बबिता बानियाँ जेरीले आफु रुदै सबैलाई रुवाईन् , पिडा कति धेरै छ बिचरा , Babita baniya Vs Balchandra

Ойын-сауық

Present :- बबिता बानियाँ जेरीले आफु रुदै सबैलाई रुवाईन् , पिडा कति धेरै छ बिचरा , Babita baniya Vs Balchandra
...................................................
#Balchandra_baral #Rile_Dohori #babita_baniya
🎙गायक/Singer
Babita Baniya Jery
Shyam Rana
Bhuwan Adhikari
Prakash Mudbari
Balchandra Baral
Suman Pariyar
Sagar Bc
Mansing Khadka
🎙गायिका/Singer
Shila Ale
Janaki tarami Magar
Babita Baniya Jeri
Rita rawat
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral

Пікірлер: 1 600

  • @yamunamagar5814
    @yamunamagar5814 Жыл бұрын

    बबिता बानिया दिदी vs बालचन्द्र बारल भाग २ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हौ।🙏🙏🙏🙏

  • @sabinnaale5140

    @sabinnaale5140

    Жыл бұрын

    Too me

  • @suryaacharya4869

    @suryaacharya4869

    Жыл бұрын

    Yes l am

  • @amritakc2744

    @amritakc2744

    Жыл бұрын

    🖐️🖐️🖐️

  • @qutynanuprince3294

    @qutynanuprince3294

    Жыл бұрын

    Jeri diju testo papi ko biyogma basna hunna afu kushi vayara poila storng babita baniya vayara dekhaunu parxa hai dijuu derai roya ma

  • @npsushalyt7972

    @npsushalyt7972

    Жыл бұрын

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @smritysharma8665
    @smritysharma8665 Жыл бұрын

    अन्जु पन्त जि ले पनि आफ्नो जिन्दगीको बिषालु काडा झिके पछि बल्ल झन राम्रो उचाई पाउनु भयो हजुरलाई पनि त्यस्तै सफलताले पछाइरहोस 🙏🙏

  • @kamalashankar2777

    @kamalashankar2777

    Жыл бұрын

    म पनि येही भन्छु ।

  • @Zemvlog16innocentgirlmaili

    @Zemvlog16innocentgirlmaili

    Жыл бұрын

    Yess ❤️

  • @MinaDevi-ms5gi

    @MinaDevi-ms5gi

    Жыл бұрын

    ❤❤

  • @dtb6591

    @dtb6591

    Жыл бұрын

    Yes

  • @punruparupapun9305

    @punruparupapun9305

    Жыл бұрын

    Kay garnu dd testai honi xori manxe ko jindagi dd ma pani hjr sastai huni dd jindagi kay vanera pareko manxe lai matra thaha hunxa dd har na khanu dd sadhai astai agi badhenu dd

  • @Suzzu249
    @Suzzu249 Жыл бұрын

    दुई आँखाले आसुभेल पिउँदै थ्यो पुच्छ्यो सिउँदो मान्छे त जिउँदै थ्यो ❤️😥hearttouching lines 🥺💔🙏

  • @saraswotikc7840
    @saraswotikc7840 Жыл бұрын

    हजुरहरुको गीत सुन्दासुन्दै आँसु नै आएको थाहै😭❤️❤️❤️❤️ भईन Be strong जेरी Di

  • @khadkajsarti3441
    @khadkajsarti3441 Жыл бұрын

    यस्तो पिडामा पनि आफ्नो मन्लाई सहमालेर गित गाउने महान नारी सलाम छ दिदि

  • @gobindbskm8508
    @gobindbskm8508 Жыл бұрын

    #जेरी दिदी साच्चिकै #पिडित हुनुहुन्छ भन्नेले यता हाजिर गरौ है😭😭🙏

  • @bindughartimagar1386

    @bindughartimagar1386

    Жыл бұрын

    Translate to English

  • @sapanabhandari4394

    @sapanabhandari4394

    Жыл бұрын

    🙏🙏🙏lainu parx

  • @sangitagurung9329

    @sangitagurung9329

    Жыл бұрын

    Pppppp

  • @pabitrasunar1637

    @pabitrasunar1637

    Жыл бұрын

    Pidani Sachi khal khal hunxr

  • @kamalagautam6162

    @kamalagautam6162

    Жыл бұрын

    कति पिडा छहै जेरि दिदिलाई जति पिडा भयेनी मन दरो बनायेर कति राम्रो दोहोरी गाउनुभाछ 👌😭😭

