GALLI- Official Music Video| Yash Kumar | Reshma Ghimire | Iyush Baraily | Mechu Dhimal

Музыка

Galli- A Musical Film by Yash Kumar
VOCAL
YASH KUMAR
MECHU DHIMAL
CAST
YASH KUMAR
RESHMA GHIMIRE
IUSH BARAILY
RAJESH GHATANI
LVRICS/MUSIC
YASH KUMAR
ARRANGE/MIX AND MASTER
DEBESH RAI
STUDIO
RANGKASU
SOUND DESIGN
NABIN SHRESTHA
BACKGROUND MUSIC
PRADEEP SHRESTHA (VOICE STUDIO)
MUA
SAMARA JOSHI
BIMALA TAMANG
STYLED BY
MARKUS BLENDED
SUPPORTING CAST
RAMESH KHADKA
SUSHMA NIRAULA
TRANSPORTATION
RANJAN GURU
PRODUCTION MANAGER
SUDIP DHAKAL
PUBLICITY DESIGN
VIJAY BASHYAL
LIGHTMAN
RAJENDRA HUMAGAIN
BHANDAI
BALARAM DAI
GOKUL HUMAGAIN
DOP
HARI HUMAGAIN
EDITOR/COLOR
BIKASH DHAMALA
STORY
YASH KUMAR
DIRECTION
NIKESH KHADKA
SPECIAL THANKS
RAJESH GHATANI
BIKRAM SHRESTHA

Пікірлер: 3 500

  • @susillimbuofficial1444
    @susillimbuofficial1444 Жыл бұрын

    घर मा झुन्डेको रेडियो को जमाना मै मन जितेको यश कुमार दाइ को स्वोर मा अझै तेस्तै जादु छ्❤️🙏

  • @dambarupadhyay1682

    @dambarupadhyay1682

    11 ай бұрын

  • @bijaykhadka5880

    @bijaykhadka5880

    11 ай бұрын

    Kasam im aggree

  • @TejBahadurGurung-st5fh

    @TejBahadurGurung-st5fh

    10 ай бұрын

    @@dambarupadhyay1682 zzzww ex Zi,

  • @Megh-jb8ys

    @Megh-jb8ys

    10 ай бұрын

    ​@@bijaykhadka5880on 😊🎉😮😊😊🎉 0:06 😊😅🎉

  • @tankpariyar6641
    @tankpariyar6641 Жыл бұрын

    हजुरको सीर्जना, कलाकारिता ,बोल्ने शैली,अदभूत क्षमताको कुन शब्दले बयान गरौं सारै मन छुन्छ सधै हजुरलाई सफलता मिलोस यश कुमार सर 🙏🙏🙏

  • @sumitpariyar8012

    @sumitpariyar8012

    Жыл бұрын

    Deri ramro xa

  • @naveendhakal554

    @naveendhakal554

    Жыл бұрын

    ❤❤❤❤❤❤

  • @safalraisafalrai

    @safalraisafalrai

    Жыл бұрын

  • @renuthapa8290
    @renuthapa8290 Жыл бұрын

    लामो समय पछि यसकुमार दाइ को गित सुन्न पाईयो धेरै खुशी लाग्यो best of luck daii❤️❤️❤️🙏🙏

  • @padambk586
    @padambk586 Жыл бұрын

    आह❤❤❤ कति मिठो गीत।।।उहीँ पुराना दिन लाई उत्तिकै याद दिलाउने गीत,,यहि बाट miss you...a lots ❤ "NISTHURI"😢

  • @gsmgr9208
    @gsmgr9208 Жыл бұрын

    Cassette देखि सुनिदै आएको यश कुमार यो संसार, तिमी,तिर्खा एल्वमका सबै गीतका lyrics सबै मन मुटू मष्तिकमा ताजै छ।यश कुमार को vocal,lyrics,music ले नछुने मुटूहरु सायदै कमै होलान्❤❤❤❤❤

  • @sareetadevi7335

    @sareetadevi7335

    Жыл бұрын

    great🙏🏼🙏🏼

  • @maniram4826
    @maniram4826 Жыл бұрын

    लामो समय पछि फेरि यश कुमार दाइको उत्कृष्ट गित सुन्न पाइयो सारै खुशी लाग्यो दाइ।।।

