रास्वपा कि रविको प्राइभेट कम्पनी ? | AAWAJ JANATAKO | AP1HD

Ойын-сауық

Watch full episode: • मुकुल हटाउनुको मुख्य क...
PRESENTER : RAJENDRA BHATTA
Outdoor Camera person
Niran raj bana
Studio Camera person
Santosh kc
Surendra maskey
Janardan khatiwada
Arbind chaudhary
Editor
Sushil ghimire
Indra manandhar
Social Media
Riti Shrivastav
Gift Risal
Graphics
Bibek Shrestha
Research
Dilip Prakash Karki
Sr.Reporter | Sub.Editor
Govinda Kunwar
Editor | Producer
Angaraj Neupane
Subscribe and Press the Bell icon to get all the News Update.
►kzread.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us:
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZread: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hd #ap1tv #trending #nepalgovernment #janatakoaawaz #nepal #rabilamichhane #pmprachanda #kpoli #nepalipoliticalnews #cybersecurity #cybercrime #nepalgovernment #rabilamichanne #mukuldhakal #raswapa #hightlight

Пікірлер: 487

  • @rajkumarregmi4139
    @rajkumarregmi41399 күн бұрын

    रबिप्रती जनताको कुनै गुनासो छैन, प्रजातान्त्रिक पार्टीमा मतभेद भैहाल्छ, उनले ठुलो काम गरेका छन, बिनोद चौधरी र कान्तिपुर मालिकलाइ च्याप समाएर थुन्ने क्षमता भएका नेता नेपालमै छैनन ! he is ok !

  • @user-nk3wt1je5g

    @user-nk3wt1je5g

    9 күн бұрын

    खोइ त समातेर 2 दिन मै छोड्नु पर्यो

  • @umakantasitoula6562

    @umakantasitoula6562

    8 күн бұрын

    हालै सारे रबिले हैत।

  • @chhabilalpun8282

    @chhabilalpun8282

    8 күн бұрын

    रविको झोले ।

  • @bikashgyawali1208

    @bikashgyawali1208

    8 күн бұрын

    खुब थुने सरकारी पैसा मा 5 star hospital ma मोज गरे!

  • @bhuwneshwarsah1543

    @bhuwneshwarsah1543

    8 күн бұрын

    Ho ho kunai gunaso xaina 😂😂😂😂

  • @rajangrg2549
    @rajangrg25498 күн бұрын

    रबिले काम गरेको हो , रबि माथि पूरा भरोसा छ 👍️👍️👍️

  • @bhumirajkumal8290
    @bhumirajkumal82908 күн бұрын

    रबि लामिछानेप्रति जनताको कुनै गुनासो छैन बरु आसा र भरोसाको पर्खाईमा छन् । जनताहरु यति साह्रै पागल छैनन्

  • @bishalgurung1083
    @bishalgurung10839 күн бұрын

    Ap1 एमालेबाट परिचालित मिडिया हो यसले मात्र एमालेको गुनगान गाउछ

  • @saraswotinepali4426
    @saraswotinepali44269 күн бұрын

    धन्ना रबी दाइ जन्मेका रचन र खेदो खन्नेको अइरो छ हे बरै

  • @PramodBhattarai

    @PramodBhattarai

    8 күн бұрын

    खेदो खने को होइन , अहिले रबि को गतिबिधि तेस्तै , सत्ता बाहिर बस्नै नसक्ने । रबि ले नै यो पार्टि धोस्त बनाए । सत्त्ता ढल्दा पनि अझै राजिनामा दिने होइन ,

  • @baikunthaprasadsharma6181
    @baikunthaprasadsharma61818 күн бұрын

    तेह्र भाइ बन्न नखाेज ap1। ठुला भनियका पाटिकाे झाेले बन्न नखाेज ।नकुल ढकाल अबसर नपायर बहकियकाहुन यसैकाे फाईदा पुराना दल र बाह्र भाईले लिदैछन

  • @rajtamang2006
    @rajtamang20068 күн бұрын

    गुण गर्यो मलाई आब तँलाई खान्छु भनेको यै हो रविले गर्दा मुकूल यहाँ सम्मा आए आब रविलै नै खाने भाए छ ,

