ऋषि धमलालाई उडाउनु उडाए रामकृष्णले..पारस शाह र रामकृष्णको लफडा | EP-6| |THE PRAKASH SUBEDI SHOW

Ойын-сауық

THE PRAKASH SUBEDI SHOW :
Guest: Ram Krishna Dhakal
Episode- 6
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Indra Manandhar
Script/Voice-Over : Sachit Khadka
Reporting :
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje (NEPAL +977- 9848042791/ UAE +971-523604791- Sushil Barali )
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow #ramkrishnadhakal
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV

Пікірлер: 1 000

  • @MegaParajuli
    @MegaParajuli Жыл бұрын

    अहिले जतिसुकै गित भाइरल भएपनी हामिले सगित सुनेर आनन्द लिने पछिल्ला गित भनेको रामकृष्ण ढाकालको समएका चर्चित गितहरु नै हुन

  • @bambahadursamal8372
    @bambahadursamal8372 Жыл бұрын

    मलाई मन पर्ने गायक राम कृष्ण ढकाल सर लाई जन्मदिनको शुभकामना ।

  • @gobindabm4681
    @gobindabm4681 Жыл бұрын

    दहिचिउरे पत्रकार भन्दा चड्केरै बोल्ने रजतपट अङकल हजारौं गुणा असल छ्न्🙏🙏 फेरि पनि सुरु भएकोमा रजतपट लाइ धेरै धेरै शुभकामना 🙏😍

  • @BiwasBhattarai
    @BiwasBhattarai Жыл бұрын

    विद्यालयकाल देखि नै सुन्दै आएका सुमधुर स्वरका धनि रामकृष्णजीलाई जन्मदिनको शुभकामना।

  • @NasihbMagar
    @NasihbMagar Жыл бұрын

    ओराली लागेको हरिणको चाल भो बाचुन्जेल सम्म पनी मरेकै हाल भो भन्ने गीत बज्दा देखी नै म उहाको ठुलो फ्यान हो अझै राम्रो गर्दै जानु होला👍

  • @shivamagar8066

    @shivamagar8066

    Жыл бұрын

    @@sabitakhatiwadabaskota7931 nani yo nachne khalko geet hoina ni maiyaa🤣❤️

  • @sabitakhatiwadabaskota7931

    @sabitakhatiwadabaskota7931

    Жыл бұрын

    @@shivamagar8066 hau mata 5years ko the ril wala chakka ma dherai git huntho nita think positive hai .

  • @thebravegurkhas7832

    @thebravegurkhas7832

    Жыл бұрын

    ahile bichara bhai orali lageko harinkai tal,chal bhayo

  • @praku97
    @praku97 Жыл бұрын

    अत्यन्तै खुशी लाग्यो। गायक रामकृष्ण ढकाल लाई देख्न पाउँदा मजा लाग्यो। धेरै बर्ष सांगीतिक क्षेत्रमा लागेका बरिस्ठ गायक हरु को गित हिट हुदा र नहुदा उनी ओझेलमा पर्छन भन्ने हुदैन। उनिहरु भनेर यो देशको सांगीतिक क्षेत्रका धरोहर हरु हुन तेसैले उनिहरुको ठाउँ अरु कसैले ओगट्न सक्दैनन ताकी आजभोलिका अल्लारे गित आजको भोलि गित हिट हुनेले उनिहरुको ठाउँ लिन सक्दैनन। तेसैले गित चलोस नचलोस आफ्नो कर्ममा लागि परिरहनु दाजी एक दिन तपाइहरुको महत्त्व र योगदान सारा दुनियाले थाहा पाउनेछन। धन्यवाद छ मेरै नामको पत्रकार जि।

  • @nimasherpa82733

    @nimasherpa82733

    Жыл бұрын

    so sweet of you.

