प्रचण्ड गए, ओली आए । गगन-विश्वप्रकाशको इन्कारी र रवि-ज्ञानेन्द्र घोचपेच । POWER NEWS

प्रचण्ड गए, ओली आए । गगन-विश्वप्रकाशको इन्कारी र रवि-ज्ञानेन्द्र घोचपेच । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 368

  • @netrapun4420
    @netrapun442026 күн бұрын

    देशमा दुख को घडी छ नेता हरु को कुर्सी को लागि लुछा चुडि छ कस्तो हामी नेपाली को भाग्य

  • @sadajiban

    @sadajiban

    25 күн бұрын

    भाग्यलाई दोष दिने होइन बरु यतिका वर्ष सम्म लुटपाटको धन्दा चलाइरहेका हरूलाई भोट दिने भेडाहरूलाई दोष दिनुपर्छ

  • @ramkrishnasubedi3048

    @ramkrishnasubedi3048

    25 күн бұрын

    Q5 ​@@sadajiban

  • @BikashBk-yq1pe

    @BikashBk-yq1pe

    24 күн бұрын

    नालायक जनता लाटा ले पापा हेरे जस्तै हेरेर बस मुजिहरु बाउले पनि हेरे छोराले पनि हेर्दै छ अनि आफ्ना सन्तानलाई पनि हेर्ने बनाऊँ

  • @Samirghising8027

    @Samirghising8027

    23 күн бұрын

    Sab janta haru vayera yo machikne Budo harulai Desh nikala Garnu parxa aruko Desh kaha Bata kaha pugi sake hamro Desh chahi jahako Tehi xa Aile samma😢😢

  • @nebbdrthapa-el6iy

    @nebbdrthapa-el6iy

    5 күн бұрын

    Yyyyyyyyyyyyyyuupu up no FCU in No no​

  • @dhayanrairai4047
    @dhayanrairai404726 күн бұрын

    यो ज्ञानेन्द्र भनेोदालाई गृहमन्त्री बनाएर हेर्नु पर्ने कतिको गर्दोरहेछ।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy26 күн бұрын

    नेपाल राष्ट्रको हित बिपरित कार्य गर्ने सबै अपराधी दलालहरुको समुल नष्ट होस्। हिन्दी भाषामा गजल वाचन गर्ने यि र यस्ता अपराधी मनसाय राख्ने सबै अपराधी दलाल हुन्।

  • @radhakhadka1106

    @radhakhadka1106

    25 күн бұрын

    अब पनि यिनैलाई भोट दिने कि बहिष्कार गर्ने त साथिहरु।

  • @madansinghthapa7326

    @madansinghthapa7326

    19 күн бұрын

    Nepalikantamakoidmchhainemitimotalaikamtslachchopdiniparchht​@@radhakhadka1106

  • @surajbogati9484
    @surajbogati948426 күн бұрын

    देश हितमा बाेल्ने पत्रकार ज्यू लाई नमन🙏

  • @khemrajuprety2122
    @khemrajuprety212226 күн бұрын

    तपाईले गर्नु भएका शब्द चयनको हृदयले सम्मान गर्छु

  • @nokhiramoli3665
    @nokhiramoli366526 күн бұрын

    जब सम्म याे देशमा यी दलाल तीन पाटि लाई जनताले अाउने चुनाबमा धुलाे चटाउँदैनन। तब सम्म याे देश बचाउन गाह्राे छ।

  • @aass1774
    @aass177426 күн бұрын

    अब बुढा नेताहरुलाइ नमारुन्जेल देश बन्दैन जय चन्द्र सुर्य जय नेपाल्🇳🇵🇳🇵जागौ देश वासी हरु🇳🇵🇳🇵😊

  • @rajendarbhandary6668
    @rajendarbhandary666826 күн бұрын

    पुराना चाेर नेता बिदेशमा बेचनु परो बिदेश बाट नया ल्याउनु परो।

  • @user-ip8ec2uh2z

    @user-ip8ec2uh2z

    26 күн бұрын

    अाए पनि ,गए पनि जनताहरुलाई फुस्सा। डांकाहरुले जति राम्राे गफ गरेपनि लास्टां जनताहरुकाे हक हित् छिन्ने र देशकै चाेर्ने ?

