Shiva Raj Poudel, Sheela Ale || GHAM CHHAYA | 2080-08-07 || NEPAL TELEVISION
#ghamchhaya #shivarajpoudel #sheelaale #ghamchayashow #benjusaroj
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई KZread मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: http: //bit.ly/nepaltelevision
Online Website: nepaltvonline.com/
Website: http: //ntv.org.np/
Facebook: https: // neptv2041/
Instagram: https: // nepaltelevision_officialchannel/
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
#nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur
Пікірлер: 359
दुबै जनाको जिबन सुखमय बितोस सिलाको गित मलाइ त सारै मन पर्छ दुबै लाइ नमसकार
@user-oi3oq6yf2g
3 ай бұрын
Veri good jodi sola bahini
सिला दिजिउको शिव सरको अाउँने दिनहरुमा अझ दामपत्य जिबनको शुखमयमा रहोस फुलोस फलोस❤️❤️❤️❤️
अाहँ सिला दिको सोच कति राम्रो सबै छोरिमा हुनु जरुरि हुन्छ❤❤❤
आहा आज यति राम्रो कार्यक्रम सँग भेट भयो घाम छायाँ शिला दिदी र शिव भिनाजु कुरा आनन्द हेरे 🎉🎉🎉❤❤❤
कति मिलेकाे जाेडी भाविले नै जुराएकाे सम्बन्ध ❤❤❤❤❤
सहि र सब्बे छाडा गित नगाउने सधै नेपाली महिला को पोसाक मा साडी बलाउज लगाउने दुई जना दिदी हरु हुनुहुन्छ सिला दिदी र रेजिना परिवार यहाँ हरुको दोहोरी सारै मन पर्छ
नाम पनि मिल्ने मन पनि सफा कति मिलेको जोडि कति सनसिलता हुनुहुन्छ❤️❤️❤️❤️❤️
दुई जोडी सदा यस्तै हासो खुशी कहिले दुख सुख बराबर गर्दै जीवन सुखमय रहोस् । उहाँहरु अभिव्यक्ति सुनेर सौभाद्र पुर्ण सद्भाव लाग्यो। नयाँ लोक गित र सास्तृय संगितहरु सुन्न पाइयोस् ।
सिला आले नेपालको super hit singer
सारै रमाइलो लाग्यो सुन्दर जाेडीकाे ईन्टरभ्यु हेरेर🙏🙏❤️❤️❤️
दिदी भिनाजु लाई नमन।अब राजु दाजु र भाउजू लाई पनि ल्याउनु पर्यो
आहा कति राम्रो जोडी शिला जु र शिव जु को सधै यस्तै खुसी मिलिरहोस सधै हासिरहनु शिला बैनी best of lock सबै लाई 🌺❤️🌺❤️🎉🌺❤️🎉
दाजु भाउजु को रमाइलो गफगाफ सुनेर अाननद लागयो
सक्नु हुन्छ भनी बिष्णु माझी को जोडी हेर्ने मन सबै को तर्फ बाट
नेपाली लोक जगतकी एक अब्बल गायिका,शालिन,सरल,भद्र,अनि अत्यन्तै मृदुभासी शिला आले दिदी लाई मेरो उच्चसम्मान छ!😘😘मलाइ अत्यन्तै मन पर्ने लोक गायिका!😘😘😘
साह्रै रमाइलो मिलनसार हासी खुसि जोडी ............
आहा मिलेको साङ्गतिक जोडि शास्त्रीय सङ्गित को गुरु शिब सर अनि दोहोरिको रानि शिला आले दिज्यु बैबाहिक जिबनको कथा सुन्दा आनन्द लाग्यो
शीला दिदीको जोडी बल्ल देख्न पाईयो खुसी लाग्यो।
राजु परियार को जोडि ल्याउनु परेयो यो कार्यक्रम मा💐💐
Shiva sir को निकै त्याग रहेछ, उहाँले त्याग गरेको भएर घर राम्रो भएको रहेछ । राम्रो लाग्यो interview, thanks Benju !
