प्रचण्डको अन्तिम कार्ड, ओली माथि फेरि धोका ? POWER NEWS

प्रचण्डको अन्तिम कार्ड, ओली माथि फेरि धोका ? POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 249

  • @hirumiya7575
    @hirumiya75753 күн бұрын

    यी सबै नेताहरुलाई नेपाली सेनाले जेल ठोकेर राजालाई बसाई दिए हुने थियो कम्तिमा अरु देशमा इज्जत त राख्छन यी नेताहरुले भएको इज्जत पनि फाले

  • @rknirjar6357

    @rknirjar6357

    2 күн бұрын

    सेना झन कम छ भन्थानेको, ?

  • @sangammalla56801

    @sangammalla56801

    2 күн бұрын

    Sake ramro neta khojne ho. sena ko adda ma tero ama Lai lagera rakh.

  • @basantalama7076

    @basantalama7076

    2 күн бұрын

    नेपालि सेना पनि गतिलो भैदिएको भए त उहिल्यै के के भैसक्थ्यो हजुर,सेनामा पाटिकै झोले न्यायलयमा पाटिकै झोले पुलिसमा पाटिकै झोले कर्मचारिहरु पाटिकै झोले काहां र केमा बांकि छ र?सेना र पुलिसले हिम्मत गर्ला र देश बचाउला?

  • @BibekSingh-hx3lz

    @BibekSingh-hx3lz

    2 күн бұрын

    ​@@sangammalla56801terai aama lai rakhda hudaina muji

  • @manighale5607

    @manighale5607

    Күн бұрын

    purba Raja pani chor nai ho!

  • @nishashrestha7509
    @nishashrestha75093 күн бұрын

    धेरै भ्रष्ट भएको पार्टी काङ्ग्रेस एमाले 😢🙏🙏

  • @purnarimal5820
    @purnarimal58203 күн бұрын

    भ्रष्टाचारी नेता हरुलाई जेल कोचौं न पहिले, पार्टी सानो ठूलो त जनता ले बनाउने हो।

  • @Mountain_rescue_boy

    @Mountain_rescue_boy

    3 күн бұрын

    True base comment.. respect

  • @FhurshabdrBk

    @FhurshabdrBk

    2 күн бұрын

    जनताले इदलाईधुलोचटाउनू पर्छ

  • @LilBahadurJargha
    @LilBahadurJargha2 күн бұрын

    यो त १००% सहि हो आरजु र ओलि बचाउने खेल हो जसरी पनि यी भ्रष्टाचारीहरुलाइ समातेर जेल कोच्नुस गृहमन्त्री ज्यु अझै समय सकिएको छैन त्यसैले छिटो कदम चाली हाल्नुस तपाईंलाई नेपाली जनताको पुर्ण समर्थन छ जय नेपाल रबि सर्🇳🇵🇳🇵

  • @rupakrupesh6124
    @rupakrupesh61243 күн бұрын

    प्रचण्ड र रबिका लागि अबसर छ

  • @basantalama7076
    @basantalama70763 күн бұрын

    गिरि बन्धुमा ओलि र नक्कलि भुटानि मा आरजु फसिने भएपछि प्रचन्डेको जादुई नम्बर त उत्तानै पार्दियो नि….

  • @Dilkumar93

    @Dilkumar93

    2 күн бұрын

    Umm bro

  • @Muskaan_for_You
    @Muskaan_for_You3 күн бұрын

    अब पालो कांगेस फुट्ने तिर ..........