  • @tulasibanjara4852

    @tulasibanjara4852

    25 күн бұрын

    बिदेशबाट आएका बिदेशी चेतभयका नेता धेरै भयर देश यस्तो भएको हो मित्र को छन् यहां नेपली जनता झुक्किएका मात्र

  • @ganeshpuri369
    @ganeshpuri36926 күн бұрын

    यो काङ्ग्रेजको खेल हो आर्जु लाई बचाए तर जन्ताले बुझेकाछन ।

  • @pokhrelsharada5186
    @pokhrelsharada518625 күн бұрын

    तपाईको विश्लेषण मात्रलाई आमनेपालीले मनन गर्दै आगमि चुनावमा आफ्नो मत परिवर्तन गर्नै पर्छ। सहि विश्लेषण सलाम। राजा र बालेन आउ अब नेपाल र नेपालीलाई बचाउ। जय बालेन

  • @richan021
    @richan02126 күн бұрын

    Keep it up bro your news presentation is too good 👍 the way you sattire 🔥

  • @bikashsharma2887
    @bikashsharma288726 күн бұрын

    ज्ञानेन्द्र शाहिको कुराले मन छोयो ।

  • @laxkarki5560
    @laxkarki556026 күн бұрын

    Nepal"s politics and politicians very nicely analyzed and presented by News24 , Tek Narayan ji. Thank you so much.

  • @sirjanapandey6763
    @sirjanapandey676325 күн бұрын

    हजुरकाे शब्द चयन र प्रस्तुति अति नै उत्किस्ट छ ।

  • @teknathdahal3255
    @teknathdahal325525 күн бұрын

    एउटा भ्रष्टाचारको ठेकेदार गयो। १० डोबर भ्रष्टाचारको ठेकेदार भएको सरकार आयो यसमा पनि जनता खुसी नै छौँ। भोट हालिराख्छौँ।😢😢😢😢

  • @chakrachakra7509
    @chakrachakra750926 күн бұрын

    gyanendra shahile sahi kura gare rabiko mukh marai ho aru dal ta chorai ho desh bechuwaa

  • @tilakramchaudhary3266
    @tilakramchaudhary326626 күн бұрын

    Good news sir

  • @Hari-nv8qc
    @Hari-nv8qc26 күн бұрын

    दुवै संस्थापन पक्ष हरु एक ठाउँ मा आई सके पछि, आन्दोलनरत पक्ष को माग पूरा हुने वातावरण बनेको हो या यस्तो वातावरण बनाइएको हो?

  • @apsaragautam7646
    @apsaragautam764626 күн бұрын

    यि नेता जतिसबै लाई लागेर तै त्रिशूलीमा बगाउनुपर्छ अब

  • @GobindaBista-fd4zs
    @GobindaBista-fd4zs25 күн бұрын

    याे राप्रपा काे ज्ञानेन्द्र शाहि अब मगज बिग्रेछ क्यार किन जथाभा भासन गरेकाे रवि काे दिन हजुर लाई फर्किन्नन्र नेता ज्यु के कङ्गरेस र एमालेकाे दल मा हजुर लाई मिसाएर अब काे गृहमन्त्री नै पाे दिन्छु भनेका छन्कि किन एसरी कट्टाक्ष गरेकाे रवि जी लाई नेपाल का सबै नेता सरकार भाेगी नै हाेईनार तपाईं हरु नेता ज्यु लाई हामी निरह बिकाश भाेगी जनता हरु लाई के दिनु भाे जनताकाे एक भाेट लिएबापद जनतालाई नेता ज्यु हरुले के सदन मा उफ्री उफ्री कराउना लाई मात्र जानू भाकाे हाे हजुर हरु नेता ज्यु

  • @monicab.k6591
    @monicab.k659125 күн бұрын

    Good

  • @minbahadurthapa8154
    @minbahadurthapa815426 күн бұрын

    प्रचण्ड जब सत्ता छाडनु पर्छ ।तब सवै दाेष ,गल्ति अरुलाई लगाउनु उनका थाहा भएकै कुरा हाे ।अब रवि पनि त्यहि सिकाेमा लागे ,सङ्गत अनुरुपकाे वानि भनेकाे यहि रहेछ क्यार ?