  • @kumarthapa2248
    @kumarthapa2248 Жыл бұрын

    मलाई मन पर्ने गायक रामकृष्ण ढकाल ज्युलाई जन्म दिनको धेरै धेरै शुभकामना ।

  • @dipakdhakal375
    @dipakdhakal375 Жыл бұрын

    आहा!! रामकृष्ण ढकाल दाजुको interview हेर्न पाउँदा सार्है खुसी लाग्यो😘😘

  • @aarohisharma9332
    @aarohisharma9332 Жыл бұрын

    मलाई त धेरै नै मन पर्ने गायक 🤗😍

  • @darjeelingpoint654
    @darjeelingpoint654 Жыл бұрын

    Happy birthday Ram Sir ....... 🎊🎊🎊🎂🎊🎊🎊 आउँदो दिनमा पनि हामी तपाईंको अझै उत्कृष्ट संगीत सुन्न पाउ ।🙏

  • @kishorkumarkarki2993

    @kishorkumarkarki2993

    Жыл бұрын

    No bhadra 5 ho hau

  • @sarojkarki2565

    @sarojkarki2565

    11 ай бұрын

    1111

  • @digitalkura5527
    @digitalkura5527 Жыл бұрын

    मेरो प्रिय गायक, जीवित स्वरसम्राट गायक रामकृष्ण ढकाल.. जीवनका हरेक सुखद आरोहहरू पछि अफ्ठ्यारा अवरोहहरू पनि आउँछन नै। तपाईंका यि अवरोहका दिन चांडै सकिएर फेरि सुखद र सुगम पलहरूको भेल आवोस जन्मदिनको धेरै शुभकामना।। सुवेदी जीको धर्मसंकट is like .. देब्रे आँखा कि दाईने आँखा? देब्रे हात कि दाईने हात? हात कि खुट्टा? नाक कि मूख?

  • @prkashluhar8263
    @prkashluhar8263 Жыл бұрын

    धेरै समय पछी गायक राम कृष्ण ढकाल जी लाई प्रकाश जी को कार्यक्रम मा देख्न पायौ खुशी लाग्यो धन्यवाद कार्यक्रम प्रस्तोता प्रकाश जी लगायत सम्पुर्ण टिम लाई जय नेपाल । 🙏🏽🙏🏽🇳🇵🇳🇵

  • @bhupendrasingh2330

    @bhupendrasingh2330

    Жыл бұрын

    Bast ramkrsan dhakal

  • @bhupendrasingh2330

    @bhupendrasingh2330

    Жыл бұрын

    💖💝🌾🌻🌻💘💘💗🌼💛❤🌹💕💟🌴☘🍀🌲💓💓🌿💛🌼🌹🌻💘💘💗🌹❤💛🌼🌹🌹💕

  • @minagurung4023

    @minagurung4023

    Жыл бұрын

    Yak dam sahi kura afno baktigat kura kina vanu parni ho yo so ma

  • @janakchand670

    @janakchand670

    Жыл бұрын

    लोक प्रिय गायक रामकृष्ण ढकाल दाजुलाई जन्म दिनको लाखौ लाख शुभकामना

  • @mohitgrg2036

    @mohitgrg2036

    Жыл бұрын

    Happy birthday

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Жыл бұрын

    नेपाली सुगम सङित तथा आधुनिक गितका महारथी बरिस्ठ गायक आदरणीय रामकृष्ण ढकाल दाजुप्रती उच्च संमान गर्दछु🙏💐सानै देखि हजुरकै गित सुन्दै आएको हु मैले मलाइ अत्यन्तै मन पर्ने गायक हुनुहुन्छ,खुसी लायो जय रामकृष्ण दाजु🙏💐हजुरको साङ्गितिक जीवन अझै महासागर जस्तै फराकिलो रहोस शुभकामना दाजु🙏💐🎉

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    मेरो मनपर्ने गायक रामकृष्ण ढकाल अनि💐 सबैका प्यारो रजतपट अंकल को जय होस् 🙏

  • @dibashkhadka8785

    @dibashkhadka8785

    Жыл бұрын

    Same

  • @lalsingh4440

    @lalsingh4440

    Жыл бұрын

    Molai man parne view jaha maile dekhxu tyahai hjrko comments khusi lagxa

  • @sagargurung5535

    @sagargurung5535

    Жыл бұрын

    Ooo santi ko khoji ma ji

  • @sugattimsina9795

    @sugattimsina9795

    Жыл бұрын

    I saw you everywhere! you need to be guiness book record holder on youtube as most commentator person.

