गायक यसकुमारले रुँदै गरे जातीय छुवाछुतको भण्डाफोर, हिन्दु धर्म बत्ति बालेर खोज्नुपर्छ
Program: Janata Janna Chahanchhan
Presenter: Rishi Dhamala
Guest: Yash Kumar (Singer/Musician/Actor)
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
CHIEF MARKETING OFFICER
Dipendra Singh
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
CHIEF CAMERAPERSON
Roshan Shrestha
MOTION DESIGN
Santosh Thapa
EPISODE EDITOR
Sudip Khanal
CAMERA PERSON
Suman Nepal
Bed Bahadur Shrestha
Bhaskar Bhattacharya
SanchitGopali
SundarGurung
Milan Magar
Arjun Bhandari
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Ramesh Bahadur Saud
Dev Raj Bhandari
LaxmanLamsal
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Rajkumar Khati
ChetrajNeupane
MAKE UP
Amrit Marahatta
Umesh Sharma
Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD #JJC
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
Пікірлер: 3 500
६० लाख दलितको आवाज यश दाइ एक्लै बोल्नु भको छ ।🙏🙏🙏🇳🇵❤️❤️❤️
@tezugrg9627
3 жыл бұрын
sai ho vro.yash kumar is so intelligent
@hbharibanjade
3 жыл бұрын
proud of yesh kumar
@jitenlama6641
3 жыл бұрын
60 lakh dalit re k bhanya hola? Nepalkai 5th janasankhya bhayaka tamang ko janasankhya jamma 15 lakh xa 7% janasankhya ogateka tamang 15 lakh Ani 2% Jana sankhya bhako dalit kasori 60 lakh?
@prakashmahara5978
3 жыл бұрын
Haha yo aadharma kshatriya ko janasankha lagbhag 5 crore hunx. Jabaki nepalako population 3 crore xa
@Pyuthanpost45
3 жыл бұрын
जीवन जि नेपाली मानव जाती बनेर मानबले मानवलाइ गर्ने भेदभाव विरुद्ध एक भयर लागौ जय देस जन नरेस
हजुर ले भन्नु भको यक दम सहि हो सारै चित्त बुजो हाम्रो साथ छ बाहुनबाद र हुन्दु धर्म मा भको छुवाछूत हाटाउ हाम्रो साथ छ
60 लाख द्लित को आवाज एक्लै उठाउने ,सन्देश पुरेउने यी दाजुलाई सलाम छ।।। जय नेपाल।🇳🇵🇳🇵🇳🇵
@bhatta3696
3 жыл бұрын
Bhai dalit ko kura lyayera janata bata sahanubhuti pauna khojeko ho samaj bikas huna samaye lagxani hoinara tara jaile pani junsukai interview ma jat ko kura garera hami nepali nepali bich nai naramro gardine kura garne yo ta ramro vayena ni Anyways afno bichar rakheko matra ho
@KarimBaksh-gb2sx
5 ай бұрын
nepal ma 60 lakh damai haru xainan 🌹🌷
६० लाख जनताको आवाज यस कुमार दाजुले एक्लैले बोल्नु भएको छ सलुट छ दाजु❤️❤️❤️🙏👍
@raju..pariyar1110
Жыл бұрын
Hjr le sath dinu paryni maya
@tikaram4443
Жыл бұрын
60lakh bat 3lakh vayex.2078ma
धमलाको मुखमा बुजो लाउने पहिलो ब्यक्ति यश कुमार ।💪💪
@BHUJEL_RAJESH
3 жыл бұрын
Yo rishi dhamala ta kukur ho vukeko vukai garxa jatho ramro sanga bolna pani dinna bich mai kura katxa
@binodthapa1277
3 жыл бұрын
Ho teska bude k kast hoixa raw
@ganeshauzee7888
3 жыл бұрын
Dhamal le kasto kasto questions sodhe ko bujher bolnus n dhamala ji
@sangeetasagar1380
2 жыл бұрын
Yes
@laxmanagri2237
Жыл бұрын
Dhamla ji derai bholx yrr
ऋषि धमला सरले तपाई तपाईं भन्नुभएको छ हरू होइन हजुर जस्तै बाट सुरुवात गर्नुपर्छ देशको जनताले एक ढुक्क भएर आवाज उठ्यो पर्छ
मैले ऋषि धमलाको प्राय कार्यक्रम हेर्ने गर्छु सबैलाई बल्न खासै दिदैनन तर यश कुमार दाईको अन्तरबार्तामा यश दाईलाई खुलेर बल्न दिनु हुन्छ खुशी लाग्छ
निकै महत्वपूर्ण र मार्मिक अन्तरबार्ता धेरै दु:ख लाग्यो। देश को ब्यबस्था बद्लियो तर अवस्था बिगत भन्दा पनि दुर्दशा भयो। यश कुमार दाइ to be strong.
यश कुमार एउटा फिलिम्को मात्र हिरो हैन । एउटा समाज्को रिय्ल होरो हो 👍️👍️ उहाको कुरा 100% सहि हो
@rajeshpariyar8513
3 жыл бұрын
Rell hero
@kalpanabadi3288
3 жыл бұрын
U r the real hero da
@bksbksbks4577
3 жыл бұрын
you are 100 right
@pabitrarai6855
3 жыл бұрын
Sahi vhanuvo sar
@ganeshauzee7888
3 жыл бұрын
Vary good
यश कुमार दाई को फ्यान हरु को को हुनुहुन्छ?
@pokhrelikanchhi2410
3 жыл бұрын
mee..
