बच्चा कै लागी बाँच्छु, रबिनसँग बल्ल खोलिन सबै कुरा | Rabin Lamichhane Vs Babita Baniya Jeri Ep.479

Ойын-сауық

सुमधुर स्वरका धनी लोक दोहोरी गायक रबिन लामिछाने र समधुर स्वरकी धनी लोक दोहोरी गायिका बबिता बानिया जेरी बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#babita_baniya_jeri
#rabin_lamichhane
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
/ @sarangisansar
=======================================
♪ Orginal Song Credits:
Banma Kaada chha
Lyrics/Compose : Bhagwan Bhandari
Singer: Bhagwan Bhandari, Raju Pariyar, Laxmi Neupane
Original Link : • Banma Kada Chha - बनमा...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 479
=======================================
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ Rabin Lamichhane
♬ Babita Baniya Jeri
Chorus Singer:
♬ Shital Gurung
♬ Siddartha Ale
♬ Pratima BK
♬ Sima Thapa
=======================================
=======================================
Musician Team
♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Dipak Samip - Dholak/Tabala
♬ Sunil Bardewa - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 569

  • @sunilgiri765
    @sunilgiri765 Жыл бұрын

    जेरी दिदी लाई यसरी नै सधै साथ र सपोट दिनुहोस है सबै कलाकार जियु हरूले 🙏🥰🥰🥰

  • @tulasishrestha8678
    @tulasishrestha8678 Жыл бұрын

    चल्छ जिबन किन पिर गर्या हो रूख हौ तिमी एउटा पात झर्या हो मलाइ एक्दम मन छोयो साएद जेरी सिस लाई यो शब्दले जिउने हौसला मिलोस❤️❤️❤️

  • @subhadraadhikari757
    @subhadraadhikari757 Жыл бұрын

    जेरि बैनी को र रबिन भाईको हरेक टुक्का ले आँसु आयो बैनी हिम्मत नहार्नु यस्तो झोकृएर होइन हासी खुशी भएर हिडेकाे हेर्न मन छ रबिन भाइ आफ्नो गाउले चेलीबेटी को सधै साथ saport गर्नु होला

  • @udayaacharya4972

    @udayaacharya4972

    Жыл бұрын

    Shankar paisa ko lagi paxi lageko raixa

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Жыл бұрын

    अाहा रबिन लामिछाने जि र जेरी जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो सारै मार्मिक शब्दहरुकाे प्रहार मन भाबुक बनायो । सम्पूर्ण कलाकार ,सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।❤️❤️❤️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @dilliramram3311
    @dilliramram3311 Жыл бұрын

    सारै मन दूखेको छ मेरो पनि जेरी दिदी लाई संकर छेत्री ले गरेको हर्कत सूनेर हार भने नखानू है दिदी हिम्मत लियर अगाडि बड्नू होला

  • @sangitabhandari5150
    @sangitabhandari5150 Жыл бұрын

    सधैं खुसी भयर बस्नु होला दिदी अब पहिला पापीले जति रुवाय पनि अब रुने पालो तो संखरेको

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x Жыл бұрын

    कुकरले जस्तै गल्ली चारेकाे देख्न पाउ शंखरे

  • @yasodalamichhane2979
    @yasodalamichhane2979 Жыл бұрын

    जेरि सदै जेरिनै रहनि छिन हुनत नहार्नु है बैनि हजुरको साथमा तिनकरोड जनता छ अजै प्रगति को सिखर पुग्नु पर्छ बैनि

  • @janaki5984
    @janaki5984 Жыл бұрын

    जेरि दिदि साहासिक र हिम्मतिलि नारी हुन् बाचेर मात्र होईन दिदि जिबनमा धेरै भन्दा धेरै प्रगति गरेर देखाउनुपर्छ 🙏🙏

  • @keshagyawali794
    @keshagyawali794 Жыл бұрын

    कस्तो मार्मिक शब्दहरु हेर्दाहेर्दै कतिखेर आशु खस्यो पत्तै भएन 😢😌 be strong di 🥰❤️ सार्है नराम्रो लाग्यो news सुन्दा त 😢धेरै माया परदेशि ठाउँबाट ❤️🙏

