No video

बाआमाको विछोडले सन्तानमा पर्ने असर र आश्मा र उनको आमाले खोजेका जीवनका गाथाहरु । AAMA

बाआमाको विछोडले सन्तानमा पर्ने असर र आश्मा र उनको आमाले खोजेका जीवनका गाथाहरु । AAMA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #AAMA

Пікірлер: 84

  • @akilprasad957
    @akilprasad95719 күн бұрын

    आमा १० लछिन हैन हज्जारौं हजार लछिनकी आमा हुनुहुन्दो रहेछ best of lock 🙏🙏🙏🙏🙏

  • @divyarai949
    @divyarai949Ай бұрын

    "धेरै दु:ख गरेर हुर्काएको छोरी अरुले नराम्रो भन्दा अति चित्त दुख्छ" यो शब्द ले अति मन छोयो😥❤️

  • @sunilkhanal6986
    @sunilkhanal698625 күн бұрын

    आसमा मैले तिम्रो सबै इन्टरभ्यु हेरेँ आफ्नो आमालाई कहिले दुखे नराख्नु 😢🙏😘😘

  • @भिजिलान्ते
    @भिजिलान्ते19 күн бұрын

    उषा दिदिको सुन्दरता र शालीन प्रस्तुतिलाई त्यो कान्तिपुरकी चोथालेले नि सिके हुने ।

  • @surajadhikari2640
    @surajadhikari2640Ай бұрын

    आहा कति संस्कारी आमा ? बोटै गतिलो भएर पो रछ त फल राम्रो निश्के को ?

  • @TaraBdrThapaMagar
    @TaraBdrThapaMagarАй бұрын

    बोट राम्रो भएर पो रहेछ, नानी आस्मा राम्री र असल हुनुभएको।

  • @AashmaBishwokarmaOfficial
    @AashmaBishwokarmaOfficialАй бұрын

    Love you mamu 😘😘

  • @rowdyrascals379

    @rowdyrascals379

    29 күн бұрын

    Timro ta engagement vaisakeko hainara saroj saga??

  • @bastolabk774

    @bastolabk774

    29 күн бұрын

  • @bhawanisilwal744

    @bhawanisilwal744

    27 күн бұрын

    Sarhai man choyo kati saskari aama love you both of you❤🥰

  • @dhaneylama9104

    @dhaneylama9104

    26 күн бұрын

    best mum xori❤❤

  • @samjhanaraibiswokarma7861
    @samjhanaraibiswokarma786119 күн бұрын

    Ashma Biswokarma is the best dancer in nepal Saroj harusanga starting fase bata cover video harubata yaha auda kahabata Kaha aipugisaknuvayo uahako mehenat 500% xa ra dherai agadi januparxa ❤ Aama Pani dherai bujne ani pure hunudo rahexa jasto Ashma testai Ama🥰 huge respect and support 💞

  • @user-im8bv9me5h
    @user-im8bv9me5hАй бұрын

    सस्कारी आमा ।

  • @user-qs4xy7ik6t
    @user-qs4xy7ik6t25 күн бұрын

    कति संस्कारी नारी नरिसाउनु हामी सानो जात ठूलो जात भन्छौ हामी आफैले यो मनबाट हटाउँ कसैले पनि कमजोर नबनाउ जुन जात भएपनि आफ्नो क्षमता पक्कै खोस्ने कुरा हुदैन।ज्ञानी छोरी धेरै धेरै धन्यवाद❤️❤️

