जेरी मिडियामा रुदा रुदै बेहोस,शंकर संग छुट्नुको सबै कारण खोलिन|Jeri Shankar
जेरी मिडियामा रुदा रुदै बेहोस,शंकर संग छुट्नुको सबै कारण खोलिन|Jeri Shankar
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Babita Baniya Jeri
Camera
Samjhana Dhamala
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#babitabaniyajeri
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
Пікірлер: 9 600
नमस्कार म कमल सरगम,शंकर क्षेत्री र बबिता बानिया जेरी बीचको सम्बन्ध विच्छेदको बिषयमा गरिएको यो कुराकानी तपाईहरुको लागि प्रस्तुत गरेको छौ
@yamunamagar5814
Жыл бұрын
मेरो मन रुवारुवाएको छ
@khambubohara
Жыл бұрын
पाखे रहेछस शकर । औकात देखाइस । पैसाको पछि लागिस । 😕😕😕😕😕😕😕😕😕😕😕😕😕😕😕😕😕
@mayalamichhane0
Жыл бұрын
पापी शंकर आँसु ले बाटो नपाऊयोस
@kusumkc9078
Жыл бұрын
🥺🥺🥺🥺
@karnoli1791
Жыл бұрын
बधाई छ सरगम जी।।
अब शंकर छेत्री लाई डिबोर्स दिनै पर्छ भन्ने कोको हुनुहुन्छ नि यता हाजिर हुनु होला।🙏🙏🙏🙏
@dhanrayamajhi2236
Жыл бұрын
Dida ramro hola
@manishakaushal3739
Жыл бұрын
Aasta pgl sanga kina sambanda rakhnu xutako nai ramro 🙄🙄🙄🙄🙄🙄
@yamunamagar5814
Жыл бұрын
@@manishakaushal3739 खाइ शंकर दाइ राम्रो भन्ने को त नराम्रो villian रहेछ 😡
@manishakaushal3739
Жыл бұрын
@@yamunamagar5814 tai tw 🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄
@yamunamagar5814
Жыл бұрын
@@manishakaushal3739 शंकर दाइ को परिवार पनि राम्रो चैं होइन रहेछ
वा शंकर क्षेत्री जि ! बाहिर देखिने त गोरो छाला मात्र रहेछ । भित्री मन त सारै सारै कालो हरेछ । अबोध छोरी र महान आमा लाई जिउँदै मारेछ ।
@unishachhetri6474
Жыл бұрын
Ho raixa
कस्तो दुखद कुरा सुन्नु पर्यो । हिम्मत नहार्नुस् जेरी जि । तपाइको सफलताको दिन अवश्य अाउनेछ ।
Interview लिनुहुने लाई धेरै धेरै धन्यवाद छ, कस्तो नरम,शालीन तरिकाले भावना बुझेर लिनु भएको
@laxmimalla
Жыл бұрын
Pida yautai yautai raixa k garnu maile ta hikmat ni garna sakeko xina Didi mahan ho hajur
जेरि जि को कुरा सुनेर कसम आशु नै आयो कति दुख लुकायर हसेर हिड्नु भको रैछ। हजुर एउटा महान नारी हो चिन्ता नगर्नुस दिदि सबै ठिक हुन्छ।
@shushmaghimire5891
Жыл бұрын
Gv
@bishnu4032
Жыл бұрын
😭😭😭😭😭😭
@shovapariyar9224
Жыл бұрын
🥲🥲🥲🥲🥲🥲🥲
@shantimagar7078
Жыл бұрын
🙏😭😭😭😭
@nitasangraula3913
Жыл бұрын
jeri bahini hajurko kura sunera mero aakhabata aasu rokiyna
जेरी सिस छोरीलाई अभागी नभन्नु हजुर जस्तो हिम्मत भएको आमाको छोरी कहिले अभागी हुँदैन। Be strong 🥰🥰
@indirashiwakoti4146
Жыл бұрын
😭😭😭😭😭😭😭
बोली नै शलिन छ दिदिको हजुरलाई कुन कुराले सम्बोधन गरौं🙏 हजुरको कुरा सुन्दा मेरो जिन्दगीमा नि मेल खायो आँसु😭 रोक्नै सकिन 😭 मैले तोड्नको लागि सम्बन्ध जोडेको थिइन। Herat touching word दिदि🙏🙏be strong
@samjhanachhetri1931
Жыл бұрын
Aafulai samalanee kosis garnu house didi hajurko yes kura le Mera aakha bata aasunai barsiye yek din testo manxelai samalay paxarnaxa
@nimabudha9444
Жыл бұрын
kasto keti leune rahe xan sagkhar le rup ramro bhay pani usa ko man kasto rahe xa hermna
सबैलाइ हसाउनु हुने दिदिलाई मनमा यति धेरै पीडा😭😭 लुकाएर बाच्न बाध्य बनाउने शंकरलाई अबस्य दिदिको आशुले पोल्ने छ दिदी सानी छोरी छ अब नानुको मुख हेरेर अगाडी बढ्नु होला तपाइको प्रत्येक शब्दले आखा रसायो दिदी be strong d😍😍😍
"थुक्क शङ्खरे र शङ्खरेको परिवार जिन्दगिमा सुखको मुख देख्न नपरोस है यस्तो पापिहरुले जय पाथिभारा आमा सत्यको पोल्टोमा खुशी भरिदिनुहोस्🙏 असत्य पापिको घर देखि पोल्टोसम्म के भाग पर्छ त्यही दिनुहोस है आमा🙏😥😥😥😥
@baburamkhatri3913
Жыл бұрын
Hoo Sahi shathi
@suyogtheking3971
Жыл бұрын
Ho ni be strong didi😭😭😭😭
@s...l..5936
Жыл бұрын
होनि 😭😭😭
@birkhagurung8493
Жыл бұрын
YO CHOR CHUTIYA SHANKAREY KO PANI ABBA KO JINDAGI AASHU ASSHU MA DUBEY KO YO AAKHA LE DEKHNA PAU...BHAGAWAN...!
