यश कुमारको कारुणिक कथा | पल शाहले मेरै फिल्म खेल्छन् | EP-30 |YASH KUMAR | THE PRAKASH SUBEDI SHOW

Ойын-сауық

यश कुमारको कारुणिक कथा | पल शाहले मेरै फिल्म खेल्छन् | EP-30 |YASH KUMAR | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Yash Kumar
Episode- 30
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #yashkumar #nepalisinger #yashkumarvideo #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode25
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 1 500

  • @bipinbk377
    @bipinbk377 Жыл бұрын

    यस दाजुका फ्यान कति हुनुहुन्छ 🙏🙏❤️❤️🇳🇵

  • @manmk6931

    @manmk6931

    Жыл бұрын

    सबै नेपाली

  • @rahulsunar5172

    @rahulsunar5172

    Жыл бұрын

  • @manishchetri9046

    @manishchetri9046

    Жыл бұрын

    Hami chu fann ❤️

  • @SUSHANTHAMI

    @SUSHANTHAMI

    Жыл бұрын

    ❤️❤️❤️❤️

  • @tomkruise7542

    @tomkruise7542

    Жыл бұрын

    Kati kati..ma ta dieheart fan ho tara veteko xaina ahile samma... hope kunae din vet hos hamro..

  • @musicmasti448
    @musicmasti448 Жыл бұрын

    नेपालमा सबैभन्दा बुद्धिजिबि गायक यश कुमार ❤️🙏

  • @binakarthak6936

    @binakarthak6936

    10 ай бұрын

    Yes Right

  • @shyambahadurthapa6755

    @shyambahadurthapa6755

    5 ай бұрын

    Yes he is.

  • @santoshpariyar5230
    @santoshpariyar5230 Жыл бұрын

    यश दाइ जत्तिको बुझ्ने र बुद्धिजीवी नेपालमा सायद छैन होलान love you यश दाइ ❣️❣️

  • @laxmannepal761

    @laxmannepal761

    10 ай бұрын

    100%sahi kura garnu vo ❤

  • @Anojkhati
    @Anojkhati Жыл бұрын

    यस कुमार दाई को सब्द सब्दले मन छुन्छ! महान सोच छ दाईको❤❤❤❤

  • @kismatbc1899
    @kismatbc1899 Жыл бұрын

    आज यश कुमार दाइ लाई यो सोमा देख्न पाउँदा सारै खुसी लाग्यो प्रकाश सर धन्यवाद म जुम्ला देखि हो सर

  • @MAMA_Gaming_430

    @MAMA_Gaming_430

    Жыл бұрын

    कामि मुजि

  • @rameshbohara9492

    @rameshbohara9492

    Жыл бұрын

    यश ko kura sunusunu laxa

  • @va-say8067

    @va-say8067

    Жыл бұрын

    ​@@MAMA_Gaming_430 mug tw ko ho tw vanchood

  • @MilanMilan-uu4ku

    @MilanMilan-uu4ku

    Жыл бұрын

    Shari ramalo shagheriyo

  • @premlimbu3759

    @premlimbu3759

    Жыл бұрын

    Nepal ta bahun haina ra?

