SUSTARI SUSTARI - A MUSICAL FILM | YASH KUMAR | ANNU CHAUDHARY
Ойын-сауық
Presenting the love story song "Sustari Sustari" sung, composed & written by Yash Kumar. Featuring Yash Kumar and ANNU CHAUDHARY
SUSTARI SUSTARI...
Special Thanks
Madhyapur Thimi Municipality, Bhaktapur
MADAN SHRESTHA
RAJENDRA PURI
Singer
YASH KUMAR
ANNU CHAUDHARY
Cast
YASH KUMAR
ANU THAPA
RAJESH GHATANI
PANCHI TAMANG
ANITA LAMA
Lyrics/compose
YASH KUMAR
Arrange
S.K. BACHCHA
Mix/master
SAJAN SHAH
Sound Engineer
UTTAM NEUPANE, CAS
Voice Dubbing
NABIN SHRESTHA
Guitar
Sanjeev Baraili
Tabala
Pramod Upadhyaya
Flute
Gopal Dev
Lightmen
Rajendra Humagain
Rajan Humagain
Gokul Humagain
Kaka
Bhandai
Transportation
RANJAN KOJU
Kitchen
MANIK
Dress
Kusum Boutique
B.T.S
SURAJ DHAMI
MUA
SAMARA JOSHI
Production Manger
SUDIP DHAKAL
Camera
UTTAM HUMAGAIN
Edit/Color
BIKASH DHAMALA
Story
YASH KUMAR
Direction
NIKESH KHADKA
Advocate : LUAN RHYTHM
IT Person PRERAK PANDAY
#SustariSustari #YashKumar #AnnuChaudhari #NikeshKhadka #NewNepaliSong #NepaliLoveSong
Пікірлер: 18 000
फिल्म भन्दा कम छैन एउटा प्रेमीका को माया र नेपालको यथार्थ र नेपाली को भाव बोकेको सार्है मिठो गित छ सलाम छ यश कुमार गायक ज्यु र सुस्तरि टिमलाई 🎉
@mrbhomjan361
11 ай бұрын
Malai pani badhai dee
@sanjivsubedi8542
11 ай бұрын
❤❤❤❤❤❤
@kamalprasaddivas8827
11 ай бұрын
Nice love story❤
@mcflow9589
11 ай бұрын
Wow sir best of luck ❤❤❤❤
@namrajthapa7952
11 ай бұрын
Yesto ramro flim tw ka hunxa rw Nepal ma 🥹
सोंचेको जस्तै सुन्दर यथार्थपरक प्रस्तुतिले साह्रै मन छोयो ❤❤❤ यस सुन्दर कलालाई उच्च सम्मान गर्दछु ❤❤❤🙏🙏🙏
@user-es9to5nn4i
11 ай бұрын
❤❤❤
@uttampariyar9469
11 ай бұрын
❤❤❤❤❤❤❤ dami xa song
@balabhadraadhikari708
11 ай бұрын
🎉❤❤❤
@bikashrashyali6068
11 ай бұрын
Ganaletw manxuyo sathaii yo Eathartle mahanagar ko Mero Man ko chahan Pani eahi thiyo but???
@waibafurniture8232
11 ай бұрын
Balen vs yeskumar
सुस्तरिको सफलता पश्चात् सुस्तरी २ हेर्न आतुर हुने जति सबैले हाजिर गरम त हजुर ......😘😍म त सुस्तरी २ को प्रतीक्षामा छु हजुरहरुनि ?.....❤❤❤❤
हरेक नेपालीको मन मुटुमा बसेको राजधानीको घटनालाई मात्र हरेक ठाउँमा भएको पीडादायक घटनालाई समेटेर बनाइएको यो गीतको लागि 1000तोपको सलामी छ ,नायक तथा गायक यश कुमार सर लाई ❤।
प्रतिक्षाको घडि समाप्त… साहै् मन छुने शब्द, संगित अनि सुमधुर स्वर❤❤❤ सफलताको लाखौ शुभकामना यश दाई❤❤❤
@ashmitamagar8196
11 ай бұрын
मनछोयो यो गितले 👌😢😢
@netramagar1146
11 ай бұрын
Wow katti mitho sumdhur voice and song wow yeshkumar daiko Ani samaya sandarbhik lae yathartha gariyeko good luck katti suneni sunirahu jhae.
