तक्मेको रामकहानी..., दिए माग्नेलाई गतिलो सुझाव | EP-32 | WILSON BIKRAM RAI | THE PRAKASH SUBEDI SHOW

Ойын-сауық

तक्मेको रामकहानी..., दिए माग्नेलाई गतिलो सुझाव | EP-32 |WILSON BIKRAM RAI | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Wilson Bikram Rai
Episode- 32
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #wilsonbikramrai #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode31
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 513

  • @rambhatta4784
    @rambhatta4784 Жыл бұрын

    यती जेन्टल मान्छे रहेछन् सम्मान छ ताक्मे बुढा सर लाई ❤️❤️

  • @parbatidhungana7830
    @parbatidhungana7830 Жыл бұрын

    मलाई असाध्यै मन पर्ने कलाकार ❤❤❤❤

  • @mixnepal4718
    @mixnepal4718 Жыл бұрын

    यति loyal हुनु हुदो रैछ willson जि ।❤❤Love you टक्मे बुढा ❤

  • @robindatta8270
    @robindatta8270 Жыл бұрын

    थोरै समय भए पनि मनलाई खुसी आन्नदित पार्ने कार्यक्रम म नछुटाएर हेर्ने गर्दछु।तक्मे बुडा को कुरा गराई सारै राम्रो लाग्यो।

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Жыл бұрын

    तक्मेबुढा अर्थात विल्सन् बिक्रम राई जी काे सरलता बाबा प्रतिकाे माया कति , अामाकाे अर्थ लगाउदा मनेै छाेयाे😭🙏💐

  • @yadavdevkota1171
    @yadavdevkota1171 Жыл бұрын

    राम्रो कलाकार मात्रै होईन एक असल व्यक्तित्व पनि हुन विल्सन बिक्रम राई ! तपाईंको यात्रा सफल रहोस् हार्दिक शुभकामना !

  • @user-id4mp2eu9s
    @user-id4mp2eu9s Жыл бұрын

    एकदमै इमानदार सरल स्वभावको Willsonbikram दादा💝💝🙏

  • @kedarkatwal7160

    @kedarkatwal7160

    Жыл бұрын

    ❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    जितेर देखाउनु अलग कुरा हुन् र, हारेर पनि केही गर्छु भन्ने नै जित मान्दछु म..😊 ताक्मे बाजे 🤭🙏

  • @user-xj8mi7tt4h

    @user-xj8mi7tt4h

    Жыл бұрын

    @Ryan giri same I thought hajur

  • @GRK_ODEN.
    @GRK_ODEN. Жыл бұрын

    wilson जिले मज्जाको कुरा गर्नु भयो तर हृदयस्पर्शी पनि । उहाँलाई सम्मान छ ।

  • @rajupariyar1199
    @rajupariyar1199 Жыл бұрын

    अहिले सम्मा यो episode मा मलाई मन पर्को माहानायेक mr.राजेस जि अनि mr.येस जि अनि mr.दुर्गा पर्साइ जि अनि mr.तम्के जि अनि हजुर हरुलाई कस्तो लाग्यो भनु होला 🙏🙏🙏

  • @binalimbu8223
    @binalimbu8223 Жыл бұрын

    स्वगत्🎉🎉 तोक्मे बुढा देखि रजत्पट् सम्पूर्ण परिवारलाई🙏🙏🙏💖🌺🌺🌺

  • @KRIZAN-POON
    @KRIZAN-POON Жыл бұрын

    अति मन छोयो कुरा सुनेर wilson bikram दाइ तक्मे बुडा❤❤❤❤

  • @hirotothapa2590
    @hirotothapa2590 Жыл бұрын

    Dherai bhujna hunudo rAhaxa walison Bikram rai ji ❤sarai maan xoyo hjrko kura la sadai Maya garnu buwa lai

  • @DdLimbu
    @DdLimbu Жыл бұрын

    धेरै समय पछि अत्तिनै मन पर्ने कलाकार को मिठो कुरा कानि सुन्न पाइयो र धेरै रमाइलो पनि भयो ।।र अझै पनि एस्तै राम्रो राम्रो कलाकार को मिठो मिठो कुरा कानि सुन हेर्न पाउ 🙏🙏