कति राम्रो जोडी दादा दिदी को 👌👌👌👌👌⭐⭐⭐⭐❤️❤️❤️❤️
धेरै रमाइलो जाेडि🙏🙏
आहा! कति मिलेको जोडि, यति स्वतन्त्रता दिनु भएको रहेछर भेनाजु ले हाम्री दिदी लाइ सधै खुशी देख्न पाइने सधै यसरी नै देख्न पाइयोस ❤❤❤
शिला जी अमेरिका छ महिना बसेर आउनु भएको, अमेरिका मा हक गर्नु किस खानु सामान्य हो तर नेपालमा त्यस्तो चलन नहुँदा शिव सर लाई सरम लाग्नु स्वाभाविकै हो।
शालिस,सभ्य,शुसिल,शान्त अनिसुन्दरी कला,गलाकि खानी स्वरकि सम्राट शिलामेडम र संगित गुरू प्रति लाखौ नमन
सालिन,सभ्य र कलापारखी दम्पतीलाई सफल दामपत्यकाे शुभ कामना।
आहा कस्तो राम्रो जोडी ❤❤शिला दिदी को हाँसो चाहिँ मलाई धेरै मन पर्छ ❤❤ हजूरको जोडी सधैभरि यस्तै खूसी रहनू ❤❤
मन पर्ने जाेडि शुभकामना पर्गतिकाे
मलाइ सारै मन पर्ने गायिका सिला दिदी साथमा भिनाजु पनि यो कार्यक्रम मा सहभागि हुनु भयको रहेछ खुसी लाग्यो
हाम्री प्यारी दोहोरि गीत की रानी शीला बैनी उहाँको पती देव शिव शर दुई दम्पती कती राम्रो जोडी नाम पनी मिलेको आहा वैवाहिक जीवनको कथा सारै राम्रो लाग्यो शिला बैनी ले सानु उमेरमा गाएको दोहोरि गीत सुनेको छु सारै मन् पर्थ्यो नमस्कार हजुर हरु मा ❤❤❤❤❤
शिला र शीव को जोडी अतिराम्रो ❤❤
फलेको रुख सधैं नुगेको हुन्छ भने जस्तै वहाँ हरु दुबैजना आ आफ्नो क्षेत्रमा पुख्त हुनुहुन्छ ।सालिन जोडीको जीवन सधैं खुशिको साथ बितोस🌻🌻🌻🌻♥️♥️♥️
❤❤❤कति राम्रो ❤❤❤जोडि राम र सिताको जोडी🎉🎉🎉🎉
सारै मिलेको जोडी । हसिलो जोडी , सधैं हासीखुसी जीवन बितोस ।
तनहुकि चेलि र चितवनको केटासंगको संगमको रामकहानि प्रेमकोसुरूवात बडा मीठो कहाँनि सुन्नपाईयो !! दुबैजनालाई लाख बधाई छ । ।।
कति राम्रो जोडि
लोक्सोर्सम्राट आदरणीय दाइ राजुु परियार को पर्खाइमा छु।त्यसपछि यो कार्यक्रम हेर्न सुरु गर्छु।होइ।
Dherai ramro jodi ! Nepali samaj ma udaharaniye jodi ! Banki jiwan pani sukhamaye rahos ! Yehi chha mero kamana !
आहा कति राम्रो ❤❤❤दिदी भेनाको जोडि माथी देखिनै भग्वान्ले मिलायर पठाउनु भाको रहेछ कहाको अरु अरु❤❤❤❤❤👌👌👌👌🙏🙏🙏🙏🙏
god bless u shila dd ani vinaju lai. Miss u soo much ❤❤. From hong kong
Pure Magar ra Bahun ko jodi dherai mileko raixa. So sweet couple ❤👍️🙏👌👌 udaharaniya jodi
यो भेनाजु पनि सेम मेरो बुडा जस्तो😂😂कुरा सुन्दै गर्दा त सेम सेम हैट
Kasto ramro jodi
रमाइलो लाग्यो यहाहरुको भलाकुषारी 🙏
पहिला त राम्रो लाग्थ्यो अहिले त झुर लाग्छ।जहिले यकै खालको कथा । सत्यको जित र असत्य्को अन्त हुनु पर्नेमा स्धै कुटपिट षड्यन्त्र मात्रै
अन्तरजातीय जोडि कति रमाइलो
संसारको एक उदाहरणीय जोडी🙏
राम्रो नमुना जोडी ,,,सधैं यस्तै देख्न मिलोस।
दाजु भाबीजीको प्रेम काहानी कडा रछ । रमाइलो लाग्यो ।❤❤❤
शिला आलेको चै म पनि ठूलो फ्यान हूँ l🎼🎵🎶🎹🎻🎺🎷🎸🎧🎤🎬📻📺📡💻📱☎📷🎥📹🙏💎❤
Ramro jodi rahechha. Intercaste jodi exemplary!