  • @nirjalathapa3854
    @nirjalathapa3854 Жыл бұрын

    मुटु चुडाउने शब्द आखिर के नैरहिछ हामी नारीको जीवन be strong sis

  • @kopilabhujel8393
    @kopilabhujel8393 Жыл бұрын

    साच्चिकै कति माहान छिन जेरि उत्तर उत्तर प्रगति को कामना पछाडी फर्केर हेर्न नपरोस कहिल्यै पनि शुभ कामना

  • @parbatipokhrel731
    @parbatipokhrel731 Жыл бұрын

    सबै कलाकारहरुले यसरी नै मिठास र मायालु गितहरु गाइदिनु होला जेरि संघ केही समय धन्यवाद रबिन भाइ कति माया गर्नु भयो पीडामा माया चाहान्क्छौ हामी महिलाहरु

  • @kedarbaral3999
    @kedarbaral3999 Жыл бұрын

    जेरीको पिडा दोहोरीको मार्मिक शब्दमा महशुस गरेर एउटा असल मान्छेको लक्षण देखायौँ रबिन भाइ !

  • @sandhya8229
    @sandhya8229 Жыл бұрын

    एउटा बाटो बन्द हुनु भनेको हजारौं बाटोले स्वागत गर्नु हो दिदी !अब निरास भएको होइन हाँसेको देख्न चाहान्छौँ हामी ।

  • @mmlplaxmi1272
    @mmlplaxmi1272 Жыл бұрын

    शंङकरे बिहोस भयो होला खाते त्यो डुङ्गा नै हो

  • @susdinabhandari1944
    @susdinabhandari1944 Жыл бұрын

    ढेरैई मायामा छ जेरी दिजु भगवानको आशिर्वाद दिजु सधैं कुशी हुनू आबा ज वायो वायो नानी को अनुहार हेरना बस्नु😭😘

  • @kamalarai1255
    @kamalarai1255 Жыл бұрын

    जेरि बैनी दुख दिनेलाई कहिले सुख हुदैन ।

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 Жыл бұрын

    रा्ष्ट्रिय रुपमा स्थापित कलाकारहरुकाे याे घटना दुखद र सम्वेदनाहिन हाे , साधारण जनमानसमा यस्ताे घटनाले कस्ताे रुपमा मनन् गर्ने । जेरिकाे महान हृदयलाई धन्यवाद , अागामी जीवन सुखद र रहाेस्। रविन जीकाे सुझाव र काैतुहलता जायज छ । दाेहाेरि क्षेत्रका दुवै हस्तिहरुलाई प्रगतिकाे कामना

  • @yamunamagar5814
    @yamunamagar5814 Жыл бұрын

    बबिता बानिया जेरी दिदी verses रविन लामिछाने भाग २ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनु होला ❤🙏❤❣

  • @sandeshgharti5830

    @sandeshgharti5830

    Жыл бұрын

    Ho ni....part 2 aauna parxa hai kamal sir🙏🙏🙏❤️❤️❤️

  • @tilakpun140

    @tilakpun140

    Жыл бұрын

    Me

  • @sujandevkota8657

    @sujandevkota8657

    Жыл бұрын

  • @khadanandatimalsina

    @khadanandatimalsina

    Жыл бұрын

    चाडै सुन्न पाउ ?

  • @shanutamang3302

    @shanutamang3302

    Жыл бұрын

    Me

  • @pabidhami2161
    @pabidhami2161 Жыл бұрын

    दिदी म टिकापुर वाट जे हुन्छ राम्रो को‌ लागि हुन्छ दिदि हजुरको पिडा सगै हामि पनि रोएका छु दिदि केहि नमान्नु हजुर राम्रो गर्दै जानु हजुरको साथ भगवान पनि हजुरका चिन्ताको साथ सधैं हुने छ दिदि 😚

  • @amritaghimire5166

    @amritaghimire5166

    Жыл бұрын

    Be strong jerry dd

  • @BB-wx7je
    @BB-wx7je Жыл бұрын

    नत्र ढुङ्गा थिएँ भन्ने औकात न बिर्सनु सारै चित्त बुझ्यो दिदी

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    हिजोआज जेरी दिदीलाई live दोहोरीमा देख्दा बल्ल पिंजडा बाट बाहिर निस्केको महसुस भयो आउँदो दिनहरुमा राम्रो मिठो दोहोरीहरु सुन्न पाम् तपाईं सधैं चर्चाको शिखरमा रहोस् शुभकामना🙏