@sirjanasunar3330
3 жыл бұрын
Me
@bharatpoon7989
3 жыл бұрын
I'm big fan yas dae ko
@bhatta3696
3 жыл бұрын
Ma pani thiye paila paila but aile yo manxe ko interview herna thale pata hate lagxa ghin lagna thaleko xa Jun interview ma pani jat ko kura garne ani manxe lai bhadkaune ra sahanubhuti lina khojne yo manxe pakkai neta vanxa
@samjhanasadhana7541
3 жыл бұрын
me aslo big fan
यश दाईको बिग फ्यान 🖐️
जातिय विभेद को अन्त्य को लागि दाजु यश कुमार जि ले गर्नु भएको योगदान र कोसिस लाई हृदयदेखी सलाम गर्न चाहन्छु
पुरै देशको दलितले यश कुमार लाई अध्यक्ष मा उठाइ अब रास्टिय करण गरौ र अब नेपाल मा सबै भन्दा असल नेता भएर देश हाक्न सक्ने खुबी भएको ब्यक्ती हुनुहुन्छ यश कुमार । अब राजनिती मा उठ्नु पर्छ सर तपाईं । हामी सबै नेपाली ले कुनै धर्म कुनै धनी गरिब नभनी कन उहालाइ उठाउ अब उठाउ ।
@maheshkarki7747
3 жыл бұрын
Ab sabaile aafno aafno jati ko lai matra paxi lagau
@actionmovie1397
3 жыл бұрын
"कामी"ले "दमाइ"ले छोएको नखाने, "दमाई"ले "सार्की"ले छोएको नखाने, "सार्की" ले "गाइने" ले छोएको नखाने, "गाइने"ले "बादी"ले छोएको नखाने, "बादी" ले "डुम" ले छोएको नखाने, नेवार नेवार बिचमैं पानी नचल्ने, अनि छुवाछुत चाहिँ क्षेत्री-बाहुन र दलित बीचको मात्र देखिने? हो छुवाछुत प्रथा हट्नुपर्छ म पनि मान्छु र बिस्तारै हट्दै छ सायद हाम्रो पुस्तामा आइपुग्दा सम्म अलि अलि रहला छुवाछूत भन्ने कुरा तर आज प्रत्येक टेलिभिजन बाहुन र दलित बिचको छुवाछूतको बारेमा बोल्ने यश कुमार ले आज सम्म कुनै टेलिभिजनमा आफ्नै जात भित्रको छुवाछूतको बारेमा बोलेनन किन ? दलित भित्रै कै छुवाछुत अन्त्य गर्न कुनै पहल नगर्नेले आखिर कुरा मात्रा किन ठूलो गरेको ? क्षमता भएको योग्यता भएको आए देशको प्रधानमन्त्री पनि पाइन्छ तर दलित हु मलाइ कोटा चाइयो भनेर आउन भएन ।🙏🙏
@rojanghimire9485
3 жыл бұрын
@@actionmovie1397 gu soch vako manchey xan ajayai hamro samaj ma
@sibusaru217
3 жыл бұрын
सारै राम्रो बुझाइदिनु भयो सारा नेपाली जनता वा नेताहरुलाई अब हामि एक हौ 🤚🤚🤚
@sureshrai1438
3 жыл бұрын
Mo pani shamil xo yash dai
कती महान विचार यस भाईको सलोट छ! राजनितीमा आउनु पर्यो युवा नेता देश बनाउनु पर्यो!
@bharatpoon7989
3 жыл бұрын
Shahi Bhanu bho didi.
@gaurabkumar9505
3 жыл бұрын
Akdam sahi ho🙏🙏🙏🙏😘😘
म पनि यसकुमार दाई को साथ मा छु 🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एस कुमार दाइ हजुर बौद्धिक छ्यमता वान बेक्ती हजुर् को कुरा सारै चित्तबुझ्दो नमन छ हजुर प्रति 🙏🙏
यश कुमार दाजु ले भन्नु भयको कुरा सहि हो दाजु अब धेरै समय लाग्दैन जातिय विभेद हट्न को लागि म आफू बाहुन हो र पनि म जातिय विभेद अन्त्य होस भन्ने चाहन्छु मेरा धेरै साथी छ्न बिस्वकर्मा परियार अनि नेपाली साथी हरु
@devendrasunar9403
Жыл бұрын
Salut sir hjr lai
आहा कति महान् सोच भाको यस दाई❤️❤️ जात व्यावस्था मुर्दावाद ✊✊✊✊✊
यश कुमार दाई ले देशब्यापी एउटा अभियान चलाएर त्यसमा 60 लाख दलित,छुवाछुत हुदैन भन्ने हरेक जातिका मानिस,अभियान्ता,सम्बन्धित सरोकारवाला निकाय लगायत स्वयम सरकारको सक्रिय सहभागीता जनाई हाम्रो देशबाट जातिय छुवाछूतको अन्त्य गराऔ ।।✊✊✊ i am always with you yash-kumar daaii❣️
यश जि पर्दा भित्र को मात्र हिरो हुनु हुन्न यश जि यो समाज को एउटा रेल हिरो हुन्नु हुन्छ
जातीय विभेद विरुद्ध सम्पुर्ण मानव जाति एक जुटा हाऔ
यसकुमार जि को भनाइ धेरै राम्रो लाग्यो ! ! हाम्रो समाजमा यो जातिय भेतभाव अन्त्य गर्नुपर्छ! हामि सबै नेपालि हो!