@aleenasworld1673
Жыл бұрын
Ho ni
यो क्षेत्री खुबै बाहिर राम्रो बन्दै हिड्दो रहेछ be strong जेरि सिस 3 करोड जनताले हजुरलाई साथ दिनेछन नरुनुहोस।
@kabitasubedi2711
Жыл бұрын
यस्ता खाते छन अनि सदै महिला नै गलत हुने😡
हे भगवान् कत्ति धेरै पीडा बरै ! हामी सुन्नेलाई यत्राे विधि अाँशु छ कसम 😭😭😭😭😭😭😭 जेरी जिकाे जिवनमा धर्ती नै भासियाे ,अाकाशले नै थिच्याे !!!
बैनि नरुनु हिम्मत गर्नु बच्चा को लागी बल्लीयो हुनु पर्छ राम्रो कला गला को धनि तपाइं राम्रो संग जिन्दगि चल्छ नरुनु भगवान ले संधै कल्याण गरुन 🙏🙏🙏🙏❤️❤️❤️❤️
जेरि जि नरुनुस यो शंकरलाई तपाइको आँसु लाग्छ ।
@sujitatamang4748
Жыл бұрын
Shankhar lai kada bhanda kada jel sajaya vaye ramro hune thiyo yesta gu khane lai 😭😭😭
@narendrathapa1078
Жыл бұрын
Rip sankar kathya
@jayaramparajuli3887
Жыл бұрын
शंकरे भन्ने मान्छे हैन् जनाबर हो।
@sanjivale
Жыл бұрын
Tehi vayera ta hola naya sambandha gasni halla chalirako xare bajar ma sankar g le
@ambikasuryabanshi7809
Жыл бұрын
आसु लाग्छ पापिलाई हप्तामा बुडि फेर्दै बस्न परोस मेरो आसिरवाद छ पापिलाई
बबिता जि को पीडा सुन्दै गर्दा आँखा बाट आँसु बर्सिरहयो😭😭कति पीडा सहनु भएको रैछ।यस्ता पापी सग छुटेकै राम्रो अब छोरिलाइ हेरेर मन बुझाउनु😭 7 बर्स बाटो बिराएछु भन्ने सोच्नु हिम्मत नहार्नु।
@manishabhul2602
Жыл бұрын
Sankar kukur saalaalai jiudai jalaaunu parchha
बाँकी जीवन सुखमय होस दिदी तपाईं को । तपाईंको छोरी ले कसैले गर्न नसकेको प्रगति गरेर देखाउन । 🥺❤️
नरुनुस जेरि दिदी हजुर यउटा अतभुत कला भयकि यउटा राष्ट्रिय कलकार हुनुहुन्छ ।हजुरकाे अाखा रसाउदा ससार र जनता काे अाखा रसायकाे छ😭😭😭😭
साडे सात बर्ष त रुवायो हजुर लाई तर त्यो संखर जिन्दगी भर रुनु परोस् तेस्लाई श्राप भयो मेरो म पनि टुहुरि हु आमा बाउको अभावको महसुस गरेको छु संखर लाई पत्नि र सन्तान सुख नमिलोस शखर लाई श्राप छ मलाई बाहुन बाजेले सकिस आशिर्वाद दे सकिनस श्राप नहोस् भन्नु भएको थियो तर सरि आज म एस्ता पापि र नामर्द कातर पुरुष लाई श्राप छ। संखर लाई कुनै पनि देबिदेवाता ले माफि नदिउन पाप मुक्ति नमिलोस ।
@Sapana18
Жыл бұрын
सहि भन्नुभयो रुनु परोस नारी कुनै खेलौना होइन।
@roboeditor4872
Жыл бұрын
papilai xodeko nai ramro sis bestrong
@unishachhetri6474
Жыл бұрын
Testo narke papi Lai santi kahile namilos
@anjilaoli1764
Жыл бұрын
Honi hai manmutu jaleko thaha nai bhayana tyo shankar jasta lai sharap nai lagos
@raipusta2606
Жыл бұрын
Moileni yslai jibanbhar runuparos kahilei hasnu napaos ani sakharko jun kt aako chani teslai yo junima logne bt paune maya kahilei napayos bhani sraap dinchhu
बिचरा जेरी GOD BLESS YOU ❤️❤️❤️❤️.कठै हाम्रो पित्री सतात्मक देश , नगरेको गल्ती पनि सबै महिलालाई मात्रै थोपर्ने ?? Be STRONG JEREE ❤️❤️
@atengabu7048
Жыл бұрын
