No video

बल्ल हाँसिन जेरी, सिन्दुर बाहेक राजुले सबै दिने | Raju Vs Babita Baniya Jeri | Sarangi Sansar Ep.482

बहुचर्चित दोहोरीका राजा स्वर समांट लोक दोहोरी गायक राजु परियार र चर्चित, लोकप्रिय तथा प्रखर दोहोरी गायिका बबिता बानिया जेरी बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#raju_pariyar
#babita_baniya_jeri
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
♪ Orginal Song Credits:
फुलमा भमरा
स्वर : भगवान भण्डारी, राजु परियार र लक्ष्मी न्यौपाने
संकलन : भगवान भण्डारी
• Video
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 482
=======================================
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ ‪@RajuPariyarOfficial‬
♬ ‪@BabitaBaniyaJeri‬
Chorus Singer:
♬ Shital Gurung
♬ Siddartha Ale Magar
♬ Pratima BK
♬ Asha BC
=======================================
=======================================
Musician Team
♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Dipak Samip - Dholak/Tabala
♬ Sunil Bardewa - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
94 Comments

Пікірлер: 490

  • @poozamariyaofficial3028
    @poozamariyaofficial3028 Жыл бұрын

    आदरणीय बबिता जेरी जीको ओठमा खुशी देख्दा मेरो मन धेरै खुशी भयो, कुनैबेला मैले पनि हजुरले जस्तै परिस्थितिको सामना गर्नु परेको थियो, सिस अब बिगत भुलेर हजुर सधै यसैगरी हासिखुसी भएको देख्न पाउ, हजुर हामी हरेक नारीहरुको सहास होइसिन्छ, प्रेरणा होइसिन्छ। हजुरको सधै खुशी र सफलताको कामना गर्दछु। सानी नानिलाइ धेरै आशिर्वाद साथै सुस्वास्थय र दृघायुको कामना। कति मिठो शब्दहरू सम्योजन सहितको दोहोरी सुन्न पाइयो खुशी लाग्यो। आदरणीय दाइ राजु परियार त लोक गीतको राजा होइसिन्छ, मलाई मनपर्ने गायक।

  • @GoriMayaThapa

    @GoriMayaThapa

    14 күн бұрын

    ल❤क

  • @GoriMayaThapa

    @GoriMayaThapa

    14 күн бұрын

  • @koorsingh8483
    @koorsingh8483 Жыл бұрын

    बबिता जि को छोरी सङै लियेर धोहोरी गायेको हेर्न मन थियो ? अब सधै खुसी हुनु है साथै छोरी लाई पनि खुसी पार्नु👍️👍️👍️👍️💪👏👏

  • @krishankishu2630
    @krishankishu2630 Жыл бұрын

    जेरि हास्दा कति रमाइलो लाग्यो । अब कहिले नरुनु है जेरि । रुवाउने मान्छे बाट मुक्ति पाउँदा त झन खुसी हुनु पर्छ।

  • @harikrishna9590
    @harikrishna9590 Жыл бұрын

    जेरी,पुरी,चटपटे, पानीपुरी, हलुवा,खुवा, मखन, मम, चाउमिन सबै जना पारपाचुके हरुलाई सफलता को शुभकामना । भित्र रोएर बाहिर हाँस्ने र हसाउने तुरुपले जित हात पार्दै जाओस् । समाजले त गित हेर्छ,सुन्छ,रमाउछ तर यी फलफुल हरुको बतासे अन्डा कुहिन्छ नै भन्ने गर्छ। नकुहियोस भन्ने चाहन्छु। यी दुइजना दोहोरीका हेभिवेट हरु भएपनि शब्द बाट इतिहास रच्ने त अरु पनि जन्मेका छन्। प्रिन्स लम्साल, निशा भन्डारी, भिम पौडेल, शान्तिश्री परियार, पुर्ण कला बि.सि.,मिना लामा, देवी आले,खिमा रोका छुटाउन नपाइने नाम हो। साँच्चै भन्नुपर्दा पुरानो पुस्ताका गायक गायिका हरुको ठेगाना बेपत्ता भएको छ।

