जितु नेपाल भन्छन्: अबको राष्ट्रपति हरिबंश आचार्य... | EP - 24 | JITU NEPAL | THE PRAKASH SUBEDI SHOW
Ойын-сауық
जितु नेपाल भन्छन्: अबको राष्ट्रपति हरिबंश आचार्य... | EP-22 | JITU NEPAL | THE PRAKASH SUBEDI SHOW
Guest: Jitu Nepal
Episode- 22
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje
#theprakashsubedishow #prakashsubedi #rajatpat #jitunepal #jitucomedy #jitunepalinterview #hyarikipyari #filmyprogram #filmyshow #prakashsubeditopics
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV
Пікірлер: 745
हजुरहरू सबैलाई हार्दिक नमन सहीत एउटा कुराको जानकारी गराए है पहीले मैले अभीनय गर्दा हीजो आजको कुरा नै थीयो पछी आजभोलीका कुरा भएको हो। हजुरहरूको माया हौसला र प्रेरणाले मलाई अझै उर्जा थपीएको छ। अनी माघ २० गते “बाट Harry ki प्यारी” आउदै छ। सॅगै सिनेमा घरमा बसेर हेर्न पर्छ है सबैलाई चुल्है निम्तो।
@soniyathapapabi7587
Жыл бұрын
Ok xa ta
*मान्छे एक कला अनेक आहा सलाम छ जीतु दाईलाई* ❤️🌹🙏
को को ले यो शो लाई पर्खेर बसिरहनु भयको थियो🙏❤️❤️
बाबुआमालाई लामो आयुको लागि एक लाइक अबस्री गर्नु है।।
रबि लामिछाने मन पराउने जतिले यता हाजिर गर्नु♥️😘
जितु नेपाल कस्तो राम्रो विचार कस्तो telent hats off to you जितु दाई🙏🙏
अत्यन्तै उत्कृष्ट बार्तालाप प्रकाश सरकाे कार्यक्रम हेर्नकाे छुट्टै आनन्द छ।जितु नेपाल मल्टी ट्यालेन्ट ब्यक्ति दुबै जना प्रती उच्च सम्मान🙏🙏
आजको यो apisode मा जितु नेपाल आएर सार्है नै खुशी लाग्यो अति नै हसाउनु भो एकदमै मजा लाग्यो. प्रकाश सरलाइ हृदय देखि नै धन्यवाद र जितु नेपाललाई हार्दिक नमन्🙏 lots of love❤️ from Chitwan
@PadamSingh-cw4gp
Жыл бұрын
How
@umabhandari3145
Жыл бұрын
मुन्द्रे भन्दा जितु नेपाल ठिक हसाउनु भयो मज्जाले ।
वादर काे हात मा अाईफाेन- भुबन केसि सन्दर्भ चलचित्र विकास बाेड
@neelamgrg2599
Жыл бұрын
सहि हो म पनि सहमत छु।
@sanjiptamang7969
Жыл бұрын
Kati byla ysko answer aauxa vanyra hyrdoi they🤣🤣
@ramrokaam858
Жыл бұрын
🤣🤣🤣🤣🤣
@omnamahshivaya3310
Жыл бұрын
harke dharane ho badar ko haat ma nariwal
“फलदार वृक्ष और गुणवान मनुष्य ही झुकते हैं, सूखी लकड़ी और बुद्धिहीन मनुष्य कभी नहीं झुकते” जय श्री राम🙏नारायण नारायण 🙏 जय श्री कृष्ण राधे राधे 🙏
Jitu nepal is a most genuine artist and humble person ❤️
प्रकाश दाईकाे जाेश याे कार्यक्रम काे शाेभा हाे, तपाईंको attitude काे म पनि फ्यान ।
मान्छे यक कला अनेक जितुसर ,प्रकाश सुवेदी सर दुबैलाई सलाम छ ।
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
One of the real actor, most humble, down to earth and gentle man is Jitu nepal. Keep going sir. We are with you
Jitu always jit hunxa. Respect him.