  • @NeerajChhetri127
    @NeerajChhetri1272 ай бұрын

    यश कुमार दाइ का यस्तै यस्तै गित सुन्दै बाल्यकाल बितेको पत्तै भयको थिएन!आज फेरि त्यही बाल्यकालको दिनहरु याद आए 😢😢😢❤❤

  • @BihaniTv
    @BihaniTv Жыл бұрын

    बहुप्रतिभाका धनि कलाकार दाजु एश कुमार ज्यु प्रति सदा सम्मान छ

  • @lakesidetv4919
    @lakesidetv4919 Жыл бұрын

    अझै उस्तै जोश, बब्बाल गीत, सिर्जना, भिडीयो, अभिनय, कथा ! खै कसरि बयान गरु ... ! still give Goosbumps

  • @pujasharma5505

    @pujasharma5505

    Жыл бұрын

    wow..

  • @bikrambhandari2943

    @bikrambhandari2943

    Жыл бұрын

    Honi hjr

  • @Yamadudh

    @Yamadudh

    Жыл бұрын

    ❤❤❤❤😊😊

  • @RamKumar-tx5ux

    @RamKumar-tx5ux

    Жыл бұрын

    🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🙏🙏🙏🙏🙏

  • @chhabisafal4172

    @chhabisafal4172

    Жыл бұрын

    Wow ☺️😍😊☺️😍👍🌹🙏❤️

  • @surajpandey3726
    @surajpandey3726 Жыл бұрын

    धेरै धेरै बधाइ yash kumar sir❤️ बच्चै देखिको ठूलो फ्यान म तपाइको 🙏❤️

  • @sagarshah2047
    @sagarshah2047 Жыл бұрын

    हजुरको योगदान पहिले पनि थियो र अहिले पनि सबैको मन छुने गितहरु अनि भिडियो हरु लिएर आउनु हुन्छ मन छुन्छ र सधै मन मा बस्नुहुनेछ। सबैले माया गरिदिनु होला ❤

  • @RaajKumar-yq6cf
    @RaajKumar-yq6cf Жыл бұрын

    Multi talented yash da 🙌❤❤❤🙏🙏🙏 waiting for Galli 2

  • @kritistha
    @kritistha Жыл бұрын

    पुरै शब्द हिन भए आँखा रसायाे मन छाेयाे यश कुमार दाजुकाे गितमा एकदमै मर्मस्पर्शी शब्दहरु हुन्छन जुन मलाई अत्यन्त मन पर्छ धेरै धेरै धन्यवाद हजुर🙏🙏🙏🙏

  • @samjhanashrestha961

    @samjhanashrestha961

    Жыл бұрын

    same here.

  • @animeshmaskey1083
    @animeshmaskey1083 Жыл бұрын

    यस दाई ले हरेक पटक हरेक व्यक्ति व्यक्ति को मन लाई छोएर सृजना गरेको संगीत आवाजले मुटुमा छुने गरेको छ त्यसैले उहाँले दिएको यो ठूलो योगदान हो❤️❤️❤️

  • @Ganapati-

    @Ganapati-

    Жыл бұрын

    ❤❤❤❤

  • @Nisha98626

    @Nisha98626

    Жыл бұрын

    ❤❤❤❤

  • @Ganapati-

    @Ganapati-

    Жыл бұрын

    @@Nisha98626 1:39

  • @user-hj2gt3zs1m

    @user-hj2gt3zs1m

    Жыл бұрын

    😊प😢😢😢😢😢😢😢🎉🎉😂ल9988

  • @saralama6488

    @saralama6488

    Жыл бұрын

    ❤️❤️❤️❤️❤️

  • @chuneshormuktan6825
    @chuneshormuktan68254 күн бұрын

    बिरानो मन्दिर सुने देखि मेरो सुपरडुपर हिट यश कुमार❤❤❤ सधैं यसतै गित सुन्न पाउ

  • @raibimal_022
    @raibimal_02211 ай бұрын

    सुस्तरी हेरेर यता आउने को को हुनुन्छ guys ❤❤❤❤" Yash is just Yes"

