No video

दिदी भाइकै गला अबरुद्ध भयो गाउन छोडेनन् नरुने कोही भएन | Babita Baniya Jeri vs Bijay Baniya JNK 108

दर्शकवृन्द सम्बन्ध बिच्छेद्काे पीडाले विक्षिप्त बनेकी लाेकप्रिय गायिका बनिता बानियाँ जेरि र उहाँकाे आफ्नै भाइ विजय बाँनियाले पछिल्लाे घटनाक्रम र वास्तविकतालाई प्रस्तुत गरेकाे याे हृदयविदारक दाेहाेरी तपाइहरु समक्ष लिएर आएका छाैं । कृपया के कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#BabitaBaniyaJeri #BijayBaniya #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 108
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music/Thego - Sundarmani Adhikari
Lead Singer:
🎤 Babita Baniya Jeri
VS
🎤 Bijay Baniya
Supporter Singers:
🎤 Govind Anek
🎤 Bishnu Kumar
🎤 Ramila Biswakarma
🎤 Kaushila BC
🎤 Sharmila Aryal
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Karan Pariyar
♬ Madal : Kumar Lamichhane
♬ Madal : Sunil Bardewa
Technical Team :
🎥 Cinematography
🎥 Tarakana BK
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614

Пікірлер: 6 700

  • @junkirilivestudio
    @junkirilivestudio Жыл бұрын

    दर्शकवृन्द सम्बन्ध बिच्छेद्काे पीडाले विक्षिप्त बनेकी लाेकप्रिय गायिका बनिता बानियाँ जेरि र उहाँकाे आफ्नै भाइ विजय बाँनियाले पछिल्लाे घटनाक्रम र वास्तविकतालाई प्रस्तुत गरेकाे याे हृदयविदारक दाेहाेरी तपाइहरु समक्ष लिएर आएका छाैं । कृपया के कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।

  • @tarashantakhanal6128

    @tarashantakhanal6128

    Жыл бұрын

    राम्रो त थियो ।तर जेरी बैनीलाई अब देखि कहिल्यै पनि न रोई कन गीत गाउनु भन्न चाहन्छु ।विगत लाई बिर्सिएर नयाँ बाटो बनाउनु ,नानीको मुख हेरेर नानीलाई राम्रो शिक्षा दिक्षा दिएर असल नारीको रुपमा समाजमा चिनाउने प्रयास गर्नु है भन्न चाहन्छु ।

  • @sovakharkafle658

    @sovakharkafle658

    Жыл бұрын

    Strong hunu didi future ramro huncha didi

  • @sakalkattel8352

    @sakalkattel8352

    Жыл бұрын

    Be strong

  • @thandaraye9568

    @thandaraye9568

    Жыл бұрын

    so sad You is bast sis now fighting jelly si we support alway from myanmar

  • @durgabudhamagar

    @durgabudhamagar

    Жыл бұрын

    very nice song jeri dizzu strong hunu naniko lagi vaya pani 🙏🙏

  • @dipaacharya1572
    @dipaacharya1572 Жыл бұрын

    हेर्ने मध्ये रुने जति हाजिर हौँ हजुर।

  • @parbatiadhikari2336
    @parbatiadhikari2336 Жыл бұрын

    जेरी बैनि लाई धेरै धेरै शक्ति दिनोस् श्री पशुपतिनाथ😭😭😭😭😭😭😭😭♥️♥️♥️♥️♥️

  • @kancchitamang5858

    @kancchitamang5858

    Жыл бұрын

    😭😭😭😭😭😭😭

  • @ambikasuryabanshi7809

    @ambikasuryabanshi7809

    Жыл бұрын

    बैनि आफुलाई समाल्नु

  • @lilabaniya8460

    @lilabaniya8460

    Жыл бұрын

    😭😭😭😭😭

  • @music2082

    @music2082

    Жыл бұрын

    कुन पशुपतिनाथकाे कुरागर्ने यहाँ त्यहि जसले जुटायाे उसैले छुटाउनि 🤔

  • @reshmatamang1384

    @reshmatamang1384

    Жыл бұрын

    😢😢😢😢😢

  • @sabinanepal8592
    @sabinanepal8592 Жыл бұрын

    संसार उलटपुलट भए पनि दिदी भाई को माया सधै यस्तै प्रगाढ रहिरहोस्🥺🥺अब जे हुन्छ राम्रो को लागि हुने छ

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @pushpathapa5438
    @pushpathapa5438 Жыл бұрын

    भाइ कति रुनु भको , दिदि प्रति भाइको माया देखेर मेरो नि आशु रोकिएन 😢सबै दिदिलाइ यस्तै भाइको माया र साथ मिलोस्🙏😢❤️❤️

  • @rubinarai4183

    @rubinarai4183

    Жыл бұрын

    😭😭😭😭😭

  • @ankitabudha4415

    @ankitabudha4415

    Жыл бұрын

    Jeri dd lai dherai sakti Milos yo pidale dd lai aghi badne tagat Banos

  • @hattiramrokaya3532

    @hattiramrokaya3532

    Жыл бұрын

    एउटाले धोका दिदैमा मेरो त केई रहेन भनेर देह त्याग गर्ने हरु, सबै कुरा गुमाएर पनि मेरो सन्तान छन् भनी बाँच्ने बाबुआमा लाई सम्झन जेरि दिदी

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @Kyyashi
    @Kyyashi Жыл бұрын

    आँसु थाम्नै सकिन हजुर हरु को गीतसंग ... अब पापी मर्यो भन्ने सोची शोकलाई शक्तिमा बदल्ने शक्ति मिलोस... मेरो शुभकामना जेरी दि!!

  • @OmPrakash-br7sg

    @OmPrakash-br7sg

    Жыл бұрын

    अाँसु थाम्नै सकिन हजुर हरू काे गीतसग अब पापी मये भने साेची शाेकलाई शऋिमा बदल्ने शऋि मिलाेस मिलेस मेराे शुभकामना जेरी बहिनी

  • @sitasiwakoti4967

    @sitasiwakoti4967

    Жыл бұрын

    Sai ho

  • @kamalasinghofficial

    @kamalasinghofficial

    Жыл бұрын

    Ekdam sahi .Buwa nabhyeyeko chora chori ta ama le hurkyerw kati mahan bhako chhan.Tayo namarda bau hunu ra naunu ma kehi pharak chaina.