  • @dilkumartimsina9213
    @dilkumartimsina9213Ай бұрын

    असाध्यै राम्री उत्तिकै सस्कारी आमा

  • @khiyamarai7806
    @khiyamarai780627 күн бұрын

    छोरी भन्दा आमा असाध्यै राम्री❤❤

  • @dipakrasili2797
    @dipakrasili279729 күн бұрын

    साँस्कारि अामा छाेरि

  • @lilanathpagenilila
    @lilanathpagenililaАй бұрын

    राम्रो कार्यक्रम ❤आमा ❤

  • @divyarai949
    @divyarai949Ай бұрын

    कति राम्री आमा❤

  • @sherkhadka2126
    @sherkhadka212629 күн бұрын

    आश्मा भन्दा अझ आमा अति राम्री

  • @rituadhikari4612
    @rituadhikari461229 күн бұрын

    अामा कति राम्ररी के बाेलि पनि कति मिठाे कति राम्ररी ममि❤

  • @saraswatikarki3044
    @saraswatikarki304428 күн бұрын

    Aama chori nai Best ❤❤❤❤

  • @SunitaRai-hk8kn
    @SunitaRai-hk8kn29 күн бұрын

    Love you aashma baini ❤❤❤aama love you ❤❤❤❤

  • @barshagurung2489
    @barshagurung2489Ай бұрын

    आमाको काख जति प्यारो त के नै होला र यो संसारमा अरु भन्दापनि बाल्यकालमा 😢

  • @kumarimahat8348
    @kumarimahat8348Ай бұрын

    अहिलेसम्म हेरेको भिडियो मध्ये को उत्कृष्ट भिडियो हो यो l

  • @domasherpa-fr5zu
    @domasherpa-fr5zu25 күн бұрын

    Katie ramri ama❤❤ and chori ❤❤❤ lots of love ❤️

  • @KamalKhanalOfficial
    @KamalKhanalOfficial29 күн бұрын

    कस्तो राम्रो ।आहा

  • @Amritaqua
    @AmritaquaАй бұрын

    Aama vaneko aam nai hunxa ❤❤❤🙏🙏

  • @santilamichhane1803
    @santilamichhane180326 күн бұрын

    ❤❤❤❤ आमा छोरी नै best

  • @SunitaRai-hk8kn
    @SunitaRai-hk8kn29 күн бұрын

    God bless you aama chori ❤❤❤❤ ❤❤

  • @SangitaRai-f4v
    @SangitaRai-f4v15 күн бұрын

    Aama vanda ramri koi xaina sansarma.

  • @user-ri3yq8gb6g
    @user-ri3yq8gb6gАй бұрын

    So cute mom and xori God bless you ❤❤❤

  • @ranjitsilwal3307
    @ranjitsilwal3307Ай бұрын

    Aashmaa❤❤❤

  • @Sharada48
    @Sharada4824 күн бұрын

    Kati hasilo kati ramri aama❤❤

  • @rajendraroka3072
    @rajendraroka3072Ай бұрын

    अतिनै राम्रो समय सान्दर्भिक

  • @jayabastakoti243
    @jayabastakoti243Ай бұрын

    राम्रो कुरा

  • @Queen-jb8iy
    @Queen-jb8iy29 күн бұрын

    Kati ramri ❤

  • @aamachhori8956
    @aamachhori895628 күн бұрын

    कत्ति राम्रो कार्यक्रम अनि अतिथि पनि

  • @anjumagar2792
    @anjumagar279229 күн бұрын

    Aama same aashma ramri n soji boli ❤❤

  • @PrabinaRai-
    @PrabinaRai-25 күн бұрын

    Asal aama talent xori love you both❤️❤️

  • @misanthapa541
    @misanthapa54118 күн бұрын

    Wow asma and momi so lovely ❤❤❤❤

  • @sangamr360
    @sangamr36020 күн бұрын

    पखेटा लागेर उडेर गए पछि गुड बिर्सने मुलासाग हरुले पनि यस्तै भोगोस अनि थाहाँ हुन्छ।

  • @chanthapa7943
    @chanthapa7943Ай бұрын

    aama ko Maya great inspiration 🔱

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar613723 күн бұрын

    सकिनसकी आफैले पाएको छोरा छोरी हरुले त हेर्न, माया गर्न छोडिसके। अझै अरुको सन्तान त कुरै नगरुम । अर्काको सन्तान त पालन पोषण गर्ने मात्र हो। पछि यि यस्तै म्याम को हालत जस्तै हुन्छ। झुक्किएर कसैले पनि अर्काको सन्तान नपाल्नु होला।यो त मइले पनि बेहोरेको हु।

  • @chandratamang2487

    @chandratamang2487

    20 күн бұрын

    Mero mummy ra malai ni testai bhako x😢

  • @bhagwatibaniya6474
    @bhagwatibaniya6474Ай бұрын

    Aama miss you!