  • @alishdhital1123
    @alishdhital1123 Жыл бұрын

    हरेक प्रोजेक्ट को script ले शरीरका हरेक रहु जिरिङ हुने गर्छ सलाम छ ❤️यशकुमार येस्तो काम ले धेरै अगाडी पुग्नुहुनेछ हरेकको मन मुटुमा बस्न सफल हुनुहुनेछ 😊big fan

  • @sunilnepalcomed791

    @sunilnepalcomed791

    Жыл бұрын

    🙏🙏🙏कसम यो गीत धेरै मन पर्यो म सानै देखि यश कुमार दाइ को फ्यान हु उहाको गीत मलाइ लाग्छ सायद सुन्नलाइ छुटेको छैन जाहा सम्म अझै नि उहीँ जोश उहीँ जागर अनि अझै मिठो कथाको साथमा नयाँ गीत गल्ली सारै मन छोयो धेरै धेरै बदाइ यश गीत मा जोडीनुभयको सबै सबै लाई 🙏🙏🙏😘😘😘😘😘❤️❤️❤️❤️❤️💞💞

  • @arjunlama722
    @arjunlama722 Жыл бұрын

    धेरै मिठो आवज छ यश दाइ को..अनि त्यति नै मिठो गाना पनि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lbbhandari7826
    @lbbhandari7826 Жыл бұрын

    यश दाइलाई मनै बाट बधाइ! छ आजै यस्तयस्तै कोसेली हरु लेउना को लागि अगृम सुभ कामना यश दाइ🎉🎉❤❤❤❤❤❤

  • @dharmaveer9156
    @dharmaveer9156 Жыл бұрын

    सर्ब उत्कृष्ट रचना सुन्दर दृश्य यश कुमार सर को मनमोहक अवाज सफलताको शुभकामना ❤️❤️❤️

  • @rajeshkhadka1375

    @rajeshkhadka1375

    Жыл бұрын

    No 1 singer of Nepal ❤

  • @sundarlama3033
    @sundarlama3033 Жыл бұрын

    Wow congratulations entire team🙏🙏🙏मैले छोएको पानी चल्दैन, अनाकानी गर्छौ किन,म आफ्नै आँगनमा इनार बनाउछु भन्ने त्यो बेलामा क्यासेट्मा सुनेर हुर्केको हामि अझै जोस् उहि खुसि लाग्यो यस कुमार जि। झन् बिश्वजी सङ्गको podcasting हेरेर सुनेर बबाल लाग्यो ।🙏🙏🙏🙏

  • @anujmishra5314
    @anujmishra53144 күн бұрын

    एउटा सिङ्गो फिल्म भन्दा पनि कडा कथा ,मुटु मै हान्यो सार्है राम्रो कथा अनि गित ! धन्यवाद यश कुमार दाजु मिठो गितको लागि ❤❤

  • @nareshsubba2143
    @nareshsubba21435 күн бұрын

    अहा मार्मिक ! मेरो प्रिय आवाज । 💞🎼💞🎼

  • @rcapitalrchy593
    @rcapitalrchy593 Жыл бұрын

    यश कुमार दाई काे आवाज र lyrics मा छुट्टै vibes आउँछ एकदमै हृदय बाट गाउँनु हुन्छ मन बहकाउछ मेरो त भिडियो पनि उत्तिकै राम्राे कुनै कन्जस्याइँ गर्नु हुन्न यसरी नै यस्तै मिठो मन छुने गीत ल्याई रहनु होला पहिले काे जस्तै शुभ कामना छ सम्पूर्ण टिम लाई..!!🙏🏻🤗😊❤️❤️

  • @jibanbhandari8562

    @jibanbhandari8562

    Жыл бұрын

    If your story I touch my heart ❤️

  • @dipakghatani6618
    @dipakghatani6618 Жыл бұрын

    Yash Kumar is my favorite singer♥️ I feel very good. Aayush Vai acting is good, keep progressing. Keep it up ♥️♥️♥️♥️♥️