  • @Mahi25645
    @Mahi25645 Жыл бұрын

    नमस्कार 🙏 घन्टीमा भोट हाल्ने सोच बनाउनुहुने हजुरहरु सबैका परिवारलाई भगबानले सदैब रक्षा गरुन, जय घन्टि🔔

  • @rajugurung1846

    @rajugurung1846

    Жыл бұрын

    😆😆😆😆rabi chor lai kasla dinxa

  • @dhirendrarc6567

    @dhirendrarc6567

    Жыл бұрын

    😂😂😂😂😂😂

  • @dilgurung6842
    @dilgurung6842 Жыл бұрын

    जेरिले नि बल्ल सिकेछ आफू हरेर जित्ने दोहोरी खुसी लाग्यो।सरसामान गरेर गाउनी धनेबाद

  • @jashuadhikari8760
    @jashuadhikari8760 Жыл бұрын

    कस्तो शब्द दुबैको आहा सम्मान छ दिदि दाजुलाइ यहा हरुको गित हेरेर धेरै गाउन सिकेकी छु

  • @jitbahadur5066
    @jitbahadur5066 Жыл бұрын

    म राजु दाजुलाई दोस्रो नारायण गोपाल,जेरि बहिनीलाई दोस्रो हरि देबी कोइराला,तारा देबीको रुपमा देखेको छु।

  • @kamallahaddori5026
    @kamallahaddori5026 Жыл бұрын

    सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा लाई

  • @naindrabk7837
    @naindrabk7837 Жыл бұрын

    हामी सबैको प्यारो दाइ राजु परियारमा हार्दिक नमन र बिक्षप्त बेदना बाट रुमल्लिएकी बबिता बैनी मा पनि नमन जो आफैमा सक्षम हुनुहुन्थ्यो तर केहि बेदनाका बाब्जुद हास्न शुरु गर्नु भा छ खुसी लाग्यो ।दोहोरी पुरै सुने गीतको भाब बुझ्न शुरु देखि नै सुन्नु पर्छ मजा आयो ।जेरि बैनी अब हास्न शुरु गर्नुस बाकी जिन्दगी रमाइलो बितोस जय संगीत ।

  • @dilipsunar267
    @dilipsunar267 Жыл бұрын

    राजु दाइ को आवाज मा राम्दी पुल गित लाइभ गाउने बाताबरण मिलाइ दिनु पर्यो यकपटक

  • @rabiale984
    @rabiale984 Жыл бұрын

    नेपाली लोकदोहोरीका बादशाह लोक स्वर सम्राट् राजु परियार अनि लोकदोहोरी जगतकी रानी बविता बानियाँ "जेरी" को उत्कृष्ट प्रस्तुति अनि आशा वि.सि. ज्यूको मन्द मुस्कानले साँच्चिकै मन आनन्दित बनायो 🌼🌼🌻🌻🌻 जय नेपाली लोकसंगीत 🌻🌼🙏🙏

  • @kushmashahi6033
    @kushmashahi6033 Жыл бұрын

    हामी सबैलाई मन पर्ने महा गायक गाईकाकाे दाेदाेरि हेर्न पाईयाे🙏🙏🙏🥀🌹🌷

  • @naresholi7726
    @naresholi7726 Жыл бұрын

    दोहोरिका बादशाहा स्वर सम्राट राजु दाइ र दोहोरिकी रानी जेरि का फरक खाल का मोनमह पार्ने टुक्का ले आम दर्शकको मन लोभ्याउछ खुसि लाग्यो सम्पुर्ण टिमलाइ हार्दिक बधाइ तथा शुभकामना

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Жыл бұрын

    दाेहाेरीका राजा राजुजी र शब्दकी खानी बविता बुनुकाे दाेहाेरी अति मार्मिक छ💐❤️

  • @kamalagurung2272
    @kamalagurung2272 Жыл бұрын

    Raju dai jeri dijiu nice lok dohari khusi rahanu ma india bata hajur haru ko najik kai ho

  • @sajantamang3140
    @sajantamang3140 Жыл бұрын

    दोहोरिको राजा र दोहोरिको रानी राजु दाइ र बबित बनिया जेरि अति मिठो सब्दा दुबै जानालाइ सुभ कामाना

