Hijo Arkai Sanga Dekhe - After Ages | Yash Kumar | Sagar | Reshma | Shishir | Official Music Video
Музыка
Yash Kumar's Hijo Arkai Sanga Dekhe- After Ages, starring Sagar Lamsal, Reshma Ghimire, and Shishir Bhandari, is presented here in its entirety. Nikesh Khadka is the director of a video.
Hijo Arkai Sanga Dekhe - After Ages | Yash Kumar | Sagar | Reshma | Shishir | Official Music Video
A Presentation of Bale Entertainment
In Association with
GME REMIT
www.gmeremit.com.np/
SINGER/COMPOSE/LYRICS
YASH KUMAR
FEATURING
SAGAR LAMSAL 'BALE'
RESHMA GHIMIRE
SHISHIR BHANDARI
ARRANGER
S.K BACHCHA
STUDIO
FEEL STUDIO
RECORDIST
KUMAR KC
MIXING/MASTERING
ASHOK MAHARJAN
FLUTE
RATNA
OLD SONG DISTRIBUTION
DHAULAGIRI CASSETTE CENTER
• यश कुमार - हिजो अर्कै ...
OLD SONG ARRANGER
BHUPENDRA BAJRACHARYA
OLD SONG VIDEO
MAAYA
DIALOGUES
YASH KUMAR
VOICEOVER
PRABHAT LAMA
EDIT/COLOR/GFX
BIKASH DHAMALA
CAMERA
HARI HUMAGAIN AND TEAM
PRODUCTION MANAGER
BISHAL KARKEE
POSTER PHOTOGRAPHER
MEGH MAHARJAN
WARDROBE
WILLS CLOTHING STORE
MUA
SARITA MAGAR
HOSPITALITY PARTNER
MIRAKI WELLNESS RETREAT
PRODUCED BY
TIL KUMARI CHHETRI
BHIMA DEVI CHHETRI
SACHITA LAMSAL KC
DIRECTOR
NIKESH KHADKA
SPECIAL THANKS
DINESH GAUTAM
SALIKRAM DHUNGANA
ANKUR GHIMIRE
DIBAKAR POUDEL
BADRI KATWAL
RAM PHOKHAREL
BHANU PHOKHAREL
SUJAN SHARMA POKHARAL
SHARMA JI
APSARA GAUTAM
SHRADDHA GAUTAM
SAKKIGONI TEAM
#yashkumar #sagarlamsal #reshmaghimire #sishirbhandari #nikeshkhadka
Пікірлер: 4 000
नमस्कार, म शिशिर भण्डारी, स्कुल जीवनदेखि जुन गीत सुनेर हुर्कें, आज तपाई हाम्रै प्रिय गायक यश कुमार दाईको एक कालजयी गीत 'हिजो अर्कैसँग देखें'को रिमेक भर्जनमा अभिनय गर्ने मौका पाएको छु । यो सहकार्यका लागि मलाई सम्झनु हुने प्रिय मित्र सागर लम्साल 'बले', निर्देशक निकेश खड्का जी, अभिनेत्री बहिनी रेश्मा घिमिरे, छायाँकार हरी हुमागाई जी लगायत सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद 😍😍 हजुरलाई गीत कस्तो लाग्यो, प्रतिक्रिया दिदै सबैले शेयर गरिदिनुहोला है ।
@dipendrabudha693
Жыл бұрын
Biggest fan of your dada ❤❤
@Tigerbronepal
Жыл бұрын
Babal lagyo daiii
@nabinkhatiwada7906
Жыл бұрын
Masterpiece really love it
@surajagastee
Жыл бұрын
अति राम्रो छ
@kushallama7892
Жыл бұрын
😍😍😍😍
सागर लम्साल बलेको अभिनय बबाल😍😍यश दाइ always super singer musician & lyrician 😍
@bijayagurung4424
Жыл бұрын
Big fan of bale bro
@nimmigurung1834
2 күн бұрын
🥺🥺🥺🥺🥺🥺🥺🌿🪔🙏🏻🌹
@kalpanapurjamagar2631
Күн бұрын
kzread.info/dash/bejne/h4mNlsiOgd21fbA.htmlsi=tOKFUKVlN7HFgNVN
मान्छे भएर यथार्थ मा जिउनु पर्छ, सपनाको आयु त यहा छोटो हुन्छ । touched….