  • @chandrabc1984
    @chandrabc1984 Жыл бұрын

    प्रकाश दाइ ले आजै होला आनंद भएर सुन्नु भएको

  • @elijahrobloxplayer5666

    @elijahrobloxplayer5666

    Жыл бұрын

    I agree

  • @baburam730
    @baburam730 Жыл бұрын

    आमाको काहानि सुनाउदै गर्दा यसकुमार जि मेरो आखाबाट आँसु आयो😭😭😭

  • @poojat.7113

    @poojat.7113

    Жыл бұрын

    😭😭

  • @PRMstudioNepal

    @PRMstudioNepal

    Жыл бұрын

    baburam G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा

  • @anil-zs7tl

    @anil-zs7tl

    Жыл бұрын

    Wow nice

  • @sushantpapu615
    @sushantpapu615 Жыл бұрын

    यश कुमार दाईको सोच महान रहेछ। एकदमै मन पर्ने कलाकार ❤️🙏

  • @mininp284
    @mininp284 Жыл бұрын

    कुरा सुनेर भावुक भए😢धेरै सम्मान छ यस दाजु🙏🇳🇵❤️

  • @footprintssecurity6951

    @footprintssecurity6951

    Жыл бұрын

    Herdaa saahrai majaa aayo ma nahile episode herdain thiya your chahi dohoryaai dohoryai here saahrai heran layak chha yas episode le cherai kura sikayo tara eitai kura dukha ma namtine ra dukha ma naaatine arko yas dai lai rajnitigya haru laai chinnu hudo rainchha. Tara rajniti chinnu hudo raichha kun thik kun be thik bhane maa saahrai chitta bujhyo

  • @user-yh4sk8kl6d
    @user-yh4sk8kl6d Жыл бұрын

    न कुनै घमण्ड न कुनै रिस राग सरलता व्यबहार wow यश कुमार🙏🙏🙏

  • @Gurung326

    @Gurung326

    Жыл бұрын

    Ho ni🙏🙏🙏🙏

  • @harilaldolpali2465

    @harilaldolpali2465

    10 ай бұрын

    हो म यसमा 100% सहमत छु हाम्रो आवजकारी सर

  • @raichandra24
    @raichandra24 Жыл бұрын

    यस कुमार जि!को बोल्ने शैली र लजिक कति राम्रो छ!❤️

  • @rajagurung6253
    @rajagurung6253 Жыл бұрын

    यश कुमार सर को बोल्ने शैली अति उत्तम बिचर 👌👍️लव यु सर्💖💖💖💖

  • @Sanish059
    @Sanish059 Жыл бұрын

    आज सम्म यो कार्यक्रम मध्य स्किप नगरी आनन्द सङ्ग ले हेरेको यै Episode हो क्या गज्जब छ यश कुमार को बोल्ने शैली आहा ❤️💗

  • @tomkruise7542

    @tomkruise7542

    Жыл бұрын

    Brilliant man yash kumar...

  • @Sanish059

    @Sanish059

    Жыл бұрын

    ​@@tomkruise7542 💗💗

  • @shyampunmagar1184

    @shyampunmagar1184

    Жыл бұрын

    ❤❤❤❤❤

  • @Gurung326

    @Gurung326

    Жыл бұрын

    Sm 🙏💕💕💕

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    सधैं खुशी रहन सिक्नुस् कुनै घटिया मान्छेको व्यावहार को कारण आफ्नो मनको शान्ति कहिल्यै नगुमाउनुस्! मलाई मनपर्ने गायक यस् कुमार🤗🇳🇵

  • @dayalapm1014

    @dayalapm1014

    Жыл бұрын

    😍😍😍😍😍

  • @susilrai3462

    @susilrai3462

    Жыл бұрын

    Timi euta gafadi manxe ho 🦆🦆🦆🦆🦆🦆

  • @sanuthapa9847

    @sanuthapa9847

    Жыл бұрын

    Sahi kura sis🙏

  • @dharmaveer9156
    @dharmaveer9156 Жыл бұрын

    हाम्रो यश दाई राम्रो यश दाई राम्रो मान्छे लाई कार्यक्रम मा लियर आउनु भएकोम प्रकाश जि लाइ धेरै धेरै धन्यवाद ❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @gauravvlogs856
    @gauravvlogs856 Жыл бұрын

    यस कुमार दाजुका क्षेत्री बाहुन साथी हरु हाजिर हुनु त ,😃😃😃 म त धेरै ठूलो fan हूँ 🥰🥰🥰

  • @chhabi_vlogs
    @chhabi_vlogs Жыл бұрын

    आज बल्ल भनेको जस्तो कलाकार आउनु भएछ धेरै खुशी लाग्यो यश कुमार दाई ❤️❤️🥰👑👑🙏🙏

  • @bhaktamalla8985
    @bhaktamalla8985 Жыл бұрын

    क्रान्तिकारी कलाकार, परिवर्तनको संवाहक यस कुमार प्रति नमन।🙏

  • @rudrajaishi2377
    @rudrajaishi2377 Жыл бұрын

    धेरै राम्रो सोच दाजु को एस्तै सोच भको भए कति राम्रो हुन्थेयो होला 💞🥰

  • @ishwarsubedi97
    @ishwarsubedi97 Жыл бұрын

    यस कुमार एक बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ। गित सङ्गितको माध्यमबाट सामाजिक रुपान्तरणमा वहाँले खेल्नु भएको यो योगदान सर्हानिय छ।

