काजी बा र दारी बाको परिश्रमको मूल्य नतिर्नेहरु सावधान... | EPISODE - 43 | THE PRAKASH SUBEDI SHOW

Ойын-сауық

काजी बा र दारी बाको परिश्रमको मूल्य नतिर्नेहरु सावधान... | EPISODE - 43 | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Ram Chandra Adhikari (KAJI BA) & Surbir Pandit (DARI BA)
Episode- 43
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode43
#ramchandraadhikari #surbirpandit #nepalicomedian #meribassai
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 1 200

  • @bishalbishwakarma
    @bishalbishwakarma Жыл бұрын

    आज मात्र मलाइ रजतपट हेरेको जस्तो लाग्यो हो यस्तै यस्तै आदरणीय ब्यक्तित्व हरुलाइ ल्याउनुहोला🙏🙏।।

  • @hiranthapa
    @hiranthapa Жыл бұрын

    पुरै episode हात जोडेरै बिताउनु भयो अग्रज कलाकार । सम्मान छ दुवैजनालाई ।

  • @sajindraentertainment5288
    @sajindraentertainment5288 Жыл бұрын

    रामचन्द्र अधिकारिलाइ म धेरैजसो नेपाल यातायातमा देखिरहेको हुन्छु र उहासग बोलेकोनि छु।एकदम खुसी लाग्यो दुबैजना अग्रज कलाकारहरु यस कार्यक्रमा आउदा।।।

  • @sajinabhattarai7620
    @sajinabhattarai7620 Жыл бұрын

    कति निर्दोष कलाकार यति सोझा इमानदार कलाकारको समेत पूरा पारिश्रमिक नदिने खराव मान्छेहरु को होलान् है.😌 भाबुक बनायो आजको यो कार्यक्रमले उच्च सम्मान छ कलाकारद्वयलाई ❤❤

  • @yambahadur8334

    @yambahadur8334

    4 ай бұрын

    Kalakar haru sabai dhersijasto sworthi noi hunxan sajinaa

  • @Himalaya972
    @Himalaya972 Жыл бұрын

    सुन्नमा आएको उहाँहरु दुबै जना एकदमै मिजासिलो हुनुहुन्छ यो त सावित भयो यतिको सरल यतिको मधुर बोली यतिको चर्चित कलाकार कुनै अहम् छैन सबैभन्दा सानो बन्ने हजुरहरुको सधैं जय होस 🙏🙏धन्यवाद प्रकाश सुवेदी अकंल लाई!

  • @bhojpurnepal7720
    @bhojpurnepal7720 Жыл бұрын

    बोली अनि अरुहरुलाई आदर गरेको देखदा respected कलाकार भनेको कलाकार नै हुनुहुन्छ 🙏🙏🙏🙏🙏♥️♥️

  • @prakashdhami7609
    @prakashdhami7609 Жыл бұрын

    यो हो सादा जीवन,उच्च विचार।न कुनै नाटक न कुनै विवाद न कुनै घमण्ड।सारै खुशी लागेर आयो हिरोहरु लाइ देखेर💖💖

  • @DalbirBohara

    @DalbirBohara

    Жыл бұрын

  • @baldebmalla573
    @baldebmalla573 Жыл бұрын

    मह जोडी पछिको उत्कृष्ट जोडि सुरा जोडी सधै सफलताको शुभकामना🇳🇵🙆👑🙏❤️

  • @batuwa7476
    @batuwa7476 Жыл бұрын

    यति शालीन यति भद्र कोहि कसरी बन्न सक्छ !! उहाहरुलाई सुन्नु भनेको नेपाली कलाजगतको इतिहास सुन्नु हो !! Huge respect to both legends ❤️

  • @premtiwari7895

    @premtiwari7895

    Жыл бұрын

    X

  • @devrajgurung9430

    @devrajgurung9430

    Жыл бұрын

    चाप्लुसी को परकाष्टा

  • @puspjoshi4415
    @puspjoshi4415 Жыл бұрын

    दुबै जना आदरणीय कलाकारहरुमा हार्दिक नमन ।

  • @TheNextVlogss

    @TheNextVlogss

    Жыл бұрын

    kzread.info/dash/bejne/p6mgk7WbmJCvYJc.html

  • @puskalchhetri
    @puskalchhetri Жыл бұрын

    काजी बुवा दाह्री बुवा को ठुलो फ्यान हु म❤🙏🙏

  • @banepa10
    @banepa10 Жыл бұрын

    हामी नेपालीले बोली , बचन , संस्कार , नैतिकता सामाजिक चरीत्र सबै कुरा दुई जना बरिस्ठ कलाकार बाट सिक्नुपर्ने आभास भयो # नमन छ दुई जना लाइ

