ओलीको शक्ति र शासन ! प्रचण्ड प्रतिरोध, देउवाको साथ कहिलेसम्म ? NEWS24 TV

ओलीको शक्ति र शासन ! प्रचण्ड प्रतिरोध, देउवाको साथ कहिलेसम्म ? NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 52

  • @indirakarki5858
    @indirakarki5858Ай бұрын

    यी सबै दल लुटपाट का झुंड हुन 30 बर्ष यता लुट मात्रै गर्दै आका छन् बाध को छाला मा स्याल को रजाइँ भको छ अब चल्दैन

  • @amritthapa9205
    @amritthapa9205Ай бұрын

    अब प्रदेश र समानुपातिक सबै खारेज हुनै पर्छ देशले यो दुबै भए सम्म निकास र बिकास असम्भव छ

  • @sidharthapatel3334
    @sidharthapatel3334Ай бұрын

    समानुपातिक र प्रदेश खारेज हुनुपर्छ।

  • @mangalashrestha3165

    @mangalashrestha3165

    Ай бұрын

    yiniharu le kehi garne wala xaina, asa garnu bekar xh

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    Ай бұрын

    Smanu patik ran prx

  • @ganeshparajuli5766
    @ganeshparajuli5766Ай бұрын

    समानुपातिक , र प्रदेश तुरुन्तै खारेजी हुनुपर्छ ।।

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2yАй бұрын

    जातिकाे आधारमा हुने समावेसिता पनि रवारेज गरिनुपर्छ। त्यसको सट्टामा गरीबी काे आधारमा सुविधाहरु दिनुपर्छ। प्रचण्डले उचाल्ने र थेचार्ने काम मात्रै गर्छन। त्यत्रो बलिदानकाे नतिजा सामुन्ने छ।अब पनि प्रचण्डको भनाइमा लाग्नु मुरर्वता हाे।

  • @user-ox7ox1yq7m
    @user-ox7ox1yq7mАй бұрын

    एमालेमा डा भिम रावल धेरै धेरै खाचाे छ❤❤❤

  • @chandrabahadurbohara7895
    @chandrabahadurbohara7895Ай бұрын

    Bhim rawal good

  • @shyamdas8506
    @shyamdas8506Ай бұрын

    यो गफारी को मुहतोर जबाफ दीने एउटा बेगती मात्र छ यो देश मा बालेन

  • @Sanruth977
    @Sanruth977Ай бұрын

    अब फेरि धेरैले गफ सुन्न पाइने भयो

  • @laxmanmaskey9433
    @laxmanmaskey9433Ай бұрын

    Whatever, ओली भ्रष्टाचारी हरु को रक्षक हो॥

  • @user-vz5qi8es9z

    @user-vz5qi8es9z

    Ай бұрын

    good

  • @Kushallama293
    @Kushallama293Ай бұрын

    यो समानु पातिक यो सङघियता हटाउनु जनता अगाडि बड्नै पर्छ

  • @K3_all
    @K3_allАй бұрын

    आज बाट देशमा कमेडि च्याम्पियन सुरु भाग लिनलाइ कम्सेकम एउटा कान्डमा नाम मुछिएको र उखान टुक्का जानेको हुनुपर्ने

  • @user-nm5sk2lq3m
    @user-nm5sk2lq3mАй бұрын

    थुक चाेर कांग्रेस देस छाेर एमाले दहि चिउरे कुरा काले काले मिलेर खाय सबैकाे कुरा झाेटाे र गफै मात्र मर्नु पर्दान

  • @YogendraBajgaiN
    @YogendraBajgaiNАй бұрын

    तस्करको हातमा देश पर्यो मुर्दाबाल😂

  • @poudels722
    @poudels722Ай бұрын

    प्रचण्डे को कु बुद्धि ले ओली जस्तो स्वाँठ ले शकुनि खेल सफल गरायो ।

  • @chandrabahadurbohara7895
    @chandrabahadurbohara7895Ай бұрын

    Good

  • @chudamanimagar225
    @chudamanimagar225Ай бұрын

    समानुपातिक र संघीयता देश ध्वस्त पार्न र चाकरी गर्ने कार्यकर्ता को भर्ति गर्ने थलो मात्रै बनाएका ले यस्तो खालको खर्च हाम्रो जस्तो गरिबी रास्ट्रले धान्न सक्दैन त्यस कारण पनि यो ब्यबस्था खारेज गर्न उपयुक्त हुन्छ

