ओली देउवा तोड्ने प्रयास जारी ! संविधान संशोधन असम्भव, पेल्न खोजे भिड्ने तयारी ?- NEWS24 TV

ओली देउवा तोड्ने प्रयास जारी ! संविधान संशोधन असम्भव, पेल्न खोजे भिड्ने तयारी ?- NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 160

  • @PuspNepal-no8ei
    @PuspNepal-no8ei7 күн бұрын

    संविधान सँसाेधन गरेर खुद्रा पसल बन्द गरेर सरकारलाई स्थिर बनाउनुपर्छ

  • @basantarai8618

    @basantarai8618

    7 күн бұрын

    Sansodhan chai kna garne re?

  • @yambahadur8334

    @yambahadur8334

    7 күн бұрын

    Asamvab

  • @bharatbohara5723

    @bharatbohara5723

    6 күн бұрын

    32 सिटे मावबादी लाई पाखा लगाई स्थिर सरकार बनाउनु पर्छ।

  • @gopighimire9453
    @gopighimire94537 күн бұрын

    ओली र शेर बहादुर दुबै प्रधानमन्त्री हुनुहुदैन यिनीहरुले कहिलै देशको हितकामनै गरेन जहाँ पनि भ्रष्टचार गरेकोमा यिनीको नाम मात्र आउँछ?

  • @nishashrestha7509
    @nishashrestha75097 күн бұрын

    नेपाली जनताको लागी यो प्रचण्ड देउवा ओलि होईन यी बिदेशी गोति मात्र हो 🙏🙏🇳🇵

  • @bantawadhumla6127
    @bantawadhumla61277 күн бұрын

    समानुपातिक खारेज गरिनैपर्छ

  • @ramkhatri6686
    @ramkhatri66867 күн бұрын

    संविधान संसोधित गर्नु पर्छ किनकि यो देशको लागि संघीयता प्रदेश खारेज गर्नुपर्छ र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ र संसद पनि प्रतेक अञ्चलको एक मात्रै हुनुपर्छ र यो देशमा शिक्षा स्वास्थ न्यायलय र निजामती प्रशासन स्वतन्त्रता हुनुपर्छ राजनीतिको कुनै हस्ताक्षप हुनुहुदैन तब मात्रै सुखी नेपाली समृद्धि नेपाल हुन्छ यहि नै अहिले मुख्य अवस्यकता हो जय देश

  • @brickrai3127

    @brickrai3127

    7 күн бұрын

    Sanghiyata kharej huney pakchyaa maa kunai pani party chaina ra.pra.pa rah ra.swo.pa baheyk yo samsodhan india bata hukum vayerah dharma nirpekchyataa lai hataayerah baudhik sanaatan hindu dharma banaauney hola jo ekdam swagat yogya cha tara india ko hastachepp tespachii hatcha vanney kunai guarantee chai chaina

  • @yambahadur8334

    @yambahadur8334

    7 күн бұрын

    Yo awastha bebastha sambidhan kanun lai dosh dine .bahana matrai ho hjr jaba samma e chor varsta dalali mafiya nakacharo neta jhole karekarta sudridsinan

  • @balramgiri6704

    @balramgiri6704

    7 күн бұрын

    Pardeys Ra samanupatik turunta khareyj garnu parcha yesley thula neyta KO jholey Ra girlfriend lai matrai faida vako cha ! Deys Rin ma suneyko cha 🙏🙏🤘🤘👍👍

  • @user-jn6xv3mj1z

    @user-jn6xv3mj1z

    7 күн бұрын

    😊!!!knowing x!😮😂😂😂

  • @sangamnc527
    @sangamnc5277 күн бұрын

    प्रचण्ड झन कडा हुनु नछोड्नु ती चोरहरुलाइ

  • @KaranOli-v2k
    @KaranOli-v2k7 күн бұрын

    प्रचन्ड को दिमाक छ भने सत्ता राजालाई सुम्पिदिनु पर्दछ

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    7 күн бұрын

    Kin dine rajinama kp chor lai pm bnaun

  • @brickrai3127

    @brickrai3127

    7 күн бұрын

    Prachanda ra ramchandra ko thaau maa voli gayerah timi pugna sakchau athawa kunai pani janata ko choro pugna saklaa raja aayo vaney raja ko thaau maa kunai pani janata ko choro pugna sakdainan tesailey boudhik sanatan hindu rajya kayam huncha tara raja chai hudaina