  • @saritadarlami1292

    @saritadarlami1292

    Жыл бұрын

    Kamta royan ma pani 😭

  • @Swostikadhamal123

    @Swostikadhamal123

    Жыл бұрын

    आशु थाम्नु सकिन यो गीत सुन्द पिर नगर्नु जेरि बैनी खुशी हुना सिक्ना पर्छ तपाई मात्रै हैना सबैलाई तस्तै हो

  • @yamunamagar5814
    @yamunamagar5814 Жыл бұрын

    बबिता बानिया जेरी दिदी vs विजय बानिया भाग २ लाउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनु होस्❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    Жыл бұрын

    प्रतिक्रिया व्यक्त गर्नुभएकाे धेरै धेरै धन्यवाद हजुरलाई ।

  • @lokeshbist111

    @lokeshbist111

    Жыл бұрын

    एउटा म पनि छु !

  • @sumanlama4021

    @sumanlama4021

    Жыл бұрын

    Me

  • @kamana73

    @kamana73

    Жыл бұрын

    अब भयो।अर्को भाग नहेर्ने 😭😭

  • @shrijanabardewa5762

    @shrijanabardewa5762

    Жыл бұрын

    यस्तो रुवाउने अर्को भाग नआएकै राम्रो!

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Жыл бұрын

    नरूनुस बबिता सिस्टर जिन्दगी यस्तै हो तपाईं जस्तो मान्छेको आँखामा आँसु सुहाउँदैन कला र गला भएको मान्छे हो तपाई , आगामी साङ्गितीक यात्रा अझै सफल र सुखमय बनोस सफलताको शुभकामना

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @SujataPandey
    @SujataPandey Жыл бұрын

    सन्सार कै महान नारी बबिता बानिया जेरि दिदी 😘😘❤️❤️ हार्दिक नमन🙏 छ हजुरलाई #staystrongdd

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @kalambc14
    @kalambc14 Жыл бұрын

    आँसु रोक्नै सकियन जे होस जेरि दिदी हार नमानुस हजुरको सातमा ३ करोड नेपाली छ।सम्मान छ दुबै भाइ बहिनीलाई।

  • @sujanneupane3384
    @sujanneupane3384 Жыл бұрын

    आज सम्म कुनै दोहोरी हेरेर यति रोएको थिइन म साच्चै संसारमा सबै भन्दा पवित्र र प्रिय नाता दिदि भाईको नै हुन्छ💙 एउटि चेलिलाई चोट लाग्दा भाईलाई जति पिडा कस्लाई होला र 😔❤️❤️

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @sebikamagar
    @sebikamagar Жыл бұрын

    सुरुदेखि अन्तिम सम्म धेरै रुवायो दि हजुरको गितले 😭😭😭 be strong de💪❤️❤️

  • @rambibash3203
    @rambibash3203 Жыл бұрын

    जुनकिरी रोधी घरकी हाम्री छोरीको उधघोषणले नै शुरुमा रुवायो गीत र दिदी भाईको मार्मिक टुक्काले झन रुवायो ।छोरीको साहित्यिकप्रति बधाई 🙏💞🙏

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @kamalaneupane4352
    @kamalaneupane4352 Жыл бұрын

    दिदि अब नरुनुन अब हजुरको झनै प्रगति हुन्छ जेरी दिदिको भलो चिताउने को को हुनुहुन्छ?

  • @Straight444

    @Straight444

    Жыл бұрын

    Ho k hy jaba o jery ko jeevan ma shankara aeyo tes paxi khesy remro vayako pane xin

  • @dhanbiroli6224

    @dhanbiroli6224

    Жыл бұрын

    नरुनू बहिनी तीमीले सोचेको सबै कुरा पुरा होस् संसारमा एस्ता मान्छे धेरै छन्

  • @teamsubbu4732

    @teamsubbu4732

    Жыл бұрын

    बइनि नरुनु 1जनाको लागि कहजुर को छोरी लगायत 3 करोड शुभचीनतछ उनी कोमुख हेरनु

  • @devidevi8587

    @devidevi8587

    Жыл бұрын

    😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏

  • @saraswoti123

    @saraswoti123

    Жыл бұрын

    Ma chhu

  • @manigurung1469
    @manigurung1469 Жыл бұрын

    जुनकिरी नानीको सुरूको शब्दहरूले सबैलाई आँखा रसायो । संसारमा कसैलाई नभएको पिडा हैन त्यसैले संसारलाई हेरेर आगडी बढ्नु पर्छ जेरी बहिनी be strong.

  • @kirangurungsb6712
    @kirangurungsb6712 Жыл бұрын

    दोहोरी गाइका जेरि दिदी साच्चिकै मेरि पनि दिदी हुन ,आमा पनि हुन चेली पनि हुन । उहाको कुराले सार्है मन रुवायो । एस्तो दुख कसैलाइ नपरोस र थप अगाडि बड्ने शत्ती मिलोस सफलता मिलोस शुभकामना छ । अनि अर्को भागमा खुसी भएर गाएको हेर्न पाउ

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @sujanaacharya5593
    @sujanaacharya5593 Жыл бұрын

    एति धेरै माया र साथ दिने माइती छ्न दिदी नरुनुस हामी माईतिले नहेरेनी बाच्नु परेको छ 😭😭😭

  • @netrabishwokarma898

    @netrabishwokarma898

    Жыл бұрын

    😭😭😭

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @ramapanthi1267
    @ramapanthi1267 Жыл бұрын

    तिम्राे र भाईकाे याे मार्मिक रएथार्थ आफ्नाे जिबनमा भर्खर घटेकाे घटनालाई लिएर गितमा पाेस्किदा सुरू देखि अन्तिम सम्म आँसु थामिएन बबिता तिमी सन्सारकै महान नारि हाै जस्ताे लाग्छ

  • @kamalasunar7482

    @kamalasunar7482

    Жыл бұрын

    दिदी भाईको अको दोहोरि अावश दिदिलाई धेरई शकति देउ भगवन तो माछेकोअगाडि झुकेर हिन नपरेश छिटई हजुरको मुहारमा खुशि देखनपाउ यो भिडियोले धेरई रुवयो