  • @dipaksimkhada2007

    @dipaksimkhada2007

    Жыл бұрын

    Right

  • @Kevin_krishtina

    @Kevin_krishtina

    Жыл бұрын

    Right ❤❤❤😊😊😊😊

  • @tmgrg9588

    @tmgrg9588

    Жыл бұрын

    U r right

  • @babaionlinetv

    @babaionlinetv

    Жыл бұрын

    Right 👍👍

  • @laxmibhusal8843
    @laxmibhusal8843 Жыл бұрын

    अब सधै खुशी भयर बस्नु पर्छ जेरि बहिनी . त्यो पापी लाई कहिले सम्झने होइन ।

  • @yamunamagar5814
    @yamunamagar5814 Жыл бұрын

    🙏जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ भगवानले उहाँको परिवारको कल्याण गरून्💘म्यानमार बर्मा देखि प्रेम 💐❤🙏

  • @samjhanakhadka3436

    @samjhanakhadka3436

    Жыл бұрын

    धन्यवाद हजुर

  • @Bindas317Top

    @Bindas317Top

    Жыл бұрын

    🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @rajaryal8199

    @rajaryal8199

    Жыл бұрын

    Thank you amuna magar

  • @kisanthapa8161

    @kisanthapa8161

    Жыл бұрын

    यो म्यानमारमा नेपाली छन भन्दा सुनेको तर त्यहाँको मान्छेहरु त नेपाली बोल्न नजान्ने रैछन त।फेरी इङलिस पनि नजान्ने रैछन संगै काम गर्न गार्हो परेको छ मलाई।

  • @mkentertainment4188

    @mkentertainment4188

    Жыл бұрын

    Nepali kahi ko pani hos nepali aawasya auxa .aafno matribhasa kasari audaina ra auxa ni hajur

  • @sunilshrestha5432
    @sunilshrestha5432 Жыл бұрын

    हिम्मत नहार जेरि बहिनी , बिस्तारै समाल यत्रो नेपाली जनताको अपार माया छ।

  • @OmPrakash-br7sg

    @OmPrakash-br7sg

    Жыл бұрын

    हिम्मत नहार जेरि बहिनी बिस्तारै समाल यत्राे नेपाती जनताका्े अपार माया छ धेरै धेरै शुभकामना छ

  • @bhabaniadhikari4746

    @bhabaniadhikari4746

    Жыл бұрын

    @@OmPrakash-br7sg JH TV HDZ pp

  • @pratimashrestha624

    @pratimashrestha624

    Жыл бұрын

    A

  • @ranthapa354

    @ranthapa354

    Жыл бұрын

    ​@@OmPrakash-br7sg Prakash qà 6y hl

  • @OTF685
    @OTF685 Жыл бұрын

    कपाल चै पाल्ने गर्नु है दिदि कपाल पालेको चै सुहाउछ तपाई लाई

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Жыл бұрын

    सारै राम्रो लोक भाका बबिता बानियाँ र रबिन लामिछाने को

  • @yambaral8250
    @yambaral8250 Жыл бұрын

    दोहोरी को राजा र रानी को टुक्रा साच्चिकै मुटु छोयो र जेरिदिदिको यथार्थ काहानि लाई समावेश गरि गाउनु भो

  • @junarijal8316
    @junarijal8316 Жыл бұрын

    जेरि सधै जेरिनै हुने छिन !😘😘😘 उन्नति प्रगतिको कामना जेरि दिदी 😘😘😘

  • @ajayneupane3483

    @ajayneupane3483

    Жыл бұрын

    Jeri dd we are wid u ❤ be strong

  • @krishnabhusal5391

    @krishnabhusal5391

    Жыл бұрын

    ❤️💗

  • @sumanregmi6760

    @sumanregmi6760

    Жыл бұрын

    LK @@krishnabhusal5391 it

  • @shreejanakc2542

    @shreejanakc2542

    Жыл бұрын

    Be strong jeri ji

  • @dipa6334

    @dipa6334

    Жыл бұрын

    @@krishnabhusal5391 n

  • @bikramkc3705
    @bikramkc3705 Жыл бұрын

    रोड बाट महल सम्मको गुन बिर्सियछ सायद शंकरले जेरिले दिदिले गरेको अनि मान्छेको अनुहार र शरीर सङ्ग जिन्दगी जाने होइन मन बुझ्ने गर्नु बेकुप मान्छे भोलि गयर अरुको भावना सङ्ग पनि यस्तै खेल्नु छ भने पशुपतिमा गयर जोगि बनेर बस्नु र छोरिको सराप सदाप लाग्नेछ तिमिलाइ केही गर्छु भने पनि जेरि दिदिले गजल भने जस्तो ढुङ्गा नै हुने छौ फेरि।