@manojbhandari9030
Жыл бұрын
TOUCHED
त्यो बेलाका रेडियो, एफ.एम., क्यासेट प्लेयर र सादा टेलिभिजन सेट अनि गायक यस कुमारका बहुचर्चित गीत….. क्या थियो जमाना ! ❤
धोका नखाएको मान्छेलाई पानी वहाँको यो गीत सुन्दा धोका खाएको अनुभव हुने गीत लाई फेरी ताज़ा बनाएर हामी सामु लिउनु भएको मा सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद। यो गीत सुने पछी फेरी मलाई मा सानो हुँदा को दिन हरु याद आयो जून गीत सुन्दा भावुक हुने गर्थे।
@sangu5355
Жыл бұрын
Right...
@JibanYatra
Жыл бұрын
🙏
@sadikshyalama2272
Жыл бұрын
Yes
@sulavacharya433
3 ай бұрын
Yes
finally 4 बजे भनेको गीत 6 बजे आयो ढिलो आयो कडा आयो भने जस्तै भयो 😍
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗🤗🤗
@bijayagurung4424
Жыл бұрын
Sahi kuro
@rajunknown2106
Жыл бұрын
Baru geetlai ajhai lambyayera 30 mnt ko nai banako vaye hunthyo ta hjr, I don't like story base music videos
awesome😊 एउटा तस्बिरले हजार शब्द बोल्छ भन्थे आज यो भिडियोले साबित गर्यो। #1 trending मा आउनै पर्छ गाईच यो भिडियो😍
@kalpanapurjamagar2631
Күн бұрын
kzread.info/dash/bejne/h4mNlsiOgd21fbA.htmlsi=tOKFUKVlN7HFgNVN
Accept the all situation and just say:- सबैकाे भाग्यमा सबै कुरा कहाँ लेखिएको हुन्छ र!🖤🥺🌼
प्यारो साथी सागर लम्साल बले , लगायत यो गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई ! निर्देशक निकेश खड्का जूलाई बधाई ! एउटा चलचित्रले बोक्ने कथा म्यूजिक भिडियोमा उतार्नु भएकोमा 🙏🥰♥️🙏
@bijayagurung4424
Жыл бұрын
Yes right
@kamalshumlama8947
Жыл бұрын
I can't control my tears 😭😭
मैले मान्ने legend artist मध्यको एक यश कुमार दाइको यो गायिकीले म नतमस्तक भए।सबैको मेहनत साच्चै प्रशङ्स गर्ने लायक छ।सबैलाई शुभकामना।
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗🤗
@kismat_rana
Жыл бұрын
90's को पिढी जतिबेला रेडियो/ कसेट प्लेयरमा गित सुनिन्थ्यो । मन अतालिदा, छटपटी हुदा टाढिएको साथीहरुसंग अहिले जस्तो सरल कम्युनिकेसन संभव थिएन अहिलेको संस्करणमा भिडीयो प्रस्तुत गर्नु भएको रहेछ थोरै मुड खराब गराए तर मन पर्यो ॥ यश कुमार दाइको रचनाहरु निकै हृदयस्पर्षि लाग्छ 😎
@gokrnadevkota8012
Жыл бұрын
@@kismat_rana Ok
@gokrnadevkota8012
Жыл бұрын
@@kismat_rana in
@gokrnadevkota8012
Жыл бұрын
@@kismat_rana Ok so we
Wow wow कुन शब्द ले बयान गर्ने यति राम्रो गित अल टिम लाई बधाई छ्🙏❣️
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
All perfect ...Now waiting for धेरै बर्ष पछि आज तेस्तै झरी पर्यो ।।
धेरै पर तिमिलाई देखे धेरै परिवर्तन तिमिमा देखे💔💔 हिजो अर्कै सङ्ग देखे आज अर्कै सङ्ग देखे😥💔 कसरी बयान गरु यो गीत लाई सिङ्गो फिल्म हेरे झै लाग्यो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🥀🤗
यश कुमार मेरो जीवनमा सबैभन्दा मनपर्ने गायक हुन्, उहाँको गीत फेरि सुन्दा मेरो स्कुले जीवनको याद दिलायो।