  • @bishalraivolgs4390
    @bishalraivolgs4390 Жыл бұрын

    यश सरको स्वर ले नै मन छुन्छ 😞❤️

  • @motilaltiruwa314
    @motilaltiruwa314 Жыл бұрын

    मलाई असाध्यै मन पर्ने कलाकार गायक,नायक,यश कुमार 🇳🇵🇳🇵❤️❤️❤️

  • @santoshshrestha1559
    @santoshshrestha1559 Жыл бұрын

    मलाई असाध्यै मन पर्ने यश दाजु।।।।

  • @salutesingaul8694
    @salutesingaul8694 Жыл бұрын

    अहिलेसम्मकै राम्रो शो ।प्रकाश दाईको कार्यक्रम सबै रसिक,रमाईलो हुन्छ।यो मर्मस्पर्शी छ।आँसु खस्यो यशदाईको कुरोले!😥

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Жыл бұрын

    नमस्कार म पल शाहा आज सम्म तपाईँहरुको मायाँले गर्दा म यो स्थान मा छु अझै केही समय पछि पुर्ण म music video मा पनि आउने छु। तपाईंहरुको माया सधै रहने छ भन्ने मलाई आशा लागेको छ। धन्यवाद

  • @aashishgurung7294

    @aashishgurung7294

    Жыл бұрын

    Pahila name sachayera aau support garaula 😂😂

  • @amritsoni2604

    @amritsoni2604

    Жыл бұрын

    बलत्कारी दाइ😁😂

  • @bg8187

    @bg8187

    Жыл бұрын

    Aba kun xahi fuchhi bigarne ho purna Bikram.. ae ae Paul Shah.

  • @kalpanashah9599

    @kalpanashah9599

    Жыл бұрын

    ​@@amritsoni2604paul mi 1,2janale khutta tyanna khojyo vaner paxi nahatnus duniya hjr ki saport ma x tyo vanne harulai0jabaph dinu pardain aaphai pap karunex

  • @durgapokhrel6896

    @durgapokhrel6896

    Жыл бұрын

    Best wishes

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    सहि मान्छेले मात्र तपाईको सहि मुल्यांकन गर्न सक्छन् त्यसैले गलत मानसिकता भएका मान्छे बाट सहि कुराको अपेक्षा कहिले नगर्नुस् !! सबैको जय होस् 🤗🇳🇵🙏

  • @khadkanepali8606
    @khadkanepali8606 Жыл бұрын

    बाबालाई गाउँमा गरेको अन्याय ,त्यो वाग्मतीको किनारमा झुपडीमा बसेर गरेको मिहिनेत संघर्ष पछिको महल सम्मको सफलता सुन्दा भावुक बनायो,,शान्त र शालिन कलाकार सम्मान र सलाम छ।

  • @Pulcher-
    @Pulcher- Жыл бұрын

    आज सम्म्मकै सर्बोत्कृस्थ लाग्यो यस्कुमर कति सरल सिदा हुनुदो रैछ पुरै यपिसोद हेर्दा कति आनन्द आयो त कतै आसु आय भनि कतै हासो लाग्यो रास्ट्रका गहना त यस्तो हुनुपर्छ ।आगामि दिन आझै धेरै सफल्ता मिलोस यसकुमार दाइलाइ धेरै धेरै सुभकामना

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Жыл бұрын

    *मान्छे एक कला अनेक गायक नायक गीतकार संगीतकार एक स्पष्ट प्रष्ट वक्ता जातिय छुवाछुत बिरुद्दको एक ज्वाला नै यस कुमार हुन सम्मान छ उहाँलाई* 🙏🌹❤️

  • @chandrabc1984
    @chandrabc1984 Жыл бұрын

    yash kumar जस्ता कलाकार कमै छन् देश मा उहा को शब्द सव्दमा भाबुक छ मनै छुन्च बोल्नै सैल्ली आहा उत्कृष्ट ❤️❤️