  • @bibekbagale8127
    @bibekbagale8127 Жыл бұрын

    आहा कति मिठो शब्द अनि स्वरमा सजिएको यो मन छुने दोहोरी सफलताको शुभकामना🙏❤️ साथै भगवान्ले जेरी दिदिलाइ आत्माबल दह्रो बनाएर अधि बढन सक्ने क्षमता दीउन 🙏🙏

  • @mithukhadka9782

    @mithukhadka9782

    Жыл бұрын

    Be strong 💪sister 💓💗💪❤💖

  • @yuvrajshrestha2972

    @yuvrajshrestha2972

    Жыл бұрын

    @@mithukhadka9782 nyc

  • @sangitarai7352
    @sangitarai7352 Жыл бұрын

    जेरि जेरि नै हाे। अागमि दिनहरुकाे धेरै2 सफलताकाे कामना।

  • @dineshthakuri3304
    @dineshthakuri3304 Жыл бұрын

    कति राम्रो गीत रवीन्द्र र बबिता को भन्नी कुनै शब्दनै छैन्

  • @shreejanabhandari7063
    @shreejanabhandari7063 Жыл бұрын

    दिदी अब हजुर त्यो पापी को लागि कहिले न रुनु ।।हामी सबै दर्शक हजुर्को साथ मा छौ ।।।हजुर जस्तो माहान मान्छे अब छोरी को लागि भएपनी केही गरेर त्यो पापी को नजर मा हासी खुसी जीवन यापन गर्नुपर्छ।।😢😢😢

  • @amritashah7207

    @amritashah7207

    Жыл бұрын

    हिम्मत हार्नु हुन्न सिस धेरै राम्रो छ ❤️❤️

  • @kamalaniroula5765
    @kamalaniroula5765 Жыл бұрын

    हरेक लाेक दाेहाेरिमा जेरिलाई देख्न पाइयाेस सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏

  • @susmitagiri7874
    @susmitagiri7874 Жыл бұрын

    माहान नारि हुनुहुन्छ जेरि बैनी लाइ मेरो हिर्दय देखिनै नमन छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bishnusapkota7553
    @bishnusapkota7553 Жыл бұрын

    सित्तल गुरुङ र जेरीको दोहोरी जावस न

  • @rambasnet7148
    @rambasnet7148 Жыл бұрын

    जेरि बहिने माहान छऊ किन हार खाको जिन्दगी लामो छ हार खानु हुदैन

  • @tulshisapkota446
    @tulshisapkota446 Жыл бұрын

    जे भो जेरि को लागि त एक्दम राम्रो भो।सन्कर को त साङितिक छेत्र सकियो अब उहीँ बैदेसिक यात्रा सुरु मा झै।

  • @gyanudhungel2990
    @gyanudhungel2990 Жыл бұрын

    हिम्मतवाली मेरी जेरी दि❣❣

  • @bishnuthapa1940
    @bishnuthapa1940 Жыл бұрын

    जेरिको गित खोजि खोजि हेर्न मन लाग्छ तर अाशुले केही मेसो बाटो नै पाउदिन 😭

  • @ushakc788
    @ushakc788 Жыл бұрын

    मैले ढोगेपछी मात्र भगवान भयौ तिमी पहिला ढुङ्गा थिय भन्ने औकात नबिर्सिनु वा वा वा जेरि दिदी

  • @binitasaud7693
    @binitasaud7693 Жыл бұрын

    जेरि हजुरको शब्दनै काफी छ हजुरको साथमा नेपाली दर्शकहरु हुनुहुन्छ

  • @premthapaprem8349
    @premthapaprem8349 Жыл бұрын

    निकै दामी छ दोहोरी

  • @user-ss9ih8oc2x
    @user-ss9ih8oc2x Жыл бұрын

    कस्तो मार्मिक गित😭

  • @preammc926
    @preammc926 Жыл бұрын

    शंकरले जेरीलाई छोडो पछि !जेरीले चस्मा लगाउन थालिन 🤗😭😭

  • @prakashpadhya3963

    @prakashpadhya3963

    Жыл бұрын

    aasu dekhinxa vanera ho git gauda gauda

  • @Mahi25645
    @Mahi25645 Жыл бұрын

    नमस्कार 🙏 घन्टीमा भोट हाल्ने सोच बनाउनुहुने हजुरहरु सबैका परिवारलाई भगबानले सदैब रक्षा गरुन, जय घन्टि🔔

