सगरमाथा प्राइम समाचार || २५ असार २०८१ || Sagarmatha Prime News

माओवादी नेतृत्वको सरकारबाट राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढ नहुने एमालेको ठहर, राजनैतिक स्थिरताका लागि कांग्रेससँग सहकार्य गरेको जिकिर ।
प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक प्रक्रियालाई नैतिकतासँग नजोड्न माओवादी सांसदको आग्रह, दुई पटक संसद बिघटन गर्नेले नैतिकताको कुरा गर्न नसुहाउने कटाक्ष ।
बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसँग सांसदहरुको माग, तत्काल राहत, उद्धार र पुनःस्थापनाको काम गर्न ध्यानकर्षण ।
भारी बर्षाका कारण भारतको मुम्बईका शैक्षिक संस्थाहरू बन्द, विश्वविद्यालयका परीक्षाहरू स्थगित, रेल तथा उडान सेवाहरू पनि प्रभावित ।
काभा अण्डर ट्वान्टी महिला भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने ।
सगरमाथा प्राइम समाचार || २५ असार २०८१ || Sagarmatha Prime News
#SagarmathaPrimeNews #SagarmathaTV
Please Subscribe our KZread channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер

    Келесі