10 पटक हरे हजुर हरेक पटक आखा बाट आसु को मुल खस्यो ।बधाई छ सागर लगायत सम्पुर्ण tim हरु लाई 😪😪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Herda. Herdai. Aasu bageko thahai vaana 😢😢😢 dharai. Ramrooo.❤️❤️❤️
समय त्यो थियो र समय आज छ, यो गीतको मिठो दुखाई अझै पनि उस्तै छ||,❤️❤️❤️
@nepalitom2882
Жыл бұрын
Wa daju man xoyo
साच्चिकै यो गित ले कति को जीवन मा मेल खायो,आँखा बाट आँसु नै आए,,मेरो #yas_kumar_best_singer_actor_sagar_lamsal_ ❣️❣️😭
@AlixGamer88
Жыл бұрын
Mero life ma 😭😭😭💔💔
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
@bijayagurung4424
Жыл бұрын
100%Ma 25% ma yo video ko mel khanx hola
Badhai xa hamro yesh daju lai dherai time paxi new song nikalnu vayo ❤️
अाहा। ।।। कति राम्रो गित, हेर्दा हेर्दै आखाँ बाट आशु झरेको थाहाँ नै भएन 😳😥सागर लामसाल,रेसमा घिमिरे,यास कुमार,शिशिर भण्डारी,र सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु।।।।।
मध्यरातमा गित अनि गितको कथा बस्तुले भावुक बनायो उसैपनी हिर्दय स्पर्सी गितलाइ पुन नया ढङ्गले प्रस्तुत गर्ने आदरणीय यश कुमार दाइलाइ धेरै धेरै बधाइ chh❤️
यदि गायकी,गायक अनि समाज प्रती को ठूलो योगदान, कालो कुरिती को बिरोध !को साची सहि मुल्यांकन हुने हो भने यश कुमार दाइ 1 नम्बर मा पर्नु हुन्छ। यश दाइ को गुन,गान जति गायनी कम हुन्छ।
@santoshbk902
Жыл бұрын
Exactly good point vannu vayo hajur le,I agree with you!!👍💞💞
@bijayagurung4475
Жыл бұрын
Sahi ho
@bijayagurung4424
Жыл бұрын
Sahi ho
@prakashbk636
Жыл бұрын
100%
@gabbarsher7948
Жыл бұрын
agree 👌
😢😭❣️🙏🙏अति मिठो गीत अति सुन्दर मार्मिक अभिनय बधाई छ सम्पुर्ण टीमप्रति❣️❣️🙏
यश कुमार दाइको सबै सृजना उत्तिकै पपुलर छन् धेरै बर्ष अगाडिको रिकिम पनि यतिराम्रो हुन्छ भन्ने सोचेको थियन सागर सँगै यश दाजु सबै टिमलाइ सफलताको शुभकामना छ सधैब 🇳🇵🇳🇵🇳🇵🙏
साच्चिनै यहाहरुजस्तो कलाकारहरुले नै हाम्रो नेपालि गितको शिर उच्च बनाइरहेको छ नेपालि कलाकारिताको जगतको धरातललाइ बचाइराख्नु भयको छ बधाइ छ सम्पुर्ण टिमलाइ यति उत्कृष्ट मन छुने भिडियो बनाउनुभयको छ। चाडै करोड कल्बमा प्रबेश हो शुभकामना छ।
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
@mg.pareeyar
Жыл бұрын
सरै मन छुने गित यश दाजी को फेरि दोवरा सुन्न पाइयो 🙏
@bijayagurung4424
Жыл бұрын
🤗🤗
@Geetsaryal
Жыл бұрын
Yo geet ta baley Ko aafno wastawik jiban sanga Mel khayo
धेरै दिन पछि आज फेरि उनीलाई सम्झेर अन्यासै आशुँ झर्यो। मुटु भित्रको ओराई सकेको घाउ कता-कता बलझे झै लाग्यो I @yashkumar daii thanks for reminding childhood memories. I'm still big fan of yours. just Superb i don't have any words to say.. you're legends. 👋
@bijayagurung4424
Жыл бұрын
🤗🤗🤗
@ashishkarki9951
Жыл бұрын
Same here mr bro
@anilkc8589
Жыл бұрын
Same bro miss you school life .❤
@harilama5370
Жыл бұрын
Me to
धेरै अगाडि बन्नुपर्ने थियो यो म्युजिक भिडियो । तर अहिले आएर त झनै राम्रो समय सान्दर्भिक छ । जय होस यश दाजु लगायत सम्पुर्ण टिमको🙏