महिला पावरमा के आउन थालेको पल र सन्दीपको दही दुहेर खायौ। अनि तगडा भई पछाड्नु बाध्य भा हो😋😋
@bisnabhandari7412
Жыл бұрын
Jeri baini tapaile tys papi lai chhodnus ra tapaila balla shanthi hunxa❤️❤️❤️❤️❤️❤️❤️
@ramprasadniroula8549
Жыл бұрын
Jeri babita बन्या jhutha boldai x
@sabitrakarki1363
Жыл бұрын
@@kritanshaghimire2086 ड
@sunitakhadka4545
Жыл бұрын
एस्तो कुकुर संग बसेर जिन्दगी बिगार्नु भन्दा त एक्लै बसेर खुशी हुनु जेरी दिदी ।
शंकरलाई डिभोर्स मात्र हैन गरेलु हिंसा को मुद्दा मा जेल हाल्न पर्छ
नमस्ते म सागर ढकाल प्रतिनिधि सभा सदस्य डडेलधुरा बासी आमा बुवा दाजु भाइ दिदी बहिनी हरुले मलाइ सुइ चिन्ह मा मतदान गरि अत्याधिक बहुमत ले बिजय गराउनु होला vote for youth be strong jeri didi
यो पापी र एस्को परिवार ले समेत जीवनमा कहिल्यै शुख शान्ती नमिलोस आँसु नै रोक्किएन be strong jeri ji
@ugal4678
Жыл бұрын
jeri dd mahan hunuhunchha hajur mirtuko mukhabata farkera aayara pani hami samu hasera hinnu bhako kura aaja tgaha paya tyo sankhar bhanne malaita thaha pani thiyana aaja thaha pani paya trara aajai aantim pani ho testa daka ko kasaile pani sangat agaros bhagawan pani tadha hunechha jeri dd ko aasu lagne chha teslai
@apsarakc5967
Жыл бұрын
रनडो साला जतिजना सँग गित गायो उति जना सँग पेरेम हुनछर आफुजसतै सोचेको बबिता लाई
हे भगवान सुरु देखि अन्तिम सम्म रोएरै सकियो आफू भित्र भित्रै जिउदो लास भएर पनि दुनियालाइ मनोरञ्जन दिन सक्ने हजुर लाई सम्मान छ जेरि जि अब बलियो भएर अगाडि बढ्नु पर्छ आफुलाइ माया गर्नु सब ठिक हुन्छ ❤️❤️❤️❤️
जेरि दिदि हजुर को कुरा सुनेर आँसु नै आयो।अबका दिनमा हजुरको आँखा मा कहिले आशु नआवोस्।
यस्तो अत्याचार सहेर कोही नबस्नु होला स्वार्थको लागी सुरु भाको सम्बन्ध अन्त्य हुन्छ नै🥺🥺Be strong Jerri did ❤
पात झरेर कुहिने नै हो रुखलाइ कुनै असर पर्दैन केही समय उजाड त देखिएला ऋतु सङ्गै पालुवा पलाएरै छोड्छ दिदी ❣️❣️ जस्को दोहोरी सुन्दै हासेर हरेक पिडा भुलिन्थ्यो उनकै पिडा यस्तो 😭😭😭😭
आर्थिक रुपमा शसक्त नारीले त यति पिडा भोग्नु पर्छ😭😭 अरु नारीले कति भोग्नु परेको होला😥😥 जेरी दिदी be strong❤ हजुरको। पुरै interview हेरेर एकछिन पनि आशु रोकिएन्😭😭😭
शंकरेलाई जुनसुकै हालतमा कारबाहि हुनुपर्छ । संगितकर्मिहरु कलाकारहरु सबै सबैले साथ दिनुस प्लिज यस्ता नर पिचासलाई छोड्नु हुँदैन ।
नारी शक्ति की खानी हुन् ।नारीले चाहे सँसार नै जित्न सक्छन् ।हरेस नखानु जिवनमा धेरै प्रगति गरेर जिवन उज्यालो बनाउनु हजुरलाई धेरै धेरै माया र साथ छ।❤️😘
त्यो पापि लाई कहिल्यै शुख नहोस बाहिर सबैलाई हसाउने दिदि को यति दर्दनाक पिडा😢be strong didi🙏
@bhagwotipoudel7790
Жыл бұрын
कति पापि रइछ यो शकर भने मान्छे यसलाई कइले राम्रो हुन दिदि को आशु लागछ
जेरी हाम्रो देश नेपालको गहना हुन् हामी सबैले उनलाई पोत्साहन दिन पर्छ !
