रवि-प्रचण्ड VS देउवा-ओली । ओलीको साथमा को-को ? औषधिमा वेइमानीको विष । CALL 24

रवि-प्रचण्ड VS देउवा-ओली । ओलीको साथमा को-को ? औषधिमा वेइमानीको विष । CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер: 78

  • @SantakumarRai-hs7dw
    @SantakumarRai-hs7dw8 күн бұрын

    नेपालको नेता खराब होइनन् नेपालि जनता हरु खराब हो।

  • @bardandahal5448
    @bardandahal54488 күн бұрын

    जबसम्म नेपालीको चेत खुल्दैन,यहाँ कुनै परिबर्तन हुदैन ।

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i8 күн бұрын

    देश र जनताका सेवक भन्दा दले ठग बन्न नेता लागि परेछि सबै खत्तम।

  • @magarpun8919
    @magarpun89198 күн бұрын

    नेपाल देस बन्नलाई या ई थाेत्त्रा देसराेहि बुडाहरु मर्नुपर् छ या ईनिहरुले युबाहरुलाई छाेरिदिनु पर्छ या जनता सुद्रिनुपर्छ भाेट मार्फथ ईनि हरुलाई बर्खाथ बनाउनु सक्नु पर्छ कुराे यहि हाे

  • @karunasubba8418

    @karunasubba8418

    8 күн бұрын

    HO MARNU PARCHA TARA BHAGAWAN LAI PANI PAAPI HARU MAAN PARDAINA NI.😮

  • @bukeshmudbari2037
    @bukeshmudbari20378 күн бұрын

    नेतालाई मालिक मान्ने जनतालाई चेतना कहीले आउला ? सबैलाई थाहाछ कम्युनिष्ट र काँग्रेस भन्नेहरूले देश डुवाए जनता बेरोजगार वनाएर खाडीमुलुक धपाउनेहरूको जय जयकार कहिले सम्म ?

  • @basudevchaulagain2216
    @basudevchaulagain22168 күн бұрын

    जनता र नागरिकहरूले अब राम्रै गरि बुझ्नु पर्ने समय आएको छ,अझ कडा जानकारी गरउन हुन अनुरोध छ,राजिव सरलाई धन्यवाद ।

  • @TekbAdhikari

    @TekbAdhikari

    8 күн бұрын

    m

  • @durgagurung9082

    @durgagurung9082

    7 күн бұрын

    इतिहासको

  • @thaparamesh4478
    @thaparamesh44787 күн бұрын

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ

  • @mohanbhandari5454
    @mohanbhandari54548 күн бұрын

    नेपालमा दलिय राजनीति प्रणाली खारिज गरिनुपर्छ

  • @rimbasyal3746
    @rimbasyal37468 күн бұрын

    निस्पक्षे पत्रकारिताको लागी आभार।

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur8 күн бұрын

    रवि लामिछाने नानिको बाउको बिग फ्यान रहेछन्। कस्तो हो प्रेम हो क्या छोड्नै नसक्ने।

  • @subhash7408
    @subhash74088 күн бұрын

    जनताको सेवा होइन ठगने system ho.😂पार्टी खानै ठगवन्घन हौ हौ हौ no doubts.

  • @surendraadhikari9563
    @surendraadhikari95638 күн бұрын

    You're great sir

  • @PrakashBhattarai-of5hy
    @PrakashBhattarai-of5hy7 күн бұрын

    जुन जोगी आए पनि कानै चिरिएको त हो नी । जनताहरू नै सचेत हुनुपर्छ, नत्र सदा यस्तै हालमा जिवन ब्यतित गरनैपर्छ । चेतना भया ।