  • @yambahadur8334

    @yambahadur8334

    7 күн бұрын

    Kun raja kahako raja

  • @madanpandey6651

    @madanpandey6651

    7 күн бұрын

    Teri ama lai sumpea vayeeo nii kina raja laii

  • @brickrai3127

    @brickrai3127

    7 күн бұрын

    @@PShjdjdjdhhhd123 muji khaatey ram chandra ko baau ko thiyo tah bidhya devi ko baau ko thiyo tah,ram baran ko baau ko thiyo tah voli raaja le athawa raja ko pariwar le tero bau maaryo vaney k garchass tero aamaa tero dd bahini lai rape garyo vaney k garchass khaatey ?

  • @laxamanacharya5215
    @laxamanacharya52157 күн бұрын

    कांग्रेस ,एमाले ,माओवादी जहाँ सम्म रहन्छ ,त्यहा सम्म हुने यस्तै हो, अस्थिरता ,देस को हरिबिजोग बनाउदै छन्

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j6 күн бұрын

    अगाडि बढनुस प्रचण्ड जि र रबि जि कुनै हालत मा यी २ पार्टी को हात मा सत्ता नदिनु होला यदि दियो भने यो देश र यो देश को जनताहरु ले नपाउनु को दु:ख पाउन सक्छ ! रबि जि र प्रचण्ड जि! बरु यिनिहरु को हातमा सत्ता दिनु भन्दा राजा लाई नै सुम्प्पिदा धेरै नै राम्रो हुन्छ

  • @user-rp2nm4rv5l
    @user-rp2nm4rv5l7 күн бұрын

    भ्रष्टाचारी भ्रष्टाचारी मिल्यो। काले काले मिलेर खाउं भाले। (भ्रष्टाचारी देश घाटी देश द्रोही भारतिय दलाल काला कांग्रेस सेरे र ऐमालेका व ली यि दुबै देशको लागी अभि सराफ पात्रहुन। ) जयहोस नेपाली जनताको।

  • @dilkumar1005
    @dilkumar10057 күн бұрын

    सेखेर कोइराला प्रधानमन्त्री बनौ

  • @top10slist94

    @top10slist94

    7 күн бұрын

    Sekhar pani bahun ho...kaam xaina yesta haruko.

  • @user-hl2el3ql3h
    @user-hl2el3ql3h7 күн бұрын

    संबिधान संशोधन नभयसंम्म जति पटक पनि जान सकिदैनर सांसदज्यु कि माओवादीले जे बोल्यो त्यै हुनुपर्ने हो

  • @parsantthapa5792
    @parsantthapa57927 күн бұрын

    Parchanda❤

  • @deepgurung1806
    @deepgurung18067 күн бұрын

    Good prachanda👍👍👍

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr7 күн бұрын

    जति सामसद मन्त्री हरु छ्न तेति सम्म जाद हुन्छ तेस पछ्डी पनि भेएन भने रास्ट्रपत्ती सम्म जाद हुन्छ आखिर तिमी हरु को नै त हो नेपाल

  • @binodkhulal
    @binodkhulal7 күн бұрын

    माओवादीको सत्ता गएसि ७६(२) को औचित्य सकिन्छ , गणतन्त्र खतरा पर्छ, गणतन्त्र विरुद्ध हुन्छ! शान्ति प्रक्रिया पछि ९०% माओवादी सत्तामा छ, सत्ता बाहेक माओवादी केहि छैन संविधान संसोधन गरेर माओवादि को दोकान बन्द गरे हुन्छ !!!