  • @rajanchunara8883
    @rajanchunara8883 Жыл бұрын

    कहिले गित मार्फत रुवाउनु हुन्छ कहिले शब्द मार्फत रुवाउनु हुन्छ यश कुमार जि लाग्छ मेरो जिवनको को थकान मेटाउने मन बुझाउने माध्यम नै तपाइका सृजनाहरु हुन ... धन्यबाद 🙏🙏🙏यश जि

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 Жыл бұрын

    यश कुमार दाइ को जिबनि कति धेरै संघर्ष को रहे छ । Big fan 😉 yes daii ❣️❣️🙏🙏

  • @Nareshkhadka12
    @Nareshkhadka12 Жыл бұрын

    यस कुमारको जात विरुद्ध बोल्ने बुलन्द आवाज को को लाई मन पर्छ

  • @thanamlama8916
    @thanamlama8916 Жыл бұрын

    यसरी दुःख भोगेर शुख पाएकाहरू कोहिपनि मात्तिदैनन्, नमन हजुर🙏

  • @sapananepali4258
    @sapananepali4258 Жыл бұрын

    म ए स कूमार को एकदमै ठूलो फ्यान हो उहाँको सबै गीत हरु एकदमै मन पर्छ मलाई आजको कार्यक्रम अनि कूरा कानि एकदमै मन पर्यो हो साच्चै नै यो छुवाछुत प्रथा हट्न एकदमै जरुरी छ

  • @surendrabishwokarma543
    @surendrabishwokarma543 Жыл бұрын

    अन्तरबार्ता हेर्दा निकै भावुक भैयो🙏धेरै धेरै सम्मान छ येस कुमार सर्🙏

  • @sipaishrestha8196
    @sipaishrestha8196 Жыл бұрын

    आजको जस्तो राम्रो कुनै दिन देखिएन miss you यश कुमार brother😘😘😘

  • @tikalalpunmagar526
    @tikalalpunmagar526 Жыл бұрын

    यश कुमार दाजु धेरै शान्त र नम्र ब्यक्ति ❤️❤️❤️

  • @angshubantawa601
    @angshubantawa601 Жыл бұрын

    भलादमी र शिक्षित व्यक्तिको कुराकानी गर्न शैली कति रोचक र आकर्षक 🌼

  • @frozentamang4231
    @frozentamang4231 Жыл бұрын

    वाओ कति बौद्धिक कुरा गर्नुभयो यश कुमार दाइले। सहि र सत्य निडर कुरा असत्यको गन्ध नै छिर्न नसक्ने कति मिठास कुरा गर्नुभएको 🙏🙏🙏।

  • @AmarKhadka
    @AmarKhadka Жыл бұрын

    नेपाल र नेपाली मा नमस्कार 🙏 भगवान् ले सबै काे कल्याण गरुन् 🙏🇳🇵🌹

  • @ramupariyar7340
    @ramupariyar7340 Жыл бұрын

    मलाई एक्दमै मनपर्ने नेपालको एउटामात्र real hero यश दादा !! ❤❤

  • @burtibangpost3
    @burtibangpost3 Жыл бұрын

    यस कुमार ❣️❣️❣️❣️ धेरै केही भन्नु छैन

  • @niramagar2624
    @niramagar2624 Жыл бұрын

    मन प्रर्ने गायक उस्तै मिठास बोलि शब्य सरल नेपाली भाषा मा बोल्ने एस कुमार साथै प्रकास सुबेदि दाइ हजुर को शुभचिन्तक मेरो मन पर्ने प्रोर्गाम दुबै लाइ शुभकामना सम्मान रेगुलर 🙏

  • @Paulshah_official
    @Paulshah_official Жыл бұрын

    देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नमस्कार म पल शाहा तपाईं हरुकै मायाँले गर्दा म आज सम्म यो स्थान मा छु मैंले जस्को फिल्म खेलेपनि म छिट्टै नेपाली चलचित्र क्षेत्र तिर फर्किने छु। आशा छ तपाईँ हरुको माया सधै हुनेछ।