  • @buddhashrestha4160

    @buddhashrestha4160

    Жыл бұрын

    Ja pani comment lekhana viyahune manxe ko hola

  • @harikarki1548
    @harikarki1548 Жыл бұрын

    मेरो प्रिय् गायक लाई जन्म दिनको सुभकामना र लोकप्रिय कार्यक्रमलाई बिशेष धन्यवाद 🙏

  • @avyudayakhanal7203
    @avyudayakhanal72033 ай бұрын

    मेरो नजरमा रामकृष्ण ढकाल सबैभन्दा चरितृक उचाई भएको गायक हो।

  • @johnraya2853
    @johnraya2853 Жыл бұрын

    my favourite nepali singer is Ram krishna Dhakal.❤️👍️👍️🙏🙏🇳🇵

  • @ritakhadka2010
    @ritakhadka2010 Жыл бұрын

    मेरो सबै भन्दा बेस्ट गायक उहाका पुराना सबैसुनेको छु सबै मन छुने हुन्छन

  • @manojbudhathoki1

    @manojbudhathoki1

    Жыл бұрын

    ❤️🥰🥰🥰

  • @gyanukhawas8853

    @gyanukhawas8853

    Жыл бұрын

    Happy birthday to you 🎂🎂🎉🎉

  • @royalkhattri3862
    @royalkhattri3862 Жыл бұрын

    नारायण गोपाल पछि नेपालको दोश्रो शोर सम्राट रामकृष्ण ढकाल🥰मलाई यति दु:ख लाग्छ कि अहिलेको झारेपाते गितहरू आएदेखी यस्तो शोर सम्राट गाएक यति ज्ञानी व्यक्तिहरू को भ्यालु देखीन छोडेको छ। 🥲ईण्डिया मा अथवा कुनैपनी देशमा पुराना गाएक गाईकाहरू लाई कती सम्मान र अग्रता दिएको देखीन्छ। तर यो मेरो देशमा अगाडि जे आयो ग्वाम्मै खाईदिने चलन छ🥲 मेरो तर्फबाट रामकृष्ण सरलाई जन्मदिनको धेरै-धेरै शुभ-कामणा र सधै हाम्रो साथ सपोर्ट अनी माया हुनेछ🥰🥰🥰🥰🥰many2 happy return of the day🥰happy birthday to you sir

  • @TekbahadurK.c-q5q
    @TekbahadurK.c-q5q9 күн бұрын

    ,,,प्रिय गायक रामकृष्ण ढकाललाई जन्मदिनको लाख शुभकामना छ,,,❤❤❤🙏🙏🙏

  • @bkshrestha0
    @bkshrestha0 Жыл бұрын

    राम कृष्ण जि को बिगेस्ट फ्यान म।प्रकाश जि को कार्यक्रम मा देख्न पाउँदा खुसी लाग्यो।

  • @prajapatipandey2599
    @prajapatipandey2599 Жыл бұрын

    अति रमाइलो अनि रोचक प्रोग्राम, सधै सबैको रोजाइमा पर्न सफल

  • @TekbahadurK.c-q5q
    @TekbahadurK.c-q5q9 күн бұрын

    प्रिय गायक रामकृष्ण ढकाललाई जन्मदिनको लाख शुभकामना छ।

  • @kishorbohara6901
    @kishorbohara6901 Жыл бұрын

    धेरैनै भावनात्मक व्यक्तित्व भएका रामकृष्ण ढकाललाई जन्मदिनको शुभकामना।

  • @ramubiswakarma90
    @ramubiswakarma90 Жыл бұрын

    सदाबहार गायक रामकृष्ण ढकाल दाजुलाई जन्म दिनको अनगिन्ती सुभकामना व्यक्त गर्दछु । हाल-UAE

  • @ramrijal2516
    @ramrijal2516 Жыл бұрын

    जिबनमा उतार चढाव आउछन्. थाहा हुने भए मान्छेले किन गर्थेर.त्यही पाटोलाई हेरेर ब्याख्या गर्नु उचित हुदैन.खुशी लाग्यो देशको लागि यति धेरै चर्चित गित दिएका गायकलाई सदैब नमन्🙏बामे सर्नेबेलादेखि उहाँकै गित सुनेर हुर्केका हौ हामी गर्व लाग्छ.

