No video

एउटै गाँउमा जन्मेका जेरी र रबिन बिच पोल खोलाखोल, जेरीका बुढा परे तिन छक । ०७७-०४-०८ HD

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Rabin_Lamichane_VS Babita__Baniya_Jerry_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 1 900

  • @Indreni.Com2016
    @Indreni.Com20164 жыл бұрын

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।

  • @ramyonjan3206

    @ramyonjan3206

    4 жыл бұрын

    Krishna sir hajur Lai salute 🙏 jery ra Rabin ko prastuti jameko herna paiyo khusi lagyo yo Jodi Lai Pani dhanyabad🙏

  • @sadukc840gmail.comsadukc6

    @sadukc840gmail.comsadukc6

    4 жыл бұрын

    Ko

  • @mayapariyar1459

    @mayapariyar1459

    4 жыл бұрын

    wow nice 💃💃💃💃💃😁😁😁😁😁

  • @parbatirana3399

    @parbatirana3399

    4 жыл бұрын

    Wowo wow kya ramailo

  • @shrawanluitel7348

    @shrawanluitel7348

    4 жыл бұрын

    Indreni ma jeri lai pheri lyayer email bhayo

  • @TikaSanu
    @TikaSanu4 жыл бұрын

    आगो आगो भेट हुदा खत्रा दोहोरी भाको छ । हेर्नू है हजुर।

  • @ajayalamichhane3679

    @ajayalamichhane3679

    4 жыл бұрын

    Umm herdai xau tika di

  • @Neesuu340

    @Neesuu340

    4 жыл бұрын

    @@ajayalamichhane3679 watching my video please iwill suport you and watching my video please

  • @tikaramrijal3329

    @tikaramrijal3329

    4 жыл бұрын

    हेर्दै छु

  • @rabindragiri8086

    @rabindragiri8086

    4 жыл бұрын

    हेर्दै छु

  • @ganeshnepal9403

    @ganeshnepal9403

    4 жыл бұрын

    इ दुइको भेट भयपछित बबाल हुन्छनी

  • @BhimPoudel
    @BhimPoudel4 жыл бұрын

    दोहोरी चाहिँ कडा छ सबैले हेरौं है ।

  • @gopalpandey5617

    @gopalpandey5617

    4 жыл бұрын

    Hariyoo Bhim jee Sarai maja lagooo

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl4 жыл бұрын

    रविन लामिछाने र बबिता बानियाँ जेरीको फ्यान जति यता हाजिर हुनुहै हजुर ?

  • @manishkc1360
    @manishkc13604 жыл бұрын

    बे अघि नै राम्रो सङ्ग भाको रैछ भेट त दुई तीन महिना नबित्दै नै हवात्तै बढ्यो पेट त्😁😁😁 रबिन लामिछने 👏😂👌😂

  • @sherbahadurbasyal3292

    @sherbahadurbasyal3292

    3 жыл бұрын

    टट

  • @birendrasangamsnr5117
    @birendrasangamsnr51174 жыл бұрын

    दोहोरि बबाल लाग्यो क्षत्र सर र टीका सानू जि को दोहोरि सुन्न अातुर छु मत अनि हजुर हरु को को हुनुहुन्छ उहाँ को दोहोरी सुन्न अातुर

  • @budhakhim6370
    @budhakhim63704 жыл бұрын

    वरिष्ठ लोक गाइक रविन दाईको फ्यान यता हाजिर गरुम?

  • @BmsNews99

    @BmsNews99

    4 жыл бұрын

    सबै ले हाम्लाई पनि subscribes गर्दिनुहोला।

  • @pramilabasnet502

    @pramilabasnet502

    4 жыл бұрын

    मछु

  • @kamaljoshi1117

    @kamaljoshi1117

    4 жыл бұрын

    लौ आय पनि

  • @bisnubisnu3296

    @bisnubisnu3296

    4 жыл бұрын

    👌👌👌👌👏👏👏👏👏

  • @JpnNpl

    @JpnNpl

    4 жыл бұрын

    Dance garna bayne Kate motayake ooo

  • @mekxamchhetri6883
    @mekxamchhetri68834 жыл бұрын

    यो कुरा त ज्वाइ साबलाई थाहा छैन कि क्या हो डाइभर सङ्ग पोइला गइथि फर्काएर ल्या हो 👌👌👌rabin 👍️👍️

  • @preranapurja8546

    @preranapurja8546

    3 жыл бұрын

    Jpt

  • @sangwalet.vnepali6999
    @sangwalet.vnepali69994 жыл бұрын

    मेरो जिवनको पहिलो दोहोरी कहिले नसिधियोस हुने गरि जेरी दिदी र रबिन बोरोको धन्यवाद दुबैलाई।मज्जा लाग्यो

