No video

भुलेका यादहरुले फेरी बल्झायो जेरीलाई, अत्यन्तै मार्मिक दोहोरी | Babita Baniya Jeri Vs Asmita DC Live

सुमधुर स्वरका धनी गायिका Babita Baniya Jeri र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita Dallakoti बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
_____________________________________________________________
_____________________________________________________________
Live Dohori Singer
🎤 Babita Baniya Jeri
🎤 Asmita Dallakoti
________________________________________________________________
Musician Team
♬ Harmoniyam: Pramesh Ghimire
♬ Sarangi: Hemraj Gandarva
♬ Madal: Ishwori Prasad Bhusal
♬ Madal: Kumar Lamichhane
♬ Dholak : Dipak Samip
♬ Basuri : Karan Pariyar
♬ OctoPad: Pritam Thapa Magar
________________________________________________________________
Technical Team
🎥 Tarakanta Bk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
________________________________________________________________
Video Editor
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Khum Oli Birahi
________________________________________________________________
♬ Audio Recordist\Audio Mixing
🎥 Tarakanta BK
________________________________________________________________
♬ Management
🎥 Lakshuman Lwagoon
________________________________________________________________
All rights of this video are with Asmita Dallakoti Live Dohori. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© Asmita Dallakoti, 2020
ASMITA DALLAKORI
CONTACT: asmitadallakoti20@gmail.com

Пікірлер: 317

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial Жыл бұрын

    नमस्कार सिन्दुर हरेक नारीको भाग्यमा होला तर साचो माया कमै नारी को भाग्यमा😔 सायद पिडा को परिभाषा नै यही होला, देखाए सबैलाई, लुकाए आफू एक्लैलाई।😭 त्यसैले केही पिडाहरु गित मार्फत पोखेका छौ हजुरहरुको सल्लाहसुझाब को अपेक्षा गर्दै यो दोहोरी हजुरहरुको लागी♥️🙏 #PlzzSubscribe♥️🙏

  • @srijanak.c.999

    @srijanak.c.999

    Жыл бұрын

    सिन्दुर संगै माया पाउनु नी भाग्य हो

  • @shusilakhanal5995

    @shusilakhanal5995

    Жыл бұрын

    मुटु छाेयाे गितले।

  • @ramashprasade5131

    @ramashprasade5131

    Жыл бұрын

    मन छाेयाे

  • @lindagurung7112

    @lindagurung7112

    Жыл бұрын

    आँसु आयाे गीत ले

  • @sunilbhattarai4903

    @sunilbhattarai4903

    Жыл бұрын

    कुनै पनि नारिलाई सिन्दुर र माया छुट्टै खोज्नु नपरोस , सिन्दुर दिनेले जिबनभरी साथ र माया दिनुपर्छ। सार्है मार्मिक शब्द हरु छन, सफलताको शुभकामना ❤️❤️❤️।

  • @badamgurung6544
    @badamgurung6544 Жыл бұрын

    सलाम छ दुबै बाहिनी हरु लाई यति मर्मिक दोहोरी गाउँनु भएकोमा । सबैलाई एक पटक हेर्नुस् भन्ने आग्रह गर्दछु 🙏🙏🙏

  • @gauribohara4754
    @gauribohara4754 Жыл бұрын

    शब्द रचना सारै मार्मिक छ, दोहोरी सारै मन पर्यो शुभकामना छ दूबैलाई

  • @kabitapoudel6418
    @kabitapoudel6418 Жыл бұрын

    मन रोइराको बेला यति मार्मिक शब्द हरु ले झन मन बहकिएर आयो।🥺😢😢

  • @binitashrestha9243
    @binitashrestha9243 Жыл бұрын

    जेरि दिदी शब्द को खानी हुनुहुन्छ 🙏🙏अस्मिता सिस पनि कम्ती त हुनुहुन्न दुबै जना लाई उच्च सम्मान छ मेरो🙏🙏🙏🙏

  • @gangaadhikari4408
    @gangaadhikari4408 Жыл бұрын

    कति मार्मिक शब्दहरु😍😍 भाग्यको लेखान्त साचै नमेटिदो रहेछ

  • @mayagurung2270
    @mayagurung2270 Жыл бұрын

    अपनाउने लाई जीवन दिन्छु!!एउएै चुरा पाेतेमा!!गुमाउने लाई पछुतो होस हरेक कुरामा !!