  • @onlinenetwork5872
    @onlinenetwork5872 Жыл бұрын

    अहिले राम कृष्ण को गित नचल्नु मा दोसि समय मात्र हो राम सधै नेपाली को मन तन म सदाबाहार हुनेछन र हुन्छन पनि

  • @Bakhatdevkota1803
    @Bakhatdevkota1803 Жыл бұрын

    संगित क्षेत्रको ideal राम दाइ 💖💓❣️

  • @samirsunarsunar359
    @samirsunarsunar359 Жыл бұрын

    मेरो मनपर्ने कार्यक्रम रजतपत म नियमित हेर्छु प्रकास सुबेदी दाजुकाे बाेल्नी शाैली सारै मिठो र नरम छ।मेरो आदरणीय गायक रामकृष्ण ढकाल दाजुलाइ जन्म दिनको शुभकामना छ।रामकृष्ण दाजुको 2,3 दशक भयाे गित नयाँ गित सुन्न नपाएको फेरि नयाँ गित लिएर आउनु भएछ सफल्ताकाे शुभकामना छ ल🙏🙏🙏❤️❤️❤️👍️👌

  • @khimarana8287
    @khimarana8287 Жыл бұрын

    मेरो मन पर्ने गायक राम कृष्णढकाल अनि🌺 सबैका प्यारो रजतपट अ ङल को ज य होस💕🙏

  • @Dubai739
    @Dubai739 Жыл бұрын

    जन्म दिन को लाखौं लाख सुभ कामना राम कृष्ण सर प्रकाश् दाइ अत्यन्तै बौद्धिक मान्छेलाई नि हार्दिक बधाई

  • @joshjanadangi
    @joshjanadangi Жыл бұрын

    सबैभन्दा मन पर्ने गायक रामकृष्ण ज्युलाई जन्मदिनको लाख लाख शुभकामना है💐💐🎂🎂

  • @yambahadur8334

    @yambahadur8334

    4 ай бұрын

    Hjr kaha dekhi hoidinxani joshjanaa

  • @gauleman
    @gauleman Жыл бұрын

    My favorite 😍 💓 💛 Ramkrishna sir 🙏

  • @Binodbabu426
    @Binodbabu426 Жыл бұрын

    सुमधुर आवाजका धनी सर्वप्रिय गायक नेपाली मन मनको आवज रामकृष्ण ढकाल उहाँको जीवन काहानी लेखेर एउटा आत्मकथालाई पुस्तकका रुपमा बजारमा ल्याउन जरुर छ ता कि कयौँ नेपालीहरुलाई उत्प्रेरेणा मिल्ने थियो।

  • @subashpaudel9655
    @subashpaudel9655 Жыл бұрын

    Nepal को legendary गायक Ramkrishna Dhakal मेरो लागि सधै आदर्शवादी गायक हुन ! आगामी दिन मा वहाँ लाइ सधै देख्न र स्वर सङित सुन्न पाउ जय होस दाजु 🙏

  • @dipakdhanuk580
    @dipakdhanuk580 Жыл бұрын

    मन पर्ने एउटा उत्कृष्ट कार्यक्रम ❤️🙏

  • @bhupendrasingh2330

    @bhupendrasingh2330

    Жыл бұрын

    Mali gat suna prana ramkrisa ko sang bata ho big fan

  • @omkumarshrestha4427
    @omkumarshrestha4427 Жыл бұрын

    जन्म दिनको लाखौ लाख शूभकामना 💐💐🌺🌺💐💐💐💐💐💐💐💐🎂🎂🎂🍰🍬🍬मेरो मन मुटुमा बस्नु भयको लोकप्रिय गायक रामकृष्ण ढकाल दाई ।। तपाई को हरेक गीत को ठूलो फ्यान हो दाई म तपाई को गीत ओल्ड इस गोल्ड नै हो दाई ।