@bishnubohora7068
3 жыл бұрын
Sai
दाइको सोच बिहार ब्यभार लाई नेपाली मन बाट नै सलाम
एस कुमार जी तपाईको तर्क एकदमै सटिक विश्लेषणमा आधारित छ । धन्यवाद
एकदम सहि कुरा गर्नु भाे यसकुमार सर हामी सबै एकजुट हुन जरुरत छ ।
@adiptigautam3952
3 жыл бұрын
Yesh jiee best of luck
निशब्द छु,अभिव्यक्ति प्रति यस कुमार सर प्रति🙏🙏
सारै राम्रो लाग्यो सर हजुरको बिचार यहि नै सत्य हो मैले तेसैले इस्लाम धर्म मान्छु कुनै झेदझाव छैन सवै जना ऐकै साथमा pray गर्ने गरिन्छ
नेपालमा छुवाछुतको व्यवहार अति लज्जा र घटिया छ। पुरानो सिस्टमलाई परिवर्तन गर्नु पर्छ। यश कुमारको कुरा 100% सही छ। 🙏👍️
मेरो बेस्ट गायक दाजु ! हजुर का गित धेरै गुन गुनाउने गर्छु
@dineshtamang1882
3 жыл бұрын
PPppppppplllllpl llllllllllllpl l llll L l llllllllllllplll lll lll lll l llll l Lllllll Llll llllllll lllll L lllllllll Llllllllllllll lll l Lllllllllll lllll lllllllllll Llllllllllllllll Lll lllllllpll llll llllllllllllll l ll lllllllllllllll lllll l Ll lllll Ll lll L Lll llll llll ll l Llllllllll llll l ll llpll llllll lllll ll L lll ll lllllll l Lllllll lllllll ll Ll ll lllllL lllllllllll l Llll llll lllllll lll lll llllll llllllllllll l ll llllll L ll ll l lllllllllllllllllllll
@Hitler-12345
3 жыл бұрын
"कामी"ले "दमाइ"ले छोएको नखाने, "दमाई"ले "सार्की"ले छोएको नखाने, "सार्की" ले "गाइने" ले छोएको नखाने, "गाइने"ले "बादी"ले छोएको नखाने, "बादी" ले "डुम" ले छोएको नखाने, नेवार नेवार बिचमैं पानी नचल्ने, अनि छुवाछुत चाहिँ क्षेत्री-बाहुन र दलित बीचको मात्र देखिने? हो छुवाछुत प्रथा हट्नुपर्छ म पनि मान्छु र बिस्तारै हट्दै छ सायद हाम्रो पुस्तामा आइपुग्दा सम्म अलि अलि रहला छुवाछूत भन्ने कुरा तर आज प्रत्येक टेलिभिजन बाहुन र दलित बिचको छुवाछूतको बारेमा बोल्ने यश कुमार ले आज सम्म कुनै टेलिभिजनमा आफ्नै जात भित्रको छुवाछूतको बारेमा बोलेनन किन ? दलित भित्रै कै छुवाछुत अन्त्य गर्न कुनै पहल नगर्नेले आखिर कुरा मात्रा किन ठूलो गरेको ? क्षमता भएको योग्यता भएको आए देशको प्रधानमन्त्री पनि पाइन्छ तर दलित हु मलाइ कोटा चाइयो भनेर आउन भएन । |,
@SankarSankar-fj6xs
3 жыл бұрын
@@Hitler-12345 माचिक्ने तलाइ पनि जन जातीको कोटा छ त मुजि राम्रो सङ्ग किताब पढ्ने गर घाँस । दलित ले कोटा मगेको होइन आफै दिएको हो त्यो कोटा त गयेर हटाइ जा मुजि ! ला भनेर दिए पछि त मुजि ले पनि लिउछस अनि तलाइ पद दिएको भर मा होच्याउने र पछ्छार्ने काम कसैले गर्यो भने तेरो सबल के उठाउछस मुजि त आफै भन त ।?😡😡😷😷😵😵😵🤯🤯🤯🤬🤬🤬
म एउटा जात ले बाहुन हो ।।।।।।।।त्र दाइको को कुरा सुनेर अनि बुजेर अइले यो किन यस्तो जात भात भनेको होला हामी सबै यक हौ।।।हामी सदै यक नै हुनेछौ।।।।।जय नेपाल जय यकै जात🙏🙏🙏🙏🙏🙏
@Manus-p6z
3 жыл бұрын
यस कुमार पनि बाहुनको छोरो हो आमा दमिनी हो बाहुन हरुले आफ्नो जात बाट झारेर दमाई बनाएको हो यसमा यस कुमारको चित्त नबुझेको हो
@sbtvlog579
3 жыл бұрын
मुखले भन्नु र मन देखि नै ब्यबहारमा उतार्नुमा फरक हुन्छ हौउ, त्यो तिमिलाई पनि थाह छ, कुनै स्वार्थको लागि नाटक गर्नु र निस्वार्थ रुपमा ब्यबहार हुनुमा आकास पातलको फरक छ, त्यो तिमिलाई राम्रो सँग थाह छ!
@EPSTOPIK-ht2tg
3 жыл бұрын
K karadle yasto bhayako ho bhane pahila nepal ma 22 ota raja thiya yautai rajale raj gareko bhaya yasto hune thiyana
@bharatirai527
3 жыл бұрын
@@Manus-p6z ,maile pani tyastai suneko thiye,baba bahun vaye si xora xori ni sotaha bahun nai hunu parney ni hai,hami rai haru ma ta,jun sukai jat ko kt lyaos,uni bata janmeko xora xori rai nai hunxa ta ni,khai yo bahun mai k ho k.