संकरकाेा पनि बहिनी हाेला नि त्यस केास पनि यस्तो हुन परेास र दिदिकाे नयाँ जीवन सुखमय हेास
दिदि हजुर को जिन्दगि को पिडा ले सारै रोय म 😭😭😭😭😭😭😭😭
आज मेरो वास्तविक जिवनमा घटेको पिडा, नै याद आयो 😭😭😭😭😭😭बबिता दिदि को पिडा सुन्दा म धेरै भावुक भएको छु 😭 यहाँ केही शब्द लेख्न सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😇😇😇😇😇😇😇😭😭😭😭😭🤝🤝🤝be strong diju 😭😭😭🙏
@kamalabhatta7199
Жыл бұрын
same story 😭😭😭😭😭
@bishnukharel15
Жыл бұрын
Shankar will get trouble in the future
@anjanathapamagar5687
Жыл бұрын
😭😭😭😭😭😭
@boharasanukanxu3915
Жыл бұрын
parmila di ani hjr laai kasto xa ahile jaha hunuhunxa sadhai tapai ko vagawanlr khyal garun raxya garuna
@mychennel.3591
Жыл бұрын
Same story 😭😭😭😭😭😭😭😭
आँसु रोक्न सकिन हजुर । भगवान् ले हजुरको सबै कामनाहरु पुरा होस् दिदी ❤️❤️
@rojoli9236
Жыл бұрын
आँसु आयो दिदी रोको देखेर 😂😂😂😂😂
@rijanshahi6568
Жыл бұрын
Dee divorce nai dinos yesto manxe lai plz yesto manxe sagga basna sakidaina
@teamsubbu4732
Жыл бұрын
नरुनु बइनि तेयपापि लाई कइले सुखहोन
@MissionJRnepal
Жыл бұрын
Be strong sis ♥️♥️
@pujaregmi1788
Жыл бұрын
Aarko keti sanga lageko keta sanga basna hudaina biswas alikati pani hudaina maile ta pahila vaneko thiy yo keta ko aarko keti xa vanera 🥲
आज रुवाउने मान्छे ले भोलि आफैं रुनु पर्छ be strong mam
त्यो पापि शँकरेलाइ जहाँ जहाँ जान्छ त्यसलाई त्यो हिड्ने बाटोमा तगारो लागिएको होस् । हे पशुपतिनाथ यति रुवाई राख्ने पापीलाई ।
धेरै रोय धेरै। आँसु थाम्नै सकिन। धेरै सहन सक्नु भयछ। मलाई त पहिले सन्का लागेको थियो सन्करले केटी मान्छेलाइ सम्मान गर्न सकेको छैन भनेर। True love गर्ने सबैले रुनु पर्दो रहेछ कि के हो यस्तै हुदो रहेछ।
जेरि तिमि रोएको सुहाएन बलियो भयर अगाडि बठ 😢❤❤❤❤
@sabinagiri5311
Жыл бұрын
Good
@bimalachapain9150
Жыл бұрын
उठ
@purnakc3746
Жыл бұрын
मान्छे सुहाउन को लागि रुन्छ र भनेको manko पिडा बुज्नु न हो
@bhimkunwar7651
Жыл бұрын
तपाइको जिन्दगी बर्बाद गर्नेलाइ छोड्नु हुन्न बबिता जि सत्यको बिजय हुन्छ । नबिराउनु नडराउनु न्याए पाउनु हुन्छ तपाइले अबस्य पनि ।
त्यो पापि लाई सराप लागोस कहिले पनि श्रिमतिको माया र सन्ताको माया कहिले नपाओस सधै अभाबमा बितोस र त्यो निसन्तान होस 🥹🥹 जेरि दिदि तपाई हिमॅमत नहार्नुस त्यो पापिको अगाडि एउटा असल इमान्दार त्यो बाउलाई घि्रणा गर्ने छोरि बनाउनुस 😢तपाईलाई माया केयर गर्ने बुझने छोरि छिन दिदि😢😢be strong be careful 😢
@laxmirai6586
Жыл бұрын
हो नि जेरीको पाप लाग्छ ,त्यो पापी कुकुरले सधैं रुनु परोस् राक्षस ।
हाम्रो जेरी राम्रो जेरी❤हँसिलो मुहार भएकी हाम्रो गोर्खाली चेली तिमीले रुएको सुहाउदैन् ! तिमी स्ट्रोङ हुनु पर्छ,छोरीलाई त्यस्ता घृणित पिताको अवश्यकता किन ?? छोरीलाई तिम्रो साथ नै काफी छ,धैर्य गरौं बिन्दाश भएर अबको दिन अझै राम्रो हुनेछ ! २१सौं शताब्दीमा यतिसम्मको तनाव सहन सक्ने महान नारी जेरि🙏🙏
नरुनु बैनि,तिमी हिम्मत भएको मान्छे हो । हामी तिम्रो साथमा छौ
@rammayashrestha3170
Жыл бұрын
सारै दुख लाग्यो सबैलाइ पर्छ सहेर अगाडि बढनुस भगवानले अबश्य साथ दीनुहुनेछ
@rajenbhandari7455
Жыл бұрын
Ho ni
@kalpanabhatta9720
Жыл бұрын
सारै दुःख लाग्यो बबिता जी हिम्मत ठूलो हो हजुर हिमती महिलाको उदाहरण हुनुहुन्छ। छोरी काे मुख हेरेर बाचनुहोस्। जीवन सगर्ष हो, सँगर्ष जीवन हो संगर्ष गरेर जीवन अगाडि बढाउनुहोस् सफलताको शुभकामना छ।
@laxmibhandari5443
Жыл бұрын
बिचारा जेरीले कति पिडा भोग्नु परेको रहेछ शंकर भन्ने मान्छे धेरै पापी हो त्यसलाई भगवान्ले कहिले पनि माफ गर्नू हुन्न ।नरूनु जेरी जि हजुर लाई अब बल्ल बाटो खुल्यो भगवान् ले शक्ति दिउन् स्वार्थी लाई भुल्नु पर्छ
@saritagurung4152
Жыл бұрын