@ShivaGurung-rk8hl
11 ай бұрын
@ashmitamagar8196 7th is 😮😅for 6th 50th 😅to a new 68otrhi68tu5yy886y
@pasangpakhrin
11 ай бұрын
जती चोटी हेरेपनि पुग्दैन…सिधै मनमा गडेर बसेको छ ❤❤❤
@deepasinjali3018
11 ай бұрын
Nice❤
आफ्नो देशबाट जतिनै टाढा भएनी आफ्नोपन नै प्यारो लाग्छ। मिठो गित मन छुने शब्द अनि अभियान यश दाइ सफलताको शुभकामना। love from Japan🇳🇵🎌
@ManojKumar-wz7md
11 ай бұрын
Man choyo yar
@nishatsadashankhar
11 ай бұрын
@@ManojKumar-wz7mdgg5 CD 0:45 😅😅😅😊😮😊😮😊😊xzzz*xzxz*zzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzznzzzzzzzzzzzzzzzzzvvvvvvzm
@mihanchisunar5928
11 ай бұрын
Yakdam sahi
@hiralalkhadka798
11 ай бұрын
ignore के हो तेति बेला थाहा पाए जब आफुलाई भन्दा बदि माया गरेको मान्छेले एक पटक जान त अर्को पटक अन्जान बनेर दुरि बढाउदै गयो👉️😭💔😭😭💔💔
@arjunbishwakarma.NBS2
11 ай бұрын
@@ManojKumar-wz7md kzread.info/dash/bejne/p4qpm7miqqS9fcY.html
यस कुमार दाई को गीत ले समाज को यथार्त कुरा हरु को उजागर गरेकै हुन्छ नै अति उत्तम गीत।। न बोली न बोली माया बस्दा कति गाह्रो हुन्छ है।। मिस यू Dec..30
एक दर्जन कलाकार कै बिचमै घुमिरहेको नेपाली फिल्मका, निर्देशक र कलाकार हरु एस बाट केहि सिक्ने कि 😊❤
नेपाली गीत सङ्गीतका माहान हस्ती गायक यश कुमारलाई यो उत्कृष्ट सिर्जनाको लागि हार्दिक बधाई यस्ता अद्भुत सिर्जना निर्माण गर्ने नाट्यश्वरको मस्तिष्कमा बास होस।
@Volager-N19
11 ай бұрын
kzread.info/dash/bejne/h56epsl-mZjMYrw.html
@narbahadurthapa6818
11 ай бұрын
सफलताको शुभकामना 🎉🎉🎉 यात्रा निरन्तर चलिरहेको देख्न पाइयोस 🎉🎉🎉
यश कुमार दाइको हरेक गीतले समाज को चित्रण गरेको पाइन्छ, always go ahead
आखा बाट आशु आको थाहा नै भएन 😭😭No words for legend Yash Kumar 🙏🙏🙏🙏## waiting for upcoming new videos please 🙏
साँच्चै भन्नुपर्दा मैले याे गीत १०० भन्दा बढी सुनेर आन्नद लिए हाेला। अति सान्दर्भिक गीतीकथामा आधारित सुपरहित गीत 👌👍️
देशमा चलेको परिस्थिति लाई समतेर बनाएको प्रश्तुति अति राम्रो छ धन्यबाद एस कुमार दाजु 🙏🎉
@kulendrapariyar8876
11 ай бұрын
बधाई छ दाजु ❤❤❤❤❤
@narbahadurthapa6818
11 ай бұрын
सफलताको शुभकामना 🎉🎉🎉 यात्रा निरन्तर चलिरहेको देख्न पाइयोस 🎉🎉🎉
हरेक नेपालिको मनमुटुमा रहेको राजधानी काठमाडौंको समसामयिक घटना तथा क्रियाकलापको वास्तविक यथार्थलाई पस्कनु भएकोमा १०० तोपको सलामी हाम्रा प्रिय गायक तथा अभिनेता यश कुमार सर लाइ❤👏
