No video
"जेरिलाई चप्पल चोरेको आरोप" सबुत लिएर आए शंकर क्षेत्री, हेर्ने पर्ने भिडियो । १६.०४.०७६ HD
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BabitaBaniya_ShankarChhetri #LiveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
Пікірлер: 1 500
इन्द्रेणी कार्यक्रम दैनिक हेर्ने हामी कति जाना छ्म।👇️👍️🙋🙋✋✋
@SyangtanBro97
5 жыл бұрын
👍️👍️👍️
@Technicalpkcom
5 жыл бұрын
@@SyangtanBro97 Tq hjr
@bhagwatikhanal5611
5 жыл бұрын
Mani
@sarmilagoutam4273
5 жыл бұрын
ma pani
@mrvirval6629
5 жыл бұрын
मी
बबिता बानिया जेरी दिदी र शंकर दाजुको रमाईलो दोहोरी
@rajuneupane6993
5 жыл бұрын
Dizzu ko dance pani supper
@bhimbabukoirala7915
5 жыл бұрын
अनि खिमा बैनिको नचाइ झन रमाइलो
@xetrikiran9006
5 жыл бұрын
timro nach kada xa khima
@sabitrathapa4120
5 жыл бұрын
Jasto geet gaunu hunthiyo testai ramro nacha ystai gari agadi badnu
@okhaldhunga4382
5 жыл бұрын
तिम्रो पनि राम्रो छ, दोहोरी, नाच पोहिलो पट्क देखियो, दामि
ईण्द्रेणीमा जेरी, अाउनु पर्छ फेरि फेरि👍️👍️ जेरी अाउदा बहुतै रमाइलो हुन्छ😁😁
@sauravshrestha5688
3 жыл бұрын
Yyu
जेरि आए पछि इन्द्रेणीमा हङागामा हुन्छ।धेरै रमाइलो कुनै शब्द छैन व्यक्त गर्न ।😘😘😘😘😘😘
जेरी दिदिले बबाल रमाईलो गर्छिन आज😍😍😍😍
आहा हाम्रो भाइ chhatra sahi बहिनी khima roka छमछम नाचेको कति राम्रो कति रमाइलो हाम्रो indreni यो दोहोरी मन पराउने को को हुनुहुन्छ Lu आउनुत
कणेल सर जेरि लाई सदै रक्नु न इन्देणी मा।मिल्छ भने।।मेरो आनुरोद
@devilaljaishi6018
3 жыл бұрын
,
जेरि गोर्खाली हुनुहुन्छ तर उहाको खुबी जति छ जहासम्म लाग्छ कुनै नारीमा देखिन आत्मा देखिनै सम्मान छ।
रमाइलो दोहोरी सथै खिमा र छत्र को डान्स पनि।को को हुनुन्छ इन्द्रेणी नछुटाइ हेर्ने ?
@sabinamagar2209
2 жыл бұрын
bytes
शंकर र, बबिता जेरि लाई माया गर्ने जति यता छत्र शाही र, खिमाको डान्स मनपर्ने जति यता
@smartkc4388
5 жыл бұрын
🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺
@omprakashniroula337
5 жыл бұрын
@Man b lama Makawanpur hetauda Man b lama get dohri chair babal xa
@gakulbhandari1811
5 жыл бұрын
MAn paryo paryo
@sushilxettri5065
5 жыл бұрын
म्याकुरि
@dhurbachaudhary8576
5 жыл бұрын
Nice bahut man paryo
सर्बप्रथम त सबै संगीत प्रेमी र हामी लाई माया गर्ने दर्शक श्रोता हरुमा नमस्कार अर्पण गर्छु,,,,,निकै समय पछी फेरि नयाँ दोहोरी गाएको छु,यो भाका हाम्रो आफ्नै गित चोर को सन्तान रोइला एल्बम को हो र केही तेस्मा भएका शब्द बाट थालनी भएको छ,,,,कृपया जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनुहोला यहाँ हरु को माया सहयोग र साथ को सधैं आशावादी छौ
@puspabhattarai1980
5 жыл бұрын
Ramro xa ho sist Jeri..