@maheshnepali9855
3 жыл бұрын
सबैको सोच विचार यस्तै परिवर्तनशील भएमा, देशमा छुवाछुतको अन्त्य भएमा मात्रै यो देश बिकसित हुन्छन ।
साच्चै हामी नेपालीहरु स्वार्थी छौं है हामी सबै नेपाली दाजुभाई हौ छुवाछुत नगरौं कसैले कसैलाई पनि 🙏😢
जे होस एस कुमार दाईमा दम चै छ है!
छुट्न खोजेको होइन फुट्न खोजेको होइन हमित सबै नेपाली संग जुट्न खोजेको nice line
दलितको कोटा बाट यस कुमार जि लाई नेता बनाउनु पर्छ है भन्ने हरु यता हाजिर हुम है ।
यश कुमार दाई सलाम छ ६० लाख दलित एक हौ
उच्च विचारको सोच वाह यश कुमार जि जातिय विभेद को बारेमा कति स्पष्ट बिचार
आफै बाट सुरु गरौ जातीय भेदभाव अंत गरौ नेपाली हामी सबै बराबर हौ! 🙏🙏
@gallantrykaranofficial813
3 жыл бұрын
मेरो जस्तै सोच हजुरको पनि रहेछ, खोइ मलाई पनि केही फरक लाग्दैन
@user-ti4gf4ph6i
3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
@sumanpariyar4690
3 жыл бұрын
Sahi yo brother
@Hitler-12345
3 жыл бұрын
गाउँका सबै दलितलाई सामाजिक बहिष्कार) तनहुँ फागुन २८ गते। घटनामा मिलापत्र नगरिएपछि तनहुँको एक गाउँका पूरै दलित समुदायले सामाजिक बहिष्कारको सामना गर्नु परेको छ । यस्तो समस्या सामना गर्नुपर्नेमा शुक्लागण्डकी नगरपालिका-१२, लामागाउँमा दलित परिवारजन रहेका छन्। गत मङ्सिरमा १४ वर्षकी बालिकालाई बलात्कार भएपछि गाउँमा मिलापत्र गरेर अपराध लुकाउन खोजिएको थियो। दलित अगुवाले अपराध लुकाउनु पनि ठूलो पाप हो भनेर मिलापत्र गर्न नमानेपछि पूरै दलित समुदायसँग नबोल्ने, मेलापातमा नबोलाउने जस्ता सामाजिक बहिप्कारको सामना गर्नु परेको शुक्लागण्डकी नगरपालिकामा क्रियाशील सञ्चारकर्मी अशोक विश्वकर्माले जानकारी दिनुभयो । त्यस घटनापछि लामागाउँका बिक समुदायमाथि गाउँमा अन्याय हुन । वालेको पाइएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल तनहुँका महासचिव अशोक शवशवकमाले जानकारी दिनुभयो ।२२ गते गाउँकै य १४ वर्षकी बालिकालाई करणी गरेको आरोपमा केशबहादुर गुरुङ जेल परेपछि सामाजिक विमेद गरेर फरक वहार हुन थालेको पाइएको छ" विकले भन्नुभयो । बलात्कारजस्तो जघन्य अपराधसमेत लुकाउन प्रयास गरेको समाजमा विद्रोह गरेकाले आरोपितका माई खिमबहादुर गुरुङले तरबार हातमा लिएर किन खबर ' गरिएको भनेर धम्काउने गरेको उहाँले : बताउनुभयो । | स्थानीय बेलबहादुर विकले ज्यान ! मार्ने घम्की दिएर हात हतियारसहित : दलित परिवारजनमा आउने गरेकोले ' जरासमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुमयो । बलात्कारको घटना गाउँमा नै : मिलाउन पर्ने दवाब दिए पनि यस्ता घटना 'लुकाउँदा अपराधीको मनोबल बढ्ने अन्यायविरुद्ध बोलेको विश्वकर्मा पुगेपछि आरोपित गुरुङलाई प्रहरीले पक्राउ गरेको धियो। तनहुँ जिल्ला अदालत पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि आरोपित गुरुङ कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । अपराधीको मनोबल बढ्ने अन्यायविरुद्ध बोलेको विश्वकर्मा पुगेपछि आरोपित गुरुङलाई प्रहरीले पक्राउ गरेको धियो। तनहुँ जिल्ला अदालत पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि आरोपित गुरुङ कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । मनमुटाव हटाउन वार्तामार्फत पहलकदमी गरिएको उक्त वडढाक वडाध्यक्ष मनराज गुरुङले जानकार दिनुमयो। वडाध्यक्ष गुरुङले पछिल्ल घटनाको विषयमा भने आफू जानकार नभएको बताउनुभयो । लामागाउँमा ७० प्रतिशत गुरुङ र ३० प्रतिशत दलित रहेको र सबै दलितलाई सामाजिक बहिष्कारको चेपुवा परेको सञ्चारकर्मी विक बताउनुहुन्छ!!