❤️❤️❤️❤️❤️
सधै हसाउने जेरि को आखामा आँसु ल्याउने तो पापिको प्रगति कहिले पनि नहोस । हार नखानु जेरि सन्सार मरेको छैन ।
कति कष्ट सहेर, आफुलाई माया गर्ने मान्छेलाई साथ दिदै बस्नु भाको रहेछ।यो भन्दा त् एकल जिन्दगी नै ठिक बरु। छोरी छिन तिनको लागि पनि बाच्नु पर्छ दिदी। Be strong😥😥😭😭😭
जस्ले धेरै माया गर्छ उसले धेरै रुन पर्छ be strong dd aafno xori rw aafno barema sochera agadi badnu
प्रेम बिवाहा गरेर धोका दिने शंकर क्षेत्र लाई कहिले सुख न होस तेस्को त हात खुट्टा भाचेर कानुन दिउन मिडिया र आफन्त हरुले🙏🙏
@sabinaadhikari3690
Жыл бұрын
Da सहि कुरो😉
@swostikakarki00
Жыл бұрын
Papi sagkar
@nirmalapahari5712
Жыл бұрын
दिदी म पनि हजुरको माईति गाउकि हो दिदी यो चोर खाते लाई छोडनु दिदी पापि खाते चोर
@rosunarana5234
Жыл бұрын
Sankerkoni hatkhutta vachdinuparxa dhokebach kutta
@rosunarana5234
Жыл бұрын
Jeriji atikai naxodnu sabai paisalinu naxodnu hai jreriji teslai xodnuparxa
आधुरो प्रेम कसैको नहोस किन भने, भुलेर जानेलाई भन्दा बढी भुल्न नसक्दा नसक्दै पनि,भुले जस्तो गर्नु पर्नेलाई पीडा हुने गर्छ 😭😭😭💔 Be strong DD💪🙏❤️❤️😘
अत्यन्त सहनशील हाे दिज्यु हजुर यति पिडा हुदा पनि सहेर बस्ने सम्बन्ध बिच्छेद भएकै राम्रो दिदीहजुरकाे कुरा सुनेर निकै भाबुक बनायाे।
जिन्दगि लामो छ दिज्यु।। धोका दिनेले कुनैदिन पस्चाताप गर्नुपर्छ।। आफु सत्य भयर हिड्दा सदैब गर्ब लायक जिन्दगी रहन्छ।।।आफुलाइ बलियो बनाउनुस।।
जेरि दिदी को सम्पुर्ण कुरा सुन्दा आँसु थाम्न सकिन नयाँ जीवन नयाँ तरिका ले सुरु गर्नु होला प्यारी दिदी 🙏🙏🙏🙏🙏💞💞💞💞💞😭😭😭😭
Mahilako jivan ma yasto khelwad garni sankar talai jivan ma kaile valo nahosh sadhai royara hinna parosh tero sampatiko lagi dilai taile yati samma garish tero kaile jivan ma ramro nahosh be strong di hajurko lagi sabai x tara sankar ko lagi aba khoi hunna😭😭❤️❤️
Jeri didi be strong dherai mahila xan hajurko jasto pida yeuti mahila nai ho arko mahilalai dhoka ra dukha dine tyo ketilai kaile shreemanko maya namilosh.... mero bhagawansanga prarthana xa....
सुरु देखि अन्ते सम्म रोयरनै सकियो धरै आँसु बगाय सारै मन छोयो दिदी be strongg
@sunitalama2964
Жыл бұрын
Be strongg baini hjr aasule ramro ta hudain
@manjubaniya6417
Жыл бұрын
😭😭😭
Be streng sister ! दिदी तपाईको गीत सुनेर हामी अाफ्नो पीडा बिर्सिने गर्थ्यौँ ,दिदी तपाईं भित्र यति धेरै पीडा नअात्तिनुस् हिम्मत नहार्नुस् ।😭😭😭😭😭😭😭😭😭💕🙏💕🌷🌷🌷🌷🌷🌷🌷
@saraswotitimilsina8420
Жыл бұрын
यो पापिलाइ सजाई हुनु पछ जेरि सिस
@ushakarki5685
Жыл бұрын
जेरि दिदी तपाईं निराश नहुनु जिन्दगी लामो छ तपाई प्रतिभा को धनी मान्छे हार खाएर बस्न हुदैन उस्ले केटि पाउछ भने तपाईंले पनि एक से एक मान्छे जिन्दगीमा पाउनु हुन्छ दिदी 😍
@geetadhital2389
Жыл бұрын
Be starting 😢dd😭
@khimarana8287
Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭
@manjugrg4937
Жыл бұрын
Be strong sis
Dhereei ramro nirnaya लिनु बबिता जि ले
Didi belaima hjr le ramro garnu vayo gharma aafno budi huda huda nai bahira arko kti saga masti garne buda chahidaina ra barambar pida ma marera bachnu vanda xutera basnu ramro ho didi hjr saga sabai thok x hjr le himat kahile naharnu jhan testo sworthi ra ghamanda manxe lai dekhaunu parx ahile hjr lai ruhayra arko saga xhhyak khushi hunx ta ek din didi harulai samjhera tyo sworthi ra ghamanda kta din rat rune x tesko yo din aaune x hjr god lera samaya teslai testo dinma puryoux ki usle chahera kehi garna sakdaina please always be strong didi🙏🙏🙏🙏
हिम्मत न हार्नु सधैं strong बन्नु परमेश्वर ले सधैँ रक्षा गरुन !