जितु नेपाल राम्रो लाग्थ्यो आज बाट झन् राम्रो लाग्यो🙏🙏🙏🙏
एकदमै राम्रो भाग प्रस्तुत गर्नुभएकोमा धन्यवाद |
निकै व्यस्त समय निकालेर हेर्ने आउने मान्छे जितू नेपाल अत्यन्तै अब्बल कलाकार हुन् सम्मान छ
बादर को हाथ मा आइफोन = भुवन के.सि को हाथ मा बिकास बोर्ड
भगवान् ले देश बिदेश मा रहनु भका सबै लाई रक्षा र पशुपतिनाथ दाईने हुन ❤️🇳🇵🇳🇵🙏जय नेपाल ❤️🇳🇵🇳🇵
Jitu Nepal was really a versatile actor
@unpaiddonkey
Жыл бұрын
Is
जित बहादुर नेपाली भयो। सर
आशा खड्का अनि सागर sir यो sho मा हेर्ने मन छ
माया अनुहार सङ होइन मन सङ हुन्छ... अनुहार उस्को यसै राम्रो लाग्छ जसको कदर मनले गरेको हुन्छ...❤️😍 #शुभ_रात्री
खुब मजा आयो कार्यक्रम हेर्न सफलताको सुभ कामना जितु दाइ ।
अतिनै प्रतिभाशाली हास्यकलाकर जितु जी को अन्तरबार्ता बडो गज्जबको लाग्यो 🙏❤
अति राम्रो लाग्यो आजको कार्यक्रम धेरै धेरै धन्यवाद जितु नेपाल र रजतपट अंकललाई 🙏🙏🙏🙏🙏
एकदमै सालिन, भद्र जितु दाइसङको यो भलाकुसारी अत्यन्तै राम्रो लाग्यो । धन्यवाद प्रकाश सुबेदिलगायत सम्पुर्ण सो परिवारलाई ।
दिन भरि को डिउटिको थकानको महसुस नै हुदैन कोठामा अाएर यो कार्यक्रम हेरेपछि नमस्कार काकु अनि जितु दाई
जस्ले जे भनेपनी प्रकाश दाइ चै नम्बर 1 हुनुहुन्छ सधै सम्मान अनि धेरै माया 🙏🙏🙏जितु दाइ लाई पनि धेरै माया❤️
जितु सोचे भन्दा बढी बुद्धिमान लाग्यो ! Wel done ✅
जितु दाइसँग को कूरा कानि एकदमै रमाइलो लाग्यो मलाई,👌👌👌👍👍👍🙏🙏🙏❤️❤️❤️
मज्जा आयो जितु जि vs काका
एकदमै गजब लाग्यो लु 😍😍😍😍😍😍
बादर को हातमा i phone = भुबन केशी 🤣
@user-mc3zl6cn1u
Жыл бұрын
sai ho
@indirashrestha9596
Жыл бұрын
sahi ho thikki milyo
बादर को हात मा iphone( बिकाश बोर्ड अध्यक्ष )
Very humble and versatile person Jitu ji 🙏
स्वच्छ पबित्र मन भएको मान्छे जितु दाइ ❤️
बादर को हात मा फोन भुवन केसि लाई मिल्न सक्छ।
Omg i just love you jitu nepal❤❤
जितु नेपालको बिचारमा सहमत
जितु जि हजुरको एउटा अलग्गै कार्यक्रम हेर्न मन छ । 🙏
बादरको हातमा iphone : भुवन के सि 😆
आजबाट जितु नेपाल झनै मन पर्यो
बाँदरको हातमा आइफोन= भुवन केसी😀😀😀😀😀
नेपालको महानायक दिपकराज गिरि र दिपा श्री को आउँदै गरेको फिलिम बहिष्कार स्वरुप नहेरिदिउ घमण्ड फुटाउनु नै पर्छ।
Versatile actors plus genuine Human
पशुपति नाथ ले सबैको कल्याण गरून् ❤️
Sahi bolxa sir le,,🙏🙏🙏🙏🙏
मलाई मन पर्ने कलाकार जितु नेपाल।।🙏🙏
@gaurigurung2214
Жыл бұрын
💝👍
Dai ko mundre character chai Mero all time fab ❤❤❤❤