  • @premale3215

    @premale3215

    Жыл бұрын

    भोट माग्ने ठाँउ जस्तो लाग्यो र ? एक तिर आधी एक तिर झुलुङ्गो थापेर हुन्छ र ?

  • @bhawanachand16
    @bhawanachand16 Жыл бұрын

    कमिला साथ छुट्यो अब हिरा मिल्ने छ चिन्ता नलिनु जेरि दिजु

  • @sangitasangita197
    @sangitasangita197 Жыл бұрын

    पिर न गर्नु जेरि बहिनी हजुर एउटा माहान महिला हो हजुर ले हिम्मत हार्नु हुन्न हामी लाई थाहा छ संगर्स गरेर अगाडी बड्ने जेरि बुनु हुन अब न सम्जिनु त्यो बिस्वास खाती लाई छोरी को मुख हेरनु

  • @buddhishrestha8156
    @buddhishrestha8156 Жыл бұрын

    शंकर चिनिएको जेरिले गर्दा हो धैर्य गर जेरि तिमी मेरोपनि बैनि हौ तिमीसँगै म पनि रोए तर तिम्ले मलाई चन्दिनौ मैले तिम्लाई चिनेको छु । तिम्रो आँशुको भेलले त्योपापिलाई बगाएर नै छाड्ने छ ।

  • @srijanakarki9275

    @srijanakarki9275

    Жыл бұрын

    💯%

  • @samundrapariyar3457
    @samundrapariyar3457 Жыл бұрын

    नयाँ जीवन शुरु गर्नु पर्छ ।बैनि शुभकामना

  • @Nepalpro
    @Nepalpro Жыл бұрын

    म दोहोरी खासै हेर्दिन तर आज भोलि जेरी को टुक्का ले मन नै च्वास्स हुन्छ 😓😓

  • @vijaymajhi1440
    @vijaymajhi1440 Жыл бұрын

    मन बलियो बनाउनु बहिनी त्यो पापी लाई सम्जेर फाइदा छैन छोरी को र आफ्नो ख्याल् गर्नु बहिनी

  • @chandrakaladangi8444
    @chandrakaladangi8444 Жыл бұрын

    बिचरा हेरि गितका सब्द मन पर्छ ्लाइ

  • @saritachhetri1654
    @saritachhetri1654 Жыл бұрын

    हरेक शब्द ले मन रुने ❤️❤️❤️😭😭😭

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Жыл бұрын

    I am waiting for the song Ep 479 Kamal sir best of luck and Thankyou

  • @jeevanrana139
    @jeevanrana139 Жыл бұрын

    मारमिक गित।

  • @kuntineupane966
    @kuntineupane966 Жыл бұрын

    Rati 1baja samma suna hajur ko geet jeree didi

  • @sangitadhakal8757
    @sangitadhakal8757 Жыл бұрын

    हिक्मत नहार बैनी समयलाइ पर्खनुपर्छ आतिनहुदैन

  • @bishnukumari8871
    @bishnukumari8871 Жыл бұрын

    Aaja ta khusi lagyo jeri sisko ujyalo ahuhar dekhera sadhai yestai hunu parxa baini. Xodera jane manxeko khoji layera sakidaina xodidinu parxa xori xin .sathma. aafu royera arulai hasaunu vanda aafu hasera tyo papilai ruwaunu parxa .voli mero vagema na rahixa vanera purpuro samaune din aauxa papiko .love you jeri.❤❤❤