@reshmakatuwal763
5 жыл бұрын
Malai hajurle gayeko dohori Sarai man parx
@kushaariyal1452
5 жыл бұрын
Plz jeri baini yk patak bal chandra baral saga dohori gaunu na
@bishnushrestha2326
5 жыл бұрын
I like Jeri but I don't like Shankar
@sitaarmaja8076
5 жыл бұрын
🙏🙏JERI SIS ko BABBAL xa dohori badhai xa hajurko jodilai👏👏👌👌😍😍
आहा!अत्यन्तै रमाइलो कार्यक्रम ABC इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण लाई हृदयदेखि नै दर्शन नमस्कार !!
यो दोहोरी सुनेर कोको ले मजा र आनन्दा लिनु हो एत हजिर हुनु है
@saratara3227
5 жыл бұрын
Jeriko bura buri ko ghasanly xheuma basheko Buwa Haruko man Katai Dukhyo ki
जेरिको दिदिभाइको गित सुन्न मन हुने म मात्रै हो कि अरु पनि हुनुहुन्छ झनै रमाइलो हुन्थ्यो....... 😋तुल्की र जुठे अनि चोरको सान्तान😋haha
@bhimbabukoirala7915
5 жыл бұрын
✋
@bhupendrathapa9202
5 жыл бұрын
हेलो नमस्ते बहिनी
@user-ch5tl8zh5z
2 жыл бұрын
11
@basantapokharel2737
2 жыл бұрын
@@bhupendrathapa9202 q
@thulimuiyathapa8691
2 жыл бұрын
@@bhupendrathapa9202 p
जेरि दिदी जहाँ जानू हुन्छ त्यहाँको माहोल नै फरक हुन्छ ।।।।❤️❤️❤️
बुढा बुढी हाेर अति दामी सगँ गयाे धेरै खुशि लागेयाे बधाई छ तपाईं दुई जाेडीलाई
सम्पुर्ण इन्देनी टिमलाई मेरो नमस्कार 👌🙏 सारै राम्रो खिमा र छात्र नाचो झन हेरि राखम छ यक दम रमाइलो गर्नु भयो हाइ
जेरि को उपस्थिती ले नै कार्यक्रम प्रभाबित हुन्छ।प्रस्तुती त झन जोडदार।
जेरि दिदी को बेहे पछी हेर्न आको यो जोडी लाइ
@indirasharma4077
4 жыл бұрын
Ma pani 😊
@bhawanathakuri5672
4 жыл бұрын
Same
@tirthasunuwar7245
3 жыл бұрын
あくく
@tirthasunuwar7245
3 жыл бұрын
@@bhawanathakuri5672 た
@tirthasunuwar7245
3 жыл бұрын
@@bhawanathakuri5672 し
wow222 हाम्रो प्यारी बहिनी खिमा र भाइ छेत्र को नाच ले चाहिँ मेरो मन नै पगाली दिनु भो है धेरै2 राम्रो छ है भगवान ले अझै पनि राम्रो बनाइ दिउन है
बधाई छ खिमा बैनी कसतो रामरो नाच नु हुनूहुदो।रहे छ अब इनद्रेणी मा हजुर कै नाच देखन पाऊ है सधैभरी
सधै नछुटाई हेर्न् म मात्रै होकी अरु पन छन हाजिर हुम त प्रदेशि मुलकबाट 😍😍😍😍जेरि 🧕🏻💃💃💃💃
@kumarishrestha6784
5 жыл бұрын
धेरै नैई रमाईलो भयो आज त जेरि दि को ईन्दे्णी मा
@bharatlamichhane3786
5 жыл бұрын
jodi vayana jare को
@user-ht3gg3zq5w
5 жыл бұрын
दामी छ दोहोरी
इन्द्रेणी कस्तो लाग्यो भन्नै परेन त्यस्मा जेरि बहिनी को प्रस्तुति अति मिठो छ सहयोगी मन हरुमा हार्दिक नमन।।।यो खादिबात।।
आजको इन्द्रेणी निकै रमाइलो भयो है बुढा बा पनि रौसियर नाचेको देखियो।जेरि र प्रदीप को दोहोरी हेर्ने रहर छ ।धन्यवाद इन्द्रेणी टिम लाइ🙏🙏🇳🇵🇳🇵।
@dipagnawali2044
3 жыл бұрын
000+AaAAAà
जेरिका बुढा बुढी आएछन् है आज इन्द्रेणी हामी पनि जाऊ है तिनीहरू सगै आज धेरै रमाइलो छ जेरीका बुढा बुढी हुँदा नरमाइलो हुने कुरै छैन हजुरहरू सबैलाई मेरो नमस्कार हजुरहरू सबैको जय जय जय होस् राधा कृष्णको जय जय जय होस् 👏👏👏👌👌👋👍✋👌👋👍
@shobhakarbudhathoki5900
5 жыл бұрын
लौ साच्चिकै बुढा बुढी हुन र मत पहिलो पटक देख्दै छु हा हा म पनि आउदै छु इन्द्रेणी मा u tube मा भए पनि 🤣🤣🤣🤣🤣🤣🤣