  • @madankumarrai5361
    @madankumarrai53618 күн бұрын

    जे भने पनि छोटो अवधिमा रविले काम गरेको छ ।

  • @rewatipandit8668
    @rewatipandit86689 күн бұрын

    रवि लामी छानीलाई गिराउनलाई यति गर्या छन् रवि लामिछाने पछाडि हट्दैन अगाडि नै बढ्छ अर्को चौरासीमा बहुमतले जिताउने हो

  • @rajuacchame3752
    @rajuacchame37528 күн бұрын

    यो मान्छे स्वतन्त्र पार्टीमा आउनुभन्दा अगाडि त चिनिदैन थियो। एकैचोटी महामन्त्री बनाइदियो त्यही भएर ठूलो मान्छे भयो।

  • @khemrajkc1303
    @khemrajkc13039 күн бұрын

    बौद्धिक दास हरु नेपाली राजनीतिका रोग हरु हुन् ,चाहे रास्वपाका चाहे कांग्रेस ,एमाले ,राप्रपा ,माओवादीका सबैका कार्यकर्ता हरु दास भएर देश बर्बाद भयो,अब सबै जागौ 🤮🤮🤮🤮

  • @premskimagar7283
    @premskimagar72838 күн бұрын

    नेपालि जनताको भाबना रविले हैन पत्र कारहरुले बुझेर पनि नबुझेझैँ पत्रकारहरु रवि को खोइरो खनी रहेको देख्दा पत्रकारहरलाई स्वोतन्त्र बढी भए जस्तो भान हुनछ ।

  • @shankarsunar6469
    @shankarsunar64699 күн бұрын

    देश बनाउन अाएकाे मान्छे सरकार मा गएर काम गरेर देखाउना पर्छ काम गर्ना अाएकाे किना नजाने सरकारमा रा स प देखि सबै भ्रटहरू डराइ सके

  • @thangabahadur9196
    @thangabahadur91969 күн бұрын

    सबै नेताहरू पैसा मा बिकेछन सब रबिका गुलाम हुन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-zh3wu8hl7e

    @user-zh3wu8hl7e

    9 күн бұрын

    Sahi ho yo Pani bhastachare ko bharuwa rhicha😮

  • @umeshbhandari-re2bz
    @umeshbhandari-re2bz8 күн бұрын

    यिनिहरु पनि तिन बा कै स्कुलिङ बाट दिक्षित हुन भन्नेमा अब दुइमत रहेन...

  • @completenepal238
    @completenepal2389 күн бұрын

    रास्वपा र रबिको जन्मजात दुस्मन AP1 ----------------- यो १२ भाईको माईलो अन्नपुर्ण पोस्ट AP1 त रबि र रास्वपाको जन्मजात दुस्मन मेडिया हो भन्ने सबैलाई जानकारी होस ! यो रामेस्वर थापाको पेन्टीको जुम्रा, गोठालो, रामेस्वर थापाको घरको कमारो दास र रबि लामिछानेको खुट्टामा ढोग्न औकात नभएको आरिसे ढिङ्नेले पत्रुले आज समाचारको नाममा हुने नहुने मन परि फलक्दै छ भने त ढिङ्नेको कुरा पत्त्याउनु कत्ती पनि जरुरी छैन हो ढिङ्ने हो !

  • @mlbbking4573

    @mlbbking4573

    9 күн бұрын

    yesko kura sundari rasopa ko dusmana ho ap1

  • @mlbbking4573

    @mlbbking4573

    9 күн бұрын

    mukhma kalo top layer kina boleko yo mukul

  • @completenepal238

    @completenepal238

    8 күн бұрын

    @@mlbbking4573 हिरो हुन खोजेको रबि झै बिध्न बाधा सङ्ग जुधेर आएको त हैन तर राम कुमारी झाक्रीको झै चर्चित हुन खोजेको आफैले मुखमा टेप लगाएर फेरि अरुले लगाई दिएको त हैन !

  • @Krishna_Bhujel
    @Krishna_Bhujel8 күн бұрын

    तिमी पनि पत्रकारको नाममा पितपत्रकार हौ । एक जना व्यक्तिको पछि लाग्दै तिम्रा पनि पत्रकारिता सकिने भयो । सत्तोसराप गरेर मात्रै बस । बार्ह भाइको माइलो भाइ ।