यस कुमार दादा हजुर को साथ सपोर्टको लागि हामी सबै दलित तयार छौ । र म पनि यहि सिद्धान्त बोकेर अगाडि बढेको एक ब्यक्ति हो । म पनि दलितहरूको लागि आवाज उठाउने छु।
@amritthapa7398
3 жыл бұрын
मानिस कहिले दलित हुँदैन छूवाछूत गर्ने लाई कारबाई गर्नू पछ॔
@roshanbayalkoti9133
3 жыл бұрын
सहि भन्नु भयो हजुरले तर हामी समाजमा दलित ले चिनिन्छ । हाम्रो भाबना कहिले बुझ्न सकेन यो स्वार्थी समाजले
@rupaknaral8870
3 жыл бұрын
Xhuwaxhut hatna dherai garo xa dalit mai xhuwa xhut chaaa
कति उच्च बिचार छ यश कुमार सरको कस्तो राम्रो धारणा राख्नु भयो धन्यवाद सर साच्चिकै हामी नेपाली हरु यक जुट हुन् जरुरी छ।
हाम्रो नेता, अभिनेता र गायक यश कुमार ज्युलाई नमस्कार ।
यस्ता यस्ता महान बिचारले मन छुन्छ । यशकुमार दाइ नतमस्तक छु 🙏🙏
यश कुमार सर ले सहि भन्नू भो salute यक ढिक्का हुनु पर्छ 60 लाख नेपाली दलित बनाइयको छ म घोर आपती मा छु।साथ सहयोग गर्ने छु सर
@pngurung2209
3 жыл бұрын
hindu bramhan haru le manubaad ko lagu garera niyam kanun banayera nepal ko aanya jati haru lai pani Dalit mathi bibhed garna sikayeko kura satya ho pusti nai bhaisakyo. karbahi ko bhagidaar huna parepachi bibhed garna sikdai gaiyo ra ajhai samma pani jari nai cha. Dalit mathi bhayeko bibhed atyachar ko birudha ma ghor birodh gadachu. mera purkha haru le jani najani gareko bibhed ko lagi mafi chahanchu. hindu bramahan baad le gareko yo atyachar ko antya gariyena bhane 60 lakh Dalit haru lai dharma paribartan garna sujhab dinchu. Desh ko mathi thulo ohada ma kam garne haru pani tinai kathit thula bhanine bramhan garu matrai chan. tini haru le sudhare yo chuwacht ko samasya antya huncha natra hunai sakdaina. Rajya le school ma baigyanik khal ko sikchya niti apanauna parcha. chuwachut garna hudaina bhane thaha cha tara chetna ko star usta ko ustai.balbalika lai tehi anusar ko sikcya niti dinu parcha. hami le padhda kheri nai bramhan, chhetri, baisya, sudra bhanera padhiyo yo sabai lai thaha bhayekai kura ho. tyo kitab lekhne ko ho hun ta bhanda tinai bramhan hun. jaba samma bramhan sudhridaina taba samma yo pratha ko antya hudai hudaina.Shaha ra Rana haru ko pala ma Dalit lai padhna paune adhikar thiyena.jagga jamin paudaina thiye niyam kanun nai testo banayeko thiyo. ahile ganatranta aayeko desh ma lok tantra cha teskaran le padhnus agadi badhnu afno gumiyeko gak hit adhikar ko ladi ladnus aawaj uthaunus. yo mudda Dalit ko matra nabhayera sampurna gairdalit haru le afnai samjhiyera sar sahayog garne chan bhane purna aasha liyeki chu
यथार्थ कुरा गर्नु भयो🙏 देशमा जातिय भेदभाब अन्त्य गर्नु पर्छ हामी सबैले बुझ्नु आवस्यक छ! मानिस ठुलो दिलले हुन्छ जातले हुदैन! 🙏
हामी सबै जनता मिलेर जातीय भेदभाव हटाउनुपर्छ। यदि त्यसो भएन भने हामी सबै दलितहरु एकजुट भएर आन्दोलन गर्नुपर्छ। हामीले पनि हाम्रा सबै हक अधिकार पूरा गर्न पाउनुपर्छ। सबैले यसकुमार दाई जस्तो भावना गर्नुपर्छ।
कति राम्रो बिचार भको मान्छे कहिले सम्म होला हामी दलित भयर बस्नु पर्ने salute dai
येश कुमार दाजुको ईन्टरब्युले त मेरो मन छोयो
Love you dai 60 लाख दलित लो लागि आसु लीनु भएको छ
यस सर लाई रियालिटी शो को जर्ज को रूपमा देख्न चाहाने यता ।✋✋❣️
@MinaPariyar-ne7rj
11 ай бұрын
Ma pani yes sir thulo ❤❤❤❤
नमन यस कुमार दाइँ 🙏 हजुरको साथमा लाखौलख युवा छन ।अब अगाडी बढ्नै पर्छ ।
@user-ti4gf4ph6i
3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
सयौं थुङगा फुलका हामी एउटै माला नेपाली यो भनाई त शब्दमा मात्रै सिमित भएको छ यो 21औ सेन्चुरिमा आएर पनि तेहि पुरानो रितिरिवाज मा छन् मान्छे हरु सानो जात ठुलो जात भन्नी बिचार मा अल्झिरहेको छन यो विचार लाई हटाउनु पर्छ छुवाछुत हटाउनु पर्छ्🙏🙏येस कुमार दादा🙏🙏🙏 respect
यश कुमार सर लाई सलाम छ 🙏🙏🙋♂🙋♂
ज्यादै ज्ञानवर्धक र राम्रो जानकारी को लागि धन्यवाद 🙏🏽 । यि धमलाचाहि सुतेको अभिनय गर्ने बाहुन हुन।