@opplayerooyt6631
5 жыл бұрын
नमस्ते गोमा दि सन्चै हुनुहुन्छ आसा छ सबै मा सकुसक चाहान्छु ।साची कै कति नै रमाइलो भाको छ है दि जेरि दि को गीत सुनेर ।
@gomabhandari5993
5 жыл бұрын
@@shobhakarbudhathoki5900 हजुर बाबु आराम हुनुहुन्छ होर पैले देखिको होनी उहाँहरु तर बुढा बुढी चाहिँ थाहा भयेन आज एक दिनलाई भएका होलान् नी
@shobhakarbudhathoki5900
5 жыл бұрын
@@gomabhandari5993 सन्चै भन्नू पर्छ दिदी हजुर पनि सन्चै हुनुहुन्छ भन्ने कामना छ पुरै गित हेर्न सकिन झलक मात्र हेरेको हाह
@gomabhandari5993
5 жыл бұрын
@@opplayerooyt6631 हजुर नमस्कार ठिक छु हजुर लाई के कस्तो छ कति रमाइलो होनी
छ्त्र जि र खिमा जि सारै राम्रो नाचेको अति राम्रो दोहोरि पनि
खिमा दिदी को नाचो चाहिँ धेरै राम्रो छ है साथ म छ्त्र जि
@ramkarki5555
4 жыл бұрын
Jery g ko ra krishna kadel dai ko naya dohori kahile aaune ho
पशुपति शर्मा लाई इन्द्रेणीमा ल्याउनु परो कृष्ण सर ।।।
@sandhyalamichhane2772
2 жыл бұрын
Ramesh
जेरी जति दोहरी गाउन सक्नी गायका नेपाल मा जन्मेकै छैन अहिले सम ।
@rakeshsunar9731
5 жыл бұрын
Bala Thapa अरुपनि थुप्रै छ हौ
@taraluitelgautantara6330
5 жыл бұрын
100% sahi bhanu vayo tuka pani sarai ramro
@sirugc7899
5 жыл бұрын
tika sanu pritee alee pani xan hoi gauna sakni
@dulegaudanepal7681
5 жыл бұрын
Ho raixa hjr voice pani koiliko jasto sunnai jhyau lagni
बल्ल आज मन को तिर्खा मेटियो जेरी को गित सुनेर आदरणिय बबिता बानियाँ (जेरी) प्रति मेरो हृदय देखि नै सु सम्मान छ
@kalpanalmc2069
3 жыл бұрын
V
@soniyagautam4019
3 жыл бұрын
@@kalpanalmc2069 qwaZ
@sapanacds3284
3 жыл бұрын
Job of being bbbo
सलाम इन्द्रेणी समाज बबीता बानीया र शंकर अनी सहयोगीदाताहरुलाइ । सलाम सलाम सलाम छ मेरो ।।।।।
कृष्ण कडेल बाजुन्जेल इन्द्रेणी कार्यक्रम हेरिरहन पाउँ।सबैले कामना गरौं ।
@deeppun799
4 жыл бұрын
L
आज त बिहानै हेर्न पाइयो त्यही पनि जेरीको साथमा सारै रमाइलो लाग्यो l धन्न्यबाद इन्द्रेणी परिवार लाई
लहै छत्र दाजु र खिमा दिदि को डान्स म परो मलाई ❣दोहोरी को त कुरै नगरम 🙏All miss you lop you
रमाइलो दोहोरी घम्साघम्सी ।।।।सारै रमाइलो लाग्यो ।।।
अब त अलि दिनमा जेरी र शंकरको घरमा नयाँ सदस्य थपिने वाला छ। दुबैलाइ धेरै बधाइ छ ।
आहा कति रमाइलो हो आज को दोहोरी खिमा रोका को र छत्र को नाच जन अति राम्रो अति रमाइलो लाग्यो जय होस ईन्देनी को
शकार र बबिता जेरि लाई मन पराउनु हुने यता हाजिर हुनु💓👌👌🙏
@sumitido4637
5 жыл бұрын
!€
हनिमुन मनाउनलाई स्वर्ग जानी होला🤣🤣 यो line लास्टै comedy यार🤣🤣 jerry को Fan ले हाजिर गरम त🖐️
@kanxiabiral5148
5 жыл бұрын
Hahaa sahi ho
@sushilxettri5065
5 жыл бұрын
म्याकुरि
@Sanam9767
4 жыл бұрын
Aba jane time vayo hjr hhhahah
@Lifewithroshani413
2 жыл бұрын
Hii
कलाकार भनेको त खिमा जस्तो पो हुनुपर्छ ! राम्रो छ नानी , कलाकार भएपछि लजालु हुनु हुँदैन नाच्दै गर्दा अलि लजाए झैं भएको छ । खरो तरिकाले कला गला मन खोलेर हृदय बाटै फुराएर प्रस्तुति दिनु पर्छ । सम्मान छ ।
आहा!! कति राम्रो बुढा बुढी को दोहिरी म त हासेको हासै भए को को लाई मन पर्न यो दोहोरी ??