  • @LP_Joshi
    @LP_Joshi Жыл бұрын

    मलाई सबैभन्दा मनपर्ने आधुनिक गायक

  • @jabinatamang5813
    @jabinatamang5813 Жыл бұрын

    ढिलै भए पनि जन्मदिनको शुभकामना दाजु 🎂🎂🎂

  • @ranjitarasaili5459
    @ranjitarasaili5459 Жыл бұрын

    रजत पट uncle 🙏🙏sarairamro show सफलताको सुभामना अजै राम्रो गर्नुहोस हाम्रो साथ र स्यौग छ हजूर लाई🙏🥰🥰🥰❣️

  • @vishnukumarishrestha4185
    @vishnukumarishrestha4185 Жыл бұрын

    बरिष्ठ गायक ढकाल सरको अन्त्वार्ता सुन्न पाईयो खुसी लाग्यो

  • @aratipaudel2059
    @aratipaudel2059 Жыл бұрын

    अत्यन्तै राम्रा गाएक रामकृष्ण ढकाल❤❤❤❤

  • @hemsadvlogs9588
    @hemsadvlogs9588 Жыл бұрын

    मेरो मन पर्ने गायक रामकृष्ण ढकाल दाजुलाई जन्मदिनको लाखौंलाख शुभकामना 🎊🎉🎁 मन पर्ने कार्यक्रम रजतपट #The_prakash_subedi_show

  • @bpdhakal822
    @bpdhakal822 Жыл бұрын

    सुगम संगीतका मुर्धन्य ब्यक्तित्व राम दाइ नमन छ? अनि जन्म दिनको लाखौ लाख शुभकामना हजुर लाइ?❤️❤️❤️🙏🙏🙏🎂🎂🎂

  • @biaypariyar2039
    @biaypariyar2039 Жыл бұрын

    Happy birthday ram Krishna sir wish you long life and amazing life style for your future sir ❤️❤️❤️

  • @manojmagar1783
    @manojmagar1783 Жыл бұрын

    मैले बच्चैदेखि सुनि आएको ओराली लागेको हरिणको चाल भो। रामकृष्ण ढकाल सर you are evergreen. मलाई हजुरको आवाज एकदमै मनपर्छ। prakash subedi sir तपाईलाई पनि धेरैधेरै धन्यवाद मिठो कार्यक्रम ल्याउनुभएको छ हजुरको प्रत्येक एपिसोड हेर्ने गरेको छु। god bless you लाखौं episode हेर्न पाऊँ।

  • @billgeatsbm6290
    @billgeatsbm6290 Жыл бұрын

    Salut chha sir. Parisram bina saphalta asambhav hunchha. Dherai khushi lagyo.

  • @dkllotus111
    @dkllotus111 Жыл бұрын

    Happy birthday dai !!!!One of the best singer of Nepali modern song !!!!

  • @grpnepal
    @grpnepal Жыл бұрын

    सहकारीले गायक रामकृष्ण प्रती गरेको अत्याचारले मन सारै दुखायो !

  • @aavashadhikari4599
    @aavashadhikari4599 Жыл бұрын

    जिन्दगीमा पहिलो चोटि आज राम कृष्ण ढकाल को मुख बाट सिमरा जितपुर बिरगंज निजगढ को नाम लिएको सुनियो खुशी लाग्यो

  • @musicaljourney7742
    @musicaljourney7742 Жыл бұрын

    प्रकाश सर जतिको व्यक्तिले यस्तो थम्बल राख्नु चाहिँ अलिक अपच्य भयो 🙏 कार्यक्रम राम्रो छ ।

  • @rajuadhikari9977
    @rajuadhikari9977 Жыл бұрын

    पैला पैला रामकृस्न को गित धेरै सुनिन्थेयो सारै राम्रो लाग्थीयो एक समयको राम्रो singer लाग्थेयो

  • @parasnepal6235
    @parasnepal6235 Жыл бұрын

    King of Melody ❤️legend रामकृष्ण ढकाल 🎉🙏

  • @ramkrishnamagar3112
    @ramkrishnamagar3112 Жыл бұрын

    आजको रामकृष्ण जी सँगको glamour guff चाहिँ असाध्यै राम्रो लाग्यो.... धन्यवाद प्रकाश सर।।।।।