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w8 күн бұрын

    बाँकी केही होइनन् पत्रकार भाई यो परम्परा पराधिन लेन्दुप धर्म सभ्यताको संगसंगठन हो कीन ? यो देशमा देश र जनता को सरकार नै नभएको देश होनी कीन ? यो देश प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती को सोधोन माटोको सर्ब प्राणी अहीँसाको ८४ हजार धर्म स्कन्दको सुसासन संस्कार संस्कृति कायम भएको विशाल बुध्द धर्ती हो पछी पछी विशाल बुर्ती केभयो बिस्तार गर्दै २२ सेय र २४ राज्य हुदा सम्म मानव धर्म सुसासन संस्कार संस्कृति बुध्द सभ्यताको नै थीयो पर्व ईतिहास सबै कागोले पोलेर छोईला बनाई खाई सकेको छ राज्य एकीकरण को निक्कै पछी पराधिन लेन्दुपे सभ्यताको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएर विशाल बुध्द धर्ती लाइ पराधिन लेन्दुपे करण गर्दै याहा सम्म ?

  • @GanashShrestha-ne2eu
    @GanashShrestha-ne2eu8 күн бұрын

    Good news sir

  • @shreesapkota33
    @shreesapkota338 күн бұрын

    जबसम्म ईन्डो पश्चिमा र नेपाल भूमिमा रहेका गाॅडतन्त्रे नामका गद्दार, राष्ट्रघाती र यीनका अपराधीक छौंडाहरूको पूर्ण सफाया गरीदैन तबसम्म नेपाल र नेपालीको अस्तित्व सधैं खतरामा परिरहने छ । अब त जाग नेपालीहरु हो। यी अपराधीहरुलाई सफाया गर्न जाग ।

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial8 күн бұрын

    तपाईंको निउज हेर्नु निकै मजा आउछ सर

  • @minbahadurthapa8154
    @minbahadurthapa81548 күн бұрын

    रवि र प्रचणड सत्ता छाेडन श्वास छाेडे सरहरहेछ ।

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh8 күн бұрын

    नेता भ्रष्टाचारमा अगि बढनुको कारन भेडा जनता को हात छ जनता नै भेडा हुन

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z8 күн бұрын

    अाग्रह,पूर्वाग्रह नराखेर भन्ने हाे समीक्षा ठिक छ।दलिय नेतृत्व काे न भिजन छ न विचार। अयाेग्य र अनाडि मान्छेकाे भिडकाे वलमा राजनिति र लाेकतन्त्रकाे गलत् अर्थ लगाई ३४ वर्ष सम्म देश संक्रमण कालमै छ।

  • @karunasubba8418
    @karunasubba84188 күн бұрын

    PRACHANDA JEU RAJA LAUNU PARYO YO KALO MOSO LAGEKO VRASTA HARU KO ANTA GARNU PARCHA. BE STRONG PM AND RABI. BHAGAWAN LAI PANI PAAPI HARU MAAN PARDAINA SO YO HARU MARDAINA.

  • @user-zg4ow7jd7y
    @user-zg4ow7jd7y8 күн бұрын

    Arule ladera lyaidiyeko system ra dushchakrako bhagidaar hami hunu parne ..! Kahile samma..?

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy8 күн бұрын

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु र ओली बालाई फेरि पनि प्रधानमन्त्री प्रचण्ड ज्यू ले धोका पाउँनु हुन्छ हेर्दै जानुहोला मैले त्यसै भनेको होइन हवस्त ।

  • @bisheshpokhrel8622
    @bisheshpokhrel86228 күн бұрын

    रबिले सबै प्रमाण जुटाएर ओलि र देउवालाइ रातारात जेल हाल्दिने हो भने अबको भाबी प्रधानमन्त्री नै रबि लाई नै बनाउने छन प्रचण्ड ले,,रबिको आट छ ?

