बिपिनसंग गाँजा गफ, दोहोरो चरित्र छ चलचित्रकर्मीहरुमा | EP-33 | BIPIN KARKI | THE PRAKASH SUBEDI SHOW
Ойын-сауық
बिपिनसंग गाँजा गफ, दोहोरो चरित्र छ चलचित्रकर्मीहरुमा | EP-33 | BIPIN KARKI | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Bipin Karki
Episode- 33
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #bipinkarki #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode32
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV
Пікірлер: 432
बिपिन को जस्तो अभिन्य मैले अहिली सम्म कुनै कलाकार मा देखेको छैन नेपाली फिल्म मा । अभिन्य को हिसाब मा नेपाल को नम्बर १ मा बिपिन कार्की ।
मलाई अत्यन्तै मन पर्ने कलाकार बिपिन कार्की आउनु भएको रहेछ। धन्यवाद टक्र्याउन चाहन्छु प्रकाश सुवेदी सरलाई। मिठो सम्झना दुवै जनालाई ❤❤❤
किन यतिराम्रो अभिनय भनेको थियटर बाट आउनु भयको रहेछ । साधारण र सरल ब्यक्तिपनि हुनुहुदो रहेछ ।
हर रोल मा सुट हुने यक मात्र कलाकार हुन बिपिन..उहाको फिल्म सबै हेरिसके अब उहाको फिल्म को प्रतीक्षा मा छु..रियल यक्टिङ बिपिन सर को हर फिल्ममा..म उहाको फिल्म हेर्न आतुर छु..my Best Actor Bipin kaarki🌷🌷🌷🌺🌺🌹🌹
अब को अर्को एपिसोड मा अर्जुन कार्कि लाई ल्याइदिनु होला न है मेरो बिनम्र अनुरोद।
द प्रकाश सुबेडी श्वो रजतपट कुरेर बस्नु हुने सम्पुर्ण मित्रहरू लाई मेरो हिर्दय देखि नै नमन छ है🙏हाल मलेसिया बाट!!
@resungahealth8199
Жыл бұрын
कुरेर त बसैदैन तर हेर्ने गरेको छु
@razanrai-bv2so
Жыл бұрын
Really my hero. Die heart fan..
@redmia153
Жыл бұрын
Malai pani dherai man parxa.rajatpath Ani Prakash subedi sho kahilei naxutai herxu .
@jalanrai3300
Жыл бұрын
kzread.info/dash/bejne/Z4NnrZqDiMbOYag.html
@HP_Dogra
Жыл бұрын
Kalakar ramro. Real life ma naramro. Bolne tamiz xaina. Anuhar ramro vaya jhan k garthyo hola 😀
बिपिन जि :चलचित्र समाज देखाउने ऐना हो जस्तो लाग्छ!
Wow मलाई एकदमै मन पर्ने हीरो अर्जुन कार्कि बिपीन कार्कि ऊहाँ को भाई भनेर आज था पाए एकदमै खुशी लाग्यो ❤❤❤
@devrajdolakhali545
Жыл бұрын
थुक्क मुजि
@manilakarki4625
Жыл бұрын
Malai pani aja tha vako😍
पुरानो मा मलाई असाध्यै मन पर्ने कलाकार अर्जुन कार्की हो बाल्यकालमा उहाकै फिल्म हरु हेरेर ठुलो भए बिपिन अर्जुनको आफ्नै भाई हो भन्ने थाहै थिएन बिपिनले आफ्नो दाइको नाम पनि लिनु भएको देखिन बल्ल आज थाहा भयो प्लिज अर्जुन सर कता हुनुहुन्छ यो सो मा अर्जुन सरलाई हेर्न पाए मन खुशी हुन्थ्यो ।
लु!! आज नै थाहा भयो बिपिन अर्जुन कार्कीको भाइ भनेर। कुनै समयको मेरो सबैभन्दा मन पर्ने नायक अर्जुन कार्की।❤ सम्झिरहेको छु❤❤
प्रसाद २ का लागी को को एक्साइडेड हुनुहुंन्छ ? I m very Excited!!!
