हँसाएर झन्डै मारे दिलीपले...| 𝑮𝑳𝑨𝑴𝑶𝑼𝑹 𝑮𝑼𝑭𝑭| Ep-64 | PRAKASH SUBEDI | Dilip Rayamajhi | Dec18, 2021
Ойын-сауық
GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest:Dilip Rayamajhi
Episode-64
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Phurba Sherpa
Asst. Producer : Rachana Gautam
Editor : Indra Manandhar
Script/Voice-Over : Sachit Khadka
Camera : Amrit Sunuwar, Dhana Yonjan Tamang, Hritik Sing Thakuri, Zeevan Bhandari, Ujjwol Shrestha, Ashok Ghimire, Sanjay Paudel
Makeup: Shova Shrestha
Management: Paru Subedi
Online Supporter: Bishal Rai (Mfu Vae Rae)
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:-
Twiter : Rajatpat1?s=09
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
Instagram : rajatpatofficia...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
#prakashsubedi #glamourguff #diliprayamajhi
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2021 Rajatpat Online TV
Пікірлер: 849
दिलिप सर धेरै नै रमाइलो हुनु हुन्छ!धेरै नै मनपर्छ!❣️❣️उहाँको बोली ब्यबहार dance सबैको फ्यान❣️❣️❣️🙏🙏lots of love Dilip sir❣️❣️🙏
माहानाएक को बारेमा धेरै राम्रो ब्याख्या गर्नु भो सारै राम्रो लागो दिलिप सरको धेरै ठूलो फ्यान हो म।
"आफ्नाे मान्छे" भनेकाे आफ्नै हुन्छ। सबै मुटुमा बस्ने दिलिप सर 🙏🇳🇵
दिलीप रायमाझी लाई देख्दा स्वर्गीय श्रीकृष्ण श्रेष्ठ ज्यूको झलझली याद आउँछ।
@romesnobak2706
Жыл бұрын
same
@famoustv8442
Жыл бұрын
Kasari
@Prashantshorts2255
4 ай бұрын
@@romesnobak2706😊😊❤
@entertainmentsnepal8612
4 ай бұрын
@@famoustv8442Dubaijana dance ma abbal vayera hola ni
दिलिप दाइ को बिग फ्यान्।।दर्पणछाया।।बन्धकि मुग्लान ।।आफ्नो मान्छे। नौ डाडापारि।।।जीन्दगानि।।।।। अन्जान मै माय बस्ला है धेरै मन परेको मुभि
मन पर्ने हिरो दिलिप रायमाझी साच्चै रमाइलो हुनु हुन्छ यहाँ साच्चै खुलेरै बोल्नु भो है🙏
कस्तो राम्रो बक्ता यार दिलिप दाइ को अतिनै राम्रो बिचार एस्तो पो हुनु पर्छ त मान्छे त
धन्यवाद छ प्रकाश जि साथै दिलिप जि लाई पनि ।।आजाको भाग सार्है रमाइलो लाग्यो हाम्रो दौँतरी आफ्नै जोडी धेरै खुसी लाग्यो ।।।।हुनु त दिलिप जि आकाशको जुन हुनु भयो ।।।म चाहिँ धर्ती को धुलो हो तर पनि धेरै खुसी लाग्यो पुरानो कलाकार आफ्नै जोडी दौँतरी देख्नु पायो धेरै धेरै धन्यवाद हजुरहरुलाइ
रजतपट अङ्कल नमस्कार ।।हजुर को कार्यक्रम यकदमै खास लाग्छ ।।यहाँको बोल्ने शैली कसैसङ्ग नडराइ बोल्ने शक्ति हजुर लाई धेरै धेरै धन्यवाद ।।।
@crimsonupreti2038
2 жыл бұрын
Seems like you don’t have no clue what Is going on at Nepal , samefull to say don’t know being a famous actor , politicians even actor. sad .