@rameshrai8218
11 ай бұрын
वास्तविक घटनाको अभिनयले हजुर्हरुको कलालाई साच्चै नेपाली जन्ताले मन्पाराई दिनु हुन्छ भन्ने मलाई चाई बिसवासा लागेको छ । हजुर्हरुको अभिनय लाई सलाम छ ❤️✌️👌
@ambikarai5374
11 ай бұрын
सहि भन्नु भो
@menukakarki6930
11 ай бұрын
❤❤❤❤❤😂😂😂😂❤❤❤
@rajusaha8370
11 ай бұрын
@rajusaha8370
11 ай бұрын
@rameshrai8218
Mr.Yes kumar & Anu Thapa Magar तपाईं हरुको युगल भिडियोले हजार बर्ष जितिरहोस ❤❤❤❤
बबाल छ यार मलाई त movie हेरेको जस्तो लाग्यो❤❤❤❤
यो गितले थाहा छैन कहाँ कहाँ छोयो ! परिस्थिति त्यस्तै भएर हो कि सृजना ,, आँखा रसायो,मुटु भक्कानियो मन धेरै रोयो !! साच्चै यो गीतले मन अनि हृदय नै छोयो 😭😭
@binodshrestha5573
11 ай бұрын
❤❤❤❤❤❤❤❤
@binodshrestha5573
11 ай бұрын
kzread.info/dash/bejne/fIBq0al_o8bIn6w.html
@binodshrestha5573
11 ай бұрын
😢😢
@duwarikaprasad4355
10 ай бұрын
Mai le soche sait Mero matra Aakha rasako sorry hai🎉
पाच पटक हेरे हाेला अझै चित्त बुझेकाे छैन। कथा मार्मिक छ❤️ 50M पुग्नुपर्छ views... your hard work never die yas kumar sir🙏
@LekiTamang-bw3fs
11 ай бұрын
Agree 50M
@kamalsunar-hn8tk
11 ай бұрын
सही भन्नु भयो हजूर को कुरा म म सहमत छू
@narbahadurthapa6818
11 ай бұрын
यस कुमार भनेको हाम्रो समाजको प्रतिबिम्बलाई संगीतको माध्यम बाट उजागर गर्ने र समाज बुझेको एउटा यस्तो गायक हो,जस्लाई सधै सम्मान गर्न मेरो हातहरु उठिरहन्छ
यसकुमार दाइ।।।हाम्रो जमाना को गाएक।।।अझै याद आउँछ मैले छोएको पानी चल्दैन भन्ने गित।।।५ कक्षा मा सरस्वती पुजाको दिन सुनेको थिए।।।।lots of lovewhole team and very nice content with social awareness 🇳🇵🇳🇵🇳🇵नेपालको जय होस।।।
अत्यन्त उत्कृष्ट गित छ है समाजिक हितकाे लागि नि छ ❤❤❤❤❤
फिल्म भन्दा कम छैन गित मन छाेयाे शुभकामना छ एस कुमार सर सम्पूर्ण टिमलाई ❤I'm so much in love with the tone of your voice. It's so beautiful.यश कुमार दाइको हरेक गीतले समाज को चित्रण गरेको पाइन्छ,
@arjunbishwakarma.2SBN.
11 ай бұрын
kzread.info/dash/bejne/p4qpm7miqqS9fcY.html
@arjunbishwakarma.NBS2
11 ай бұрын
kzread.info/dash/bejne/p4qpm7miqqS9fcY.html
@sabitrichaudhary7874
11 ай бұрын
Purai film ko katha 5 minutes ma man xoyo asu jhareko thahai vayena
@arjunbishwakarma.2SBN.