  • @tikarambhattarai6799
    @tikarambhattarai67998 күн бұрын

    नेपाल का नेता ले राज नीति गरेको आरे येहि गुहे खेल राज नीति हो त

  • @sangitagautam1823
    @sangitagautam18238 күн бұрын

    Janata naya sotantra khojdai jau

  • @motikrishna6726
    @motikrishna67268 күн бұрын

    अब हामी सबै नेपाली जनता हरु ले ..... यी ठूला नेता भनौता हरु सबै लाई जम्मा परेर " टुडीखेल को खुला मन्च मा दाम्लोले बाख्रा बाधे जस्तै गरि किलामा बाधेर सार्वजनिक रुप मा घाँस खुवाउन पर्ने भयो । "

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv8 күн бұрын

    ए पत्रकार यिनीहरूको नाम नलेउन यो नाम सुन्दा सुन्दा वाक्क दिक्क लागिरहेको नेपाली जनतालाई यी कुपात्रबाट केही हुनेवाला छैन यो देशमा। देशलाई समलिया बनाउँदैछन्। यिनीहरूको बारेमा न्युज नलेखन पत्रकार महोदय हो।

  • @naryanirupakheti1193
    @naryanirupakheti11934 күн бұрын

    Mera Desh Mahan 100 ma da 99 baeman

  • @sachinbhattarai9269
    @sachinbhattarai92698 күн бұрын

    #1

  • @user-ez6gp4cj4b
    @user-ez6gp4cj4b8 күн бұрын

  • @krishnalamichhane905
    @krishnalamichhane9058 күн бұрын

    Swami kesabananda LAAI bolayara 1_2 ghanta KO interview linuhola Rajeev ji❤❤

  • @deepaadhikari6505
    @deepaadhikari65058 күн бұрын

    Rabi ra prachanda le rajinama dinai hudaina ,ye khel khane bhrast lae samayera matra kadam chalnu.

  • @user-uv5xo9iw8v
    @user-uv5xo9iw8v8 күн бұрын

    10000% Sahixa sirko vanai

  • @dependralamichhane4727
    @dependralamichhane47278 күн бұрын

    यी बा हरु को साथमा उहीँ भ्रष्टाचार गर्ने अपराध गर्ने कार्यकर्ता बाहेक अरु को होला र खोइ,तीनै लाई बचाउन त यस्तो रातरात के के हुन्छ राजनीति मा,फेरि तेस्मा आफू पनि मुसीएको भएर होला।

  • @rameshpandey9194
    @rameshpandey91947 күн бұрын

    Sarai Ramro Bislesan Rajiv Sir 🫡🫡🫡🫡🫡🫡🫡🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾 Bandaina Sir Hamro Desh arko 200 barsa ma pani yo bhsnda gaegujreko huncha , Sala hami Janata , 2 kaudi ko bhudhi bhayeka chau , jaba Samma Hami Janata ma Chet aaudaina Desh ye Danka Harule palai palo Luchera baschan , Ramro lai Garna Didainan Gare k hudaina BALEN lai here Pugdaina ra ? Yo po ho desh ko maya , yo ho sahi tarika Hero Banne , Ahile kehi samaya Ahile ko Sarkar lai garna diye hunthena ra , ramro gari raheka chan , sere oli nai khojeko ho ta desh le , sala Kasto ankha hami janata ko , chatima hat rakhera socha ta janata sere ra sere ko wife araju ko sarir ma kaha nera dekhincha desh prati ko maya , kaha nera dekhincha Baudhik chayamata , yeni Harulai kandh halne karya karta ra janale yeni haruko photo agadi rakhera Yekchin cool bhayera chatima hat rakhera socha ta , k sachi nai desh lai sere ko buda budi ko nai jarurat pareko ho ta

  • @homprasadGmr
    @homprasadGmr8 күн бұрын

    L.H tone भन्ने 400 ml को औसधि जेठ महिनामा रु 395 मा किनेको थिए तर त्यही मात्राको औसधि असारमा रु 435 मा किनेको छौं ।