हजारौं गित सुनेको मध्ये यो यौटा गित हिजो अर्कै संग देखे । #यश दाइ फेरि पनि धन्यवाद । र भिडियो ,कन्सेप्ट ,कोरियोग्राफ सबै उत्कृष्ट बनेको छ । त्यसमाथि #बले ब्रो सागर जि लगायत टिमको अभिनयले यो गितमा जिबन्त भर्ने काम गरेको छ ।यो गितले सार्है मन छोएको छ मेरो मात्र होइन हामि सब जो गित सुन्छौं हामि सबै मन्त्र मुग्ध भएका थिंयौं,छ र पछि सम्म हुनेछ ।यो गितले करोडौं भ्युज अनि लाईक पावस् trending 1 मा परोस् शुभकामना ।।।#love you all team...😍😍😍😍
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
Such a masterpiece... Just reminded me of my teenage. धोका नखाए पनि धोका खाएको जस्तो महसूस हुन्छ यो गितले ❤❤
@shantikarki3419
Жыл бұрын
Tara lastako jhundiyera marne role chahi ali naramro bhayo aru darsak le pani yestai sikne huna sakcha
साचिकै मन छयो, कथामा धेरै सत्यता छ, अक्सर यस्ता घटनाहरु धेरै हुँदै आएका छन
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
@bijayagurung4424
Жыл бұрын
Yes you are right
@MaAniTimi
Жыл бұрын
@@bijayagurung4424 thank you☺
जे गर्नु छ समयमै गर्नु पर्छ भन्ने कुराको सन्देश दिएको यश कुमार दाइको यो गीत सदैव अमर रहने छ
असाध्यै मन पर्ने येस कुमार दाइ को यो गित।। नया भर्सन पनि उतिकै राम्रो लाग्यो।। त्यो पुरानो गित अनि यो नया गित कम्पेयर गर्नत मिल्दैन तर पनि पहिलेको अडियो र भिडियो नै खोज्दो रहेछ इ आँखा ले।। Any way All the very best all artist.
@bijayagurung4475
Жыл бұрын
🤗🤗
नेपाली म्यूजिक ईण्डष्ट्री का एक मात्र गायक यस जी जस्को शब्द,संगित र गायनले मन मुटू सबै छुन्छ❤️❤️❤️❤️
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗🤗
@santoshbk902
Жыл бұрын
Exactly u are right!!👍👍💞
समग्रमा असाध्यै मार्मिक र Master piece म्युजिक भिडियो र अन्तिमको ११:२० पछिको legendary singer यश कुमार जी को स्वरले मलाई झन् भावुक बनायो😭💔
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
@rinathapamagar1561
Жыл бұрын
Kasto ramro k akha bata asu😥 jhareko thanai pina ekdam ramro derai dherai ramro thank you eti ramro git Ani video banako ma👍
यस्तो नयाँ version ले पुरानो गीत को मिठास लाई फिक्का गराउँछ भएन भनेर अझै यी टिकटके कलाकार यस्तो legendary गीत मा
पछिल्लो समयमा सुरुदेखि अन्तिम सम्म सुनेको अनि हेरेको गीत सम्भवतः यहि नै हो कता कता आशु झरेको मन रोएको महसुस गरे ।
एकदमै मन छुने प्रस्तुति 😭 हरेक भिडियोमा सागरको केही न केही प्रतीभा नौलो देख्न पाउछौ 😊
@rominaxetrii7625
Жыл бұрын
धेरै राम्रो सर मन नै छाेयाे सम्पुर्ण टिम लाई सुभकाममा ❤️❤️❤️
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗🤗
गाएक यश कुमार दाइको साच्चैनै मिठो अनि सबैको मनमा बस्न सफल यो गाना बच्चै देखि सुन्दै आएको अहिले पनि तेस्तै मिठो सुनिरहु जस्तो लाग्छ प्राए सुनिरहन्छु।।।।।🙏🙏🙏🙏🙏
एस कुमार दाइको गितले सधै एउटा जनचेतना दिन्छ यो गितले नि जनचेतना फैलाउने छ भन्ने आसा छ