  • @amritbohara1386

    @amritbohara1386

    Жыл бұрын

    Sala nakali paul shah

  • @thakurbhusal8569

    @thakurbhusal8569

    Жыл бұрын

    यो कार्यक्रम मा पनि अाउनु पर्छ भाई

  • @kopilaachhami173

    @kopilaachhami173

    Жыл бұрын

    Aabasshe pni

  • @rambk3652

    @rambk3652

    Жыл бұрын

    पल जि तपाईंले यशकुमारकाे चलचित्रमा पहिलो काम गर्नुहाेला। याे ठुलाे सफलता प्राप्त गर्ने सुबर्ण माैका हाे।

  • @sherbdrtamatta8342
    @sherbdrtamatta8342 Жыл бұрын

    हर एक प्रश्न को तार्किक र logically उत्तर दिन सक्ने बौद्ध र क्षमतावान व्यक्ति सरल स्वभाव का धनि कोटी कोटी धन्यबाद प्रकाश सर

  • @sunrisekatwal4227
    @sunrisekatwal4227 Жыл бұрын

    कति मिठो आवाज के दाइको

  • @mayaan.m6529
    @mayaan.m6529 Жыл бұрын

    कति मीठो बोल्नु भएको हो सारै राम्रो लाग्यो ❤️🙏

  • @topjungchand
    @topjungchand Жыл бұрын

    यहाँ झल्किन्छ बौद्धिकता , वाउ यश कुमार🙏🙏

  • @nabarajchamling1538
    @nabarajchamling1538 Жыл бұрын

    हामी मान्छे जन्मिएको मर्न लागि हो रगत सबैको रातो हुन्छ ।।।।

  • @ABnews2338
    @ABnews2338 Жыл бұрын

    यश कुमार सर को फिल्मि छिटै आउने आसामा हामी हजारौं दर्शक पर्खि बसेका छौ छिटै पल शाहकै साथमा हेर्न पाइयोस बधाई छ म अनिल बस्नेको बाट #A.k.B.❤️🆎❤️🙏🇳🇵🤟

  • @amritsunar404
    @amritsunar404 Жыл бұрын

    मलाई एकदमै मनपर्ने दाइ 💕😇 A great human being 😇💕

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 Жыл бұрын

    यसकुमार जस्तो माहान सोचाइ भएको ,सभ्य सालिन अनि उत्कृष्ट प्रतिभा भएको कलाकार म सधै सम्मान गर्छु वाहालाई

  • @Sanjogabiral

    @Sanjogabiral

    4 ай бұрын

    Ho malaini man parxa

  • @benishaluitel3392
    @benishaluitel3392 Жыл бұрын

    समाजको एक राम्रो पात्र यस कुमार ❤

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 Жыл бұрын

    घर मेरो प्युठान ,हाल ओमान मा यस दाईलाई धेरै धेरै माया अनि सम्मान 🙏🇳🇵tysm प्रकाश दाई 🙏🥰

  • @raajmagar5668
    @raajmagar5668 Жыл бұрын

    एस कुमार को बोल्ने सैलिक नै अती नै मिथी छ उत्ति नै सिल सोभाब you re great brother 💐❤️🥀🥀🥀🥀🥀🙏🙏

  • @binodbk5875
    @binodbk5875 Жыл бұрын

    यश दाजुको आवजनै कति मीठो छ 😍😍

  • @PradeepSingh-mv9nv
    @PradeepSingh-mv9nv Жыл бұрын

    अहिले मेरो घरमा पानी चुहिदैन तर तसलामा पानी थाप्ने ती हात र मेरि आमा हुनुन्न 😭😭 आँसु नै झर्यो