  • @khatriruk4773
    @khatriruk47737 күн бұрын

    सत्र साल भयाे सुसान खै अचम्म परने कुरा खै बिकाश कुरा मात्रै गरने खै जनता काे अधिकार खै कुरा मात्रै

  • @user-nw1wy3bj4e
    @user-nw1wy3bj4e7 күн бұрын

    प्रचण्ड राजा ल्याऊ देस बचाऊ अनि तिमि सधै को लागि प्रधान मन्त्रि हो

  • @bhatvinod1987
    @bhatvinod19877 күн бұрын

    सरकार जो सुकै को हो नेपाल को एतिहास मा परधानमनतृ र गृहमन्त्री काजी जस्तो न एतिहास मा थियो न त भोलि नै हुने छ , चोर चोर चचेरे भाइ हो सेरे केपि

  • @debthadarai1702
    @debthadarai17027 күн бұрын

    एमालेले कँगे्सले देसलाइ गरिबिबनाइ बिकासहु न सकेन पाटिलाइ हटाउनुपर्छ पुरानानेताको आ दत ठिकलागेन नेपालिजंताले रुचाउं भ्सटचारि निकालि नेताफालिदिनु भ्सटहरु प्चंडलाइ थाछ सोचेरफालोदिनु

  • @Kastupvlogs124
    @Kastupvlogs1247 күн бұрын

    नेतृत्व लिन माओवादीमा र देशमा प्रचण्डको विकल्प छैन!

  • @user-ft7ck9fv2z
    @user-ft7ck9fv2z7 күн бұрын

    Aaba Nepal ra Nepali Ko lagi yek vichar dhar bhaye ka neta chahincha tesko lagi prachand hun aaru kohi chaina yesma pani ferbadala cha naya neta parti llai mauka ra sath dinu parcha Jay Nepal Jay Nepali hamro vichar cha hajur

  • @DebenChamling
    @DebenChamling7 күн бұрын

    Deben Chamling Rai

  • @prabhakardevkota8184
    @prabhakardevkota81847 күн бұрын

    यो संविधान संशोधन गर्नुपर्ने सहि हो कार्य कारी राष्ट्र प्रमुख आज को आवाज हो कोटा प्रणाली को अन्त्य हुनुपर्छ!

  • @Sumang-h
    @Sumang-h7 күн бұрын

    Good

  • @kuseTv-ym1ud
    @kuseTv-ym1ud4 күн бұрын

    ❤❤❤❤❤😂😂नेपाली जनताको सुझाब के छ भर्ने कागँ बेल पाक्यो बिना खबरि जस्तै छ

  • @amusunuwar2903
    @amusunuwar29037 күн бұрын

    We accept madam don’t worry.

  • @Laaligurans
    @Laaligurans7 күн бұрын

    To be honest, currently Prachanda led Gov was working on its course. But as soon as Home minister started aggressively against curruption, as soon as Education Minister Started working properly this situation has been created specially by A Maale Party.

  • @durgabro7425
    @durgabro74257 күн бұрын

    Sambedan change garnu parxa

  • @jkrbdr2103
    @jkrbdr21037 күн бұрын

    सम्भीधान संशोधन 100% जरुरी छ।मेडम

  • @sabinbaniya8579
    @sabinbaniya85797 күн бұрын

    सम्बिधानमा यतिपटक भनेर उल्लेख नभएकोले 76/2 बाट सम्भब भएसम्म 76/3 मा जादैन माओवादी ढुक्क भए हुन्छ।

  • @mahendrakandel7600
    @mahendrakandel76007 күн бұрын

    सरकारबाट हट्दा जोसलाई यस्तै हो

  • @prabhakardevkota8184
    @prabhakardevkota81847 күн бұрын

    प्रचण्ड जी तपाई ले नाई बनाइ sakeko संविधान होइन?? Parliament मा अल्पमतमा पर्दा पद छाड्नै नछुने??

  • @devanadahal2421
    @devanadahal24217 күн бұрын

    Sambidan samsodan haina vako sambidan ko karyanayen garnu parxa

  • @dhrubakhadka6994
    @dhrubakhadka69947 күн бұрын

    संबिधानको धारा ७६(२) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत प्राप्त नगरेको अबस्थामा मात्र धारा ७६(३)को प्रयोग गरिन्छ। अहिलेको बिश्वासको मत लिने अबस्था फरक हो । अहिले धारा १०० बमोजिमको प्रक्रिया हो मेरो बिचारमा ।

  • @manitalama8586
    @manitalama85867 күн бұрын

    सनीक सासन राजालाई देश देई प् je

  • @madanshrestha1441
    @madanshrestha14417 күн бұрын

    जनता ले यो संविधान खारेज गर्नु पर्छ प भनि रहेको छ। जनता भनेको को हो ?

