महानायकले खोले गोप्य कुरा II GLAMOUR GUFF II RAJESH HAMAL II PRAKASH SUBEDI II October 9 2021

Ойын-сауық

GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest: RAJESH HAMAL
Presenter: Prakash Subedi
Producer: Phurba Sherpa
Asst. Producer: Sujan Shrestha
Editor: Indra Manandhar
Script/Voice-Over : Sachit Khadka
Camera: Bishnu Kalpit, Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha, Hritik Sing Thakuri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Makeup: Shova Shrestha
Management: Paru Subedi
Online Supporter: Bishal Rai (Mfu Vae Rae)
Connect with us:-
Twiter : Rajatpat1?s=09
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
Instagram : rajatpatofficia...
येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
#prakashsubedi #RAJESHHAMAL #glamourguff
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2021 Rajatpat Online TV

Пікірлер: 2 100

  • @user-eu3et4tg6m
    @user-eu3et4tg6m2 жыл бұрын

    ३-४ जना बिहे गरेर अहिले यक्लै बस्नु पर्ने चरित्र हिन नायकहरुले ढिलो बिहे गरेर यकै नारी सङ्ग जीवन बिताउदै गरेको महानायक राजेस हमालको जनताले दियको पदबीमा औला उठाउनु अलिकति पनि सुहाउदो भयन । राम्रो लागे ठोक्नुस लाइक ।

  • @Roshan19939

    @Roshan19939

    2 жыл бұрын

    भुवन केसि😆😆

  • @rajanisubedivlogs

    @rajanisubedivlogs

    2 жыл бұрын

    Yedum sahi

  • @rajeshkhadka7999

    @rajeshkhadka7999

    Жыл бұрын

    @@Roshan19939 तेरो बाउ भन्न माचिक्ने।।।

  • @chamelisarki7634

    @chamelisarki7634

    Жыл бұрын

    Yes

  • @sagartamang2704

    @sagartamang2704

    Жыл бұрын

    उ।जुज्क

  • @khusivaii7864
    @khusivaii78642 жыл бұрын

    माहानायक भन्ने बित्तिकै मस्तिष्कमा सिधै राजेश हमालकाे नाम आउने यता हाजिर ❤️🙏

  • @sujangahatraj7671

    @sujangahatraj7671

    Жыл бұрын

    garib ko lagi yo hat salam haina Sathi haru ko lagi yo hat salam dusman ko lagi yo hat falam ho 😁😁

  • @alokgamar5467
    @alokgamar54672 жыл бұрын

    तेसै महानायक हैननी बोल्ने सैली 👌👌👌बोलीको एक एक सब्दमा क्या गहन गहन सब्द 👍👍👍

  • @football302-d8e

    @football302-d8e

    Жыл бұрын

    ञञञ

  • @mr.sanjel5284
    @mr.sanjel52842 жыл бұрын

    आज चौथो पटक हेरदैछु जति हेर्यो त्यती ज्ञान पाउछु त्यसै महानायक भनेको हैन ❤️❤️

  • @basantdhitalofficial1243
    @basantdhitalofficial12432 жыл бұрын

    नेपाली फिल्म जगतका महानायक राजेश सर 😍😍😍

  • @maheshdudharaj7466

    @maheshdudharaj7466

    2 жыл бұрын

    Salam xa hjr..

  • @meenasingh9417

    @meenasingh9417

    2 жыл бұрын

    Hamro mahanayak ramro mahanayak

  • @kamalshrestha2399

    @kamalshrestha2399

    2 жыл бұрын

    @@meenasingh9417 of py/

  • @homprasadgurung5727

    @homprasadgurung5727

    2 жыл бұрын

    p0

  • @homprasadgurung5727

    @homprasadgurung5727

    2 жыл бұрын

    @@meenasingh9417 0 0

  • @sangeetamahat3471
    @sangeetamahat34712 жыл бұрын

    भुसुना हरु अझै जल्न बाकि छाै कि ! माहानायक पद यसै हुन पाइन्छन् !! धेरै माया राजेश जि 😘

  • @laxyamero3662
    @laxyamero36622 жыл бұрын

    महान नायकको महान बिचार। न रिस न राग न कसैको आलोचना न कसैलाई आरोप !! यो हो महानायकको परिभाषा । बुझी राख दिपा श्री, सोभित बस्नेत, र आसे पासेहरु।