  • @indragurung1512
    @indragurung15129 күн бұрын

    RSP sagar ho kahile poni sakidaina. Jay ghanti 🔔

  • @ShreeprasadLamichhane
    @ShreeprasadLamichhane9 күн бұрын

    रबिको खुनट्टामा बांध्न सुहाउंदैन मुकुल ढकाल।

  • @hariprasadsharma7581
    @hariprasadsharma75819 күн бұрын

    अब रा स्व पा मा पनि केहि गर्छ भन्ने बिश्वास टुट्दै गयो ।

  • @bholasedhain815

    @bholasedhain815

    7 күн бұрын

    आफै जानू नि त

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t8 күн бұрын

    Great job Nepal KO super hero good luck Rabi sir go ahead 🔔🇳🇵💪

  • @binodjoshi3636
    @binodjoshi36369 күн бұрын

    जति जोगी आएपनि कानै चिरेका 😂।

  • @tankakarkiakarki8058
    @tankakarkiakarki80589 күн бұрын

    अरु पार्टी मा त ठुला र पूरा ना पार्टी मा मात्रै दास्वत छ भन्ने ठानेको त रस्वपा पनि दास्वतो हाबी देखियो एहि होला जुन जोगि आय पनि कानै चिरे को भन्ने भनाई को पुर्ण गरेर देखायो ।

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f9 күн бұрын

    Ap 1 ले पनि १२ भाईकाे रिस पाेख्ने ठुलाे माैका आएकाे छ।

  • @dependralamichhane4727
    @dependralamichhane47278 күн бұрын

    मुकुल लाई उचाले कै नत्र यस्तो अराजक स्थिति मा नआउने ब्यक्ति हुन किनकि बिगतका काम सगै मिलेर राम्रै भएकै सुनिन्थो तर अचानक के भो खोइ।

  • @ramadhakal7634
    @ramadhakal76349 күн бұрын

    बुढानेता शबै मिलेर भ्रष्टाचार गरेकाछन रबिएक्लाे ले फाइल खाेल्दै गयपछि रबिलाइ किन साथदिन्थेत प्रचन्डले रबिलइ हातलियरलबाठाे भयकाे हाे आफू जाेगिन खाेजेकाे हाे

  • @user-sc4iq2sn2o
    @user-sc4iq2sn2o9 күн бұрын

    रबिको पछि लाग्ने हामी युवा भन्ने हारु न गर्न सक्ने न मर्न सक्ने त्यो दोधारे पनको कुनै न कुनै पार्टी को पुच्छर त थियो।

  • @shivasharma2609
    @shivasharma26099 күн бұрын

    रविको खेदो खन्नु बाहेक केही काम छैन तँ पत्रुको ??

  • @user-zh3wu8hl7e

    @user-zh3wu8hl7e

    9 күн бұрын

    Kukur mukhma teplaekbholchas khate junthalma khaes usae thalma hges kukur yasta lae bhanchan thueeya Rabi kae guhuka bekichas congers ko bhatuwa😂😅😢

  • @purnabahdur967
    @purnabahdur9679 күн бұрын

    Yo pani 12 bhai ma parxa ki k ho shathi ho

  • @lalbahadurbudha8323
    @lalbahadurbudha83239 күн бұрын

    AP1 H D. T. V. Right analysis you 👍🇳🇵🇳🇵🇳🇵

  • @rupashrestha4483
    @rupashrestha44839 күн бұрын

    Timi haru le j vane pani van khate haru Rabi sir kasto ho ra k ho vanne kura ta mulu harule vanirakhnu pardaina hamlai thahaxa . mukul pani timi haru jastale uchalera bato birai rako ho uslai 1din abasya mahasus hune xa . We are always with you Rabi sir ❤️

  • @franklin102
    @franklin1028 күн бұрын

    सहि विश्लेषण रबि लामिछाने सहकारी ठग मा मुदा छानबिन भईरहेको छ तर पाटी ले र रबि लाई सोध पुछ पनि गरने तर आज ढकालले राम्रो काम गर्दा पनि कारवाही भोलि का दिनमा रबि लामिछाने र पाटी सवानै होला जसतो छ

  • @amritbhusal9574
    @amritbhusal95747 күн бұрын

    तिमी पत्रकारहरूको पत्रकारिता पनि समग्र सचेत व्यक्तिहरूले बुझेका छन्। हजुरहरु विद्वान सचेत दास पत्रकारिता देख्दा तिमीहरूको कुरा सुन्दा लाग्छ तिमीहरुले देश चलायो भने त देश एक वर्षमा कायापलट नै हुनेछ

  • @MaheshMahesh-ug2xd
    @MaheshMahesh-ug2xd8 күн бұрын

    होइन चोर हरु को फाइल खोलेर सजाय नदिय सममा यो देश को सुधिकरन हुदइन

  • @Delje960
    @Delje9608 күн бұрын

    Finished it Well analysis Dr Dhakal also what exactly said Mr Durga Prasai.