  • @indralimbu3679
    @indralimbu3679 Жыл бұрын

    एक अर्कामा त्यो आदर साम्मान गरेको देख्दा अति भावुक भए म 😢😢😢

  • @ra_pathvlogsindhupalchok7043
    @ra_pathvlogsindhupalchok7043 Жыл бұрын

    सामान्य बोल्दा समेत मात्रै आशु झार्न सक्ने यि दुइ अधभुत महाकलाकार हरुलाइ मेरो उच्च सम्मान

  • @lhuizintsomo4779

    @lhuizintsomo4779

    Жыл бұрын

    Respect to of both

  • @UdgarUa

    @UdgarUa

    Жыл бұрын

    J8m

  • @shabnampriya4286
    @shabnampriya4286 Жыл бұрын

    आदरणीय बुबा दुईजनामा हार्दिक नमन्🙏🙏 कलाकार मध्य सबै भन्दा अनुशासन भएका दुई बुबा

  • @sanubudathoki2985

    @sanubudathoki2985

    Жыл бұрын

    आदरणीय सम्माननीय दुई कलाकार मा हार्दिक नमन🙏🙏🙏🙏

  • @prashantmalla487
    @prashantmalla487 Жыл бұрын

    अहिलेका कलाकारहरूले का कोसङग कससिक्नुपर्ने सिक्नलाई यो कार्यक्रम हेर्नै पर्ने।।सरै मन पर्ने कलाकार😊😊👏👏🙏🙏

  • @chandrabc1984
    @chandrabc1984 Жыл бұрын

    यस्ता होनहार कलाकार नेपाली ले पटकपटक पाउने छैन!यहाँ हरु दुबै जना लाई प्रणाम छ्🙏🙏😍😍

  • @subashbasnet02
    @subashbasnet02 Жыл бұрын

    दुवैजना माहान कलाकार प्रती उच्च सम्मान साथै नेपाली चलचित्र क्षेत्रमा अतुलनीय याेग्दानका लागि धन्यवाद🙏

  • @shankarkhanal1340
    @shankarkhanal1340 Жыл бұрын

    बल्ल उहाँहरुलाई हेर्दा नेपाली कालकार झल्किन्छ हेर्दा हेर्दै सामान्य कुरामा पनि आशु आएको पतै भएन❤❤ धेरै धेरै समान्न छ।

  • @praku97
    @praku97 Жыл бұрын

    सामान्य बोली मै आँशु झार्न सक्ने भावुक बनाउन सक्ने उहाँ दुई महान कलाकारहरुलाइ हार्दिक नमन। उहाहरु को जिबनको संघर्ष र उहाहरुको कार्यदक्षता र उहारुको अनुभव लाई सिरोधारे गरेर अगाडी बढ्नु हुन अहिलेका नबजवान कलाकार हरुलाइ हार्दिक अनुरोध । उहाँ कलाकार हरुलाइ राज्यले र कलाकार संघले सम्मान गर्नुपर्छ।

  • @user-ee2sy1oy5u
    @user-ee2sy1oy5u Жыл бұрын

    यति मिलनसार ब्याक्तित्व,कलाकारमा हुनु पर्ने गुण,यति भद्र अनि सालिन..खुब मजा आयो यो एपिसोड.