  • @tekrajpariyar2348
    @tekrajpariyar23482 жыл бұрын

    आहा! बोलेका हरेक शब्दमा कति महानता झल्काउँछ। सलाम महानायक ज्यु 🌹💜

  • @nabinthakuri5586
    @nabinthakuri55862 жыл бұрын

    प्रकाश दाजु को पनि ठुलो योगदान छ हाम्रो माहानायक ज्यु प्रती सम्मान छ दुबै जना लाई 🙏

  • @Jp-ig5mz
    @Jp-ig5mz2 жыл бұрын

    हामि सम्पुर्ण नेपालीको महानायक भनेकै राजेस हमाल हो।

  • @mjdildar1229

    @mjdildar1229

    2 жыл бұрын

    Moh pani yo kura kati choti vanu yll 👍

  • @Jugglerlover

    @Jugglerlover

    2 жыл бұрын

    Hey hello

  • @magarmailophatte9455

    @magarmailophatte9455

    2 жыл бұрын

    हो हजुर हो जस्ले जे भने पनि हाम्रो महानायक भने कै राजेस हमाल नै हो र हुनुहुन्छ😍😘🤩💪👌👍️🙏❤️💓💕

  • @magarmailophatte9455

    @magarmailophatte9455

    2 жыл бұрын

    हो हजुर हो जस्ले जे भने पनि हाम्रो महानायक भने कै राजेस हमाल नै हो र हुनुहुन्छ😍😘🤩💪👌👍️🙏❤️💓💕

  • @nirmaladangi2457

    @nirmaladangi2457

    2 жыл бұрын

    @@mjdildar1229 l

  • @lakshmipandey5662
    @lakshmipandey56622 жыл бұрын

    This is how education should speak. He is so humble and intelligent. Our Mahanyak ❤️❤️

  • @VideoDiaryOfficial

    @VideoDiaryOfficial

    2 жыл бұрын

    ❤❤❤🙏✌

  • @chandraprakashkhanal124

    @chandraprakashkhanal124

    2 жыл бұрын

    Definitely iam agreed with your point,

  • @dhurbamalla372
    @dhurbamalla3722 жыл бұрын

    मानिसमा हुनुपर्ने जिबन सैलिकोलागी अति उत्कृष्ट टिप्स दिनुभयो नेपालको महानायक राजेश ज्यु ले

  • @BimalBC80
    @BimalBC802 жыл бұрын

    कती रमाइलो गर्दै गफ गर्नु हुन्छ हामीले हेर्न पनि कति राम्रो लाग्छ।

  • @suryapariyar8825
    @suryapariyar88252 жыл бұрын

    आज महानायक राजेश दाई आउनु भएको भएर मात्र यो शो पुराई हेरे लाइक पनि गरे किन की राजेश दाई को मन सफा छ अरु हिरो जस्तो ठूलो कुरा गर्ने हाम्रो राजेश दाई पार्नु हुँदैन सो love you dai

  • @himaacharya6921
    @himaacharya69212 жыл бұрын

    वाह ! अहिलेसम्मकै सबैभन्दा राम्रो गफ महानायक सङ्ग 🙏🙏🙏

  • @rookbhandari3358
    @rookbhandari33582 жыл бұрын

    सबैको मन मनमा जनजनमा बस्न सफल सालिन र बौद्धिक ब्यक्तित्व हामी सबैको एकमात्र महानायक राजेस दाइ 🙏🙏🙏❤️

  • @yadapsarmaa5380

    @yadapsarmaa5380

    Жыл бұрын

    I'm from India

  • @Sarantamang
    @Sarantamang2 жыл бұрын

    महानायकको अन्तर्वाता चांही हेरिरहु लाग्छ🙏🙏🇰🇷🇰🇷🇰🇷

  • @vinodlama3526

    @vinodlama3526

    2 жыл бұрын

    Vijay kumar sangako old interview hernu na youtube ma search garera.