  • @ratnanepal9305
    @ratnanepal93053 күн бұрын

    अब राजनीति बल्ल शुरुभयो पुष्प कमल दाहालले ढाडमा टेकेर टाउकामा हिर्काउन बेरछैन। 😂😂

  • @npnamaraj88
    @npnamaraj883 күн бұрын

    यो देशकै सबैभन्दा भ्रष्ट नेता भनेका कांग्रेस र एमालेका हुन्

  • @Muskaan_for_You
    @Muskaan_for_You3 күн бұрын

    यो कांगेस त्यो कांगेस ...भनेर छाती फुलाएर गफ दिन गगने को बोलीको कुनै तुक छैन उनि जे बोल्छन तेस्को ठिक उल्टो हुन्छ ..........गगने बोल्छ खाने मुखले कि फाल्ने मुखले ...

  • @khuviramacharya7189
    @khuviramacharya71892 күн бұрын

    आदरणीय पत्रकार मित्र भट्टराई ज्यू, बिश्लेषण प्रस्तुतिका लागि हार्दिक धन्यवाद छ । यो संसदीय प्रजातन्त्र हो कि दलीय बलवान हरुको मात्र प्रजातन्त्र हो हामी श्रममा बिश्वास गर्ने जनतालाई दुःख ले कहिल्यै नछोड्ने भो तसर्थ यिनका भरौटे चम्चा हरुमा कहिल्यै लोभले छोडेको देखिदैन तसर्थ सानो बौद्धिक वर्गहरुको शासनको तयारी गर्न नेपालको सेनालाई अनुरोध गर्न कसो होला? यी त भिकारी तर न शिकार गर्न जान्ने नत शिकारको रक्षा गर्न सक्ने पानी मरुवा जस्ता बिरालो बन्दै देश नै लुटिरहेको भएको देखिन्छ।भनिन्छ " सरकार भनेको कमजोर माथि शक्तिशाली ब्यक्तिहरुको शासन हो"_ कार्ल मार्क्स र फ्रेडरिख एंगेल्स। तर यो देशमा त संधै जातीहरूको मात्र रजाइँ गरिरहेको देखिन्छ। सेना आऊ ! देश बनाऊ भन्ने बाध्य हुनुपर्ने अबस्था देखिन्छ। धन्यबाद।🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @krishnashrestha9353
    @krishnashrestha93533 күн бұрын

    जसले जे भने पनि अमेरिकी नेत्री नेन्सी पोलिसी india आएर तिब्बतको बिषयमा चिनलाइ चेतावनी दिएको केही दिनमा नै indo american र eu को दलालहरु आफ्नो र मालिकको स्वार्थ पूरा गर्न नया सरकार गठन गर्दै छन।।खासमा यहि कुरो हो

  • @cmnepal1187
    @cmnepal11873 күн бұрын

    नयाँ पाटी को लोक पिर्यता देखेर र ? भ्रष्टाचार मा फसिने डर ले इ दुई भ्रष्ट पाटी सरकार मा गोइ जोगिने खेल हो । हुने वाला केही छोइना इदेरु वाट

  • @kuwange
    @kuwange3 күн бұрын

    पत्रकार महोदयले आफ्नो बिचार प्रस्तुत गरेको हो भने केहि भन्नुछैन । प्रचण्डले निर्लज्ज भएर अझै एक महिना सत्ता लम्ब्याउन खोजेका हैनन । संबिधान सम्मत नै उनले बिश्वासको मत लिन पाउंछन । चाहे त्यो बिफल किन नहोस । Same on you बच्चा पत्रकार 👎🏼

  • @wondernepal-l6v
    @wondernepal-l6v2 күн бұрын

    यो देशमा रवी लामिछाने बाहेक सबै सज्जन , दुधले नुहाएका, बे दाग नेताहरू मात्रै छन् कि क्या हो जसले पनि उसैलाई खेदाएको देख्छु , कहिले बुद्धि आउला आम देश बासी हरुको, आज जे बेथिति बिसंगती देशद्रोही काम सबै रबि लामिछानेको कारणले भएको हो। देश रित्तो , बेरोजगारी , महंगी , अर्थतन्त्र डामाडोल सबै

