No video

सेनाको ठुलो विशेष फौजले आ*-क्रमण गर्दा मुख्य कमाण्डर सहित ठूलो फौज ढलेको त्यो क्षण...

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका कमाण्डर प्रेम बहादुर पुन पवित्रको नयाँ अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. new interview with prem bahadur pun pawitra.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #prem_bahadur_pun_pawitra #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena

Пікірлер: 56

  • @Nabingahamagar5360
    @Nabingahamagar5360 Жыл бұрын

    दाजै धेरै महान काम गर्नुभएछ । तपाईहरुको महान योगदानले आज देश अमेरिका भन्दा बिकसित भएको छ । धन्यबाद तपाईलाई ✍️

  • @purangiri4630

    @purangiri4630

    Ай бұрын

    😂😂😂

  • @sangamthapaofficial3174
    @sangamthapaofficial3174 Жыл бұрын

    युद्द कला प्रस्तुत गर्दै आओबादी पाटिको सेना र नेपाली सेनाको फ्री वार हुन सकेन जस्तो लाग्छ । नेपाली सेना भन्दा माओबादी पाटीको सेना बढी मरेका घाइते भएका तथ्याङ्गकले देखाउछ ।तर नेपाली सेनाको अन्तरबार्ता सुन्दा सत्य बोल्छ्न । माओबादी हरु हामी नै बाहादुर हौ हामिले जित्यौ भन्ने लजिक दिन्छ्न । आखिरमा जो मरेनी मारेनी नेपालिनै हुन । तिम्रा बिरता लडाइले सिमित नेताको दरबार बनाउन सहयोग पुगे । वास्तविक दुखी पिडित जनताको अबस्था उस्तै रहे ।तेसैले यो लडाइ पुर्ण तया गलत साबित भयो !!

  • @bikrambohara4496

    @bikrambohara4496

    Жыл бұрын

    Right sir

  • @powercall1461

    @powercall1461

    Жыл бұрын

    purna galat nai sabit vayo

  • @kumarialamagar9708

    @kumarialamagar9708

    Жыл бұрын

    100% Right

  • @ybthapa3315

    @ybthapa3315

    Жыл бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ybthapa3315

    @ybthapa3315

    Жыл бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @balrambc3410
    @balrambc3410 Жыл бұрын

    बधाई छ दाइ❤️😊

  • @Basnet464
    @Basnet464 Жыл бұрын

    राम्रो बिष्लेशण 👍

  • @sumanbhandari9035
    @sumanbhandari9035 Жыл бұрын

    राम्रो कुराकानी

  • @garibkto5713
    @garibkto5713 Жыл бұрын

    Ramro cha

  • @seru.shahithakuri6016
    @seru.shahithakuri6016 Жыл бұрын

    बधाई छ।प्रचण्डे बिहारमा,अरु लहलहैमा आफ्नै दाजुभाई लडेर ठुलै जित हार गरेछौ

  • @bhupibabu451
    @bhupibabu451 Жыл бұрын

    सशस्त्र युद्ध त ठिक थियो होला तर राज्यका संरचना भत्काउने जलाउने काॠ चाहिँ एकदम गलत थियो अहिले त्यही संरचना बनाउन सकेका छैन्नन नेताहरु।

  • @bikashagrawal7377

    @bikashagrawal7377

    Жыл бұрын

    Sasatra prahari sena india bata ako hun ra tyahi garib nepali dukhi ka chora chori thye sir jo marda ek garib dukhi ka chori chora nai marne ho

  • @JyotiLohani.
    @JyotiLohani. Жыл бұрын

    🎉🎉❤❤

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Жыл бұрын

    सलाम छ है दाजु

  • @pramodkhatri7108

    @pramodkhatri7108

    3 ай бұрын

    Lado xa salam muge khatya tai Bela lado katara mukh ma haldenu parne randiko xora haru lai

  • @Delje960
    @Delje960 Жыл бұрын

    एक अर्का दाजु भाई मारामार गरेर के पायो भाई, देश झन खतम पार्यौं

  • @nwdc650

    @nwdc650

    Жыл бұрын

    सैहो

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Жыл бұрын

    Salam xa kamred lali ❤️😘😘

  • @saminthamsuhang4149
    @saminthamsuhang4149 Жыл бұрын

    २०५८ साल माघ 9 गते दोहोरो भिडन्त परि मेरो मिलनसार साथी क.सुर्य तामाङ "रक्तिम" सहिद हुनु भयो। तर आज देश र जनता को हालत देख्दा ती महान सहिद हरुको सपना पूरा नभए झै लाग्छ। समाज परिबर्तन र जनता को सुनौलो भबिस्यको लागि हामी युद्ध को मैदान मा उत्रिएका थियौ। शीर्ष पाखण्डी नेता हरुले गर्दा हिज को महान योद्धा हरु आज खाडी जान बाद्य छन। जे होस कमरेड रक्तिम तिमी लाई आजिबन सम्जी रहने छु साथै हार्दिक श्रदान्जली। मिस यु रक्तिम्😥

  • @lavakshetri9036

    @lavakshetri9036

    Жыл бұрын

    भाइ समिन तपाईंको यथार्थ मैले बुझे, तर अरु तपाईंका कमरेड हरुले त सधैं यथार्थ लुकाएर अझैपनी ती गद्दार नेताहरु र मावोबाद कै गितहरु गाउँदै छन त ? ती बिगत युद्धका दिनहरुमा अहिलेका सिसर्थ नेताहरुका छोराछोरी मरे त लडाईमा ?