  • @chandanmagar372

    @chandanmagar372

    Жыл бұрын

    😪😓😓😢😭😭

  • @Pulcher-

    @Pulcher-

    Жыл бұрын

    कति रुन मन लाग्यो😥😥

  • @RobinSingh-ep4rh
    @RobinSingh-ep4rh Жыл бұрын

    कति कारुणिक मुटुमै छुने शब्दहरु हजुरका आखाबाट आँसु चुहिएको पत्तै भएन 🙏💝🇳🇵

  • @prabeshsapkota3096
    @prabeshsapkota3096 Жыл бұрын

    कहिले नसिध्या भए हुन्थ्यो यस कुमार को गफ फेरि यस्तै गफ सुन्ने आशमा शुभकामाना।।।

  • @dipendragahatraj3030
    @dipendragahatraj3030 Жыл бұрын

    प्रकाश सर को म एकदम ठुलो फ्यन हो 🙏❤️।सर हजुरको कार्यक्रम नियमित हेर्ने गर्छु र यस मार्फत धेरै सिक्ने,जान्ने र बुझ्ने अवसर मिल्ने गर्छ र देश भित्रका चर्चित कलाकार देखि समाजमा भएका तथा घटेका समसामयिक विषयहरु बिच वहस हुनेगर्छन ।आज यास कुमार सर❤️ अनि हजुर बिचको कुराकानी निकै रमाइलो अनि सान्दर्भिक थियो।

  • @Binodbabu426
    @Binodbabu426 Жыл бұрын

    खुब याद आयो दाजु नयाँबजार सिघ्मा कलेज पछाडी हामी हजुरकै यस्तै कुराहरु सुन्दा भावुक भएको थिए,,, मिस यु दाजु,,,,नमन गर्दछु हजुरलाई,,,

  • @PRMstudioNepal

    @PRMstudioNepal

    Жыл бұрын

    Binod G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा

  • @gmmore188
    @gmmore188 Жыл бұрын

    Hart fen को हुनुहुन्छ यस दाई को 🌹🌹🌹

  • @mastedon6295
    @mastedon6295 Жыл бұрын

    कति मार्मिक कुरा गर्नु हुन्छ यश कुमार जि ले

  • @basudevadhikari2118
    @basudevadhikari2118 Жыл бұрын

    निकै बौद्धिक मान्छे यस कुमार

  • @rhythmmagar6883
    @rhythmmagar6883 Жыл бұрын

    बाबा ले पिटनु भाको कुराले आँखा रसायो😢❤ BT के गर्नु समाज नै एका तिर उभिदिए पछि कस्को के लाग्छ र 😢😢so…..my favorite singer Dai❤❤

  • @resmarai8574
    @resmarai8574 Жыл бұрын

    कति मिठो interview सुन्दा सुन्दै सकिएको थाहै भएन।

  • @deepchhetri782
    @deepchhetri782 Жыл бұрын

    यश कुमार महाभारत कालका एक महारथि कर्ण जस्तै यो समाजका लागि एक मिल्दो- जुल्दो उदाहरणीय पात्र अनि योद्धा हुन्,खास फरक येहि छकि कर्ण धर्म के-हो भनेर जान्दा बुझ्दासम्म पनि अधर्म को साथ दिन बजबुर थिए भने 😊हाम्रा यश कुमार कर्ण का गुरु देब पर्सुराम जस्तै ब्याक्तित्व र समय अनि यो समाज ले जिउन सिकायको कुरा हरु मा धार्मिकता र सकारात्मकता मा बजबुत महारथी❤️👌👌

  • @Learn_korean_with_manoj
    @Learn_korean_with_manoj Жыл бұрын

    आहा यश दाजुको बोलाई सहिली कति मिठो ❣️🥀❤️

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv Жыл бұрын

    खास मलाई भन्ने हो भने निखिल उप्रेती र यश कुमार सरको अन्तरबार्ता खोजी खोजी सुन्ने गर्छु । उहाहरुले बोल्ने हरेक शब्दमा लजिक हुन्छ धेरै नजानेको कुरा हरु सिक्न पाइन्छ यश कुमार सरलाई उच्च सम्मान छ ‌। लब यु सर

  • @chokisherpa9943
    @chokisherpa9943 Жыл бұрын

    TIKTOK ma clips देखेर हेर्न आएको ,मलाई अहिले सम्मकै राम्रो guest lageu 💞🙏🏻He is really Amazing 💞💞🙏🏻