  • @khuviramacharya7189
    @khuviramacharya71892 күн бұрын

    आदरणीय पत्रकार मित्र ज्यू, हार्दिक अभिवादन। यो देश विश्वको शक्ति शाली सेना भएको देश थियो तर अहिलेको समयमा यी भिकारी राजनैतिक दलहरुले सडक निर्माण गर्न लगाएको देखिन्छ किनकि सेनामा पनि कमिसनको खेल खेल्न दिन यो कदम चालेको देखिन्छ। अतः सेनालाई दैवको सीमाना रक्षा गर्न पठाउने हो भने मात्र नेपाल सिक्किम बनाउन भारतलाई कठिन हुने देखिन्छ अन्यथा देश दस बर्ष भित्रमा सिक्किम हुने ब्रबल संभाबना देखिन्छ। धन्यवाद।😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @user-ip8ec2uh2z

    @user-ip8ec2uh2z

    Күн бұрын

    Yo patrukar Ravi n small party ko kin birodh?

  • @user-gy7ug7di9t
    @user-gy7ug7di9t3 күн бұрын

    कुन चाहि नेता नेता जस्तो छ कंग्रेस मा पुत्र कार महोदय

  • @user-mb1fw6ui2x
    @user-mb1fw6ui2x2 күн бұрын

    शेखर कोइरालालाइ मोदि कार्ड फ्याँकियो कि क्या हो??एक डेढ महिना अगाडि एमाले कांग्रेसको सरकारको वकालत गर्दै हिँडेका शेखर कोइरालाको यो अचानकको बोली फेराइ आम जनताले जान्दैनन वा बुझ्दैनन नेपाली जनता 48 सालकै भेडाका रुपमा छन भन्ने सोचाइका लागि शेखर ढुक्क छन।😃😃😃😃😃😃

  • @sujatabasnet4121
    @sujatabasnet41213 күн бұрын

    नेपाली ले भाेट हाल्न नजाने पछि हेर यी कलडक हरु कति बर्ष हलिन्छन हाेला ।

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe2 күн бұрын

    नागार्जुन को,जंगल ( या) कुनैपनि यौटा जंगल यरियामा, दुईटा शेर धेरै दिन रहन बस्न सक्दैनन्् ❤😂❤😢❤😮❤😮❤।

  • @damodarkhatri6436
    @damodarkhatri64362 күн бұрын

    माननिय गगन थापाले पेस गरेको पालिका र वडा प्रमुखहरुको सङ्ख्याअनुसार अब कंग्रेस को सरकार हुनुपर्ने हाेइन र?

  • @007robinhoodlove5
    @007robinhoodlove52 күн бұрын

    🙏हरेक समस्याको समाधान हुन्छ यदी बैज्ञानिक आधार वीपरीत गर्न नपर्ने समस्या हो भने 😊 🇳🇵नेपाल दसकौ देखि समस्याग्रत छ,समस्याको समाधान पनि अवस्य छ ।कीनकी यो समस्या कुनै Rocket science होइन 😢 नेपाललाई समस्यामा पारेको मुख्य समस्या र तत्काल हुनपर्ने समस्या भ्रष्टाचार र कुशासन जस्ता वेथेतीहरु नै हुन् भन्ने कुरा जनता र हरेक जनप्रतिनिधि ,नेताकार्यकर्ताले बुझेकै छन् र स्वीकारेका पनि छन् ।त्यसो भए त्यो समस्या व्यवस्थापन गर्ने mechanism नै नभएको हो र? अवस्य होइन 😥 के ले रोकेको छ त? के गर्नुपर्ने हो? 🤔🤔 कुनैपनी देशमा वा वीसयमा नकारात्मक शत्तीले गर्दा नै समस्या हुने हो ।देशमा शत्ती (Vote ) कोसग हुन्छ त? अवस्य सुरुमा त जनतासग नै हुन्छ तर त्यो शत्ती संकलन गरेर देश र जनताको व्यवस्थापन लाइ नै प्रभाव पार्ने सकारात्मक या नकारात्मक अर्को ठुलो शत्ती शृजना गर्ने त जनतामा नीहीत शत्ती Vote हो भन्ने कुरा जनताले बुझेनन् र आफुले सृजना गर्न लागेको ठुलो शत्ती सकारात्मक हो की नकारात्मक हो भन्ने बुझेनन् भने ,र नबुझेसम्म समस्या समाधान हुदैन 🙏🇳🇵 तार्किक कुरा यही हो र जसले बुझ्दैनन र ती नबुझ्ने को संख्या जती बढी रहन्छ उतीनै यो देशमा परीवर्तन हुन ढीलो हुनेछ 🇳🇵🙏 चेतना भया