11 ай бұрын
यसमा पनि हर्नुहाला kzread.info/dash/bejne/p4qpm7miqqS9fcY.html@@sabitrichaudhary7874
@saurabtamang41
11 ай бұрын
मेरो जीवनको कथा ११ मिनेटमा नै ब्याख्या गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यश कुमार दाई❤ keep it up 🥀❣️
लिजेन्ड भनेकाे लिजेन्ड ,यश कुमार दाजुकाे उत्कृष्ट सिर्जना । संसारकाे मेहनती हातहरुलाई सलाम। 💕💕🙏🙏🙏
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
धेरै राम्रो लाग्यो लोकप्रिय छ यो फिल्म भन्दा कम छैन गित ❤️❤️❤️❤️❤️
यस कुमार भनेको हाम्रो समाजको प्रतिबिम्बलाई संगीतको माध्यम बाट उजागर गर्ने र समाज बुझेको एउटा यस्तो गायक हो,जस्लाई सधै सम्मान गर्न मेरो हातहरु उठिरहन्छ
कस्तो हृदय छुने कला पस्केको यश कुमारले ❤️🙏😥😥
यथार्थपरक सुन्दर प्रस्तुतिले साह्रै मन छोयो सफलताको सुभकामना❤❤
दाइ को त म मइले पहिलो पटक मुतेको दिनदेखि नै फ्यान हो बचपन का प्यार ❤❤❤❤❤❤ love you daju❤
याे गित हेरेर मनलाई कसरि सम्माल्नु भयाे कलाकार नै हाे त्याे एक जस्ले सत्यता र काल्पनिकतालाई प्रत्यक्ष महशुस गराउछ ❤❤❤❤❤❤❤❤❤❤
यो वर्षको गित सङ्गीतका हरेक बिधामा उत्कृष्ट हुनुपर्छ यश कुमार को यो सिर्जना ।
सारै राम्रो लाग्यो कतारबाट हेरियो❤मजाले🎉जनचेतनामूलक छ सबैलाई सफलताको सुभकामना🌹🌷🌻💐🍍🍐🍏🍒🍎🤣😂👌🤟
धेरै धेरै राम्रो छ काठमाडौंको येथर्थ घटनामा अधारित
उपत्यका भित्रको बास्तबिक यथार्थ चित्रण, गित संगीत मार्फत चित्रण गर्ने सम्पूर्ण कलाकार हरुलाई नमन्🙏🙏
@nimmigurung1834
11 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤na boli na boli Maya bsey ko chha 🌹🤠🤝🏻♥️ sweet or 😍 dhyyyyy rey maaaaya 😍💋 pukku jie 🌷🤠🥰❤
@ramitachamlingrai4702
11 ай бұрын
आहा ! कस्तो राम्रो काम नाना हजुरको सम्झना 💕🙏🙏😘
साहै मन छोयो🙏 समय सान्दर्भिक समाज परिवर्तनको एक परिकल्पना , मिठो चरित्रण हजुरको कला गला दुबैलाई उच्च सम्मान सधै सफलता ले शिखर चुमोस कामना धेरै माया यस सर 😘❤🙏
@Aaa-zi1mb
11 ай бұрын
Ghuda Bata khaso aau van na
@Aaa-zi1mb
11 ай бұрын
Hijada hos ki marda hos
@bbgnitesh7070
11 ай бұрын
Kasto kamalo man rahechha ta git sundaa ni aasu aaihalne mero ta aasu aaula aaulaa jasto mattrai hunchha
@basantshah1369
11 ай бұрын
Yes kumar sor smrat ho ni
@bbgnitesh7070
11 ай бұрын
@@basantshah1369 हो त्यो त
अति सुन्दर प्रस्तुति , गितको बोल, संगित र अभिनय जिवन्त छ। सन्देशमुलक पनि छ । हार्दिक बधाई 😍👍️
यो एउटा गित मात्र हैन movie ले दिन नसकेको आन्नद र जनचेतना यसले दिएको छ। यस मनमोहक प्रस्तुतीको लागि सबैलाई धन्यवाद
आँखा बाट आँसु नाकबाट सिँगान झर्यो।हैट!यस्तो राम्रो गीत कसरी बन्छ ?आवाज, स्टोरी कन्सेप्ट ,एक्टिङ सबै पर्फेक्ट छ।❤
सुस्तरी सुनिसकेपछि विरानो यो मन्दिरमा भन्ने गित सुन्न पुग्नु हुने र फेरि यता फर्किनु हुने जति ले हाजिर गरम् त हजुर 🥰🥰
@user-ut3iw6nh7w
11 ай бұрын
Film ho ke song ho
@urmiladhanuki2608
11 ай бұрын
✋✋✋✋
@ShankarPariyar-ge7bf
11 ай бұрын
Me 👏👏
@Aryansapkota755
5 ай бұрын
❤❤❤
अनु मगर को acting सार्है उत्कृष्ट छ है।अझै यो भन्दा ठूलो पर्दामा पनि देख्न पाउस सधै अघि बढिरहनु होला लाफा।यश कुमार दाजु एक खत्रा सिङगर हुनुहुन्छ
हाम्रो देश को वास्तविकता देखाउनु भाको छ खुशि लागि यश कुमार जि।
समाजमा घटेका यथार्थ घटनालाई समेटिएको, यो गित जनचेतनामूलक र अत्यन्तै मार्मिक शब्द अनि संगीत !! सबैले माया र सम्मान गरौं !! यश कुमार सर लाई !!