  • @SukekoGeetharu
    @SukekoGeetharu2 жыл бұрын

    यति शालिन, यति भद्र, बोलेको पनि कति शुद्ध शब्द उच्चारण, हाम्रो कान सम्म आईपुग्दा पनि कुनै पनि गलत अर्थ नलाग्ने। सुनिरहु जस्तो लाग्ने कति मिठो आवाज रेडियो आरजेको जस्तै। बखानै गरेर सकिदैन दाईको, मेरो लागि प्रत्यक्ष फाईदा हुने काम केही गरीदीनु भा'को छैन उहाँले तर पनि म उहाँ प्रति निकै नै सकारात्मक र उहाकै लागि मर्न तयार छु उहाकै गुनगान गाउन तयार छु उहाँ नै मेरो महानायक हो 💪🙏🎥🇳🇵🎵❤

  • @bimalmagar6200
    @bimalmagar62002 жыл бұрын

    मेरो पाल्पाको मात्रै नभएर ३ करोड नेपालीको मनमा बस्न फसल महानायक राजेश दाइको रमाइलो interview हेर्न पाउँदा एकदम खुशी लाग्यो

  • @shahi2862
    @shahi28622 жыл бұрын

    हेरो भनेको यस्तो पो हुनु पर्छ ❤️❤️❤️👌

  • @saisthathapa8806
    @saisthathapa88062 жыл бұрын

    महानायक राजेस दाइ को सोच कति राम्रो हो।मान्छे नि तेतिकै राम्रो nd voice नि एकदम मिठो 😊😊from bhopal🇨🇮

  • @rajbaru7883
    @rajbaru78832 жыл бұрын

    हाम्रो महानायक हामी नेपालिहरुको महानायक तिमी हजार हजार बर्ष सम्म बाच्नु

  • @roshankhadka6524
    @roshankhadka65242 жыл бұрын

    ईश्वर को कसम " महानायाक "लाई देख्दा भित्र बाट positive vibes आउँछ ! बाकी झार पाते कलाकार we don't care😁😁🤟🤟🤟

  • @ambarlama258

    @ambarlama258

    2 жыл бұрын

    Same here brother

  • @rajutamu9532

    @rajutamu9532

    2 жыл бұрын

    👍👍👍👍

  • @narendrasaud8536

    @narendrasaud8536

    Жыл бұрын

    Bhuwan kc🤣🤣

  • @yaadadhikari3979
    @yaadadhikari39792 жыл бұрын

    तेसै माहानायक भको काहा होर कति ज्ञान गुण का कुरा सिकियो।♥️♥️🙏🙏🙏

  • @Shahi2526
    @Shahi25262 жыл бұрын

    नेपाल को यक मात्रै महानायक ज्यु को अन्तर्बाता मजाले हेर्नू पर्यो ।

  • @Abhijit_982

    @Abhijit_982

    2 жыл бұрын

    La la hernu.

  • @zimmarekha9226
    @zimmarekha92262 жыл бұрын

    महानायक भनेको महानायक हो जसको हर शब्द मा मिठो आभाष हुन्छ ❤️ हजूर हाम्रो सान हुनुहुन्छ 🙏हजुरलाई सधैँ येस्तै देख्न पाइयोस् 🤗 मैले बाल्यकाल देखि अहिले सम्म हजुरलाई गर्ने Respect कहिले घटाएको छैन🤗 Lots of love ❤️

  • @tuladha1239
    @tuladha12392 жыл бұрын

    कति शुद्ध नेपाली बोल्नु हुन्छ हाम्रो माहानायक🙏🙏

  • @mahamadnausadnpl2087
    @mahamadnausadnpl20872 жыл бұрын

    नेपाली फिल्मी जगत का इतिहास Mr legendary माहानायक राजेस हमाल सर🇳🇵🇳🇵जय नेपाल्

  • @ravikhadka3926
    @ravikhadka39262 жыл бұрын

    तेत्तिकै महानायक भनेको हो त कति राम्रो सोच अनि कति राम्रो उच्च बिचार को साथै अनि सन्देश मुलुक शब्द छैन त महानायक राजेश ज्यु को।

  • @shyambk8054
    @shyambk80542 жыл бұрын

    महानायक राजेस दाइ को बोली सारै राम्रो लाग्छ

  • @prameshwarrasaili3601

    @prameshwarrasaili3601

    2 жыл бұрын

    kzread.info/dash/bejne/pHd7xNSMnaeaYNY.html

  • @saugatst6921

    @saugatst6921

    2 жыл бұрын

    Vvvgfxzz

  • @shankargczimmal1487
    @shankargczimmal14872 жыл бұрын

    व्यक्तित्व, योग्यता, सव्येता ,उत्तम बिचार का मालिक ,लायक मात्र नभई महालाएक महानायक 🙏🙏🙏