@yambahadur4475
2 жыл бұрын
Dilp sar sansarama katiota des xan hajurlali thanx sar
@user-yo6br3uv5c
2 жыл бұрын
wahh
@abhinashonlinenepal4133
2 жыл бұрын
@@crimsonupreti2038 n
तपाईंको जतिसुकै कार्यक्रम आए पनि नेपालमा सुपरहित हुनेछन् जस्तो लाग्छ । तपाईंको सत्य तथ्य आवाज सधै बोलिराख्नुहोला । सधै साथ सहयोग हाम्रो भै राख्ने छ ।😍😍🇳🇵
@mithubasnet232
2 жыл бұрын
@KRISHNA OFFICER CHANNEL q
One of the Most Honest Actor From Nepali Film Industry...Dilip Raimajhi
चलचित्रमा जुनै सुकै पनि भुमिकामा न्याय गर्न सक्ने कलाकार नायेक। म दिलिप दाइको ठुलो दर्सक
राजेस दाइ को बारे मा जे बोल्नु भो खुसी लागो दाजु राम्रो भनु भो तपाईं को कुरा ले मन त दुखेको थियो तर आज राम्रो लागो
लामो समय पछि दिलीपजी को कुरा सुन्न पाउदा खुशी लाग्यो ।
प्रकाश जि त तेसै रमाइलो मान्छे तेसै माथी दिलिप जि लाई यो सो मा उपस्थित गराउनु भयो! अति नै रमाइलो भो! दुबै पर्ति उच्च सम्मान छ!🌹🙏
@aarohithapa6055
2 жыл бұрын
Wow
दिलिप सरको घुम्टो फिल्मको कथा र गीत साह्रै राम्रो छ...नहेर्नेहरुले कृपया हेर्नु होला....😍
@prakashshrestha6986
2 жыл бұрын
हो र मैले हेरेको छैन हेर्ने छु
ठिकै हाे दिलिप दाइ ईनिहरुलाई चिन्नु अावशयक पनि छैन
नेपाली चलचित्रको अब्बल डान्सको कलाकार स्व. श्रिक्रिश्न श्रेष्ठ हो।उहाँ,,,,डान्समा मात्र होईन,अभिनयमा पनि पोख्त हुनुहुन्छ,,धेरै धेरै सम्झना श्रि दाई🙏
No. ♥️1 dancing Hero Dilip Rayamajhi Dai acting King 👑
Handsome hero❤great soul dilip raimazi
Sano ma dilip sir lai dekheko thiye .....he is so Humble and jolly being ....down to the earth...
दिलीप सरको big fan हूँ । तर आज कस्तो कस्तो लाग्यो। देशको यत्रो चलेको मान्छेले पनि आफ्नो देशको गतिविधि र आफ्नै देश नेपालमा अनि एउटै चलचित्र क्षेत्रका चलेको व्यक्ति हरुलाई नचिन्दा कस्तो नरमाइलो लाग्यो
गलामर गफ सारै रमाइलो लाग्यो । आज अभि नेता दिलिपले हसाउनु हसाए 😁😁😁
म प्रकाश सुवेदी अङ्कलको सबै कार्यक्रम हेर्छु र राम्रो पनि लाग्छ तर कुनै बेला चाहिँ बुढासङ्ग खुब रिस उठ्छ यार
प्रकाश बाबु यो कार्यक्रम सारै मनपर्छ दिलिप बाबु झनै मनपर्छ हाम्रो नेपाल जस्तो त बिष्वमा कहिं छैन
चिप्लेटी uncle जतिखेर नि चिप्ल्याउनु खोज्नुहुन्छ्😂😂😂
आहा कति राम्रो स्वभाव । simple living, high thinking
Legend Dilip Dae😊 Dher khusi lagyo aajako Interview❣️👏🏻👏🏻
अस्थी दिलिप दाई को खेदो खनेर आज शो मा बोलाउनु भएछ 🤣🤣🤣
एकदम राम्रो बिचार दिलिप जि को आफ्नो देश प्रति को माया र सबै नेता देखि कलाकार सम्मा को सम्मान अति रमाइलो कुरा कानी गर्नु भो सम्मान को साथ सलाम छ
One of the best actor full of entertainment. Always joy to watch
I am from USA, Virginia. I like your program too much Prakash jee. You are real journalist.
his humbleness and politeness makes him better n greater...😎
Dilip Sir, I grew up watching your movies. Salute your dance and acting and for contribution in Nepali movies.
Dilip daiii is best hero of nepal film industry
प्रकाश दाई को कुनै पनि प्रोग्राम नछुट्टाईकन हेर्ने को को हुनुहुन्छ ?
dilip vaiko मुस्कान मीठो हाँस्नुहुन्छ, I like his attitude 👍
चिप्ले काका को सो नहेरी मजानै लाग्दैन 😀😀😍😘😘
All time cutest sweetest hero all time of nepali film industry ❣️
Deelip Raymajhi ji danyebad yahako sistata prati
He is very smart very talent and very honest person he has a real heart he is always says true....respect to our hero
One of the my favourite legend actor Dilip raimajhi👌👍
प्रकाश सर को कार्यक्रम नहेरी खाना खानै मन लाग्दैन , हरेक दिन एउटा एउटा चाहियो ।❤️🙏
Nepal's most versatile and organic actor Dilip Rayamajhi 🙏🙏
रजतपत काका को कार्यक्रम सधैँ उत्कृष्ट लाग्छ जिन्दावाद काका जिन्दावाद💪👈️
प्रकाश सर संगितकार बसन्त सापकोटा सर लाई ल्याउनु पर्यो glamour guff मा ।
Great interview, iam big fan your dance.my favorite hero dilip rayamajhi sir. Favorite programme glamour guff.