सन्देश मुलक अनि नेपालीको बाध्यतालाई चित्रण गरिएको उत्कृष्ट शब्द अनि संगीत संयोजन ।😊🙏
@attarali5309
11 ай бұрын
Satyata nai yahi ho ahiley ko .garib dukhi ko pida na bujhi nagar palika le chaleko kadam sahi hola.tara waha haru ko laagi ni pahile thau bewastha garera gareko vaye ekdam sahi huntheu ki
@pranishabasnet1598
11 ай бұрын
❤❤❤❤❤❤❤
@santoshikunwar6673
11 ай бұрын
@@attarali5309 yes😢😢😢😢
yeskumar ko fen jati yeta hajir garum ta koko hunuhunx m ta big fan ho yo song le ahile ko nepal ko bastabik katha laii paskiye ko hjrlaii 10000000000000000000000000 top ko salami x ❤️❤️❤️💕
बयान गर्ने शब्द छैन अति राम्रो❤️
यथार्थ कथा सन्देस अनि रचनात्मक गितले मन ❤ छोयो 🎉🎉 एस कुमार लगायत सबै टिमलाई धन्यवाद तथा शुभकामना 🎉🎉🎉
यश दादाको हरेक गीत ले छुट्टै अनौठो आभास दिलाउँछ, उत्कृष्ट स्थान पाउन सफल भयो यो गीतले नि मेरो मनमा अनि आँखा नि रसायो अनायास 😢😢❤😍
अत्यन्तै मन छुने व्यवहारिक कथावस्तु❤❤❤ धन्यवाद ❤❤❤
येति राम्रो शब्द संगीतले गर्दा हेर्न र सुन्न पनि राम्रो संग पाएन हेर्ने आँखा आशुले छेको सुन्ने कान पनि बन्द भए स्टोरीमा डुबेर तेसै कलाकार देशको गहना भनिएको होइन नि तर के गर्नु येस्तो सन्देश मुलुक सिर्जना हरु हेरेर देश बनाउछु भन्ने नेता भनाउदा हरुको दिमागमा कहिल्यै घुस्दैन ! धेरै धेरै धन्यवाद येश कुमार जि💪🤘🙏👏
अहिले कतार देखि हेर्दैछु। साह्रै सुमधुर र मीठो स्वर को धनी हुनु हुन्छ यश कुमार दाई, हजुर को हरेक गीत सुन्दा छुट्टै आनन्द मिल्छ। मन छुन्छ। सलाम छ सबै टिम लाई।❤❤❤❤❤❤❤❤❤❤❤.