  • @thapaarjun4814
    @thapaarjun4814 Жыл бұрын

    सार्है मार्मिक दोहरी । दामी 🎉🎉🎉🎉

  • @deepakpariyarofficial8566
    @deepakpariyarofficial8566 Жыл бұрын

    ढिला नाई 9मिनेट भईसके अलि छोटो मिठो बनाउन परो

  • @bhagawatigyawali5877
    @bhagawatigyawali5877 Жыл бұрын

    जेरी बैनीलाई सधैं यस्तै साथ सपोट गर्नुहोला है कलाकार ज्यु हरु

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 Жыл бұрын

    त्यहि डुङ्गा पुज्यौ रत काढा भयो । उस्कै लागि सर्वस्व सौपौ रत टाढा भयो ।

  • @cr7sujanopp685
    @cr7sujanopp685 Жыл бұрын

    कसकसलाई लाग्छ आमाबुबाको काखमा शोर्ग हुन्छ🥰

  • @SHASWATGAMER-YT
    @SHASWATGAMER-YT Жыл бұрын

    जेरीबैनी का कार्यकर्म नछुटाईहेर्छु (5 ) बर्साजती भयो बैनी मधेरै पढालेखा होईन तर बैनीकोमुहार्मा छायको पीडा देख्नसक्छु अब बैनी हटेर होइन अगाडि बड्नु जीन्दगीधेरैलामोछ सकीयकोहोइन अब शुरूवात हो

  • @pritisharma8505
    @pritisharma8505 Жыл бұрын

    पहिले नै त्यो शंकरे को बानी थाहा थियो भने किन बिहा गरेको नी , यसलाई त्यति सजिलै divorse दिएर किन उन्मुक्ति दिएको घरेलु हिंसामा मुद्दा हाल्नु पर्थियो पहिले नै त्यसको कर्तुत बाहिर ल्याउनु पर्थियो नी, अब उ स्वतन्त्र भयो जसले जे भने पनि त्यसलाई के लाज र

  • @sudipmagar3990
    @sudipmagar3990 Жыл бұрын

    जेरि बबिता बैनी मेरो घर नजिकै धावा गोर्खा को बैनी हो उहाको सबै गित हरु सुनेको छु अनि हाम्रो अश्राङ्ग मा आउदा नि उहालाई देखेको थिय जे जस्तो भय नि बैनिलाई सन्कर ले छोडेर गय पनि पक्कै बबिता बैनिले जनताको साथ पाउने छ बैनी मन दरो गर्नुस हामी माइती छौ गित सङित मा टाढा नहुनुस ल 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @mayadangi9034
    @mayadangi9034 Жыл бұрын

    (अझै उसको खुशी नै चाहानछौ जेरि तिमी साचिकै माहान छौँ ) साच्चै जेरि दि महान हुनु हुन्छ 😥😥😥😥फेरि रुवायो दोहोरी को शब्दले

  • @dandapaniaryal9515
    @dandapaniaryal9515 Жыл бұрын

    हिमत हार्नु हुन्न जेरि बइनि साथ सबइ को पाउनु हुन्छ

  • @sangitagrg1667
    @sangitagrg1667 Жыл бұрын

    मेरो गाउँ को चेली ,अझै नजीक को एउटै कक्षा पढेको साथि आज यसरी रोयको हेर्न सकिन 😭रबिन भइ पनि हामी एउटै ठाउको चेलिको मन समालेर गाउनुभो एकदमै आभारि छु 🤗🤗

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 Жыл бұрын

    जेरी र शंकर जी बिचको यो घटना घटे तापनि उहाँहरु बिचको मिस अन्डरस्ट्याडिङ्गमा समन्वयकर्ताको अभाव नै हो भन्न चाहान्छु तर बिशेषगरि जेरी जी मा यश घटनाले कुनै अरु घटना चाहिँ नघटोस भन्ने शुभकामना दिन् चाहन्छु ।नमस्कार ।

  • @dixakc9292

    @dixakc9292

    Жыл бұрын

    100%

  • @sashirai2452
    @sashirai2452 Жыл бұрын

    Tapai mahan hunuhunxa ..ramro vo aju tapai ko divorce vo thyo ghin lagdo manxai sita .abo tapai ajai mathi pugnu hunxa mam love ❤ you so much..