  • @tikaadhikari.2037
    @tikaadhikari.20372 күн бұрын

    कुशल पार्टीर नेता खोज्ने पत्रकारले टिप्पणी पनि निष्पक हुन पर्छ भन्ने जनताले खोज्छन् भन्ने थाहा नपाउने धोति खुस्के पत्रुकार !

  • @IDipNEBOSH
    @IDipNEBOSH2 күн бұрын

    जै मुलवासी अब मुलवासी हरुले सत्ता चलाउछ।❤❤❤❤❤ जै NRN जै मौरि

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c2 күн бұрын

    जय हाेस टेकभाइ जे गरेपनि जन्ता ले टुलु टुलु हेर्नकाे बिक्लप छेैन😢😢😢😢😢

  • @layamainali1712
    @layamainali17122 күн бұрын

    अब आधा काङ्ग्रेस फुटेर प्रचण्ड लाइ साथ दिएर काङ्रेस भित्रका भ्रष्ट र ओलि एन्ड कम्पनी का भ्रष्ट जाक्ने यो भन्दा ठुलो अवसर इतिहासमा कहिले पाइदैन।🇳🇵🇳🇵🇳🇵

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k2 күн бұрын

    भ्रष्टाचारि जेलमा जानिभयर काङ्ग्रेस एमाले गठबन्धन भकोहो

  • @dbdb5654
    @dbdb56543 күн бұрын

    2/2 पटक संसद भंग गर्ने ओलिलाई गगन र अधिकाँस काङ्ग्रेस ले पुर्ण बिश्वास गर्ला...???

  • @dhayanrairai4047
    @dhayanrairai40473 күн бұрын

    हामी जन्ता नै हो यसरी खेल्न दिने

  • @pujashrestha9018
    @pujashrestha90182 күн бұрын

    यो नेपाली मिडियामा खाली राजनीति सत्ताको समिकरण बाहेक विद्यार्थी लाई ज्ञान वर्धक च्यानल समाचार छैन रैछ।

  • @jaykumarrai9161
    @jaykumarrai91612 күн бұрын

    नेपालको सम्बिधान अनुसार प्रतिनिधि बिगठन गर्ने सम्म प्रधानमन्त्री को हातमा छ

  • @binodthapa635
    @binodthapa6352 күн бұрын

    Good analysis sir ji.🎉

  • @govindamaharjan851
    @govindamaharjan8513 күн бұрын

    संघीय राजनीतिमा बालेन भाईको नाम कसरी आयो? पत्रकार ज्यु???

  • @gurungjamansing7322
    @gurungjamansing73222 күн бұрын

    ओलिलाइ त कुनैपनि हालतमा प्रधानमन्त्री दिनु हुन्न

  • @gaurinathpradhan2911
    @gaurinathpradhan29112 күн бұрын

    त्यो ठाउँमा पुगेपछी अहिले भ्रष्टहरू भनेर सराप्नेहरू नै सवभन्दा भ्रष्ट हुन सक्छन,त्यो ठाउँमा पुग्न नपाएर रीस उठेको मात्र हो यो तीब्र आलोचकहरू,कसैले आदर्ष छाँट्नु पर्दैन।