@devithapa9811
11 ай бұрын
Hjr 🙏ma omna bata dami xa hjr
@Pokharaviews
11 ай бұрын
साह्रै सुमधुर र मिठो स्वर को धनी हजुर को हरेक गित सुन्दा छुट्टै आनन्द मिल्छ मन हुन्छ । सलाम छ सबै तिम लाई❤❤❤❤❤
@saritakarki6455
11 ай бұрын
❤❤❤❤❤😂😂😂😂
@dipaknepali2631
11 ай бұрын
@@Pokharaviews❤
@dipaknepali2631
11 ай бұрын
@@saritakarki6455 लगभग 20 चोटि सुनें मैले,कति सन्देश मुलक, यथार्थ घटना, समय सान्दर्भिक, र कति राम्रो लब स्टोरी। मन छोयो मेरो।
अहा अति सुन्दर प्रस्तुति ❤❤ समाज परिवर्तनको लागि समय सन्दर्भिक चित्रण गरिएको भिडियो 🥰🥰 धन्यवाद यश कुमार जी👏
1 Hour ko movie le dine sandesh bhanda yo vedio le edam ramro positive yathartha n samasaamayik ghatana lai ujaagar gareko xa.yash kumarko sabai git man parxa.ekdam man xoyo yo git le pani...aaha...❤❤❤
धेरै समय पछि यति मिठो गित सुनियो निकै आनन्द मिल्यो 😍❤
एकपटक सबैले हेर्नुपर्ने, नबोली नबोली सुटुक्क नियम कानूनमा रहन सिकाउने साथै देशभक्तिले भरिएको कथा प्रस्तुति प्रशंसनीय छ। यश कुमारको सुमधुर धुनले भरिएको नयाँ music video का लागि धेरै धेरै शुभकामना !!🙏❤
❤❤❤wow...थोरै समय मा एउटा नेपाली समाज मा घटिरहेको घटना लाई समेटेर कति मिठास तरिकाले प्रस्तुत गर्नु भाको एउटा चलचित्र सकेको आभास गरायो सलाम @yashkumar सर ।🙏
@jagatsaud5799
11 ай бұрын
❤❤❤
आज first time हेरेको मैले यो गीत । हेर्न ढिला गरेछु जस्तो लाग्यो । आसु झरेको पत्तो पाइन
फिल्म भन्दा धेरै राम्रो कथा बस्तु र बास्तबिक ता समेटिएको छ ❤❤
लास्टमा आँसु नै झर्न पुगेछ 😢😊 आहा कति मार्मिक शब्दमा यति राम्रो मन मुटु नै बिझाउने भिडियो हेर्न पाए धेरै खुशी लाग्यो धन्यवाद छ यशकुमार ज्यु लाई अझै यस्तै राम्रो राम्रो गित संगीत पस्किदै जानू होला हामी भरपुण साथ दिनेछौ ❤❤🙏🙏
सबै नेपालीको वास्तविक कथामा आधारित साँङ्गितिक भिडियो बनाई दिनु भएको मा हृदय देखि नै सलाम छ यश कुमार जि लाइ🙏🎇❤️❤️
I love you yes dai.hjur ko harek geet suner hurkeko m yo geet sunera herer aansu nai ayo.कति राम्रो सिर्जना हजुरको।मेरो सतत शुभकामना यस्तै सिर्जनाहरु अगामी दिनहरुमा पनि आइरहोस।
आहा सुस्तरी-सुस्तरी यो मन भुलेछ।💏💘💏कति मिठो गित पनि शब्द र लय सबै मिलेको😴😴i miss someone.❤
हार्दिक बधाई तथा धेरै शुभकामना छ यश दाजु! नेपाली गीत सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको हजुरले, फेरि एकपटक गज्जबको मधुर शब्द, सङ्गीत र सुरिलो आवाजमा सुन्न पाउँदा धेरै खुशी लाग्यो! छिट्टै करोड बढी भ्युज आओस् Yash kumar दाजु!