  • @klim6162
    @klim6162 Жыл бұрын

    कलाकारहरुको खम्बामा उहाहरु पनि पर्नु हुन्छ हार्दिक सम्मान छ।

  • @arpanbhandari8845
    @arpanbhandari8845 Жыл бұрын

    नेपाली चलचित्र क्षेत्रको एक मात्र चर्चित महापत्रकार प्रकास सुबेदी दाइ ❤️

  • @sangitasamana8956
    @sangitasamana8956 Жыл бұрын

    दुबै आदरणीय ब्यक्तित्व महान ब्यक्तित्व कला क्षेत्रमा उहाहरुको योगदान नगन्य छ सदैब सम्माननिय ब्यक्तित्व 🙏🙏

  • @kissnachhetri5034
    @kissnachhetri5034 Жыл бұрын

    पुराना कलाकारलाई यसरी नै ठाउँ दिनु होला प्रकाश जि!!धेरै धेरै धन्यवाद 🙏🙏🙏।कलाकारितामा दाम नकमाए पनि दुवै जना लगाएत अरु कलाकारहरुले नाम कमाउनु भएको छ।🙏🙏🙏🙏नेपाली समाजले कहिल्यै बिर्सने छैनन् 🙏🙏🙏🙏🙏धेरै धेरै सम्मान छ🙏🙏🙏🙏🙏🙏

  • @rahamatali
    @rahamatali Жыл бұрын

    धेरै खुशी लाग्यो है हजुर हाम्रो प्रिय कलाकार जी हरुलाई यसरी साथ मा हेर्न पाएकोमा हजुर!🙏❤

  • @chandrabasnetdipak5637
    @chandrabasnetdipak5637 Жыл бұрын

    मान्छेमा हुनु पर्ने गुण प्रसस्थ भेयाका कलाकार जय होस।दुबैजनाको❤

  • @dutrajtamang
    @dutrajtamang Жыл бұрын

    नेपाली कलाकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्याउने स्रष्टाहरूमा धन्यवाद ।।।

  • @expect0000

    @expect0000

    Жыл бұрын

    kzread.info/dash/bejne/fHdl2MWzmNTenrA.html

  • @LoyalNepali
    @LoyalNepali Жыл бұрын

    These two legends are synonyms of Down To Earth. ❤ You can learn ethics from these two people. I admire their roles in films(short/long).

  • @KBS-VLOG8029

    @KBS-VLOG8029

    Жыл бұрын

    🎉🎉

  • @TheNextVlogss

    @TheNextVlogss

    Жыл бұрын

    kzread.info/dash/bejne/p6mgk7WbmJCvYJc.html

  • @HP_Dogra

    @HP_Dogra

    Жыл бұрын

    Ms Fake Cyber Fox! You corrupt people can learn from them, not us. Stupid

  • @DeeptikaGurung-nt7bi

    @DeeptikaGurung-nt7bi

    Жыл бұрын

    😂😂😂😂😂😂😂

  • @phurbadong8237

    @phurbadong8237

    Жыл бұрын

    are you real. love you Sister ❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    मलाई मनपर्ने कलाकार दारी बा, र काजी बा😊

  • @bhawanithapa7482
    @bhawanithapa7482 Жыл бұрын

    दुबै यति महान कलाकार हरुलाई मेरो नमन🙏

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 Жыл бұрын

    दुबै जना आदर्णिय कलाकार ज्यू लाई हार्दिक नमन:🙏हजुरहरूकाे याेगदानलाई सलाम 🇳🇵

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Жыл бұрын

    मेरो आदरणिय कलाकार बा दुबै जान लाई हर्दिक नमन 🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @user-ve7dx6pm6h
    @user-ve7dx6pm6h Жыл бұрын

    प्रकाश सुबेदी सर र दुबै आदरणीय अग्रज कलाकार हरुमा हार्दिक नमन ।

  • @user-sx6ks7tl5g
    @user-sx6ks7tl5g Жыл бұрын

    अरु हैन राजेश दाइको चै बयान गरेको खुब मन पर्छ ❤❤❤❤

  • @khilbahadurtamang8080
    @khilbahadurtamang8080 Жыл бұрын

    आदरणीय कलाकार 2 जना लाई सलाम 🙏🙏😍😍🇳🇵

  • @kamalsaud234
    @kamalsaud234 Жыл бұрын

    प्रकाश सुवेदी शो नछुटाइ हेर्ने जति यता हाजिर हौँ त😍😘

  • @mr_jr4962
    @mr_jr4962 Жыл бұрын

    नेपाली कलाकारिता को दुइ जाना हिरा Super star हरु कलाकारिता भनेको के हो उहाहरु बाट सिक्न जरुरि छ कसरि बयान गर्नु उहा दुइ जाना को तपाईं दुई ले नेपाली कलाकारिता लाइ दिएको योगदान सलाम छ 🙏