  • @yugeshrai4918
    @yugeshrai4918 Жыл бұрын

    जन्मदिनको शुभकामना💖🎂🎂🍒❤️ र गायक रामकृष्ण ढकाल सर को केही कुरा सुन्न पाउँदा खुशी लाग्यो

  • @sunilkhadka8656
    @sunilkhadka8656 Жыл бұрын

    Happy birthday legend singer ram krishna dhakal

  • @sundardhital4903
    @sundardhital4903 Жыл бұрын

    नजिकिदै गएपछि थाहा हुने हो, मान्छेको स्वभाव ! नत्र कसलाइ पो थाहा हुन्छ र मयुरले पनि सर्प खान्छ भनेर!!! 😳😳🥰 🥰 🥰

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 Жыл бұрын

    मैले पहिलो पटक राम कृष्ण ढकाल ज्यु को अन्तर्वार्ता हेरेको, धेरै कुरा जान्न पाए खुखी लाग्यो, उज्जवल भवीष्यको शुभकामना

  • @gogopal7520
    @gogopal7520 Жыл бұрын

    प्यारो राम कृष्ण ढकाल गायकको अहिले मुहारमा कति निराश जनक छ।

  • @prinsubhandari9558
    @prinsubhandari9558 Жыл бұрын

    जन्म दिन को धेरै धेरै शुभकामना सर मलाई धेरै मन पर्छ हजुर को गित

  • @user-pq2dm7ut8w
    @user-pq2dm7ut8w Жыл бұрын

    धेरै राम्रो कार्यक्रम रामकृष्ण ढकाल दाईकाे लाईभ साे 👍️👍️👍️👍️

  • @suryasharma4635
    @suryasharma463511 ай бұрын

    म धेरै गायक गयिका ले गीत गाएको सुन्छु । धेरै को गीत सुनेपनी गायक भनेको को? भनेर सम्झी ल्याउदा राम कृष्ण ढकाल नै मानसपटल मा आउँछ । he is a legend #chhote_narayangopal

  • @sagarpariyar5496
    @sagarpariyar5496 Жыл бұрын

    जनम दिन को शुभ कामना राम कृष्ण ढकाल दाई लाइ💝💕💓💖🎉💞💔💗💝💓💞💖💕💔💗🤗🥰🌞💓💝💞♥️💕🎉💖🥰🤩💝💓💞💕♥️💕♥️🎉💖💓💝🤗👋🤩💔💗💝🤗💓💞🥰🌞🌄

  • @dipakmishra3615
    @dipakmishra3615 Жыл бұрын

    आनन्द आयो ! 🙏❤️🌷❤️

  • @lilaramnepali8391
    @lilaramnepali8391 Жыл бұрын

    Excellent conversation Happy birthday to you Ramakrishna sir, huge respect both of you.

  • @sirjanashrestha5956
    @sirjanashrestha5956 Жыл бұрын

    जन्मदिनको सुभकामना रामकृष्ण सर लाइ😍😍😍

  • @JeyogindraUser-ry3bi
    @JeyogindraUser-ry3bi Жыл бұрын

    सदाबाहार गायक रामकृष्ण दाइ सल्युट छ।

  • @indrachaulagain5987
    @indrachaulagain5987 Жыл бұрын

    मलाई सबै भन्दा मन पर्ने गायक

  • @sangambasyal434
    @sangambasyal434 Жыл бұрын

    साह्रै रमाइलो लाग्छ कार्यक्रम, अझ धर्म संकट मा दिने Clue भनु या सोधिने प्रश्न हरु /

  • @Yatree420
    @Yatree420 Жыл бұрын

    बालापन देखिदै सुन्दै आएको रामकृष्ण ढकाल ज्युको गित सारै मन पर्छ र जन्मदिन्को धेरै धेरै सुभकामना 😘😘

  • @shibabhattarai740
    @shibabhattarai740 Жыл бұрын

    मन पर्ने गायक राम कृष्ण ढकाल दाजु लाई जन्म दिन्को धेरै धेरै सुभकामना🎉🙏

  • @RamanRegmi.
    @RamanRegmi. Жыл бұрын

    My All time favorite singer Mero pyaro dai Ram Krishna Dhakal . Thank you so much prakash Subedi Dai for bringing him.