  • @anjan_adhikari
    @anjan_adhikari Жыл бұрын

    एश दाइको कुराले रोकिएन मेरो आशु 😭😭😭

  • @binodDangal90

    @binodDangal90

    Жыл бұрын

    Aba kaile rokinxa ta aasu

  • @manikadhikarisaru4877
    @manikadhikarisaru4877 Жыл бұрын

    कस्तो ज्ञानी मान्छे यार । ❤❤❤❤

  • @PRMstudioNepal

    @PRMstudioNepal

    Жыл бұрын

    manik G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा

  • @pramilakattel3402
    @pramilakattel3402 Жыл бұрын

    बचपन वहाँ को गीत सुनेर बितेको थियो।।। lots of love यस sir

  • @dineshbahadurb.k9882
    @dineshbahadurb.k9882 Жыл бұрын

    यस दाजु निकै लामो समय देखि राम्राे काम गर्दै आउनु भएको एक नेपाली समुदाय का हुनहार युवा हुन

  • @nandatilija
    @nandatilija Жыл бұрын

    छोरा होस त यस कुमार जस्तो होस 😘😘

  • @Rabimuskan321
    @Rabimuskan321 Жыл бұрын

    यो कमेन्ट पढ्ने सबैलाई भगवानले रछ्या गरून ❣

  • @GRK_ODEN.
    @GRK_ODEN. Жыл бұрын

    बहुमुखी प्रतिभाका धनी उत्कृष्ट कलाकार यस कुमार जिको बोली र सोच नै उत्कृष्ट लाग्छ ।

  • @sovaramtel
    @sovaramtel Жыл бұрын

    मलाइ मन पर्ने गायक यश कुमार सर हजुरको सबै गित फिल्म मन पर्छ झन हजुर को जस्तो आवाज स्वरको एक दमै महान मानिस

  • @jaymongol8984
    @jaymongol8984 Жыл бұрын

    I m big fan of Yash sir I respect him so much. His all song is mind blowing lop u sir.❤️

  • @sonub.k3299
    @sonub.k3299 Жыл бұрын

    स्पष्ट र सादरारण व्यक्ति legend yash dai

  • @gopalkhamcha3868
    @gopalkhamcha3868 Жыл бұрын

    पलशाँ र मल्लीका महँत लाई खेलाऊँनु हैई फिलिम मा पियाम जोडि सुपर डुपर हुन्छ. मोभि सारैई मिल्छ जोडि

  • @padamrashaili2850
    @padamrashaili285011 ай бұрын

    येस कुमार लाई मन पराउनी जति लाई सबैलाइ मनै देखि मिठाे माया छ

  • @thapatekraj80
    @thapatekraj80 Жыл бұрын

    अनमोल केसि लाई मेगास्टार भन्नेहरु यता आउनुहोस 🙏 सानो मिटिङ छ ♥️♥️♥️ यहाँ को आमाबुबा को आयु सय वर्ष होस साथै यो कमेन्ट पढ्नेहरूको आयु सय वर्ष होस्🙏

  • @nirajankandel7504

    @nirajankandel7504

    Жыл бұрын

    Haso nagara vai

  • @dazubhaicreation
    @dazubhaicreation Жыл бұрын

    साधारण जीवन, साधारण व्यवहार ❤️

  • @khemlimbu458
    @khemlimbu458 Жыл бұрын

    लगभग आजभन्दा १५,१६ बर्ष अगाडि कतार मा नेपाली कार्यक्रम मा मैले सुरेश कुमार जि लाई प्रत्यक्ष भेटेको छु ,उहाँ अत्यन्तै सिधा सरल र सभ्य ( जो कि उहाँ कसै संग कुराकानी गर्दा समेत अरुलाई सिधा आँखा जुधाएर हेरेको देखिएन ) अनि बहु प्रतिभा को धनि जो बर्सौ बर्ष जातिय उत्पादनमा रहेको ब्याक्ती लाई यो लिम्बु को तर्फबाट सदैब सम्मान ,सत्कार र सपोर्ट छ,

  • @lamjunglamjung2603
    @lamjunglamjung2603 Жыл бұрын

    हजुरको ठूलो फ्यान,,एस सर,,हजुरको बोलिमा मिठास,छ,,

  • @tenzindolpo2041
    @tenzindolpo2041 Жыл бұрын

    Real hero king Plus Shah

  • @arpanghale1641
    @arpanghale1641 Жыл бұрын

    अत्यन्तै सुमधुर आवाजका खानि बहुमुखी प्रतिभा का धनी यश कुमार जि को हरेक शब्द शब्द मा कति मिठो बिचारहरु wawoooooo