  • @munadarlami3590
    @munadarlami3590 Жыл бұрын

    हेर्दा हेर्दै आशु आएको पत्तै भएन मलाइ मन पर्ने कलाकारहरु ल्याउनु भएछ नमन छ हजुरलाई ❤❤❤❤

  • @khagendraneupane9643
    @khagendraneupane9643 Жыл бұрын

    दुबै आदारिणय बुवा हरुलाई हार्दिक नमन र प्रकाश जि लाई धेरै धेरै धन्यवाद। यसरी सबैलाइ समेटेर कार्यक्रममा ल्याउनु भएकोम। आशा छ अझै हराइरहेका कलाकार राष्ट्र प्रेमि व्यक्तित्वहरुलाई पनि ल्याउनु होला🙏

  • @hangxen751
    @hangxen751 Жыл бұрын

    नेपाल चलचित्र ले र नेपालीले पाएको दुई नछत्र हरू उहाँहरू ले दिनु भएको योगदान हामीले कहिलै बिर्सनु हुन्न 🙏🙏🙏🙏

  • @khagendra_official7668
    @khagendra_official7668 Жыл бұрын

    सम्मानित ब्यक्तित्व का कुरा सुन्पाउँदा धेरै खुसी लाग्यो 🥀💓❤️💕

  • @user-nu3sy3bc3u
    @user-nu3sy3bc3u Жыл бұрын

    आहा धेरै खुशी लाग्यो प्रिय कलाकारहरुको यो मीठो अन्तरबार्ता हेर्न पाउँदा उच्च सम्मान छ यहाँ दुबैजना ब्याक्तित्वप्रति🙏🙏🙏

  • @sherbahaduracharyagaine
    @sherbahaduracharyagaine Жыл бұрын

    कति भद्र ,कति शालिन,कति शिष्टता,कति महानता,वास्तविक कलाकार हो उहाँहरु,प्रणाम छ 🙏🙏🙏

  • @lilaramnepali8391
    @lilaramnepali8391 Жыл бұрын

    आजकाे कार्यक्रम हेरेर निकै आनन्द लाग्याे।सादा जीवन उच्च बिचार भएका दुबैजना आदरणीय बरिस्ठ कलाकारहरु प्रती उच्च सम्मान🙏🙏 साथै प्रकाश सरलाई पनि हृदय देखि नमन गर्न चाहान्छु।कार्यक्रमकाे उत्ताेरउत्तर प्रगतिकाे कामना ब्यक्त गर्दछु।

  • @pknphg8444
    @pknphg8444 Жыл бұрын

    उहाँहरु दुई जना अभिनयकाे खानी छ उहाँ हरुले नेपाली कला क्षेत्रमा याेगदान दिनु भएकाे छ सम्मान छ दुई जनालाई 🙏🙏🙏🙏🙏👍️👍️👍️

  • @milanrai7218
    @milanrai7218 Жыл бұрын

    नेपाली कला क्षेत्रको महान हस्थिहरु एक अर्कप्रती कस्तो सम्मान !अहिलेको नयाँ कलाकारुले पनि सिक्नु पर्यो !

  • @sumansharma9007
    @sumansharma9007 Жыл бұрын

    देशका मुर्धन्य दुई कलाकार प्रति उच्च सम्मान। ❤❤ कति सरल अनि सालिन व्यक्तित्व आहा।❤❤

  • @pusparajoli8359
    @pusparajoli8359 Жыл бұрын

    ❤❤❤कलाकारमा हुनुपर्ने शालिनता र सभ्यता उहाँ दुईबाट सिक्नु पर्छ आजभोलिका भुराभुरी कलाकारहरुले