  • @muktinathchanel5657
    @muktinathchanel56579 күн бұрын

    याे पार्टी मा यो सन्तोष भनेकाे कलंक हाे। स्वतन्त्र भनेकाे के हाे। जान्नु पयोनी जय देश जय नेपाल ❤

  • @shobhadhakal6900
    @shobhadhakal69007 күн бұрын

    रबी को बिरोधी हो ap1 ! Jaye 🔔🔔

  • @mNg1969
    @mNg19699 күн бұрын

    रबी लाई उप निर्वाचनम रास्वपा भित्रेकोले छिटै सिध्याउछ हेर्दै जानु होला

  • @prembudhathokipremu6291

    @prembudhathokipremu6291

    9 күн бұрын

    Kosaile sidaune haina. Aafnai karma le ho sakinee.

  • @wondernepal-l6v

    @wondernepal-l6v

    9 күн бұрын

    ​@@prembudhathokipremu6291काँग्रेस र एमाले कहिल्यै सकिएको छैन त , काँग्रेस र एमालेले देश र जनताको हितमा काम गरेका छन् ? कस्ता कस्ता मान्छेहरू छन् नेपाल मा पुर्ण बहुमत देउ सरकार चलाउन अनि गरेन भने भन्न मिल्ला , बारम्बार काँग्रेस , एमाले , माओवादी लाई मत दिने अनि दोष रास्वपा लाई,

  • @prembudhathokipremu6291

    @prembudhathokipremu6291

    9 күн бұрын

    @@wondernepal-l6v prachande, kp shere chor huna tyo ta hami sabailai thaha xa. Hami Nepali janta ko hope rabi thiya . Rabi pani uhi gafadi and lunthu bhayar ta kuro bigriyoo. Kura yasto ho rajaa.

  • @Jvnkvlogs3579

    @Jvnkvlogs3579

    8 күн бұрын

    Suru wat vaishakyo😂😂😂

  • @wondernepal-l6v

    @wondernepal-l6v

    8 күн бұрын

    @@prembudhathokipremu6291 भने पछि अब चुनाव बहिष्कार त होलानि हैन आश लाग्दो राजनीतिक दल र नेताहरु नै भएनन् ? के रवी लामिछाने गृहमन्त्री हुँदा काम नै भएका छैनन् ? गठबन्धनको सरकार हो हजुर घरको परिवार मिलाउन त घरको मुखिया लाई गार्‍हो हुन्छ मिलीजुलीको सरकार हो , एकल बहुमत दिउँ न अनि गरेनन् भने कुरा जति नि गर्न पाईन्छ , काँग्रेसले पनि एकल बहुमत ल्याएको थियो सरकार चलाउन सकेन काँग्रेस फुट्यो, माओवादीले पनि एकल बहुमत ल्याएको थियो त्यो पनि टिकेन, एमाले र माओवादी मिलेर बाम गठबन्धन गरेर झण्डै दुई तिहाइ ल्याएको थियोे उसले पनि दुई पटक संसद विघटन गर्यो पार्टी पनि फुट्यो, अरु सबै दललाई जनताले पुर्ण बहुमतको सरकार बनाउन चान्स दिएका हुन् एकचोटी रास्वपा लाई दिउँ भएन भने जति भने पनि मिल्छ तर अहिल्यै भन्न छिटो हुनेछ ।

  • @user-yw9iw5oq7r
    @user-yw9iw5oq7r9 күн бұрын

    रविको बारेमा हामी भबिष्यबाणी गरिसकेका थियौं😊!

  • @ishantchamlagain4014
    @ishantchamlagain40149 күн бұрын

    Anyone BREAKING BAD fan reading this comment forget the politics for a while and help me complete the most iconic line said by an iconic character in television series SAY MY NAME?