  • @rajmagar1000
    @rajmagar10003 күн бұрын

    अरूले लुटेर जितेको सीटमा किन रामको थुक घिन लाग्ने आफै ल्याउने हो भाई सीट अनि जित्ने हो

  • @rajendrapokharel5987
    @rajendrapokharel59872 күн бұрын

    गगनकाे कराे पत्यायाेभने दिउँसै रातपर्छ।

  • @DhansurMagar
    @DhansurMagar2 күн бұрын

    केपी अब प्रधानमन्त्री भए तेस्रो कि चौथो हो

  • @dibakarpant3390
    @dibakarpant33902 күн бұрын

    नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !

  • @GeetarunPudasaini
    @GeetarunPudasaini2 күн бұрын

    नेपाल देश नेपाली युवा र शिक्षा प्रणाली लगाएत , नेपालकाे सम्पुर्ण प्रणाली र नीति,धर्म सस्कृति ,नेपाली भाषा र सामाजिक संरचना, कानुन र न्यायलयलाई ngo हरूकाे डिजाईनमा देश विरुद्ध निति बनाएर,ध्वस्त पार्ने र नेपाललाई ईण्डाे पश्चिमा परस्त बनाउने खेलमा संम्लग्न नेपाल र नेपाली विराेधि विदेशि भ्रष्टहरूकाे ग्याङ नै कथित एमाले काँङ्ग्रेस र माअाेवादिहरू हुन् भन्नेमा अब कुनै शंका छैन।

  • @sureshbhatta8803
    @sureshbhatta88033 күн бұрын

    गद्दार नेताले भ्रष्ट काम गर्छ नै,किन भने आदर्श भन्ने निजहरुको हित बिपरित मात्र हो,गद्दार ले गर्ने यही हो ' कुटनीतिज्ञ मर्यादा प्रचण्ड को छोरी गंगा दाहाल हो र? यी गद्दार महिलाको छानबिन हुनुपर्छ? होइन र?

  • @chanthapa7943
    @chanthapa79432 күн бұрын

    SeRe Prachande should be united very soon, SeRe+Prachande

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be3 күн бұрын

    Nepal needs a new leader now not these old vrasta outdated politicians again and again who took the country to disasters in 34 years…Junta Janardan have to decide now who’s going to their leader not these failure corrupted politicians. !!!

  • @ramkhan6075
    @ramkhan60752 күн бұрын

    यो भाइले रासोपाको कीन खेदो खन्छ म छक्कैपर्छु यारररररर🤔🤔🤔

  • @karanrai9302
    @karanrai93022 күн бұрын

    याे आत्मा भढ,कीएकाे देशमा जे पनि हुँन्छ।बा हरु सत्ताकाे भुत चढे,पछि दले देश नेपाल।

  • @phurbasherpa8867
    @phurbasherpa88672 күн бұрын

    प्रष्ट भयो एमाले र कंग्रेस भ्रष्टाचारको फाएल खोलिने डरले दुबई भ्रष्टाचारी दल हरु एक जुट भएको मात्रै हो

  • @seetasapkota6703
    @seetasapkota67032 күн бұрын

    यहि १ महिनाअघि चमत्कार देखाउ रवि प्रचण्ड ❤❤❤❤

  • @KalamKatuwal-g2i
    @KalamKatuwal-g2i3 күн бұрын

    भाले भाले बाघ एउटै ठाउमा भय एकको मिर्तु आबस्य हुन्छ।।😅😅

  • @user-jm2tu9pu4t
    @user-jm2tu9pu4t2 күн бұрын

    Lutera haru milera des barbad garne bhaye aaba😡😡😡

  • @khagrajgautam3627
    @khagrajgautam36272 күн бұрын

    पत्रकार महोदय जु हजुर को बिश्लेषण सहिछ हामिसाधारण जनताले पर्चंनड को ४ चौथो उथल पुथल कस्तो रहेछ हेर्न चाहेका छौं??