  • @dsdhami5746
    @dsdhami5746 Жыл бұрын

    उहाँले कलाकारिता क्षेत्रमा दिएको योगदानको धेरै धेरै सम्मान 🙏🙏🙏🙏🥰🥰

  • @meronepal3009
    @meronepal3009 Жыл бұрын

    नेपालको कलाकारिता जगतको दुई चम्किलो तारा 🙏🙏🙏🙏🙏

  • @santoshsunar2363
    @santoshsunar2363 Жыл бұрын

    कति कमलो मन काजि बा को दुबै बा लाई उच्चा सम्मान छ है !! 🙏🙏🙏🙏🙏🙏

  • @dipakdhakal375
    @dipakdhakal375 Жыл бұрын

    मलाइ मन पर्ने दुबै बा❤❤ हरुलाई मेरो हृदय देखि नै सम्मान छ्🙏🙏

  • @prajwolmahat4632
    @prajwolmahat4632 Жыл бұрын

    फलेको बृक्षको हागो कहाँ छ न झुकेको , उहाँहरु दुबैले सम्बाद भर बोलेका शब्दहरुले नै उहाँहरुको परिचय दिन्छ। सम्माननिय व्यक्तिहरुलाइ नमन्🙏❤️।।

  • @shibrajghartimagar107
    @shibrajghartimagar107 Жыл бұрын

    क्या आनन्द आयो यो episode हेरेर सम्मान छ काजी, दारी अनि प्रकाश तिनैजना बाहरुलाई❤️🙏

  • @fromchitwan1067
    @fromchitwan1067 Жыл бұрын

    मैंले सानो मा tv मा हेर्दै आयका महान कलाकार १०० फिल्म मा मा नी हेरिसकियो यस्तो महान कलाकार लाई आज यस कार्यक्रम मा देख्न पाउँदा खुसी लाग्यो।😢🙏❤❤

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Жыл бұрын

    यस्तो बाबा हरुको पैसा खाने नदिने लाइ पाप त लाग्छनै तर छिटो भन्दा छिटो दिनु र नाम र फोटो सार्बजनिक गर्नु पर्छ अन्कल🎉❤❤

  • @yogeshdevkota1789
    @yogeshdevkota1789 Жыл бұрын

    दुइ बा को भिडियो हेरेर महजोडि को याद आयो❤❤ कति सालिनता अनि मिठो सम्बन्ध दुइ बिच

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Жыл бұрын

    यी दुई कलाकार नेपालमा पाउनु हाम्रो भाग्य हो र नेपालको शन शुरबिर रामचन्द्र सर लप यु बुथ ❤️❤️🙏❤️❤️🙏🙏❤❤🎉🎉🎉🎉

  • @samirsunarsunar359
    @samirsunarsunar359 Жыл бұрын

    नेपाली टेलि सिरियलका माहा हस्तीहरुलाइ हार्दिक नमन छ।नेपालका जिउँदो इतिहास हुन यी दुई कलाकार 🙏🙏🙏🙏🙏🙏

  • @shankargurung9563
    @shankargurung9563 Жыл бұрын

    सम्मानित आदरणीय ब्यक्तिवहरु ❤️🙏🙏

  • @Priyanka-pi3qy
    @Priyanka-pi3qy Жыл бұрын

    दारी बा र काजी बा लाई धेरै मायाँ साथै उच्च सम्मान । तपाईं हरुको यो सम्बन्ध यो प्रेम अजम्बरी रहिरहोस् । सबै को जय होस् 🙏🙏

  • @bimalagyawali2375
    @bimalagyawali2375 Жыл бұрын

    कति माहान सोच हजुरहरुको सारै मन छोयो यति राम्रो मान्छेको पैसा खाने मान्छेहरुको कहिले राम्रो नहोस् ❤❤❤❤❤

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke Жыл бұрын

    शुभ प्रभात प्रकाश जि तिथि र मिति त याद त छैन सरी पहिला टेलिभिजनमा हेरने गर्थे हाल युटुबबाट फुर्सद पाउदाँकुनै एपिसाेड पनि छाेडदिन तर आजसम्माकाे प्राेग्राम म आज जति रमाईलाे सायद कहिल्यै पनि भएन मलाई र हजुरकाे शब्द बाचनकाे पनि big फेन नै हाे यति मिठाे शब्द बाचन गर्नुहुन्छ सत्य कुरा तिताे हुन्छ बदाई छ यसरी नै हागडि बडनुस शुभ कामन छ हजुरलाई👌👌

  • @kajipariyar5065
    @kajipariyar5065 Жыл бұрын

    आजको सो अती राम्रो भो दुई जान आदरणीय ब्याक्ती हुनुहुन्छ सम्मान को साथमा सलाम छ 🙏🙏🙏