  • @subhash7408

    @subhash7408

    Ай бұрын

  • @user-fz1dz1jf6d
    @user-fz1dz1jf6dАй бұрын

    ब्रास्ताचारी र माफियाको खल्तिको गोतिले कस्तो शासन गर्छ होला

  • @eakdevbhattarai4319
    @eakdevbhattarai4319Ай бұрын

    अब फेरि भिम रावल चर्चा मा

  • @aniskandel5246
    @aniskandel5246Ай бұрын

    Yo yamale raicha unfollowed 😂

  • @user-dh1fw1bb7m
    @user-dh1fw1bb7mАй бұрын

    अबकेहि हुनेवालाछैन

  • @HariharChaulagain
    @HariharChaulagain29 күн бұрын

    सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरूमा नमस्कार जय राष्ट्रवाद। जुनसुकै सरकार प्रधानमन्त्री भएपनि नेपाली जनतालाई धेरै भन्दा धेरै स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युतमा समस्या छ यो समस्या समाधान गर्ने जुन निःशुल्क व्यवस्था गर्ने सरकार चाहिएको भ्रष्टाचारी सरकार चाहिएको होइन

  • @Kushallama293
    @Kushallama293Ай бұрын

    नेपाली जनताको आशिर बाद छ ईनि हरुलाई 3 जना फेरी पनि पालो गर्छन यो सत्ये हो प्रचन्ड को पालो सकियो केही मैना या बर्षा को लागि अबो पालो ओली को केही मैना पछि देउपा को हुन सक्छ आर्जु देबि को कुनै समय आउनु सक्ने छ ऐसरी पालो चक्र घुमे झै घुमि नै रहने छ जब सम्म नेपाली जनताले मेरो ऐक भोट को महत्व बुझ्दैना तब सम्म चक्र घुमि नै रहने प्रष्ट छ धन्येबाद

  • @HariramChhaantyal-um5ov
    @HariramChhaantyal-um5ovАй бұрын

    यो सरकार पनि कदापी Tikdaina

  • @user-gv3to2ni7k
    @user-gv3to2ni7kАй бұрын

    Oli Vasta KO Babu ho camnista KO vasmasur Vasta ho oli

  • @vinodmathema1706
    @vinodmathema1706Ай бұрын

    Samanupatik ko naam ma Pariwarbad ra Rajtik Arthik byapar matra.

  • @sanushrestha4958
    @sanushrestha4958Ай бұрын

    हाहा हा 😂😂😂😂😂😂😂😂😂😂😂

  • @basnetkaji-be9pi
    @basnetkaji-be9piАй бұрын

    समानुपाती खारेज गर चोरहरु

  • @GajendraKarki-ow5jk
    @GajendraKarki-ow5jkАй бұрын

    oli ba ab fayal vat vat open garnu paryo kaha kaha bata suru garne ho hami heri rakheka chaw

  • @jaganshrma7583
    @jaganshrma7583Ай бұрын

    Opi को बडिगार्ड को मृत्यु,किन ? र कसरि? यहाँ रबिका थिए भने? भुईचालो नै जाने थियो,कि कसो ?

  • @narayan_laxna672
    @narayan_laxna672Ай бұрын

    Sambidan miciyako p.m.

  • @amritalamshal9691
    @amritalamshal9691Ай бұрын

    सबै पार्टी लुट हुन

  • @Amritofficial739
    @Amritofficial739Ай бұрын

    🎉🎉🎉🎉🎉🎉🎉

  • @heeraheera1129
    @heeraheera1129Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Ridam963
    @Ridam963Ай бұрын

    Gaphadi oli le gapha matra hune x.nitigata bhaschar gari chunaba kacha karekartalai lutana tdine pakka x

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xjАй бұрын

    के को जन्ता को लागि गरनल खाली भ्रष्टाचारि बचाउने काम हो

  • @ganagabhadaur2353
    @ganagabhadaur2353Ай бұрын

    कृते ओलि को कुख्यात नितिले सरकार ढलेकोछ अर्को महिला दलित अलपसँख यक जनजाति आरजु र भाउजु कुन मा पर्छ के

  • @asishshreesh7713
    @asishshreesh7713Ай бұрын

    Laulau banera matra hunna ramro kam garnuparxa natra pm bhayra kehihudaina ramrokamgarnus best of luck n congratulations🎉❤❤❤❤❤❤❤❤❤

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2zАй бұрын

    याे मिडिया किन वलीकाे अस्वाभाविक चाकडि गर्दैछ।

  • @user-og6nu4qk2x
    @user-og6nu4qk2xАй бұрын

    Remains to wait to see what instructions India will give to the Indo-servile netas of the Nepalese.

  • @BelbahadurSunar-ig5fy
    @BelbahadurSunar-ig5fyАй бұрын

    Aba janta jhukaune bhasa ko bhasan dinu bertha xa pm prachanda jiu yehi karye bidhi dohorinxa vanera sara nepali le tapailai sath ra samarthan diyekathiye bisleshak bid le sujjhab shalaha diyeka thiye tapaikai paxema thiye thulo aasha r varosha gareka thiye ki antim nirnaye haatma thiyo tara ghumai firai janakari huda hudai sumpinu vo aba aasha tutyo.

  • @manuchy4153
    @manuchy4153Ай бұрын

    Machine bahula kp oli ser bahadur mahakali bechuwa

  • @rmojib
    @rmojibАй бұрын

    Chor hru

Келесі