  • @rambahadurgauchan2923
    @rambahadurgauchan29233 күн бұрын

    यि दुंई साढ़े हरू रगत पक्ष हुने गरि जुटनु परछ तब हामि हेरने लांई पनि मज़ा आउला अवि असति समसद मैं रातों पासपोर्ट बेचने गुरूगं र बुढो उखाने धननै मुक्का हानाहान समम देखन पाईए को थियो अब त झनै के के देखन पाईने हो हेरन बाकि छ

  • @laxmanparajuli3421
    @laxmanparajuli34212 күн бұрын

    नेपाली राजनीति ब्यक्तिगत स्वार्थ निहित पुर्तिकानिमित जे जसो जसरी पनि सताको हालीमुहालीमा लिप्त हुने बानी परिसकेको छ ।❤❤❤❤❤❤❤❤❤हामीले बुझेको पनि भ्रष्टाचार मुद्दा लाग्ने भयले दुबै मिलेको हुनुपर्छ भन्ने नै हो ।

  • @mohanrajsharma2786
    @mohanrajsharma27863 күн бұрын

    इ सबै आर्जु र देउपाका झोले हरु हुन

  • @-Rr1990
    @-Rr19902 күн бұрын

    कङ्रेसबाट प्रधानमन्त्री बन्नलायक शेखर कोइराला मात्रै ठिक छ। देउवाको काम देखियो र गगन देउवाभन्दा खतम छ भन्ने पुष्टि भैइसक्यो।

  • @ChitraKhadaka
    @ChitraKhadaka2 күн бұрын

    यो जोतिस कहिले भयो प्रचण्ड जस्ता पात्राको निमक खाएर चाकरि बजाउने पत्रुकार हरुको टिप्पणी मात्र हुने छ

  • @rambahadurgauchan2923
    @rambahadurgauchan29233 күн бұрын

    त्यों कुरा मा के पि वलि न गरलान भनने कुरा छैन त्यों वलि को चरित्र नै देखिनछ

  • @yubarajkafle3220
    @yubarajkafle32203 күн бұрын

    Sustee Tha cha yes ko aartha??? Hami nereha !!! Aafai bata garnuparcha suruwat!!!

  • @karansingh208
    @karansingh2083 күн бұрын

    देशका सबैभन्दा धमिरा भनेका तिमिहरु जस्ता पत्रुकार पनि हो । दलाल नेताहरुलाइ थाहा नभएको युक्ति पनि मिडियाबाट सिकाउछौ

  • @narayannarayan7700
    @narayannarayan7700Күн бұрын

    पत्रुकार रवि राजीनामा खलती मा छ जानी बेला बेला सम्म केही हुन सक्छ कि भन्नी हुन छ

  • @sanjaydarshandhari3609
    @sanjaydarshandhari36092 күн бұрын

    Ta pani chu ma pani chu Gathabandan. 🙏🙏🙏

  • @BishalKoirala-317
    @BishalKoirala-317Күн бұрын

    २०७० को सम्विधान सभा निर्वाचन मा काङ्ग्रेस पहिलो (१९६ सिट) , नेकपा एमाले दोस्रो (१७५ सिट ) र माओवादी केन्द्र तेस्रो (८८ सिट) , दल थिए। समाचार त सहि भन्नू पर्छ कम्तिमा।।

  • @dhirajbasnet8917
    @dhirajbasnet89173 күн бұрын

    यो पत्रुकार कम्ता खुसि छ अहिले काङ्ग्रेसको सरकार बन्नि भयेपछि😂😂😂 रबिको को बिरोधि

  • @Mrghayal-g3o
    @Mrghayal-g3o3 күн бұрын

    कोङ्रेसलाइ पनि 100% धोका दिन्छन के पि बा ले हिस्स बुडि खिस्स दात बनाइ दिन्छन के पि बा ले 😢😢

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    Күн бұрын

    Sahi kura aafno palo pira vyesi mdhyawadhi graux

  • @santoshpanta9004
    @santoshpanta9004Күн бұрын

    कानुन को ज्ञान त देखिएन भलै पत्रकारिता पनि देशद्रोही लाई प्रोत्साहित गर्ने देखियो ।निर्लज्ज समाचार सम्प्रेषण नेपालको पत्रकारिता कठै!

