै जादा जातीय विभेदको कलङ्क पनि बिस्तारै हट्दै जान्छ।तर समय लाग्छ।नेपालीको नाम सुदुर लगेकोमा सम्मान छ।

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g8 күн бұрын

    गजब ❤चाखिलो॥

  • @homgurung7189
    @homgurung71897 күн бұрын

    ❤❤

  • @santilamichhane1803
    @santilamichhane18037 күн бұрын

    एकदमै राम्रो अन्तरवार्ता आजको धन्यवाद दुबै जना सर हरुलाई 🙏

  • @lekhmagar8237
    @lekhmagar82377 күн бұрын

    भुवनसिंह सरलाई सलाम, बिभेद गर्ने कथित उपल्लो जात र धर्मका मानिसहरु नै सत्तामा छन् । गाउँ घर, सहर बजारमा बिभेद गर्ने उनै हुन् । अहिले पनि अवस्था उस्तै छ, मुखमा राम राम बगलीमा छुरा भने जस्तै भाषणमा बिभेदको अन्त भने नि पारा उहि छ । समाजले काचुली फेर्ने आसामा, निराशा ले गर्दा थर फेर्नु परेको छ ।

  • @romghimire5876
    @romghimire58767 күн бұрын

    Great conversation . Salute

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr6 күн бұрын

    ❤❤❤❤❤❤legend. Respected. Dherathi PUTRA. Rastra PUTRA ❤❤❤❤❤❤ ❤Baglungya Dhajhu ❤❤❤❤❤❤❤

  • @rajukoirala7168
    @rajukoirala71687 күн бұрын

    Best interview ever

  • @krishnaoli8979
    @krishnaoli8979Күн бұрын

    Great video and great information patrakarju! 👌👌👌👌👌👌🙏🙏💕

  • @tejrokaya3490
    @tejrokaya34908 күн бұрын

    यात्री सर धन्यवाद 🙏

  • @sadhikapanta5964
    @sadhikapanta59644 күн бұрын

    Great conversation One of my friends visited there couple of years ago for a month. He can be a first Nepali who travelled from Artic to Antarctic region (North Pole to South Pole).

  • @subaskhati3002
    @subaskhati3002Күн бұрын

    I hv read about him when I was in class 7. Respect to Bhuwan Sir

  • @prahladgajurel3420
    @prahladgajurel34208 күн бұрын

    All nepali proud of you!

  • @Ramprasad-lg9yj
    @Ramprasad-lg9yj7 күн бұрын

    Salute for your great work Mira ❤mat

  • @dharmarajbhattarai5945
    @dharmarajbhattarai59455 күн бұрын

    Great work Tikaram Jee.

  • @sumangiri2646
    @sumangiri26467 күн бұрын

    Hardik naman hajurlai 🙏🙏

Келесі