  • @kamaldahal1361
    @kamaldahal136125 күн бұрын

    ❤प्रस्तुति समय अनुसार को यथार्थ छ।❤

  • @YubarajAryal-ir7fo
    @YubarajAryal-ir7fo26 күн бұрын

    Salam xa patrakar jiu hajuralai

  • @tilakgurung4500
    @tilakgurung450025 күн бұрын

    Sahi Kura hajur

  • @KrishanKumar-mt8mm
    @KrishanKumar-mt8mm26 күн бұрын

    Reguler newdelhi india.

  • @jyambahadurtamang1461
    @jyambahadurtamang146126 күн бұрын

    Very good news

  • @iswhorlama4181
    @iswhorlama418126 күн бұрын

    यी राजनितिक दललाई मेरो श्राप; यिनीहरूको खलकमा एउटा भ्रष्ट निस्कियो भने सात पुस्तालाई पिरोस्। यिनीहरूको घरमा सदा अनिष्ट होस्। यो मेरो भन्दा पनि बाढी, पहिरोमा मर्ने जनताहरूको आत्माले दिएको श्राप हो। यही सम्झिनु होला।

  • @RCG1977
    @RCG197725 күн бұрын

    news24 best news channel as far as I know. keep up the good work that serves for the betterment of country and the people.

  • @hariharpradeepghimire9508
    @hariharpradeepghimire950826 күн бұрын

    धन्यवाद ,सटीक प्रस्तुति।

  • @ujwalsiwakoti4044
    @ujwalsiwakoti404425 күн бұрын

    Hait,kasto kada ho aaja ta....very well said!!!

  • @user-xh3gb7yb4o
    @user-xh3gb7yb4o25 күн бұрын

    सहि कुरा गर्नु भो पत्रकार जिउ

  • @user-ol3dt5ri4n
    @user-ol3dt5ri4n26 күн бұрын

    शाही जि धेरै नबाेल तिमी ले मन्त्री भएमा माखाे मार्ने होइन ताे दिन अाउछ

  • @ramkumarshrestha3121

    @ramkumarshrestha3121

    26 күн бұрын

    रउटे अर्कोचोटी चुनाव नै जित्दैन

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i26 күн бұрын

    Good🎉🎉❤❤❤

  • @KashiMaharjan
    @KashiMaharjan25 күн бұрын

    Very very good batray

  • @GopalBudhathoki-x4p
    @GopalBudhathoki-x4p25 күн бұрын

    पत्रकार महोदयले भाष्य सुधार्न आबस्यक छ।देशमा जनमानसमा 😢गलत भाष्य सिकाएर अपराध त गरिरहेका छैनन।ज्यानमारा जस्तो आरोप लगाए।के उनी सँग बोलेको पुष्टि गराउन किन आँट गर्दैनन् ?जसले जे बोली दिदा हुन्छ?यिनको भाष्यले कस्तो समाजको निर्माण हुन्छ?