  • @Arjunofficalchannel
    @Arjunofficalchannel4 жыл бұрын

    इन्देणी कार्यक्रम नछुटाइ हेर्ने साथै बबिता र रबिको दोहोरी मन पराउने कति हुनुहुन्छ हाजुर गर्नु है यता👌👌

  • @eyedrop866

    @eyedrop866

    4 жыл бұрын

    SABINA GURUNG he is rabin not a ravi

  • @laxmanbaniya3804

    @laxmanbaniya3804

    4 жыл бұрын

    Mu poni xu hoi xobita

  • @Sangharsha308

    @Sangharsha308

    4 жыл бұрын

    इन्द्रेणी र इन्द्रेणी समाज लाई माया गर्ने हजुर ।। मैले पनि दिदीहरुको सम्झना गर्दै केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल साक्राईब गर्दिनु होला न है kzread.info/dash/bejne/pnWhlauOZ5qfYrg.html

  • @Sangharsha308

    @Sangharsha308

    4 жыл бұрын

    @@eyedrop866yes इन्द्रेणी र इन्द्रेणी समाज लाई माया गर्ने hajur मैले पनि दिदीहरुको सम्झना गर्दै केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल साक्राईब गर्दिनु होला न है kzread.info/dash/bejne/pnWhlauOZ5qfYrg.html

  • @bishnubashnet7187

    @bishnubashnet7187

    4 жыл бұрын

    Ma xu dubai bat

  • @RanjitGurungOffical
    @RanjitGurungOffical4 жыл бұрын

    जेरि दिदिलाई हार्दिक बधाई अामा बन्दै हुनुहुन्छ।

  • @gorkhalithito9950

    @gorkhalithito9950

    4 жыл бұрын

    लादो जेरि मात्रै बने कि आमा यो संसार मा अरु त सबै बाजो बसे का

  • @RanjitGurungOffical

    @RanjitGurungOffical

    4 жыл бұрын

    @@gorkhalithito9950 🤣🤣🤣

  • @kamalp.m5601
    @kamalp.m56013 жыл бұрын

    खतरा दोहोरी जति हेरेनी नपुग्ने

  • @sanchalal4920
    @sanchalal49204 жыл бұрын

    जेरी ले गायकाे यपिसाेड नरमाइलो हुने कुरै भएन नी बबाल रमाइलो लागेउ आमा बन्दै हुनुहुन्छ रहेछ शुभकामना

  • @sanjaylama6468
    @sanjaylama64684 жыл бұрын

    रबिन दाइले जेरि दिदीको झाट्टारो नराम्रोसँग खाने भयो आज 😉😘👏

  • @rupakray8245

    @rupakray8245

    4 жыл бұрын

    Rabin le dinchh hau milaera

  • @loknathkhadka7692

    @loknathkhadka7692

    4 жыл бұрын

    हैट तपाईं धेरै मा देखियो

  • @rameshkarki4246
    @rameshkarki42464 жыл бұрын

    कडा कडा मान्छे बीचको दोहोरी आगो पो हुदोरहेछ कि कसो साथीहरू? जय इन्द्रेणी।

  • @nirajoshi3570
    @nirajoshi35704 жыл бұрын

    रबिन भाइ र जेरि बहिनिले धेरै राम्रो गाउनु भाछ धन्यवाद दुबै जनालाई

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf4 жыл бұрын

    जेरि त खतरा हो खरानी बनाउछिन जो पायो तेस्ले न आटदा हुन्छ i like you जेरि

  • @Barpaktube
    @Barpaktube4 жыл бұрын

    मिठो दोहोरी ।आमा बन्दै गरेको जेरी दिदी लाई बधाई शुभकामना! जय इन्द्रेणी 🙏🌹👍

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q4 жыл бұрын

    हे भगवान दुबै जना बराबर कस्तो पक्षमा बोल्नु ।इन्द्रेणी मा आगो बलेको छ आज ल है सबै जना आउनुस है सङै हेरौ ।मेरो तरकारी पनि डढने भो यो दोहोरी ले होस उडायो आज जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @maniyakc9c149

    @maniyakc9c149

    4 жыл бұрын

    हो र । तर जे भए पनि दामी छ

  • @anilkhadka1492
    @anilkhadka14924 жыл бұрын

    अति राम्रो छ गितमा त कडा टकर र कडा जबाफ आएन भनेत हामी हेर्ने दर्शक लाई मज्जा नै हुदैननी दोहोरी हेर्ने भनेको नै यस्तो पो हो त जबाफ टु जबाफ

  • @kalpanasunuwar4277

    @kalpanasunuwar4277

    4 жыл бұрын

    सहि कुरा👏👏👏👏

  • @bijayshahi2638
    @bijayshahi26384 жыл бұрын

    🇳🇵🇳🇵मलाई सबैजनाको साथ सपोट अनि मायाको खाचो छ मेरो बिस्वास गर्नुस म नेपाल को नाम उच्च राख्ने छु हाम्रो देशको शिर झुक्न दिने छैन विश्व सामु जय नेपाल 🇳🇵🇳🇵