love you yas daaju ❤️हजुर सङ यौटा गित गाउने ठूलो सपना छ तर त्यो सफल न होलाकि जस्तो लाग्न थाल्यो अब त any way always big fan yas दाजु❤️❤️❤️❤️❤️
आहा मनै छुने एकदमै राम्रो गित best wishes all tem....❤️❤️👏
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
one of the best song❤️ पुरानो याद दिलाइदियो फेरि यो गीत ले
@Pualshaa
Жыл бұрын
definitely 🙏
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗🤗
यस् कुमारको हरेक सब्दले मेरो मन छुन्छ गाना होस ए कुनै अन्तरबार्ता बधाई छ यश भाइ
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
यो गित जहिले सुन्दा नि उस्तै लाग्छ यो मन त्यो दिन सुन्दा नि उस्तै थियो आज नि उस्तै भयो।यश कुमार यो गित हर कसैले भुल्नै सक्दैन।
एकदमै मन छोयो यो गितले, फेरि भावुक बनायो, बले को कला अझै निखारिनु आबश्यक रहेछ, शिरीष दाईको अभिनय एकदम तारिफयोग्य छ अनि अन्तिममा यश कुमार दाईको आवाजको बयान गरि साध्य छैन, समग्रमा ९/१० अर्को गित पनि आउने छ्नक देखिदै छ फेरि "यथार्थमा मा म जिउने गर्या छु"
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗🤗🤗
@dreamsentertainment4780
Жыл бұрын
aaa ho ra .. lala ava brother lai ma video khelauxu hai
@kumarabiral2093
Жыл бұрын
Yes!!👍️
@SumanKulung
Жыл бұрын
पहिला शिशिर लेख्नु सिक अनि सल्लाह सुझाव देउ।
@krishnathapa4341
Жыл бұрын
Mug khatey ta aara khelna tso va sala
I was big fan of Yash kumar, i have listened all of his song and watched all his movies❤️ Best wishes to the Entire team❤️
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
@amirbarkati8776
Жыл бұрын
6wczw
@falconeyes1892
Жыл бұрын
Are you still or was Bro first clear your self Sorry
नेपाली सीनेमा नहेरेको धेरै भै सक्यो तर आज यश कुमार दाईको गीतले ३ घन्टाको कथानाक चलचीत्र हेरेको आभाष भयो। धन्यबाद सबै सर्जकहरुलाई यती मीठो भीडीयो हेर्ने अबसर प्रदान गरीदिनु भएकोमा🙏
Iam happy to heard this remake after 15 year, totally loved it🖤❤️ thnks Yash dai & bale team🙏
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
गित अनुसार को अबिनय एकदम मै राम्रो भिडियो बनेको छ सबै टिमलाई हार्दिक बधाई ।मुरी मुरि शुभकामना 😍🇳🇵😘बले #सागर
धेरै पहिले रुवायको यो song ले आज फेरि रुवायो😭😭😭😭😭😭❤️❤️❤️❤️🙏🙏🙏🙏I love this song😘😘❤️❤️❤️❤️
@bijayagurung4424
Жыл бұрын
🤗🤗🤗
यस कुमार दाजु म निकै प्रभावित भए यो हालको वर्तमानमा भईरहेको घटना हो । यसले पक्कै पनि समाजमा सकारात्मक असर पर्याउने छ भन्ने आशा छ । हजुरको कला प्रति मेरो तर्फबाट अति धेरै सम्मान छ ।।
Yesh kumar ko harek song sunda ahile ni goosebumps aucha jiu ma . I love Your all songs . Best wishes yash ji
Yash दाइको पुरानो गित हरु अगाडि ल्याउने लाई धेरै धेरै बधाइ Love You Yash दाइ हजुरको गित सुनेर नै आज 25 बर्श भैएछ💟💟Lots Of love💟💟