  • @bikashlama69347
    @bikashlama69347 Жыл бұрын

    ताेक्मे बुडा सारै रमाइलो मान्छे र सफा मनको धनि मान्छे लाग्याे खुसि लाग्याे video हेरेर👌❤️🙏🇳🇵👍️👍️👍️👌🙏😍❤️❤️🇳🇵🇳🇵

  • @Aaryan758
    @Aaryan75811 ай бұрын

    कति मीठो कुरा आमा बाबा प्रतिको सम्मान miss you bro,,💕💕

  • @santagurung1030
    @santagurung1030 Жыл бұрын

    आदर्णिय तक्मे बुढो एक ब्याक्ती धेरै प्रतिभाको धनि🙏

  • @KismasThapa-oz4vs
    @KismasThapa-oz4vs Жыл бұрын

    पोर्चुगेल देखि सम्झिदै छु । मिठो सम्झना तक्मे बुढालाई ❤

  • @sukratamang4567
    @sukratamang4567 Жыл бұрын

    आमा कति मिठास शब्द तर आमा हुनेलाई भन्दा नहुने लाइ याद आउने रह्छ तेसैले भोलि पर्सि हेरम्ला भन्ने होईन बेलैमा आमाको सम्मन गर्ने सिकौं ❤❤❤❤❤❤❤❤❤❤मिस यु आमा😢😢

  • @redcaration7681
    @redcaration768111 ай бұрын

    1949 को तक्मे बुडो को प्रस्तुती साह्रै मन पर्यो । किप इट अप । 🙏🇳🇵🌺😁

  • @shibabhattarai740
    @shibabhattarai740 Жыл бұрын

    सरलस्वभावका कलाकार तक्मे बूढो सम्मान छ्🙏

  • @ArtistGallerynepal
    @ArtistGallerynepal Жыл бұрын

    जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारमा खुसी मिलोस् र भगवान ले कल्याण गरुन 🙏🙏❤❤❤❤❤

  • @nisheshbudhamagar732
    @nisheshbudhamagar732 Жыл бұрын

    मलाई मन पर्ने कलाकार🙏😘❣️

  • @shantibasnet8162
    @shantibasnet8162 Жыл бұрын

    तक्मे बुढा लाई देख्नु पाइयो तक्मे जि पुन मेरी बास्सै मा आउनु पर्यो के त्यसको प्रतीक्षा मा छौं हामी

  • @belkumarisunar690
    @belkumarisunar690 Жыл бұрын

    मन पर्ने कार्यक्रम अनि मन पर्ने takmebudha

  • @chamlingchamling7743
    @chamlingchamling77435 ай бұрын

    प्रकाश सुबेदी को र तक्माे बुढ़ाको राम्रो ❤❤

  • @ktagrgdon938
    @ktagrgdon938 Жыл бұрын

    बाठो हुने रैछ राईहरू 😅😅 good job takmebudo

  • @ravikhadka3926
    @ravikhadka3926 Жыл бұрын

    मलाई चाहिँ यो कार्यक्रम असाध्यै मन पर्छ र अहिलेसम्म छुटाएको पनि छैन आजको अथिति झन सबै को प्यारो मन नपर्ने त कुरै भएन।

  • @catchfire9781
    @catchfire9781 Жыл бұрын

    Prakash Subedi le aru kalakarmi bhanda Wilson Bikram Rai laii alik dominating garera boleko jasto lagyo,, wilson eti saral ra soft bhayera bolda prakash subedi le unko struggle ra emption laii respect nagari kura escape garna khojeko jasto dekhiyo