  • @user-jk4cm2rw3m
    @user-jk4cm2rw3m8 күн бұрын

    #2 comments ❤❤❤

  • @jagatp.ddahal317
    @jagatp.ddahal3178 күн бұрын

    वलि देउबा लाई प़धान मत्त़ि चलाईयो अरुलाई दियो हुन्छ

  • @balarambhandari6531
    @balarambhandari65318 күн бұрын

    अति रोचक क्या दह्रो डाका लूटेरा खाओबाद आचारण हिन नैतिक हिन मधूकैटब दैते हरूले देश र जनता पोलेर खानेभये ।धिक्कार छ।राक्छेश नेता हो।🐈‍⬛🐕🐺🐐

  • @nirthapa5916
    @nirthapa59168 күн бұрын

    Astai dhanda hamroma pani vako xa asko pani xanbin garnu paryo hjr

  • @LimbuR29
    @LimbuR298 күн бұрын

    Video ko camara angel milema!

  • @sumanrai393
    @sumanrai3938 күн бұрын

    भाइ तिम्रो मनोकांक्षा सुनाउन आएको की राष्ट् कता तिर जाँदैछ भन्ने देखाउन प्रोग्राम लिएर आएको हो?जो जेसुकैहोस राष्ट् प्रति कस्ले कस्तो व्यवहार गर्दैछ भन्ने जिज्ञासा र कसरी त्यसलाई साइट लाउने भन्ने सोंच विचार गर्नुछ मेरो राजा तर आफ्नो मनोकांक्षा मात्र प्रस्तुत नगर ल भाइ

  • @khagendraramtel3339
    @khagendraramtel33398 күн бұрын

    Starting vanai yedam thik xa .. Nepal vanne desh yu 2 party le gardaa nai vaako jasto"

  • @NGnobita1010
    @NGnobita10108 күн бұрын

    Nepal ko pariwartan ko lagi sidha balen lai pm banaun kolagi janta uthanu parchha chunav ko pratiksha grnu pardain

  • @DalGharti-nl2gv
    @DalGharti-nl2gv8 күн бұрын

    Nepalko janat Abuj xan partile kam jastosukai garus commisan bharast jasta gareko thabhaya pani prty chordainan prtiy chore aklo. Ko mahasus grxn

  • @tejkc8571
    @tejkc85718 күн бұрын

    ए भेडा बिर गोर्खाली जन्ता तिमिहरु कता छौ अझै लाज लाग्दैन यो सत्ता कहिले सम्म ५०० रुपैयाँ मा बिग्छौ भेडा बिर गोर्खाली जाग अब त♥️♥️♥️♥️♥️♥️

  • @picnictillotama5
    @picnictillotama58 күн бұрын

    Kasto Afno style mabhako manxhe ho khali ravu style ani gali garneee

  • @ramchandraaryal1806
    @ramchandraaryal18068 күн бұрын

    E neta hun ki k hun

  • @KhagendraRijal-me3wb
    @KhagendraRijal-me3wb6 күн бұрын

    No,not again, ko Kura laai latyaauney Janata nai desh ghaati Hun, Gyanendra Sahi jasta neta chaiyo Nepal maa. Pratakshya nirwachit PM garum , patrakaar sathi haru Pani roilo kina garnu huncha, 5 years tikney Sarkar banana bikalpa k ho tyo bujhnus ra sambidhan samsodhan garera Gyanendra Sahi KO agenda laai Saath dinus ra bonus natra jindagi vari roilo garirahanus patrakaar mahodaya.

  • @GopiDailekhi
    @GopiDailekhi8 күн бұрын

    रासप पतलोबी रैछ पैला पर्चड्ले लात हानेको बिर्सेछ राजानिमा दिएर बोली लाई सगाउनु पर्छ

  • @sundarshrestha7230
    @sundarshrestha72308 күн бұрын

    ADHER NAGARI CHAUPAT RAJA

  • @suneelthapa9758
    @suneelthapa97588 күн бұрын

    चार ओटा चोर पार्टी हरु सत्ता को लागि भिडेको छ अनि जनता चै भगवान हो भन्दै खाडी मा रिण लिएर भाडा धस्काउदैछ😂😂😂😂😂😂😂

  • @himlalbhandari4593
    @himlalbhandari45938 күн бұрын

    फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा दलालन परे .. चोर हरु

  • @ashabahadurlama2443
    @ashabahadurlama24438 күн бұрын

    Nepalma pani dherai sakuniko janma bhayxa.Yo deshma shree krishna bhayra ko auxa?