  • @tarikabista5584
    @tarikabista5584Ай бұрын

    So blessed family God bless you herda herai katibela asu ayo thaha paina

  • @user-hy9uz9mz2d
    @user-hy9uz9mz2d29 күн бұрын

    म पनि आस्माको बिग फ्यान हो , तर एउटा कुराले मन्मा कौतुहलता जाग्यो ,सस्कारी छोरी आस्मा को सस्कारी आमालाई कतै कलाकार को हावाले त छोएको हैन ? Trp को लागी ?आमालाई माया गर्छु भन्नु हुन्छ तर मिडीयामा आएर आमाकै गल्ती देखाएर आमाकै ( धजीया ) चरित्रमा औला उठाउनु भयोे ! के यो एकपकछे आमाको निणय थियो त , तपाईंलाई छोडेर जाने ? कि बाहुको हात चाहिँ थिएन होला र ? हैन भने बुढेसकालमा बिचरी त्यो आमालाई राम्रो संग बाच्न दिनुस् यो उमेरमा आएर समाजले हेर्ने दृष्टिकोण फरक हुन्छ, किनकि यो यस्तो समाज हो बिग्रेको र भत्केको हेर्न धेरै मन पराउछ ,,,,,

  • @amitasingh5945

    @amitasingh5945

    27 күн бұрын

    तेसो किन भनेको हो भाई तेस्तो केही त भनेको छैन वहाले आफ्नो पिडा पोखेको हो नि आमा बिना को पिडा कस्तो हुन्छ त्यो जस्ले भोगेको हुन्छ तेसलाई मात्र था हुन्छ वाले आमा लाई कति माया र सम्मान गर्नु हुन्छ भन्ने हामीलाई थाहा छ यो कुरा लाई अन्यथा न लिनु भाई😦🙏

  • @anjanamagrati9306
    @anjanamagrati930627 күн бұрын

    kati ramri ani saskari aama xorinai aananda aayo yo episode herera

  • @sundarshrestha7230
    @sundarshrestha723029 күн бұрын

    SO Much Love USHA

  • @saritarijal614
    @saritarijal614Ай бұрын

    Ushaginai asadyai manparx malai yo program aauda sadaiherchu

  • @rekharekhaa7050
    @rekharekhaa705024 күн бұрын

    Aama nai sathi this line❤️❤️

  • @OmSitaula-w1s
    @OmSitaula-w1sАй бұрын

    Very nice interview.

  • @adisandarlamimagar3863
    @adisandarlamimagar3863Ай бұрын

    Aashma❤❤

  • @kadambarientertainment5196
    @kadambarientertainment519623 күн бұрын

    मिलन लाई एक्दिन मैले सोदेको थे, माँ को जुताको साइज कति हो, ला थाहा छैन दिदि😂 आज मलाई त्यो दिन फेरि याद आयो 😂 तर मिलन आफ्नो परिवार भाइ बैनी मां पापाको सारै ख्याल गर्ने ब्वारिक छोरी हुन, ठाकुर जि को कृपा हमेसा यो परिवारमा बनिरहोश!! ठाकुर जि अब एउटा हाम्रो सपना पूरा गरिदिनु पर्‍यो!!❤❤