  • @ramsharanadhikar2339

    @ramsharanadhikar2339

    4 жыл бұрын

    Always support vai

  • @Katwalaartic_official1985

    @Katwalaartic_official1985

    4 жыл бұрын

    आफ्नो काम गरन किन हल्ला गरिराहो शत्रुलाइ किन थाहा दिनु परो खुइ खुइ आफ्नो काम गर

  • @govindabhul5994

    @govindabhul5994

    4 жыл бұрын

    Always saport

  • @manirai4460

    @manirai4460

    4 жыл бұрын

    K bhancha yo ghash khane 😁

  • @user-zx5yk7kn5i

    @user-zx5yk7kn5i

    4 жыл бұрын

    यो नक्कली आइडिवाला बिजय शाही हो। कृपया एस्ता फटाह लाई वास्ता नगर्नुहुन अनुरोध छ।

  • @shumikarkiofficial8800
    @shumikarkiofficial88004 жыл бұрын

    अाहा कति रमाइलो जहाँ जेरी हुन्छ तेहा बबाल हुन्छ रबिन भाईको म फ्यान हु गर्व लाग्छ छिमेकी भाइ बहिनीको प्रगति देख्दा👍️👍😍😍

  • @haribastola2592
    @haribastola25924 жыл бұрын

    जेरि दिदी को एपिसोड चाइ सारै मोन पर्छ

  • @sumanpandey1271

    @sumanpandey1271

    4 жыл бұрын

    जेरि र krishna दाइ काे टुका झन खत्रा हुनछ

  • @haribastola2592

    @haribastola2592

    4 жыл бұрын

    Ho ni bro babaal hunca ni sunna man lageko xa mali feri new tukkkaa🙏

  • @birendrakunwar3388
    @birendrakunwar33884 жыл бұрын

    जेरि बैनी को लाइभ दोहोरी साएद कमै छोडेको छु होला अति मन पर्छ मलाइ अनि भाइ रबिन त नया पिडि को खम्बा हो हजुर हरु दुबै जना को उत्तर उत्तर प्रगती को कामना

  • @sagulamsal2720
    @sagulamsal27203 жыл бұрын

    कस्तो रमाइलो दोहोरी ।सारै मन पर्यो

  • @pramilabasnet502
    @pramilabasnet5024 жыл бұрын

    चर्चित गायक तथा सर्जक रबिन लामिछाने को दोहोरी आयो है

  • @hirakc5283

    @hirakc5283

    4 жыл бұрын

    Maile herisakeko Sarai man choyo

  • @babakhadka6740

    @babakhadka6740

    4 жыл бұрын

    we love u jerry di

  • @yubhakishan3356
    @yubhakishan33564 жыл бұрын

    लकडाउन समाप्त भयो अब छ्त्र साईर टीका सानुको दोहोरी सुन र हेरन चाहाने साथीहरू यता हाजीर गरने हो की

  • @karnadipendra1888
    @karnadipendra18884 жыл бұрын

    जेरी र कृष्ण सरको टुक्का दोहोरी त भएन किन हो कि स्वास्थ्यले साथ नदिएर हो कि कृष्ण सर जे भएनी लकडाउनपछिको सबभन्दा खतरा दोहोरी भने गोर्खाली एकै गाउलेको भिडन्त निकै रोमाञ्चक र रमाइलो लाग्यो । धन्यवाद छ सबैजना लाई ।

  • @chudamanisapkota290
    @chudamanisapkota2903 жыл бұрын

    दुबै जाना को कडा दोहोरी जेरि र रबिन को दोहोरी हेर्ने को को हाजिर हुम तो म त भारत बाट

  • @santyasnty8105
    @santyasnty81054 жыл бұрын

    मलाई सारै मन पर्छ जेरी दि काे दाेहाेरि जेरी दि जस्ताे टुक्का काे खानि अरु कुनै लाग्दैन मलाई त

  • @khimkumarmuskan4342
    @khimkumarmuskan43424 жыл бұрын

    आज पनि पहिलो नबर मा परियो सबै भन्दा पहिले इन्द्रेणी लाई माया गर्ने यस्तो जोखिम मोलेर कुना कन्दरा पुगेर सहयोग गरेको मा सधै सलाम छ इन्द्रेणी लाई मन पराउने यता हाजिर गरौ

  • @shivapalpali8533
    @shivapalpali85334 жыл бұрын

    ढिलो अायो तर कडा भन्दा नि कडा दोरि अायो दुईटै अागो अागो साचै मजा अायो दोरि सुनेर

  • @nabinsharma5185
    @nabinsharma51854 жыл бұрын

    मलाई लाइभ दाेहाेरीमा मनपर्ने जाेडि भनेकै जेरी र रबिन लामिछाने हाे ।

  • @yadapsapkota4812
    @yadapsapkota48124 жыл бұрын

    हेट जेरि सारै कडा तस्तो बेलामा गित गाउदै हिन्दा त पछि जन्मिले बच्चाले पनि रुन छोडेर गित गाउछ होला है