बिपिन कार्कि जत्तिको भुमिकामा भित्र पसेर काम गर्ने मेरो नजरमा नेपालमा कमै देख्छु , विश्वमा नेपालि कलाकारितालाइ नवप्रबेसि कलाकार मध्ये कसैले चिनाउन सक्छ भने त्यो विपिन कार्कि हो ।
हेर्ने कथाको अहिले सम्मकै उत्कृष्ट भाग लाग्यो मलाई
यो सो लाई धेरै ले टीक्का टिपणि गर्छन तर मलाई त मन पर्छ 🙏
सबै भन्दा पहिले प्रकाश सर पर्ती नमन यक्दमै राम्रो शो चलाउदै आउनु भयको मा बिपिन दाजु को त कुरै नगरौं कुल वाला दाजु हो🤗
बिपिन , सौगात, दयाहाङ gem of nepali film industry
@binodsharma6046
Жыл бұрын
Khagendra ni kam chaina ni.
@cutetuber8602
Жыл бұрын
Versatility ma Bipin lai bhyaudaina aru le
@HP_Dogra
Жыл бұрын
Dayahyang ko acting jun film ma pani ustai. Dayahyang bipin ra saugat vanda dherai paxadi xa.
@entertainmentvideos7588
Жыл бұрын
@@HP_Dogra but dayahang ko craze badi xa mero bichar ma
@ekrajshrestha2369
Жыл бұрын
बिद्या चापागाईंलाई ल्याउनु पर्यो।❤❤
मलाई धेरै मनपर्ने हिरो my idol अर्जुन कार्की दाजु ❤
अर्जुन कार्की दाइ त्यस्तो महान कलाकारको भाइ हुनुहुदो रहेछ नि बिपिन दाइ ।अहिले सम्म बजारमा कसैलाइ थाह नभाको कुरा होला सायद। सम्झिन चाह्न्छु अर्जुन दाइलाइ ।❤️🙏
विपिन कार्की उहाँको भस्मे डन को क्यरेक्टर निकै मनपर्छ मलाई😍 प्रसाद २ लाई अग्रिम शुभकामना🙏
अहिले सम्मकै झुर लाग्यो यो एपिसोड ।
Arjun karki ko vaii rey omg 😮aaja tha vayo
@sujanacharya7620
Жыл бұрын
Yes me too
मलाई मन पर्ने कलाकार तथा नजिकैबाट देखे भेटेकाे दाइ । अभिनयकाे किरा लाग्छ ।
मेहेनती जिवन्त अभिनय गर्ने फरक तर ज्व्ललन्त अभिनयको खानी बिपिन कार्कि🙏🙏🙏🙏
यहाँ रुपको कुरा हुन्छ तर रुपले माखो मार्दैन फिल्म कलाकार अभिनय गर्ने सग भर पर्छ बिपिन कार्की जस्तो अर्ग्यानिक कलाकार याक्टिङको खानी जुनसुकै जस्तोसुकै रोल किननहोस जस्तोपनी गर्न सक्ने हेर्दापनी आनन्द लाग्ने उहाँ जस्तो कलाकार लाई अभिनेता भनिन्छ तर यहाँ त अग्लो अनुहार को बनोट मात्रै हेरेर कुरा गर्छ्न फिल्म चल्न र चलाउन बिपिन बाट सिक्नुपर्छ
bipin Karki ji,,, vashmey don tapai ho vanera maile thaha payeko yei karyakram herera ho,, tes paxi ma jhan tapaiko huge fan vayeko ho,,,
आज बल्ल थाहा भयाे अर्जुन कार्कीकाे भाइ हूनुहुदाे रहेछ। बहुप्रतिभावान कलाकार बिपिन कार्की । प्रसाद -२ लाई सफलताको धेरै धेरै शुभकामना। कार्यक्रम अत्यन्तै मन पर्छ प्रकाश सरलाई हृदयदेखि नमन गर्न चाहान्छु।
@b.g6398
Жыл бұрын
Koho arjun karki vanyaa chahii
@lilaramnepali8391
Жыл бұрын
Nepal ko hero bipin karki ko dai hunuhunxa Arjun karki
नेपाल को न १ कलाकार अभिनय कति real गर्नु हुन्छ बिपिन कार्की ले🙏🙏🙏🙏🙏🙏
Bipin karki is one of the versatile artist of Nepal 🔥💙🇳🇵