  • @shyamgurung5786
    @shyamgurung57862 жыл бұрын

    महानायक राजेश हमालज्यु को कति राम्रो बिचार अनि सबैको महन आदर्श पनि हुन । 🙏🙏

  • @kdcreationsnepal694
    @kdcreationsnepal6942 жыл бұрын

    नेपाल को महानायक भनेको राजेश दाई मात्र हो 🥰🥰❤️❤️

  • @santoshdhami2953

    @santoshdhami2953

    Жыл бұрын

    🎉🎉🎉🎉honi 🥰🥰🥰

  • @oppooppo-yp4fg
    @oppooppo-yp4fg2 жыл бұрын

    हाम्रो महानायक ज्युलाई धेरै धेरै दान्नेबाद

  • @narayanbishwakarma8458

    @narayanbishwakarma8458

    2 жыл бұрын

    धन्यवाद

  • @boyd1937

    @boyd1937

    2 жыл бұрын

    @@narayanbishwakarma8458 😅😅

  • @narbahadurgharti609
    @narbahadurgharti6092 жыл бұрын

    |राजेशजीबाट सिक्नु पर्छ Motivation and Healthy life कसरी जिउने भन्ने कुरा

  • @rameshdm7234
    @rameshdm72342 жыл бұрын

    कसम यति सालिन र भद्र भलादमी मान्छे अहिले सम्म देखेको छैन। त्यत्तिकै माहानायक भनेको होइन रैछ नि! सलाम लाख लाख सलाम। 🙏🏆👍✋🇳🇵❤

  • @asmiprasai6168
    @asmiprasai61682 жыл бұрын

    हामी सबैको प्यारो राजेश दाइ माहानायक wow 😍😍💞💕💕💘💕

  • @prameshwarrasaili3601

    @prameshwarrasaili3601

    2 жыл бұрын

    kzread.info/dash/bejne/pHd7xNSMnaeaYNY.html

  • @shahisantosh8933

    @shahisantosh8933

    2 жыл бұрын

    100%

  • @ramlimbu5927

    @ramlimbu5927

    2 жыл бұрын

    Xo

  • @sujanlimbu4540

    @sujanlimbu4540

    2 жыл бұрын

    I agree with you 👍

  • @goldenmonkeyproductions1948

    @goldenmonkeyproductions1948

    2 жыл бұрын

    kzread.info/dash/bejne/nWqjxMWmlLjAk9o.html

  • @satyaramthecool
    @satyaramthecool2 жыл бұрын

    Huge respect to this mahamanab.

  • @dalbahadurthapa5729
    @dalbahadurthapa57292 жыл бұрын

    पहिलो कुरा #महानायक दोस्रो कुरा बोली शब्द, व्यवहार सबै चीज बाट प्रखर व्यक्ति भएको कारणले जनताले दिएको उपमा स्वीकार्य गर्ने ठूलो सोचका धनी राजेश दाई लाई धेरै धेरै शुभकामना। हजुरको बोली सभ्यता भएकै कारण #महानायक हुनु भएको हो।

  • @dibiyathapa5868
    @dibiyathapa58682 жыл бұрын

    He has a broad knowledge about life,society,country, and the world. His personality,character, and attitude shows how humble,loyal he is.

  • @suryaalinentertain

    @suryaalinentertain

    2 жыл бұрын

    👌 👍

  • @jrmadan5563

    @jrmadan5563

    2 жыл бұрын

    You r 100% right..

  • @pratimamagar9916

    @pratimamagar9916

    2 жыл бұрын

    I totally agree with you. He's so humble with broad understanding of the entire world 🌎. This man is a real person!