  • @gomabhandari5993
    @gomabhandari59934 жыл бұрын

    इन्द्रेणी भने पछि आधा रोग ठिक हुने को को हुनुहुन्छ आँखा झिमिक्क गर्दा यता भने बुढा बुढी दौडेर आएर इन्द्रेणी को स्टुडियोमा धूलो उदाएछन् हजुरहरू सबैलाई भगवानले कल्याण गरुन मेरो नमस्कार छ🙏🙏🙏

  • @nandalalshrestha7372

    @nandalalshrestha7372

    4 жыл бұрын

    म छु भन्डारी साउनि😀😀😀

  • @gomabhandari5993

    @gomabhandari5993

    4 жыл бұрын

    @@nandalalshrestha7372 हजुर नमस्कार ल हजुरलाई धेरै धेरै धन्यवाद छ

  • @gomabhandari5993

    @gomabhandari5993

    4 жыл бұрын

    @@nandalalshrestha7372 हजुर त डाक्टर हो जस्तो लागेको अझ क्यान्सरको खुसी लाग्यो दिन दुखीको सेवा राम्रो गर्नु होला कुनै दिन हामी पनि आउँछौ

  • @madankarki4028

    @madankarki4028

    4 жыл бұрын

    sahi bhannu bho

  • @loknathkhadka7692

    @loknathkhadka7692

    4 жыл бұрын

    @@gomabhandari5993 तपाईं कता हो दिदी आजा भोलि 😀😀😀

  • @mr.samarth5187
    @mr.samarth51874 жыл бұрын

    जेरी सँग टक्कर लिने कोशिश मात्र हुनेछ सबै को जित्ने त सपना मा मात्रै हो

  • @ramthapa2572

    @ramthapa2572

    3 жыл бұрын

    , यस्तो तत र मम गरेको पनि जितेको हुन्छ छाडा हो छाडा

  • @shankarbohara2530

    @shankarbohara2530

    3 жыл бұрын

    Correct😂😂

  • @laxmighale486

    @laxmighale486

    3 жыл бұрын

    Corret

  • @baburamadhikari5159
    @baburamadhikari51594 жыл бұрын

    लामो समय देखि येस्तै दोहोरी को प्रतिच्छाया मा थिय आज सुन्न पाइयो , खुसि लाग्यो । धन्यवाद सम्पुर्न लाइ 🙏

  • @sarubhattarai96
    @sarubhattarai964 жыл бұрын

    इन्द्रेणी को जय होस 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️ Love you all ❤️❤️❤️❤️❤️❤️

  • @ganeshsapkota1391
    @ganeshsapkota13914 жыл бұрын

    भेट भाको छ रमाईलो पन सोध बरु बे को हाम्रो जिवन हाम्रो खुशि तिमिलाई खसखस के को😍😍😍कडा

  • @radhikakc4480
    @radhikakc44803 жыл бұрын

    रबिन भाइ काे जति सुने पनि अघाइनन

  • @roshannepali368
    @roshannepali3683 жыл бұрын

    रबिन दाइ र जेरि को गीत अत्ति मन प्रर्यो

  • @shantaghimire5246
    @shantaghimire52464 жыл бұрын

    आमा लुगा धुन्थिन भनेर आमाको अपमान किन गर्नु आमा बुढी मान्छेलाइ गीत सुन्दा चित्त दुख्छ। छोरा सङ्ग पो गीत गाएको जे भने पनि भयो।

  • @arjunboike8308

    @arjunboike8308

    4 жыл бұрын

    Ho ta ni hai arko kura feri jhayapai taa vanne k jeri dijule

  • @sagarchhettri3295

    @sagarchhettri3295

    4 жыл бұрын

    Geet geet mai simit hunxa hjr

  • @rupaangel4395

    @rupaangel4395

    4 жыл бұрын

    उसले नि तेरो बाउ सामन्ती हो छाला काटेर नुन चुक लाउनु पर्छ भनेको छ नि यो गीत हो मजा लिएर हेर्नु टिका टिप्पणी नगर्नुस

  • @meghrajdangi3206

    @meghrajdangi3206

    4 жыл бұрын

    Good point, alli uttaulo bhayo , rabin is best

  • @user-fz7tm5ed6y

    @user-fz7tm5ed6y

    4 жыл бұрын

    Sponteneous comes form heart, it is not better to dabete what they say but how they provide intertentment to us...I love both of them....