@pratigyapoudel9072
Жыл бұрын
पेरेम गरनि बेलामा केभनेर गरेको हुदोहो
सत्यको सधैं जित हुन्छ दिदि हार नखानुहोस 🙏
@sashisashi1331
Жыл бұрын
सत्य को जित पक्कै हुन्छ हजुर्ले धैर्य गर्नु है नरुनु दिदि 😭😭😭😭😭😭😭
तिमी मनको सफा छौ जेरि बैनि
@dineshchhetri6371
Жыл бұрын
आफ्नो स्टाईल मा बाच्नु ल बैनि
Dd aba tapai strong vaisaknuvayo jhan khusi lagyo malaita Aba yeti dherai pragati garnuki tyo ghutghutera moros khate Pachutara morxa Aba jhan tapailai ojai dherai pragatai garne Bato dekhaunuvakoho vagwanla ❤️
संकरलाई भगवानले कुनै दिन यस्तै धोका दिने युवती मिलोस भन्ने को को हुनुहुन्छ!!
@sushmarana4298
Жыл бұрын
yastoo sanka garne sanga basna sakinnna auta xori lai jasari ni pallna r hurlauna sakinx sanka garne sanga manasik tanab dine sanga ta bilkul bachana sakina testo husband vanda t eklai jiban thik hunx didi
@jokergamer3230
Жыл бұрын
Me
@anishabanu9480
Жыл бұрын
prithvi golo ghumxa palo sankare ko pnii awasya aauxa
@erikakattel9428
Жыл бұрын
Ma pani tapai le bhanu bhayeko jastai chahanchu
@jivanistha036
Жыл бұрын
Ma ta tyo sadak ko kira sadakai ramne ho vanchu Jerry di i always pray for God for your bright future
आजको यो दिन ले तपाईंको जिन्दगिमा सफलताको अरु उचाई थप्ने उर्जा मिलोस!!! हामि सधै तपाईंको साथमा छौ जेरि दिदी!!!
be strong sis.हरेस नखानुस हजुरको साथमा हामी छम . Sankhar को अगाडी हजुर ले केहि गरेर देखाउनु पर्छ । हिम्मत हार्नु हुँदैन ।
सर्ब प्रथम त आदरणीय जेरि दिदि लाइ मनै देखि सम्मान व्यक्त गर्दछु।हिरा सधै हिरा नै हुन्छ पुरानो र नयाँ को सबाल हुदैन तपाईं भनेको हिरा हो ।दोस लाउदैमा केहि फरक पर्दैन ।यो समाजमा महिला लाइ दोस दिने चलन छ।तेसैले न आतिनुस दिदि ज्यु हजुर जस्तै पिडा भोक्ने महिला धेरै छ तपाइको पिडा ले मेरो नि मन दुखेको छ।तपाईं पहिला को जस्तै अगाडि बड्नुस सहयोग समर्थन को लागि हामि छौ म छु ।i love you dd
सत्य काे जित हुन्छ मन नहारनु जरि 🙏🙏🙏🙏🙏😭😭😭😭😭
@praptibk7784
Жыл бұрын
कुकुर शकरलाई फासी दिनु पछ
जति रुन्छेउ रोइदेउ जेरि बगाइदेउ तिम्रो मनको पीडा भोलि कादिन हरु मा खुशी मात्रै देख्न पाइयोस यस्ता बिपासु शीत बस्नु पर्दैन 2/4 दिने जिन्दगीमा भोलिको साङितिक यात्रा सफल होस
@shovaadhikari2120
Жыл бұрын
जेरी नानी शंकरे लाई खाते बनाएर मात्र डिभोर्स गनुपर्ने 😭😭😭😭😭😭💕💕💕💕
@lalitaupreti9538
Жыл бұрын
didi narunuhos 😭😭😭😭😭😭 tysta kukur lai paplagnixa voli tyo randi aaunili pani tyosarinai xodnu paros tanab ai tanabma bitos jindagi😭😭😭😭
@tulasarai4050
Жыл бұрын
Anna vat khako manxe vya Maya gareko manxelai chintheu ghas khako manxe pasu rahex arkako jibanma khelwat Garne gu khane pasu teu Sankar paisako matra pxi lagnelai Jeri Ddko aasu Lagos pasulai
Be strong jeri dd hjrko sabai kura sunera mero aasunai rokiyna hjr Mahan hununx
रूनु हुन्न है त्यस्ता खत्तम मान्छेकाे लागि be strong sis testa khattam manxeharu dherae hudo raex . Aba Bachnu parxa hae garer dekhaunu parxa testalae
बच्चा को लागि बच्नुपर्छ भन्ने कोको हुनुहुन्छ नि यता हाजिर हुनु होला।🙏❤🥀
@chandashree7994
Жыл бұрын
बच्चाको लागि नै छुट्टाछुट्टै बसेको राम्रो होला हजुर । बाबु आमाको दिनदिनै यस्तो देख्दा बच्चामा के असर पर्छ?