  • @ramjeekhanal6604

    @ramjeekhanal6604

    Жыл бұрын

    Kati roya ruda ruda taukae dukhyo

  • @Straight444

    @Straight444

    Жыл бұрын

    Aesto vai paunu kati lucky xu time

  • @binduaryal1335

    @binduaryal1335

    Жыл бұрын

    हिम्मत गरेर बस्नु पर्छ त्यो बोकालाई सम्झेर किन कमजोर हुने निडर भएर त्यो सको अगाडि सानले हिड्नु पर्छ र त्यस लाई पछुतो लागोस मरेर के पाइन्छ र मरेपछि त त्यो बोकालाई खुसी लाग्छ नि हजुर

  • @nirmalamager6693

    @nirmalamager6693

    Жыл бұрын

    Chinta nalinuu Didi tyo papilai samjer

  • @indiraoli6919
    @indiraoli6919 Жыл бұрын

    55 मिनेट को गितमा त मेरो आँसु रोकियनन्😭 7 बर्ष के गरि बिताउनु भयो दिदि😭😭😭 हजुर जस्तो महान नारी संसारमा कमै छन् बिगत रोएर गए पनि बाकी दिन हासेर जाओस् 😘 सफलताको शुभकामना दिदि😘😘❤️

  • @parashgaming120

    @parashgaming120

    Жыл бұрын

    Omg first choti yati dherai roenii yo geet suner

  • @kumar12387
    @kumar12387 Жыл бұрын

    पैलो शब्द देखि आँसु थाम्न सकिन हरेक शब्द मन्छुने छ । एक्दिन उस्लाइ हजुर हरुको आँसु लाग्ने छ ए भगवान जेरि दिदिलाइ शक्ति देउ सबैजनाले पर्थाना गरुम जेरि दिदिको लगि😭😭😭

  • @kamalrajkandel3449
    @kamalrajkandel3449 Жыл бұрын

    भर्खर काम बाट आयर दुख को साथी बनेको जुनकिरी रोधिघर को यो कार्यक्रमले आज बाबिता जि र उहाको भाइ को सब्दले मन नै थाम्न सकिन र आँखा मा आँसु रोक्न सकिन । be strong .be happy babita sis

  • @deeparai4439

    @deeparai4439

    Жыл бұрын

    Dukh na mannu bhagawan le niya garla ni

  • @deeparai4439

    @deeparai4439

    Жыл бұрын

    Marne kura na garnu tyo nathe le garda kina morne ho

  • @dhanlaljaisai7562

    @dhanlaljaisai7562

    Жыл бұрын

    सारै मन पर्यो अनि धेरै मिठो❤️ लोक दोहोरी कार्यक्रम सम्पन्न गरेर सुनायको म धेरै खुशी छु अब नरुनु रोएर के गर्नु आपनो मन बुझाउने गर्नु

  • @anishapandey3000
    @anishapandey3000 Жыл бұрын

    जब जब चेली लाई चोट लाग्छ ! त्यति बेला उस्को माइती लाई नै सबैभन्दा धेरै दुख्ने गर्छ😭😭😭be strong jeri di❣️

  • @bimalaadhikari9333

    @bimalaadhikari9333

    Жыл бұрын

    मार्मिक दाेहाेरी मन थाम्न सकिन । दुवै दिदी भाइलाई बदाइ छ ।

  • @humikumarihitanga1511

    @humikumarihitanga1511

    Жыл бұрын

    😭😭😭

  • @laxmiariyal3403

    @laxmiariyal3403

    Жыл бұрын

    तेसलाई पनि बदलनलिए्े र छाडनु पथाे अबराेऐ र फाईदैनै छैन

  • @user-ui3qb6xe6p

    @user-ui3qb6xe6p

    Жыл бұрын

    😭😭😭😭😭😭😭😭😭

  • @saraswatikunwarkc1008

    @saraswatikunwarkc1008

    Жыл бұрын

    सधै हास्नि जेरि

  • @gautamaayusha8567
    @gautamaayusha8567 Жыл бұрын

    आज आफ्नै घरमा पिडा परे जस्तो भो सबै परिवार बसेर हेर्‍यौ मुटु फुट्ला जस्तो भो ।सानी बहिनिको लागि भयनी हिम्मत नहार्नुस be strong jeri didi 🙏

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @sagarkhatri1598
    @sagarkhatri1598 Жыл бұрын

    येस्तो गाडा अनि राम्रो सम्बन्ध किना विच्छेद गर्नु परेको होला पछि पछि रुनु पर्ने सम्झेर 😭😭😭

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @youmigaming5571
    @youmigaming5571 Жыл бұрын

    सुरु देखि आन्तिम सम्म आँसु रोक्न सकिन 😭😭😭जेरि दिदी अब मन बलियो बनाउनु पर्छ र आगामी दिन हरुमा अघि बढ्नु पर्छ हजुर ले हजुर को मुटुको टुक्रा छोरी छ छोरिको भबिस्री हेरेर जिउने साहास गर्नु पर्छ

  • @munathapa8142
    @munathapa8142 Жыл бұрын

    लेख्ने शब्द भेटिन बाटोमा भेटेको यात्री हो बाटोमै छुट्टयो सम्झनु ।😭😭😭😭😭😭😭

  • @ritikacheetri4170
    @ritikacheetri4170 Жыл бұрын

    आँसु रोक्न सकिन दिदी be storng❤️❤️ बिजय भाइ जेरि दिदिलाई कहिले दुखि नबनाउनु दिदिलाई सधै साथ र माया दिनु अनि भान्जी लाई सधै खुसी बनाउनु

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 Жыл бұрын

    दुई दिदी भाइ को गीत सुनेर आखाको आँसु रोकिएन 😭😭😭😭

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @gamingstart7211
    @gamingstart7211 Жыл бұрын

    🙏😭कुन दिन हाम्लाइ साढे सात लारैछ। तेहि दिन दिलमा बास माग्न आरहिछ।मेरो मन सार्है भक्कानियो।🙏😭

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @sumitrakhadka2002
    @sumitrakhadka2002 Жыл бұрын

    नरुनु त्यो पापिबात मुक्ती पाउनु भो धन्न मारेन पापिले 😭😭😭नरोई अगाडी बर्नुस कला गला छ सबैको साथ छ्🙏🙏