  • @nepalinews-24
    @nepalinews-247 күн бұрын

    नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम

  • @user-fy5jc9jq9l
    @user-fy5jc9jq9l7 күн бұрын

    लाजघिन पचेको अहिलेको गठबन्धन आवश्यक थियन प्रचण्डेले कहिले यमाले कहिले काङ्ग्रेस कहिले यमाले गरेर सरकार चलायर उथलपुथल गरि रहोस भनेको हो

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu7 күн бұрын

    प्रचन्ड को आशा भनेकै दिल्ली ले कांग्रेस लाई मनाइदियोस् भन्ने हो अन्यथा प्रचन्ड कुनै परिवर्तनकारी होइन

  • @damodarsharma-ez6hi
    @damodarsharma-ez6hi7 күн бұрын

    Sasodhan garnu parxa

  • @sanjaylama-tk2dz
    @sanjaylama-tk2dz6 күн бұрын

    संबिधान संशोधन गरेर यो सा सानो पसलहरु बन्द गर्नु अहिले अवश्यक हो सानो देश नेपालमा यति धेरै जनप्रतिनिधि किन के का लागि किन?? उत्तर छ गुईठेहरु

  • @thapaq8911
    @thapaq89116 күн бұрын

    पापिहरु त हरु मात्रै मोज गर जनताको त हरुलाई मत्लब छैन थुक्क त सेरे प्रचन्डे केपि यी तीन छिट टै मर्नु पर्छ ? हे भगमान यी तीन पापिहरुलाई छिट्टै यो धर्तिबाट उठाउ हामी खाडिका युवाहरुले धेरै सास्ती भोग्नु पर्यो ?

  • @BinaTamang-ig7wu
    @BinaTamang-ig7wu7 күн бұрын

    नेकपा माओबादी जिन्दाबाद

  • @ninirema4532
    @ninirema45327 күн бұрын

    🙏❤️✍️

  • @vivekthakur4477
    @vivekthakur44777 күн бұрын

  • @jalimdhojgurung6733
    @jalimdhojgurung67337 күн бұрын

    संविधान सम्सोधन अपिरिहार्य छ, लुटेरा, हत्यारा लाई उन्मुक्ति दिने र परदेश सरकार र समानुपातिक बाट सामसद बनाउने बिदयक खारेज गर्नु पर्छ ।

  • @user-rj7we9qw1n
    @user-rj7we9qw1n6 күн бұрын

    जब कि कम्युनिस्ट कम्युनिस्ट मिलेनन भने अरू पार्टी संग कसरी मिल्न सक्छ कम्युनिस्ट का दलाल....पक्कै पनि दालमा कालो छ.....

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f7 күн бұрын

    यिदलाल चाेरहरु मिलेर देश सखाप पार्ने भय ।

  • @user-mw3ob4nu8k
    @user-mw3ob4nu8k7 күн бұрын

    नेपालको संविधान २०७२ को अनुसार धारा ७६ को उपधारा २ पटकपटक प्रयोग गर्नु हुँदैन भनेको छैन ।

  • @riteshpandey93116
    @riteshpandey931167 күн бұрын

    गिरिबन्धु ठग ओलि भन्दा प्रचण्ड ठिक

  • @santoshkafle7004

    @santoshkafle7004

    7 күн бұрын

    😅😅😅😅😅😅😅

  • @binodkhulal

    @binodkhulal

    7 күн бұрын

    माओवादी को कारण मुलुक खतम भको छ लडाकु देखि कुकुल्याण्ड घोटाला जग्गा देखि सुन काण्ड अनि १७ हजारको रगत र२० लाख मान्छेलाई घरबार बिहिन बनाउने प्रचण्ड को अन्त्य हुनु जरुरी छ

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr7 күн бұрын

    270.275.सम्म जाद हुन्छ

  • @rajeshbajracharya3269
    @rajeshbajracharya32696 күн бұрын

    Nepali janta bhane ko ta ho

  • @amritbhujel1834
    @amritbhujel18345 күн бұрын

    32 seats le thulo kura garna mildaina Madam g 😅😅😅 Janata ko kura garnu hunxa Aafu khaldo m pareko belama

  • @dipakthapa2398
    @dipakthapa23987 күн бұрын

    Afule 4 patak biswashko mat lida upadhara 2 manya hunchha aba arule sarkaar banaune samaya aaepachhi updhara 3, yastai charitraka kaaran biswoma nepaliko ijjatai badnaam chha........ Madam le nepali janta vanera patak patak vannu vayo, nepali janata le 2072 saalma sambidhanma direct elected rastrapati wa prime minister ko lagi mandate dieka thie hoina ra......