  • @binodrai2355
    @binodrai2355Ай бұрын

    Sarai man xuyo ❤❤🙏🙏

  • @ManishChetri245
    @ManishChetri245Ай бұрын

    ❤❤❤❤❤aAshs sister ❤❤

  • @indirashrestha003
    @indirashrestha003Ай бұрын

    Nice

  • @ashokbk7440
    @ashokbk744028 күн бұрын

    ❤❤ wow

  • @user-uu7eg9yq3c
    @user-uu7eg9yq3cАй бұрын

    🙏🙏🌹🌹

  • @divyarai949
    @divyarai949Ай бұрын

    म नि emotional vaye😢

  • @user-qv4bo9jn6j
    @user-qv4bo9jn6j27 күн бұрын

    Good luck ❤

  • @Reetu_Rasaili
    @Reetu_Rasaili25 күн бұрын

    ❤❤❤

  • @PramilaRaut-iy8ge
    @PramilaRaut-iy8ge29 күн бұрын

    ❤❤❤❤

  • @lilybal9875
    @lilybal9875Ай бұрын

    ❤❤❤❤❤

  • @anjukaduwal571
    @anjukaduwal57125 күн бұрын

    ❤️💖 ❤❤❤🙏🙏

  • @user-vc8de8jc9r
    @user-vc8de8jc9rАй бұрын

    🙏🙏🙏🙏❤❤❤❤

  • @sing__with_me__..4643
    @sing__with_me__..464327 күн бұрын

    Saroj biswakarma Ra asthma adhikariko sarai mileko Jodi ❤❤

  • @rinhome7492

    @rinhome7492

    27 күн бұрын

    Insult nagaumna sathi🙄

  • @debithapa6353
    @debithapa635329 күн бұрын

    Kam mam

  • @moonnnnmn
    @moonnnnmn28 күн бұрын

    🎉🎉🎉🎉

  • @sangamr360
    @sangamr36020 күн бұрын

    5 बैनी 3भाई भने पछि 8 जना सन्तान बनाएर पनि बिछोड हुन्छ हगि,,होईट

  • @rasmitapariyar9095
    @rasmitapariyar9095Ай бұрын

    आहा ! अहिले सम्म मैले हेरेको अन्तर्बार्ता हरु मध्ये उत्कृष्ट हजुर को लागेयो ।हजुरको छोरी आश्मा को म सम्र्थक हो म ।अनि हजुर को 2 त मात्र छोरी भान्नु हुन्छ हजुरले त फेरि आश्मको biography मा त 3 जना दिदी बैनी अनि यौत भाइ भानेर देको छ त ।उहाहरु चाइ को को हुन्हुन्छ होला ।मलाइ त जान्न मन लाग्यो ।फेरि हरुहरुको फमिली फोतो मा पनि सङै देखिनु हुन्छ उहाहरु 🤔🤔

  • @rowdyrascals379

    @rowdyrascals379

    Ай бұрын

    Hune wala jwai saroj nai ho vanna laaj lagexa mom lai..

  • @user-hy9uz9mz2d

    @user-hy9uz9mz2d

    29 күн бұрын

    सायद वहाँ माहान नारीले पाल्नु भएको बच्चाहरू होइन !!!🤔🤔

  • @Binita-yc5ck
    @Binita-yc5ck28 күн бұрын

    Puja sharma r uhako aama laeni bolaunana sis

  • @sunitkat4139
    @sunitkat413925 күн бұрын

    😢😢😢😢😭😭😭😭😭😭😭❤❤❤🙏🙏🙏🙏

  • @Looknathregmi
    @LooknathregmiАй бұрын

    6th😊😂😂

  • @ichkshyabk7249
    @ichkshyabk724927 күн бұрын

    🫶👑🤍

  • @user-xo7fd7hk5r
    @user-xo7fd7hk5r29 күн бұрын

    o ho voice ta same xa

  • @ashokbk7440
    @ashokbk744029 күн бұрын

    ❤❤❤❤

  • @mayabk1243
    @mayabk124327 күн бұрын

    ❤❤❤❤️

Келесі