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Жыл бұрын

    राजु परियार र बबिता बानियाँ को मिठो लोक दोहोरी भाका हेर्न न छुटाउनु होला

  • @santoshparajulioffical
    @santoshparajulioffical Жыл бұрын

    संकर गुमनाम हुँदै छ्न जेरि चम्किलो तारा बन्दै छिन बदाइ छ राम्रो राम्रो गित गाउनु कहिले बिचलित नहुने साहासी नारी हुन जेरि भनेर प्रमाणित गराउनु।

  • @subashnadulal7073
    @subashnadulal7073 Жыл бұрын

    कति मन छुने दाेहाेरी फेरी अर्को भाग उहाँहरूकाे हेर्ने मन छ🙏

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t Жыл бұрын

    लोक स्वर सम्राट राजु दाई अनि जेरी दिदी का फ्यान यता हाजिर हुनु ल..👏🙏🙏

  • @narayankc2040
    @narayankc2040 Жыл бұрын

    राजु दादा र जेरि sis को दोहोरी सुन्दा मन मा आन्न्द आयो।अब शंकर जि को बाटो ओरालो लागे जस्तो छ

  • @kamalaniroula5765
    @kamalaniroula5765 Жыл бұрын

    दाेहाेरिका राजा राजु दाइ र दाेहाेरिकि रानी बबिता बानिया जेरिलाई सारङगि संसारमा देख्न पाउँदा एकदम धेरै खुशी लाग्याे 😀😀सधै प्रगति हाेस सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏

  • @Sureshbk437

    @Sureshbk437

    Жыл бұрын

    🙏🙏🙏🙏🙏🙏 समान् छ मन देखि दोहोरी का राजा रानी लाई 🙏🙏🙏🙏

  • @pawanbk1581
    @pawanbk1581 Жыл бұрын

    मिठो दोहोरी मलाई पोनी राजु दाईजो लाई भेटने धेरै धको छ

  • @pabitrapoudel3757
    @pabitrapoudel3757 Жыл бұрын

    बौद्धिक गायक गायिका,,,,राजु परियार बबिता बानिया,,आहै शब्द ।।

  • @khilashresthaarkhoule860
    @khilashresthaarkhoule860 Жыл бұрын

    कोही मायामा ताल हुन्छ छाल हुन्छ ताल हुन्छ छाल हुन्छ । कोही मायामा अच्चमै काल हुन्छ फुलमा भमरा................? wow😉raju priwar dajuko sabda क्या मिठास छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

  • @durgabudhamagar
    @durgabudhamagar Жыл бұрын

    जेरि दिदि को हसिलो मुहार देख्दा खुली लायो दिदि सदैव खुसी हुनु

  • @anjupudasaini3000
    @anjupudasaini3000 Жыл бұрын

    जेरी दिदिलाई हाँसेकाे कति सुहाएकाे छ त्यस्तालाई सम्झेर निरास नहुनु ल

  • @bharatsinghlamaveryverynic4110
    @bharatsinghlamaveryverynic4110 Жыл бұрын

    अति राम्रो गीत संगीत राजु परियार भाई र बबिता बानियाँ जेरी बहिनी काे स्वरमा सजिएको लय शब्द हरु

  • @minabudhathoki1448
    @minabudhathoki1448 Жыл бұрын

    कोहिले खोज्छन तेलपनि पिनानि जुग कटाउछन कोहि सिन्दुर बिनानि, wow साचिकै मन छोयो!