  • @ajayanjaanlama

    @ajayanjaanlama

    Жыл бұрын

    Same yllll bro

  • @jamesghalan5520

    @jamesghalan5520

    Жыл бұрын

    wow yes.दाइ मो कसरी बयान गरु हजुरको यो प्रस्तुतिलाइ🙏🙏🤲🤲❤️💖💖

  • @ayushgamer2846

    @ayushgamer2846

    Жыл бұрын

    My hero🥰🥰🥰🥰

  • @sangitasunuwar8273

    @sangitasunuwar8273

    Жыл бұрын

    Nic song dada

  • @lokeshbhai993

    @lokeshbhai993

    Жыл бұрын

    very good

  • @siddhirai5208
    @siddhirai5208 Жыл бұрын

    बयान गर्ने कुनै शब्द हुदैन दाइको संगीतमा यो सृजनाले पनि उतिकै मार्मिक बनायो सधै सफल्ता मिलोस दाइलाइ

  • @lamjunglamjung2603
    @lamjunglamjung2603 Жыл бұрын

    सबै गित हरु सारै मन पर्छ,,यश कुमार जि को,,सफलता मिल्दै जाओस धेरै धेरै,,🌷🌷🌷

  • @beekeshmah6462
    @beekeshmah6462 Жыл бұрын

    मलाई खुसि लगछ‌‌ ‌‌हजुर को गित सुन्दा र यारको कुरा तपाई को गित सुनंदा सुनंद‌ई आंखा भरी आंसु आउछ ❤️❤️❤️🇳🇵💯 Best of luck xa hjr lai. Mlai Aasha x ki Ajhai Ramra Ramra song's liyar Aaunu Hunxa

  • @DhaneshKumar-oq4en
    @DhaneshKumar-oq4en11 ай бұрын

    Omg yesh kumar sir सारै मन छोयो बितेला पल हरु सम्झी तपाईंको यो song ले आज धेरै रोए म र अझै झन सुशतरि song ले त कति रोए म सलाम छ हजुर लाई यश कुमार सर

  • @pritalimboo8001
    @pritalimboo8001 Жыл бұрын

    🥺Evergreen yash Kumar sir💕 Favorite then now forever ❤

  • @triweniofficialchannel6711
    @triweniofficialchannel6711 Жыл бұрын

    yesh kumar दाइ को प्रोजेक्ट मा धेरै सार्थक लुकेको हुन्छ आँखा रसाए दाजु नास हुनु कति मीठो कथा बस्तु सफलताको धेरै धेरै सुभ कामना छ दाजु

  • @youzenlamatheeng7
    @youzenlamatheeng7 Жыл бұрын

    Yash kumar is emotion for us..... We need "Timro mann" part 2 also

  • @sangragbaraili1434
    @sangragbaraili1434 Жыл бұрын

    अग्रिम बधाई यो गित लाई yes daiko man chhune criyesan wa wa🌹

  • @dipakdhakal375
    @dipakdhakal375 Жыл бұрын

    मलाइ मन पर्ने गायक तपाईं तपाइको गित सुन्दै हुर्किदै आए गित सार्है मार्मिक छ सफलता सुभ कामना 😍😍

  • @Narayanghamal
    @Narayanghamal Жыл бұрын

    गित उत्कृष्ट लाग्यो, सफलताको शुभकामना यश कुमार दाजु!!!

  • @sujanbishwokarma7363
    @sujanbishwokarma736311 ай бұрын

    होइन धेरै भइसकेको थियो यस कुमार को म्युजिक अनि भिडियो हरु न हेरेको तेहि भएर धेरै पर्यो अबिनय गित को स्वाद हरु🎉🎉🎉🎉❤❤❤❤ म दुबइ बाट

  • @sharmilamalla6615
    @sharmilamalla6615 Жыл бұрын

    धेरै राम्रो video हार्दिक बधाई तथा शुभकामना।।👏👏

  • @prakashbahadurpariyar4594
    @prakashbahadurpariyar459411 ай бұрын

    अग्रज दाइ यश कुमार प्रती यो मिठो गित ले धेरै नेपाली हरुको मन छुन सफल भएको छ हार्दिक बधाइ छ

  • @chandratamang6655
    @chandratamang6655 Жыл бұрын

    Dheraie samaya paxi hjr git sunna pauda khusi lagey yes kumar daju congratulations 🎉 all of team