  • @saranrai775
    @saranrai775 Жыл бұрын

    अती रमाइलो कुराकानी हाम्रो झापाली वेल्सन बिक्रम ब्रो संगै प्रकाश अंकल ✌️👍️👌❤

  • @ritagrishma9961
    @ritagrishma9961 Жыл бұрын

    यक्दमै राम्रो याक्टर बिचरा कहानी चै सबै को उस्तै दुख़ पछि सुखः त् अबस्य आउछ 😥😥😥

  • @lilaramnepali8391
    @lilaramnepali8391 Жыл бұрын

    आहा कति आनन्द आयाे आजकाे कुराकानी सुनेर। विल्सन बिक्रम राईले प्रकाशलाई चिप्ले भेन्डी चाइ हजुर हाे भनेकाे कुरा अति राेचक लाग्याे।दुबै जनालाई उच्च सम्मान छ अत्यन्तै मन पर्ने कार्यक्रम द प्रकाश सुवेदी साे।

  • @civilengineeringpscnepal3972
    @civilengineeringpscnepal3972 Жыл бұрын

    बुढा आफै चिप्लिए विश्व प्रकाश शर्मा नेपाली काग्रेसका प्रवक्ता होइन महामन्त्री हुन् 🙏🙏

  • @msnepal2318
    @msnepal2318 Жыл бұрын

    धर्मसंकट याे या चिन्नु हुन्छ भन्नेमा देश बाहिरका पात्रलाई स्थान नदिएको भए राम्रो हुन्थ्यो कि ? याे जिज्ञासा मात्र हाे अन्यथा नलिनु हाेला मनन गर्नु हाेला ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    तपाईंले आफ्नो जीवनको उत्कृष्ट दिनहरू कमाउनको लागि केहि खराब दिनहरूसँग लड्नु पर्छ,, मेरो मनपर्ने कलाकार तक्मे बुढा🤭

  • @Hang0vlogs
    @Hang0vlogs Жыл бұрын

    धेरै बिचारक र यथार्थ जवाफ।निक्कै क्षमतावान कलाकार हो तोक्मेबुढा।

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 Жыл бұрын

    बोलिमा दम छ। सोचेर गम्भीर मुद्रामा जवाफ अनि मिठास पन।

  • @Mr.Ekaa9
    @Mr.Ekaa9 Жыл бұрын

    King of comedy 🥀 man ko ni safa hunu hudo rahixa chinne mauka milyo thanks Prakash dai❤️🌻

  • @kumarbarayli9694
    @kumarbarayli96945 ай бұрын

    Parkash ji ko show mlai sarai ramro lagx ..takme buda parkash ji lai dherai thanks ❤❤

  • @SudurvoiceTV
    @SudurvoiceTV Жыл бұрын

    नमस्कार, सबै दाजु भाइ तथा दिदी बहिनीहरुलाई म संगीत विश्वकर्मा मैंले Voice Kids मा भाग लिएकी छु सबैले साथ सपोर्ट गरी दिनु होला।

  • @msentertainment2987
    @msentertainment2987 Жыл бұрын

    हामि राईहरु धेरै सुङ्गुर को मासु खाएर हो कि के हो छटट केहि भन्न आउदैन तक्मे बुडा Mỹ best actor ❤

  • @sauraptamang5658
    @sauraptamang56585 ай бұрын

    तोक्मे बुडाको रोलमा परिचित हुनुभन्दा अगाडी ईलाम चोक बजारमा Wilson Vikram rai को नाम बाट मैले चिनेको राम्रो हास्य कलाकार साह्रै राम्रो कलाकार🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @ashokghising9966
    @ashokghising9966 Жыл бұрын

    धेरै धेरै माया तक्मे बुढो Wilson Bikram ब्रदर good too see you after long time ❤😊stay blessed brother 🤩😍 भुइ सोरी सेवारो 🤲🏻🙏🏻🥹

  • @jaskandangwa6920
    @jaskandangwa69205 ай бұрын

    धेरै राम्रो कार्य क्रम धन्यवाद, अर्को कुरो कपाल झर्ने तेलको मोबाईल नवम्बर दिनु होलानी।

  • @anbentertainment6462
    @anbentertainment6462 Жыл бұрын

    मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️

  • @Muktivloge196
    @Muktivloge196 Жыл бұрын

    धेरै मन पर्छ यो सो ❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @ghanshyambohara6778
    @ghanshyambohara6778 Жыл бұрын