  • @aanandaruchal1901
    @aanandaruchal1901 Жыл бұрын

    सब परिवार मा नमस्कार छ राजु दाइ नेपाल कै नम्बर एक महागयक हुनुहुन्छ

  • @dineshadhikari8549
    @dineshadhikari8549 Жыл бұрын

    दोहोरी को राजा र रानी

  • @rasmigautam4880
    @rasmigautam4880 Жыл бұрын

    राजु परियार दादा र बबिता बानियाँ जेरि को भाग 2 ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ कमेन्ट गर्नु होला

  • @ambikaparajuli2771

    @ambikaparajuli2771

    Жыл бұрын

    Me too

  • @kamalalamsalthakuri1441
    @kamalalamsalthakuri1441 Жыл бұрын

    Dherai ramro xa raju daiko ra babita bainiko lok dohari saidai vari suni rau jasto laxa 🙏❤️

  • @neerudarlami1103
    @neerudarlami1103 Жыл бұрын

    फुल मा भमरा अतिनै मन पर्ने गित तेहि माथी राजु परियर अनि बबिता बानियाको कति मिथो अनि मन छुने सब्द ❤️❤️🙏🙏🙏🙏❤️❤️❤️

  • @yamunamagar5814
    @yamunamagar5814 Жыл бұрын

    राजु परियार दाइ र जेरी दिदी को दोहोरी मन पराउँने कोको हुनुहुन्छ ❤🥀

  • @ganeshayer8846

    @ganeshayer8846

    Жыл бұрын

    म पनि छु

  • @durgabudhamagar

    @durgabudhamagar

    Жыл бұрын

    Me

  • @manishajalari4892

    @manishajalari4892

    Жыл бұрын

    @@ganeshayer8846 0

  • @parbattisherchan3290

    @parbattisherchan3290

    Жыл бұрын

    👍👍👍🙏🙏🙏🙏♥️♥️😭😭😭😭😭😭😭🦚🦚🦚🦚😐😐😐

  • @parbattisherchan3290

    @parbattisherchan3290

    Жыл бұрын

    naAaatnus mamhjurlay prbule santi dinuHunx dinu vwisako pranlinu Hola

  • @yamunamagar5814
    @yamunamagar5814 Жыл бұрын

    राजु परियार दाइ versus बबिता बानिया जेरी दिदी भाग २ ल्याउन पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् ❤❤❤

  • @sabitagyawali6432

    @sabitagyawali6432

    Жыл бұрын

    Part 2 pani plz ma ni

  • @ganeshayer8846

    @ganeshayer8846

    Жыл бұрын

    म पनि छु राजु र आशाको दोहोरी हेर्न मन लाग्यो

  • @fulmayalanichane4874

    @fulmayalanichane4874

    Жыл бұрын

    L

  • @krishnathapa887

    @krishnathapa887

    Жыл бұрын

    म पनि

  • @ashapunmagar5109

    @ashapunmagar5109

    Жыл бұрын

    🙏👌💋❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺

  • @balaramnepali5061
    @balaramnepali5061 Жыл бұрын

    सबै ले भोट घण्टी हालौ है

  • @aparnatharu1166
    @aparnatharu1166 Жыл бұрын

    दोहोरी को राजा vs दोहोरी की रानी लाई सफल्ता को शुभकामना छ 👍🙏❤️ धेरै धेरै माया सम्पूर्ण टिमलाई ❤️❤️❤️