@user-ht3gg3zq5w
5 жыл бұрын
मजा आयो है मलाई त
@user-ht3gg3zq5w
5 жыл бұрын
Dipak Dhakal ब
@nirbadhursinchuri5687
3 жыл бұрын
@@user-ht3gg3zq5wCT 4 de
नमस्ते सम्पुर्ण मा आज पनि फेरि नानी बाबू स्कुल पुरायेर हेर्न बसे है इन्द्रेणी
रमाइलो रोइला...मज्जा आयो....छ्त्र र खिमा को डान्स नि राम्रो छ
खिमा बैनी र छ्त्र भाइको डान्स खत्रा छ ।
जेरि दि को फेन हरु येता हाजिर गारौ त कति छौ🙋🙋🙋🙋🙋
@gunabahaduraryal4459
4 жыл бұрын
Napali..geet ...... ...
@gunabahaduraryal4459
4 жыл бұрын
C y .. c M..... ....n
@gunabahaduraryal4459
4 жыл бұрын
@
@narbadagautam9609
3 жыл бұрын
🙌🙌🙌🙌🙌 ❤❤❤❤❤
@rokachandra
3 жыл бұрын
@@gunabahaduraryal4459 ooo
लौ आज दिनमै आयो है इन्देनी म कडा दोहोरी इन्देनिलाइ माया गर्ने कति छ्म लौ आउनुहोस हेरौ डिउटी म लुकिलुकी😍😍😍
आजको कार्यक्रम साह्रै रमाइलो भयो । जेरिको दोहोरी अनि खिमाको नाच ।। बधाई छ सम्पुर्णमा ।।।
राम्रो लाग्यो म साउदी देखि हो यो इन्द्रेणी कार्यक्रम नछुट्टाइकन हेर्ने गर्छु अझ जेरी बैनिको त मत फ्यान हो इन्द्रेणी लाई अझै सफलताको शुभकामना छ ।🌹🌹
दर्शन नमस्ते सम्पुर्ण इन्द्रेणी टिम लै।
मेरी अाम्मै खिमा लाई पनि नाच्न अाउदो रहेछ !! अति राम्रो
@sandeshmagar3664
5 жыл бұрын
कडा हो साह्रै कडा
@hamroyojanaboernepal9673
5 жыл бұрын
Kati ramro khima
@rambhujel2652
5 жыл бұрын
Sankar ki sornai ramro xain patakai jabarjasti gakox
@rambhujel2652
5 жыл бұрын
Dohori nagayeni hunxa aba
@rambhujel2652
5 жыл бұрын
Jeri le Garda time ko ho
बुढाबुढि भै सकेका नै हुन कि हुने वाला बुढाबुढि हुन🤔🤔🤔🤔🤔जे भा नि दाेहाेरि राम्रो छ
@bheshnathdahal4615
5 жыл бұрын
hun baki ho
@amritakunwar2588
4 жыл бұрын
Vaesake
@mohannarayan6928
4 жыл бұрын
ओहो दिदी भेना साला पो रोईछ 😘😘congressional 😍😍
maile partek episode harne garxu tara sabai bhanda best aajako episode lagyo krishna dai!