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c7 күн бұрын

    तिमी मुला पाखान्डी नेता आफ्नो पल्टोमा शासन मात्र बनाउने अनि सत्ताको हाबी मात्र बनी रहने तर जनताको समस्या माथी कुनै हाबी नहुने त्यसैले यी रास्ट घाती हुन भन्ने कुरा प्रष्ट छ।

  • @BisnuLama-b2k
    @BisnuLama-b2k5 күн бұрын

    Ha me ta RAJA HO

  • @janakpun5287
    @janakpun52877 күн бұрын

    Nepalma yesta varsta netaharulaie sadakbata lakhnu paryo

  • @JurgenTuchel
    @JurgenTuchel6 күн бұрын

    mawobadi ko neta harulai janata le chanhan6an k tha. Neta harule janata card khelyo ki haso lag6 malai ta. koi neta lai pani tha6ain janata le k chan6an bhaneea. sab janata aafno rojiroti chalauna lai ramro incomwe hos bhane chahan6an. sambidhan samsodha hos nahos tesle dherai jana lai matlab 6aina. janata le yesto chan6an usto chan6an bhana chodhnu neta jiu

  • @sriAdiBaba
    @sriAdiBaba7 күн бұрын

    How much is the cost for the tax payers when there's a change in government? Is this a Nepali voice? Is being in the government mean free reign in people's expense? Few things for the people of a nation to think about...( One does not go and mend the thief after a robbery, one secures one's home, village, city by the people so that there're no such nuisances which takes away one's valuable life's time, in the future). Just sharing my two paisa ❤🙏

  • @liquidatedfool
    @liquidatedfool7 күн бұрын

    12% vote payeko party le kadapi netrito garnu hudaina. Je bhayo sahi bhayo

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl7 күн бұрын

    I tinai jana Neta haru lai Sata kabja gari PM Banai sata kbaja garnai nai ho, Kahai navai ko jatra Hadigaou ma vanai jasatai Sansadama iniharu lai jatra gardai,dekhaudai chana janta ko lagi,Ajasama janta lai k. Susasana diyuo TA

  • @JayPal-px8ff
    @JayPal-px8ff7 күн бұрын

    ल खा प्रचण्ड कहिल्यै कांग्रेसलाई धोका दिने कहिले एमालेलाई धोका दिने आज आफै धोका खा

  • @narendrashrestha2372
    @narendrashrestha23727 күн бұрын

    Raja.leunu.la.kunai.pati.dinu.la.pra

  • @rasisbhandari8098
    @rasisbhandari80987 күн бұрын

    नेपाली जनताले के स्वीकार्छन् के स्वीकार्दैनन् भन्ने कुरा अर्काको बैशाखी टेकेर बल्ल बल्ल ३२ सिट जितेकाले सिकाउने रे। हँसाउन पनि कति सकेको।

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    7 күн бұрын

    Dherai sit jitnele ke nyapeko bhrstachar ma dubeka party ho hun timra amale kangresh

  • @alexkep7635
    @alexkep76357 күн бұрын

    देशको पाचौ पाटी माओबादीको प्रधानमन्त्री त सुहाउदैन पनि नत्र चुनावको के मतलब भो र

  • @RamRana-yq9qc
    @RamRana-yq9qc7 күн бұрын

    Manxan Janata le

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl7 күн бұрын

    Iniharu Afno Budhi lai khi kam gardainana,Iniharu bidesi haru bata sanchalit chana?Uniharu lai j vanchana tehi garnai Huna.anta ma vutani karana, Phisikarana,and Sikimikarana nai tira nai janai huna.Tyasai lai Rastrapati sasana lagai Sainik sasana lagai Deslai bachaunu ko lagi garnu parcha.1Barsa ko lagi.