पहिलो चोटि होला सायद भिडियाे नै नहेरी लाईक र कमेन्ट गरेको ।था छ यो गीत पहिलोपटक पटक सुन्दानै मन परेको मन छोयको थियो स्कुल पढ्ने बेलामा 💕💕💕💕💕💕😥😥😥
@bijayagurung4475
Жыл бұрын
Malai ni
@bijayagurung4424
Жыл бұрын
Mho ni
यश कुमार दाई को गाना ले धेरै मन छुन्छ भावुक बनाउछ आँखा बाट आप्से आँप आसु बगिदिन्छ पहिले पनि उतिकै सुन्दर थियो धेरै राम्रो लागो भिडयो पनि।
यस कुमार जी यसैगरि मैले छोए को पानी चल्दैन निर्माण गर्ने की ? It will change the new people & old people what's going on with us ? A grand salute to you bro.
खासमा बले र रेश्माकाे डाईलगमा सागर (बले)काे ओरिजिनिल आवाज भएकाे भए अझ सुनमा सुगन्ध हुने थियाे।
हिजोपनि तपाईंहरुको साथ थियो आजपनि पायें , यहाहरुको यो साथ र माया सधैनै पाइरहुं मुटुदेखि धेरै धेरै धन्नेबाद love you all .......
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗🤗
कस्तो चाहा रहेछ ? तिम्रो कसैले पुरा गर्न सकेनन्!! Heats differently
यस कुमार लाइ यो जगत ले कहिले भुल्ने छैन । ❤️ सिसा कार्कि को कथामा आधारित भिडियो । मन छोयो 🙏🙏
यस् गित त्यो बेलापनि सुन्दा जति आन्नद आउथ्यो । अहिलेपनि उतिकै मनमोह ,धन्यवाद छ । सम्पूर्ण समुहलाई यो एउटा् पुरै जानकारी मुलक भिडियो छ ।
धेरै समय पछि बल्ल निकै मार्मिक गीत लेउनु भएछ यश कुमार जि बधाई छ सम्पुर्ण टीम्लाई 👏👏👏
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
हेर्दा हेर्दै आँसु खसेको पत्तै भयन 😥😥 गित अनि अभिनय उत्कृष्ट छ पुरै फिल्म हेरेको जस्तो महसुस भयो😍😍
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
This song took me back to my school's days. ❤️One of the best singer of Nepali music industry Yash Kumar sir. Each lyrics of your song touch every single person heart ❤️hope all your hit songs like Jani jani aayina,ma kahile haseko thiye etc songs remake will come soon🤞
@laxmishrestha7097
Жыл бұрын
😍😍😍😍
Yash Kumar is a true gem of nepalimusic.lyrics,composition,vocal and story itself hits very hard.brought so many memories of past.Sagar and Reshma have proved their act ability.want more from Yash dai💕
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗🤗
@littleprince4950
Жыл бұрын
Big fan Yash Kumar
बले दाइलाई जुनसुकै अभिनय गरेपनि सुहाउने🤗🤗🤗
@bijayagurung4424
Жыл бұрын
🤗🤗🤗
90s kids only knows the meaning of this song jindagi Kati chado bittdo raicha Kati sachhikai smajera gautheu yo feet thank you all team
यश दाजु 🙏 गित को त कुरै नगरम गित यति मर्म स्पर्शी छ जुन गित सानैदेखि गुनगनाउदै आएको थिय आज फिल्म कथा जस्तो तरिकाले नयाँ पनमा हेर्न पाय किनकी नयाँ प्रकारले प्रस्तुत गर्नुभयो मन छुने यो गितको शब्द ले सन्देश पनि बोकेको छ आशा छ यो शब्द अनि आवाज ले परिवर्तन को निम्ति जसरी टेवा पुराउदै आएको छ आगामी दिनमा अझै ठूलो टेवा पुर्याउने छ 💝💝र साथै यो गित लाई सफलता को सुभकामना सबै टिम लाई बधाई 💐💐💐💝😊❣️ God blesa you all team...!