Timro aakhama aasu suhaudaina timi ta paran hau ni maya dialogue ma Bipin dada ko voice kasto man xune xa💝💝💝🤗verstyle actor Bipin karki💝💝💝best of luck Prasad 2 💝🤗🤗💥
भष्मेडनको हाइलाइट जति चोटि हेरेपनी थाकिदैंन । जय श्री कृष्ण ❤️
@sanushrestha6265
Жыл бұрын
I'm waiting ... his movie too
Acting wise Top 5 of Nepali film Industry : Saugat Malla Bipin Karki Dayahang Rai Arpan Thapa Khagendra lamichhane
भस्मे डन अर्थात बिपिन कार्की मन पराएउने जति एता हाजिर हौ त्❣️
नेपाली TV सो को only one program, जसले चलचित्र सम्बन्धी मात्रै हैन हरेक क्षेत्रमा सिकाई दिलाउँछ । The Great Prakash Subedi ji🙏🙏
अभिनयका बादसाह मध्यका एक star बिपिन कार्की दाजु❤❤❤
बहुआयमिक ब्याक्ती हो बिपिन सर्🙏🙏
One of legendary actor in Nepali flim industry ❤❤❤❤
हौ रजतपट अंकल आज कुन रुपमा चिन्नुहुन्छ भन्ने सेक्मेनट किन नराखेको चिपलाउने बुडा।🙏🌹
जिनकी ग़लतियाँ सारा ज़माना जानता है, उन्हें किस बात की चिंता? फ़िक्र तो उन्हें करनी चाहिये जिनके गुनाह पर्दे में हैं .
रजपट अङकल को कार्यक्रम सारै मन पछ मलाई म कुनै एपिसोड छुट्टयाइएको छैन हेर्न
Omg Arjun karki And bipin karki Daju bhai both Are my Favorite Actor ❤❤❤
अहिले आएर के बढी बोलिरा यो माकुने??? आफू प्रधानमन्त्री भएको बेला के हेरेर बसेको थियो?? आफ्नो पार्टी र जनतालाइ घात गर्ने यस्ता पिसाच रहुन्जेल नेपाल कहिल्यै बन्ने वाला छैन
असाध्यै मन पर्ने कलाकार बिपिन कार्की उर्फ भस्मे डन ❣️🙏
Favorite Actor मान्ने बरु यता हाजिर हौं 👍👍
Plz एक चोटी अब dayahang rai lai लेराउनु पर्यो यो apisode मा उहाको interview हेर्न मन छ प्रकाश uncle
सलाम छ बन्धु।
म लाइ बहुतै मन पर्ने बिपन कार्कि ❤
Arjun karki ra Bipin karki 2 vaii ho vanne Balla aja thaa Pako yrrr❤❤
News हेर्दैनन पढ्दैनन हाम्रो कलाकार हरु😢
One of the finest actor I would say. Salute to your contributions to Nepali movie industry
हैट साथिले हावा हावा बढी हान्दो रहेछ। हेर्नै झयाउ।
Najir Hussain sanga ko interview needed❤️
बिपिन दाइको ठूलो फ्यान , म जस्तै भष्मे डनको फ्यान को को हुनुहुन्छ ?
जय अंकल जि र विपिन जि लाइ सलाम
Ohho Arjun karkiko bhaii po bhasme don 🤘💕🙏
Thanks to these guys ( including Daya hang rai and saugat malla ) for attracting a Nepalese adult in a Nepalese movie. ❤️❤️❤️
Prakash sir hajuko show ko fan hu ma Aba hajule Hamro sadabahar abhinetri. Kristi mainali mam lai haju ko show maa leraunu paryo sir plz ❤❤
Best actor bipin karki prasad 2 lai safalta ko subhakamana
Full interview हेर्न नछुटाउने म मात्र हो कि तपाई पनि?