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 Жыл бұрын

    अग्रज गायक राजु परियार दाइ लाई सम्मान छ

  • @parbatidhungana7830
    @parbatidhungana7830 Жыл бұрын

    जेरीलाई हँसिलो अनुहार देख्दा खुसी लाग्यो

  • @jeevankumar3883
    @jeevankumar3883 Жыл бұрын

    My favorite lok dohori king Raju pariyar dai 👑💖

  • @subhadrakhanal9230
    @subhadrakhanal9230 Жыл бұрын

    सारै मार्मिक दाेहाेरि

  • @rudrav1107
    @rudrav1107 Жыл бұрын

    सारँगी सँसारमा आबद्ध रहनु हुने सम्पुर्णमा नमस्कार छ🙏🙏🙏🙏🙏सर्बप्रथम त सारँगी सँसारमा हाम्रो बाध्यबादक टिमको जो करण दाजुको बाँसुरीको बयान गर्नु मन लाग्यो . करण दाईको म ठूलो फ्यान हुँ . उहाँको त्यो बाँसुरी फुकाई अनि धुन अनि गीतको म्यूजिक एकदमै बबाल लाग्छ र दाईको जस्तो स्टाईल कति चोर्न मन लाग्यो तर सकिन . दाई कुनै दिन भेट्नु पर्छ ल ! त्यसै गरि कमल दाईको सारँगी रेटाई देखि लिएर सारँगीको धुनले पनि एकदमै मन प्रफुल्ल भएर आउछ . अनि अक्टोप्याडका हाम्रो मगर भाईको नि म ठूलो फ्यान हुँ . सार्है मिठो लाग्छ र त्यस्तो अक्टोप्याड सिक्न पाए कति मजा आउथ्यो होला जस्तो सोचाई म मा हुन्छ . बाँकि अन्य बाध्यबादनको पनि म नजिकको दर्शक अनि स्रोता हुँ . अन्य रोधिघरमा भन्दा सारँगी सँसारको लाईभ दोहोरीमा बजाईएको म्यूजिक देखि लिएर धुन हरु सार्है रमाईलो लाग्छ . सारँगी सँसारको ईन्टार्ट टिम प्रति एकदमै सम्मान छ र आजको लाईभ दोहोरीमा पाल्नु हुने साथै लिड गर्नु हुने दोहोरीको राजा राजु परियार दाई प्रति उच्च सम्मान छ अनि बबिता बाँनिया (जेरी) दिदी प्रति नमस्कार साथै अहिलेको सबै नारीको प्रतिनिधित्व उहाँ दिदीले गरेको जस्तो लाग्छ . उहाँको आफ्नो बास्तविक पीडा लाई यति सम्म लुकाएर दोहोरीमा निर्धक्क सँग रमाउन र गाउन सक्नु भनेको र मनमा लागेको त्यो चोट लाई चटक्कै भुलेर प्रफुल्ल भएर करोडौ दर्शकलाई टुक्के दोहोरी मार्फत साथै ठट्यौली दोहोरी मार्फत मन्त्र मुक्त पार्न सायद जो कोहिले सक्दैन . हाम्री जेरी दिदी लाई त मेरो तर्फ बाट सेलुट नै छ मनै देखि . दिदी हजुरको जीबनमा जे जस्ता घटना हरु घटे पनि हामी हजुरको नजिकै बसेर साथ दिन नसकेता पनि हजुरको प्रस्तुती लाई एकदमै माया गर्ने दर्शक/स्रोता मध्य म पनि एक हुँ . त्यसैले लोक सँगीत लाई अगाडी बढाउदै लानु होला पनि भन्न चाहन्छु . एकदमै रमाईलो लाग्छ हजुरको दोहोरी सुन्न लाई . जो हजुर एक्लैले खोल्नु भएको चाहना रोधिघरको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु . चाहना रोधिघरले पनि यि यस्तै लाईभ दोहोरीहरु अगाडी ल्याउदै जाओस्, र सुन्न पाईयोस्, र सुन्न लाई एकदमै आतुर छु सुन्न लाई....... र अन्त्यमा भन्नु पर्दा आजको दोहोरी सुनेर एकदमै रमाईलो लाग्यो . सबै जना लाई मनै देखि धन्यबाद ज्ञापन दिन चाहन्छु .

  • @rambk913
    @rambk913 Жыл бұрын

    सर्बप्रथम सारगीं सन्सार होल टीम सोर सम्राठ राजु दाजु बबीत (जेरी) सलामछ🙏🙏🙏🙏जतिपिडा भयपनी यतिमजालै गाउनुभाछ बबीता सिष ले हीम्मतवला नारी सलुयुटछ सफलताको अग्रीम शुभकामना 🙏🙏🙏🙏💐💐💐💐💐💐

  • @gyanudhungel2990
    @gyanudhungel2990 Жыл бұрын

    जेरीको फ्यान जति यता हाजिर गरौ ❣❣❣❣

  • @ashimb.k3708

    @ashimb.k3708

    Жыл бұрын

    Hiiii

  • @rinapokharel992
    @rinapokharel992 Жыл бұрын

    कथा मा यसरी बग्नु भयाे हरेक शब्द मा मन छुने राजुजी नेपाली काे साहान हाे पछि सालिक बन्ने नाम राजुजी काे हाे जेरि लाईत के भन्नु र तिका शानु र जेरि पनि रानी हुन दाेहाेरी कि❤❤❤