  • @devikcbina

    @devikcbina

    2 жыл бұрын

    Wp

  • @bharatbudhaofficial3230

    @bharatbudhaofficial3230

    2 жыл бұрын

    Absolutely 🤗

  • @entertainmentmobiletv
    @entertainmentmobiletv2 жыл бұрын

    शोभित ले माहनायक विरुद्ध नराम्रो नै भनिरहने _हो भने उसको चलचित्र चल्दैन भनेर बाध्यता ले माहनायक हो भन्न थालेका छन ( एउटा कुरा म के भन्छु भने मान सम्मान मन बाट गर्ने गरौं देखावटी होइन )_

  • @user-rt8yk8ye7n
    @user-rt8yk8ye7n2 жыл бұрын

    आफ्नो क्षेत्रमा अब्बल, महान, कोहि कसै सँग रिस राग नगर्ने, मिलनसार, तेसैले महानायेक भनिएको हो..

  • @razulimbu197
    @razulimbu1972 жыл бұрын

    महानायक राजेश हमालको उत्कृष्ट विचार..! कुराकानी मन पर्यो..!!

  • @ramilaadhikari9658
    @ramilaadhikari96582 жыл бұрын

    राजेश हमालकाे टाउकाे मात्र पाेष्टटरमा देखेर फिल्म हेर्न जाने हामी पनि हाै ।

  • @nishanbaral5025

    @nishanbaral5025

    2 жыл бұрын

    Ho hami pani

  • @abiskarnepali5803
    @abiskarnepali58032 жыл бұрын

    कस्को दाइ कस्को भाइ एक मात्र नेपालको महानायक हामी सबैको राजेश दाइ।

  • @bbrai8363
    @bbrai83632 жыл бұрын

    अाजा माहानायक लेउनु भाकोमा प्रकास सर लाई धैरै धैरै धन्नेवाद

  • @binodthapa293
    @binodthapa2932 жыл бұрын

    हामी नेपाली हरुको महानायक राजेस हमाल नै हो ।❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunilbhattarai4112
    @sunilbhattarai41122 жыл бұрын

    My gradma 85 years old know him well. I love him , my dad loves him ! And entire Nepalese love him ‘ our hero super hero

  • @asonlinetv
    @asonlinetv2 жыл бұрын

    कसैले दिन पर्दैन उहाँ हाम्रो नायक का नायक महानायक हुनुहुन्छ!huge respect 🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @shantilamichhane8302

    @shantilamichhane8302

    2 жыл бұрын

    Excellent mahanayak interview

  • @bharat.m8014
    @bharat.m80142 жыл бұрын

    महानायकको जुनैपनी अन्तरबार्ता शिक्षा दिने खालका हुन्छन । मलाई अति मन पर्छ तेसैले प्राय नछुताई हेर्ने गर्छु ।

  • @SirjanaThapaKhanal
    @SirjanaThapaKhanal2 жыл бұрын

    One and only Mahanayak , not because he played multiple roles but his dynamic personality 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @gangarampoudel7916
    @gangarampoudel79162 жыл бұрын

    महानायक राजेस हमालाई धेरै धेरै धन्यवाद 👍️

  • @rameshkarki8997
    @rameshkarki89972 жыл бұрын

    सदाबहार महानायक ❤️

  • @s.p412
    @s.p4122 жыл бұрын

    Mr Hamal is always महानायक 👍️ उनि जस्तो व्यक्तित्व पाउन नेपाली सिनेमा लाई अब १०० बर्ष भन्दा बढि लाग्ला !

  • @gomumagar8923
    @gomumagar89232 жыл бұрын

    महानायक महानायक नै हुन्छ Hug respect both of you !

  • @himmatpoonmagar4419
    @himmatpoonmagar44192 жыл бұрын

    पैसा को लागि काम गरेको नायक भएको भए आज नेपाल को धनी ब्याक्ती हुनुहुन्थ्यो तर नाम को लागि काम गर्दा त्यो नाम नि खोजाखोज छ हाम्रो नेपालमा तर मेरो हजुरबुबा के कहिले फिलिम नहेरेपनी हिरो भन्दा राजेस हमान भन्नू हुन्छ 🌄🌇💐❤️🙏

  • @bikram.shrestha
    @bikram.shrestha2 жыл бұрын

    he is very kind, humble. That is the reason why we call him माहा-नायक।।।

  • @rajsen326
    @rajsen3262 жыл бұрын

    हामी नेपाली को ढुकढुकी मा बस्न सफल हुनु भएको हाम्रो माहानायक राजेश दादा we love you माहानायक 🙏🙏💪💪

  • @soydelalunax1137
    @soydelalunax11372 жыл бұрын

    When I was kid, I never liked him but now that I’ve grown up I’ve begun liking him, he is the most down to earth person we barely see… He is the most decent and gentle person which is hard to find these days… He deserves to be called Mahanayak and he will always be!!!!!

