ओलीलाई बालेनको फेरि दनक । सरकार नबन्दै ओलीमाथि खतरा ! पीआरको पिरलोमा सुमना ! TO THE POINT

ओलीलाई बालेनको फेरि दनक । सरकार नबन्दै ओलीमाथि खतरा ! पीआरको पिरलोमा सुमना ! TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 267

  • @bharatkhatri6332
    @bharatkhatri63329 күн бұрын

    केपि ओलि चोर हो ! देश को धमिरो हो बुढो चाडै नरग मा बास होस्🙏

  • @mamtachand6622

    @mamtachand6622

    8 күн бұрын

    यो पापीले र्नकमा पनि बास नपाओस।

  • @ramdiyalthakur4562

    @ramdiyalthakur4562

    4 күн бұрын

    Mahottari masurpatti nepal lae bigar khojeko duita dalle

  • @arjunrai8722

    @arjunrai8722

    3 күн бұрын

    ​@@mamtachand6622 😊

  • @prakashbasnet802
    @prakashbasnet8029 күн бұрын

    इ ठुला २ दल सहमति हुनको मुख्य कारण के? १:आफै भ्रष्टाचार मा मुछियको, २:आफ्ना आसेपासे लाई जोगाउन, ३: गिरि बन्धु को फाइल लुकाउन, ४:भुटानि सरनार्थी फाइल लुकाउन, ५:बासबारी र टीकापुर फाइल लुकाउन, ६:देशलाई रिनमा डुबाउन, ७:देशमा भयाका कल कार्खाना बेच्न, ८:युवाहरूलाई रोजगार नदिन, ९:आफ्ना आफन्तरिलाइ ठेक्का पट्टा दिन, १०:आदि इत्यादि सबै,

  • @bharatkhatri6332
    @bharatkhatri63329 күн бұрын

    sherbhadur ,र Oli को चाडै निधन भएर नरगमा बास नभए सम्म यो देश बन्दैन ।

  • @mamtachand6622

    @mamtachand6622

    8 күн бұрын

    म पनि र्पखाई मा छु,यो केपी,शेरे,प्रचण्ड देश को धमिरा कहिले र्मछ भनेर।

  • @user-qf2hx5ze4x

    @user-qf2hx5ze4x

    8 күн бұрын

    ​@@mamtachand6622sir mo ta ee 3 jana marne belama ta khasi katera bhoj garxu kasam 😂😂

  • @minrai6166

    @minrai6166

    8 күн бұрын

    Perfect 👍

  • @ajabsingh9163

    @ajabsingh9163

    8 күн бұрын

    Yinlai vote haalne dass haaru lai chahi ke bhanne...?

  • @awaysunuwar5299

    @awaysunuwar5299

    8 күн бұрын

    शेरे,प्रचण्ड,के पी ओली होइन नेपाली काङ्ग्रेस मावोबादी र एमाले जिताउने जन्ताहरुको चेत नखुले सम्म भन्नू पर्ला किनभने यीनीहरु जन्ताले नजिताइ आफ्नु खुसीले त्यो ठाउमा पुगेका होइनन् कुरा यसरी बुझ्न् परो

  • @Birsinghtamang297
    @Birsinghtamang2978 күн бұрын

    सुमनालाई घाटा हुदैनन् घाटा त हाम्रो देश नेपालाई हो।किनभने बिदेशी नागरिक ठहर भयो भने नेपाल छोडेर पोल्यान्ड जान्छिन उतै बास्छिन उनलाई नपुग्दो के छ र?तर हाम्रो देश नेपालले एउटी देश बनाउछु भनेर हिड्ने सहसी र निडर हम्मतिला संसद गुमाउनु पर्नेछ।त्यसैले हाम्रो देशलाई बेफाइदा हुनेछन्

  • @baburamkc7189

    @baburamkc7189

    4 күн бұрын

    yes you are absolutely right

  • @bijayalimbu4896
    @bijayalimbu48968 күн бұрын

    पत्रुकार यस्तालाई देश निकाला गर्नुपर्छ सलाम छ मेयरसाब

  • @user-pc3mx8oe3p
    @user-pc3mx8oe3p9 күн бұрын

    जन्ता नै भेडा भयको ठाउँमा नेता लाई सरापेरकाम छैन

  • @mamtachand6622

    @mamtachand6622

    8 күн бұрын

    सहि भन्नुभयो,तर यो सुकुम्बासीलाई बालेनले ब्यवस्था र्गन खोजेको थियो,यहि ओलीको झोले सुकुम्बासीहरू नमानेको हो।अब सधै खोलामा बास हुन्छ।