    विश्वप्रकास प्रवक्ता रे ! महामन्त्री हुन ।

  • @sushanpanta8989
    @sushanpanta8989 Жыл бұрын

    you are a true struggler..... hats off to you brother takme buda

  • @sathisami8164
    @sathisami8164 Жыл бұрын

    नारायण त्रिपाठी नेपाली सिने जगतमा एउटा युग बिताएको सक्षम कलाकार लाई आज आएर यस्ता वाइगत कुरा गरेर त्यो युग धमिलाउन खोज्ने प्रबृत्ति यो बिबेक मन परेन लाइक छैन!!

  • @prakashrairai8406
    @prakashrairai8406 Жыл бұрын

    Jindabat takme🙋‍♂️

  • @dhurbasingh6171
    @dhurbasingh6171 Жыл бұрын

    जो मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ ।उहाहरू को परिवार लाई भगवान् ले कल्याण गरून्।

  • @krishmishra5810
    @krishmishra5810 Жыл бұрын

    उल्सन नि ur great.बुडाले चिप्ल्याउला भनेको होला !!! विल्सन is king.

  • @kajipariyar5065
    @kajipariyar5065 Жыл бұрын

    अति राम्रो कुरा कानी 🙏🙏

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Жыл бұрын

    सब्बै थाहा भएको नाम नथापाउने तक्मे अत्यन्तै राम्रो छ कार्यक्रम

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Жыл бұрын

    खुसि लाग्यो, 😊😊😊😊

  • @sundardhital4903
    @sundardhital4903 Жыл бұрын

    लोग जीवन भर खुश रहने के लिए चीजें इकट्ठा करते रहते हैं, लेकिन जो खुशी चीज़ों को छोड़ने से मिलती है उसका कोई जवाब नहीं.

  • @ramsarabk6979
    @ramsarabk6979 Жыл бұрын

    कति राम्रो सरल स्वभाव दाइ जति राम्रो सरल बानी तेस्तै मान्छेलाइ सम्मान गर्ने बानी सुपर❤❤

  • @minalamichhane3177
    @minalamichhane31775 ай бұрын

    कलाकार को तुलना चै गज्जब हो के चिप्ल्याउने भिन्डी हाहाह तर तक्मे भाई चै धेरै बौधिक ज्ञान राख्ने कलाकार हुनुहुदो रैछ

  • @NaweenT
    @NaweenT Жыл бұрын

    सुरुमै बोल्नुहुने मिठो भनाइ आएन प्रकाश सरको 🙏

  • @Grow.channels
    @Grow.channels Жыл бұрын

    यो झापालि हरुको बोलि नै मिठो

  • @kabitarai8869
    @kabitarai8869 Жыл бұрын

    हाम्रो समकालीन जतिलाइ सबैलाइ थाहा छ नयाँ लुगा जहिले किनेनी स्कुलको ड्रेस नै हुन्थ्यो😁😁 सम्झिन्दा आनन्द आउँछ हौ त्यो ड्रेस किन्दा नि हामी जति खुसी को हुन्थ्यो होला र😊बजार जादा नि😁😁तै ड्रेसमा गैन्थ्यो😁