  • @okile9084
    @okile90844 жыл бұрын

    जेरी र टिका सानु. जस्तो गायिका. कुनै लाग्दैन मलाई. जस्तालाई ठयाक्कै उस्तै रिप्लाई फर्काउनी🙏🙏

  • @ramthapa2572

    @ramthapa2572

    3 жыл бұрын

    जेरि त छाडा हो टिका संग दाजन मिल्दैन

  • @bakshabhargav1820
    @bakshabhargav18203 жыл бұрын

    यो दारेको दोहोरीको क्षमतालाई त सलामै गर्न पर्छहै । मायाँ गरेर भनेको हो है दारेत । मान्छे त नजर पनिया नै छ्यौ है मैयाँ ।

  • @rabindrapaudel2396
    @rabindrapaudel23964 жыл бұрын

    घ्यु बोकेर भेट्न् आउछु बच्चा पाउछेस जब पहिला जति बिग्रेपनी नबिग्रेस है अब 😅😅😅 म पनि रबि हो है रबिन दाइको दोहोरी सारै ठट्यौली लाग्छ सुन्न मजा लाग्छ 🙏🙏🙏🙏

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi50244 жыл бұрын

    रबिन पनि कम हिरो होइनन् दोहोरी मा बबाल नै रह्यो

  • @munakapri4586
    @munakapri45864 жыл бұрын

    हाम्रो गोर्खाली भाईबैनिको दोहरी सुनेर खुसी लागे धेरै नै राम्रो लागे हजुर लाई नि जय इन्द्रेणी जय गीत 🙏🙏💞💞

  • @kakabamjan1234
    @kakabamjan12343 жыл бұрын

    जेरी दिदी जतिको कोही नी छैन होला दोहोरीमा।

  • @manishnike1671
    @manishnike16714 жыл бұрын

    अति रमाइलो भो रबिन दाइ र जेरि दिदीलाई धन्यवाद

  • @susan5860
    @susan58604 жыл бұрын

    मेरो मन पर्ने ।खिमा,कल्पना,तिका जेरि प्रदिप रबिन ।।live dohari..ko kings

  • @Vijaysingh-ml6uo

    @Vijaysingh-ml6uo

    4 жыл бұрын

    Bhim hain

  • @bhupendrabk4448

    @bhupendrabk4448

    4 жыл бұрын

    Raban

  • @rajuregmi9874
    @rajuregmi98744 жыл бұрын

    जेरि बैनी र रबिन भाइ भनेसी पहिला सेयर गर्दिहाले बल्ल आज दोहरी को राजा रानी को गित सुन्न पाइयो उर्‍र्‍र्‍र्‍र

  • @naranathdhakal8920
    @naranathdhakal89204 жыл бұрын

    रमाइलो दोहोरी दुबै कडा।

  • @Katwalaartic_official1985
    @Katwalaartic_official19854 жыл бұрын

    ठिक छ कडेल सर त त र म म मै दाम्मी भो दोहोरी किनकी कथाबस्तु नि एकले अर्कोलाइ गाली गर्नुपर्ने बनेर गको थ्यो जे भयो अत्यन्तै सुन्दर चित्रण भयो हामी अहिलेसम्मकै खुशी भयौ रबिन र जेरिको घोचाघोच हेरेर इन्द्रेणी लाई धेरै धन्यवाद अरु यस्तै आशामा छौ है ।

  • @bibaslimbu6880
    @bibaslimbu68804 жыл бұрын

    जेरि एक असल कलाकार गायिका हुनु हुन्छ , अाज रविन सर सँग जेरिको घम्सा घम्सि दोहोरी धेरै राम्रो लाग्यो ,,,,

  • @chandralimbu769
    @chandralimbu7694 жыл бұрын

    Wow. .साहै दामी लाग्यो यसको part 2 चाडै हेर्न पाउ please ।। .

  • @sajibghale
    @sajibghale4 жыл бұрын

    जेरीको दोहोरी जेरी जस्तै ट्टाक्क जेरी जस्तै गुलियो लाग्छ!!

  • @rudranirdosi4884
    @rudranirdosi48844 жыл бұрын

    दोहोरी त यस्तो पो हो दुवै जना लाई धेरै धेरै धन्यवाद

  • @premmagar6389
    @premmagar63894 жыл бұрын

    Hoit aago aago भेट भएछन अब रमाईलाे हुन्छ cmnt हेर्दै दाेहाेरि सुन्नि काे काे हुनुहुन्छ hit like यता👈️👈️👈️

  • @bijayatripathi357
    @bijayatripathi3574 жыл бұрын

    जेरि आएको दिनम जहिले पनि इन्द्रेणी कार्यक्रम नछुटाई हेर्नेजति एता हाजिर गरौ त 👱‍♂️👱‍♀️