  • @saminthamsuhang4149

    @saminthamsuhang4149

    Жыл бұрын

    देशलाई सिंगापुर बनाउँछु भनेर हजारौ गरिबका छोराछोरीको कत्लेआम गरि ल्याएको गणतन्त्रले बालुवाटार अगाडिको सडकको खाल्डो समेत पुर्न नसकेकोले प्रचण्डलाई अबत हामिले गाली गर्नै पर्छ। सर्बहारा बर्गको भलाई गर्छु , धनी गरिब समान बनाउँछु , बर्गिय पर्खाल भ्वाक्कै भत्काउँछु भनेर बुलेटद्वारा क़ब्ज़ा गरिएको सत्ताको भात र भत्ता खाने मुख प्रचण्डका साखासन्तानको मात्र देखिएकोले युद्दमा परिवार गुमाएका धेरै गरिब जनता नाई हुन। सोझासाझा गरीब जनतालाई जनजीवन परिवर्तनको सुनौलो झूठा सपना देखाई बलि को बोका बन्न लगाए माओवादी का तात्कालिन पाखण्डी शीर्ष नेताहरुले...गरीब सोझा जनताहरू पनि धूर्त नेताहरुको बोलीमा विश्वास गरेर आफ्नो जीवनमा केही परिवर्तन होलाकी भनेर तन मन धन ले लडेको हो बिचरा हामी। परिवर्तन त भयो तर आम गरीब जनताको जीवनमा होइन,तिनै शिर्षपंक्ति का धूर्त नेताहरुको जीवनमा जसले जंगल देखि महल भित्र छिर्न भ्याए...आफ्नो स्वार्थ सिद्धिका लागि एउटा नेपालीको हात बाट आफ्नै नेपाली दाजुभाई मार्न लगायो। लाभाक दाजु १० बर्से युद्ध मा होमिएको भुत अझै सम्म हराको छैन जस्तो छ कसै कसैलाई सायद अझै आश लाग्दो हो। अबत तपाई हामी सबै मिलि हातेमालो गरौ र सच्चा नेपाली हो भन्ने गरौ। जय नेपाल- जय चन्द्र सुर्य ।

  • @sanitarai9104
    @sanitarai9104 Жыл бұрын

    Tesbala ma maobadi haru le sena ra janta haru lai kun Bevar gardai thiyo vanne kura ta prtaxa vogne harulai matrai thaha xa Maobadi haru le 50% wrong ra 50% Right Kam gareko feeling hudaixa

  • @kumarkoirala4565
    @kumarkoirala4565 Жыл бұрын

    अब देशै हटाउ छौ अनी दरबान का दरबान नै हुनेछ।

  • @user-ro6ug7tx2b
    @user-ro6ug7tx2b10 ай бұрын

    ईलाम पसुपतिनगर को पनि घटना पनि प्रसारण गरिदीनु परो हजुर

  • @SunauloTV.

    @SunauloTV.

    10 ай бұрын

    पहिले पनि धेरै पटक गरेका छौं, आगामी दिनमा पनि गर्ने छौं हजुर

  • @humengurung8395
    @humengurung8395 Жыл бұрын

    ✌✌✌✌✌

  • @rajeshgurung3950
    @rajeshgurung3950 Жыл бұрын

    लु हेर्न सुरुगरियो

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस्

  • @basantpun6437
    @basantpun6437 Жыл бұрын

    Kura garne tarika damee lagyo

  • @rameshsaud9934
    @rameshsaud9934 Жыл бұрын

    😢😢😢😢😢😢

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Жыл бұрын

    Salam chha kaka

  • @robingurung8261

    @robingurung8261

    Жыл бұрын

    Tero kaka atankakari lae mero pani salam cha 🖕🏿🖕🏿🖕🏿🖕🏿🖕🏿

  • @user-ns5ef6ys1y

    @user-ns5ef6ys1y

    Жыл бұрын

    @@robingurung8261 khas jantamara samanti ta hos

  • @user-dq6el7ze7c

    @user-dq6el7ze7c

    Жыл бұрын

    ​@@user-ns5ef6ys1y लाडो चुस कुख्यात आतंककारी चण्डे र डाकुराम भट्टराई को भरिया जङ्गली

  • @khusbusharma8682
    @khusbusharma8682 Жыл бұрын

    suru bhayo

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस्

  • @laxmikanxi123
    @laxmikanxi123 Жыл бұрын

    aba herna thaliyo hai

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    ok

  • @DEEPLOV583
    @DEEPLOV583 Жыл бұрын

    एकआपसमा लडेर के पायो।

  • @pramodsapkota6833
    @pramodsapkota6833 Жыл бұрын

    जनमुक्ति सेना हाेइन हाै छापामार हाे जनमुक्ति सेना भन्नकाे लागि के चै गरेका छन् र ?

  • @starluck5485
    @starluck5485 Жыл бұрын

    राम्रो कुराकानी

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b6 ай бұрын

    राम्रो कुराकानी

  • @harimayabhandari7625
    @harimayabhandari7625 Жыл бұрын

    राम्रो कुराकानी

Келесі