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti68702 күн бұрын

    यि दल बहादुर हरु को समचार सुन्दा सुन्दा हैरान भए जनतहरु।

  • @balbahadurgurung2659
    @balbahadurgurung26593 күн бұрын

    23 सिटे काङ्ग्रेस लाई ठूलो पार्टी 57 सिटे सब भन्दा ठुलो काङ्ग्रेस कसले बनाइदियाे ? उत्तर प्रष्ट छ : प्रचण्ड र माधवकुमार नेपाल ले ! यसकारण ,काङ्ग्रेस धेरै बेइमानी नहुनु !😂😂😂😂😂😂😂

  • @liquidatedfool

    @liquidatedfool

    Күн бұрын

    जनता ले हो . 16 वर्षमा 13 पटक सरकार फेर्दै नाङ्गो नाच चल्दा अब त झोला नबोक्ने हो की ?

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo2 күн бұрын

    ओलीलाई धोका मात्र हैन ओलीलाई अब स्वर्गतिर पठाइदिनुपर्छ।

  • @amritagyawali9860
    @amritagyawali98602 күн бұрын

    झमेला गर्न आएको हो कि, संबिधान संशोधन गर्न, गलत त भो अबधि बाड्ने, पहिले र पछिको समझौता संबैधानिक गल्ति हुनेछ!

  • @Harisharanpaudel
    @HarisharanpaudelКүн бұрын

    नेपाली पत्रकार को विश्लेषण सुन्दा कक्षा - ५ को विद्यार्थि जस्तो लाग्यौ !

  • @thulokanchhalama8470
    @thulokanchhalama84702 күн бұрын

    Now.no.more KP.no.more. Deuba.pm Nepal

  • @chakgurung3175
    @chakgurung31753 күн бұрын

    शेखरको कुरा ठििक हो

  • @khuviramacharya7189
    @khuviramacharya71892 күн бұрын

    The Party which has no any visions For The Welfare Of Nepal's Prosperity that Party may take Participate with Any Dominatable Parties too.🎉

  • @BijayaGurung-ys7ox
    @BijayaGurung-ys7ox2 күн бұрын

    ओलि भन्दा प्रचण्ड सहि छ

  • @user-eg5bd4oq1v
    @user-eg5bd4oq1v2 күн бұрын

    Parchanda ko khel baki xa sar

  • @kalpanamagar3203
    @kalpanamagar32032 күн бұрын

    चोर।चोरमिले।पछि।जोगिन्छ आफ्नो।मन्छे

  • @Praveenbk3344
    @Praveenbk33443 күн бұрын

    First viewer

  • @deepakkc1509
    @deepakkc15092 күн бұрын

    गोरु र राङो मिल्न गाह्रो छ

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w2 күн бұрын

    १००% सही हो पत्रकार जि कीन ? यी परम्परा पराधिन लेन्दुपे हरु कोकस्ले देश र जनता लाई बलात्कार हत्याहीँसा गर्दै काटो खान कोपहील तछाड मछाड गर्दै आएकै हो ?