  • @khasmatirai1743
    @khasmatirai1743 Жыл бұрын

    हजुरको प्रस्तुति कलाकारितालाई सलाम बबिता ज्यु🙏God bless you❤

  • @menukatimsina1346
    @menukatimsina1346 Жыл бұрын

    सम्पुर्ण कलाकारहरु मा शुभ बिहानिकाे शुभकामना 👌👌❤️❤️ मान्छे भएर जन्म लिए पछि दुख र पीडा त भाेग्नु पर्ने लेखिएको हुन्छ त्याे भाेग्न पर्ने रहेछ सायद भाबिले लेख्ने दिन कसैलाई नभनि लेखिएको रहेछ ❤️❤️ चाहे हेर्ने सुन्ने दर्शक हाेस वा गित गाउने कलाकार हाेस सबैलाई पीडा त छदैछ तर पनि जेरि बहिनिको जस्तो पीडा कसैलाई नहाेस बालचन्द्र सर र जेरि बहिनिले आफ्नो जिन्दगीमा घटेकाे घटना जस्ताकाे तेस्तै उतार्नु भएको छ कुनै पनि कलाकार सहित दर्कश हरुकाे मन खुशी भएको छैन सबैको आखामा आँसु झरिरहेका छन मन थाम्न धेरै गाराे भएको छ तर जेरि बहिनी आफुमा अब्बल गायक परिपक्क ईमानदारी हुनुहुन्छ उस्ले दिएकाे दुख पीडा सहन सक्ने क्षमता छ अब अब अझै अगाडि बढ्नु हाेला मरेर जाने कुरा मनमा नसाेच्नु हाेला सबैले हजुरलाई साथ सपाेर्ट गर्नु भएको छ लक्ष्मी जस्तैः छाेरिछिन उन्काे लागि बाबू आमा भएर आफुले नि माया दिनु पर्छ बहिनिको पिछाडि सारा लाेकदाेहाेरि क्षेत्रकै कलाकारले साथ र सपाेर्ट मिलेको छ ❤️❤️❤️ हिम्मत नहार्नु हाेस मन मुटु दराे बनाएर अगाडि बढ्नु हाेला येहि शन्देस छ हामी सारा नेपाली दाजुभाइ दिदिबहिनी हरुकाे शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏

  • @sushilatamang9933
    @sushilatamang9933 Жыл бұрын

    मेरो जिबनमा पनि यस्तै घटना घट्यो तर त्यति मन टुटेको र आँशु झरेको थिएन जति आज यो गित सुनेर झर्यो वास्तविक पिड बुजे आज साचै महान हुनु हुन्छ बबिता दिदी सम्मान छ सम्पुर्ण टिमलाई😭😭😭😭🙏🙏🙏

  • @BabitaRabindra26vlog

    @BabitaRabindra26vlog

    Жыл бұрын

    😭😭😭😭♥️alys god bless you ❤️ hjur

  • @glory3023

    @glory3023

    Жыл бұрын

    god bless u both

  • @sunitaghimire6082

    @sunitaghimire6082

    Жыл бұрын

    Same

  • @reshmilohanimmm7953

    @reshmilohanimmm7953

    Жыл бұрын

    हामी छाेरि मनछे काे मन मा जतिसुकै दुखा भयो पनि हासेर बाच्नु पने हुदै रयाे छ

  • @chandratamang2345

    @chandratamang2345

    Жыл бұрын

    Jehune vayo himt rakha nu hos sis

  • @laxmirai6586
    @laxmirai6586 Жыл бұрын

    अति नै मार्मिक शब्द😭😭😭😭 , जेरी आउने दिनहरु सुखमय रहुन् GOD BLESS YOU JEREE ❤️❤️❤️❤️

  • @yamprasadprasad
    @yamprasadprasad Жыл бұрын

    जेरि जि पिलिज स्ट्ङ्ग बन्नु होस भगवानले हजुरलाइ धेरै धेरै हिम्मत प्रदान गरुन तेस्ता पापिको लागि रुने होइन

  • @shovakhadka7896
    @shovakhadka7896 Жыл бұрын

    आँखा बाट बलिन्द्र आशु का धारा खसाउदै गीत सुने जेरी बैनी । छोरी को लागि बच्नुपर्छ जेरी बैनी हिम्मत गर्नुस। भगवान छन् तपाई का साथ मा।

  • @saradapanta8643
    @saradapanta8643 Жыл бұрын

    अब खुशी हुनुपर्छ बबिता बानिया जि सधैं दुखी र पीडित भएको हामी देख्न चाहदैनौ।असाध्यै राम्रो प्रस्तुति दुबैजनाको।

  • @laxmibhujel5209
    @laxmibhujel5209 Жыл бұрын

    जेरि दिदि को जिबनको कथा बेथा समेटिएको दोहोरी कसम मुटु छिया छिया भयो😥😥😥😥😥😥😥😥😥हिमत न हार्नु बबिता दिदि ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @yamunamagar5814
    @yamunamagar5814 Жыл бұрын

    कति पीडा छ जेरी दिदी लाई तर पनि मन हासेको मात्र देख्छु अनि दोहोरी पनि उतिकै राम्रो गाउनु हुन्छ।🙋‍♂️ be strong jerry didi ❤

  • @anonymousperson3711

    @anonymousperson3711

    Жыл бұрын

    😭😭😭😭😭😭😭💘

  • @pabitrasoti4594

    @pabitrasoti4594

    Жыл бұрын

    नरुनु दिदी 😭😭😭😭😭😭

  • @OmPrakash-br7sg

    @OmPrakash-br7sg

    Жыл бұрын

    कति पीडा छ जेरी बहिनी लाई तर पनि मन हासेकाे मात्र देखछु अनि दाेहाेरी पनि उतिकै राम्रो गाउनु हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lokendrabudhathoki5961

    @lokendrabudhathoki5961

    Жыл бұрын

    timi lai jata pani bhag 2 chaine hai

  • @ssgaming1804

    @ssgaming1804

    Жыл бұрын

    Jo badi khusi dekhinxni uhi Lai badi pida vhayako hunx

  • @Mayamaya-xh7nw
    @Mayamaya-xh7nw Жыл бұрын

    कति पीडा छ ।जेरी दिदीलाई तर पनि मन हासेको मात्रै देख्छु अनि दोहोरी पनि उतिकै राम्रो गाउनु हुन्छ दिदी ।be strong दिदी हजुरको हरेक शब्दमा शब्दमा आँसु खस्यो दिदी तर पनि मन थाम्न सकिना दिदी 😭😭😭