  • @sarithaphatak9878

    @sarithaphatak9878

    Жыл бұрын

    नहरुनु बहिनी मेरो तेसतै छ

  • @gitashahi586
    @gitashahi586 Жыл бұрын

    शब्द सुन्दापनि मन भकान्निन्छ।😭😭😭😭 जेरि दिज्जुलाई झन कति पीडा छ हे भगवान शक्ति देउ🙏🙏🙏😭😭😭😭😭😭

  • @sarithaphatak9878

    @sarithaphatak9878

    Жыл бұрын

    म पनि छु

  • @sanchatamang6682

    @sanchatamang6682

    Жыл бұрын

    सारै रुवायो यो दोहोरीले 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @manojthapaliya2691
    @manojthapaliya2691 Жыл бұрын

    बिजय भाइ को शब्दले मुटु नै रोकिएला जस्तो भयो म सितिमिति नरुने मान्छे यो गीत सुनेर सुरु देखि अन्तिम सम्म आशु झरी रहयो धेरै गर्हो भयो पिडा लाई शक्तिमा बदल्नु बबिता सिस्टर be strong ?

  • @taradevi3735
    @taradevi3735 Жыл бұрын

    सुरु देखी अन्त्य सम्म म जस्तै रुने को को होला?? जेरि दि लाई धेरै माया र साथ छ।

  • @nimalama4131

    @nimalama4131

    9 ай бұрын

    Mota jana ajai pani runxu😪😪

  • @Sunilkumar-zx1el
    @Sunilkumar-zx1el Жыл бұрын

    यो दोहोरी हेरिसके पछि नरुने सायद कमै होलान.. be strong जेरि दिदी अब का दिन हरु छोरी को लागि सोचेर हासिखुसी बिताउनु होला दिदि.. हजुरको साथमा मा हामी दर्शक अनि हजुरको भाइ आमा बाबा सबै छन ..strong बन्नु दिदी 💕💕💕💕

  • @bipanakc3795
    @bipanakc3795 Жыл бұрын

    सुनेको थिय भगवानले पनि दुखसहनेलाइ झन दुख दिन्छन् भनेर आज था भयो कि यति पिडा हुँदा हुँदैन बाहिर हसाइ हिड्ने महान नारि 💪💪🙏🙏

  • @gyanthapa2956

    @gyanthapa2956

    Жыл бұрын

    अति गर्नु अतिसार माया नगर्नु भन्छ्न साचै रछ मेरो जीवन सगँ मेल खायो

  • @rangamatijoshi

    @rangamatijoshi

    Жыл бұрын

    बबित।जेरी रुनूहून कडा बनेर जानू होला

  • @sitapaudel4810

    @sitapaudel4810

    Жыл бұрын

    KATI RAMRO SONG HERDA HETDA ASHU AYO

  • @jenishatamang7761

    @jenishatamang7761

    Жыл бұрын

    Sacho Maya garne Manislai sadhai dhoka dine byaktikofela parx kin ho selection mistake vayara hoki kin ho

  • @nimasherpa9045

    @nimasherpa9045

    Жыл бұрын

    sahi ho ra yo satya ho😫😫

  • @kumar_skb
    @kumar_skb Жыл бұрын

    हैट अति दुख लाग्यो सुरु देखि अन्त सम्म आँसु नै भयो कति माया रहेछ जेरि को उस पापी प्रती 😭😭🙈🙈

  • @alinachapagain2977
    @alinachapagain2977 Жыл бұрын

    सत्य र यथार्थपरक गीत । कालान्तर सम्म अमर रहने छ ।

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @niranjansherchan2943
    @niranjansherchan2943 Жыл бұрын

    बोल्दा बोल्दै रुवायेउ जुन्किरी नानी ।। सन्दर्ब पनि रुवाउने ।।। जुन्किरी नानी धेरै प्रगती गर्नु आशीर्वाद अनि जेरि एक्लियको होइन झन दर्सक हरु सबै साथ्मा छन । बिजये भाइ को प्रस्तुती लाई उच्छ सम्मान

  • @bijayaayer6719
    @bijayaayer6719 Жыл бұрын

    कुनै शब्द भेटिन दिदी आँखा बाट आँसु मात्रै झरिरहे हजुर एक महान नारि हो दिदी 😭😭😭😭😭

  • @gaminggamer285

    @gaminggamer285

    Жыл бұрын

    भाई गितको शब्द मा मात्र होइन जीवन भरी साथ दिनुहोला जेरी दिदिको😭😭😭😭😭

  • @lokrajadhikari5927

    @lokrajadhikari5927

    Жыл бұрын

    हजुर हरु को एक एक शब्द मा आसु आयो मेरो आखा बाट 😭😭दीदी लाइ अगाडि बढ्ने शक्ति मिलोस 😭😭😭😭😭😭😭😭🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @sujitarana5221

    @sujitarana5221

    Жыл бұрын

    Be strong both of you ❤️☺️

  • @samikshyaroka9151

    @samikshyaroka9151

    Жыл бұрын

    Be strong bouts of you

  • @malatithapa5490

    @malatithapa5490

    Жыл бұрын

    Didi abanarunu yo papiko nema naleu didi vaeni deraenae royo bichara

  • @chemzongsanu
    @chemzongsanu Жыл бұрын

    सुरु बाट अन्तिम सम्म आँसु रोकिएन,हेर्दा र देख्दा खुशी भए पनि कतिपय नारीको भित्री पिडा एस्तै हुन्छ जो बाहिर आउन सक्दैन 😭😭😭

  • @K.N.Abhaya_official
    @K.N.Abhaya_official Жыл бұрын

    नारीको शत्रु नारी नै हुन्छ त्यो बेला जुनबेला पुरुषको साथ हुन्छ ।। धिक्कार छ शंकर....