@yamunamagar5814
Жыл бұрын
@@chandashree7994 हो हो हजुर
@kavitasharma3474
Жыл бұрын
म बच्चा को लागि नै जीउँदो छ
@sudipsunar2358
Жыл бұрын
बच्चा मात्र होइन आफ्नो लागि बाच्नुपर्छ
@manpreetkour381
Жыл бұрын
Me
खत्तम रहेछ शंकर छेत्री जेरि दिदी हार नखानु ल। छोरी को लागि भएपनि केही गर्नु पर्छ। हामी छोरी को जिन्दगी येस्तै रहेछ सधै भरी माया छ ।अब जिन्दगिमा बिहे गर्नु छ भने आफुले भन्दा बढी माया गर्ने मान्छे सङ बिहे गर्नु र आफू लाई बुझ्ने सङ ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Be strong dd😭😭😭छोरी को लागी भऐनी आफन्नो मन समालनू॥😭😭
यो आशु को पाप नलागोस😢 💔 stay strong jerry lots of love❤
@bimalabashyal6421
Жыл бұрын
Yo aasu ko pap laghos vannu na 😢😢😢
तपाईँ जक्तिको strong मान्छे ले यसरी रूनू हुदैन sis..अत्याचार त सहनै हुदैन. हजुर लाई हेरेर दिदिवहिनीहरुले केहि सिकुन! Be strong sis❤️
@ganganeupane4931
Жыл бұрын
जेरी वैनी त्यो डाका शंखरलाई चांडै डिवोस दिनु नै तपाईको जिवनमा सफलताले छाउने छ
@romanthapa1372
Жыл бұрын
Sahi kura be strong jerry😢
@sapanashrestha3009
Жыл бұрын
Be strong dee
@yogendrakarki4066
Жыл бұрын
Right
जिन्दगी जिउन महिला ले कुन लेबल सम्म सहनु पर्छ भन्ने कुरा जेरि को कथा सुनेसि थाहा हुन्छ 😢😢Be strong
सारै आसु आयो।।।। हामी महिला को जिन्दगी ।।
यस्ता श्रीमान हुनु भन्दा नभाको बेस बाकी जिन्दकी राम्रो होस्
बिहेकाे दिन लगाएकाे त्याे सिन्दुर र पाेते फेरि आज अन्तिम दिन कति सुहाएकाे कारण बस😭😭धेरै अाशु अायाे दिदी नरुनुस 🙏🙏
सत्य कुरा बल्ल खुलेओ अन्तिम मा शंकर नै हुतिहार रह्छ थाहा भयो एक्लो जीवन थिक हुन्छ नानी को लागि केही हुनुपर्छ बैनी को नया जीवनको शुभकामना गल्ती उशै कोअनी बेथा जति बैनी लाइ
यति धेरै पीडा रहे छ बबिता दिदी तपाईलाई पहिलाको भिडियो हेर्दा मैले भनेको थिय तपाईहरुको बिछोड हुनुहुदैन मिलेर बसेको हेर्न चाहान्थे तर अाज तपाइको यो पीडा सुन्दा सारै मेरो पनि अाखाँ बाट अासु झरेयो तेस्ता गल्त मान्छे सङघ बस्न उचित हुदैन दिभस भयो बधाइ छ ! अब तपाईको कर्म गर्नुस तपाईं सङघ के कमि छ र कला छ गला छ टेन्सन न गर्नुस तपाईं रुयको सुहाउदैन अब हासि हासि जीवन जिउनुस शंकर को अगाडि! थुक्क शंकर जि तिमिलाई बबिताको अाशुले पोल्छ है तिमी कलाकारको नाम मा कलङकार रहेछाै जि लगायर सम्धन गर्ने लाहिक त रहेनाै छाै तर हिजोको दिनमा पर्दा मा तिम्रो कला हरु मन पर्थेयो तेसैले जि लगायको! तर तिमी मान्छे पापि रहेछाै दु:ख!! लागेयो अन्त मा बबिता दिदी अब तपाईं पिडाको बन्धन बाट छुत्नु भयको छ कला गला लाई अगाडि बधाउनुस है हरेस न खानुस !!!
जेरिको आसु लाग्नेछ त्यसलाई👈️👈️ जेरिको आगामी दिन अझै प्रगतिमय होस #SATYSTRONGE JERI JI
जेरी दिदी आज सम्म रोएको देखेको थिईन ठूलो चोट परेको रैछ god bless you sis
जेरि मलाइ अतिनै मन पर्ने कलाकार हजुरको डिभोर्श हुने कुरा सुन्दा गल्ती जेरिको छैन है भनेर मनको हेरेक कुना मा 100% बिश्वास भरिएको थियो 💕💕💕💕 आजको यो इन्टरर्भ्यु हेर्दा मैले मन थाम्न सकिन जेरि दिदी जति रुनु भयो त्यो भन्दा कयौं गुना म रोये😭😭😭😭😭😭😭😭 आफ्नो परिबारको इज्जत जोगाउन येति पीडा सहनु भएको रहेछ आज देखि त झन म जेरिको ठूलो फ्यान भए सोलुट छ येस्ता महान नारीलाई 👍️👍️👍️👍️👍️
Be strong dede we always love you ND support you ♥️🥲🤗
बबिता दिदी लाई यति धेरै पीडा दिने शँकर लाई जिबन भर पछुतो को साथ यस्तै दुःख र धोका त्यो केति सँग पनि होस ॥
पापी संगकाे सँगत ले सँधै मन रुवाउछ बहिनी बन जलेकाे संसारले देख्छ मर्ममा जलेकाे कसैले देख्दैन मन मिले सिनाे साग खाएर जीउन सकिन्छ। याे पिढाले सँधै रुवाउछ जीउनेलाई मात्र थाह हुन्छ बा बिना पनि अामाले सन्तानलाई माया ममतामा कमी हुदैन बहिनी हिक्मत नर्हानु म लाई पनि तपाईकाे जस्तै हुदा दुई छाेरी पालेर जीवन बिताएकाे अहिले मेराे छाेरी दुबै अमेरिकामा छन जन्म अामाले दिने हाे कर्म भगवानले दिन्छन। यस्ताे भएर सँगै हुनु भन्दा शिङ्ग हुनु बेस छ ।हामी सन्तान जन्मा दिन सकिन्छ भने अाफ्नाे सन्तानलाई बाटाे लगाउन सकिन्छ नरुनु बहिनी तपाईका ति पिढाका अाँसुले शंकरले बाटाे पाउनु गाराे हुन्छ।
अबको जिन्दगी हासेर जिउनु सिस पल पल खुशी मिलोस God bless u❤❤
Jeri DD, please be strong. You are beautiful inside and outside. Good that you are finally out from abuser. Wishing you peaceful and beautiful life ahead.