  • @pawanram522
    @pawanram522 Жыл бұрын

    वा कति सुद्ध र सफा दोहरी यति भाब मा डुबेर गाउनु भयो दुवै जनाले कि यो दोहरी नासकिदिये हुन्थ्यो जस्तो लग्यो ! सदै हाँस्नु हंसौनु है जेरी , मनमा पिर नलिनु है फेरी

  • @kamalabhandari1772
    @kamalabhandari1772 Жыл бұрын

    Sari man xune Live Dohori badai xa sabai kalar kar haru ma 🙏

  • @heerakumari6545
    @heerakumari6545 Жыл бұрын

    जेरी हसिलो र फुर्तिलो प्रस्तुत देख्दा निकै खुशी लाग्यो

  • @bedanaraee7540
    @bedanaraee7540 Жыл бұрын

    आज भने दोहोरीकाे राजा रानिको दोहोरि सुन्न पाईयो खुसी लाग्यो।

  • @savitrigautam8646
    @savitrigautam8646 Жыл бұрын

    My favorite singer Raju dai Ani Jeri baini

  • @karnakhadka8074
    @karnakhadka8074 Жыл бұрын

    आहा कति मिठो दोहोरि🤩😍😁🍇🍍🍉🥁🎻🎺🎹🎸🎷📯🏅🏆️🏅🏆️

  • @arjungc3859
    @arjungc3859 Жыл бұрын

    राजु र जेरिको देहारी धेरै धेरै रमाो छ 🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦

  • @laxmanbk4415
    @laxmanbk4415 Жыл бұрын

    अति राम्रो लाईभ दाेहाेरि राजु दाई नमस्कार

  • @tankamagar7753
    @tankamagar7753 Жыл бұрын

    Raju Sir hjr lai hamme2 bhayo tw

  • @muskanbam6106
    @muskanbam6106 Жыл бұрын

    मीठो दोहोरीको लागी यो टिम लाई धन्यबाद ।

  • @puskalchhetri
    @puskalchhetri Жыл бұрын

    lokdohori king only raju pariyar da ❤️❤️

  • @ranjanabists9003
    @ranjanabists9003 Жыл бұрын

    सारै खुसि लगो राजु दाइलाइ समान छ जेरि बुनुलाई यसरी हँसउनुभयो😅😅😅😅😅😅😅

  • @narprasadgurung5983
    @narprasadgurung5983 Жыл бұрын

    Pahilo ta ma Sarangi Sansarko management prati badhai dina chahanchhu. Jeri bahini lai mero tarfa bata pani badhai dina chahanchhu. Jindagima anekan samasya aroha anbroha haru aai parchhan Sakbhar hansera nai basna sikoun. Sano man nagaroun. Samjhera runekaam pani nagaroun.

  • @pradipmahat9863
    @pradipmahat9863 Жыл бұрын

    लोक स्वर सम्राट् राजु भाइ र जेरी बहिनीको मारमिक शब्दमा लठ्ठ भए ।सारङ्गी टिम सबैलाई धन्यवाद

  • @saritapudasaini6032
    @saritapudasaini6032 Жыл бұрын

    सम्मानको लागि कुनै शब्द नै भेटिन🙏🙏🙏🙏👀👀

  • @cbsunar4697
    @cbsunar4697 Жыл бұрын

    अलि अलि अनुहार मा मुस्कान आउन थालेछ जेरि बहिनि अब सबै ति दिन भुलेर आफ्नो अनि छोरिको भबिस्यको लागि जिन्दगिसङ लडाइँ लड्नु को विकल्प छैन

  • @sabinalama9518

    @sabinalama9518

    Жыл бұрын

    😘😘😘😘😘😘😘😘

  • @ALONEMAGAR-qc6ec
    @ALONEMAGAR-qc6ec Жыл бұрын

    बोलु भन्दा तिमि सित, खै किन लजाए बिहान मोर्निङ् SMS दिउसो miss you SMS पठाए तिम्रो जवाफ पाइन, फेरि अर्को ट्रीक लगाए शुभ सपनीको कामना गर्दै goodnight SMS पठाए 👍