  • @msmklang896
    @msmklang896 Жыл бұрын

    दुख मा हो हामी सबैले साथ दिनी जेरी बहिनी लाई दिलमाया को जसतो न गर्नु होला सबैले साथ र हात दिनु होला धन्यबाद शंकर लाई रोधी मा सबैले न बोलाउनु होला

  • @prakashgautm
    @prakashgautm Жыл бұрын

    थानेस्वोर दाइले यो गजल लाई न्याय दीन सक्नुन्छ जेरी बैनी

  • @Barpaktube
    @Barpaktube Жыл бұрын

    बबिता जेरी अब छोरीको लागि अनि आफ्नो लागि खुसी भएर जिउनु शुभ होस् तपाईंको जिन्दगी 👍🇳🇵

  • @nimalama4131

    @nimalama4131

    Жыл бұрын

    Be strong sis

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa Жыл бұрын

    लोक कलाकार भनेको नेपालीको औषधि हो,रविन र जेरीलाई सलुट,शंकर धोती मुर्दावाद

  • @kopilapaudel3846
    @kopilapaudel3846 Жыл бұрын

    बबिता बहिनी यसरी नै सम्हालिएर हजुरका नयाँ नयाँ सिर्जनाहरु पस्कदै जानु होला कत्ति पनि आफुलाइ कमजोर बनाउने र आंशु खसाउने काम नगर्नु होला मेरो सुझाव छ हजुरलाइ किनकि यो समाजले अब हजुर रुंदा झन कमजोर बनाउने छ।

  • @manjukhadkakhatri7192
    @manjukhadkakhatri7192 Жыл бұрын

    Be strong Jeri ❤️❤️❤️❤️🙏🏽

  • @gopalrasaili5998
    @gopalrasaili5998 Жыл бұрын

    नमस्कार 🙏 सॉरॉंगी संनसार र टिम कमल भाई लाई नमन र जेरी बैनी लाई आशीर्वाद बैनी हजूर जस्तों टेलेन लाई यसरी रुनु सवाहऊदैन बैनी तेसरी भनदा हुना त हजूर लाई पिडा प्रदा यो ऑसु खुसी दिनछ हो यो पिडा को बेला भुलनु त ऊस लाई मात्रा थाहा हुनछ जेरी बैनी म पनि मेरो बिज़नेस डुबदा ऐसरी रुन थे तर म मेरो बलभुताले फेरी ऊ ही पहीला को दिन मा फरके को छु म लाई दोहोरी सॉरै मन फर छः शब्द शब्द मा ऑसु हॉसो गरी डुबे को सम्पत्ति बिरसी सके अहीले हजूर को सके सम्मा कुनै पनि दोहोरी छुटाऊ दीना जया श्री कृष्ण कडेल 🙇🙇🙇

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Жыл бұрын

    पारिवारिक पीडाहरु अति संबेदनशील एवं मार्मिक भावमा उजागर भएको यो मर्मस्पर्सी लोकदोहोरीले मनै भारी बनाइरह्यो ! मुटु छिचोल्ने वास्तविक एवं मार्मिक कहानीले छताछुल्ल भएको यो लोकदोहोरीको लागि बहुचर्चित लोकगायिका बबिता बानियाँ जेरी र बहुचर्चित लोकगायक रबिन लामिछानेलाई हार्दिक सममान तथा धेरै धेरै शुभकामना ! यति धीर, ऊर्जाशील र अत्यन्तै संभावना बोकेकी अब्बल सांगितिक व्यक्तित्व बबिता बानियाँको साथमा पूरा सांगितिक क्षेत्र र सिंगो समाज रहेको छ । जीवनलाई संघर्षको श्रृंखला पनि भन्ने गरिन्छ, अतः कत्ति हिम्मत नहारी अबिचलित भएर सांगितिक अभियानमा लाग्नु होला, हाम्रो सदा साथ रहनेछ !!

  • @bipintajauptade22
    @bipintajauptade22 Жыл бұрын

    जेरि दिदी महान हुनुहुन्छ 🙏

  • @lakshmiadhikari7237

    @lakshmiadhikari7237

    Жыл бұрын

    Be strong Jeri mam from Bangalore

  • @premkarki2656
    @premkarki2656 Жыл бұрын

    सधैं पीडित अनि घृणित भएर सङ्गै बस्नुभन्दा बरु छुट्टीए कै राम्रो बास्तबमा शंकर को अरु केटी प्रती आकर्षण बढनु नै प्रमुख कारण लाग्यो अनि आरिस गर्ने प्रबृत्ति पनि 😓😓