  • @minamg7028
    @minamg7028 Жыл бұрын

    जेरि जि र अस्मिता जि को उतर उतर प्रगतिको शुभकामना ।

  • @reshmasapkota5864
    @reshmasapkota5864 Жыл бұрын

    घर बिग्रेसी रुदै हिड्न भएन हिउद बर्खै त माईतिको घर दाजुभाईको हाम्रो घर खई त?? कस्तो मन छोयो😭😭😭😭

  • @ramroka1567
    @ramroka1567 Жыл бұрын

    अति मार्मिक दोहोरी मन छुन्छ। शब्द चाहिँ छानेर।गाउनु भको छ। दुबै लोक दोहोरी का रानी हरु लाई धन्यवाद।

  • @sitakc3813
    @sitakc3813 Жыл бұрын

    ,गुमाउनेलाइ पछुतो होस सबै कुरा मा ,मार्मिक सब्द

  • @shantaadhikari5487

    @shantaadhikari5487

    Жыл бұрын

    ❣️❣️❣️

  • @GB-ty5do
    @GB-ty5do Жыл бұрын

    जेरिको सामु अस्मिता बहिनिको शब्द चयन अति मार्मिक छ

  • @dipathing9357
    @dipathing9357 Жыл бұрын

    अति मार्मिक शब्द दुबै जना दिदीबहिनी को मन थाम्नु गाह्रो भयो😭😭😭😭😭 सफलताको कामना दुबै जनाको यस्तै

  • @Dynamic840
    @Dynamic840 Жыл бұрын

    मलाई त मुसिकै गित साह्रै मन पर्छ ! अत्यन्तै मार्मिक शब्द ,लय,रस,अलंकार युक्त ,अनुप्रास मिलेको ,हरेक शब्दको अर्थ लाग्ने, जुन प्रसंग छ त्यो भन्दा बाहिर नजाने ,गितको टुक्का निकालेपछि अन्तिम सम्म गित नबिर्सने,अत्यन्तै पाकी गायिका मुसि 😍😍😍

  • @shivaramupreti8821

    @shivaramupreti8821

    Жыл бұрын

    सही हो।

  • @ganeshchhetri614
    @ganeshchhetri614 Жыл бұрын

    सारै मार्मिक शब्द चयन हरु धेरै राम्रो लाग्यो

  • @achhetri367
    @achhetri367 Жыл бұрын

    सत्य कथामा आधारित मनछुने मार्मिक शब्दहरूको दोहरी गीत !! दुबै बहिनीलाई हार्दिक बधाई🎉…!