  • @arjunkc3413
    @arjunkc3413 Жыл бұрын

    Lok geet KO king dear lovely bhai Raju ईश्वर को वरदान पाकै हो lamjung KO name NAI KAFI CHA ane सुन्दरबजार र दुराडाँडा तिर काे पनि नाम लिने काम गर्नु होला thank U ALL great song thank you Kamal सरगम भाई जेरी sis lai आलो पिडा मा पनि अब्बल शब्द आको छ thank U ALL 💕

  • @prakashbc1992
    @prakashbc1992 Жыл бұрын

    राजु परियार दाजुको शब्दलाई जती सुनेपछि मनै भरीदैन मेरो मन पर्ने गायक दाजु भाई र बबिता जेरिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु, सार्गिसंसार प्रति धन्यवाद!!

  • @rameshkhatri8034
    @rameshkhatri8034 Жыл бұрын

    Wow raju daiko n jeri d ko dohori

  • @asharegmi4158
    @asharegmi4158 Жыл бұрын

    so nice raju sir sis👍👍❤💜🔥🇳🇵👌👌🙏🙏🙏

  • @parbatapantha6741
    @parbatapantha6741 Жыл бұрын

    बबिता बहिनीलाई सबैले माया गरौ है मलाईत सारै मन पर्छ बबिता बहिनीलाई कसैले आफ्नो भाग्य आफै फुटायर बसेका छन्

  • @indirabaskota207
    @indirabaskota207 Жыл бұрын

    धेरै राम्राे लाग्याे है

  • @kamalapoudel7096
    @kamalapoudel7096 Жыл бұрын

    King of dohori Raju pariyar

  • @chhetrijamuna3721
    @chhetrijamuna3721 Жыл бұрын

    कतरो हो बासुरी मिस यु राजु @जेरि दिदी

  • @clovevange4432
    @clovevange4432 Жыл бұрын

    जेरि अनि राजु सबै दुख बिर्सन सिक्नु ल👌👌👌👌😋😋😋🤣😋😋🤣👌

  • @sagarpoudel9786
    @sagarpoudel9786 Жыл бұрын

    Kamal ji aajako geet super sa be upper. Kamal ji thapai ko studio ma हिरा जास्तो सरर भनी भाका मा गीत गाउन लाउनु न plz

  • @rajanighartimagar9543
    @rajanighartimagar9543 Жыл бұрын

    यसरी नै खुशी भएर अगाडि बढीरहनु बबिता बहिनी हजुर ले सोचे अब्स्या पुग्नेछ 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️

  • @freefirelover-jz9qt
    @freefirelover-jz9qt Жыл бұрын

    हसिली दिदि साह्रै रामो ६ राजु दाई र हजुरको दोहोरी miss you Di

  • @dakugamer5399
    @dakugamer5399 Жыл бұрын

    मनलाई सम्हाल्नु है जेरि जि जिवनमा सुख त क्षणिक हुन्छ दुख नै जीवन साथि सरह हुन्छ किन कि दुख सधै साथमा रहिरहन्छ ।

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 Жыл бұрын

    Bholi dhekhi world cup herna paune bhayara man khushi bhairako thiyo,tesai mathi raju dai ko dhori git sunna paiyo ,khushi ko simai rahena malai ta?

  • @srijanakhatiwada2597
    @srijanakhatiwada2597 Жыл бұрын

    Dherai ramro xa raju dai ra didi ko geet

  • @premgurung355
    @premgurung355 Жыл бұрын

    मिठो दोहोरी म यूके बाट 🙏🏼

  • @surengurung7173
    @surengurung7173 Жыл бұрын

    जेरी दिदी तपाईंलाई हासेको देखेर मन मा खुशी छाको छ। दिदी अब त्यो मुहारमा हासो र खुशी बाहेक अरु देख्न नपरोस् दिदी अब आउँदा दिनहरुमा दिदी ❤️❤️❤️❤️ राजु दाइ र जेरी दिदी धेरै माया