  • @rammayatamang7721
    @rammayatamang77214 жыл бұрын

    राम्रो छ दोहोरि किङ को जोडि हरु को दोहोरि र कृष्ण दाइ लाई मनै देखि सलाम छ ।

  • @lankakarki1188
    @lankakarki11884 жыл бұрын

    रबिन दादा हजुर हरेक सबदामा दम छ जेरि काे पनि

  • @pramilabasnet502
    @pramilabasnet5024 жыл бұрын

    अर्म पर्म चलीरन्थो जोत्न जान्थे हलो हलो जोत्न जाॅदा जाॅदा के के चलो चलो 👌रबिन लामीछाने👌 मेरै साथी पत्रकारले इन्टरभिउनी लियोरे बेकै दिन्नी हल्का भेटत देखियको थियो रे 👌रबिन लामीछाने👌

  • @keshavneupane1309

    @keshavneupane1309

    4 жыл бұрын

    😂😂😂😂😂😂

  • @mohansamat633

    @mohansamat633

    4 жыл бұрын

    hehehe gada aayo ni

  • @mohansamat633

    @mohansamat633

    4 жыл бұрын

    Sorry kada aayo

  • @phanadhar9134

    @phanadhar9134

    4 жыл бұрын

    Haaa parmila ji good think..

  • @pramilabasnet502

    @pramilabasnet502

    4 жыл бұрын

    @@phanadhar9134 इन्द्रेणीको जेरी र पशुपतिको दोहोरीमा पशुपति शर्माको टुक्कामा मिलो के यो टुक्का पनि पशुपतिको जेरीलाइ टुक्का जुरुक्क उठ मनमा आॅट छ भने मेरी जेरी किन छोइस् नभने

  • @surajkhadkaachhamkamalbaza7474
    @surajkhadkaachhamkamalbaza74744 жыл бұрын

    आमा बन्दै छौ जेरी बहिनी बधाइ छ ।

  • @rimakumarikhadka528
    @rimakumarikhadka528 Жыл бұрын

    आह।,कति मिठो,मनै छुने, टुक्का, दोहोरी गीत,ह।ल,म, कुवेत,ब।ट,। धेरै, धेरै धन्यवाद टक्र्याउन चाहन्छु

  • @kalpanapurjamagar2631
    @kalpanapurjamagar26314 жыл бұрын

    ज्यानै फाल्छु भने नि संसारमा मन परेकैे माया कल्ले पाछ र ? आहा कति मीठो गीत

  • @Gayatrijamakatel
    @Gayatrijamakatel4 жыл бұрын

    जेरि को तँ भन्नी सब्द सुहाएन है।।

  • @gitukc785

    @gitukc785

    4 жыл бұрын

    Ho ta ni

  • @prabatipokhrel9371

    @prabatipokhrel9371

    4 жыл бұрын

    सहि हो

  • @sumanlamichhane1929

    @sumanlamichhane1929

    4 жыл бұрын

    Tahi ta k kati na suhaya ko ho k Rabin sanga jeri😡😡

  • @sharadachapagain70

    @sharadachapagain70

    4 жыл бұрын

    ho tani

  • @premkatuwal8914

    @premkatuwal8914

    4 жыл бұрын

    यो कुरा चाहि सहि हो यति सिनियर कलाकार भयर त भन्दा अलि सुहायन ।

  • @so-omrghale1612
    @so-omrghale16124 жыл бұрын

    Rabin dajuko ta ma fan nai ho 🙏Daju tapai ta dohoriko king ho hjrko sabai geet herxu hjrko sabai geet dami lagx.ahile nikalnu bhako teej geet aama kin chhori painau bhane geet le mero man chhuiyo mero Pani dd, bahini xina so best of luck Rabin daju🙏

  • @rupeshrajpathak3684
    @rupeshrajpathak36844 жыл бұрын

    कहिल्यै नरिसाउने अनि राम्राे प्रतिभाकि धनी बबिता बानियाँलाई शुभकामना साथै दाम्पत्य जिवनकाे सफलाताकाे कामना छ। अब अाउने नयाँ कलाकार र तपाईँकाे भविष्यकाे सफल शुभकामना छ। स्वस्थ रहनुस्।

  • @ramchadharai2144
    @ramchadharai21444 жыл бұрын

    खत्रा खत्रा दुबै जना लु👏👏👏🙏🙏🙏 अनि जेरि दिज्यु लाइ आमा बन्दै होइसिन्छ बधाई छ हजुर लाई 🙏🙏

  • @shreerammc695
    @shreerammc6954 жыл бұрын

    अागाे अागाे काे भेट भयसि त रमाईलाे हुनेनै भयाे ! dammmmmmiiiiiiiiii xa miss you all

  • @Gayatrijamakatel
    @Gayatrijamakatel4 жыл бұрын

    आज ईन्र्देनी हेरेर सबैभन्दा हाँसेको दिन😆😆😆 दुबै जना दोहोरी का हस्तिहरू😀😀😀😀

  • @pujamagar4278
    @pujamagar42784 жыл бұрын

    रबिन दाइ लाई मन पराउने जति यता हाजिर गरौ त !!