Ab biraj भट्ट चाहियो रजतपट अंकल🙏🙏🙏 please 🙏🙏🙏🙏
@gangaghartimagar7224
2 жыл бұрын
म पनि सहमत छु ।।।
@suprimdanuwar6877
2 жыл бұрын
I agree 👍️
@asmiprasai6168
2 жыл бұрын
ma pani sahamat xu please lyaunu paryo biraj vatta hero chiyo chiyo
धेरै नै रमाइलो अनि सफा मन्को मान्छे जस्तो लायो दिलिप जि को कुरा हरु सुनेर ❤️❤️
My I dole dilip raimajhi dai❣️❣️❣️❣️💯💯💯💯a)all time fabrt ❣️❣️❣️
धेरै रमाइलो लाग्यो ❤️❤️❤️ dilip n prakash sir ❤️❤️
Aile samma nepal ma dilip sir jasto actor nai xain sadahi man ma basna sakne dilip sir 😘🇳🇵♥️🇯🇵
अंकल बाथरुम सिङ्गर ले किक हान्छु भनेर भिडियो बनाको छ तपाईं को लागि बागिना मा बिहोस हुनि खाल को जवाफ दिनु परो है म कुरेर बस्छु रिप्लाई को बागिना मा🤣🤣
@rajucharmakar6930
2 жыл бұрын
Hora tiktok ma ki youtube ma ho
त्यो जमानामा दिलीप सरको पोस्टकार्ड बाँडेर साथी भाई सँग खुसी साट्ने हामी आज तपाईंलाई हेर्दा उही भेस उही रूप राम्रो सोच विचार भएको दिलीप सर मेरो नमस्कार
Mann parni Nayak Dilip ji kati Ramailo mitho kura Garnu Vayeko ramailo lagyo Aajako Rajatpatma Dilip ji lae Dekhera jhan lakka jawan Dekhinu Vaxa
Dilip sir is always active and genuine person ❤️❤️❤️🙏🙏💕
My favourite dilip raimajhi.. Huge respect sir❤️❤️❤️❤️❤️
@samsarmedia2580
2 жыл бұрын
Mine too
@rajivsunar9296
Жыл бұрын
😁😁😁😁
My fav. Actor and Dancer Dilip raymajhi❤️❤️❤️
Dilip Sir dherei majakilo hunu hunxa dherei mon parxa😀❤️❤️❤️❤️❤️❤️😀
सार्है रमाइलो लाग्छ दिलिप सर आज अन्तरबार्तामा हेर्न पाए खुसी लाग्यो स्वास्थ्य अनि खुशि रहनु होला😘 नेपालीको मन मनमा सधै रहिरहनु हुनेछ्🤩🤩
Hanxom hero Nepal ko Dilip Raimaji
कति मिठाे बाेलि दिलिप जि काे 😘
Dilip Dai rock💪💪💪💪💪💪💪💪💕💕💕💕💕💕💕Prakash kaka super👌👌👌
@parashbharati7613
2 жыл бұрын
Tero budii is the best
मलाई एकदम मन पर्ने अभिनेता हरेक मोमिहरु एकदम राम्रो लाग्छ।।
नमस्कार म जेनिस उप्रेती हजुरहरूले देखाऊनु भएको मायालाई मेरो सम्मान साथै म जहाँ छु हजुरहरुको देन हो घन्यवाद
Pati herdai na bekti herxu kada ❤️❤️❤️🔥🔥🔥 lagyo yo kura.. Sahi ek dum
Dilip dai..love from Assam India
अब अर्को हप्ता बाट द भ्वाइस किड्स को लाइभ राउण्ड सुरु हुदैं छ मलाइ अझ धेरै हजुरहरुको साथ र सहयोग चाहिएको छ म आशावादी छु हजुरहरुले मलाइ भोट गरेर भरपुर साथ र सहयोग दिनुहुनेछ ।🙏❤️
@AllInONe-ud5ey
2 жыл бұрын
Pyaari baini jata pani dekhxu 🥰😚❤full support xa baini jaan laga denge😊
दिलीप ले आज गरेको कुरा चाहिँ मलाई पनि एक दम मन पर्यो
Superstar versatile actor dilip sir❤
Love this please keep the interview this entertaining.!!!