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl8 күн бұрын

    राम्रो देशमा राम्रो काम गर्ने मान्छेको खुट्ट तानेरको कमी छैन

  • @madanadhikari2175
    @madanadhikari21759 күн бұрын

    यी दमाई पनि रास्वपाको अधक्ष रबिको दास्वत्व स्विकार्न राजि भएको देखियो।पार्टि सुधार्नेकुरा मुकुलले गरेको बुझिन्छ।

  • @BhesbdrPanday-oz1vz

    @BhesbdrPanday-oz1vz

    8 күн бұрын

    Mero lado mc

  • @lolhu1755
    @lolhu17559 күн бұрын

    रस्वपा कार्यालय भीत्रको चाकरी चापलूसी झुण्ड देखदा उदांगो देखियो। रस्वपा रवि व्यक्ति कै प्राइवेट कम्पनी छरलिंगियेको नाङ्गो दृश्य।

  • @Thirendra2official
    @Thirendra2official7 күн бұрын

    नेपाली जनताले भोट दिएर जितेर संसद भएको हो सर यतिकै रभिलामिछने र उनको कर्मचारी भन्न चाई मिल्नदैन सर

  • @trichandra_lama
    @trichandra_lama8 күн бұрын

    जहाँ सम्म लाग्छ महामन्त्री काङ्ग्रेस सङ्ग बाइकको जस्तो छ साप पालेको रहेछ रविले

  • @user-vh9xm9fv3t
    @user-vh9xm9fv3t8 күн бұрын

    Rabi परचन्द सता लोभी हुन, आम को दूध खायछ भने छोटी राजीनामा देहु😊 यत जगल पेस हुन्छ ,

  • @lalbahadurbudha8323
    @lalbahadurbudha83239 күн бұрын

    Dr. Mukul Dhakal jindabad 👍💪💪 Baki sab Lal chi Das haru hun 👈🇳🇵🇳🇵🇳🇵

  • @solutionspot7410
    @solutionspot74107 күн бұрын

    जनतालाई भने कुनै गुनासो छैन , अझै भराेसा छ तर मिडिया लाई मात्रै गुनासो बढी छ

  • @binaybindas4046
    @binaybindas40467 күн бұрын

    लोक प्रिय कार्यक्रम संचालन गर्ने AP टीवी भनेको त यो पनी १२ भाई कै दाश रहेछ। रबी को कार्य लाई नदेखने हरु देशद्रोही र भारत उ खाने हुन। अब जनता मूर्ख छैनन।

  • @naresh1599
    @naresh15998 күн бұрын

    बिकाऊ मुकुल लाई मेरो सुजाब नया पाटी खोली जनता को मन जितन,किन रोएको हो बिकाऊ मुकुल

  • @ShankarShrestha-wu1yn
    @ShankarShrestha-wu1yn8 күн бұрын

    गलतलाई गलत भन्न नपाउने कस्तो खाले स्वतन्त्र पार्टी हो। म पनि यही पार्टीमा लागेर भोलिका दिनमा देश बनाउने अभियान जुट्ने मन थियो। मेरो गाउँको मेयरमा उठौँ भन्ने लागेको थियो। आजबाट आसै मरो। सबैभन्दा दुःख चाहिँ पोखराको एकजना नेता हुँदो रहेछ उहाँलाई कारवाही गर्दाखेरि अडियो रेकर्डमा दुःख लागेको थियो किनकि उनले पैसा लिएका थिएनन् अडियोमा मात्रै बोलेका थिए। त्यो पनि यस्तै भित्री काण्डले केही उहाँले भन्नुभएको थियो। आफू चोखिनलाई अरूलाई बोलीको बोको बनाउने रासा पोको उद्देश्य रहेछ। आफै हरेक काण्ड मस्काउने अनि अरूलाई कारवाही गर्न मिल्छ

  • @user-wq2lz4mz6s
    @user-wq2lz4mz6s8 күн бұрын

    Sabai jana hamro rastiya prajatantra party ma aunus hai ravi chidera sabai jan

  • @madhavsharma2824
    @madhavsharma28248 күн бұрын

    AP 1 मुर्दा वाद , रवि दाइ जिन्दा बाद

  • @parmanandbadu2747
    @parmanandbadu27479 күн бұрын

    केही धाेका दिएन 4 महिना सरकारमा बसि जनताका समास्या समाधान कुन पाटिले गरेकाे छर 35 बर्ष राजनिति गरेका पाटिले त गरेन तपाईं मिडिया हरुले यसाे भन्न सुहाएन तपाईं मिडियाले रा स्व पालाई बहुमतकाे सरकार दिलाउ त्यस पछि 5 बर्ष सरकार चलाउन दिनुस त्यस पछि जनताका समस्या समाधान भएनन भने त्यस पछि भन्न पाउछाै केही गरेन भनेर अहिले नै भन्ने समय भएकाे छैन मावबादि एमाले कागेस लाई भन्न मिल्याे