  • @kamalabhujel8656
    @kamalabhujel8656 Жыл бұрын

    शब्द शब्दमा आँसु पुछ्दै हेर्दा कतिबेला सकियो थाहैभयन सम्पुर्ण टिम लाई धन्यबाद जेरी जी लाई भगवान् पसुपतिनाथ ले हिम्मत प्रदान दिउन

  • @Laxmitamang53
    @Laxmitamang53 Жыл бұрын

    हरेक शब्दमा आँसु खस्यो मन थाम्न सकिन 😭😭😭😭😭

  • @rosunarana5234

    @rosunarana5234

    Жыл бұрын

    Khapnai sakina jeri baini aasule

  • @sitapandey714

    @sitapandey714

    Жыл бұрын

    😭😭😭😭😭😭

  • @yamunapradhanang5303

    @yamunapradhanang5303

    Жыл бұрын

    मेरो पनि आँसु थामिएन।

  • @kalumanbro3163

    @kalumanbro3163

    Жыл бұрын

    मन थाम्न धेरै गारो भयो आँसु कति बग्यो

  • @laxmikhadka3358

    @laxmikhadka3358

    Жыл бұрын

    😭😭😭😭😭😭😭😭😭😭

  • @fhjshsg2323
    @fhjshsg2323 Жыл бұрын

    मनि हेर्दै रुदै छु हाल साउदि बाट अति मार्मिक दाेहाेरि😭😭❤️😭😭❤️❤️😭😭❤️

  • @dipakdipak9153

    @dipakdipak9153

    Жыл бұрын

    saudi kun thaun bata ho ani ghar kata paryo hola

  • @mugasubedi8761
    @mugasubedi8761 Жыл бұрын

    कति समर्पण भाव रहेछ जेरी बैनीमा शंकरप्रति साँचो प्रेम , अनि निस्वार्थ कसरी बयान गरौं खै म स्तब्ध भएँ !

  • @saralimbu9642
    @saralimbu9642 Жыл бұрын

    सधै हासी खुशी घोच पेच देखिने कलाकारहरु आज सबैको आखामा आसु देख्दा मन खिन्न भयो.बबिता जेरी दिदीको जिबन काहानिलाई आधारित गरेर त्यो अनुसारको माहल!!💔मन छिन्न भिन्न😥सारै मार्मिक सब्दहरु❤be strong babita d & all the best to all team🙏

  • @amritagurung2051
    @amritagurung2051 Жыл бұрын

    रोएर होइन दिदी हासेर देखाउनु पर्छ ।सफल जिबनको कामना दिदि 😍😍

  • @janurana7037

    @janurana7037

    Жыл бұрын

    Yasto pida ma ni geet gauna saknu vaxw,yo nai uha ko xemata ho.be strong sis

  • @amritacharya2326

    @amritacharya2326

    Жыл бұрын

    भित्र मन देखि माया गरेको लाई थाहाँ हुन्छ पिडा कति हुन्छ भनेको त 😭😭

  • @laxmikafle5869
    @laxmikafle5869 Жыл бұрын

    आफूलाई एकदमै मन पर्ने कलाकार भएर होला हजुरका हरेक मार्मिक गीत र अन्तर्वार्ता हेर्दा आँसुका धारा रोकिन्नन्।जे हुन्छ राम्रै का लागि हुन्छ।आफू कमजोर भएको महसुस नगराउनुस्।

  • @dipakregmi9175
    @dipakregmi9175 Жыл бұрын

    बालचन्द्र बराल जि र जेरि बैनिको मार्मिक गितले यो प्रदेशि भुमिमा सार्है पिडा दिलायो भाबुक भैयो।Always be strong jeri baini

  • @dakugamer5399
    @dakugamer5399 Жыл бұрын

    मन दह्राे बनाएर अगाडि वढ्नु जेरि जि तपाईंँकाे कला र गलालाई ईश्वरकाे साथले सगरमाथाकाे सिखर चुम्न सहज हुनेछ।

  • @laxmikandel396
    @laxmikandel396 Жыл бұрын

    सफलताको कामना जेरि जी गित हेर्दा हेर्दै कति आसू आए छोरिको गित टुक्का सूनेर पाट 2 पनि सून पाइयोस सम्पूर्ण टिमलाई धन्यवाद

  • @dilurai7822

    @dilurai7822

    Жыл бұрын

    He timi kahako maipani kaha ko sakhar jiuta nisthuri manavako bako kadaile mayata laudai tya chekyo dadaile😭😭😭😭😭😭😭💔💔💔💔

  • @HimalGamer129

    @HimalGamer129

    Жыл бұрын

    Sarai MN xoyo

  • @suneetabhujel6262

    @suneetabhujel6262

    Жыл бұрын

    Be strong diju 😭😭

  • @Mangalbk4645

    @Mangalbk4645

    Жыл бұрын

    um

  • @hirapalli2992

    @hirapalli2992

    Жыл бұрын

    ❤️❤️❤️❤️❤️

  • @ritubista4506
    @ritubista4506 Жыл бұрын

    न रुनु जेरि जीवन भनेको यस्तै हाे म पनि तिमी जस्तै दुखि छु तिमी शीत बच्चा त छ मेराे त झन बच्चा धरि खाेसेर राखेको छ पापी ले मलाई याे शब्द ले धेरै आँसु आयो 😭😭😭😭😭