  • @sumanthapa323

    @sumanthapa323

    2 жыл бұрын

    Love you dear

  • @bikrambelbase877

    @bikrambelbase877

    2 жыл бұрын

    What was the reason you disliked him when you were kid ??

  • @vinodlama3526

    @vinodlama3526

    2 жыл бұрын

    @@bikrambelbase877 Maybe,she liked Anamol kc😂

  • @bikashbaral1381

    @bikashbaral1381

    2 жыл бұрын

    @@bikrambelbase877 she was scared after listening HEY HEY HEY from hamal.

  • @tiozio

    @tiozio

    2 жыл бұрын

    Same here

  • @karnabahadur5107
    @karnabahadur51072 жыл бұрын

    He is the mega star, I was grown watching his movies... Lots of love from bhutan 🇧🇹🇧🇹🇧🇹🇧🇹🇧🇹

  • @bimalnepal2366
    @bimalnepal23662 жыл бұрын

    यतिको राम्रो स्पष्ट मीठो बोल्ने अभिनय गर्ने माहानायकको विकल्प कोहि हुनै सक्दैन मेरो बिचार मा🙏🙏🙏🙏

  • @rupakbista8398

    @rupakbista8398

    2 жыл бұрын

    sahi ho....

  • @merodaainepal2979
    @merodaainepal29792 жыл бұрын

    महानायक राजेश दाइको जय होस् 🙏 प्रकाश दाइको जय होस् 🙏 आजसम्म हेर्दा मेरो तर्फबाट चाहि आजाको कार्यक्रम एक नम्बरमा राखे है त ।

  • @user-qu1zb5um1v
    @user-qu1zb5um1v2 жыл бұрын

    कुनै पनि व्याक्ति जुन सुकै ठाउमा जुनै पनि क्षेत्रमा जति नै बर्ष काम गरोस र जती नै सुकै सम्पती कमाओस वा नकमाओस , तर सम्मान त उ भित्र रहेको आचरण ले गर्दा नै पाउछ । उस्ले बोल्ने शैली , शब्द चयन , व्यवहार ले नै उस्ले आफ्नो value निर्धारण गर्दछ ! सम्मान पाउन आफु झुक्नु नै पर्छ भन्ने जरूरी हुदैन , वस् आफु यथास्थान मा अटल रहनु पर्यो । Always learned from you sir 💕

  • @luxmioli2679
    @luxmioli26792 жыл бұрын

    The way he speak . The way he answer. The way he present himself really vry clam and composed actor wow legend is legend grt actor as well

  • @lakkynepal6795

    @lakkynepal6795

    2 жыл бұрын

    ilov you luxmi

  • @b.karjun9766
    @b.karjun97662 жыл бұрын

    हामी नेपाली दर्सक को एक मात्रा सुपर ईस्टार माहानायक राजेश दाईको हरेक बोलिमा लाखौं को ग्यान सुन्ना पाईन्छ

  • @jainepal6305
    @jainepal63052 жыл бұрын

    कालाकार जय किसान बस्नेतको परिबारलाइ सपोट गर्नुपारो काका लोै छिटो हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏saport gyas

  • @radhabhandari9403
    @radhabhandari94032 жыл бұрын

    The way he speak,the way he respect others and other's thought...the knowledge he have...purity in thought...so so huge respect...🙏🏻🙏🏻He will be our MAHANAYEK forever..🥰🥰

  • @bakhatgrg1637
    @bakhatgrg16372 жыл бұрын

    महानयाक को सब्दा ले नाई महानयक भन्ने चिनाउछ 👍️🙏

  • @krishnathapa3469
    @krishnathapa34692 жыл бұрын

    नेपाल म केही ब्यक्ति छन जस्को नाम लिदानि गर्व लाग्छ हाम्रो महानायक हरेको लुरा म प्रफेक्ट

  • @ajaykc8869
    @ajaykc88692 жыл бұрын

    हुन त भुवन के सी मेरो दाजु भाइ नै हो तर जति जे भने पनि राजेस हमाल नै नेपाल को फिल्म जगत को माहानायक हो 🇳🇵