  • @purnnathulung3584
    @purnnathulung35846 күн бұрын

    Nirankush tantra launachahanchan Deuba ra khattamprashad oli 😂😂😂

  • @kesharmagar4476
    @kesharmagar44767 күн бұрын

    Sattale garyo janatalai bipatta.

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena7 күн бұрын

    किन ल्याउने माला धर्म निरपेक्ष ले लाज पछेका दलालहरु

  • @nirajanshrestha3931
    @nirajanshrestha39317 күн бұрын

    Aba raja aucha ra desh bachaucha😅😅😅😅

  • @ashikbista2652
    @ashikbista26527 күн бұрын

    माओवादी काे पतन हुन्छ भनेर हाे संविधान संशोधन बिपक्षमा जनताको हितमा जाने हाे भने याे संविधानकाे काम छैन यी आतंककारि लाई पत्तासाप गर्नु पर्छ अनि मात्रै देश बन्छ

  • @TunganPathak
    @TunganPathak7 күн бұрын

    32 शीत हुने लाई त सत्ता छोड्नु परेको यत्रो पीर 89 र78 शीत हुने लाई यतिखेर सम्म सत्ता बाहिर बस्नु परेको कत्रो पीर परेको थेयो होला?

  • @user-xh3gb7yb4o
    @user-xh3gb7yb4o7 күн бұрын

    कस्तो लाटा लाटि सभासत छन् हे भगुवान सभासद जुन पाटि को हो तेहि पाटि लाइ सयोग गर्छन र गर्छ पनि

  • @kalki691
    @kalki6917 күн бұрын

    1st viewer😂🎉

  • @dillirajjoshi4907
    @dillirajjoshi49077 күн бұрын

    माओ काे नाम बदनाम नगर साथि । इण्डाे पश्चिमा दलाल हरु ,कम्युनिस्ट बिचार प्रती गद्दारी नगर ।

  • @yubrajmagar7277
    @yubrajmagar72777 күн бұрын

    अबकाेसरकारमाप्रधानमन्त्रिसासङ्ककाेईरालाहुनुपर्छ,।k ,p oli हुनुभैसक्याे,सेरबहादुरपाचपल्टहुनुभैसक्याेरयिनिहरुलेनेपालदेशरजनतालाईभ्रष्टाचारगरेर खाल्ताेमाहाले अब प्रधान मन्त्री दिनुहुदैन,।केपिरसेरेलाई,।

  • @brickrai3127
    @brickrai31277 күн бұрын

    Prachanda lai Oli sanga kina yesto darr laageko hola ?

  • @TirtharajBasnet-s7f
    @TirtharajBasnet-s7f7 күн бұрын

    सम्सोदन नहुने हो भने जनमत सङ्ग्रह गर्ने हिम्त गर्नुपर्छ मावबादि भाडहो

  • @user-rq6cv8wc9n
    @user-rq6cv8wc9n7 күн бұрын

    ७६(2) तिमिहरुको बाउको पेवा हो? माओ बादीले धेरै चलखेल गरेकोले आफैमा बिस्वास नभाको हो। जतिसुकै लडाइँ गर बाहुनको उल्टा गिन्ती सुरु भो भन्दा फरक पर्दैन । जै पहिचान बादी

  • @shyamgautam410
    @shyamgautam4107 күн бұрын

    वक्वास बोलेको हेर ? सम्बिधानको जुनधारा प्रयोग गर्दा स्थिर र बलियो सरकार बन्न सक्छ त्यहिधाराको प्रयोग गरेर सरकार गठन गर्नुगराउनु पर्छ भन्ने सम्वैधानिक कानून को मूलमर्म हो यहाँ सम्बिधानको धारा ७२ नै आकर्सित हुने तत्थ्य गत अवस्थाछ आउ हिम्मत भए बहस गरौं।

  • @freedomnepal.
    @freedomnepal.7 күн бұрын

    Rip🎉😢 Rip🎉😢 Rip🎉😢 Rip🎉😢 Rip🎉😢 Rip🎉😢

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri27667 күн бұрын

    Please don't believe Pk because pk is such a selfish and stupid leader in Nepal

  • @santoshkafle7004
    @santoshkafle70047 күн бұрын

    यो कुन आतङ्ककारि हो जाठि

  • @anticovidnineteen1290

    @anticovidnineteen1290

    7 күн бұрын

    18-55 barsaka nepali lai voka,naanga parera Nepal ma basna nadiyera bidesh ma belcha hanna badhya parnu aatanka ho ra??