  • @yoelskdy3889
    @yoelskdy3889 Жыл бұрын

    I'm from Sikkim, I'm a big fan of him..his every creation is unique as well great, his creations always ruled in my crazy heart...😍

  • @JABEGU_VLOG
    @JABEGU_VLOG Жыл бұрын

    खास कलकारमा र सिङगर मा हुनु पर्ने गुण चाहिन म सदैब तपाइमा देख्दछु ❤❤❤Lost of love 😢

  • @santoshtamang8877
    @santoshtamang8877 Жыл бұрын

    every yashkumar fans:यश दाजु sang to me 🤩🤩☺️

  • @binodbk9447
    @binodbk9447 Жыл бұрын

    यश कुमार दाइ को यो प्रतिभा साच्चै नै वास्तविक छ ।यश कुमार दाइ अनि रेस्मा जि को अति राम्रो अभिनय wowo☺️ यश कुमार दाइ लाई अजै यो भन्दा राम्रो सिर्जना हरु उत्पदन गर्न ।आग्रह र सफ्लाता र साथ को शुभकामना 🙏🙏♥️#s Kumar#fan#🤗

  • @mindemotional48
    @mindemotional4811 ай бұрын

    सुपरस्टार दाजु तपाईं

  • @kendrarasaili
    @kendrarasaili Жыл бұрын

    आहा कति मीठो गीत र अभिनय दाइ ❤❤❤❤❤

  • @subashtamang3587
    @subashtamang3587 Жыл бұрын

    जब जब हजुरको नया गीत आउँदा छ तब तब मेरो यो नयनमा आसुको वर्ष हुन्नेछ।।। हजुरको सुमधुर स्वरमा ती मिठा शब्दहरु गुन्जिदा सारै मनलाई आन्द मिल्छ दाजु🙏🙏🙏🙏 अजै एस्तै गितहरु सुन्न पाउ🙏🙏🙏❤️❤️

  • @riyasunarcute1696
    @riyasunarcute1696 Жыл бұрын

    यति राम्रोसँग मन छोयो जिन्दगीमा पहिलो चोटि😘😘😘😘 हार्दिक नमन

  • @manojbelbase3473
    @manojbelbase3473 Жыл бұрын

    साच्चिकै मन छुने कथा छ ,यो भिडियो मा ❤️❤️

  • @ishworshrestha2427
    @ishworshrestha2427 Жыл бұрын

    साह्रै राम्रो यस जी, उत्तिकै छ तपाईंको गीतहरु जस्तो पहिले हुन्थियो

  • @binitakc678
    @binitakc678 Жыл бұрын

    My favourite singer Yash Kumar jiu🙏🙏🙏 Sarai ramro Ra emotional lagyo 🥺🥺🥺

  • @sunitatamata5003
    @sunitatamata5003 Жыл бұрын

    A legend with zero haters ♥️♥️

  • @sudeshbantawaraiofficial1003
    @sudeshbantawaraiofficial1003 Жыл бұрын

    सर्ब प्रथम ता सबै सर्जक हरुमा नमस्ते एकदमै राम्रो लग्यो मानव जीवन सङ्ग मेल खाने छ र सो अब पर्त २ पनि चाडैं सुन्न हेर्न पाउने असमा छु यश दाइ सबै तिम ।🙏🙏🙏💗💗💗💗।

  • @umeeshsubba5837
    @umeeshsubba5837 Жыл бұрын

    Awesome song..... Matlabi Maya na garne vaneko Khali aafnu aama baba ko maya ho aruta sabai dekhawati ho

  • @sitabishwokarma2266
    @sitabishwokarma2266 Жыл бұрын

    मन नै छुने एकदमै मिठाे स्वरका धनि यसकुमार दाईकाे गित❤️❤️

  • @hirensubba0512
    @hirensubba0512 Жыл бұрын

    He is the legend of nepali music...... He never fails to amaze his fans and listeners..... Huge respect and love from darjeeling.... ❤️❤️❤️❤️❤️