  • @biradhikari5466
    @biradhikari54668 күн бұрын

    मुकुल जि रबी ननभय रा स्व पा मा निकै कठीनहुन्छ। घरमापनि बुबाको कदर ननगरे त्योघरको अस्तित्व रहदैनहोला हजुर अरुलाइ बेकुप भन्नुअघी म कति गतिलोछु भनेर हामी सबैले बुझन जरुरीछहै मुकुल जि नमस्कार

  • @user-oj6rk4dr7j
    @user-oj6rk4dr7j9 күн бұрын

    नेपाली राजनीतिज्ञ हरुको इतिहास सुरेन्द्र भण्डारी ले भने जस्तै ठमेलका रामकली हुन

  • @brokenheart-ks4uf
    @brokenheart-ks4uf9 күн бұрын

    j hos asti rabi grihamantri huda santa thiye media haru thunxaki vanera aaba yo ekmainey grihamantri ho yeshley thuney pani asoj ma sambidhan diwash aaudaixa tei bela congress ra yemaleko naya sarkar ley jail aammaafi diyera nikali halxa vanera dhukka xan media tei vayera muka pani sahi paye rabi ko khutta tanna

  • @chakradhanrai6848
    @chakradhanrai68488 күн бұрын

    बालेन र हर्क ठाउँ मा नपुगी यस्तो नाटक कहिलेइ बन्दा हुदैन भेडा जनता हो

  • @shyamlama6670
    @shyamlama66707 күн бұрын

    माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने ज्यु प्रमाण सहित भ्रष्टाचारमा मुछिएका कसैलाइ पनि नछाड्नु हामि तपाइको साथमा छौ देश द्रोहिलाई एकछिन पनि नछाडाउनु हुन मेरो अनुरोध छ हजुर प्रति सम्मान ब्यक्त गर्दछु🙏💕🙏💕🎈🎉🎊🙏🙏

  • @amarbudha9593
    @amarbudha95939 күн бұрын

    सहि हो यो चोर फटाहा हो सत्यको एक दिन जित हुन्छ।

  • @chakrachakra7509
    @chakrachakra75099 күн бұрын

    यो देशमा अब बालेन हर्क गोपि जस्ता मात्रै जन्मिनु पर्छ

  • @tirthatamang3625
    @tirthatamang36258 күн бұрын

    रास्वपाको बिरोधी रछ AP1

  • @goremailo5285
    @goremailo52858 күн бұрын

    तिमीहरूको दैनिकी रविलाई सरापेर नै जाने भो है झोले पत्रुकार

  • @rajkumarshrestha5496
    @rajkumarshrestha54969 күн бұрын

    मेडियाबाजी र रबिको वाक शैली नहुने हो भने रास्वपा पतन हुन्छ

  • @Paulshah9372
    @Paulshah93729 күн бұрын

    भन्दा नराम्रो लाग्ला तर रबि को म एकदमौ साथ दिन्थे तर अहिले आएर सबै जनताको आँसु बेचेर उनै पुराना हरु शीत मिक्न गए । रबि लाई सरकार मा जाने मद गरेका होइनन जनता ले

  • @misuraz

    @misuraz

    9 күн бұрын

    साथि फोहोर सफा गर्न फोहोरमै पस्नु पर्छ्।जब रास्वपाले आफ्नै सरकार बनाएरपनि कुनै काम गरेन भने पार्टी र नेता गलत हुन्छन। पुराना पार्टीले ३० बर्षसम्म केहि नगर्दा हुने अनि ३० बर्षमा खनेको खाडल रास्वपाले ३ महिनामा सबै ठिक गर्दिनु पर्ने?