Damdar प्रोग्राम,,,प्रकाश sir
wow गाजाको content ल्याउनु भएछ धन्यवाद दाइ तपाईंको यो देश प्रतिको महत्त्वपूर्ण अभियानको रुपमा रहोस 🙏🙏🙏🙏🙏
सबैलाइ नमस्ते म भरत अधिकरी कालिकोट बाट
दयाहाङ राई दाजु लाई बोलाउनु पर्यो हो ❤।
@the4ktube185
Жыл бұрын
Yas bolaunu parew sachai
Rajatpat ulcle ko ko lai man parxa man parne jati yata aauna la gys🙏🙏🙏❤️❤️❤️❤️❤️suvaratri gys❤❤
अहिलेसम्मकै झुर प्रकाश सुवेदी सो सच्चै भनेको
bipin karki arjun karki ko vai hun aaj tha paye😮😮😮
चिप्लाउने अङ्कलले आज बिपिन लाई चीप्लाउन सकेन है😂😂😂😂😂😂
Khasai mazza aayena yo episode
बधाई तथा शुभकामना 🎉
Legend of Nepal film industry. ❤️❤️🇳🇵🇳🇵🇳🇵
Legendary Actor ❤।
नेपाल यक मात्र अब्बल कलाकार बिपिन कार्कि
बाउको घाटिमा जनै छैन छोराको ब्रतबन्ध रे आमाको ज्यानमा पाइन्ट र टिसर्ट छ छोरीको गुन्युचोली रे #यिनका_रगरग
यो सो हेर्नको मजानै बेक्लै छ हामिले पनि केही पाठ सिक्छौ नचिनेको मान्छेलाई पनि चिन्ने मौका पाउछु जै हो tha prakash subedi show
Hamro Morang Ani Nepal ko Shan . multitalente Actor ... Bipin Karki ❤️❤️
प्रकाश सुवेदी सर बकि सब ठिक छ तर यो राजावादी प्रती येति किन मोह माया बुज्न सकियेन राजनीति भनेको नै येस्तै हो नेपाल हिज 46 भन्दा धेरै अगाडी बधेको छ द्व्ख्ने बुज्ने नजर आ आफ्नो
bipin karki ❤
Arjun karki pani mero fev acter ho uha ra bipin daju daju vai raixa balla tha paiyo tq prakash subedi sir
सारै सोझो दाई❤❤
हिरो बिहिन फिलम राम्रो चल्छ नेपालमा पनि।
My favourite actor ❤ Bipin sir and my favourite show ❤❤
Evergreen actor bipin karki
अनुहारले कहाँ हिरो हुँदो रहेछ बिपिनलाई देखेर थाहा भयो ।
Dada Arjun karki lai pani welcome back garnu paryo cinema 🎥 industry ma
Omg arjun dai ko vai hunuhunchha 😘🤪🤭
Good job prakas bro thanks 4 video.
bipin karki king of nepali industry
Rajatpat uncle ji next episodes ma arpan thapa lai liuna paryo unko pani harek film ma bhinna bhinna abhinay dekhna paunxau....malai eamro actor lagnu hunx ...plzzz... kindly request...sir
Very humble Bipin Karki
Gems of nepali flim industry
Dayahang lai ni bolaunu pryo🙏💖
Wow🎉
बिपिनलाइ देखे पछि हिरो हुने रहर लाउछ
🎉 First of all Congratulations for the Show 🎉 tapaile khojeko jasto koi vayena , ma aauxu ek din , aani , dai basera coffee khaula 🙏
Mazza lagxa uncle ko kura Ra guff haru ❤️🙏
Well said Bipin sir Much love Big fan
❤❤One fav actor
True gem of Nepali Movie industry
One of the best actor of nepal
Diamond of Nepalese film industry this actor priceless 😍😍😍😍😍😍😍😍
@sanushrestha6265
Жыл бұрын
My Favorite