  • @tikamayakerung8703

    @tikamayakerung8703

    Жыл бұрын

    Sadai ramro hoss didi vaguwanle heriss hjurlai derai maya

  • @jhalakrajghimire2627

    @jhalakrajghimire2627

    Жыл бұрын

    @@tikamayakerung8703 l

  • @12monish12

    @12monish12

    Жыл бұрын

    control your self

  • @dipathapa7186

    @dipathapa7186

    Жыл бұрын

    😭😭😭😭😭😭

  • @basundaratech243
    @basundaratech243 Жыл бұрын

    बबिता बैनी अनगिन्ती आसिरबाद र न्यानो माया र असीम प्यार छ अब त्यो पापी लाई किन सम्झेर गित संगित मा नसमेट्न आग्रह गर्दछू अब त हाँसी हाँसी गित संगित मा रमाउन पर्छ त्यसरी रोय भनेत ओहो मलाई नै सम्झेर रूँदै छ भन्दै ऊ खुसी हुन्छ त्यसैले ऊसको सामू रोयर हैन हासेर यूद्धगर्नूपर्छ ल बाई बाई सुखी रहनु खुसी नै खुशी रहनु भाग्यमानी हून निरोगी हुनू ऊत्तर ऊत्तर प्रगतिको कामना गर्दछु र बूनू लाई बिस्वोले सम्मान गर्नेछ थोरै मात्र दिन हरूलाई पर्खनु पर्छ है भन्दै बिदा हून्छू र सम्पूर्ण टिम लाई मेरो तर्फबाट दर्जाअनूसार ढोग दिएँ र बाबु अनगिन्ती आषीरबाद र न्यानो माया र असीम प्यार छ ल बाई बाई 🤩🤗🎂🤩🤗🎂🤩🤗🎂🤩👏👏👏👏👏👏👏👏👏👏🌺🌺🌺🌺🌺🎂🎂🌺🌺🌺🌺

  • @pujabohora5694
    @pujabohora5694 Жыл бұрын

    यो गीत जति पटक सुने तेति पटक नै आशु आयो धैर्य गर्नुस सबै ठिक हुन्छ जेरि जि ।

  • @madamkumari5977
    @madamkumari5977 Жыл бұрын

    कति मनै छाेयाे मनै अडिएन दुखि बनायाे याे गिदले मलाई त 😭😭

  • @gracejaishi613

    @gracejaishi613

    Жыл бұрын

    Aasu roknai garo vo 😭😭😭😭😭

  • @neeraswar1733

    @neeraswar1733

    Жыл бұрын

    @@gracejaishi613 Babita Ki Na istemal karne geet gayak hi Nani

  • @anitathapa8996
    @anitathapa8996 Жыл бұрын

    जेरि र बालचन्द्र को समधिसमधिना को गित थयाककै मेल खायो धेरै मन रोयो नानि सम्झेर

  • @yograjnirola9
    @yograjnirola9 Жыл бұрын

    उत्कृष्ट दोहोरी शब्द संयोजन मात्र होइन स्वर र लय पनि उत्कृष्ट मनै छुने सम्पूर्ण टिमलाई सलाम गर्दछु ।

  • @nirmalsalami9388
    @nirmalsalami9388 Жыл бұрын

    सम्पुर्ण कलाकारहरु मा हार्दीक नमन व्यक्त गर्न् चाहान्छु । यो दु ख को घडीमा यस्तो जेरी बहिनिको जिन्दगी मा मेल खाने मार्मीक गीत गाउनु हुन्थियन शब्द एक दमै मन छुने छ यो दोहोरी हेरेर आशु का धारा नबगाउने सायद को न होलार शंकर जि लाई यी कलाकारहरुको आखांले र २ बर्षको नानी बाबुको आशुको सराप लाग्ने छ । सत्यको विजय सधै ढिलो हुन्छ । र जेरी बैनिलाई िशला दिदिले भन्नु भय झै एउटा विजेको किला निकालेर फालेको सम्झनु होला । तपाई आफैमा क्षमता बान पनि हुनुहुन्छ । आफुलाई कुनै कमजोर नठानी अगाडी बढनु होला । मेरो शुभकामना ।

  • @kiransubedi3292
    @kiransubedi3292 Жыл бұрын

    यस्तै सहन सक्ने शक्ति मिलि रहोस jerry दिदी be strong

  • @sumitkuwar5573
    @sumitkuwar5573 Жыл бұрын

    जेरि बहिनिको यथार्था घठ्नामा आधारित भएको हुदा गित अतन्त्य राम्रो छ ।

  • @tirthalakhe8343

    @tirthalakhe8343

    Жыл бұрын

    😭😭😭😭😭😭😭😭😭

  • @rajanshrestha5396

    @rajanshrestha5396

    Жыл бұрын

    😂😂😂😂😂😂😂😂

  • @seemranofficial2003
    @seemranofficial2003 Жыл бұрын

    अतितलाई बिर्सेर मन सम्हाल्न सक्ने शक्ति मिलोस। छोरीको लागि भए पनि त्यो पापीलाई भुलेर खुशी हुनुपर्छ। जेरी दिदीलाई रुवाउनेलाई भलो कहिल्यै नहोस्। सफलताको कामना जेरी दिदी र बालचन्द्र दादा be strong sister❤️ जय गीत जय संगीत🎤🎵