  • @bhandarishibu3820
    @bhandarishibu3820 Жыл бұрын

    Be storing jeri sis. God bless you 😇❤️❤️

  • @minamg7028
    @minamg7028 Жыл бұрын

    सफलताकाे शुभकामना सबै टिमलाई जेरी जि लाई अझ धेरै शुभकामना ।

  • @durgapandey2864
    @durgapandey2864 Жыл бұрын

    जेरी हिक्मत नहार हामी तिम्रो साथ मा

  • @sangitaadk2384
    @sangitaadk2384 Жыл бұрын

    दिदी हजुरलाई म मनदेखि नै सम्मान गर्छु । हजुर कति माहान हुनुहुन्छ दिदि दाेहाेरिकाे टुक्का उस्तै राम्रो हजुरकाे अनि रबिन दाईकाे पनि , जे भयनि गाेर्खालि हाेनि ।

  • @parbatikc614

    @parbatikc614

    Жыл бұрын

    पापी को नाम नलिइ अगि बडनु सिस बिस्तारै बिरसिनछ सबै कुरा

  • @kumar_skb
    @kumar_skb Жыл бұрын

    सारङ्गी सन्सार हेरेर अति मजा आउँछ,सुरुमा बजेको म्युजिक अति मन पर्यो रबिन को सब्द रुख हौ एउटा पात झरेरे केही हुदैन भन्ने सब्द अति राम्रो लाग्यो सन्देश मुलक दोहोरी यथार्थ दोहोरी निकै मजा आयो

  • @supriyasangpang8810
    @supriyasangpang8810 Жыл бұрын

    Yo jodiko dohori 2 feri aaunu parx.... Jeriko suruwat dekhiko ghatnama aadharit katha sameteko hernu sunnu pau🤘👊❤️😘😘

  • @sayontamang4935
    @sayontamang4935 Жыл бұрын

    Jeri ko aasule pal palma tadper bachnu paros tehi aasule poler jeriko samu dui hat joder mayako vig magna paros tar teti bela jeri aru kasaiko satha maa ramai raheko hos ab hares nakhanu jeri paunelai garba hos r gumaune lai paxuto😍😍

  • @ghanshyampun2198
    @ghanshyampun2198 Жыл бұрын

    बबिता बैनी चिन्ता ता हुन्छ तार केगर्नेसन्सार यस्तैछ

  • @imkapil807
    @imkapil807 Жыл бұрын

    तपाईं एक बलियो मन भएको महिला हो।🌹❤️

  • @seemasen8224
    @seemasen8224 Жыл бұрын

    जेरि हाम्रो लागि सधै जेरि जस्तै मीठो हुनेछ्न ❤️❤️अब झन हिम्मत लिएर अगाडि बड्नु माया आशिर्वाद सदा हुनेछ हिम्मत वाली जेरि ❤️🌺🌹🌹

  • @sunitalimbu907
    @sunitalimbu907 Жыл бұрын

    सायद यी शब्द हरुले म जस्तै सबैलाई रुवायो होला ।म प्रत्येक दोहोरी हेरेर नरोयेको कुनै छैन

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Жыл бұрын

    जेरी दिदिकाे हरेक शब्दले मन छाेयाे आखा रसायाे

  • @eekrajeekraj7552
    @eekrajeekraj7552 Жыл бұрын

    बविता बहिनी धेरै भावुक नहुनु जीवन सघसहाे हरेक दुख सुक्ख अाउछन याे भाेगाइ कस्ताे हुन्छ भाेग्नेलाइ मात्र थाहा हुन्छ म साहारा बिन मानिस त साहास का साथ बडि रहेकाे छु 3 कराेड दसककाे साथ छ दिन गय रात अाउछ चन्दमा डुबे सुया उदाउछ हिम्मत नहारनु

  • @diluacharya7245
    @diluacharya7245 Жыл бұрын

    सहिहाे बबिताकाे कबिता जेरीकाे पथनि हाेनि सबैले चिनेको तेस्ला कस्ले चिन्थाेर

  • @laxmibudhamagar3867
    @laxmibudhamagar3867 Жыл бұрын

    Royar hunna man dukhayar hunna baulayar hunna aatma bal badhayar agadi badhnu Hjrko aasu ra maya le xatpatiyar marne x kun din...dhukka hunus dd

  • @kamalarana4118
    @kamalarana4118 Жыл бұрын

    सिस एक दिन सुनौलो बिहान आउँछ पक्कै हरेस नखानुहोस् 🌹🌹🥰🥰

Келесі