हामी अविवाहित छोरी चेली, विवाह भन्ने पबित्र नाताको शब्द सुन्दा नि जिउ कामेर आयो! कतै भोलि मेरै दिदी बहिनी मेरै छोरी हरु लगायत आफ्नै यस्तो दिन आए कसरी सम्हलिनी? कसैलाई नहोस् यस्तो 😭😭
एउटा नारिले हरेक दुख सहन सक्छे तर आफ्नो श्रीमान अरुसाङ्ग लाएको देख्न कदापि सक्दिने😭😭be strong dd😭😭😭
@laxmishrestha2895
Жыл бұрын
😭😭😭😭😔
jeri bahini jindagi ma jati runu vayo dukha , kasta vognu vayo . aba kahile narunu hos . Tapai mahan nari hunu huncha . chori ra tapaiko pani khusi ko din aune cha . himmat liyera agardi bardnu hos . Tyo papi , byavichari , fatahalai sadhai variko lagi birsidinu hos . Tyo manche tapaiko jiwan ko karda , tagaro , dhoka , tyo khate ho . Tyasle pachi mritu lok ma gayera tyo sabai sajaya vognecha . Hasera jiwan bitaunu hos vanne kamana cha .❤
Kasto naramro lagyo tyo pida sunera…. Chutinu naramro haina …. Sambhabana nabhayepachi alag hunu ramro huncha….kasto abuse gareko bichara…. Jeri ko ektarfi maya…. Live your life Jeri. Live for yourself and for your daughter!
रुप को घमण्ड कहिल्यै पनि नगरा सङ्कर एउटा सुन्दर फुललाई पनि थाहाँ हुदैन" म मन्दिर जान्छु कि चिहान भनेर !! जेरि को आँसु ले एक दिन पकै पोल्ने छ 😣 जेरि दिदी हिम्मत न हर्नु शुभ प्रभात !!
महिला अधिकार बादी दिदी बहिनी हरु यो भिडियो लाई आधारमा शकर लाई महिला हिसा, घरेलु हिसा को मुद्दा हालेर तुरुन्त कार्वाही अघि बढाउ । जेरि लाई सबै ले सहयोग गरौ र उन को सफल जीवन को शुभकामना दिदै , आवश्यक गरौ ।
मिडिया को कारण ले नै यहाँ सम्म पुगेको मान्छे मिडिया मै गएर यति धेरै झुट बोल्दो रहेछ मिडिया नै नदेखेको कति नारी हरु यस्ता घरेलु हिंसा का सिकार भएका होलान् बबिता हजुर strong हुनु पर्छ स्वार्थी दुनियाँ को अगाडि रोएर होइन हासेर अगाडि बढ्नु पर्छ ल
Aasu thamiyana😥😥 be strong jeri dee 🙏
@devimayadawadi5445
Жыл бұрын
धन्यबाद छोरी तिम्रो पीडा सुन्दा मेरो मुटु फुट्ला जस्तो भयो डिक्कारछ छोरीको जिन्दकिआबभन्ने नेपालको कनुनमा यस्ता नरपिचासलाइ कानुनी सजाय दिने कानुन बनोस ।
बाहिरी हाँसो देखाएर हिड्ने मान्छेको यत्रो पीडा लुकाएर हिडेको जेरि केही छैन अब जेरि बहिनी be strong Dont cry bahini ❤️❤️❤️❤️❤️❤️❤️
सारा नेपाली चेलीले भोगेको यथार्थ घटना सारै मन रोयो दिदी सहास आट बटुलेर धेरै खुशी भाको देख्न पाम दिदी 😪
Be Strong DD🙏🇶🇦हजुरको interviw ले सारै भावुक बनायो😭
अगाडि बाढनुस दिदी जाबो पोइ नभएर केइ हुदैन ❤️❤️तपाई को यो भिदियो देखेर मलाई पनि आठ आको छ strong hunu didi
सरस्वती माताको कृपा सदैब रहिरहोस दिज्यु ! त्यो पापिलाइ हजुरको चोखो मायाको श्राप लाग्नेछ ! सम्पुर्ण नेपाली सङितप्रेमी हजुरको साथमा छ दिज्यु ! वीर गोर्खाली चेली हो हजुर हिम्मत नहार्नु है दिज्यु ! आउदो दिन सोचेजस्तो सुखद बनोस स्वास्थलाभको कामना दिज्यु ! लभ यु
@manishabhatta6338
Жыл бұрын
सहि हो दुख पाउनी छ त्यस्ले😡😡😢😢