@roshnasubedi9343
11 ай бұрын
धेरै धेरै बधाई तथा शुभकामना yeskumar दाजु
कला कलाकार अनि नेपाली संस्कृती को सम्मान अनि संरक्षण गरौँ ........❤❤❤❤🙏🙏🇳🇵🇳🇵
@ShubasGiri
11 ай бұрын
🙏
@rimachauhan7067
11 ай бұрын
😊p😊
अति नै मार्मिक र यथार्थपरक गीत, साह्रै मन पर्यो, मैले कैयौं पटक हेरेको छु।
हेर्दा हेर्दा अाखाँवर बाट अासु अाएछ। धेरै सुन्दर !❤️❤️
आहा ! कति सुन्दर,मिठो, यथार्थ,सन्देशमुलक गित, सार्है मन छोयो । Best up luck whole team and especially thanks to Yas kumar Sir for such a beautiful song 🥀❤️🙏
फिल्म भन्दा कम छैन गित मन छाेयाे शुभकामना छ एस कुमार सर सम्पूर्ण टिमलाई ❤
यश कुमार को गित उइलेइ क्यासेट रिल बाटै सुन्दै आको थिय अहिले झन यो सुस्तरी गित फिलिम हेरेजतिकै छोट्कारी मा सबै समेटेर बनाउन भकोरैछ सफल्ताको कामना छ यश कुमार सर
साह्रै मन पर्यो ❤❤
कला अनि गला को मन देखी सम्मान गर्दछु यश कुमार जी अनि सम्पूर्ण युनिटलाई जय गीत,जय संगीत अनि जय नेपाल।।।🙏🏽❣🙏🏽
मैले खोजेको अनि चाहेको जस्तै यथार्थमा आधारित music videoको पर्खाइमा थिय आज त्यो पूरा भयो।हृदय देखीनै धन्यबाद आदरणीय दाजु यश कुमार दाइलाई अनि सम्पुर्ण टिमलाइ🙏
यति राम्राे भिडियाे जति बयान गर्दा पनि कम नै हुन्छ❤❤❤
सोचेको भन्दा नि उत्कृष्ट मन छोयो 🙏🙏♥️
सम्पूर्ण मा नमस्कार सोचे भन्दा एक्दमै मिठाे गित अनी प्रस्तुति मन पर्यो टीम लाई शुभकामना..! यश कुमार दाजु बिग फ्यान ❤🎉🎉
@dilbahadurbarakoti609
11 ай бұрын
Wow nice soong
समाजको यथार्थ चित्रण र माया गर्ने जोडिको कहानि राम्रो रचनाको लागि एय कुमार र सम्पुर्ण टिमलाई धन्यवाद ❤
@rameshkhati1382
11 ай бұрын
Yes sir❤
आहा कति मीठो गीत अनि स्टोरी पनि अत्यन्तै राम्रो यश कुमार दाइ❤
यो गित यो बर्स को आवार्ड पाउनु पर्ने मा हुनुपर्छ यश कुमार दाइ लगायत सम्पुर्ण टिम ला सफलताको सुभकामना❤❤
वाह क्या दामी सन्देश।।।👏👏👏👏। मेरो गुरु,मेरो दाइ यश दाई, यो समाज लाई तपाईं को खाचो छ। 🙏 कस्तो खुसी लाग्यो अन्तिम को सन्देश मन पर्यो। बिदेश बिदेश भनेर हामिले आफ्नो खुसी गुमाई रहेका छौ।😢😢😢
मात्र ५ मिनेटको भिडियोले सम्पूर्ण जीवनको भोगाइलाई समेटेको छ। बधाई छ सम्पूर्ण टिमलाई।
यो गीत हेरी रहँदा कति खेर आँखा रसायो थाहै भयन। हाम्रो देशको एथार्थ परक घटनालाई प्रस्फोटन गरेको छ। सानो व्यापार बाटोमा भय पनि परिवारको गुजारा गर्नु पर्ने बाध्यता त्यही माथि सरकारी दमन। सरकारले युवाहरुलाई रोजगारी दिन नसकेर विदेशिनुको बाध्यता। यस जी आगामी स्ताई प्रस्तुतिको पर्खाइमा छु। धेरै धेरै धन्यवाद सम्पूर्ण टोलीमा
आँखा रसायो अन्तिम सिनले, सन्देश मुलक छ!!! जय देश! देश बनाउने महायात्रामा हातेमालो गरौ🇳🇵
आहा सारै मिठो शब्द उस्तै मिठो आवाज साच्चिकै यथार्थ बोकेको भिडियो उत्कृष्ट लाग्यो लास्टमा मन नै छिया छिया भयो तिन घन्टाको फिल्म हेरेको झैं महसुस भयो । बधाई तथा शुभकामना होल टिमलाई ❤
जति सुने पनि मन नभरिने यो भिडियो।देश देखि प्रदेश सम्म को कथा र बाध्यता चित्रण गर्नु भएको छ,धन्यवाद !