  • @Nar6007
    @Nar60074 жыл бұрын

    रबिन र जेरिको दोहोरी निक्कै घत लाग्यो।

  • @narayanaryal8233
    @narayanaryal82334 жыл бұрын

    गित त राम्रो गाउने हो जेरि तर कपडा लाउन कहिले नजान्ने झन अहिले ब्याउने भयसी त फर्सी जस्ती ।

  • @nareshsinghthakuri2277
    @nareshsinghthakuri22774 жыл бұрын

    Sarai aananda aayo dohori geet sunera thank u jeri jii n rabin jii🤘👍👍👍

  • @khadgathapa5817
    @khadgathapa58173 жыл бұрын

    ज्यानमारा प्रस्तुति ! जेरीलाई लाेकदाेहाेरीकी सम्राज्ञि र रबिनलाई सम्राट भने हुने रहेछ !

  • @pariyarpariyar3587
    @pariyarpariyar35873 жыл бұрын

    धन्नेबाद कृष्ण दाइ हजुर ले कति पुन्ने काम गर्नु भको छ खुसी लाग्छ हजुर यो काम देखेर त्यो दाइ को बुदि लाई बचाइ दिनु ल

  • @tilakrasaili4500
    @tilakrasaili45004 жыл бұрын

    महा कडा आयो है दोहोरी जेरि दिदी गर्भवती । मान्छे आराम गरेनी नि हुन्थ्यो नि यसरी टक्कर गर्नु पर्ने फेरि😁 तिज गितमा मात्र गर्भवती होकि भनेको त साच्चिकै पो रहिछ । बधाई छ है दुबै जोडि लाई

  • @kishorkhatri5965
    @kishorkhatri59654 жыл бұрын

    रमाईलो लोकदोहोरि हेरियो सुनियो सबै कलाकातहरुलाई धन्यवाद् हजुरहरुकै सुभचिन्तक कतारबाट ईन्र्देणिटिमलाई सफलताको सुभकामना

  • @ramsinggurung4371
    @ramsinggurung43714 жыл бұрын

    दामि छ ऐकै गाउँका छाेटे छाेटि रमाईलाे छ

  • @iposharemarketinnepal
    @iposharemarketinnepal3 жыл бұрын

    छत्र शाही र जेरि को दोहोरो सुन्न पाए रमाइलो हुन्थ्यो अझै

  • @lalkhadka5317
    @lalkhadka53174 жыл бұрын

    Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rodanale9040
    @rodanale90404 жыл бұрын

    कति मीठो दोहोरि जति सुनेनि सुनिरहु लागने जेरि दिदी र रबिन दाइको

  • @srijana7270
    @srijana72704 жыл бұрын

    आम्मा हो खत्रा दोहोरी जति सुने पनि सुनी रहु जस्तो दोहोरी को माहिर दुबै जना मत हासेरै मर्न लागे 😆😆❤️❤️💜💗

  • @krishnathapa2882
    @krishnathapa28823 жыл бұрын

    अति उत्कृष्ट शब्दमा दोहोरी गाउनु भयो हजुरहरुले 👈️

  • @shankarbohara2530
    @shankarbohara25303 жыл бұрын

    Jerry is the queen of dohori just amazing😍😍❤❤

  • @rajendraghale6902
    @rajendraghale69024 жыл бұрын

    दोहोरी सुन्दै कमेन्ट पढ्नेहरु यता हाजिरी हौं त 👇️👇️👇️ kzread.info/dron/3YAek9btd8L5_dyqtmcp0w.html

  • @Sangharsha308

    @Sangharsha308

    4 жыл бұрын

    आउनुहोस मिलेर अगाडि बढौ इन्द्रेणी र इन्द्रेणी समाज लाई माया गर्ने हजुर मैले पनि दिदीहरुको सम्झना गर्दै केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल साक्राईब गर्दिनु होला न है kzread.info/dash/bejne/pnWhlauOZ5qfYrg.html

  • @Sangharsha308

    @Sangharsha308

    4 жыл бұрын

    म पनि हजुर सङ्ग जोडिन्छु है

  • @raishaktisaharabuddibal1955

    @raishaktisaharabuddibal1955

    4 жыл бұрын

    हुन्छ हजुर पनि हाम्रो च्यानलमा जोडीनु होला (Rai Techno Mobile) हो हाम्रो च्यानलकोनाम धन्यवाद ।🙏🙏🙏 हाम्रो च्यानलमा आएर जोडीनु भए पछि एक कमेन्ट् अवस्य छोडेर जानू होला😊😍😍😋😋🙇‍♂️🙇🙇‍♀️🙇‍♀️

  • @yogeshb.k3775

    @yogeshb.k3775

    4 жыл бұрын

    hi

  • @raishaktisaharabuddibal1955

    @raishaktisaharabuddibal1955

    4 жыл бұрын

    @@Sangharsha308 hamtotira ni jodini la suscribe sangaiek cmnt pani xoddinu la🙏🙏🙏chanal konam👉️👉️(rai techno mobile)