  • @tilakmalla4848
    @tilakmalla4848 Жыл бұрын

    He is the true living legend And evergreens personality of the Nepalese music industry!immense love and respect.....🙏

  • @lands86
    @lands86 Жыл бұрын

    Happy birthday सुगम संगितको हिरो आदरणीय राम कृष्ण ढकाल दाइलाइ ! जिवनमा आइपरेका तपाइको विभिन्न आरोह-अवरोह सगं सिगुरी खेल्दै यहाँ सम्म आइपुग्नु भएको छ अझै स्ट्रङ्ग बनेर संघर्ष गर्ने प्रेरणा मिलोस् फेरि पनि जन्म दिनको शुभकामना दाइ ! तपाईको आशिर्वाद फिल्म हेर्दा म ९ कक्षामा पढ्दै थिए हरिबोधनी एकादशिको अवसरमा तनहुको भिमादमा तपाइको फिल्म हेर्ने मौका पाएको थिए ! त्यहाँ देखि म तपाइलाइ मन देखि चिन्दथे ! आशिर्वादको गित " हेर हेर पुर्व बाट झुल्किएछ घाम ,मैले पनि लेखिदिए दिलमा तिम्रो नाम मुस्कान..... बरदान.... निक्कै मन पर्ने गित !

  • @bigyanimalla1488
    @bigyanimalla1488 Жыл бұрын

    Saral ani asal anuhar sarhai sundar mero man parne gayak RAM KRISHNA DHAKAL DAI lai janma dinko lakhau lakha shuvkaamanaa🙏🙏🙏💖💖🌹🌹🌸🌸💐💐💮💮🏵🏵🍰🍰🎈🎈🎀🎀🎁🎁🎈🎈🎉🎉🎆🎆🎇

  • @hikmatdubrakoti1994
    @hikmatdubrakoti1994 Жыл бұрын

    Happy birthday Legendary singer ram krishna dhakal 💐🎂❣️🙏

  • @yubrajpandey1724
    @yubrajpandey1724 Жыл бұрын

    मन पर्ने कलाकार 😍

  • @SpiritualityReligious
    @SpiritualityReligious Жыл бұрын

    नेपाली गीत संगीत को क्षेत्रमा आदरणीय ब्यक्तित्व रामकृष्ण ढकाल सर को स्थान अरु कसैले पनि लिन सक्दैनन् , उहाँ को आफ्नै असल ब्यक्तित्व छ, आफ्नो ठाउँमा सकारात्मक सोच बिचार भयको Legend Singer हुनुहुन्छ ।।।

  • @amritpaneru5999
    @amritpaneru5999 Жыл бұрын

    राम दाइ ले सै भन्नू भयो। प्रकाश दाइ मेरो घरमा tv छ। तर भित्तामा। ओपेन हुदैन। मैले कार्यक्रम youtub मा हेर्दै छु। समय....

  • @subashentertainment7495

    @subashentertainment7495

    Жыл бұрын

    Ma tv mai utob herdaichu tv ko program herna xodeyo

  • @arjcena1796
    @arjcena1796 Жыл бұрын

    जन्मदिनको धेरै धेरै शुभकामना रामकृष्ण जी लाई आज मेरो पनि जन्मदिन परेको छ मलाई पनि शुभकामना

  • @Jun-lm4el
    @Jun-lm4el Жыл бұрын

    सुकि सकेको घाऊँको मार्फा न कोट्याऊँ किन भने साह्रै दु:ख्छ 😴 बिभिन्न नकाब लगाएर आऊँछन् जिवनमा उसलाई चिन्न नसक्नु आफ्नै कमजोरी हो ,आज पनि ताजा छ "राम कृष्ण ढकाल " बिवाह गरेर USA मा श्रीमति लिएर आउनु भैएको थियो,धेरै मन पर्ने गितहरु गाउनु भैएको थियो। केही दु:खको न्युजहरु सुने साह्रै न रमाईलो लाग्यो। वहाँको स्वर एकदम मन पर्छ। Good luck 👍