  • @tararai98
    @tararai98 Жыл бұрын

    आँसु तोक्नै सकिन हे भगवान छोरी मान्छेको जिन्दगी ।

  • @laxmisherestha9846

    @laxmisherestha9846

    Жыл бұрын

    😭😭😭😭

  • @mayagurung3996
    @mayagurung3996 Жыл бұрын

    धोखा दिनेको लागि रोयेर होइन ..चट्टान झै अडिग भयेर उन्नती प्रगती गरेर देखाउनु जेरि बैनी शुभकामना छ ♥️👍️

  • @immortallight4826
    @immortallight4826 Жыл бұрын

    म अहिले सम्म नि रोएको थिएन दोहोरी हेरेर, तर आज रुदा रुदा आँसु सुक्यो मेरो। जेरि दिदी, आफुलाइ सम्हाल्नुस।😢😢😢

  • @NewbieAayam

    @NewbieAayam

    11 ай бұрын

    O

  • @parvatidhakal4737
    @parvatidhakal4737 Жыл бұрын

    कति मन छोयो यो गितले अासुनइ अायो बबिता बानियाँ अझै अगाडी बढ्न ु👍👍❣️❣️

  • @mayadhungana9647
    @mayadhungana9647 Жыл бұрын

    सारै मार्मिक दोहोरी 🌺हे भगवान यसरी नै जेरि लाई पुनः अबस्थामा ल्याउ 🌺🙏🙏

  • @pkkc4019

    @pkkc4019

    Жыл бұрын

    By by being by noon

  • @ambikabhujel9589
    @ambikabhujel9589 Жыл бұрын

    आफुमाथी घात गर्ने त्यो पापिलाइ सम्झेर आँसु झार्नु हुदैन सत्रुलाइ हास्ने मौका मिल्छ ।उ खुशी मनाइराको होला ।be strong jerry

  • @ambikasuryabanshi7809

    @ambikasuryabanshi7809

    Жыл бұрын

    बैनि यति रोय सादेनै छैन आखा भरी आसुले राम्रो शीत भिडियो देखिन आफुलाई समाल््नु बैनि गोर्खाली हटेर हैन डटेर अगि बड्नु

  • @tharkabhadur4468

    @tharkabhadur4468

    Жыл бұрын

    JERI....BABITA..BANIYA....ABA..HAKHALE..GAUNU..PARCHHA....EUTA .LE..DHOKA..DIYO..BHANDAIMA..RUNE..HOINA....DIL..KHOLERA...HASNU..PARCHHA

  • @tharkabhadur4468

    @tharkabhadur4468

    Жыл бұрын

    TETEE...DHERAI..MAYA..RAHICHHA..KINA..TYO..SANO..CHHORI..LAI..BICHALLI...BONAYEKO...

  • @tharkabhadur4468

    @tharkabhadur4468

    Жыл бұрын

    JERILE..BABITA...YETI..THULO..GALTEE..GAREKO...SANKHAR..KURA..NAGARAU..TARA..SANO.. CHHIRIKO.. KEDOSH...THIYO....CHHORIKO..AASHULE...SARAPCHHA

  • @tharkabhadur4468

    @tharkabhadur4468

    Жыл бұрын

    YO..DOHORI..KINA..GAYEKO...AFANAI...MANKO..GHAU..DUKHAUNA..LAI

  • @bhabinthapa3343
    @bhabinthapa3343 Жыл бұрын

    सबैजना मिलेर जेरी बहिनिलाई साथ सपोर्ट गर्नु पर्छ है उनको मनमा धेरै जना छन भन्ने पार्नु पर्छ सफलताको शुभकामना जेरी लगाएत सम्पूर्ण टिमलाई 🙏🙏🙏👏👏👏

  • @blackdemonsofficial1663

    @blackdemonsofficial1663

    Жыл бұрын

    Dherai tension na garnu babita Di hjr ko dohori sabai nai man parxa sabai herxu😭😭😭😭😭 tension nagarnu la pls

  • @khadkakhemInsurgent202
    @khadkakhemInsurgent202 Жыл бұрын

    मलाई मनपर्ने धेरै लोकभाकाहरु मध्ये यो पनि एउटा हो।झन् वास्तबिक जीवन कथासङ्ग जोडीएर आयो त्यसैले मन थाम्न सकिन तर पनि ३ चोटि हेरे। जीवन आँसु र हासोको सङ्गम हो✅ दह्रो मन गरेर अगाडी बढ्नु बबिता बहिनी लाई धेरै धेरै शुभकामना🎤🌷👏

  • @kumarirai198
    @kumarirai198 Жыл бұрын

    सुन्दा सुन्दै याे मन धेरै मर्माहत भयाे ,अाखा बाट अासु धेरै बग्याे , साेकलाइ शक्ति मा बदल्ने शाहस अाअाेस है

  • @gracejaishi613

    @gracejaishi613

    Жыл бұрын

    same 😭😭😭

  • @subaswaiba5142
    @subaswaiba5142 Жыл бұрын

    #बबिता दिदिको हरेक सब्दले मन छुको छ

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 Жыл бұрын

    सधैं हसाउने भाई बैनी ले आज सबै लाई रुवाउनु भयो।बालु भाई झन धेरै भाबुक हुनुभयो। जेरी बैनी अब नानु को मुख हेरेर बस्नु पर्छ।

  • @Karate5521
    @Karate5521 Жыл бұрын

    सधै हसिलो मुहार रमाइला गितहरु गाउने बबिता जि कति दुखी हजुर अनि नानू को नया जिन्दगी सुरु गर्नु सफल्ताको शुभकामना

  • @menukasubba4257
    @menukasubba4257 Жыл бұрын

    कति मार्मिक शब्दहरु 😪😪😪

  • @yamanlamsal6623
    @yamanlamsal6623 Жыл бұрын

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️

  • @mohantamang3596
    @mohantamang3596 Жыл бұрын

    वास्तविकता जिबनमा आधारित र तितो सत्य कहानि लाई कलाकारिता उतर्नु भएको मा जेरी बैनिलाई १०० तोपको सलामी छ ,अति सुंदर प्रस्तुति बैनि को यो कला लाई राष्ट्रीय सम्मान दिनु पर्छ 🏆🥇🎖️🏅🏆👍🙏👏be strong sis..