  • @franklin102
    @franklin1028 күн бұрын

    पुराना पाटी हरू ले देस खतम पारे भनेर नयाँ भनौदा रासपा रबि लामिछाने लाई जिताएर संमसदमा पुराए देस र जनताको लागि सहि गलत खबर दार गरन तर लाजसरम नमानि मन्त्री बनि हाल्न परेयो अब जनताले के आसा गरने एसता ठग हरू लाई।

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh8 күн бұрын

    धेरै भेडा भएको देश इलामर डडेल्धुराका छन

  • @Bayambu.K
    @Bayambu.K8 күн бұрын

    अरे पत्रकार ज्यु राजा र राप्रपा को दोष छैन ? कि नाम लिदा सामाजिक संजालमा गाली खान डराएको हो ?

  • @premkumarrai1388
    @premkumarrai13888 күн бұрын

    Gathe hera Nepal ma yasta bikas hait Nepal ma

  • @mahadevsharma4793
    @mahadevsharma47938 күн бұрын

    माओवादी का साम्सद देबेन्द्र पौडेलले सुमना लाई शिक्षकको डि एन ए चेक नगर्नुहोस् भनेर रोस्ट्रम बाटै भनेको ताजा नै छ । साथै आजिपी फेर्ने कुरामा प्रचण्डले रोकेको पनि प्रष्ट छ । यसले रास्वपा लाई चोट पर्न पर्ने हो । तर रबि आज प्रचण्डको नै हलि भएको अहिले को कामले देखाउँछ ।

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb8 күн бұрын

    Khata haru ho

  • @rajanthapa8868
    @rajanthapa88688 күн бұрын

    प्रचण्ड माओवादी पार्टी को झोले रवि लामिछानेले

  • @deepaksilwal09
    @deepaksilwal098 күн бұрын

    जता बाजा बज्याे उतै नाच्ने पत्रकार ,

  • @Thapakanxa-rm8iu
    @Thapakanxa-rm8iu8 күн бұрын

    जति पनि नयाँ channel खोल्ने साथीहरू हुनुहुन्छ एक आर्कामा सपोर्त गरेर अगाडि बढौ subscribe गरेर एउटा कमेन्ट गर्नुहोला म पनि back गर्ने छु🙏

  • @padamrajjoshi3744
    @padamrajjoshi37448 күн бұрын

    निश्पक्ष समाचारको आशा राख्दछौ।

  • @anuprai2651
    @anuprai26518 күн бұрын

    Khai ta kukur lai jastai bhanda pani sudhriyenan yiniharu

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i8 күн бұрын

    लुटेरा दले हरूले नेता देश हाक्नेकाे याेग्यता अहिलेसम्म संबिधानमा छैन।यस्ता दलेलाई नेतामान्ने हामी सबै झाेले हैा।

  • @sureshbhatta8803
    @sureshbhatta88038 күн бұрын

    यो प्रचण्ड सरकार को बिशेषता हो किन भने भ्रष्ट ले भ्रष्टाचार गर्ने मान्छे त खोज्छ है,होइन र?

  • @shyamkarki5780
    @shyamkarki57808 күн бұрын

    जब सम्म ब्वाईलर र रक्सीमा भोट साट्ने मान्छे मर्दैनन तब सम्म यि भ्रष्ट बिदेशी का दलाल - नेता भनाउदा जुकाहरुले देश र जनता लाइ सेरेआर्जु , केपी ओली लगायत ले लुट्नु लुटे , चेतना भया ।

Келесі