  • @Pratikshya6717
    @Pratikshya6717 Жыл бұрын

    निकै मार्मिकगित बधाई छ दुबै दिदी बहिनी लाई💕❤️💘💖

  • @sangitasangita2420
    @sangitasangita2420 Жыл бұрын

    जेरि दिको कला लाई म सम्मान गर्छु काहा बाट आउँछ होला येस्तो मन छुनी सब्द

  • @rohinitamang9462

    @rohinitamang9462

    Жыл бұрын

    के छ र तेस्तो कला

  • @gomakhatri2431

    @gomakhatri2431

    Жыл бұрын

    ोललिु

  • @dhanmatipant5983
    @dhanmatipant5983 Жыл бұрын

    सारै मार्मिक शब्द दोहोरी मन पर्यो शुभकामना दुबैलाइ

  • @gitasmreeti7970
    @gitasmreeti7970 Жыл бұрын

    उत्कृष्ट अनि मार्मिक दोहोरी 😘😘😘😘

  • @pratikshatimsina459
    @pratikshatimsina459 Жыл бұрын

    दुबै जना शब्दका खानी हुनुन्छ,सम्पुर्ण मा शुभकामना 🙏❤️❤️

  • @anishadawadi
    @anishadawadi Жыл бұрын

    रुवायो यो दोरीले पनि दिदी बैनीको टुक्का रोय 😭😭😭🙏

  • @ShishirSKafle
    @ShishirSKafle Жыл бұрын

    बबिताको क्षमतालाई सलाम गर्छु म ! दोहोरी हल्काफुल्का म नि गाउँथें उहिले उहिले तर यस्तो सटिक, मार्मिक र बेजोड शब्दहरु बनाउन प्राय सकिएन लाइभमा ! लेख्नु र लाइभ शब्दहरुमा सधै आकाश जमिन जस्तै फरक रह्ह्यो !! बबिता र अस्मिता नानी, साह्रै राम्रो गायौ !

  • @binakumal2617
    @binakumal2617 Жыл бұрын

    मन छुने सब्दहरु दुबै दिदिबहिनी लाई सफलता को शुभकामना 💕💕

  • @pramilarai6011

    @pramilarai6011

    Жыл бұрын

    Wow atii mito Sabda ra sorr

  • @nareshlama6933
    @nareshlama6933 Жыл бұрын

    कत्ति राम्रो मन छुने मार्मिक सब्दा सदाबहार खुशी रहोस् मेरो यहिँ शुभ कामना!!

  • @shivaramupreti8821
    @shivaramupreti8821 Жыл бұрын

    कल्पना र अनुभूति बीचको बेजोड टक्कर!! दुबै उत्कृष्ट!!!

  • @nirmalakisan4371
    @nirmalakisan4371 Жыл бұрын

    कति मिठो मार्मिक शब्द 6 है हुन पनि हो

  • @iebaraj7353
    @iebaraj7353 Жыл бұрын

    अति मार्मिक शब्द दुवैजनाको लभ ❣️यू

  • @bishnupaudel5607
    @bishnupaudel5607 Жыл бұрын

    स्वच्छ नारिको भावानामा खेल्ने अपराध कर्म कहि कतैबाट नहोस् मार्मिक अनि सत्य तथ्यमा आधारित शब्द मन छुने दोहोरी गित सबै कलाकारलाई धन्यवाद !

  • @bimalphuyal8785
    @bimalphuyal8785 Жыл бұрын

    Nice dharai suvakamana Asmita sis ra Babita sis haru lai ❤❤❤

  • @rudrabista406
    @rudrabista406 Жыл бұрын

    सारै मन छुने गाना बधाई छ हजुरहरु लाई

  • @user-nq5to4zn6x
    @user-nq5to4zn6x Жыл бұрын

    आपनउनेलाई जीवन दिन्छु एउटै सिन्दुर चुरामा घुमाउनेलाई पछुतो होस हरेक कुरामा ......wow

  • @bahadur8945
    @bahadur8945 Жыл бұрын

    गित मार्मिक छ

  • @simkhadabimala5269
    @simkhadabimala5269 Жыл бұрын

    पिडालाई शक्तिमा बदल्न सक्ने खुबी भएका दुबै चेलिलाइ नमन।

  • @bishnupaudel6874
    @bishnupaudel6874 Жыл бұрын

    मन छुनि टुक्का मार्मिक दाेहाेरि जेरिले बिबाहले सबै महिलाहरुकाे मनमा दाग लागिसकाे बिबाह गरेनि यस्तै भनाे भने भन्नि शँङ्का उठ्न थालाे 🙏🙏🙏🙏♥️💕♥️💕♥️💕♥️