  • @007robinhoodlove5
    @007robinhoodlove526 күн бұрын

    रमेश लेखक रे 🤷‍♂️नेपाली मा कुनै कवीता रचना गर्न नसकेर हीन्दीमा सुनाउनु पर्ने ?🤷‍♂️🤷‍♂️ रमेश लेखक को भनाइ ""काग्रेसले मात्रै हो देश वीगारेको? एमालेले मात्रै हो वीगारेको ? हामी तीनै पार्टीले हो नी वीगारेको भनेर स्वीकारेको कुरा भएन र? 🤷‍♂️🤷‍♂️ तर यी भ्रष्टहरुलाइ पुलपुल्याएका,हाकाहाकी लुटतन्त्र चलाउन पटकपटक vote हाल्ने त भेडाजस्ता जनता नै त हुन 🤷‍♂️🤷‍♂️😡😡🇳🇵🇳🇵

  • @radhakhadka1106

    @radhakhadka1106

    25 күн бұрын

    ठिक कुरा गर्नुभयो अब बहिष्कार गरम् है त।

  • @007robinhoodlove5

    @007robinhoodlove5

    25 күн бұрын

    @@radhakhadka1106 आफु मात्रै होइन अरुहरुलाइ पनि चेतनशील बनाउ सबै मीलेर कुरा सुन्दा सानो सुनीन्छ तर नेपाल र नेपालीको लागि धर्म गर्ने एउटा सीढी हुनेछ

  • @reshamgurung6996
    @reshamgurung699625 күн бұрын

    जनता भेडा भए पछि के गर्नु? झोलेहरुको जमात पनि यहि भेडा नै हुन्। एउटा भेडा खाल्टोमा हाम फाल्यो भने सबै त्यस्कै पछि हाम फाल्छन् ।

  • @domailo-helpyouexcelyourbu3433
    @domailo-helpyouexcelyourbu343326 күн бұрын

    Amazing Presentation, Tek Narayan Ji ❤❤❤❤

  • @cblama7399
    @cblama739925 күн бұрын

    Ravi’s honesty hard work 99% Why leadership couldn’t negotiate to development? Gyanedra’s unbelievable expectation..? Risk > Every where because of 😂selfish and criminals thought Leadership 😂

  • @user-fi5yg2ok6b
    @user-fi5yg2ok6b25 күн бұрын

    प्रतिगामी हरुको मुटुथरर हुने गरि सम्माननीय प्रधानमन्त्री ज्युले गर्नु भयको सम्बोधन र माननीय गृहमन्त्री ज्युले गर्नु भयको वकालत सलाम गर्न लाइक छ।रास्ट्रभक्त हरु र रास्ट्रघाती हरुको कित्ता छुट्टीयका छ्न यसको हिसाब किताब घाँस नखाने जनताले राख्न जरुरी छ।सलाम छ प्रधानमन्त्री ज्यु सलाम छ गृहमन्त्री ज्यु👏👏👏✊🙏🙏🙏

  • @limbushukra5199
    @limbushukra519925 күн бұрын

    धन्न हाम्रो देशको मिडियाहरु चाहि भारतको जस्तो नेताहरुको तलुवा चाट्ने खालको छैन।

  • @sunilmaurya9622
    @sunilmaurya962226 күн бұрын

    Jay rajatantar

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj25 күн бұрын

    Wow ! Kya prastuti....

  • @ShovaBaduwal
    @ShovaBaduwal25 күн бұрын

    Good news sir❤

  • @luckyram5564
    @luckyram556426 күн бұрын

    100% सहि कुरा

  • @user-so4ix5tn1z
    @user-so4ix5tn1z26 күн бұрын

    60 Jana mare janmara haru

  • @yogendrashah6712
    @yogendrashah671225 күн бұрын

    Om Shanti

  • @khimrajbhandari8139
    @khimrajbhandari813926 күн бұрын

    सहि कुरा

  • @devrimal9877
    @devrimal987726 күн бұрын

    Gyanedra sahi 👍.

  • @santoshranpal6618
    @santoshranpal661825 күн бұрын

    Aja ko episode ma ekdam satya bolnu vayo Aru media le ni news24 lai anukaran garnu parxa

  • @cbayMagar
    @cbayMagar26 күн бұрын

    100 % true

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb24 күн бұрын

    Right ho sir

  • @Mahendra-supriya
    @Mahendra-supriya26 күн бұрын

    Gyanendra shahi great point

  • @ngimtembasherpa1950
    @ngimtembasherpa195026 күн бұрын

    100% sahi

  • @iswhorlama4181
    @iswhorlama418126 күн бұрын

    अब बन्ने नयाँ सरकार पनि लामो समय टिक्छ भनेर पनि के आश गर्नु!