सही हो हामी सबै नेपाली हौँ भने जातिय भिबेद हटाउनै पर्छ संविधान मा मात्र होईन समाज बाट नै हटाउनु पर्छ यसको सुरुवात आफै बाट गरौँ🙏🙏🙏 एकदम सही कुरा गर्नु भयो यसकुमार Sir🙏🙏
यस कुमार जि को भनाइमा दम छ तर दलित भनेर दलितको कोटा बाट आउने सुबिधा लिनु भएन र दलित भन्ने सन्द हटाउनु पर्यो । हिन्दु धर्मले जातिय बिभेद काहि कतै गरेको छैन ब्याक्तिको सोचमा भर पर्ने कुरो हो जय हिन्दुराज्य नेपाल
सर्वप्रथम त यस कुमार दाई लाई धेरै बधाई दिन चाहन्छु ६० लाख दलित लागि कदम चालीराख्नु भएको छ
यश कुमार जस्ताे महान साेच र महान ब्यक्तित्व सलाम छ। हजुर लाई।
@user-ti4gf4ph6i
3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
@Hitler-12345
3 жыл бұрын
गाउँका सबै दलितलाई सामाजिक बहिष्कार) तनहुँ फागुन २८ गते। घटनामा मिलापत्र नगरिएपछि तनहुँको एक गाउँका पूरै दलित समुदायले सामाजिक बहिष्कारको सामना गर्नु परेको छ । यस्तो समस्या सामना गर्नुपर्नेमा शुक्लागण्डकी नगरपालिका-१२, लामागाउँमा दलित परिवारजन रहेका छन्। गत मङ्सिरमा १४ वर्षकी बालिकालाई बलात्कार भएपछि गाउँमा मिलापत्र गरेर अपराध लुकाउन खोजिएको थियो। दलित अगुवाले अपराध लुकाउनु पनि ठूलो पाप हो भनेर मिलापत्र गर्न नमानेपछि पूरै दलित समुदायसँग नबोल्ने, मेलापातमा नबोलाउने जस्ता सामाजिक बहिप्कारको सामना गर्नु परेको शुक्लागण्डकी नगरपालिकामा क्रियाशील सञ्चारकर्मी अशोक विश्वकर्माले जानकारी दिनुभयो । त्यस घटनापछि लामागाउँका बिक समुदायमाथि गाउँमा अन्याय हुन । वालेको पाइएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल तनहुँका महासचिव अशोक शवशवकमाले जानकारी दिनुभयो ।२२ गते गाउँकै य १४ वर्षकी बालिकालाई करणी गरेको आरोपमा केशबहादुर गुरुङ जेल परेपछि सामाजिक विमेद गरेर फरक वहार हुन थालेको पाइएको छ" विकले भन्नुभयो । बलात्कारजस्तो जघन्य अपराधसमेत लुकाउन प्रयास गरेको समाजमा विद्रोह गरेकाले आरोपितका माई खिमबहादुर गुरुङले तरबार हातमा लिएर किन खबर ' गरिएको भनेर धम्काउने गरेको उहाँले : बताउनुभयो । | स्थानीय बेलबहादुर विकले ज्यान ! मार्ने घम्की दिएर हात हतियारसहित : दलित परिवारजनमा आउने गरेकोले ' जरासमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुमयो । बलात्कारको घटना गाउँमा नै : मिलाउन पर्ने दवाब दिए पनि यस्ता घटना 'लुकाउँदा अपराधीको मनोबल बढ्ने अन्यायविरुद्ध बोलेको विश्वकर्मा पुगेपछि आरोपित गुरुङलाई प्रहरीले पक्राउ गरेको धियो। तनहुँ जिल्ला अदालत पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि आरोपित गुरुङ कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । अपराधीको मनोबल बढ्ने अन्यायविरुद्ध बोलेको विश्वकर्मा पुगेपछि आरोपित गुरुङलाई प्रहरीले पक्राउ गरेको धियो। तनहुँ जिल्ला अदालत पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि आरोपित गुरुङ कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । मनमुटाव हटाउन वार्तामार्फत पहलकदमी गरिएको उक्त वडढाक वडाध्यक्ष मनराज गुरुङले जानकार दिनुमयो। वडाध्यक्ष गुरुङले पछिल्ल घटनाको विषयमा भने आफू जानकार नभएको बताउनुभयो । लामागाउँमा ७० प्रतिशत गुरुङ र ३० प्रतिशत दलित रहेको र सबै दलितलाई सामाजिक बहिष्कारको चेपुवा परेको सञ्चारकर्मी विक बताउनुहुन्छ!!
सलाम यसकुमार जी । खस आर्य समाजक अगुवाहरुले बोलेको छैन यो सत्य हो ।
धन्यवाद यस कुमार जी ले उठाएको जुन दलितहरुमाथिको हेपाहको बर्बरताको भन्डाफोर को सरकार ले त जातीय छुवाछुतको खारेज त गर्यो मात्र कपिको पानामा तर अझ जति जनता शिक्षित छन् त्यति नै अशिक्षित ब्यवहार गर्छन् नेपाल का ठुला जात भनौदा हरुले
यशकुमार दाइको आवाज कति व्याकुल छ यहीँबाट प्रष्ट हुन्छ कि साँच्चै नेपाल मा कानुन मा मात्र हो हटाइएको जातिय भेदभाव तर व्यवहारमा कहिले लागू भएन आज पनि जातकै कारण कतिको ज्यान गएको छ😔कठै मेरो देश😓
एस कुमार दाई को तर्क मा दम छ सम्मान छ दाई लाई
@poojat.7113
3 жыл бұрын
U are right sir
येस कुमार सर सलाम छ बिचार को लागी यक दम समालियर कुरा गर्नु हुन्छ दमै कामी को पौचान सालिम्ता
यस कुमारको भनाइ 100% सहि हो कतिपय हाम्रो नालायक समाज जुन मान्छेले मन्दिरमा गएर पूजा आराधना गर्छन् मुखमा राम राम भन्छन ठूला जाति भन्नेहरू उसैले नै हो दलित भनेर छुटाउने!! के तपाईको समाजका केही ब्यक्तिहरुले दलितलाई हेपेको छैन र?