ल है फेरि भेत भएछ यिनी दुई को इन्द्रेणीमा साहै पो मज्जा आउछ हो जेरि र शंकर को दोहोरि यी दुइलाई मन पराउने यता लु हाजिर।।।।🎧️🎧️🎧️🎧️🎧️🎸🎸🎸उता खिमा र छ्त्र को dance पनि के कम खतरा छ।।।।
ईन्द्रेणी हेर्न जेरि भन्दा गुलियो हुने भो कति हास्नु🤣🤣😍
Thank u both of you. Dharai ramailo lagyo. God bless you.
आज धेरै दिन पछि जेरि दिदी को गित सुन्नु पायो खुसी लाग्यो
जेरि सग सकिँदैन जुवारी खेल्नु यो लोकदोहोरी गाएक हरुले कसैले पनि हैट
@user-bs3hz7qw7q
5 жыл бұрын
Hamro Nepali T.V पसुपति छन जेरि लाइ तह लगाउने
@dulegaudanepal7681
5 жыл бұрын
Tesai vanthyo pari vairele
@vaimegharaj7565
4 жыл бұрын
Nepal ko top lokdhohoree jiree didi hunn...
@kopimayagiri8102
3 жыл бұрын
Po
@kopimayagiri8102
3 жыл бұрын
Shiva
आजको दोहोरी झन बिशेष रमाईलो छ।शंकर क्षेत्री भाइ र बबिता बानिया जेरी बहिनी बिचको घम्साघम्सी दोहोरी साथमा छत्र शाही भाइ र खिमा रोका मगर बहिनीको नाच।हेर्न अनि सुन्न नछुटाउनुहोला।को को हुनुहुन्छ इन्द्रेणी कार्यक्रम, जेरी बहिनी र शंकर भाईलाई मन पराउने स्वदेश बिदेशबाट हाजिर हुनुहोला।
@tillthakali3276
5 жыл бұрын
Y
@tillthakali3276
5 жыл бұрын
X M otc
बहुत दामी छ शङ्कर जेरीको गायकी। म त एक्लै हेर्दै हाँसे
येस्तो रमाइलो बुढाबुढी हुनु पर्छ र जिन्दगी रमाइलो हुन्छ !! जेरि सबै लाई भारी !!!
सम्पुर्ण इन्द्रेणी परिबार लाई नमस्कार 🙏🙏 बिजय बानिया को र खिमा रोकाको दोहोरी हेर्न मन छ कृष्ण दाजु✍️
लु आज त म नी सुरुमै पो हेर्न पाएछु जेरी दीको जेरी झै दोहोरी चै धेरै मन पर्छ । जेरी र छोटु छत्र लाई नी भीडाउनु परो कृष्ण दाई दोहोरीमा जेरीलाई तह लगाउन तेस्तै उस्तैलाई गार्हौ नै पर्छ ।।
ढिलो आयो कडा आयो भन्थ्यो हो रहेछ,आज चाहिँ छत्र शाही र खिमा रोका मगरको झकास नाच!!!मन पर्ने जति यता हाजिर हुनु है।
Wow khima ra chhatrako dance super . I love indreni team .
ल है इन्देणि परिवार लगायत सम्पुर्ण कलाकार टिम लाई नमस्ते छ
मलाई पनि जेरि सारै मन पर्छ ! तर पनि कहिले काहीं मात्रै खानेगर्छु!!
सारै राम्रो सङ्खर दाइ र बबिता दिदी को तार यो त तपाईंहरुको एल्बममा भएको टुक्रा जोडिएको लागिरहेछ
अर्को भागमा रबिन लामिछाने र जेरीको बबाल दोहरी हेर्न मन पराउने यता हाजिर गरौं है !