  • @haridhakal5596
    @haridhakal559625 күн бұрын

    Yekdam good bislesan xa

  • @KailashSubedi-xo5kr
    @KailashSubedi-xo5kr24 күн бұрын

    देश नर्क साबित भइसकेको छ तरपनी फटाहा शासकहरुको भने शासन कायमै छ कहिलेसम्म 😡?

  • @SangitaMaharjan-m2r
    @SangitaMaharjan-m2r25 күн бұрын

    good new

  • @kulunggangakumar2055
    @kulunggangakumar205525 күн бұрын

    Ati dammi xa

  • @laxmanbasnet664
    @laxmanbasnet66425 күн бұрын

    Good patrakar jyu

  • @Rabinkc8
    @Rabinkc826 күн бұрын

    Saie vannu vayo

  • @KanchhaLama-ry1ht
    @KanchhaLama-ry1ht25 күн бұрын

    धेरै धेरै धन्यवाद पत्रकार जि लाई नमस्कार छ

  • @khuviramacharya7189
    @khuviramacharya718925 күн бұрын

    Respected News Broadcaster Sir, T. Bhattarai Jiu! For your Nice Analysis of The Characteristics Of Nepal's Worsted Unpatriotic Current Karmakandi Congress and Communists Parties Leaders Entertainment center The House Of Nepal's Parliament.😢😢😢😢😢😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dibakarpant3390
    @dibakarpant339025 күн бұрын

    प्रधानमन्त्रिको विश्वासको मतको सेरोफेरो: अजबका मानबहरुले बोकेर ल्याएको गजबको संबिधान,एशियाकै उत्कृष्ट दाबिगर्ने न्यायमूर्तिहरुले व्याख्या-परिभाशा गरेको अजिब (जेरी जस्तो जेलिएको)को नजीर भएको मुलुकमा जस्ले जे-गर्दा पनि हुने बहुमुखी संबिधान । धारा ७६(२) या ७६(३) बमोजिम जुनबाट सरकार बनाएपनी हुने सुबिधा प्राप्त तर जसो गरेपनी अदालतमा मुद्दा सजिलै लाग्ने अनी अदालतले जे-भनीदिदा पनि हुने र लागुहुने । अर्को कुरो अदालतलाई आवश्यक पर्दा सडकबाट दवाव दिई तदनुसार गर्न-गराउन पनि पछी नपर्ने महान दलहरु । वा रे कानूनी राज्य ! ओहो संबिधानबाद ! आहा लोकतन्त्र ! धिक्कार देश र निमुखा जनताको भाग्य-भबिश्य !

  • @premharirijal3733
    @premharirijal373325 күн бұрын

    हो हो ज्यानमारा

  • @hariregmi3466
    @hariregmi346625 күн бұрын

    एउटा नेता मर्दा संसदमा मौन धारण गर्ने तर त्यति ठूलो दुर्घट्ना हूँदा संसदमा एक मिनेट पनि मौन धारण गरेनन् यीनीहरुले ।

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL26 күн бұрын

    यो पत्रकार ले जिबि राई पकड्न सकेन रबिले भन्थो ओके अब अर्को गृहमनत्रि ले नि पकड्न सक्दैन थाहा भएकै कुरा हो अब के गर्छौ त फेरि त्यहि बोलेको कुरा बारम्बार 😂

  • @papularbanjade8548

    @papularbanjade8548

    25 күн бұрын

    tyo khate ho

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq25 күн бұрын

    नेपाली जनता सङ अब एउटा मात्र बिकल्प छ काङ्ग्रेस र कम्युनिस्ट का डाका हरु लाई तृषुली मा लगेर हाल्नु पर्छ अरु उपाय छैन

  • @user-uv5xo9iw8v
    @user-uv5xo9iw8v23 күн бұрын

    Ektam 100% sahixa yo sondesh sirko.