  • @Paulshah9372

    @Paulshah9372

    9 күн бұрын

    @@misuraz फोहोर सफा गर्नु अगि फोहोर कसरी म्यानेज गर्ने , त्यो पनि सोच्नु प्रछ होला नि होइन र कि एक थाउ सफा गर्ने अर्को थाउ फोहोर गर्ने होइन होला । एउटा काम गर्दै जाने अर्को काम बिगार्दाइ जाने त होइन होला

  • @surajkafle9171

    @surajkafle9171

    9 күн бұрын

    Yo manche le kahilai support gareko thiena. Kunai party ko jhole ho. Aile thulo kura garicha..35 yrs sasan garne lae kahi vanna sakena 3 sarkar gako lae question. 1 yr ta vatkeko banaunai lagcha naya kam kura ta choddew.yo kura jhole haru lae thaha vaera ni birod garirachan

  • @Paulshah9372

    @Paulshah9372

    9 күн бұрын

    @@surajkafle9171 pati ko jhole timi ho ma hoina bujeu jhole haru

  • @jagatsangit9629

    @jagatsangit9629

    9 күн бұрын

    ​@@Paulshah9372के गलत गरे रविले सत्तामा गएर एक महिना काङ्ग्रेसले हो हल्ला गरेर कुनै काम गर्न दिएन ,बिनोद चौधरि , कान्तिपुरको सिरोयालाइ लुक्न बाध्यता बनाइ दिए टिकापुर जग्गा कान्डमा cibपरिचालित गरेका छन यतिको हिजो कसैले गरेको भए ।

  • @ramadhikari4938
    @ramadhikari49389 күн бұрын

    Mukul Dhakal RSP ko lagi kasto ghatak vyakti rahexa bhanne kura ta ahile sara duniya lai xarlangai thaha bhayo hola ni, ra Ravi sanga kati samma rusta bhaeko rahexa ta, esle ta Ravi ra puri party lai nai samapta garne khelma suru batai lagi pareko rahexa bhanne kura ta ahile aera prastai thaha bhyoni.

  • @punyaacharya1284
    @punyaacharya12849 күн бұрын

    Oh pariyar bhai satya kura mukul dhakal le bolda uslai nilamba wah temiharu ko parti jun jogi aayeni kanai chiryeko ????

  • @thakurthapa693
    @thakurthapa6939 күн бұрын

    सरकारमा नजाने भोट जनताले दिएका थिए।

  • @durgalimbu6513
    @durgalimbu65138 күн бұрын

    रा स पा 8४ सम्म सरकारमा जानू कुनै हालमा जानू हुदैन थियाे

  • @SarankumarLama-to2py
    @SarankumarLama-to2py7 күн бұрын

    जय रबी सर,,,कति ले पेलेको बिचारा सहना पनि सकेको हो, रबी जस्तो सरकार मा १० जना भए बल्ला भ्रष्टाचारी हरु लाई जेल कोज्न मद्दत हुन्थ्यो,,रबि मात्रै कराएर केही लाग्दैन,,,सरकार मा ३ ओटा ठूलो माछा हरुले रबि लाई केही गर्न दिदैना ८४ मा पुरै सिट आयो भनी बल्ला नेपाल ले मुहार फेर्छ,,,,नभए एसतै हो नेपाल

  • @rolakthapa3405
    @rolakthapa34058 күн бұрын

    नाशपा उर्फ रास्बपा ले मुकुल लाइ चुकुल लगायो। भ्रष्ट हेुको अनुहार प्रष्ट देखिएको छ।

  • @NotGamer256
    @NotGamer2567 күн бұрын

    जनताले रबि आस भरोसा अझै छ। झुटो विवरण सार्वजनिक नगरौ।

  • @ganeshfine505
    @ganeshfine5057 күн бұрын

    देशका सारा भ्रष्ट चोर दलाल माफियाको विरुद्धमा बोल्दै उनिहरु सङ्ग दुश्मनी मोलेर ज्यानको बाजि लगाएर यो ठाउमा आएका छन रबि लामिछाने मुकुले मन्त्री हुन नपाएको झोक देखाउछ एक नम्बरको सन्काहा रहेछ

  • @rajkumarshrestha5496
    @rajkumarshrestha54969 күн бұрын

    right analysis ap1hd

  • @sonamtamang728
    @sonamtamang7289 күн бұрын

    राडीको बान , रासपा मन्त्रीको बाहेक अरु कुन मन्त्रीको कामको समाचार आको छ भन त मूजी खाली विरोध गर्न मात्र लागेको छ। पुराना भ्रष्ट नेताको कर्तुत बाहिर न ल्याउने तिमीहरू नै हो। भतुवा न्युज 😡😡😡😡😡

  • @salmannagarkoti9014
    @salmannagarkoti90149 күн бұрын

    वाह वाह ,,,,कस्तो मज्जाले न्युज बनाएको। थुक्क AP1 तिमीहरूको बाउ कैलाशको नागरिकता को बारेमा पनि बोलन हो।