  • @laxmansapkota7347

    @laxmansapkota7347

    Жыл бұрын

  • @sandhaya4034
    @sandhaya4034 Жыл бұрын

    🙏🙏🙏 जेरि दि निरास नहुनु है कसैसंग पनि आसु नझार्नु है खुलेर मज्जाले हासेर हिड्नु मनमा पिडाभएनि हिम्मत नहार्नु झन् तेस्तो मान्छे को सामुन्ने केहि गरेर देखाउनु पर्छ सबै जनालाई सम्झेकि छु

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 Жыл бұрын

    बबिता बानियाको यत्ती भखरै आलो घाउको दुख पिडाको समयमा आफ्नै बितेका दुख शब्दहरूले यो मुटु चिरियो आँसु नसुक्दै गित सकियो 😢आगामी दिनहरूमा एक्दम जोस जागर साथमा अगाडि बढ्नुस प्रतेक पाइलामा शुभकामना 🙏🙏🙏🙏

  • @kaluanjan8461

    @kaluanjan8461

    Жыл бұрын

    👌👌👌👌👌🙋🙋🙋🙋❤️❤️❤️💞💞💞♥️♥️♥️💐💐🌼🌼🥀🌷🤱

  • @user-bd2bl8hi5l
    @user-bd2bl8hi5l Жыл бұрын

    मन थामनु सकिना अाँसु खसे हरेक शब्दमा 😢😢😢

  • @rubirajyalaxmishah378
    @rubirajyalaxmishah378 Жыл бұрын

    Heart touching words and beautiful singing both of you. Stay strong Jeri sis ♥️we always love you 😍🇳🇵🇨🇦

  • @sulavhumagai9063
    @sulavhumagai9063 Жыл бұрын

    बबिता बहिनी तपाईंको आँसु देखेर मेरो आखामा आँसु रोकिएन मन भकानियो छोरी मान्छेको जिन्दगी जति संघर्ष गरे पनि पीडा र बिडमबना सहनु पर्ने रहेछ आफ्नो मन लाई strong बनाउनु छोदेर जानेको यादमा धेरै आँसु नबगाउनु

  • @nayakcalculusallinone5034

    @nayakcalculusallinone5034

    Жыл бұрын

    There is always a short time in a class, within that time it is very difficult to teach math problems and concepts according to the students' learning. Diversity in the classroom is not only a learning ability, but also socio-cultural, linguistic, economic and ethnic. Based on this diversity, it is necessary to adopt a teaching process that takes into account the pace of learning and the language style of the student, while respecting the individual differences and adopting a learner-centered learning strategy. This makes the learning lasting and the personal experience culturally friendly.

  • @shantidhakl7663
    @shantidhakl7663 Жыл бұрын

    माया हुदाहुदै यसरी छुट्टै र बस्ने परनै किन नारि लाई मात्रै ???तर मन लाई बलियो बनायर छोरी को लागि अगाडि बडनु होला 😭😭😭😭बबिता बानिया जेरि बैनि

  • @krishnabasnet2933
    @krishnabasnet2933 Жыл бұрын

    Be strong sister Jeri...hjr ko pida hami hol gorkhali ko pida...ho..naya jiban ko agrim shuvakamana..Thankyou for Balchandra brother.. Hjr ko yo prashtuteema..marmik song

  • @Maneerana1992
    @Maneerana1992 Жыл бұрын

    heartouching line अत्यन्तै मार्मिक दिहोरि थियो अहिले साम्मकै म पनि त्यो शब्दमा दुबेछु पत्तै भयेन राम्रो लाग्यो 😍😍😍😍😘😘😘#bestorngjerryDi_nd tysmसबै टिमहरु लाइ😍😍😍😍😍😍🙏from_Dohaqatar🙏

  • @kalpanaishu4018
    @kalpanaishu4018 Жыл бұрын

    एक दमै मन दुख्यो हजुर हरु को गित ले 😭😭😭🙏be strong sis be happy 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @bidyaghimire1354
    @bidyaghimire1354 Жыл бұрын

    आँशुलनई शक्तिमा बदलेर उच्च मनोबलका साथ अघि बढ्नु ल जेरी । Be strong.

  • @laxmirawal2156

    @laxmirawal2156

    Жыл бұрын

    M pni yehi vnn chahanxu

  • @akashkuwar1216
    @akashkuwar1216 Жыл бұрын

    Be strong sis. यो गित सुनेर आँसु थाम्न सकिन...