  • @mallok3425
    @mallok342525 күн бұрын

    लोकतन्त्र भनेको राँणिकाछोराहरुले रमाइलो गर्ने उखानटुक्का गित गजल कबिता बाचनगर्ने देशखाने सैतानको थलोहो भन्ननहुनि थलोहो

  • @devrimal9877
    @devrimal987726 күн бұрын

    Rajsastha chahin6. Loktantra bhandai lutna parne bhayepa6i sabai yehi kharchilo sanghiyeta ra ganatratra ko protect gar6an.

  • @bishnushrestha4647
    @bishnushrestha464725 күн бұрын

    No matter whoever comes into power, they are all birds of same feather. The Only difference is New Era of another Godfather!

  • @kulprasadpaudel2125
    @kulprasadpaudel212525 күн бұрын

    जोई पोइ मिलेर के पि को घरमा सत्ता साझेदारी मा हस्ताक्षर , बाँकि सदस्यले मानिदिनु पर्ने

  • @laxmibaltamang3004
    @laxmibaltamang300425 күн бұрын

    ज्ञानेन्द्र पागल भयो कि?...

  • @meshabkhadka6349
    @meshabkhadka634922 күн бұрын

    सर हजुर कता जानु भाको थियो निकै दिन पछि देखन पाइयो

  • @DevikumariRijal
    @DevikumariRijal25 күн бұрын

    के सुन्नुपरेकाे देश दुखमाछ। धनी देश हाे हाम्राे तर राक्षसिप्रविधिभएका भ्रष्टहरुले गरिव बनाए । जनाताउस्तै अपराधिलाई हजाचाेटि भएपनि भाेट दिन्छन्।केभन्नु जनता विकेकाछन् ।

  • @BalKrishnaBohora-vk7ud
    @BalKrishnaBohora-vk7ud25 күн бұрын

    सहि कुरा...

  • @sunilmaurya9622
    @sunilmaurya962226 күн бұрын

    Ab rajatantar chahio

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e25 күн бұрын

    एउटा १७००० जनता को हत्या हिंसा आतङ्ककारी जाने र राजालाई तुच्छ सब्द ले गाली गर्ने माह अहंकारी हत्यारा भ्रष्ट चारी को सत्ता रोहन दैत्य गण चोर नेता हरुको सान जनता दास मर्ने मरेकै छन् बाँच्ने यिनै का पछि सुरक्षा निकाय यिनै हरुको मस्ती लाई ढाढस दिँदै स्तुति ज्ञान छि छि सैतान दैत्य हो जनता को रगत पसिना सर्म जति खआय पनि न अघाउने दैत्य हरु राष्ट् पति प्रधानमन्त्री बाट दैत्य अधर्मी पापी हरुको संरक्षक धर्म को नास मुलुक को विनास पाखण्डी को राज कति सहनु

  • @janakrajtamang4826
    @janakrajtamang482626 күн бұрын

    प्रचण्डले आफ्नै ओेेेषधीको स्वाद पाए जुन ओखती काङ्ग्रेस र एमालेलाई १ १/२ वर्षको विचमा तितो न तितो ओखती २ -२ पटक मीठो जुस भनेर ढाँटेर ख्पाए।जस्तालाई त्यस्तो ,ढिडोलाई नस्तै।😂

  • @trimurtihumanresourcespvt.9253
    @trimurtihumanresourcespvt.925324 күн бұрын

    Sakute Tek Narayan ji wish some journalists copy your intrepid, wise views 🙏

  • @ganeshshahi452
    @ganeshshahi45225 күн бұрын

    ❤❤

  • @dipakrajbangshi-lo9tj
    @dipakrajbangshi-lo9tj26 күн бұрын

    Bus dhurghatna aasub sanket ho, maile vot halne din tokisake jun din balen le parti kholera vot magna aauxa tehi din halne

  • @binodmahat6519
    @binodmahat651925 күн бұрын

    जनता शोक मा छन नेताचे हो होहोहो???????