  • @shambhubasnet7615
    @shambhubasnet7615 Жыл бұрын

    सबै भन्दा बढी हासियो धर्म संकटमा बडो मज्जा लाग्यो मैले सम्मान गर्छु।

  • @mannydt2460
    @mannydt2460 Жыл бұрын

    Happy birthday legendary singer

  • @hindukhurai9354
    @hindukhurai9354 Жыл бұрын

    Nepal ko derai ramro gayek ho Ram Krishna Sir🙏🙏🙏!Geet hit nahundama Tesko matlab singer ojelma pareko bhannu mildaina!wahaharu legend hun kasaile tho esthan ogadnu sakdaina !😍❤️

  • @sarunirraula8252
    @sarunirraula8252 Жыл бұрын

    मलाई मन पर्ने गायक रामकृष्ण ढकाल जी लाई जन्म दिनको अवसरमा शुभकामना ब्यक्त गर्न चाहन्छु हजुर सधैं खुशी रहनु होस हजुरले चाहेका सबै कुरा प्राप्त होस् धेरै धेरै शुभकामना,🙏🙏🙏🎉🎂🥳

  • @SRIMAN2021
    @SRIMAN2021 Жыл бұрын

    शंकरदेब क्याम्पसमा रामकृष्ण ढकालले स्वागत समारोहमा गाएको याद आयो।

  • @jibankhatiwada4591
    @jibankhatiwada4591 Жыл бұрын

    Happy and prosperous birthday to one of my favorite legend Singer Ram Krishna Dhakal. I always appreciate your voice and healthy living style and the convincing ability. Wish you all the very best for your successful career ahead as usual.

  • @factnlogic8676
    @factnlogic8676 Жыл бұрын

    राम कृष्ण ढकालको गित अक्सर हिट छन् हेक्का रहोस् प्रकाश जी।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Жыл бұрын

    प्रकाश सत्य तथ्य कुरालाई ध्यान दिन आग्रह छ प्रणाम

  • @prakashbhai988
    @prakashbhai98811 ай бұрын

    राम कृष्ण ढकाल ज्यू मन पर्ने गाएक ओराली लागेको हरिणको चाल भो देखि नैं

  • @umeshnewar7132
    @umeshnewar7132 Жыл бұрын

    HAPPY BIRTHDAY SINGER RAMKRISHNA DHAKAL..🎉🎉🎉🎉🎉🎊🎊🎊🎊🎊🎂🎂

  • @gitathapa9796
    @gitathapa9796 Жыл бұрын

    happy birthday ramkrishna dada

  • @khimpun5820
    @khimpun5820 Жыл бұрын

    Malai man parne gayek vai Ram krishna dhakalko Ramailo interview with Prakash subedi

  • @bhismakhadka4370
    @bhismakhadka4370 Жыл бұрын

    आज जति रमाइलो कहिले भयेन रामकृष्ण ढकाल येस्तो मजाको भनेर सोचेकै थियेन

  • @rnchetri7802
    @rnchetri7802 Жыл бұрын

    जन्म दिनकाे अनमाेल शुभकामना आदरणीय बरिस्ठ गायक रामकृष्ण ढकाल ज्यु।❤️❤️🙏🙏🎂🎂😍😍🇳🇵🇳🇵

  • @aakritipuri3901

    @aakritipuri3901

    Жыл бұрын

    Kim

  • @Maronepal980
    @Maronepal980 Жыл бұрын

    happy birthday ram krishna dai nd my best singr

  • @jrmr790
    @jrmr790 Жыл бұрын

    सयौं सदाबहार गीत दिएका मनका गायक रामकृष्ण ढकाल।

  • @poojabhattarai9197
    @poojabhattarai9197 Жыл бұрын

    मेरो मन पार्ने गायक रामकृष्ण ढकाल लाइ जन्म दिनको लाखौं लाख सुभ कामना छ।

  • @parbatikarki4109
    @parbatikarki4109 Жыл бұрын

    Ramro lagcha dai ko program 🙏🙏✨

  • @henarybista4051
    @henarybista4051 Жыл бұрын

    Thank you Rajatpat uncle for invite him in this show ❤️🙏

Келесі