प्रचण्ड सरकार ढलेपछि केपी ओली प्रधानमन्त्री बन्न खोजे असंवैधानिक हुने | BISHAYANTAR | GNN | AP1HD

Ойын-сауық

Presenter: Chandra Baniya
Guests: Khimlal Devkota, वरिष्ठ अधिवक्ता एवं संविधानसभा सदस्य
Subscribe and Press the Bell icon to get all the News Update.
►kzread.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZread: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #bishayantar #chandrabaniya #currentaffairs #politics #talkshow #nepalitalkshow #talkshow #politicaltalkshow

Пікірлер: 35

  • @chakrachand1410
    @chakrachand14105 күн бұрын

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ

  • @eeaitasingtamang5357
    @eeaitasingtamang53575 күн бұрын

    धेरै राम्रो तर्क

  • @mangallamaofficials5364
    @mangallamaofficials53646 күн бұрын

    सहि कुरा वकिल जि को

  • @shivakumarrai9027
    @shivakumarrai90276 күн бұрын

    सही कुरा हो कानुन विधको

  • @Mohanilaal
    @Mohanilaal6 күн бұрын

    प्रदेशको खारेजि नगर्नेहो भने संख्या घटन सक्नेछ जस्तै एउता केन्द्रिय निर्बाचन क्षेत्रहरू बाट सिङ्गो प्रदेश निर्बाचन क्षेत्र बनाउदामा आधा संख्या कमहुन्छ।

  • @JIBAN-er6cj
    @JIBAN-er6cj6 күн бұрын

    प्रचण्डको अहमता र अस्थिरताले नेपालकाे राजनीति सखाप पारे ।

  • @mahendradhakal2873
    @mahendradhakal28737 күн бұрын

    माटो राखी चरखा घुमाई कुमाल भन्दछ आगो बाली चिलीम बनाउनेॅ. कुमालकी श्रीमति आई भनछिन गमीॅ बेला भो सुराई बनाउने. मोटो आफै दुःख मानी भन्दछ मलाई घुमाई घुमाई के के बनाउने. गमीॅ को बेला भो कुमाल भन्छ सुराई बनाई सितल जल पिलाउने.

  • @NarendraGhimire-wf8xx
    @NarendraGhimire-wf8xx6 күн бұрын

    ७६(२) अन्तरगत वहुमत पुर्‍याउन सकुन्जेल जतिपटक पनि सरकार वन्न सक्छ, वरिष्ठको तर्क सुन्दा अचम्म !

  • @wwtravel1980
    @wwtravel19806 күн бұрын

    लाज पनि लजाउछ है कमरेड !अलि बिस्तारै ..😅😂

  • @npgamer7327
    @npgamer73277 күн бұрын

    Sahi bichar khim Lal sar ko

  • @GokulPathak
    @GokulPathak7 күн бұрын

    लाजको पसारो l यस्ता हुतिहारा काे कुरा पत्ताउनु पर्ने रे 😂, सधैं अरुको बैशाखी टेकेर कति हिड्छौ हो १७००० हरु । ३२ सिटे काे गफ कति ठूलो हो l अर्को चुनावमा निल खान्छौ 😂 l

  • @sirgotolucknow
    @sirgotolucknow7 күн бұрын

    यस्तै किसिमका विशेषज्ञहरूले र पागलहरुले देश डुबाछन्

  • @daminivaidya1163
    @daminivaidya11636 күн бұрын

    Ke chaahi sambaudhaanik gareka chhau ra??

  • @naresh1599
    @naresh15996 күн бұрын

    माओवादी सपोर्ट राजनीतिक विष्लेषण रहिछ

  • @tikaramkarkee1578
    @tikaramkarkee15786 күн бұрын

    खिललाल देवकोटा प्रचण्ड को पुत्ला हो यज्ञमणि न्यौपाने रबिको पुत्ला हो । यिनिहरुका कानुनी कुरा चाहिँ सालको पातको टपरिमा तुरुरुरु जस्तै हो यसलाइ सोधी दिनु त यसको प्रधानमन्त्री ले कति पटक सदनमा विश्वासको मत लिन पाउने भनेर लेखेको रहेछ कहानेर छ ?

  • @indrabahadurshrestha5367
    @indrabahadurshrestha53672 күн бұрын

    Macho Samarthan maBolchha

  • @rajkumaradhikari4418
    @rajkumaradhikari44187 күн бұрын

    बेतुक का तर्क , भो नसुनम ।

  • @RamLal-yt1wm
    @RamLal-yt1wm7 күн бұрын

    Khimlal Devkota is guided by Maoist Party philosophy so his advocacy goes in favour of Camred Prachanda.Derty play of grasping power for vested intrest being injected into the mind and heart of political leaders .their working style with such attitude has resulted making country fragile falling country toward failure state.

  • @GokulPathak
    @GokulPathak7 күн бұрын

    यस्ता मान्छेलाई किन बोलाउँछौ हो कार्यक्रममा

  • @tilakkarki2729
    @tilakkarki27297 күн бұрын

    Yo pani okil ho ki jhole ho oli pm banda asambaidhanik re

  • @raju8528
    @raju85287 күн бұрын

    ye ho ???

  • @damodarsharma-ez6hi
    @damodarsharma-ez6hi7 күн бұрын

    Yo kogress ko manxe rahixa

  • @shantakc4436
    @shantakc44366 күн бұрын

    बडो सतिक विश्लेषण

  • @DevShrestha-mg1gg
    @DevShrestha-mg1gg7 күн бұрын

    यो राडिको छोरो भगवान होर यस्ले जेभनो तेहीहुने

  • @user-jt2hu2fe3m
    @user-jt2hu2fe3m7 күн бұрын

    झोले वकिललाइ वरिष्ठ मान्नु पर्ने

  • @karnahamal4680
    @karnahamal46807 күн бұрын

    Prachanda is a bad person and this lawyer is also bad

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal10427 күн бұрын

    बेतुक राजा

  • @bhimguyal1672
    @bhimguyal16727 күн бұрын

    अर्काे बेकुब कता बाट अायाे,

Келесі