  • @karkikanchho
    @karkikanchho Жыл бұрын

    बोली ले भाबुक बनाउने 2 जना नेपाली सदावहार कलाका का नायक हजुर हरुला प्रणम 🙏🙏🙏

  • @expect0000

    @expect0000

    Жыл бұрын

    kzread.info/dash/bejne/fHdl2MWzmNTenrA.html

  • @ashimupadhayaya3513
    @ashimupadhayaya3513 Жыл бұрын

    दारि बा अनि काजि बा❣️ अति उच्च सम्मान छ दुबै अग्रज ब्यक्तित्व ❣️

  • @durgamallashah2127
    @durgamallashah2127 Жыл бұрын

    धन्यवाद प्रकाश सुवेदी ज्यु!आशु नै आयो यि दुई महान कलाकारलाई सुनेर!फलेको हागो लाई सधै नमन ।🙏🙏

  • @expect0000

    @expect0000

    Жыл бұрын

    kzread.info/dash/bejne/fHdl2MWzmNTenrA.html

  • @rabioli
    @rabioli Жыл бұрын

    मलाई अत्यन्तै मन पर्ने कलाकार ज्यु हरु लाई ल्याउनु भएछ खुशी लाग्यो ❤❤❤

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Жыл бұрын

    बहुप्रतिभाका धनी दुबै जना आदरणीय कलाकार ज्यु हरुमा नमन छ।।

  • @paraskhadka4822
    @paraskhadka4822 Жыл бұрын

    राष्ट्रले यी दुई महान कलकारहरु लाई कहिले नबिर्सिने सम्मान दिनै पर्छ

  • @kabitagautam4573
    @kabitagautam4573 Жыл бұрын

    कती राम्रो संस्कार पुरा कार्यक्रम हात जोडेर बस्नु भयो सम्मान 🙏 छ हजुर हरु लाई

  • @thepsc1
    @thepsc1 Жыл бұрын

    यस्तो पनि हुदा रहेछ मान्छे,,उहाँहरूलाई सम्मान 🙏

  • @shabdayatri5021
    @shabdayatri5021 Жыл бұрын

    दुवै अग्रज कलाकारहरुमा नमन!🙏

  • @kabeec-reebsokarma8874
    @kabeec-reebsokarma8874 Жыл бұрын

    आदरणीय दुबैजना कलाकार "बा" हरुलाई कोटि कोटि नमन🙏

  • @ravikhadka3926
    @ravikhadka3926 Жыл бұрын

    आजका पाहुना हरु लाई देखेर अत्यन्तै आनन्द आयो बच्चै देखि उहाँहरुको कलाकारिता हेर्दै आजसम्म पनि हेर्न पाउँदा साह्रै खुशी लाग्छ र विशेष धन्यवाद प्रस्तोता प्रकाश सुवेदी सर लाई यस्ता मुर्धन्य ब्यक्तिहरुलाइ ठाउँ दिनु भएकोमा ।

  • @djvai...3324
    @djvai...3324 Жыл бұрын

    धेरै दुख छ हो नेपाली कलाकार हरु लाई । सम्मान छ यी माहान कलाकार हरु लाई

  • @wownepal3193

    @wownepal3193

    Жыл бұрын

    Hami jasto berojgar ko dukha kosle dekxa hajur

  • @TheSailenRai
    @TheSailenRai Жыл бұрын

    आज झै धेरै सम्मान कलाकार हरूको Episode हेर्न पाईयो। Respect both of them, Thanks ,Subedi jiu. Watching from HK.

  • @purnagurung1413
    @purnagurung1413 Жыл бұрын

    उहाँहरु दुबै जना महान र सम्मानित कलाकारहरु हुनु हुन्छ❤बोल्दा खेरी जति बेलामा पनि दुई हात जोडेर बोल्ने यस्तो मान्छे यो सन्सारमा बत्ती बालेर खोज्नु पर्छ । पारिश्रमिक खाने निर्माताहरु हो उहाहरुको छिटो पैसा तिर सिधा साधा देखेर खाने चेष्टा नगर

  • @sangitasamana8956
    @sangitasamana8956 Жыл бұрын

    कति मीठो अन्तरबार्ता धन्यवाद प्रकाश दाइ🙏🙏

  • @rajbhujel7518
    @rajbhujel7518 Жыл бұрын

    कलाकार होस् त दुई गुरु जस्ता नेपालमा कोहि छैन❤❤❤आदरणीय ब्याक्तित्व नेपाल ले सम्मान गर्नुपर्ने कलाकार ❤❤❤❤