  • @g.rbhandari8656
    @g.rbhandari86567 күн бұрын

    Patrukar

  • @Bishalrai-xv9zt
    @Bishalrai-xv9zt6 күн бұрын

    योग्य नेता सुबास नेम्वाङ को सम्झना आयो !

  • @rajankarmacharya6486
    @rajankarmacharya64867 күн бұрын

    Yo aunty le ta mao ko ras khayer aayeko jasto lagyo hau

  • @hemantpandeya7536
    @hemantpandeya75367 күн бұрын

    कस्तो आभिबेक्ती दिएको होला उपधारा २ लाई कति पटक प्रयोग गर्ने भनेर अनि प्रचण्डले अहिले विश्वासको मत पनि त त्यही २ बाट होलानी अचम्म छ

  • @DippunjaPyakurel.
    @DippunjaPyakurel.7 күн бұрын

    सरकार एमाले कांग्रेसको नै बन्छ रुवाबासी चाई News 24 काे छ।

  • @balkrishnadahal-ep2wo
    @balkrishnadahal-ep2wo7 күн бұрын

    य चाेर हाे जनता जनता काे कुरा गर्छाै जनतालाई चायकाेहाे प्रदेश प्रदेशत तिमिहरुले भ्रषटाचार गर्ने ठाउँ बनायकैहाे नेपाल ससद सभासद हरुले नेपालिकाे लागि र नेपाल देशकाे लागि के गरेकाछन र जनता जनता भनेर कराउछाै तिमी हरुलाई लाज छैन चाेर भात माराका सन्तान देश मार्न मात्र सभासद भएका रहेछन् जस्ताे देखिन्छ

  • @roshankumarshakya2160
    @roshankumarshakya21607 күн бұрын

    २८ सिटमा स्विकारेकै छ त उहाँहरुलाई ।

  • @khirkhadka301
    @khirkhadka3017 күн бұрын

    Parchandelai jelma kochnu parxha

  • @premtimilsina7788
    @premtimilsina77887 күн бұрын

    यो माओवादी को हो ??? आफुले गर्दा सबै ठिक ,अरुले गर्दा गलत

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    7 күн бұрын

    Ko aru kp oli thik x timrolagi

  • @keshavpdadhikari8742
    @keshavpdadhikari87427 күн бұрын

    Samsad ko thulo sankhya 2 tihayi ko bahumat le sambidhan ma aabashyak samsodhan garne prastab pass bhayo bhane Alpa mat ko birodh le samsodhan lai rokna sakne sthiti dekhidaina. Constitution is not rigid in itself and can be amended time and again by two third majority of the parliament.

  • @sanjeevsatyal7556
    @sanjeevsatyal75566 күн бұрын

    जनता भनेको को हुन ? खुदै माओबादीमात्र नेपाली जनता भनिएको हो ।

  • @laxmiprajapati1973
    @laxmiprajapati19736 күн бұрын

    संबिधान संसोधन गर्नु एकदम जरुरत छ ।प्रदेश खारेज गर्नु पर्छ ।समानुपातकि प्रणाली खारेज गनु पर्छ ।प्रतक्ष निर्बाचित कार्यकारी प्रधान मन्त्री र राष्पतीको ठाऊँमा राष्ट निर्माता राजा प्रमुख हुनुपर्छ हुनु पर्छ ।

  • @IbcBudhathoki
    @IbcBudhathoki7 күн бұрын

    केरा गणतन्त्र 😂

  • @ManilaThulungRai
    @ManilaThulungRai7 күн бұрын

    गुणको कुरो गरेर भो त अब।

  • @anticovidnineteen1290
    @anticovidnineteen12907 күн бұрын

    18-55 barsaka Nepali basna napauney desh lai Nepal vanera vanin6. K yesai ko lagi thiyo 18000 ko antariksya yattra??

Келесі