  • @prempun1049

    @prempun1049

    2 жыл бұрын

    😁😂😂

  • @ajaykc8869

    @ajaykc8869

    2 жыл бұрын

    @@prempun1049 😂😂😂😂😂😂

  • @shankarnuable
    @shankarnuable2 жыл бұрын

    He deserved to be young Forever. Our Pride ❤❤❤❤ Our महानायक 🙏🙏🙏🤘

  • @zzyabit
    @zzyabit2 жыл бұрын

    Bolne saili / intellectuality/ repect / thoughts / personality / education/ humbleness/ presentation/ sense of humor / no judgment/ he has everything and that is why Nepalese people grant him this title - indeed he is very suitable to be MAHANAYAK and a deserving one to the fullest

  • @captaintraveller4758

    @captaintraveller4758

    2 жыл бұрын

    100%Support for your views

  • @udipneupane7928

    @udipneupane7928

    2 жыл бұрын

    Infact he is more humorous than those bollywood stars khan's....bhuwan kc ra shiva shrestha ko dimaag khusskieakai ho

  • @prativa129

    @prativa129

    2 жыл бұрын

    savai hjurle mention gardinu vayo maile ta kei vanai paina mero man ko kura mero words hjr le boldinu vayo thnku

  • @surajdutrajofficial1412
    @surajdutrajofficial14122 жыл бұрын

    राजेर दाइ को बोली सबै ब्यातीत्व सबैको fan म😘😘😘

  • @prajyasadan5611
    @prajyasadan56112 жыл бұрын

    ३ कराेड नेपालीकाे ढुकढुकि १ मात्र महानायक राजेशल हमाल ज्यु प्रति उज्जल भविष्य काे लागि शुभकामना।।

  • @dhirendrabohara7349
    @dhirendrabohara73492 жыл бұрын

    भुवन केसी , जो सुकै केसी भए पनि नेपाली जनताको मन मुटु मा बस्न सफल ब्यक्तित्व महानायक राजेस हमाल नै हुन ।

  • @maanish6882
    @maanish68822 жыл бұрын

    नेपाल सिने जगतको बादसाह " राजेस हमाल " 💛

  • @devdhungana8062
    @devdhungana80622 жыл бұрын

    माहानायक राजेस हमालको कुरा गर्ने शैली नै मन पर्छ ,,,,पडेको मान्छेको कुरै बेग्लै ,,,

  • @ashokdumre4553
    @ashokdumre45532 жыл бұрын

    जनताले चुनेको महानायकमा हुनुपर्ने गुण कस्तोहुनुपर्ने हो आफुलाइ आफैले महानयक महानयिका घोषित गर्दै हिँड्नेहरूले अबत केहि सिक्नेकि 🤔 3 करोड नेपालीहरुको महानायक राजेस हमालको फ्यानहरु हेरौ कति रहेछौ 🤚🥰

  • @bivustha9381
    @bivustha93812 жыл бұрын

    He is the person who can deserve for this title....king of this films industry...🙌🙌🙌🙏🙏🙏

  • @Psn7tmg
    @Psn7tmg2 жыл бұрын

    वाहा मेरो बेस्ट हिरो हो महानाएक हमाल ज्यू अरूलाई दोस नदिने बानि सारै राम्रो

  • @rajkumar-iw2pu
    @rajkumar-iw2pu2 жыл бұрын

    अति उत्तम बिचार राजेश सर । हामीलाई गर्व छ महा नायक चयनमा सत प्रतिसत सन्तुष्ट छाै ।

  • @amuchyan280
    @amuchyan2802 жыл бұрын

    He is not only hero he is our god and safe Nepali movie industry for 30 year

  • @TheInfoTechp
    @TheInfoTechp2 жыл бұрын

    विज्ञान, अध्यात्म, र आदर्श तथा व्यक्तित्व को धनी राजेश हमालको महानायक पदवी को अर्को बैकपिक व्यक्ति अझै नेपालको फिल्म क्षेत्रमै अरु कोही छैन ।🙏🙏🙏