*🤔🤔सङ्खर दा र बबिता दि को साच्चिकै बिबाह भयो त👏👏💝💝💝*
बल्ल छत्र साहिको प्रेरणाले खिमाले पनि अबत पूरा डान्स चाई सिको बधाई छ खिमालाई ।
जेरिलाइ जित्ने युवाहरू नेपालमा छन ??यदि जित्ने युवा देखे भने कसम ५५०० नेपालि रुपैयाँ पुरस्कार देने छु "" From UAE
कती रोमान्टिक र मनोरन्जक दोहोरी जेरी बैनी सलाम गर्दछू । यती ठ्यालेन्ट ररमाइली मान्छे ।फेरी नाचमा छत्र भाइ र खीमा बहीनीसलामछहै ।खती हो कती ।
आजको दोहोरी पनि रमाइलो छ । 👍️👍️👍️👍️👍️👍️😂😂😂😂😂💕💕💕💕💕🙏🙏🙏🙏🙏😂😂😂😍😍
जेरि भनेको जेरि हो अब फेरि trending मा
@khadkabishwokarma279
5 жыл бұрын
Good
गायक भानुभक्त जोशी र जेरि दिदिको दोहरी हेर्न सकिन्छ भने please join garnu paryo उहालाई
धेरै धन्यवाद सम्पुर्ण ईन्द्रेनी टीमलाई यसैगरी सधई भरि रमाइलो हेनपाउ धन्यवाद 👏👏👏
It's beautiful, hilarious and entertaining platform to artists and helping hand of needy people 😊😊❣️❣️Jay Nepal Jay Sangeet
@chijabaral2494
2 жыл бұрын
्््े
गित जस्तै नाच नि कडा छ ।
कृष्ण कंडेल दाजु लाई अनुरोध मेरो लगभग सबै कलाकार लाई ल्याउनु भो ईन्देणि मा कृष्ण परियार दिदि लाई एकपटक ईन्देणि मा ल्याईदिय मा दाजु प्रति हार्दिक आभार प्रकट गर्निथिय।
@maiyakhatri9552
5 жыл бұрын
Basanta Ghimire m
आजको दोहोरी मा धेरै रमाइलो भयो इन्देणी मा म कतार बाट हेरेको छु म तारा पसाद गैरे दैनिक हेरेको छु
@bharatlamichhane3786
5 жыл бұрын
जेरि on of tha best singer
सारै रमाईलो कमेन्ट त गर्दैनमा खासै तर नियमित नछुटाई हेर्ने गर्छु
Good morning hajur haru lai ramro Xa
खिमा छत्र भाइ को डान्स राम्रो छ हई !
नमस्कार इन्द्रेनी का king n quin खीमा र छत्र को डान्स मन पर्ने जति यता हाजिर.👈👈
जेरि को दोहोरी हेर्न र सुन्न बेग्लै मज्जा आउँछ
@vaimegharaj7565
4 жыл бұрын
Jhapin Ale jire didi ko Episoed hereerannxu..
@liladevishrestha5049
4 жыл бұрын
shai hoo shai ho
Khima g ko danca hern pauda khusi lagyo
रमाइलो लागो हजुर विशेष धन्यवाद कृष्ण कडेल दाईलाई
मलाइ त असाध्य राम्राे लाग्याे धन्यबाद ,फलाेस फुलाेस ,
nice धेरै राम्रो छ दोहोरी
आज त सारई रमाई लो दोहोरि होरना पाईयो dami layo ummaa ma saudi bata herdaexu
धेरै धेरै धन्यवाद ईन्देणी लाई नाच पनि गीत पनि सारै हसाउनु भयो हजुर बुबा हरुले पनि 👌👌👌👌👌👌
एकदम रमाइलो रोचक घोचक लोक दोहोरी नेपाली गीत 🙏🇳🇵
केमरा दाजु नाँच लाइ पनि देखाउनु न हो
छ्त्र शाही र खिमा कति राम्रो नाचेको हो के दोहोरी को त के बयान गर्नु जेरि र सन्कर को जति बयान गरेनी कम हुन्छ
@anupdahal7056
3 жыл бұрын
ॐएॐएुएःएॐएएॐएॐ एकताकोःःॐऐ
Dherai ramro Jodi ko Dohori... kati hasnu kati hasnu.... ma ta haserai haseko hasai bhayen... good luck... Biwaha garnu bhayekoma dherai dherai badhai ani shubhakamana xa Shankar n Jeri Couple lai
*_waw सारै रमाईलाे भयाे अाज फेरि बधाई छ सम्पुर्ण टिम लाई_*
छेत्री को हासो धेरै मन पर्छ मलाई 🥰🥰
ईन्द्रेनिमन नपर्ने कुरै भएन तर अस्ति र यो एपिसोडमा नाङले चपपटे रोधिमा पोचो लाउने भनी ब्यबसाय ।कामलाई होच्याउने कुरा अलि नमाजा लायो ध्यान दिनु पर्यो ।
@user-bs3hz7qw7q
5 жыл бұрын
samina lama यो त लाइफ दोहोरी हो कर गित मा मात्र सिमित हुन्छ
@indernishop9855
4 жыл бұрын
Fuck
दर्शन नमस्कार सबै मा अाह अति रमाइलो दाेहाेरि खूसि लाग्यो best of luck
कति हेरियो कति सारै रमाइलो !!!!