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 Жыл бұрын

    मलाई साह्रै नै मन पर्ने कलाकार दुवै जनालाई उच्च सम्मान छ🙏🙏🙏बुवाको पो याद आयो🙏🙏🙏🙏

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 Жыл бұрын

    हार्दिक नमन यी महान हस्तीहरूमा 🙏🙏🙏

  • @gangagautam7170
    @gangagautam7170 Жыл бұрын

    One of the best episode काति सरलता कति सालिन, हरेक पाहुना मा एक किसिमको घमण्ड देखेन्छ तर आजको episode मा खै घमण्ड खै अहंकार Huge respect🙏मेरो पनि आसु खसेको थाहानै पाईन

  • @indrarai4882
    @indrarai4882 Жыл бұрын

    Both are Living legends 🌹 salute 🎉

  • @rairabin9563
    @rairabin9563 Жыл бұрын

    पुजनिय आदरणीय इमानदारी कलाकार हर्दिक्।नमन ❤

  • @tapendrajayagadi1322
    @tapendrajayagadi1322 Жыл бұрын

    हार्दिक नमन नेपालि फिल्मि क्षेत्र का महान बुवा पर्ति .....

  • @supertamp085
    @supertamp085 Жыл бұрын

    नेपाली कला जगत का दुई मूर्धन्य स्रष्टा। 🙏🙏🙏

  • @lamjunglamjung2603
    @lamjunglamjung2603 Жыл бұрын

    सारै मन पर्छ!!दुबै जना आदर्णिय कलाकार हार्दिक नमन💐💐🙏🙏🙏🙏

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 Жыл бұрын

    हार्दिक सम्मान छ आदरणीय कलाकारहरूलाई!

  • @priteepritee9289
    @priteepritee9289 Жыл бұрын

    कति माहान सोछ ।।।हाम्रा अकरज हरु हजुर हरुलाइ उचसमान ❤❤

  • @rewatishrestha9454
    @rewatishrestha9454 Жыл бұрын

    देशकाै बुबा दुबै जनालाई उच्च सम्मान 🙏🙏🙏🙏

  • @lakpa904
    @lakpa904 Жыл бұрын

    २ दिग्गज कलाकार हरुको जीवन कहानी सुन्न पाइयो खुशी लाग्यो।❤

  • @hemantkunwar660
    @hemantkunwar660 Жыл бұрын

    धन्य हो यतिका मान्छेहरु नि छ्न ❤❤❤

  • @nepali-boy048
    @nepali-boy048 Жыл бұрын

    अहिलेको कलाकारहरुले सस्कार के हो उहाहरु बाट सिक्नु पर्छ।ढोग छ दुवै अादरणिय बा हरु लाई।

  • @hiralama368
    @hiralama368 Жыл бұрын

    आहा अग्रज कलाकार लाई सम्मान गराै🙏🙏

  • @LoyalNepali
    @LoyalNepali Жыл бұрын

    So sad know that these two absolute legends were paid less(under valued) by producers and directors.

  • @sabinchuhanmagar8128

    @sabinchuhanmagar8128

    Жыл бұрын

    Mugii fake I'd 😂

  • @gautamyn1717
    @gautamyn17174 ай бұрын

    यति महान भएर पनि यति सालीन र नरबश सोभाव। एकदम मन पर्यो। उच्च सम्मान छ दुबै महान कलाकार लाई 🙏🙏🙏🙏🙏

  • @rabishrestha8614
    @rabishrestha8614 Жыл бұрын

    फल फलेको बृक्ष्य जैले झुक्छ..so down to earth

  • @shilapandey-cj6sj
    @shilapandey-cj6sj Жыл бұрын

    मैलै सिकेको नया कुरा - गाडि मा चड्दा हेल्मेट साथ मा बोकौ। नेपाल को बाटोमा कतिखेर दुर्घटना मा परिन्छ थाहा हुदैन ।। आफ्नो सुरक्षा आफै गरौ ❤❤❤❤❤❤❤

  • @gorkhe4306

    @gorkhe4306

    Жыл бұрын

    😂😂😂😂

Келесі