  • @sanubhattarai1904
    @sanubhattarai1904 Жыл бұрын

    कति मार्मिक मनछुने दाेहाेरि

  • @rupkhatri3361
    @rupkhatri3361 Жыл бұрын

    आहा कति राम्रो गित 🎉🎉🎀🎀🍇🍇🌹❤️🍒🍒🙏

  • @binodghimire4058
    @binodghimire4058 Жыл бұрын

    उच्च सम्मान छ आदरणिय चेलिहरुलाइ।।❤️❤️

  • @motithapa9782

    @motithapa9782

    Жыл бұрын

    Fk

  • @sureshpalpali
    @sureshpalpali Жыл бұрын

    आज यो गीत सुने पछी मलाइ पनि जिउने हिम्मत आयो।

  • @dilmayakathayat145
    @dilmayakathayat145 Жыл бұрын

    मान्छु जेरी sis यो कलालाई keep it 🤎

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 Жыл бұрын

    कति राम्रो दोहोरी नानी अस्मिता सदै सरस्वतीको बास होस् तिम्रो मुखमा

  • @gyanudhungel2990
    @gyanudhungel2990 Жыл бұрын

    जेरीको फ्यान जति यता हाजिर गरौ ❣

  • @paradesi9113
    @paradesi9113 Жыл бұрын

    दोहोरी ठाँउका ठाँउ गाँउने त हो तर यती खतरा गाँउन पहिल्यै प्राक्टिस पनि हुन्छ कि त्यही नै शुरू गाएको हो? यो अस्मिता त एक गाँस भोज खाईदिनु भनेर गित गाएर रोएको म त कहिल्यै बिर्सन्न होला।जेरीलाई केही अपठेरो त भयो अहिल्या तर त्यो माया नभाको हावा मान्छे संग बस्न भन्दा स्वतन्त्र जीवन धेरै राम्रो हुन्छ है। गित धेरै राम्रो छ।

  • @saraswatineupane296
    @saraswatineupane296 Жыл бұрын

    साचै यो गितको शब्द ले शब्द मा आँसु छ

  • @lindagurung7112
    @lindagurung7112 Жыл бұрын

    याे गीत सुनेर दबै जना काे शब्द ले मेराे आँसु आयाे शुभकामना छ दुबै जना लाई ❤️💘💕

  • @kunjagtamag8419

    @kunjagtamag8419

    Жыл бұрын

    😢😢😢😢v

  • @jaspaija2362
    @jaspaija2362 Жыл бұрын

    मार्मिक अतिनै मार्मिक धेरै राम्रो लाग्यो धन्यवाद साथै शुभकामना अस्मिता जेरी लगायत सम्पूर्ण लाई 👍💕

  • @bimalakhati340
    @bimalakhati340 Жыл бұрын

    आहा कति राम्रो गित हो बधाई छ दुबै जानालाइ

  • @hiralalgurung2530
    @hiralalgurung2530 Жыл бұрын

    Wow, be strong जेरी जी। Forget about past and keep move on for bright future, God bless you guys, see you soon in next episode है।

  • @sabitalamichhane9342
    @sabitalamichhane9342 Жыл бұрын

    सारै मन छुनि

  • @ramapoudyal8663
    @ramapoudyal8663 Жыл бұрын

    जेरीको शब्द प्रस्तुति त मान्नै पर्छ धेरै नै मनपर्छ Love you जेरी

  • @harikrishna9590
    @harikrishna9590 Жыл бұрын

    "जसरी नि बाँच्नै पर्ने सारा संसार हेरेर" "आखिर बाँच्न मिल्दो रैछ,भाग्य फेरेर" ----- सुप्रिम: बबिता बानियाँ एउटा सोलुसन आयो। जेरी संग जो कोहिले निहुँ नखोजे हुन्छ। नेपाल आमाको सर्बोत्तम छोरी हुन् जेरी। यस्तै एक दुइ गायिका हरु छन्। म भन्दछु ___ "छोरीको अनिवार्य नयाँ दुइ घर" "छोराको थोत्रो निश्चित एकै घर" ------ हरिकृष्ण गौतम