  • @rajmyanmar
    @rajmyanmar Жыл бұрын

    Takme Buda का फ्यान को को हुनुहुन्छ??🙋‍♂️🙋‍♂️

  • @rajmyanmar

    @rajmyanmar

    Жыл бұрын

    First me ✋️

  • @sagarmatha2186

    @sagarmatha2186

    Жыл бұрын

    Ta Chas bhaigo ne

  • @pusparazs

    @pusparazs

    Жыл бұрын

    me

  • @sureshshrestha6801

    @sureshshrestha6801

    5 ай бұрын

    aja dekhi ma thapiya

  • @chandrikalimbu6682

    @chandrikalimbu6682

    5 ай бұрын

  • @oldmonk-xg4qi
    @oldmonk-xg4qi Жыл бұрын

    कति जेन्टल मान्छे रछ्न हाम्रो विल्सन बिक्रम दाजु। सम्मान छ।

  • @shadowgamers6540
    @shadowgamers65404 ай бұрын

    कति मिठो बोली हो के तोक्मे ब्रो को👍️👍️😍

  • @nanugahamagar6754
    @nanugahamagar6754 Жыл бұрын

    छोराछोरी को सोच परिवार प्रती होस त यस्त्यो❤❤

  • @manurai1389
    @manurai1389 Жыл бұрын

    Kati humble simple malai maan parne takme buda❤

  • @saphalbhandari8302
    @saphalbhandari8302 Жыл бұрын

    Willson jasto soch vako kalakar nai nepali kalakar ho,prakash dai ko show marphat utkristha bekti haru ko chinari pauda khusi lagx

  • @baldevpuri4455
    @baldevpuri4455 Жыл бұрын

    धेरै रमाइलो लाग्यो ह्विलसन विक्रम राइ ज्यू को कुरा

  • @Pang.123
    @Pang.123 Жыл бұрын

    Rajatpat uncle u r awesome legend❤🎉

  • @wootofficial
    @wootofficial Жыл бұрын

    Thank you Prakash dai for inviting Takmay budha ❤❤❤❤

  • @fulendekobaaumausamimbungl8205
    @fulendekobaaumausamimbungl8205 Жыл бұрын

    लु शुभकामना !!! ...मुल किस्सा त छुटेछ नि है?? सिक्किम गाको??? अनि विलसन बिक्रम राई नै लिम्बू भाषाको पहिलो म्युजिक भिडियो को पहिलो मेकअपम्यान पनि हो नि खै त?? कि भन्न नहुने हो?😂

  • @ghanshyamsinghhomesaiterol2178
    @ghanshyamsinghhomesaiterol2178 Жыл бұрын

    स्कुल को द्रेश लाई दसैं मा लगाउने म पनि पर्छु म मात्र नभयर मेरो भाइ बहिनी सबै को अबस्था उस्तै थियो तिहार मा देउसी खेल्दा पनि स्कुल द्रेश नै लगाएर हिद्ने गर्थ्यौ 😢😢😢 तर 😥😥त्यो दिन साह्रै खुसी लाग्थ्यो

  • @Manisha.dewan783

    @Manisha.dewan783

    Жыл бұрын

    Same😂😂

  • @anonymous-dg7lb

    @anonymous-dg7lb

    Жыл бұрын

    म पनि हो

  • @asmifoodlover9817
    @asmifoodlover9817 Жыл бұрын

    Lastae majja aayo mero favourite actor ko yo precious episode ❤❤❤❤ani uhako "aama" sabda ko artha sarae man paryo good 👍🏼 luck in Ur every step of Ur life 🎉 lot's of love ❤️❤️❤️

  • @bikizbabu386
    @bikizbabu386 Жыл бұрын

    Actors vaneko yastai inspiration wala hunu parxa yrr ,,really talanted actor my favorite.. thanku

  • @lalitrai1813
    @lalitrai1813 Жыл бұрын

    One the most raising talented WBR... keep raising 👏

  • @bbahadur2730
    @bbahadur2730 Жыл бұрын

    जति हेरो जति सुनो उतिनै राम्रो लागछ मलाई रमाइलो मान्छे 👌👌👌

  • @jenkinsscheduler5348
    @jenkinsscheduler5348 Жыл бұрын

    आज नारायण त्रिपाठी दाईले यो कार्यक्रम हेरे भने, पुरानो गल्ती सम्झेर एक चोटि रुन्छन् होला।

  • @krishnaghimire3406
    @krishnaghimire3406 Жыл бұрын

    रमाइलो गफ गाफ भयो

  • @shreedilkumar7170
    @shreedilkumar7170 Жыл бұрын

    एकदमै राम्रो लागेउ आज काे इन्टरभिउ ।

  • @priyeshnepali5680
    @priyeshnepali5680 Жыл бұрын

    From India Nagaland love this programme❤❤❤❤❤❤❤

  • @usharai-bi3ih
    @usharai-bi3ih Жыл бұрын

    Hami sabai Nepaliko halat ta tyahi ho!! Wilson ji !!