क्या रमाइलो लागेयो दुबै जनाको गफ!
Akdam babal xa dilip dai ko akdam positive thinking xa sabai ma so dilip dai pani auta janta ko man ma basna safal hunuhunxaaaa keep it up
Handsome hero Kasto aruko paisama ghumnu bhakota Dilip daju Paaaap laglani Dajai.....
नाच्न, अभिनय गर्न रुवाउन अनि हसाउन जस्तो सिपालु हुनुहुन्छ सिनेमाको पर्दामा दिलिप राईमाझी तेति नै सरल र शालिन हुनुहुन्छ पर्दा बाहिरको यथार्थ जिवनमा पनि बैशाख २३ गते हलमा लक्का जवान मा फेरि एक्चोटी हजुरलाई हेर्न हामी उत्सुक छौ दिलिप दाई फेरि पनि हजुरले नेपाली सिनेमा क्षेत्रमा आगो बाल्नु पर्छ
म थुलो फ्यान थिए बिच मा अलि मन परेको थिएन राजेस हमाल को कान्ड पछि।आज को interview बात फेरि म ह्जुर को फ्यान है।दिलिप जि फ्यान थिए सधै रहि रहने छु।
Dherai paxi mazza aayo glamour guff jasto ball herna paiyo
प्रकाश दाजु को यो च्यानलमा आउने सबै कार्यक्रमहरु उत्तिकै उत्कृष्ट छन है🇳🇵🇯🇵
आज मैले पुरै गफ सुने सबै राम्रै लाग्यो बधाइ छ दिलिप ज्यु लाई खुसी लाग्यो जानेको भन्नु भो नजानेको छोडनु भो चाहिने यहि नै थियो ।
My favourite actor dilip❤️❤️
भुवन के. सी.लाई महानायक भन्ने दिलिप रायमाझी पनि अन्ततः राजेश हमाललाई महानायक मान्ने अवस्थामा आएछन् ।😀
@tomendramagar2352
2 жыл бұрын
Dar 🤣🤣😢
Dililp sar good man love you dilip sar
Nice 👍 interviews & dilip sir great 👍 & versatile actor 💕💕
महत्त्वपूर्ण शब्द राजा आउ देश बचाउ 🙏
Always enjoyed watching your show. Keep it up!👍
Namaskar xa hai uncle🙏🙏🙏🙏🙏 My favourite actor Dilip Rayamajhi lots of love 😍😍😍😍😍
dilip rayamajhi aako tha payera herna aako ma chai big fan dai good luck
जमानामा मन पर्ने नायक तेस्पछि पछिल्लो पिरियडमा उनको अभिब्यति पछि मन पर्न छोडेको थियो ... फेरि आज आयर मन पर्यो ...
Love you kakau hjr lie durgesh thapa ley Ani nararmro bolleyko Cha , uslie khi dinu paryo hoii , arko program ma !
All time favourite hero Dilip 💞💞
Dilip rayamajhi 1000% percent positive atituate bhayeko real hero respect xa❤✌👏
दिलिपजीको देशभक्ति भावनाप्रति हार्दिक सम्मान
1:17 राजेश हमाललाई उबेलाको सुपरस्टार हो भन्नु ठिक होइन है। सदाबहार सुपरस्टार हुन्।
अलि आत्तिने बानी हाम्रो दिलिप सरको😀😀 फिलिमा पनि रेलमा पनि ।
सबै ठिकै छन् sir तर घर्म संकट भन्ने चै निकाले नै कै ठिक होला किन कि हावामा कलाकारहरु बदनामको सिकार बन्ने हुन्छ,,,,,,अनि कलाकारहरु आफु आफुमा भित्री भित्री र मनको सिकार पनि बन्न सक्छ अङ्कल जि,,,,,धन्याबाद
सारै Nervous बनाइदिए दिलिप जि लाई !😊😊
Dilip sir you are great legend actor with awesome dancer ❤
Dilip sir ko bolne saili kati ramro ho hjur move herne garxu.
We need Biraj Bhatta 🥰🥰❤️
Dilip Rayamajhi today sounds like Haribansa Acharya 20 years ago.