I like it.... यहि कारण हाम्रो देश विकाश हुन सकेको छैन !!
म पनि सदैब तपाइको सथमा रहेने छु यस कुमार जि
यश कुमार जि काे फेन जति यता हौ हजुर
@pokhrelikanchhi2410
3 жыл бұрын
Mee
आज सारा विश्व चन्द्रमा र मंगल ग्रहमा पुगिसक्यो तर म यस्तो देशमा जन्मेको छु जहाँ मान्छेले मान्छेलाई जातको आधारमा विभेद हुन्छ ।कहिलेकाही त यस्तो लाग्छ यो देशमा जन्म लिनु नै अभिशाप हो।
सलाम यश कुमार दाइ ! जय नेपाल जय नेपाली !
ऋषि धमला माथि यश कुमार दाइ को हमला भारी पर्यो धमला लाई ,,, हामि सबै दलित समुदायले यश कुमार लाइ एजेण्डा बनाउनुपर्छ,🙏🙏 I'm support Yes Kumar
थुक्छु म त्यो समाजलाइ जस्ले मान्छे मान्छेमा भेदभाव गर्छ। थुक्छु म त्यो मानिसलाई जस्ले आफुलाइ ठुलो बनाएर अरुलाइ सानो देख्छ । थुक्छु म त्यो जातलाइ जस्ले अर्को जातलाइ सम्मान गर्दैन
@user-ti4gf4ph6i
3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
आउनु पर्यो एस दाई फिल्डमा... ऋषि सरलेको पनि full of support them
साच्चिकै कति माहन सोच बिचार छ दाजु हजुरको यो हाम्रो देशको समुन्नतिको लागि तपाईं जस्तो माहन सोच बिचार भएको ब्यक्तिको आवस्यक छ्🙏👊👊👊
@chandrabc4552
9 ай бұрын
Sqo
एकदम राम्रो तर्क र बिचार यस कुमार हजुरकाे👍️👍️🇳🇵
@poojat.7113
3 жыл бұрын
Yes
नेपाल समाज विश्व मै गरिब कुसंस्कारी कुरुप समाजको रुपमा परिचीत छ । यसकुमार जि तपाईंको भनाइ अत्यन्तै जायज छ । जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरि समतामूलक सभ्य समाज निर्माण एकजुट हौ ।
@yegyakumarishah6013
3 жыл бұрын
OMG aafu le aafai lai yesto tallo astar ma rakhne biswo ma Nepali lai bir gorkhali ko rup ma chinxan kati thulo nam xa
यस कुमार दाइ लाइ मनै देखि सालाम छ 🙏🙏
सान्दर्भिक अन्तरवार्ता 🙏🏾🙏🏾
म क्षेत्री को छोरो हूँ तर म जात पात मान्दैन उसले छोएको चल्दैन भन्ने कुरा मा रत्ती भर पनि मेरो सहमति छैन जातपात केही होइन भन्ने कुरा मा म प्रष्ट छु यो समयमा आएर पनि यो घृणित संस्कार मान्नु कदापि राम्रो होईन। हो हाम्रा दाजु भाइ दिदी बहिनी प्रति जातको नाउ मा विभेद हुँदै अाको छ यो संस्कार सदाको लागि अन्त्य गरौँ मेरो सबै लाई विनम्र अनुरोध छ। जस्लाई हामी दलित भन्छौं उहाँ हरु बीच मा पनि यो कुसंस्कार ले जडा गाडेको छ सर्व प्रथम जति सक्यो छिटो तपाईं हरु आफू आफू बीच मा रहेको जातको विभेद हटाउनुहोस। तपाईं हरु लाई हाम्रो साथ छ हामी बुझेको मान्छे ले आफ्ना सन्तान घर परिवार छरछिमेक नातागोता समग्र समाज लाई यो बारेमा प्रष्ट पारेर बुझाउने कोसिस गरौँ आशा छ छिटै यो जातपात को कुरा हटाउन हामी सफल हुनेछौं। मान्छे को चेतना कसरी परिवर्तन गर्न सकिन्छ त्यो कुरा सोचौं विभिन्न अभियान चलाऔं बिन्ती छ लडाई भिडाई गरेर रगत को खोलो बगाउने काम न गरौँ यसरी झन द्वयस घृणा मत भेद बढ्छ रगत बगाएर होइन हुन्छ भने उसको मस्तिष्क र मनै चेन्ज गरेर यो कार्य मा हामी सबै सफल हौँ मेरो सबै लाई आग्रह छ।
@sabichamling
3 жыл бұрын
agree
यस कुमार दाई को अभिव्यक्ति प्रति सम्मान सलुट छ!
@ghangduklhomi483
3 жыл бұрын
जातिय छुवाछुत विरुद्ध सम्पुर्ण मानव जाति एक जुट है
@SPYKROO_FF
Жыл бұрын
🙏🙏🙏❤❤❤
सहि भन्नू भयो सर, हजुरलाई हामी सातदिन्छौ!!
जातीय छुवाछूत विरुद्ध सम्पुर्ण नेपाली एकजुट हौं !!