आहा मनै छुने सब्द संगीत मा तयार भयछ धेरै लामो समय पछिको अन्तरालमा यश दाईको आवाज सुन्न पाय अझै यो क्षेत्रलाई निरन्तरता दिनुहुन्छ भन्ने आसा गरेकोछु सफल्ताको सुभकामना सबै सबैलाई जय गित जय संगीत
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗🤗
Masterpiece...undoubtedly boom comeback by a legendary singer Yash dai..in a new version...Good luck to the whole team...Eagerly waiting from morning ❤️❤️
@Kanxo1004
Жыл бұрын
Wow very nice ❤️❤️❤️
@sarbanbista647
Жыл бұрын
Wow nice song 💞
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗🤗
@sayarsubedi2003
Жыл бұрын
A new taste version of Yash Kumar Daii And nice Story of Reshma and Sagar in this song🥰🥰🥰
@bijayagurung4424
Жыл бұрын
Geetle man xuyo
Old memories....... Video purano ni ramro thyiyo ajhai sapai seen haru yaad x😘
Heartily Thanks To Bale & Team For Bringing 90's Memory Back... 🙏🙏 Yash Kumar is Gem Of Nepali Music... ❣️❣️ #LotsOfLove 🤗💓🤗 #Requesting_Bale_Entertainment To Bring More Of Yash Kumar's Songs Which Was Blockbuster During 90's...🙏🙏
यस कुमार जी को मार्मिक अनि भावुक गीत ले भाव विह्वल बनाउँदै मलाई फेरि ती पुराना दिनहरू याद भएर आयो।
वा!.....कस्तो मनै छुने शब्द अनि स्वर रिदय देखि नै नमन❤️❤️❤️🙏🙏🙏हाम्रो legend यशकुमार दाई🙏❤️❤️
अब म कहिले हासेको थिए मेरो साथ तिमी रुदा भन्ने पनी छिटै हेर्न पाउ है यश दादा🤗
बच्चा नै थिए यो गीत निस्किदा अहिले जवान भैसकेको छु। मेरो अन्टि सधैं सुन्ने गर्नु हुन्थ्यो । मैले उहाको लागि हिजो राति यही गीत गाएको पनि थिए । अहिले यो भिडियो हेर्दा झनै आनन्द लाग्यो ।
नगरेको गल्ती स्विकारेर आए सबैको सामु सिर झुकाएर आए जितेको खुशी मनाउदै छौ तिमी पराईको अंगालोमा तिमी खुशी भएको हेर्नकै लागि संसार जितेर पनि तिमी सङ्ग हारेर आए......?
@devgaire3125
Жыл бұрын
Lasta man xowo,🥺🥺🥺💔💔
@ritusharmapoudel366
Жыл бұрын
Wow
@sthasajal8365
Жыл бұрын
@@ritusharmapoudel366 खुशी त्यहि बाटोमा आएर हरायो जुन बाटोमा जिन्दगी भेटिएको थियो...😭💔😭 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮.
@sthasajal8365
Жыл бұрын
@@devgaire3125 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮.