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @punammagar3574
    @punammagar3574 Жыл бұрын

    जुन शब्द सुन्दा पनि एति रोएकि 😭😭जेरि दिदी बिन्ति🙏हजुर हार नखाई अगाडि बढ्नु त्यो पापीलाई दिन रात सम्झेर होईना आफ्नो भाईले गरेको माया र आफ्नो छोरी को माया जिन्दगी सम्झेर आगाडि बढ्नु 🙏❤️

  • @nandu11132
    @nandu11132 Жыл бұрын

    नपाउनु दुख पाउनु भो जे हुन्छ राम्रो हुन्छ अब मन बलियो बनाउनुहोस तेस्तो श्रीमान हुनु भन्दा नभयकै राम्रो छोरिको लागि बाच्नु पर्छ जेरि दिदि

  • @rajubohara3217
    @rajubohara3217 Жыл бұрын

    धेरै मन छोया त्यौ पापीको अबस्से पछूताप हुनेछ तपाईलाई खुसी को संसारमा रमाउने शक्ती मीलोस ‌👏👏👏🙏🙏

  • @harindrabk992
    @harindrabk992 Жыл бұрын

    आँखा बाट आँसु थाम्न सकिएन be strong jeri didi 😥

  • @mitramagar1329
    @mitramagar1329 Жыл бұрын

    सुरुको टुक्का सुनेरै आँसु झर्यो मेरो 😪बबिता बानियाँ बहिनी जे नहुनु थियोे भैगयो तपाईंको बाकी जिन्दगी उज्ज्वल रहोस शुभकामना ❤️🎊🎉

  • @gangalamichhane9349

    @gangalamichhane9349

    Жыл бұрын

    😥😥😥😥 so sad god bless you

  • @kamalasunar40

    @kamalasunar40

    Жыл бұрын

    @@gangalamichhane9349m. qq wt

  • @globalmacrotrading4114

    @globalmacrotrading4114

    Жыл бұрын

    kzread.infoELsoClHaxPY?feature=share

  • @arjunrai7523
    @arjunrai7523 Жыл бұрын

    जेरि दिदी हिम्मतिलो मान्छे हो हिम्मत राख्नु होला तपाइँलाई माया गर्ने सारा नेपाली दर्शक श्रोता हरु छन ,छौं we love you didi♥️🙏

  • @saruugrg271
    @saruugrg271 Жыл бұрын

    जब चेलीलाई दुख पिडा पर्छ नि तब सबै भन्दा पहिले साथ र सपोर्ट माईती कै हुन्छ चेलीको छाहरी नै माईती हो तपाइलाइ सघै पशुपतिनाथले रक्षा गरुन अझै अगाडी बढेको हेर्न पाऊ be strong sis❤️❤️❤️❤️❤️

  • @rabinasunar9483
    @rabinasunar9483 Жыл бұрын

    जे हुन्छ राम्रो को लागि हुन्छ जेरि दिदि हजुरको खुसीको दिन छिटो आउने छ । be strong diju 😘

  • @kalpanashahi1347
    @kalpanashahi1347 Жыл бұрын

    गित सुनेर यति धेरै कहिले पनि रोयको थिएन जति आज सुरुवात देखि अन्त्य सम्म रोय जेरि सिस त्यो पापी को लागि यति धेरै अमुल्य आँसु न बगाउनु हजुर जस्तो गला कला भएको साहसी महिला ले त यसरी आँसु बगाएको सुहाउँदैन हजुर को चोखो माया र बगेको आँसु को सराप लागने छ त्यो पापी दानव लाई

  • @binduacharya7037

    @binduacharya7037

    Жыл бұрын

    Jerry lai estar hin vanni ko k raixa estar vanni tha vo testa lai samjher kamjor huni ra runi hain

  • @sureshsapkotasms1890

    @sureshsapkotasms1890

    Жыл бұрын

    Sem

  • @sureshsapkotasms1890

    @sureshsapkotasms1890

    Жыл бұрын

    😭😭😭😭

  • @minabajgain3328

    @minabajgain3328

    Жыл бұрын

    Jeri ko aasule yo papi Lai kunai safalta mildaina her sankhare

  • @mandiradahal8108

    @mandiradahal8108

    Жыл бұрын

    ​@@binduacharya7037

  • @pravawagle1656
    @pravawagle1656 Жыл бұрын

    हामी सबैको प्यारो जेरी दिदी लाइ रुवाउने लाइ कहिल्यै सुख नहोस् 😢😢 हिम्मत नहारनू दिदी हामि हजूर को साथ मा छौ ❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @user-mv2ii6gt2q
    @user-mv2ii6gt2qАй бұрын

    याे गित त मेरै जिबनमा घतेकाकुराहरु काे यात आयाे मलाई त तर हारनआमहै दिदि भाईअगादि बधनु परछ👍️👍️❤❤

  • @amritab.k4514
    @amritab.k4514 Жыл бұрын

    जेरी दिदि कों गित मलाइ पोइला देखीनै धेरै मन पर्थियो र आज पनि धेरै मन पर्यो दिदि तर हजुर कों जिबन मा घटेको घटना ले मेरो मन सारै दुखेको छ तर पनि हजुर अब बाट येति धेरै नरुनुस हजुर ले त झन् हासेर देखाउनु पर्छ हजुर येरारी रुनु भयो भनि हजुर कों छोरी लाई झन् नराम्रो लाग्छ उतर प्रगति कों धेरै धेरै सुभकामना छ दिदि

  • @ranjanachaulagai8848
    @ranjanachaulagai8848 Жыл бұрын

    सारै दुखी भय😥😥😥गित का शब्द हरु ले मुटु टुक्राटुक्रा भयो 😥😥 पापी लाई जेरि दि को आशु ले दिन रात पोलोस भगवान 🙏🙏🙏

  • @nirmalatiwari4877
    @nirmalatiwari4877 Жыл бұрын

    यति रोए त्यो सिमै भएन जेरी दिदीको भाइको आखामा आँसु देख्नै सकिन ।जेरीलाई पीडा छ तर त्यो भन्दा बढी पीडा भाइले लिएको देखे।यस्तो माइती जो कोहीले पाउदैन दिदी अब जिन्दगी बिन्दास जिउनु जसले हजुरलाइ बुझेन त्यसको वास्ता नगर्नु र हिम्मत जुटाउनु र हासेर देखाउनु र देखाउने मात्र होइन खुसी भएरै जिउनु ।धेरै धेरै माया😍😍😍😍😍😍

  • @sabitrineupane8169

    @sabitrineupane8169

    Жыл бұрын

    पहिलाे टुका सुनासातै आँसु राेकियन भगवान शक्ति देउ जेरि नानि लाई

  • @limbulimbunuma5769

    @limbulimbunuma5769

    Жыл бұрын

    😭😭😭😭😭😭♥️♥️♥️

  • @dipsangautam7202

    @dipsangautam7202

    Жыл бұрын

    यो गित सुनेर न रुने को होला र

  • @sirjanapariyar2562

    @sirjanapariyar2562

    Жыл бұрын

    Afno ta dai vai poni xoinan support garni ponies sochda poni runa man layo ddlai mayako kami huna ndinu hoi daii...dd royerw hoina haserw agi badnu porxa narunus j nahuni thiyo vayo royerw afulai kamjor nabanauenus hoii