@magar3425
Жыл бұрын
Sampurna mongol ak hou
मेरो सानैदेखीको एक मात्र मनपर्ने गायक :- यशकुमार 🙏🙏🙏
अंत भको नभको जो लोवर कास्ट मा छ त्यसलाई थाहा छ,सुपर यस दाई 🙏👍
यो समस्या सबै ठाउँमा छ है यश कुमार दाइको कुरा ठिक हो । शहर मा दलित लाई कोठा पाउन गाह्रो छ।यो पीडितमा परेका दलित लाई थाहा छ
यस दाजु हजुर ले भन्नु भएको कुरा धेरै राम्रो हो मेरो मन छोयो दाजु हामी सबै नेपाली हौ तर महिले देखेको अनुसार तल्लो जाती ले नै झन् तल्लो जाती लाई सम्मान नगरको देख्छु महिले सबै एकजुट हुनुपर्छ जये नेपाल
यसकुमार दाइको यो महान कार्य प्रति म १००००००% सहमत र समर्थन छु l 🤝💪 ❤️❤️
@khimbishwokarma8640
3 жыл бұрын
Good dada
वावा अत्ति मिठो कुरा गर्नु भयो धन्यवाद सर
एस सर 🤴१००/ राइत बास्तब्मा अब हाम्रो पालो आइ सक्यो तेसैले टोल समाज म पनि सत्यको मर्ग मा सङ्हर्स गर्दैछु
धन्यवाद यशकुमार भाइ हाम्रो समुदाय र छुवाछूत को बारेमा बोल्नु भयेकोमा । सलुट!!!!
यश कुमार जि तपाईंको बिचारको हार्दिक सम्मान र समर्थन छ जहाँ तपाईंको आत्मासम्मान हुँदैन त्यो अगालेर बस्नुको कुनै अर्थ छैन ✊✊✊✊✊
आर्को मन्छे ले चै आलि जात को लागि नफरत गर्दो रहेछ तर यश जि को कुर चै यक्दम राम्रो हो म पोनि दलित हो यो कुर ले मेरो मन छोयको छ आजै पनि म बसेको समाज म अजै पोनि जाती को छुवाछुत छ
60लाख पिछडिएका दलितहरुले उठाउनु पर्ने आवाज हाम्रो हितैसी माहानाएक एवम् शोर सम्राट आदरणीय अग्रज दाजु यश कुमार ज्यु ले एक्लै बोल्नु भएको छ हामी सबै दलित समुदायको तपाईहरुले चालेका हरेक कदममा कदम मिलाएर तपाइहरुको समर्थन म छौ दाजु!!अगिबदिरहनु🙏🙏तपाईंहरुकै कदम्मा कदममा हात समतेर अगि बध्न चाहन्छौ।।
सहि हो सर अब हामि एक ठिक्का भएर , र चेतनसिल नागरिक हरु मिलेर सभ्य समाजको निर्माण गरौ 😊😊😌😌😭😫
60Laks भन्दा बडि दलित को बुलन्द आवाज यश कुमार्🙏🙏🙏🙏🙏
यश कुमार दाइलाई साथ सपाेट दिनुपर्यो ।🇳🇵
यश जि ले जुन छुवाछुत बिरूद्ध आवाज उठाउनु भएको देख्न पाइएको छ यसमा सबै ले साथ दिनु पर्छ
कतिराम्रो शोच हजुर को जस्तो सोच अरु को नि भये हाम्रो नेपाल कति उदार्निय हुनिथियो जय नेपाल हाम्रो देश हाम्रो नेपाल प्राण भन्दा प्यारो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यमकुमार दादा ले एकदाम साही कुरा गर्नु भयो सलाम छ दादा लाई
@user-ti4gf4ph6i
3 жыл бұрын
नेपालमा मुथी भर को 4% अल्पसंख्यक बाहुन शरणार्थीले भ्रम फैलाउँदै दुःख पिडा दिईरहेका छन् बाहुन शरणार्थी केपी ओली र ज्ञानेन्द्र शाह अपराधीलाई किन कारबाही नगरेको किन कि शरणार्थी आफै सरकार मा छ नेपाल को झण्डा र नक्सालाई केक बनाएर टुक्रा टुक्रा पारेर सबै मिलेर खाने घाँस खा शरणार्थी बाहुन। जाबो एउटा बाहुन क्षेत्री शरणार्थी मरेयो भने तेस्को शरिर मा राखेर जलाउने झण्डा हो शरणार्थी बाहुन क्षेत्री को खोई कार्रवाई भएको लाज लाग्दैन आफुले गरे सबै राम्रो अरूले गर्ने सबै नराम्रो अपराधी अति भयो
@adarshaadhikari8814
3 жыл бұрын
Yash kumar ho
यजकुमा दाइ सेलुट छ र ऋषि जि ले पनि सान्ती भयर सुन्नुभयो अरुलाइ जस्तो गर्नु भयन यजकुमा दाइ अब दलित युवा संघ खोल्नु पर्यो ताकि दलित युवा हरु यक हुनु जरुरु छ
सम्मान छ दाईलाई,
हजुरले एकदम सहि कुरा गर्नु भयो दादा हामी सबै नेपाली हो 💞💞💞सयौ थुङ्गा फुल का हामी एउटै माला नेपाली
हो यस कुमार दाई भने जस्तै मान्छे भय र अर्को मान्छे जातीय आधारमा किन भेदभाव हो उ पनि हिन्दु अनि तिमी फेरि किन भेदभाव हो यो भगवानले होइन मान्छे ले बनाइyako कुप्रथा हो यस को जरe देखि सफाइ हुनुपर्छ❤️🙏