फेरि पनि नयाँ अभिनयमा यो गित सुन्न पायं धेरै राम्रो लाग्यो । यश कुमार दाइको त ठूलो फ्यान नै हुं। सम्पुर्ण टिमलाइ अझै पनि सफलताको शुभकामना ।
Wow malai atti man parne song feri ek patak Sunna pakoma sabai Tim lai dherai dherai dhanyanebaad ❤❤❤❤❤
यो भीडीयो अन्त सम्म हेर्दा यश कुमार भाइ भित्री दिल बाटै आँखा भित्र भीत्रै आँसु सङ्गै गाएको जस्तो लाग्छ सबै पीडा आफै ले भोगे जस्तो , मन छोयो
Rememberance of childhood after ages ❤️❤️❤️ Huge Fan of Yash Kumar 🌺
@milanbhatta577
11 ай бұрын
1
सरिर मा भाको रौ पनि कांडा जस्तै हून्थ्यो यो गित सुन्दा आज फेरि पनि बिर्सियको पल हरू फेरि जागेर आयो मेरो याद हरू
thynks sir यस्तै गीत हरि सुन्ने मौका अर्को चोती पनि दिनु होल
एकदमै मन पर्यो अझै आगामी दिनको लागि शुभकामना
Wow गीत यक्दम मीठो छ ❤️😴 छिटै Trending 1 मा पुगोस Love you Sagar Dai ❤️❤️❤️❤️
आहा कति मिठो आँसु नाई आयो 😭❤️❤️🙏🏿
What a legendary song written and sang by Yash Kumar. Old memories got freshen...
क्या जमाना थियो यार हाम्रो,यो गितले मेरो टिन यजको मेमोरी याद दिलायो।
एश कुमार दाई हजुर को गीत मलाई पहिले देखि नै सारै मन पर्थ्यो
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
यस कुमार जि को गितले सिधै मुटुमा प्रहार गर्छ..!💔💝 शब्द स्वर र संगितले एकैचोटि प्रहार हुँदा धेरै पटक मुर्छित भएको छु😢😢 किन हो थाहा छैन तर उहाँको गित सबै मेरै लागि बनेको जस्तो लाग्छ☹️
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗🤗
@diyalama4659
Жыл бұрын
😓😓😓
Superb daami lagyo yo vdo... Fari rewinding vairako xa yo old popular gana.... Yash kumar is one legend singer
Wow nice song कसैकाे जीवन संग मेल खाएमा संयोग मात्र हुने छ ।
करोडौँ भ्यू आँउछ आउँन त्यो म जान्दिन तर मेरो जिबनको सबै भन्दा धेरै मन पर्ने पहिलो गीत जति सुने पनि मलाई सहन गारो हुन्छ।
@bijayagurung4424
Жыл бұрын
🤗🤗🤗🤗
धेरै धेरै सफलताको शुभकामना सम्पुर्ण टिमलाई ♥️♥️
@bijayagurung4475
Жыл бұрын
🤗🤗🤗
यो एउटा सत्य घटनामा आधारित सम्सामयिक घटना हो यो किसिम को घटना आज धेरै को जिवमा पाइन्छ
i don't know whether there will be heaven or not after life but i feel like heaven while listening to this voice even on earth ....... yash kumar is the most talented artist of nepali industry mesmerized by those days 🥺
सम्पूर्ण टिमलाइ सफलताको शुभकामना छ। #यशकुमार दाजुको जति गित सुने पनि धित मर्दैन, त्यसैले अब पालो "म कहिले हाँसेको थिँए"🙏🙏🙏
यो गीतमा जन चेतना त छ तर बदनामी भयो भन्दैमा सुसाईट नै समस्याको समाधान हो भन्नए जस्तो देखियो यदि बले जीले i love you भनेर सुसाईट गर्न बाट रोकेको भए माया को जीत हुने थियो जस्तो लाग्यो न मैले गलत बुजेको भए माफ पाउ सबै कलाकार लाई सम्मान छ मेरो
@sarojthapa6947
Жыл бұрын
badnamii vayera su site gareko vanda pani yo samaj ani samajka manxele su site garna badhye pareka hunxan vanne chai buje maile.so katha le k vanxa vane kasaiko swartha pura nahuda kasailai badnaami garera su site samma puraune kaam nagaram.ani su site nai samasya ko hall chai hudai hoina hai.
@krishnak.s.o.1317
Жыл бұрын
thanks saroj sir
Man chune song leunu hunxa yesh dai Aasa garxu ajhei new man chune song leunu hune xa... I lve this song. ❤❤❤❤💓💓💓
फेरि त्यो दिन याद आयो जुन बेला म सानो छदा सुनेको थिय यो गीत। You are the best brother ❤️❤️❤️🙏🙏🙏