Ahaa kati ramro jodi hau shila dizu ekdam mann parxa malai chai god bless you both ❤❤❤🙏
आहा कति राम्रो सोचाइ मिलेको जोडी
अब कसैले कस्तो जीवन चान्छेस, भनेर सोध्दा मैले भन्छु शिव र शिला दिदिको जस्तै❤️❤️🙏🙏
आहा, आनन्दित जोडि 🌹
Ati ramro jodi jivan var yesari nai hasi khusi rahanu asirbat xa vai ra baini lai
Wooooo bhai buhari ko kati ramailo interview
Wowww yaarrrr kasto jodi . Kasto mature and ramailo manxee . Dubai jana humorous and perfect aaaaf aafno hisaaab ma yaar . Shila dii kati sojo and humble ani Dai lastai bujhakari ani comedic pani yaar lastai complimentaryyyy yaar ek duijana laiii .
सारै राम्रो जोडी शिव सर सीला दिजु को कुरा कहानि सारै राम्रो लगे 🙏
सारै राम्रो खुशी परिवार रैछ शिला जि को
Shiva Raj Sir 🙏🙏 ani Shila Di Kasto ramro interview ❤️❤️ Good Wishes to both of you 🌺
Sila ale g le kahile ni sunder sigdel vinaju lai samjhamu hunchha khusi lagchha 😢
Shila दीदी❤❤
रमाइलो जाेडी 🙏🙏very nice😘😘
Wow !
best couple dd vena jhorle Namaskar🙏🙏👍️👍️❤️❤️
Kati ramro jodi shila baini ko hoso dherai ramro lagxa
हेरौ जातिय दोन्द फैलाउने कृसियनहरु , जहाँ नेपाली मन छ , तेहि माया छ, दिदी अनि भिनाजु लाई हृदय देखि मेरो नमन,,.💜💜🙏🙏 यो जोडी जुनि जुनि सफल र सबल बनोस , सधै सधै खुशी देख्न पाउ..! जय पशुपतिनाथ , जय सान्ती को प्रतीक बौद्ध ..!💜💜🌹🌹🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sunil24538
8 ай бұрын
तेरिमा फटाहा। जायज कुरा गर्दा कहाँको क्रिश्चियनको कुरा आयो?
नमन,सम्मान दुबै जनालाई ।
धेरै धेरै शुभकामना छ ❤
वाह क्या जाेडि। Jealous नै बनाउने। कसैको आखा नलागोस। जुगनुजुग साथ रहोस। ❤❤❤🎉🎉🎉
कति रमाइलो जोडी 🙏🙏🙏😊😀🌹🌹🌹❤
राम्रो जोडी जातले के गर्छ र जिन्दगीमा 🥰🥰
Our good respected singer and lecturer.
Wow....motivating words for each other💙 Lots of love Bhutan
So nise
Very perfect reality interview! Enjoyed a lot! All the best ahead! Jay Shree GuruDev!
मज्जा आयो कार्यक्रम हेर्दा ❤❤❤❤❤
Very Nice interview
Sheela sister and vinaju hajur haru 2 jana lai❤❤❤🎉🎉🎉 salute xa jay jay Nepale jay sangite...
प्रभु यो जोडिमा कसैको नजर नलागोस सधैं एस्तै हाशि खुसि देख्न पाईयोस👍️
Katie ramro jodi bahun r magar ko jodi
Sabai Vanda man milnuporxa ... perfect couple ❤❤
Sundar jodii ❤❤
Very Nice super cute song ❤❤❤ Sila Alay dedi
Nice jodi ❤❤❤❤
Mayalu jodi❤💐💐💞💞💞
सधैं हासिखुसी रहनु होला ।।
Kati ramro jodi❤❤❤❤
मलाई निन्द्रा लागेको पनि कहाँ हरायो।। धेरै दम्पतीको अन्तरवार्ता सुने तर शिव र शिला ज्युको जोडीको कुरा सुनी रहुँ रहुँ। लाग्दा लाग्दै सकिएको पत्तै पाएन ।अन्तरवार्ता छिटो भयो।। भाग दुई Plz
She is a my favourite singer
Nice jodi❤❤
आहा कति राम्रो जोडि🌺🌺👍️🙏🙏
राम्रा मगर्नी जति बाहुनी बने क्यार्नु, यो जोडीको जीवन खुसीमया चालोस शुभकामना 🙏
@RajuBista-ir1tq
6 ай бұрын
बाहुन पनि राम्रै छन के सुन्दर डराउनुपर्दैन
Sahrai ramro jodi sheela didi ko Dekher Khusi Lagyo
दुबैलाई प्रगतिको काममा छ👏👏👏
चितवन कि बुहारी साहै हसीली❣️❣️
❤❤❤🎉😢😮Good jodi
Wow shila sis ko jodi balla dekhe nice 👌🏾❤❤
❤❤❤ kati raamro jodi hjr haruko video herera aanndit layo