  • @sangitaacharya3633

    @sangitaacharya3633

    Жыл бұрын

    आँशु बगाएर होइन हिम्मत ले अगाडि बढ्नू पर्छ

  • @user-df1bk8ko2t
    @user-df1bk8ko2t Жыл бұрын

    आँखा बाट आसु थाम्नै सकिन मैले त be strong jeri didi 😭😭

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @user-mm2ii8xh9x
    @user-mm2ii8xh9x7 ай бұрын

    जेरी बैनि र भाई लाई धेरै धेरै धेरै शक्ति दिनोस् श्री पशुपतिनाथ 😭😭😭😭♥️♥️♥️

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @salinathami7854
    @salinathami7854 Жыл бұрын

    सच्चै नै जेरी दिदी संसार यस्तै छ। हजुरहरु दिदी भाईको गित सुनेर हेरेर धेरै रुए मेरो नि भाईको धेरै याद आयो😭😭😭😭दिदी मेरो नि सेम हजुरको जस्तै हो १२ वर्ष भयो छोरीको लागि एक्लै संङ्गर्षा गर्दै हिडेको। मेरो पनि हजुरको जस्तै एउटै प्यारो भाई थियो भाईले धेरै साथ दिएको थियो। तर दुर्भाग्यबस भाईले यो संसार छोडेको एक वर्ष भयो। दिदी ❣️ हजुर त महान हुनुहुन्छ साहास र्गनुहोस् दिदी बाल गरौ।

  • @shreejanabhandari7063

    @shreejanabhandari7063

    Жыл бұрын

    😭😭😭😭😭😭

  • @durgabastola

    @durgabastola

    Жыл бұрын

    Maro jivan MA mal Kheyo so sad

  • @dipshikapun7685

    @dipshikapun7685

    Жыл бұрын

    be strong dii sarai man royo😭😭

  • @rambahadurkc2945

    @rambahadurkc2945

    Жыл бұрын

    😢😢😢❤️

  • @narendrabudha865

    @narendrabudha865

    Жыл бұрын

    Salina Thami so sad.. I can with u

  • @puspapoudel6179
    @puspapoudel6179 Жыл бұрын

    पीडा हजुरलाइ भयो हजुरले खेपनु भयो😥तर हामी सबै रोएका छौ हजुर सगै 😥अब कहिले एकलै नसम्झिनु ३ करोड नेपाली हजुरकै साथमा छौ त्यो पापी बाहेक😏अब नानिको मुख हेरेर हिम्मत जुटाएर अगाडि बढनु jeri dd❤️be strong dd😌

  • @saraswotiacharya3503

    @saraswotiacharya3503

    Жыл бұрын

    Be strong Jeri

  • @user-ss9ih8oc2x

    @user-ss9ih8oc2x

    Жыл бұрын

    shahi ho😢

  • @kalagurung2898
    @kalagurung2898 Жыл бұрын

    एकै चाेटिमा पुरै गित हेर्न नि सकिन चार चाेटिमा अाज बल्ल सकियाे be strong

  • @chitrupulami384
    @chitrupulami384 Жыл бұрын

    सारै मार्मिक छ। सबै शब्द हरुले मन छोयो।😢😢 अनि जुनकिरी नानी को सुरुको शब्दहरुले मन रोयो ।❤❤❤❤ भाग दुई हेर्ने मन छ अब जुनकिरी नानी।

  • @seemranofficial2003
    @seemranofficial2003 Жыл бұрын

    सधै हासिरहेको देखेर होला आज रोएको देख्दा मन अमिलो भएर आयो।❤️❤️❤️ be strong sister❤️❤️

  • @Gunjanganesh
    @Gunjanganesh Жыл бұрын

    Bhagawanle jeri didilai aba haaso khusi dinuhunex kati maya garne bhai dherai royo mero man pani

  • @user-mv2ii6gt2q
    @user-mv2ii6gt2qАй бұрын

    याे दिदि भाई देखेर मलाईत धेरै धेरै आसु आयाे तरभाईतिमि हरेस नखाउहै❤❤

  • @sachitasapkota1307
    @sachitasapkota1307 Жыл бұрын

    जति रुनु छ आज रुनु ।अनि अब त्यसलाई हासेर देखाउनु पर्छ है । हजुर हसेर गित गाउनु भको हेर्न मन छ समय संगै सब ठिक हुन्छ be strong jeri di❤️

  • @rajmiya6175

    @rajmiya6175

    Жыл бұрын

    Vai sajan rhixa

  • @bishnumayabaniya8074
    @bishnumayabaniya8074 Жыл бұрын

    यो गीतमा भनेको जस्तो एथार्त अब कसैको जिबनमा अब फेरी कसैसग नघटोस यो गीत हेर्नै जती नरुने कोही भएन होला 😢 भगवान सहने शक्ति दीनुहोला बाबु बिजय र बबिता छोरी 😢

  • @laxmimalla3939

    @laxmimalla3939

    Жыл бұрын

    दिदी हजुर जहिले पनि यस्तै रोयर ती शत्रुलाइ किन हसाउनु हुन्छ 😭भगवानले शक्ति दिउन दिदि

  • @binigautam7612
    @binigautam7612 Жыл бұрын

    कोशिस गर म सधैं साथ दिन्छु ..... Sadhai vari yesari sath dinu hola dd lai .. proud of you♥️🙏

  • @omgurung6769
    @omgurung6769 Жыл бұрын

    कस्तो भाबुक बनायो दिदि भाइ को गित ले। जेरि बैनी मन बलियो बनाउनुस्। भगवान ले हेर्छ्।

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @beliadhikari9820
    @beliadhikari9820 Жыл бұрын