  • @maheshbudhathoki2117
    @maheshbudhathoki2117 Жыл бұрын

    सारै राम्रो शब्द अनि धेरै नारिको बास्तबिकता मा झल्किएको शब प्रिय बहिनी अस्मिता अनि पीडित बहिनी जेरि लाई धेरै धेरै शुभकामना आगमी दिन शुभ रहोस् उहीँ तिमिहरुको एक सुभचिन्तक दाजु

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r3 ай бұрын

    दबै दिदि बहिनि दोहोरी को रानि सारै मिठो मन छुनि शब्द दोहोरि गाउँनु भएकोमा बधाई तथा सम्मान सफलताको अग्रिम शुभकामना ❤❤

  • @shibarijal7462
    @shibarijal7462 Жыл бұрын

    सारेइ मार्मिक जस्ले जे भने नि हाम्रो नेपालमा नारिको इजत छोइन र कानुन नि गतिलो भयेन

  • @randhojgurung1839
    @randhojgurung1839 Жыл бұрын

    Aja ko marmik dohori Dubai ko prashtuti ati ramro yeshto kasai mathi napa roshhasikhhusi bashnu paosh❤️❤️

  • @esharanamagar995
    @esharanamagar995 Жыл бұрын

    धेरै राम्रो सब्ध पस्तुत्त गर्नु भयो दुबै सिसले 👍️👍️👍️

  • @kalpanapokhrel5422
    @kalpanapokhrel5422 Жыл бұрын

    दुबैजनाको प्रस्तुति अत्यन्तै राम्रो। शब्द जति सुन्यो उति सुनम सुनम लाग्नी।

  • @janmatsubedi6014
    @janmatsubedi6014 Жыл бұрын

    जे छ लोक संगीत मा छ (हिजो आज अनी भोली पनी मनमस्तिष्कमा गुञ्जिरहनी यथार्थ शब्द)

  • @pashupatipokhrel1324
    @pashupatipokhrel1324 Жыл бұрын

    sampurna team lai dherai dherai dhnyabad.aaba aasmita (musi) ra renuka (luri ) ko dhohori herna maaan chha .

  • @sarismaneupane5649
    @sarismaneupane5649 Жыл бұрын

    छाेरि पाउनि अामा बाबा भाग्यमानि हुन्छन् भन्थे,घरबार बिगि्रएको छाेरिकाे बाबा अामा जस्ताे अभागि काेहि हुदैन रहेछ, छाेरिकाे जिन्दगि मर्नु न बाच्नुकाे हुन्छ,।दुबै दिदी हरुलाई बधाई छ राम्रो प्रस्तुतिकाे लागि,बबिता दिदी हजुरजस्ताे साहशि नारि अरु काेहि छैन, छाेरिकाे मुख हाेरेर हजुर हासेर हिड्नुस्,भाग्य फुटेका छाेरि हरुले हजुरकाे सङ्घर्ष दुेखेर बाच्न सिकुन्🙏🙏🙏🙏

  • @belbharati3325
    @belbharati3325 Жыл бұрын

    हाम्रो समाजमा घट्ने घटनामा अाधारित गित सङ्गीत बाट पाेख्नु भयाे असाध्यै भावुक बनाउने दाेहाेरि गाउँनु भयाे हजुरहरु सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @santoshigaire6451