  • @monupariyar4713

    @monupariyar4713

    Жыл бұрын

    P0pp0p

  • @bharatpariyar1023

    @bharatpariyar1023

    11 ай бұрын

    समाजकाे दर्पण आदरणीय दाइ S 🎼🎼 ❤❤🙏🙏💐💐

  • @sumina8963
    @sumina8963 Жыл бұрын

    रचनाकार लाइ 100 तोप को सलामि ❤️❤️😭😭😭😭

  • @vkrresham6009
    @vkrresham600911 ай бұрын

    आहा यश कुमार दाजु तपाईंको गित ले अझै पनि यति मन छुन्छ कि बर्णन गरेर साद्य्य नै हुदैन❤❤❤❤❤

  • @arjunbiswakarma6440
    @arjunbiswakarma644011 ай бұрын

    Wow यो भिडियो ले मेरो जीवन मा मेल खायो आज यो भिडियो हेर्दा विगत को कुरा ले गर्दा होला आँखा मा आँसु कति खेर झर्यो थाहा नै पाएन

  • @Optimist-t4n
    @Optimist-t4n Жыл бұрын

    So emotional..Why this song is so underrated?? Yash kumar is gem of Nepali music industry💕

  • @unnatigurungtv
    @unnatigurungtv Жыл бұрын

    I've been your fan since my childhood. Your songs really MADE me cry all the time❤️. Good to see you back to back🙏

  • @paskalramjali2816
    @paskalramjali281611 ай бұрын

    तपाईं कति भाग्यमानी जो यति राम्रो अबाज भगवानले दिएकाछ्न र हामी कति भाग्यमानी जस्को यति मिठो स्वोर हामीले सुन्न पाएका छौँ thank you gad beautiful मान्छे बनाउनु भो ❤❤❤

  • @pardesibasant
    @pardesibasant11 ай бұрын

    हरेक गितहरु जति सुनेपनि कहिल्यै धित नमर्ने स्वर्णिम स्वरका धनी गाएक,कलाकार,रचनाकार तथा संगितकार यश कुमार जि का हरेक गितहरु ले जस्तै याे गितले पनि मेराे आँखा नै रसाईदियाे।साँच्चिकै याेगित पनि अति नै मार्मिक छ।उत्तराेत्तर प्रगतिकाे धेरै धेरै कामना छ यश कुमार जि लाई❤❤❤❤❤❤

  • @ambikagurung4936
    @ambikagurung4936 Жыл бұрын

    धेरै राम्रो गीत, म्युजिक भिडियो र भिडियो भित्रको कथा, मेरो मन छोयो, कति मिठो गीत बधाई छ सम्पूर्ण टीमलाई

  • @premranjan5776
    @premranjan5776 Жыл бұрын

    अहिले सम्म येस्कुमार जस्तो कलाकार मिठो सब्द राम्रो अभिनय मिठो स्वोर भको कोही छैन होला बिग फ्यान दाई मेरो बचपन बटकै सबै भन्दा बेस्ट सिंगर यस्कुमार दाई हजुरलाई भेट्नु ठुलो रहर छ

  • @NishantPariyar-yr2dl
    @NishantPariyar-yr2dl2 ай бұрын

    दाइ को गित हरु सुन्न थालेको दुई दसक भै सक्यो तर हर गित ले मुटु छुन्छ।🙏🙏❣️❣️

  • @mohanpurbachhane8348
    @mohanpurbachhane8348 Жыл бұрын

    Dami ❤malae tapai ko paraye sabai song man parxa best of luck 🤞

  • @rabinvision
    @rabinvision Жыл бұрын

    1 of the masterpiece superb "मैले चाहेको खुशी यो पैसाले किन्न पाउने भए शायद यो पैसा राख थिए होला"

  • @nilamcentury4669

    @nilamcentury4669

    Жыл бұрын

    समयले ठगेको मान्छेलाइ यो घडिको के काम 😭

  • @rabinvision

    @rabinvision

    Жыл бұрын

    @@nilamcentury4669 ठगी भएको समयले नै रहेको जीन्दगीको मूल्य बुझाउँदो रहेछ हजुर

  • @hastamajhihastamajhi3662
    @hastamajhihastamajhi366211 ай бұрын

    यस्तै यस्तै गित गाउदै गर्नुस यश कुमार दा नाईस भिडियो ❣️❣️

  • @pratapcriszal2039
    @pratapcriszal203911 ай бұрын

    अत्यन्तै मिठो सिर्जना, साह्रै राम्रो गीत, नेपाली संगितलाई यश दाईको अत्यन्तै खाँचो छ । यस्तै राम्रा राम्रा गीतहरु लिएर आउँदै गर्नु होला, शुभकामना ।

