एमालेबाट धोका पाएका प्रचण्ड सुध्रिएनन्, उथलपुथलको प्रयासमा षडयन्त्र रच्दै, देउवा फकाउने असफल प्रयास

More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#prachanda #kpoli #deuba #primereport #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 13

  • @jeevanshrestha2039
    @jeevanshrestha20392 күн бұрын

    प्रचण्ड जि राजा सँग मिल्नुस जनता तपाईं को साथ मा छ ।

  • @bhatvinod1987
    @bhatvinod19872 күн бұрын

    राजा को महत्तो पर्बल भयो अब ❤❤

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu36442 күн бұрын

    आट गरेर ठूलो ठूलो फाइल खोल्नु भो प्रचण्ड जि एक पटक किपि ओलि र आराजु राणा लाई जेल हालेर जनता मा आउनु सबै ठिक हुन्छ

  • @user-mf2ek9su2u
    @user-mf2ek9su2u2 күн бұрын

    ८९ हैन नेकपा एमालेको ७९ हो ।

  • @nokrambk8884
    @nokrambk88842 күн бұрын

    राम्रो काम गरिराको बेला काम गर्न दिनु पर्छ 🎉🎉

  • @biratsenchury2935
    @biratsenchury29352 күн бұрын

    प्रचण्ड र रबि को मेघ गर्जन सहितको पानीले यी 2 एमाले र काङ्ग्रेसलाई सधैको लागि बगाएर समुन्द्रमा मिसाउनु पर्छ । अनि बल्ल देशमा भ्रस्टाचार बन्द हुनेछ र देश बेचिन बाट पनि जोगिने छ । अघिबढ प्रचण्ड र रबि , नेपाली जनता तिम्रा साथमाछन ..। 👍️👍️🌷🌷🌷🎉🎉🎉

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1pКүн бұрын

    कांग्रेसलाई दिएको धोकाको पाप धुरिबाट कराएको हो आटंकारी प्रचण्डलाई

  • @Alex-tr8kb
    @Alex-tr8kb2 күн бұрын

    Babu 2074 ma Oli le k garyo

  • @shyamdhamiDhami-ob4ry
    @shyamdhamiDhami-ob4ry2 күн бұрын

    यो गोर हो प्रर्चन्ड

  • @prakash-joti
    @prakash-joti2 күн бұрын

    प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।

  • @LoveNepal-u4z
    @LoveNepal-u4z2 күн бұрын

    Bijok huna vo parchanda ko aba

  • @mahatvlogs8028
    @mahatvlogs80282 күн бұрын

    Aru laii dhoka dina palkeko le aphule dhoka khada kasto hudo raixa ta

  • @purnnathulung3584
    @purnnathulung35842 күн бұрын

    Desh bechi khane ra rastrya sampati nijikaran garne sambidhan chahiyekorahecha duithaiko afno partyko sakar pachena yeslai kasto sarakar chaihiyeko rahecha bhaneko ta dalalharu bachaune ishthir kalo kangresh po? 😂😂

Келесі