    @santoshigaire6451

    Жыл бұрын

    Wow 😳😳😳

  • @panerupabitra2905
    @panerupabitra2905 Жыл бұрын

    दिदी पिर नगर हाम्रो देशमा पापी हरूको कमि छैन 😭😭😭😭

  • @Roneesh_don22
    @Roneesh_don22 Жыл бұрын

    जुन शब्द ले पनि मन छोयो 🥺🥺🥺🥺🥺🥺

  • @ghanashyampuri8150
    @ghanashyampuri8150 Жыл бұрын

    अत्यन्तै मर्मस्पर्शी मुटु नै काम्ने टुक्का 😪😪😪😪

  • @reshmasapkota5864
    @reshmasapkota5864 Жыл бұрын

    लत्याएर हिड्छन पुरूष देउतै सरि मानेनि हाम्रो मात्र रैछ दिदि ईज्जत जानेनि 😔😔😔🤧

  • @dhansararokaya5621
    @dhansararokaya5621 Жыл бұрын

    lovely jori didi 😭😭😭😭

  • @premsherpa4230
    @premsherpa4230 Жыл бұрын

    यथार्थपरक लाइभ दोहोरी धेरै नै राम्रो लाग्यो।

  • @starashok8257
    @starashok8257 Жыл бұрын

    don't worry Asmita miss I'm with you💞💞💞

  • @rajubohara3217
    @rajubohara3217 Жыл бұрын

    अती मार्मीक सब्द मन थाम्न सिकीयन दूबै सिस्टरलाई बधाई छ

  • @rudranarayansharma7502
    @rudranarayansharma7502 Жыл бұрын

    दुवैको शब्दले मार्मिक बनायो

  • @laxmilaxmishahi1681
    @laxmilaxmishahi1681 Жыл бұрын

    सत्यमा आधारित दोहोरी

  • @rupakhadka3755
    @rupakhadka3755 Жыл бұрын

    Nice song thank you बहिनी हरु।

  • @prajwalrawat5427
    @prajwalrawat5427 Жыл бұрын

    अति मार्मिक गीत बिहानै हेरेकाे अाँशु भेल बगे।

  • @santoshigaire6451

    @santoshigaire6451

    Жыл бұрын

    Wow

  • @rajudk3376
    @rajudk3376 Жыл бұрын

    Asmita didi live love you Dohori love you

  • @sudeeptiwari2716
    @sudeeptiwari2716 Жыл бұрын

    Sarai mn xoyo xitai ramro sun pam jari dd ko

  • @HenrySelton
    @HenrySelton Жыл бұрын

    Very EXCELLENT !!! congratulations to Both singers!!

  • @purnimakathayat1449
    @purnimakathayat1449 Жыл бұрын

    सारै मारमिक शब्द

  • @janakbhandari8633
    @janakbhandari8633 Жыл бұрын

    अति मार्मिक । मेरो मन पर्ने बहिनी हरु

  • @barunbhat5848
    @barunbhat5848 Жыл бұрын

    Nikai man chune marmik dohoree.jeri dee ra asmita bahiniko sangitik safaltako shubhakamana

  • @sunikakc3145
    @sunikakc3145 Жыл бұрын

    कहाँ बाट आउछ हौ यस्तो शब्दहरू मान्नै पर्छ 🥰🙏🥰🥰🥰

  • @devibaruwal3710
    @devibaruwal3710 Жыл бұрын

    सधै रुन हुन हिउँद बरिका जन्मेको घर दाजुभाइकाे हामाे घर खैत

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Жыл бұрын

    ❤❤❤❤❤ really beautiful, wonderful singing by super live folk duet singer BABITA Ji and lovely and sweet live folk duet singer Asmita Ji. Stay safe and healthy. Health is A real WEALTH:

  • @rasmitabakhrel1089
    @rasmitabakhrel1089 Жыл бұрын

    Rona man lago aajha yo song sunara😭😥😓🙏🙏

  • @user-ss9ih8oc2x
    @user-ss9ih8oc2x Жыл бұрын

    अहा कती राम्रो❤❤❤

  • @kamalabhandari1772
    @kamalabhandari1772 Жыл бұрын

    Sari man xune Live Dohori 🙏🥺🥺

  • @dhanbdrrokaya6733
    @dhanbdrrokaya6733 Жыл бұрын

    Yesma maile vanne kura kehi pani xaina jaslai pani parna sakxa tesaile annetha naninu hola🇳🇵🇱🇷👈️