  • @Ghamal1987
    @Ghamal1987 Жыл бұрын

    आहा ! सारै मीठो शब्द। उस्तै प्यारो भिडियो र मन छुने आवाज। सुनिरहे सुनिरहे।बसाई सर्यो जुनले पनि अध्यारो भयो मेरो मनको आकाश ! वाह क्या मार्मिक शब्द ❣️

  • @santoshbhujelsunsari4192
    @santoshbhujelsunsari4192 Жыл бұрын

    वाहा वाहा सर🙏🙏🙏🙏 अझ्झै हजुरकाे यस्तै यस्तै भिडियाे हेर्न पाइयाेस।

  • @Ghosttttt6
    @Ghosttttt6 Жыл бұрын

    Yash Kumar is a GEM of music industry. Much appreciated.

  • @tigersingh9178
    @tigersingh917811 ай бұрын

    Kya baat he Yash Kumar ji hjr yo desle mageko ammule Hira ho jun yedi harayo vane jati kosish garer khojda poni vetinewala xain ❤❤❤❤

  • @bhaktabahadursinghthakur-ol1yh
    @bhaktabahadursinghthakur-ol1yh11 ай бұрын

    अत्यन्तै राम्रो लाग्यो उच्च सम्मान यस ज्यू लाई

  • @SMF99
    @SMF99 Жыл бұрын

    10:35 minutes MV has depth which we cannot see in a full feature film. Hats off Yash dai n team.

  • @chhabi_vlogs
    @chhabi_vlogs Жыл бұрын

    अाहा यश कुमार दाई उच्च सम्मान ❤️❤️❤️🎵🙏👑king 👑

  • @dipakbaraily6231
    @dipakbaraily6231 Жыл бұрын

    yesh daju ko voice and acting sajib ra jibanta lagxa malai ani aayush baraily ra reshma ji ko avinaya tarifyogya xa sangai nikesh daiko direction pani best of luck all team

  • @ashokpariyar5881
    @ashokpariyar5881 Жыл бұрын

    Just wow🎉😊 mero daju. Hjru. Lai veetna. Mero deraiii. Man xa ... Khoile. Vayexa vanni. Mah deraii naii khushii hune xu. ❤❤😊. Deraii maya. Hjru lai mero daju❤ its lovely songs 🎶

  • @sauganshrestha1993
    @sauganshrestha1993 Жыл бұрын

    New song with the flavour of 90s. Loved it.

  • @rabindra6945
    @rabindra6945 Жыл бұрын

    साह्रै सुमधुर सङ्गीतमा सजीएको मीठो गीत, साथमा भिडियोले गर्दा सर्वोत्कृष्ट बनेको छ।

  • @dineshlamichhane-ug5wg
    @dineshlamichhane-ug5wg Жыл бұрын

    निशब्द छु मन छुने कथा, शब्द सँङ्गीत मिठ्ठो यथार्थ

  • @aakroshtv
    @aakroshtv Жыл бұрын

    Sundara bujhda dherai farak mutu dukhaune kathanak geet wow yash dai mata big fan ho hajur ko love you dai 🎼🖤❤️

  • @theinscripts6644
    @theinscripts6644 Жыл бұрын

    Since 2004 to 2023 . Always fav yash kumar💖

  • @mogordeepak
    @mogordeepak Жыл бұрын

    I truly remember my childhood songs sung by our yash kumar sir that day was listened listener, now this song really goosebumps.. Thank you yash kumar sir and to entire team big congratulations 👏👏🙏🏻💞❤️ dialogues kept me pined out - तर यो मेरो प्रिय चिनो, प्रिय साथीलाई ( समयले ठगेको मान्छे लाई घडीको के काम यो त लाई नि गिफ्ट सरि भयो) मलाई चाहिएको खुसी यो पैसाले किन्न पाइने भए म यसलाई राख्थे होला!! अन्तिम शब्दको भनाई 💞- रहर सँगै उडि गए सपनाहरू पनि चलिरह्यो हुरी बतास बसाई सर्यो जूनले पनि अँध्यारो भयो मेरो मनको आकाश...