  • @PujaPariyar
    @PujaPariyar11 ай бұрын

    यश दाई सलाम छ हजुरलाई कत्ति निश्वार्थ भावना अनि महिला प्रतिको सम्मान गर्ने ब्यक्ति आमाको पहिचानको लागि आफ्नो पहिचान लाई त्यागनु भयो हजुरको यो छुवाछुत उन्मुलनको अभियान निरन्तर अघि बढाउनु दाई मेरो अनुरोध छ दाई 🙏🙏🙏

  • @rubengajmer3214
    @rubengajmer3214 Жыл бұрын

    यस कुमार जस्तो माहान ह्रुदय भएको मान्छे सायद बिरलै होला । love you yeskumar alwas ❤️❤️

  • @dipenshrestha3802
    @dipenshrestha3802 Жыл бұрын

    Ekdam versatile Singer, actor , composer and great human

  • @sandipthapa8493

    @sandipthapa8493

    Жыл бұрын

    Saro guf vo ta

  • @sandipthapa8493

    @sandipthapa8493

    Жыл бұрын

    Ummmm

  • @sandipthapa8493

    @sandipthapa8493

    Жыл бұрын

    Mee to bro don't say that

  • @laxmanbaag9670

    @laxmanbaag9670

    Жыл бұрын

    केपि ओलि उखाने ज्यु लाई त कलाकार पो भन्यो त हौ 🙈

  • @sujanji219

    @sujanji219

    Жыл бұрын

    ​@@laxmanbaag9670 he is artist also he has written songs lyrics and poems also.

  • @nilamsunuwar1212
    @nilamsunuwar1212 Жыл бұрын

    मलाई मन पर्ने गायक मध्ये एक यश कुमार 😊

  • @smritigautam-jz2jy
    @smritigautam-jz2jy Жыл бұрын

    आहा ❤लेख्ने कुनै सब्द नै छैन आज बिशेष लाग्यो यो कार्यक्रम यश कुमार दाजुको मर्म इस्पर्सी सङ्घर्ससिल जिबनि बाट धेरैलाई प्रेरणा मिल्ने छ ❤

  • @krishpokharel2722
    @krishpokharel2722 Жыл бұрын

    एकजमानामा एस कुमार का गित हरु यति सुन्थे आफुले त सुन्थे नै अरुलाइ पनि सुनाउन त्यो अडियो चक्का बाट उफर को साउण्ड हाइ बनाएर सारा गाउलाइ सुनाउथे अत्यन्तै राम्रो मान्छे... थाकेको यो नजरमा आशु नदेउ प्रीय...

  • @arJun-ej1vh
    @arJun-ej1vh Жыл бұрын

    निकै राम्रो गायक तथा कलाकार ❤️

  • @tilakbardewa1305
    @tilakbardewa1305 Жыл бұрын

    यस कुमार सरको फ्यान जति एक होउ😎😎😍😍😍😍😍😍

  • @user-mp1qv6ms1f
    @user-mp1qv6ms1f Жыл бұрын

    आहा यश कुमार जि 🙏🙏 मलाई मन प्रने गायक अनि अभि नेता कति कति सालिनब्यबहार नचिन्ने हरु सङ्ग दुई हात जोडेर माफि माग्नु हुन्छ ,, ,यो हो कलाका,र को असलि रुप साच्चिकै तपाईं लाई भनिन्छ गायक अनि अभिनेता भनेर

  • @rajupariyar4964
    @rajupariyar4964 Жыл бұрын

    आज अति धेरै खुसी लाग्यो यो शो हेरेर मेरो दाई सुरेश को मिठो र राम्रो कुरा सुनेर अलि दुःख पनि लागो आमाको कहानी सुनेर

  • @laxmisunar7632
    @laxmisunar7632 Жыл бұрын

    Such a wonderful person down to earth I respect you sir 🙏🙏🙏🙏🙏🙏God bless you always

Келесі