  • @manjupandey318
    @manjupandey318 Жыл бұрын

    Jeri didi ❤❤❤❤ aafulai kamjor kailai nasamjhanu hola ❤

  • @tulanaghartimagar3183
    @tulanaghartimagar3183 Жыл бұрын

    Dubai janako sabda yakdam marmik xa👌👌👌

  • @manumayabhattarai4026
    @manumayabhattarai4026 Жыл бұрын

    दुबै को शब्द चयन अति राम्रो छ, असाध्य मार्मिक दोहोरी बैनी ।

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Жыл бұрын

    मुसिको गायिकी पन्लाइ कसरी बयान गरौ बयान गर्ने ठाउँ नै छैन हासो देखि आँसु सम्मका जस्तो गीत नि जति सुनेनी धित कहिल्यै नमर्ने

  • @anitawagle5174

    @anitawagle5174

    Жыл бұрын

    Nice

  • @Asmitasingh-rm4nd

    @Asmitasingh-rm4nd

    Жыл бұрын

    Dohori ati marmik laageo tapaiharuko gaayikipanlai ma salaam garxu kinaki ridaye xune sabda select garna sakne khubi xa tapaiharumaa.Jeri didi ko shor sabada ispastataa xa tehi nai Jierdidi ko bisestaa ho Thanks

  • @bashantidhungana630
    @bashantidhungana630 Жыл бұрын

    जेरि बैनि हजुरको सब्द कति मार्मिक छ के। नवलपरासी दुम्किबास आउनि कुराले महोत्सव गय धेरै साझ पर्दा सम्म कुरे घर टाडा भयकोले राति सम्म बस्न सकियन। भेट्न नपायको दुःख लागेको छ। प्रगति गर्दै जानु हिम्मत गर्नु माहान नारि हो हजुर। धन्यवाद

  • @kamalapanthi7228
    @kamalapanthi7228 Жыл бұрын

    Dohori nikai man par x

  • @bokagaming849
    @bokagaming849 Жыл бұрын

    Sacharai ramro geet gaaunu vyo dd boini ma pani dherai roya abadekhi na runuhaii jerii dd

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 Жыл бұрын

    Aajako dohori yadam ramro lagy dherai deharai badhai xa samita dallakoti ji Lai ma Saudi Arabia Bata Heri raxu ajhai ramro banidie junu ramro xa Hjr

  • @kusumsunar6732
    @kusumsunar6732 Жыл бұрын

    super nice dohori baini haru ko 👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @santapariyar5438
    @santapariyar5438 Жыл бұрын

    कठै बिचरा बबिता ले मेरो जस्तो तिम्रो कर्म ठुट्या छैना कि भन्दा मन समाल्न सकिना यस्तो नभन्नु म पनि हजुर जस्तै छु नानू म पनि मलनई पनि डिबोस मागेथे मैले त नदिई कन प्रदेसि भयर बसे छु छोरा छोरी छन तर नेपाल मा बस्न मनै भयना 😭😭😭😭😭😭😭😭😭😭

  • @hitgurung5840
    @hitgurung5840 Жыл бұрын

    म त भन्छु । तपाईहरु जो जो यो field म काम गर्नु हुन्छ । एक अर्कामा एक दमै ठुलो understanding हुनु पर्छ । एक अर्कामा by pass/cut गर्न साथ दुबै मा आबिशोस्। पैइद हु्न्छ । यो human nature हो यो चाहि कसैले control गर्न सक्छ । कसैले सक्दैन बेक्ती म फरक पर्छ । म चाहि ....!!!!

  • @sabitragharti9336
    @sabitragharti9336 Жыл бұрын

    dhohari ki rani sister haru malai sarai man parxa

  • @laxmimagar3259
    @laxmimagar3259 Жыл бұрын

    Aaha katti marmik sabdha harule variyako Sundar git ♥️♥️♥️♥️♥️🥲🥲🥲🥲🥲🥲

  • @sahanaghale9297
    @sahanaghale9297 Жыл бұрын

    Sarai man xune sabdha dd bahini ko❤❤😢❤😢😂👍👌👌👏👏

Келесі