  • @lamalama8215

    @lamalama8215

    8 күн бұрын

    GHAR SABAI BAGAYEDEYE HUNTHYO MANXE LAI KAI NAHOSS ARU SABAI DHOSTA HOSS

  • @mamtachand6622

    @mamtachand6622

    8 күн бұрын

    @@lamalama8215 बगायौँ त हुन्थ्यौ, तर के गर्नु पानी रोकिए पछि छाप्रो बनाइ हाल्छ।

  • @jillaptheeng3426
    @jillaptheeng34269 күн бұрын

    १००% सहि हो सत्य हो है गाईज गुड बालेन मेयर गुड

  • @prakashbasnet802
    @prakashbasnet8029 күн бұрын

    १००% सहि कुरा गर्नु भयो पत्रकार राजिब सर यस्तो अवस्था हुनुमा ठुला भनियका राजनीति को हात छ।

  • @theawasarvlog1480
    @theawasarvlog14809 күн бұрын

    हर्क साम्पाङ्ग युग का एक महान नेता हुन❤❤

  • @सुन्दरमन्

    @सुन्दरमन्

    6 күн бұрын

    मुखाले जंगली मेयर फेसबुक tiktok चलाएर अफिसमा बस्ने सेवाग्राहीलाई भुइँमा बसाएर बाहिर कुराउने

  • @theawasarvlog1480

    @theawasarvlog1480

    5 күн бұрын

    @@सुन्दरमन् तेरो आँखा को उपचार राम्रो सङ्ग गरेर आइज भाइ

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x9 күн бұрын

    Waao Damdar prastuti Jay Balen Sunita

  • @ashishrai208
    @ashishrai2088 күн бұрын

    संजीता धमला जस्ती छाडा महिला पनि पत्रकार???!!!!

  • @JayJayShreeRam1234

    @JayJayShreeRam1234

    8 күн бұрын

    टपरटुइय्या हर्के।😂

  • @सुन्दरमन्

    @सुन्दरमन्

    6 күн бұрын

    Yes फेसबुके मेयर भष्टाचार गर्न नपाएर पार्टी खोल्ने रे हाहाहा​@@JayJayShreeRam1234

  • @user-zs9bz9ix2u

    @user-zs9bz9ix2u

    2 күн бұрын

    ​@@JayJayShreeRam1234हर्के जस्तो मेयर भको छ त

  • @amreshyadav4439
    @amreshyadav44399 күн бұрын

    सही कुरा गर्नु भयो ।

  • @bardandahal5448
    @bardandahal54488 күн бұрын

    सत्यबचन ,राजिब सर ।

  • @raibernalkumar2827
    @raibernalkumar28278 күн бұрын

    संजीता धमला भन्ने लाज पचेको हाति जस्तो महिला पत्रकार ?? पत्रकार र महिलाको नाममा धब्बा हो।

  • @Mali_Bhaii997
    @Mali_Bhaii9978 күн бұрын

    यिनीहरूलाई त जसरी भए नि सजाय दिनैपर्छ देशको ढुकुटी सिध्याउने नालायकहरू देश बेचुवाहरूलाई जसरी भएपनि सजाय दिनुपर्छ है। हामी छौँ जनताहरू तपाईँहरूको साथमा।🙏 जय देश जय नेपाल 🇳🇵

  • @user-lv1lg4ld9t
    @user-lv1lg4ld9t8 күн бұрын

    जुन्देसको मन्त्री होस नेपाल बनाउछभने हामीलाई तेहिठिकछ नेपाली हउभन्नेले देशसिदाय

  • @jitbahadurgurung5322
    @jitbahadurgurung53228 күн бұрын

    good job harka sir this girl is used by some party

  • @suryaranabhat6646
    @suryaranabhat66468 күн бұрын

    🍀नेपाल देश र नागरिकहरुलाई न्याय दिने तथा सुखी,खुशी,उन्नति,प्रगति गर्ने/गराउने नै स्वतन्त्र,देशप्रेमी,देशभक्त,इमानदारी,पारदर्शी,सक्षम अभियान्ता र नेताहरुबाट मात्र सम्भव छ वा हुनेछ👍️🇳🇵जय जन्मभुमि❤️जय अपांगता बर्ग❤️जय स्वतन्त्र अभियान्ता🇳🇵