  • @yamanlamsal6623
    @yamanlamsal6623 Жыл бұрын

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।

  • @khadkakhemInsurgent202
    @khadkakhemInsurgent202 Жыл бұрын

    बल्ल आज दोहोरी सुने झैँ भयो✅ अझै धीत मरेन,कृपया यही भाकामा भाग-२ चाहियो🎤👏

  • @kamalarai5852
    @kamalarai5852 Жыл бұрын

    Look dohori shor samrat raju sir 🙏🏻 hajur lae sada salam and jeri mem lae always 🥰🥰.frm drn

  • @bhojdhakal5927
    @bhojdhakal5927 Жыл бұрын

    दोहोरी उत्कृष्ट छ ।

  • @krishnathapa887
    @krishnathapa887 Жыл бұрын

    कति आनन्द आउँछ यी दुई जोडीको दोहोरी सुन्दा

  • @tilashahi7972
    @tilashahi7972 Жыл бұрын

    jeri dd sadai tenson liyar hudain aafulae samallush hjr sadai hasi khusi vako dekna pau

  • @sapanamagar1617
    @sapanamagar1617 Жыл бұрын

    सरै रमाइलो दिउती सकियको थाहा नै पायन गित सुन्दा 🤗🤗🤗🤗🤗

  • @vanadandevi301
    @vanadandevi301 Жыл бұрын

    राजु दादा र जेरी दिदी को दोहरी मलाइ अधीन मनपर्छ र जिंदगी रहेछ भने तपाईको रोधी घर पुगनेछु भगवा संग पारा थना गरछु 🙏😭

  • @dghy7953
    @dghy7953 Жыл бұрын

    Jeri sis strong chhi sadai agi badnu hola tyo dhoke baj lai samjera aba narunu hola

  • @gomakc5036
    @gomakc5036 Жыл бұрын

    Wow dohorika raja rani

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    मलाई मनपर्ने महागायक गायिका लाई संगै देख्न पाउदा निकै खुशी लाग्यो शुभकामना🙏

  • @chandrabogati9760

    @chandrabogati9760

    Жыл бұрын

    Good

  • @surjamayashrestha8636

    @surjamayashrestha8636

    Жыл бұрын

    ​@@chandrabogati9760 धबढढढ ठ

  • @ushathapa4748
    @ushathapa4748 Жыл бұрын

    Maya le sansar chaldaina vanxan ta ra maya sadaiba sathma chahinxa raju nd jerilai mero pyaro maya samdhur rahanexa salam pani xa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😭😭😭😭😭😭😭

  • @s-p-gaming9172
    @s-p-gaming9172 Жыл бұрын

    सबैलाई मीठो सम्झना है बिसेसत सारङ्गी परिवारलाई

  • @jangagurung5686
    @jangagurung5686 Жыл бұрын

    राजु दाइको गितमा पोजीटिभ भाइव देखीन्छ !

  • @JoginderSingh-oi9mx

    @JoginderSingh-oi9mx

    Жыл бұрын

    Joginder..tapaladhnebdncu

  • @belkumarisunar690
    @belkumarisunar690 Жыл бұрын

    Jeri sis yestai khusi vako herna chahanxu. Lok Sor Samrat Raju dada 🙏 ♥️ jaye Sarangisansar

  • @saradapanta8643
    @saradapanta8643 Жыл бұрын

    धेरै राम्रो शब्दकोशमा सजिएर गाउनुभयो दुबै जनाले सफलताको शुभकामना ।

  • @dipapokhrel1059
    @dipapokhrel1059 Жыл бұрын

    राजु दाइ र जेरि दिदिको लोकदोहोरी हेरेर सुनेर मन मा खुसि मिल्यो मेरो 😘😘🙏🙏

  • @deependrasharma6706
    @deependrasharma6706 Жыл бұрын

    Thanks sir. Very nice dohori

  • @gopalrasaili5998
    @gopalrasaili5998 Жыл бұрын

    नमस्कार 🙏 सॉरंगी संनसार र टिम लाई नमन राजु भाई र जेरी बैनी को गित मार्मिक र सॉलिन लाग छः जेरी बैनी लाई धन्यवाद यसतो पिडा मा पनि हामी लाई मनो रनजन दिनु भयो मुरी मुरी धन्यवाद 😍

Келесі