  • @user-rq6cv8wc9n
    @user-rq6cv8wc9n2 күн бұрын

    यो kp prachanda ra sher bdr अजम्बरी त छैनन। यी मर्नु पर्छ देश बन्न।

  • @user-in9un7dw7g
    @user-in9un7dw7g3 күн бұрын

    इनिहरुलाइ खोरमाहाल

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x2 күн бұрын

    Waao Damdar prastuti

  • @SajanSingh-il4sr
    @SajanSingh-il4sr2 күн бұрын

    R s pa ko pramukh hero prachand hun

  • @tamangrana9923
    @tamangrana9923Күн бұрын

    पिउदिन भन्दाभन्दै मिलायो साथिले गजब लाग्य 😂😂😂

  • @rameshsilawal2315
    @rameshsilawal23152 күн бұрын

    एऊटा धुर्बे हात्तीले त तराईमा हाहाकार मच्चायो, अब त दुई खाईदेऊ हात्ती एकसाथ आयो,अब हेर्दै जाँदा देखिन्छ बबण्डर ।

  • @himal4028
    @himal40283 күн бұрын

    2079 samma sabai Vanda thulo parti ho. 2084 ma sabai Vanda Sano parti ho gan😊gane

  • @birendrathapa4931
    @birendrathapa49313 күн бұрын

    गगन र विश्व भनेको भुसुना हुन

  • @maheshdangol3507
    @maheshdangol35072 күн бұрын

    कार्यकर्तालाई चाहिँ सिद्धान्तहिन, लाजहिन, नैतिकहिन पाटी र नेताप्रति गर्व लाग्दो रहेछ कि क्या हो??? कस्तालाई आफ्नो आदर्श बनाएको हो दाजुभाइ दिदीबहिनीहरू? मरेपछि विधातालाई, आफ्ना पूर्वजलाई कसरी मुख देखाउँछौ??

  • @rosebudphotostudio7712
    @rosebudphotostudio77122 күн бұрын

    jay des jay kamred prachanda

  • @homnathlamichhane739
    @homnathlamichhane7392 күн бұрын

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @1tojoin
    @1tojoin2 күн бұрын

    Yo program straight away nai arko party ko mukh patra jasto lagyo. Analysis ans news reporting bhanda pani sarcastic kura matra bhayo. Which party do you belong to mr. Presenter. Are you even a reporter or the representative of some party.

  • @SajanSingh-il4sr
    @SajanSingh-il4sr2 күн бұрын

    R s pa ko netrut prachand ko hatma

  • @sagarkatwal551
    @sagarkatwal5513 күн бұрын

    Hey pasupatey natt voley sankar yo desh ko bachaunus

  • @DevidkushalKhati-hr6ed
    @DevidkushalKhati-hr6ed3 күн бұрын

    Vayo patrakar mahodaye tapai chai matra yo nepal ka sahi manav hunu hudo rahey xa...tapaeko najar ma kohi xa yo sahi ho vanney ....tapaeko power news matrai ramro hujur.

  • @khagrajgautam3627
    @khagrajgautam36272 күн бұрын

    पाटिका टाउके ले जे बोलो तेही कानुन बन्छ भने अरु सबै पाटिमा आस्था राख्ने दासै हुन्त,?? यो भन्दा तानाशाही प्रवृत्ति कतै खोजेर पाइने छैन जयेनेपाल।

  • @narayannarayan7700
    @narayannarayan7700Күн бұрын

    गगन विश्व पनी दाजी भाऊजू को कुरा काटने छैनन

  • @yubarajpulami6925
    @yubarajpulami69252 күн бұрын

    स्वादैले ले भन्नू भयाे त

  • @ganeshmaden8332
    @ganeshmaden8332Күн бұрын

    PM Pracanda may dissolve the parliament according to artical 7 of constitution .

  • @gautamrajbanshi3614
    @gautamrajbanshi36143 күн бұрын

    Amaale ra congress mileka chhan aafna gaddari bhradtachari haru lai jogauna lai...sabai lai jel halnu parchhha hami sabai nepali ko saath chhha rabi ji ra pm ji ko

  • @manojshrestha3640
    @manojshrestha36403 күн бұрын

    Aba Nepal ma sainik sashan lagu garnu parxa

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq2 күн бұрын

    ३ महिना पनि टिक्दैन

Келесі