काँग्रेस-एमालेमा मन्त्रालय भागबन्डा मिल्यो ! कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिइदै ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएसँगै नयाँ मन्त्रिपरिषद गठनको प्रक्रियापनि सुरु भएको छ । आफ्नो नेतृत्वमा नयाँ मन्त्रिपरिषद गठन गर्न अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रहेका एमालेका सबै मन्त्रीहरुलाई फिर्ता बोलाइसकेका छन् । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार अध्यक्ष ओली पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने भएसँगै अर्थमन्त्रालयमा एमालेले दाबी गरिसकेको छ । यता, गृहमन्त्रालय भने कांग्रेसले रोजेको छ । यीसँगै १० वटा मन्त्रालय कांग्रेसले र ९ वटा मन्त्रालय एमालेले राख्ने गरी सहमति अघि बढेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZread channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 20

  • @ishowripradhan1316
    @ishowripradhan131615 күн бұрын

    लेखकलाई गृहदिदा राम्राे हुन्छ ,वाहामा तर्क शैली मजबुद छ ,सिटाैला जि एकफेर गृहमन्त्री भै सक्नु भयाे न दाेरिदा राम्राे ।

  • @rajankhatri2827
    @rajankhatri282715 күн бұрын

    very good

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak478815 күн бұрын

    देश र जनता भन्दा सत्ताको भागबन्डामा रमाउने नेतृत्वलाई केही नभन्ने गल्ती नेताको होइन हाम्रो हो ।

  • @SleepyMountainLandscape-jv2fv
    @SleepyMountainLandscape-jv2fv14 күн бұрын

    गृहमा गगन बाहेक बाट हर कुरा अपुर्ण

  • @d-karma2590
    @d-karma259014 күн бұрын

    Vrastachari haru ko anuhar hera sabai jana janatale.bhrastachariko naike kp oli.

  • @SleepyMountainLandscape-jv2fv
    @SleepyMountainLandscape-jv2fv14 күн бұрын

    हारेका र भुतते नैतिक पतन भयकापनि पुन,,सरकार मा???

  • @user-mu7vo3jd3i
    @user-mu7vo3jd3i15 күн бұрын

    Desh bachaunu chh vane sambidhan kharej gara

  • @kamalJeena716
    @kamalJeena71615 күн бұрын

    King is king

  • @user-fy5jc9jq9l
    @user-fy5jc9jq9l15 күн бұрын

    ज्ञानेन्द्र कार्किलाइ मन्त्री बनाउनु हुदैन टेरामाक्स प्रकरण

  • @bijayp3i
    @bijayp3i14 күн бұрын

    अब यो हत्यारा ग्यानेको राम नाम सत्य हुन्छ सत्ता मा आउन त देको देइ हो

  • @indrasharma1526
    @indrasharma152615 күн бұрын

    प्रचण्ड जि धेरै समय छैन पुन राजतन्त्र फर्काउनु होस जन्ताहरु ले तपाईं प्रती गुहारेका छ्न,र हजुर यो अन्तिम प्रधानमन्त्री पनि हो अब पुराना दलले हजुर लाई धोका दीने छ्न।रातारात बित्याउनु होस उथल पुथुल जय प्रचण्ड ।

  • @purbeliagni
    @purbeliagni14 күн бұрын

    मुलुक को बिकास कसरी गर्ने भन्ने मा सोच बिचार छलफल भने छैन बस तिमिहरुलाई कुर्सी को मात्र फिकर छ तिमिहरुलाई,तिमिहरु सबै काम नलाग्ने हरु हौ🤬🤬

  • @user-nf7ct1tq8q
    @user-nf7ct1tq8q14 күн бұрын

    Kangres bata shabai bhanda bhrasta chahi mantri hune holani?

  • @yubrajghale4249
    @yubrajghale424915 күн бұрын

    कृष्ण सिटौला लाई कुनै मन्त्री दिनु हुदैन यो चुनाव मा हरेको मान्छे हो

  • @parsuram8537
    @parsuram853715 күн бұрын

    खै कहाँ गयो ज्ञानी विद्वानहरु ? धारा ७६ (३) चिच्याउने हरु ?

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb14 күн бұрын

    Daka para ho

  • @saimon5739
    @saimon573915 күн бұрын

    यो ब्यबस्थाको अन्तिम प्रयोग हो

  • @DeviNeupane321
    @DeviNeupane32115 күн бұрын

    Sabai chor aaune rhe6 both party same Good luck m f

Келесі