  • @samsungtest6959
    @samsungtest6959 Жыл бұрын

    धेरै राम्रो कलाकार वेल्सन बिक्रम राई

  • @gitaoli321
    @gitaoli321 Жыл бұрын

    स्कुलकाे लुगा दशैमा लाउनु पर्ने बाध्यता मागेर मेला महत्सब मागेर कपडा लगाउने बाध्यता त्यतिखेल उहाँकाे मात्रै नभएर ग्रामिण जीवन 90 प्रतिशत जनताकाे थियाे हामीलाई केही अचम्म लाग्दै हामी पनि त्यहि परिवेशकाे मान्छे हाे

  • @jameeranf1664
    @jameeranf1664 Жыл бұрын

    Naam ma Gorkhaliharu pachadi nai ho because Bhai ra Dai ani Jethi , Saili ..maily ...etc. ko karon. We all respects each other thats the most reason nothing else. Fan of Takmai budha from India.

  • @user-zj6zq3gj6b
    @user-zj6zq3gj6b5 ай бұрын

    समय अनुसार परिपक्क भएको देखियो तक्मे।।।

  • @rehanmajhi4387
    @rehanmajhi4387 Жыл бұрын

    मलाई मन पर्ने कलाकर मध्ये तक्मे बुढा पनि हो❤

  • @minathakuri1812
    @minathakuri18125 ай бұрын

    सहि कुरा आमा नहुने लाई मात्रै थाहा हुन्छ आमाको महत्व कति हुन्छ ।।

  • @geetadhamala8630
    @geetadhamala8630 Жыл бұрын

    मान्छे लाई कस्तो हुन्छ भने अामा बाबु अाफु संग छैन त्यहि को महत्वो धेरै हुन्छ जस्का अामा बाबु संगै छन उस्लाई अामा बाबुको महत्वो धेरै लाई हुदैन

  • @Brisbanegardener
    @Brisbanegardener Жыл бұрын

    Down to earth artist 👍

  • @sarojsah4994
    @sarojsah4994 Жыл бұрын

    My favorite no 1 kalakar Wilsan Bikram Rai ( Takme buda )

  • @danbahadurkhatri6027
    @danbahadurkhatri6027 Жыл бұрын

    तिमि जे सुकै भन तर तक्मे बुढा भाग्ने बुढा नाम जनता ले बिर्सन सक्दैनन्

  • @kantiadhikari3729
    @kantiadhikari3729 Жыл бұрын

    Omg ailesammakai best interview. Soo talented and humble guy. Sabai tarkari haruko best answer dinuvayo, soo creative and diplomatic 🙂 Best wishes , Congratulations takme vai 🙏 And one of the best episodes ever

  • @binarai6750
    @binarai6750 Жыл бұрын

    saarai majja ayo yo episode herna, very interesting episode 😊😊

  • @sushilbista6698
    @sushilbista66985 ай бұрын

    कस्तो राम्रो तक्मे बुडा!!😊❤😢

  • @tirtharajdhamala9943
    @tirtharajdhamala9943 Жыл бұрын

    Good to see both of you together 😍😍

  • @bikramrai5499
    @bikramrai5499 Жыл бұрын

    मलाई मन पर्ने मान्छे हुन विल्सन बिक्रम दाजु ❤

  • @jasongurung7061
    @jasongurung7061 Жыл бұрын

    One of the best episode prakash uncle

  • @balakbabu2253
    @balakbabu2253 Жыл бұрын

    Aaja sammako sabai bhanda clear program, episode ...

  • @pritamregmi940
    @pritamregmi940 Жыл бұрын

    बिधा चापागाईं लाई कहिले बोलाउने चिप्लाउनी काका 🙏🙏🙏

  • @poojat.7113
    @poojat.7113 Жыл бұрын

    Love from Myanmar 🇲🇲

Келесі