One day I wanna meet you rajatpat uncle. ❤️🙏
आजकाे कार्यक्रम चै सारै रमाइलो भयाे जितु नेपाल दाजुले हसाएर मारे कति मिठो बाेली।नयाँ चलचित्र ह्यारी कि प्यारीलाइ सफलताको शुभकामना छ ल।आर्काे हप्ता दिपा श्री निराैलालाइ ल्याउनु हाेला चिप्ले अङकल ल🙏🙏🙏❤️❤️👍️💕
@sajanashrestha320
Жыл бұрын
एक दम रमाइलो लाग्यो यो कार्यक्रम, निरन्तर रुपमा अघि बढ्दै जान्छ भन्ने सोच मा छु।
No1 youba king star pradeep khadka best hero
प्रकाश अंकलको कार्यक्रम कति बेला शुरू भएर कतिबेला सिक्कियो थाहा नै हुन्न, हेरी राखौ जस्तो, हजुरको प्रस्तुती नै जादुमय छ ❤❤❤
नेपालको महानायक दिपकराज गिरि र दिपा श्री को आउँदै गरेको फिलिम बहिष्कार स्वरुप नहेरिदिउ
@rajkumarpokharel596
Жыл бұрын
Ok
One of the most talented comedies of nepal 😍😍
बहुप्रतिभाशाली मल्टी ट्यालेन्ट कुसल कलाकार जितु नेपाल जहाँ जानु हुन्छ त्यहाँ आगो बल्नु हुन्छ । सारै रमाइलो मान्छे ।
Yati mood of vako thiyo yo interview herer fresh vyo Kati hasako
चलचित्र बिकासबोड को अध्यक्ष भुवन केसि लाई मिल्छ हौ यो बादरको हातमा आईफोन 😂😂🤣
वयाउँ सारै रमाईलाे कति मिठा शब्द्वहरू ♥️♥️🌹🌷🏵️🏵️🌺🌺♥️♥️
always favourite honest humble smart❣️❣️❣️Jitu dada❣️❣️❣️🤗💬
Jitu sir ❤️
असाध्यै मन पर्छ अंकल हजुरको कार्यक्रम
Best program and jitu nepal best actor 👍👍👍
मुन्द्रे जि मलाइ सबैभन्दा मन पर्ने कलाकार हो, छक्का पन्जा 4 फिल्म फ्लप।होस् माहनायक + महानायिका दिपक दिपा🤣🤣😂
@bbsirofficial1028
Жыл бұрын
आदरणीय आत्मीय मनहरु म पेसाले शिक्षक।।मैले सकेसम्म प्रेरणादायक पढाइ सम्बन्धित भिडियो बनाउने गरेको छु।।तपाईहरुलाई बाट १ subscribe को आशा राख्छु तपाईंको १k हुँदैछ कृपया।।हजुरहरुको समय शुभ रहोस्।।
Fan of your program. Raja ki RastraPati question miss vayo prakesh sir. Watching from Los Angeles California USA
सर्ब प्रीय ! जितु ♥️
सत्य र इस्पस्ट बोल्ने मान्छे हुनुदो रैछ जीतु नेपाल सर !! मैले उहाको कार्य्क्रम कैले काहीँ हेर्थे खासै मन त पर्दैन थीयो तर उहाको अभिनय र कला को सम्मान गर्छु जाहा जीतु दमन हुन्छन त्या रमाइलो पकै हुन्थ्यो अहिले टीप छुट्दा फेरि पनि एक भै दीये हुन्थ्यो !! आपसी मदभेद जस्को पनि चल्छ!! प्रकाश सर हजुर छुचो हुनुन्छ तर एक्दम इस्पट सत्य बादी
I agree with Jitu
Jitu nepal chai sarai ramro lagxa
Wawa Best best wishes for Rajat Pat kaka
पहिलोपटक हेरेँ निकै रमाइलो र ज्ञानवर्द्वक लाग्यो ।