सारै मन छोयो। भारत बाट धेरै माया।
नेपालि को राजधानी काठमाडौं र नेपालि जनता को यथार्थ चित्रन , धन्यवाद सम्पुर्ण टोलि लाइ यति मिठो रचना को लागि
यतिको अभिनय र प्रस्तुति हाम्रो नेपाली चलचित्रमा पनि हुनु पर्याे के। Sweet love for the whole team specially Yash kumar sir and Anu Thapa mam❤❤
@user-db9cm5io3q
11 ай бұрын
Wow amazing ❤️❤️ really heart touching song 😢❤
@dwarikachaudhary12
11 ай бұрын
Annu Chaudhary 😍😍
अत्यनै राम्रो मन छुने भिडिउ❤
story एक दम राम्रो लाग्यो YESH कुमार दाजु गीत आज भन्दा 6 महिना अगी सुनेको थिए तर हेरेको चै थिन आज दैब सन्जोक यो video हेर्न पुगे 11 minute 46 second को कथा बस्तु ले मेरो मन जित्यो Love u Yesh दाजु
देशको परिस्थिति, बाध्यता,आवश्यकता, यथार्थता नेपाली समाजमा ऐना जस्तै छर्लङ्ग चित्रण गरेकोछ । हेर्दाहेर्दै टिलपिलाएछ आँखा ! हार्दिक बधाई यश कुमार जि साथै सबैजना कलाकारहरुलाई 🎉🎉🎉🎉🎉
@shantitmg2743
11 ай бұрын
Mero pani same aasu jharyo
@santoshmagar8297
11 ай бұрын
Mero pani same😭😭😭
@dineshchaudhary2297
10 ай бұрын
अहिले चै आँसु झार्दिन भन्छु, तर जति चोटि हेर्छु, आँखा रसाउछ।अत्यन्त मार्मिक प्रस्तुति 🌹💖🙏
एउटा प्रेमी प्रेमीका को माया र नेपालको यथार्थ नेपालीको भाव बोकेको साह्रै मीठो गित सलाम छ 🙏✊ यश कुमार गायक नायक लाई
मन छोयो एसकुमार ले गीत ले सलाम छ एस्कुमार लाई
अहिले canada देखि हेर्दैछु। साह्रै सुमधुर र मीठो स्वरको धनी हुनुहुन्छ यश कुमार दाई, हजुरको हरेक गीत सुन्दा छुट्टै आनन्द मिल्छ। मन छुन्छ। सलाम छ सबै टिम लाई।❤❤❤❤❤❤❤❤❤❤❤.
@anilkausal7082
11 ай бұрын
Maile pani Abu Dhabi dekhi herdai xu. Canada😂😂😂😂
साधारण दैनिक जीवनको कथावस्तु अनि त्यतिकै राम्रो स्वर करोड क्लबमा भ्यु जान्छ जादैन कडकल गर्न त सक्दिन तर करोडौं नेपालीको मनमा जरुर बस्नेछ सुस्तरी-सुस्तरी!#Bestoflucksustariteam♥️
@BishnuRai-sh9yk
11 ай бұрын
र्र
सारै राम्रो छ मन पर्यो ❤
Danthe g ko sabai song ekdam ramro lagxa malai.One of the legend singer of our country❤❤
वाह कस्तो राम्रो प्रस्तुति सामाजिक यथार्थ मा बनेको मन नै छुने गीत अनि अभिनय mero favourite singer yash kumar 👌👌
अाहा असाध्यै मन जित्यो है दादा❣️😊तपाईंको गित अाउने खबर पाएपछि कति पटक युटुबमा अाएर हेरेथे अाज अानन्दिकाे साथ हेर्न पाइयो❤❤
धेरै पछि म खुसिले रोए यो भिडियोको कथा कलाकार अनि छायाकन हेरेर🙏🙏🙏
अति सुन्दर दाइ अनि सम्पूर्ण टिमको प्रस्तुति, अहिलेको राजधानी र परिस्थिति दबै सुहाउदो गित🙏🙏🙏
प्रतीक्षाको घडि समाप्त...सार्है मन छुने शब्द संगित अनि सुमधुर स्वर सफलताको लाखौ लाख सुभकामना यस कुमार दाई
आहा! सुस्तरी, सुस्तरी !!मन छुने प्रस्तुति 🙏🙏 यो एउटा गीत मात्रै हैन , यो कथा हो, कहानी हो, ब्यथा हो, पिडा र वास्तबिकता पनि हो । यहाँहरु सबैको कल्याण होस । ❤जय गीत जय संगीत ❤❤