  • @user-yr4vx7fv8x
    @user-yr4vx7fv8x Жыл бұрын

    बालचन्द्र दाजु रमाईलो लाग्थ्यो सम्धी सम्धिना 1-25 हेर्दा ! आज जेरिको काहानी ले कस्स्म , अँखा रसायो 😪😪😪😪धैरै धेरै धन्यवाद सम्पुर्ण कलाकार तिम ् 🌺

  • @jharanakirati8057
    @jharanakirati8057 Жыл бұрын

    बाल चन्द्र जि र जेरि जि को त फेस मात्रै देख्न पाए पनि आनन्द महसुस हुन्छ मलाई त

  • @hariparsad8718
    @hariparsad8718 Жыл бұрын

    अब सानु मन गर्न हुन् बबिता बहिनी जे नहुने थियौं भईहालौ अब राम्रोसँग जिन्दगी मा अगाडि बढ्नु होला 🙏🙏💕💕

  • @karunashrestha6707
    @karunashrestha6707 Жыл бұрын

    अती राम्रो लय संगै गीत पनी जेरी बहिनी जिन्दगी लामो अनी सुन्दर छ छोरी को राम्रो ख्याल गरी अफनो गीत संगीत लाई अगाड़ी बढ़ाऊँनू साहसी बन्नू शुभाकामना छ

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r3 ай бұрын

    सारै मन छुनि शब्द मा दोहोरी गीत गाउनुभएको छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @nirmayagurung9761
    @nirmayagurung9761 Жыл бұрын

    समया र प्रस्थिति पनि कस्तो कस्तो आउदो रहेछ जिंदगी मा बिचारा छोरी छ साथ दोहोरी को queen जेरी बहिनी लाई अब आउने दिन हरू लाई मा राम्रो संग अगाडि बढ्न शुभकामना आज को दोहोरी सराई मार्मिक थियो नमस्ते सबै टीम लाई

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 Жыл бұрын

    मेरो बोल्ने शब्द नि आयन सारै मार्मिक दोहोरी मेरो आशु थामिएन साहसी जेरी दिदी उज्वल भबिस्य को शुभकामना पिदा सबैको हुन्छ फरक हजुरको मिडियामा आयो हाम्रो मनमा छ 😭😭😭😭😭😭😭😭

  • @prativakhadka1288
    @prativakhadka1288 Жыл бұрын

    पिडाकाे परिस्थितिले सृजना गरेकाे समयमा राजु सरलाई पनि निकै भाबुक मुद्रामा देखे मैले संसार यस्तै हाे ।सबै टिमलाई बधाई छ।भाग-२ काे प्रतिक्षा छु।

  • @nayakcalculusallinone5034
    @nayakcalculusallinone5034 Жыл бұрын

    मानिसले अरुको मन रुवाउनु जानेको छ। के गर्नु दिदी आफू दरो मन बनाएर जिउनु पर्ने हुन्छ। हजुर्को आसुले कुनै कुनै न दिन त्यो पापी मनुवालाइ थाहा दिन्छ।

  • @ajaythapamagar512
    @ajaythapamagar512 Жыл бұрын

    जीवन यस्तै हो जेरी बहिनी नानी को लागि बच्नुपर्छ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Жыл бұрын

    बबिता र बालचन्द बीचको सारै भावुक दाेहाेरी बास्तबमा सुन्दा पनि रूवायाे ।।

  • @user-cp6tb3lv5x
    @user-cp6tb3lv5x Жыл бұрын

    Kahile dohori nasunne manchhe pani rudai rudai heriyo. Ati ramro prastuti lagyo je bhayeni pani hamro saskritiko jagerna gari rakhne kalakar prati Naman. Sister tyo manchhe kaha ko sita ramai raheko hola. Tapai naroi agaadi badnu.🙏🙏 Faida chhaina dhokebajlai samjhera din katna.

  • @deepakthapa6473
    @deepakthapa6473 Жыл бұрын

    जो गए त्यो कहिल्यै आफ्नो थिएन।आसा छ मन बलियो बनाएर जीवन जिउनु हुनेछ जेरि दिदी।

  • @puspakalarai
    @puspakalarai Жыл бұрын

    अति मार्मिक शब्द सहित को दोहोरी 😭😭😭😭be strong jerry

  • @biddhyakafle9059
    @biddhyakafle9059 Жыл бұрын

    धेरै डर लाग्छ ,कोहि प्रती मनमा यति धेरै माया हुदाँ पनि छुट्नु पर्ने 😢😢 हाम्रो यस्तो दिन कहिले पनि नआओस् है budu shyam kafle

  • @gautamg8324

    @gautamg8324

    Жыл бұрын

    Hus ma aaudaina bicha ma hai😊😊

  • @santakhatri2318
    @santakhatri2318 Жыл бұрын

    हरेक शब्द को गित सुन्दा आँखा बाट आशु आयो 😔😰😭

  • @gyanugrg9456
    @gyanugrg9456 Жыл бұрын

    कति पीडा हुन्छ साचो माया मा जीवन भरी यो घाउ निको हुदैन के थाहा साचो मायाको अर्थ नबुझ्ने को लागि जेरि सिस हजुर को आसुर साचो माया ले पल पल पोल्ने छ साचो माया मा येस्तै पीडा हुन्छ न मर्न सकिन्छ न बाच्न न भुलेर बाच्न सकिन्छ 😭😭😭😭😭😭😭😭😭

  • @ghanthapa3658
    @ghanthapa3658 Жыл бұрын

    जेरि बईनि हजुर लाई सयौं जुनि राम्रोसँग माया रहि रहनेछ पिलिज हजुर भनेको हामराे देसकाे गहना हुनुहुन्छ मन नदुखाउनु हाेला जिन्दगीमा जेपनि बादा अाई परछनि बईनि 😥😥🙏🙏🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 Жыл бұрын

    सारै राम्रो भाका तर जेरि दिदी को पिडा र वेदना अनि उहाँ को जीवन को घटना ले मन अमिलो अनि भाबुक बनायो एकोहोरो निसब्द बनायो