    मनमा यतिधेरै पिडाबोकेर दुनियाँ हसाउने गाइका बबिताबानिया जेरिको यो मार्मिक गित शब्दले दुनियाले हेर्नी दर्सक्को आँखा कस्को रसायनहोला दिदी भाइको शब्दले सबैको गला अबरुद्द भयको छ अब आउँदा दिन रिएर हैन हासेर बितोस त्यो पापिको अगाडी कम्जोर नहुनुहोला मन दरो बनाउनु नानी साथमा छ होला नानिको लागि पनि निडर हुनु यो गित सुरुदेखी अन्तिम परेली भिजेरै समाप्त भयो 😭😭

  • @khinakhatiwada2748
    @khinakhatiwada2748 Жыл бұрын

    अाशु रोकियन अखिरमा रगतको नाता भनेको रगतकै नाता हो ,पापि रमाउदै बौलाईरहेको छ

  • @mamatabhatta2604

    @mamatabhatta2604

    Жыл бұрын

    Sahe ho

  • @sarmilasatashankhar4569

    @sarmilasatashankhar4569

    Жыл бұрын

    😭😭😭😭😭

  • @saraswotishrestha747

    @saraswotishrestha747

    Жыл бұрын

    😭😭😭😭😭

  • @kamallama5797

    @kamallama5797

    Жыл бұрын

    😭😭😭😭

  • @pabitrabasnet1709
    @pabitrabasnet1709 Жыл бұрын

    दिदी नरुनुसन बिचरा भाइ कति गाह्रो भयो 🙏😘😭😭😭😭दिदी अरु लेखनै सकिन्🙏😭😭💖💖

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @krishnashrestha3563
    @krishnashrestha3563 Жыл бұрын

    यो गित्ले दिनपनी रात जस्तो बनायो कान्ले सुने पनि आखा मा आसु बगायो किन जुटायो भगवान फेरि किन छुटायो के को सजाय दिदै हुनुहुन्छ मेरो देबि जस्तो बुन्नु लाई अब यस्तो दिन कहिले पनि न आवश बाबु दिदी लाई सम्जाउ ल मेरो धेरै धेरै शुभकामना है

  • @narbdrkshetri7243
    @narbdrkshetri7243 Жыл бұрын

    उहांकाे बिछाेड भन्दा पनि दिदी भाइकाे गीत हृदयविदारक लाग्याे, जति हेर्याे त्यति नै रून मन लाग्छ ।

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @mannepali1111
    @mannepali1111 Жыл бұрын

    जेरि दिदिको दोहोरी अस्ति देखि खोजी खोजी हेरेको छु दिदी जति पिडा भयेनी कति मन समालेर गाउनु भाछ बरु येता उतिका धेरै रोयेका छन तर जेरि दिदी कति मन समाल्नु भाछ प्रष्ट देखियेको छ र जेरि दिदी माहान नारी सहन्सिल्ता strong नारी साबित भाछ येसरी नै अगाडी बढनु होला जे हुन्छ राम्रो को लागि हुन्छ तेस्तापापी हरुको अगाडी अब केही गरेर देखाउनु पर्छ सफलताको शुभकामना दिदि❤️❤️❤️

  • @trisatanvimalla
    @trisatanvimalla Жыл бұрын

    Jeri didi ma yati sakkti kta bat aayo vhanthey t yati mahan vhai rhexanu, god blessing

  • @samikshyabista6043
    @samikshyabista6043 Жыл бұрын

    जिबन हावाको साहारामा चलेको तारको तरङ्ग रहेछ कहाँनेर कतिबेला ठोकिन्छ चुडिन्छ पतै नहुने तेसैले आफुलाई समालेर अगाडि बढ्नुपर्ने रहेछbe strong jery babita baniya sistar 🤘

  • @seemaniroula776
    @seemaniroula776 Жыл бұрын

    सुरु बाट रोएको अन्तिम सम्म आँसु रोकिएन।😭😭 आफुलाई पर्दा नि येस्तो भएको थेन be strong jerry sis 🙏💪हजुर को एकदिन अवस्य राम्रो हुन्छ तेस्तो नर्पिसाद पुरुस को सधै यातना सहनु भन्दा छुट्टीएर बस्नु नै राम्रो हो ।।

  • @urmilasunar2101
    @urmilasunar2101 Жыл бұрын

    सारै रूवायो हजुर हरुको गीतले be stong diju 😢😢😢तेसतो पापीको लागी अब आसु बगाउनी होइन😢

  • @laxmigautam470
    @laxmigautam470 Жыл бұрын

    एकोहोरो अथाह प्रेमले पीडा दिनेरहेछ। तपाईं जस्तो साहसी महिलाले हिम्मत हार्नु हुदैन । दिदिको पिडामा सधै मलम भनेर साथ दिनु भाइ ।आगामी जीवन सरल सहज र सुखद रहोस् 🙏🙏🙏

  • @tarashrestha9533
    @tarashrestha9533 Жыл бұрын

    Dherai dherai maya Jeri ma'am hajur 🙏🙏🙏🙏🙏💐🙏🙏💐🎉🎉🎉🎉❤❤❤Vai ❤❤❤

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @gomashrestha6368
    @gomashrestha6368 Жыл бұрын

    अति नै मार्मिक शब्दहरु समेटिएको छ दोहोरीमा, दिदि भाइको माया, साथ र सहयोग यसैगरी सधैभरी रहिरहोस । विगतलाई बिर्सिएर अगाडि बड्नुस सफलताको अग्रिम शुभकामना दिदी & भाइ 😇❤️❤️❤️❤️

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @user-it5kk4jj4s
    @user-it5kk4jj4s Жыл бұрын

    जे हुन्छ राम्रैका लागि हुन्छ लोक प्रीय गायीका बबिता बानिया जेरी । Be strong । हजुरको आगामी दिनहरु अझै सुखमय बनोस् भनि भगवान संग प्राथना गर्दछु ।

  • @hattiramrokaya3532
    @hattiramrokaya3532 Жыл бұрын

    एउटाले धोका दिदैमा मेरो त केई रहेन भनेर देह त्याग गर्ने हरु, सबै कुरा गुमाएर पनि मेरो सन्तान छन् भनी बाँच्ने बाबुआमा लाई सम्झन जेरि दिदी

  • @nimalama4131

    @nimalama4131

    9 ай бұрын

    A k sis

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @khagendraneupane9643
    @khagendraneupane9643 Жыл бұрын

    आँसु रोक्न सकिन जेरी जि लाइ भगवानले सहने सक्ती दिउन। एक पात झर्दैमा रुख रित्तो हुँदैन।फेरी नयाँ पात पलाउँछ यसै गरि जेरि जि को जिवनमा राम्रो भएको देख्न पाइयोस्।