  • @manojmagar1663

    @manojmagar1663

    Жыл бұрын

    Big fan yesh daju

  • @raimohan11
    @raimohan11 Жыл бұрын

    यदि कसैले नेपालको मन पर्ने 2जना गायक छान्न लगायो भने म 1 न. मा यश दाईलाई राख्छु।❤❤❤

  • @sharmilanepali6125
    @sharmilanepali61258 ай бұрын

    मुटु नै छुने यो गीत कसरी बयान गरु यस दाइको सिर्जनाको🙏🙏🙏🙏

  • @subisu1984
    @subisu1984 Жыл бұрын

    90's kids knows his value😘😘luv u sir n gud to c u again...tq for your beautiful song..

  • @saugatgautam4005

    @saugatgautam4005

    Жыл бұрын

    ho ni

  • @ramilatamang366

    @ramilatamang366

    Жыл бұрын

    Hjrko song bcha dehkhi nai man parx hjr❤️❤️❤️❤️

  • @harkarajbhutani8439
    @harkarajbhutani8439 Жыл бұрын

    10:35 minutes of time has a complete story. I’m the greatest fan of Yash Kumar and his musicality. Sending Love from 🇺🇸.

  • @sunitatamangofficial
    @sunitatamangofficial2 күн бұрын

    Music industrykai diamond ho hajur......hajurko creation lai ta👏🙏 mah ta daily sunxu jati sunena agaudina😊

  • @kamalbudhathoki9095
    @kamalbudhathoki9095 Жыл бұрын

    मेरो सानो उमेर हुँदै मेरो मन मुटु मा बस्न सफल मेरो हिरो..दामी दामी।।

  • @manojbk1272
    @manojbk1272 Жыл бұрын

    साच्चै मन छोयो, निकै राम्रो बनेको छ भिडियो। धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏

  • @KiranKumar-tv4ut
    @KiranKumar-tv4ut Жыл бұрын

    Really धेरै राम्रो म्युजिक भिडियो 🇳🇵congratulation yash sir and your team. Its look like a nice short movie !

  • @dhanbahadur7574
    @dhanbahadur7574 Жыл бұрын

    Multi-Tailend legend Yash kumar❤❤miss u

  • @dadsonscreations9752
    @dadsonscreations97526 ай бұрын

    लु कटक्कै मनै चिसायाे। अतिनै गहाकिलाे शब्द अनि अभिनय😍👌

  • @bhagilimbu6678
    @bhagilimbu6678 Жыл бұрын

    Big huge congratulations 🎙️🎤🎧🎶🎵🎼🔊🎬📽️🎞️🎥🎸 my favourite singer "Yash Kumar" dai eakdam dherai ramro ❣️❤️❤️ love song video banay ko xa keep it up always supported and loving ❤️💓💗🌹💖💞💕💝💐💖💘♥️🌹💗💓❤️❣️ you forever 🙏🙏🙏

  • @struggler6460
    @struggler6460 Жыл бұрын

    Thank you Yash dai for this masterpiece ❤and big congratulations 🎉🎉

  • @sunillimbu1182
    @sunillimbu1182 Жыл бұрын

    यस कुमार दाजु हजुरको सबै गीत मन पर्छ सदै नया नया गीतहरु सुन्न पाउम गीत उत्कृष्ट लग्यो सुभकामना हजुरलाई .... I'm ur big fen...Brooo...god blessed u..

  • @gyanendrachaudhary8303
    @gyanendrachaudhary830311 ай бұрын

    सारै मिठो गित लाग्यो है❤❤

  • @rajkarma6029
    @rajkarma6029 Жыл бұрын

    emotional song touched my heart..😘😘 loved it sir 🙏🙏

  • @yogeshnewar
    @yogeshnewar Жыл бұрын

    कस्तो मीठो कथा अनि शब्द गाएकी ❤️

Келесі