यो कार्यक्रम पनि राम्रो लाग्छ। दाम्पत्य दर्शन एकदम राम्रो लाग्यो।उहाँको वास्तविक जीवनसंघर्ष जो कसैका लागि पनि उत्प्रेरक हुँन सक्ने रहेछ जो बेलैमा आफूले केही गर्नैपर्छ भन्ने ठाँनि जस्तासुकै कठिनाइको पनि सामना गर्न हिम्मग गर्छ।
Jitu nepal ko jai hos
रजटपट कार्यक्रम नछुटाइ हेर्ने जतिले यता हाजिर गरुम त
@begamkarki6174
Жыл бұрын
म छु
@rishigamer6629
Жыл бұрын
ma xu
हो हो हरीबंश नै राष्टपति
Very very talented nepali actor.🙏🙏🙏🙏
I always love to watch this show as well as Rajatpat. Mr. Nepal is one of the finest actor in Nepalese film industry. Keep on going with good work.
@garrettbrian8844
Жыл бұрын
Good
मुन्द्रे भाइले खुब राम्रो जवाफ दिनुभयो यति राम्रो कि यति 🎉🎉🎉🎉❤❤
wow jitu sir 🥰 because saboi manxey ko soch bichar ani herne bujne bujaune eah saboi kura farak hune garxa so aafu ani aafno soch sahi hunu porxa rah banaunu porxa 🤔 anyway prakash sir lai poni dheri dherai thank you 🙏🥰from south africa🇿🇦
बाँदरको हातमा आइफोन भनेको चाहिँ भुवन केसीको हातमा चलचित्र विकास बोर्ड 😀
@goledaigamer64
Жыл бұрын
I love you 💓 raksha
@BHUJEL_RAJESH
Жыл бұрын
I agree
@saroj2724
Жыл бұрын
Damm 😂
@bhubina6130
Жыл бұрын
exactly right
बादर को वाला केस मा चै भुबन केसि लाई नै भन्न खोजेको हो ग्यारेन्टी भो😂😂
बादरको हात मा नरिवल भनेको भुवन के सि ✌️😂
21st century maa real Hero vanya ramro kam garne manxay Hunxa ❤❤❤❤
Ekdam ramailo episode .keep it up
la ramailo lagyo..jitu nepal ko kura kani..
यस एपिसाेडअाहा (मुन्द्रे)जितु जी अाएर असाध्यै रमाईलाे बनाउनुभयाे,धन्यवाद प्रकाश दाजुलाई 🙏💐जय हाेस्🙏
कती सुन्दर अन्तरवार्ता जितु नेपाल को सही सत्य कुरा राम्रो
Superb program Prakash dai🙏🙏🙏
My favorite samragyee ❤🥰🥰
Best hero pradeep
बादरको हातमा नरिबल :भुवन केसि😂😂
@bijayerajput2694
Жыл бұрын
Bandar ko hath tero ama ko puti
जीतु दाई अनि प्रकाश दाई मेरो सबभन्दा मन पर्ने मुन्छे।
Dai ko Sher badhur deuba chai next level❤❤❤
@kishorkhatri5965
Жыл бұрын
राम्रो बिचार ट्यालेनले पाउछ काम रिसगरेर हुदैन रिन्डिकेट टोड्नुपर्छ
भुवन केसि बादरको हातमा नरिवल 😁😁
Supar subedi sir.
jitu nepal ko ava din akai ho jay mundre
aaja ko episode jitu nepal bhai bolaunu vayeko ma sarai ramro lagyo prakash subedi show daami ...