  • @JHAPALILILIANE
    @JHAPALILILIANE25 күн бұрын

    जुनै सासक आएपनि फाइदा CG गुरुप लाइ मात्र फाइदा हो।

  • @Muskaan_for_You
    @Muskaan_for_You25 күн бұрын

    ज्ञानेन्द्र शाहीको कुरा ध्रेरै सहि हो ...उनि जे बोल्छन समय सापेक्ष सहि नै बोल्छन ...

  • @user-pl7jc6pp1v
    @user-pl7jc6pp1v26 күн бұрын

    नाम शेख आरीफ जिल्ला महोत्तरी शम्सी गाउँपालिका

  • @sarunsaru5976
    @sarunsaru597625 күн бұрын

    Aja KO power news Sunda majja ayo

  • @user-dg6bu2cn5q
    @user-dg6bu2cn5q25 күн бұрын

    हजार पर्सेन्ट सहि कुरो बोल्नु भयको माँ धन्यवाद 🙏 माननीय संसद रास्टिय राप्रा हलो पार्टी का ज्ञानेन्द्र बहादुर शाही ज्यु लाइ सत्य यतार्थ जबाफ गृहमंत्री ज्यु लाइ दिनु भयको माँ ❤❤❤

  • @Muskaan_for_You
    @Muskaan_for_You25 күн бұрын

    प्रचण्ड लाइ कुर्सि नपाउदा को रोदन छि छि .............कुर्सीमा सधै भरि तासिरहनु पर्ने ...........पाए खुसि नपाए रोदन ........बाउ को बिर्ता भो यिनीहरुलाई यो देस ......जनता दिन दिनै मरिरहेका छन् यिनीहरु चाहि कुर्सि मलाइ चाहियो भन्दै हानथाप ..थुक्क राजनीतिक ........

  • @user-fi5yg2ok6b
    @user-fi5yg2ok6b25 күн бұрын

    तस्कर, भूमाफिया,भ्रष्टचारीहरुको पक्षमा भेडाहरुले दियको मत -१९४ सुशासन समृद्धि र सामाजिक न्यायको पक्षमा मानव रास्ट्र भक्तहरूले दियको मत - ६३

  • @yugalrana4717
    @yugalrana471725 күн бұрын

    ठूला पार्टीका नेताहरू देउवा, प्रचण्ड र अोली वाहेक अरू सबै अनाडीका भिड हुन कि कसो हो। तीन जनाको भेटघाटमै सरकार परिवर्तन पालैपालो प्र. म ।

  • @kirankhawas407
    @kirankhawas40726 күн бұрын

    Hajur ko bislesan ko prasangsha kasari garau sir . Naman gardaxu

  • @SumanShah-lq5nd
    @SumanShah-lq5nd25 күн бұрын

    Good disijan

  • @somthakuri8024
    @somthakuri802425 күн бұрын

    As ho ho ho 24 Neuj ley ktiramro nuj chha

  • @user-shyam901
    @user-shyam90126 күн бұрын

    टेक नारायण जि अलि कडा रुप मा बोल्न पर्यो।के निद्र लागेको जसरी बोलेको?अलि कडा भएर प्रस्तुत हुन पर्यो।जस्तो कि प्रेम बानिया ले जसरी फुर्ती साथ पावर निउज आउन पर्यो

  • @govindsubedi2189
    @govindsubedi218926 күн бұрын

    💯

  • @JHAPALILILIANE
    @JHAPALILILIANE25 күн бұрын

    प्रचण्डको नेतागिरि सकेसॅगै अब कालो धन नबच्ला भनेर धन लडाकुहरु बिश्व यात्रामा लागिसके जस्तो किन लाग्छ मलाइ? तपाइहरुलाइ के लाग्ला?

  • @jyotiprakashrai8609
    @jyotiprakashrai860925 күн бұрын

    100%

Келесі