  • @mausamimagar9192
    @mausamimagar9192 Жыл бұрын

    प्यारी दि धेरै धेरै माया आफुलाई एक्लो कहिले नसोचिस्यौ, नारिको जिन्दगी कति दुख लाग्डो र कहालीलाग्दो, श्रीमानको साथ छैन त हामी सबै छु नि दिदु Love it 🙏❤️

  • @ridhamthakuri6506
    @ridhamthakuri6506 Жыл бұрын

    सारै मार्मिक हेर्दा हेर्दै आँशु झरेको थाहा नै पाईन्न❤️❤️😭🙏🙏

  • @padamlimbu6046

    @padamlimbu6046

    Жыл бұрын

    K Sankar marera roeko? Just devorse na vaeko ho. Soklai saktima badalne ho. La Kura yestai ho Nani.

  • @sitasunar1004
    @sitasunar1004 Жыл бұрын

    आफ्नो दुख मा पनि अरुलाइ हसाउने मेरि जेरि दिदि लाई सम्मन chh🙏🙏

  • @sabitapariyarofficial7701
    @sabitapariyarofficial7701 Жыл бұрын

    Sarai man roiyko xa dd hajurko pida hamro pani pida ho 😭😭😭

  • @mayam4817
    @mayam4817 Жыл бұрын

    यो गित सुनेर सारै रोय म जेरि दिदि हिम्मत हार्नु हुँदैन 😭😭😭😭😭😭😭

  • @saskritinepal1525
    @saskritinepal1525 Жыл бұрын

    हिजाे राति दिदी भाईकाे गितले रुवायाे फेरी अहिलेनि तेस्तै छ मेराे हालत 😥😪

  • @gyanutamang7108
    @gyanutamang7108 Жыл бұрын

    मुटु नै चर्कियो ।जेरि सिस हजुर stroing हुनु पर्छ ❤️❤️😘😘🙏

  • @asmitaadhikariadhikari6586

    @asmitaadhikariadhikari6586

    Жыл бұрын

    Ppppp

  • @rimamagar3641
    @rimamagar3641 Жыл бұрын

    Be strong jeri didi.....aaune dinharu safal hos kamana gardaxu

  • @nanditarai2061
    @nanditarai2061 Жыл бұрын

    both of singers are very talented and heart touching stay blessed babita from Sikkim 🙏

  • @junugurung2442
    @junugurung2442 Жыл бұрын

    Be strong diju ❤️❤️ Bhawan maile magera dinu hunxa vane Jeri Didilai teyo pida Bata xetai mukta gardinus Bhawan ❤️❤️❤️❤️❤️love you Jeri diju ❤️🥀🙏🙏 all the best all temlai

  • @sovitnepal8794
    @sovitnepal8794 Жыл бұрын

    यो गित सुनेर धेरै रोएँ आफ्नो मन बलियो बनाउनु सिस हजुर 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @rabeenamagar7779
    @rabeenamagar7779 Жыл бұрын

    Heart touching 😥😥❤️be strong Jeery Dee💪we love you❣️❣️

  • @tikaram7653
    @tikaram7653 Жыл бұрын

    धेरै मिठो लाइभ दोहरी सम्पूर्ण कलाकाक लाई सम्मान छ

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 Жыл бұрын

    पीडित को हो भने यहाँ गित बाट प्रस्ट भयो सारै मन छुने सब्द इन्डिया चेन्नई देखि हेर्दैछु सम्पुर्ण Miss You ♥️♥️🙏🙏

  • @peace1022
    @peace1022 Жыл бұрын

    Can’t stop crying 😭 😭 Please Jeri be strong for your daughter❤️

  • @aaratishtestha9614
    @aaratishtestha9614 Жыл бұрын

    Good wishes Jeri jee 💞🌹 Tapai Honhar Bahupratibha Bhayeko kalakar ho. Lifema jasto aaiparchha tyestai tarchha, Lokgeet ko chhetra ma Nepali Janata bata Prapta Tapai prati ko Maya Sadhai chha ani, Pragati Unnatiko Subhakamana 🌺🌺 Chhori lai Dherai Maya 🌹🌹

  • @anjanaluitel2537
    @anjanaluitel2537 Жыл бұрын

    जो आसुको लायक नै हुदैन उसको लागी रोएर हैन सन्सार जित्न हास्न सिक्नु पर्छ पिडा कुल्चदै हासेर अगाडी बढेको देख्न पाइयोस् सफलताको शुभकामना संगीत क्षेत्रमा जेरिको नाम चम्किलो र अग्र स्थानमा पुगोस्

  • @raisujata021
    @raisujata021 Жыл бұрын

    yeti dheri manxyko mann ruyoo aasu jharyo tara tyo papiko mann jalena thukka tara afule jasto garixa testai fall paauxa biswas xa vagwan mathi🙏🙏🙏🙏🙏❤️sathibhai aafanta ani sano naniko lagi vayeni khusi vayera jeunu hola🙏

  • @koorsingh8483
    @koorsingh8483 Жыл бұрын

    त्यो पापी लाई बिर्सेर आफू खुसी हुनु अनि सानी नानी लाइ सधै खुसी पार्नु ????? त्यो खाते लाई कैले सुख र शन्ती नमिलोस भगवन""""" जेरि💪💪💪💪 जि लाई सधै भगवन दाइना हुन अरु केही नसोच्नु छोरी को लागि सोच्नु आफू बलियो हुनु

Келесі