  • @krishnadevisubedi2172
    @krishnadevisubedi2172 Жыл бұрын

    यो गितको सुरुवात मा नै यति रुवायो😢😢😢😢😢😢😢😢यो गित हेरेर सुनेर नरुने त कम नै होलान्😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢हामलाइ त यति गाह्रो भएको छ्😢बिचरा दिदिलाइ झन कति गार्‍हो भयो होला😢😢😢😢

  • @gobindbskm8508
    @gobindbskm8508 Жыл бұрын

    तपाइहरुका हरेक शब्द शब्द हरुले आँखा बाट बलिन्धारा आँसु बगे😭😭#जेरिदिदी लाई अगाडि बढ्ने शक्ति देउ भगवान्😭🙏🙏

  • @bishnumagar956

    @bishnumagar956

    Жыл бұрын

    प्रत्येक शब्द शब्दले मुटुनै छिया छिया भयो दिदीभाइको यो वियोगान्त दोहोरी हेरेर लाइक ,कमेन्ट र सेयर गरौ जेरी दिदीको फ्यानहरुले 🙏🙏😭😭😭😭

  • @thanishwarpokhrel3343

    @thanishwarpokhrel3343

    Жыл бұрын

    नाई दिदी लाई ऊनति परगति होश😍😍😍😍

  • @olikhum9321

    @olikhum9321

    Жыл бұрын

    Herek sabda yate vabuk xann 55 mins samm pani rohi rohi mero tw halta vo didi ko jan k vayo hola hey bagawan teyo papi sajay deuu papi sabii sapana tutos xori aasu ko harek thopako mulya ternu paros didi lie damii sabile aagadi badanu parxa janta hjr ko satha ma x didi lie salam xxx

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @Devkota_Bhawana
    @Devkota_Bhawana Жыл бұрын

    Sabai nari ko bhagye ma yestai maya garne daju vai ane maiti houn. Kati maya garne vai ❤😢

  • @sanusanu2848
    @sanusanu2848 Жыл бұрын

    जेरि बबिता बानिया दिदी,जे भयो राम्रो को लागि भयो।दिदी जिन्दगी भरी रुनु भन्दा एक पटक रुनु भयो अब पिर चिन्ता के लिनु हुन्छ।सिंदुर पाएर प्रेम नपाउनु भन्दा त प्रेम पाएर एकल बस्न नै राम्रो।नानू छिन हजुर को भाइ माइती सारा दर्शक हरु को माया हजुर मा अपरम्पर छ।हिम्मत गर्नुस।पिडा नलिनुस।🙏

  • @ajaythapamagar512
    @ajaythapamagar512 Жыл бұрын

    दिदी भाइ को मार्मिक geet ले मन छोयो good luck जेरी बहिनी ( दिदी) को साथ दिनुपर्छ विजया भाइ

  • @devimahatara2904
    @devimahatara2904 Жыл бұрын

    दिदी भाईको दोहोरी सिन्दा आसुले बाटो देखिन भाई लाई हिर्दय देखि सम्मान छ ! दिदिको पिडामा यसरी साथ दिनु भएको छ ,सधैंभरि दिदिको सुख होस् वा दुखमा साथ दिनु होला ! सम्पूर्ण टिमलाई बधाई छ तथा सफलताको सिभकामना छ🙏🇳🇵😭😭😭😭

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @geetanjalimahatara4448
    @geetanjalimahatara4448 Жыл бұрын

    Jerry didi be strong dherai Agadi bdnu x hjur 💟💟💟

  • @junkirilivestudio

    @junkirilivestudio

    5 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @anugaire3772
    @anugaire3772 Жыл бұрын

    Be strong sis papi lai kaile pani ramro nahos ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭😭😭😭😭😭

  • @user-ln5mx2cp2d
    @user-ln5mx2cp2d Жыл бұрын

    जेरि दिदि नेपाल को नम्बर वान गायिका

  • @anjuthakuri4880
    @anjuthakuri4880 Жыл бұрын

    अाँशु थाम्नै सकिन😭😭😭 पशुपति नाथ ले रक्षा गरून जेरि दिदि🙏🏾🙏🏾

  • @BipanaXattri
    @BipanaXattri8 күн бұрын

    दादा हजुर नरुनु न हजुर रोको देखेर मलाइ पनि रुन पन लाग्यो आसु थाम्न सकिन 😭😭😭😭😭😭😭😭😭

  • @junkirilivestudio

    @junkirilivestudio

    3 күн бұрын

    हार्दिक आभार हजुर प्रति

  • @pabikali5251
    @pabikali5251 Жыл бұрын

    कुनै शब्द भेटिन लेख्न 😥😭😭😢 मौन भए

  • @arjunbhatta7433
    @arjunbhatta7433 Жыл бұрын

    हेर्दै जाँदा आँसु खसेको थाहा नै भएन मेरो पनि आँसु थाम्नै गाह्रो भयो !...... अव पापी मर्यो भनेर शोकलाई शक्तिमा बदल्ने शक्ति भगवानबाट हजुरलाई मिलोस ....... Be strong जेरी दिदि ।

  • @buddhalaxmirai7438

    @buddhalaxmirai7438

    Жыл бұрын

    नसुन्नु भन्यो सुन्नु मन लाग्छ सुन्यो रुनु मन लाग्छ कति रुनु यस्तो केटि डुलाउने श्रीमानलाई सम्झेर नरुनु जेरि बैनि

  • @sirijanagaire88
    @sirijanagaire88 Жыл бұрын

    त्यो पापिको अगाडि रोएर हैन हासेर अगाडि बड्नु दिदि be strong दिदि भाईको माया साथ सधै यस्तै प्रगाड र जिबन्त रहिरहोश ❤

  • @kalpanarawal6661
    @kalpanarawal6661 Жыл бұрын

    K lekhnu word nae xaena be strong babita de family 😭😭🙏

  • @user-ln1de3wl8g
    @user-ln1de3wl8g5 ай бұрын

    सधै यसरिनै दिदीलाई माया गर्नु बिजय भाई

  • @junkirilivestudio

    @junkirilivestudio

    4 ай бұрын

    हार्दिक आभार हजुर प्रति

Келесі