  • @anapyakurel6124
    @anapyakurel61244 жыл бұрын

    ईन्द्रेणी स्टेज मानव तिर्थ स्थल रुपमा लोकप्रियता पाएको कार्यक्रम हो अन्य दोहोरी सांझ तिर मनोरञ्जन को लागि गाईने दोहोरी यो स्टेजमा सुहाउदैन रबिन भाइ र बबिता बहिनी राम्रो कलाकार हरु हुन तथापी स्थान बिशेषको महत्व र गितको प्रशंग मिलाउन सकेन भने दिपाश्री निरौलाको अन्तरवार्ता जस्तै बिबादित बन्न पुग्छ । यो कार्यक्रम बालबालिका बृद्धअबश्था का आमा बुबा देखि बिरामिले समेत हेर्ने कार्यक्रम हो त्यसैले चर्‍याएको घाउमा मल्हम लगाउने विभिन्न किसिमका बिडित लाई खुसी बनाउने किसिमको दोहोरी हुनुपर्छ घरमा भएक नभएका आमा बुबा लाई आरोप प्रत्यारोप लगाउदा युवा बर्गले त गित गित मै सिमित भनेर बुझ्लान बृद्धअबश्था का आमाबुबा र बालबालिकाले त त्यसरी बुझ्दैनन । स्थान बिशेष को दोहोरी मा मनोरञ्जन गर्नुहोला सबैलाई हार्दिक धन्यवाद ।

  • @narayanprasad2610
    @narayanprasad26104 жыл бұрын

    दोहोरि राम्रो छ दोहोरीमा दुबै जना अब्बल हुनुहुन्छ।प्रसङ्ग बस दुबै जनाले घोचाघोच गर्नुभएको छ।जति अब्बल दोहोरी मा हुनुहुन्छ उतिनै छुच्चो गितमा पनि अब्बल हुनुहुन्छ ।तर अब यक पल्ट काभ्रेको संगीता अधिकारी लाइ गाउने अबसर दिनु होला कृष्ण दाइ

  • @bishwaraj50
    @bishwaraj504 жыл бұрын

    दिन भरी कामले थाकेर आएको बेला इन्द्रेणी हेरेसी सारा थकाइ हराउछ

  • @maniramkhana5630
    @maniramkhana56304 жыл бұрын

    दोहोरी गीत को राजा मनिने बोम बहादुर कार्की सर लाई बोलाउनु पर्यो इन्द्रेणी मा धन्यवाद

  • @maheshthapa8895
    @maheshthapa88954 жыл бұрын

    कृष्ण दादा हजुर कलियुग को भगवान हुनुहुन्छ हजुरलाई हृदय देखि नमन उत्तरोत्तर प्रगती को कामना इन्द्रेणी टिमलाई सम्मान छ

  • @milankhatri4200
    @milankhatri42004 жыл бұрын

    प्रतिक्षाको लामो घडी पछी यो जोडीको लाईभ दोहोरी सुन्न पाईयो भरपुर आनन्द अनि रामाईलो लाग्यो लाई दोहोरीका राजा रानी रबिन लामीछाने र बबिता बानिया जेरीलाई आत्मै देखी सम्माण छ हजुर हरुको साङ्गीतीक यात्राले सफलताको सिखर चुमोस सुभकामना छ

  • @indupry1541
    @indupry15414 жыл бұрын

    छत्र भाइ नभयर सुन्नै छिटो अाउनु परयाेभन्ने काे काे हुनुन्छ

  • @amritbudhachhetri111
    @amritbudhachhetri1114 жыл бұрын

    पैला दादा हजुर भनेर पछि तँ भन्ने जेरिको शैली मन परेन।

  • @ramjibk3570

    @ramjibk3570

    3 жыл бұрын

    Rabin le pani bhaneka xan kaile kaso vai halxa

  • @sattallama6412
    @sattallama64124 жыл бұрын

    दुबै जानलाई धेरै धेरै धानेबाद अति नै रमाईलाे भयाे अति राम्रो कडा दाेहाेरि भयाे धानेबाद यसतै गरि रमाईलाे गरदै जानु धानेबाद

  • @shivapalpali8533
    @shivapalpali85334 жыл бұрын

    जेरि जि को दोरि सुनेर सारै अान्नद अाऊछ

  • @krishnarimal2306
    @krishnarimal23064 жыл бұрын

    जेरी रबिनको अर्को बबाल प्रस्तुति

  • @nabinmagar9233
    @nabinmagar92334 жыл бұрын

    बिचरा,,,,, जेरि जि लाई गार्हो हुन्छकि 🤣बधाईछ 🙏🙏🙏

  • @roshandevkota4850
    @roshandevkota48504 жыл бұрын

    गोरखा ले जन्माएका दोहोरी का यी दुई राजा,रानिहरु।

Келесі