  • @overtonenews3658
    @overtonenews36589 күн бұрын

    कुन चाहि याे मुला रैच याे त मुला गरेर देखात।

  • @user-xc6el2ts1j
    @user-xc6el2ts1j8 күн бұрын

    10 हजार खाने ले रबि लाई उचालेर नराम्रो गरी पछारे ओली ले मुकुल ढकाल लाई 12/15/करोड दिएर पार्टी सिध्याए

  • @tejgurung8343
    @tejgurung83438 күн бұрын

    रबि को नाम ले मात्र चलेको हो के यो राष्ट्रिय स्वतन्त्र पार्टी

  • @shyambogati8091
    @shyambogati80917 күн бұрын

    great patrakar❤❤❤❤

  • @solutionspot7410
    @solutionspot74107 күн бұрын

    रवि कै छविले चिनिएका हरू रवि दासत्व भन्न लाज हुनुपर्ने हो

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk9 күн бұрын

    जय घन्टि ❤🔔

  • @khuviramacharya7189
    @khuviramacharya71896 күн бұрын

    All The Birds Of Same Feathers In Nepal's Worsted Political Parties System have no Patriotic Thought on Them so that Nepal Needs A New Revolutionary Massmovements To Improve The Worsted Political System.🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @ChandanChaudhary-q5r
    @ChandanChaudhary-q5r7 күн бұрын

    यो सब १२ भाइ मिडिया को बोल हो र आसे पासेको बोल हो । हैन हो जब ठूलो माछा समात्न जालो हान्न खोज्दा जालो नै चोरी गर्दिने ठुला दल को नेता हरु

  • @gajendraaryal8215
    @gajendraaryal82158 күн бұрын

    True Mukul ji what is reason for suspended Mukul talk true . He can not speak . Who is Rabi .He is not a king .

  • @birswr4905
    @birswr49059 күн бұрын

    पत्रुकार तिमी ले शब्द चयन गर्न सिक😢

  • @KhaduAdhikari-kd3vb
    @KhaduAdhikari-kd3vb7 күн бұрын

    जयश्रीसीताराम जस्जसले ज जे भनेपनि नबिराउने नडराउने ठाउनछाडने कर्तब्यहो

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j9 күн бұрын

    पार्टिमा बबन्डर होइन केही बिकाउ हरु बिकेकाहुन योदेसमा बिक्ने भनेकै डक्टर इन्जिनियर न्याधिस एसमा पनि बाहुन कुरा आफै बौझौ

  • @GangaKumar-t8i
    @GangaKumar-t8i9 күн бұрын

    Good luck rabi sir

  • @mrpardeshi8852
    @mrpardeshi88529 күн бұрын

    Good luck rabi dai jay rabi 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @purnakunwar-je9st
    @purnakunwar-je9st9 күн бұрын

    यो पार्टी बिग्रनुमा कपि पेस्ट गर्दै good luck भन्ने हरुको पनि अहम भुमिका छ गलत गर्दा बोल्न नसक्न्ने त अन्य पुराना दलमा पनि थियो त्यो भन्दा खतरनाक झोले त यस्मा पो देखियो झन।

  • @sitarambasyal5582
    @sitarambasyal55829 күн бұрын

    🎉🎉

  • @krishnamagar5186
    @krishnamagar51867 күн бұрын

    रबि नजन्मेको भए यति सुन्न पाइने थिएन झोलेहरु पछि परिराको छन

  • @sonam4766
    @sonam47669 күн бұрын

    मुख म टेप लगाएपछि बोल्न मिल्दैन भन्ने थाहा छैन कि कसो

  • @rudraneupane814
    @rudraneupane8149 күн бұрын

    एउटाले अर्कोलाई खुट्टा तान्ने राजनिति।

  • @RamRana-yq9qc
    @RamRana-yq9qc6 күн бұрын

    Good luck Rabi sir 🙏🙏

  • @krishnapathak3835
    @krishnapathak38359 күн бұрын

    कुन पार्टीको झोले हो यो AP1 ?

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x9 күн бұрын

    Dhakal ki Pagal Jay Rabi Jay ghanti

  • @sapanagurung-ol9mc
    @sapanagurung-ol9mc9 күн бұрын

    Rabi bani kahile sutridaena

  • @lalitsarki-xt5rx
    @lalitsarki-xt5rx9 күн бұрын

    uhako kura sahi lagyo

Келесі