  • @user-yt8pl4uv9g
    @user-yt8pl4uv9g2 жыл бұрын

    नमस्कार मेरो सम्पूर्ण शुभचिन्तकहरुमा 🙏 हामी व्यक्तिको कारण कला र कलाकारीतालाई नजर अन्दाज नगरौ| सबैको मायाले एउटा लगानी कर्ताको लगानीलाई समरक्षण गर्न सके सिंगो चलचित्र जगतलाई फाइदा हुन्छ🙏

  • @bhubanthapa1548
    @bhubanthapa15482 жыл бұрын

    only for mahanayak राम्रो सग सुनम है महानायक महानायक्❣️❣️

  • @sagarpokhrel1482
    @sagarpokhrel14822 жыл бұрын

    Huge respect to real Nepali hero 🇳🇵🙏🙏🙏

  • @linasharma9385
    @linasharma93852 жыл бұрын

    He is a real living legend ...Our superhero...I love his personality,his loyalty .....i really adore him..

  • @punsanam1274
    @punsanam12742 жыл бұрын

    पैला पैला राजेश सर को फिलिम आयो भने बस्को टिकट काटेर भयनी लुकि लुकि तातोपानी बाट बेनि पुगिन्थियो तेहिपनी अझै 3/4 पटक त हेरिन्थियो एउटै फिलिम हाहाहा हैत सारै मन पर्ने हमाल भनेसी अझै पनि मन मा हुनुहुन्छ है

  • @LokeshTimilsena7
    @LokeshTimilsena72 жыл бұрын

    43 मिनेट नि कति छिट्टै सकियो । पूरा अन्तरबार्ता रमाइलो लाग्यो ।।

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa12132 жыл бұрын

    W0W PAUL रोज्नु भयो यति धेरै खुशी भए कि सिमा नै रहेन👏😍😘🤩👏👏👏👏

  • @chamlingrae8585

    @chamlingrae8585

    2 жыл бұрын

    Me too🤗

  • @shivrajlimbu

    @shivrajlimbu

    2 жыл бұрын

    Me 2

  • @sumansharestha7879

    @sumansharestha7879

    2 жыл бұрын

    Me too

  • @nirojstha1837

    @nirojstha1837

    2 жыл бұрын

    Same

  • @shortbestvidiosclips9874
    @shortbestvidiosclips98742 жыл бұрын

    "महानायक" को "लायक" नेपाली सिनेजगतमा उहाँ बाहेक अरु कोहि छैनन्।उहाँ यस्को योग्य हुनुहुन्छ ।

  • @pundarikdangal5620
    @pundarikdangal56202 жыл бұрын

    यस्तै शालीन व्यक्तित्वका धनी भएर नै उहाँलाई महानायकको उपाधी दिएको हो नि, बोलिमा कति शिष्टता र मिठास छ।

  • @tarapradhan2187
    @tarapradhan21872 жыл бұрын

    जे छ बोली र ब्यवहार मै छ !! 🙏🙏❤️❤️ एक मात्र महानायक ❤️❤️🙏🙏

  • @Kamlaoli823
    @Kamlaoli8232 жыл бұрын

    महानायक को महान बिचार

  • @tayahangrai6754
    @tayahangrai67542 жыл бұрын

    This is why we all 30M people choose him as a MAHANAAYAK. He is in our core heart as a MAHANAAYAK and always be . Respect is on top notch

  • @karansportentertainment2604
    @karansportentertainment26042 жыл бұрын

    सधै सधै उच्च सम्मान हाम्रो माहानायक लाई अनि प्रकाश सर को पनि यो क्षत्र म ठुलो लगानी छ उच्च सम्मान छ ।

  • @laxmankumarkarki8177
    @laxmankumarkarki81772 жыл бұрын

    सधैँ सधैँ उच्च सम्मान लेजेण्ड 🙏🙏❤️

  • @MaanuMaagar
    @MaanuMaagar2 жыл бұрын

    Our mahanayek....real hero paul jee lai choose gare paxita jhan khucko simanai rahena...huge respect for him !

  • @dilipchandrarana593
    @dilipchandrarana5932 жыл бұрын

    Always a legend and humble person..हाम्रो महानायक

  • @mohangiri4663
    @mohangiri46632 жыл бұрын

    बोल्ने सैलि देखि लिएर सबै कुराले भरिपुर्ण महानायक्😍🤗

Келесі