  • @harikunwar4536
    @harikunwar45369 күн бұрын

    बाढी पहिरोले समस्या निम्त्याएको छ । सबैले ख्याल गरौं ।👍️

  • @lokrajuprety9436
    @lokrajuprety94369 күн бұрын

    सलुट छ।।आज सहि बोल्नु भयो पत्रकार सुरुमै बोल्नु भयो जे बोल्नु भयो।अब सुन पार्टिका झोलेहरु तिम्रा नेतहरुलाइ सुध्रीनु भन्नू।।नत्र बालेन जस्तो दुई चार जन्मिए भने कट्टा पक्कै हान्नेछन।।

  • @pradiprajalimrai6759
    @pradiprajalimrai67599 күн бұрын

    हर्क साम्पाङ युगकै महान नेता।

  • @followme9056

    @followme9056

    8 күн бұрын

    छि छि

  • @GamerId-xf4xh

    @GamerId-xf4xh

    8 күн бұрын

    ​@@followme9056पछि बुझ्छस केटा ...

  • @sanjeepphago2417

    @sanjeepphago2417

    8 күн бұрын

    ​@@followme9056kp shree prachanda good hola ghas😅😢

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl9 күн бұрын

    धेरै दिमाग भएका ओलीका शुभ चिन्तकहरुको होरोलो धेरै भयो , बालेनको दिमागसंग हामी झोलेहरु छेउमा पनि पुग्न गाह्रो छ , मियर बालेन शाहाले त प्रत्येक स्टाटसमा सरकार कसरी चलाउने भन्ने फरमुला दिएका छन , तर बुद्धि भ्रष्ट भएका नेताहरुको त्यो फरमुला लागू गर्न , कहिल्य सक्दैनन् , किन कि यी नेताहरु सबै भ्रष्ट छन ।

  • @baburamkc7189

    @baburamkc7189

    4 күн бұрын

    Ho ni

  • @omkarthapa6137
    @omkarthapa61378 күн бұрын

    अरु सबै कुरा ठीक हो तर कसरी दगमायो हर्कको लोकप्रियता हामी त हर्ककोै समर्थनमा छौ त

  • @सुन्दरमन्

    @सुन्दरमन्

    6 күн бұрын

    हामी धरानेलाई हर्क sir ले अशान्ति जहिले विवाद मा दबाउनु भो भ्रष्टाचार विरोधी हु भने कुरा आउँदा सुन्न समेत क्षमता नराख्ने के होला यस्तो

  • @MachindraLawati
    @MachindraLawati8 күн бұрын

    जति भुक्क्दै गर हर्क लाई केहि असर हुदैन

  • @PrakashSimkhada-qy7cb
    @PrakashSimkhada-qy7cb4 күн бұрын

    Your presentation is very right and much appreciated.

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal56308 күн бұрын

    राम्रो सवक जय बालेन सर

  • @tejendramanmalla7072
    @tejendramanmalla70728 күн бұрын

    अति भो, हामी जनता महा पापी भो। किन भने अत्याचार गर्ने मात्र हैन ,सहने पनि महापापी हो। त्यसैले हामी जनता मिलेर, लुटी खाने यी भ्रष्टाचार लुकाउन खोज्नेहरूलाई जनअदालतमा घिच्याउनु पय्रो।

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be8 күн бұрын

    You’re right Khatrijue,we should not disturb the course of the river .Rivers are the important asset of the country .Sukumbasi must realize this and clear the areas of danger .

  • @sandhyakc2476
    @sandhyakc24768 күн бұрын

    Right kura garnu vo hajar

  • @arjunlimbu8538
    @arjunlimbu85387 күн бұрын

    अति सहि कुरा शब्द बाेल्नु भए काे छ , हजुर लाई धेरै धन्याबात छ,

  • @BharatChand-lm8gd
    @BharatChand-lm8gd8 күн бұрын

    सही भन्नुको पत्रकार ज्युले सही गर्न हो

  • @followme9056
    @followme90568 күн бұрын

    Good point...You are 90% better than Birendra Jairu.... 9:26 .❤ पहिला म बिरेन्द्र जैरुको मनै देखि फ्यान थिए तर जब बिरेन्द्र जैरुले रबि विरुद्ध बोले त्यस दिन देखि hate गर्छु जैरुलाई ।

  • @nabachandramallasingh2928
    @nabachandramallasingh29288 күн бұрын

    💯 right talks thanks sir

  • @himlalbhandari4593
    @himlalbhandari45938 күн бұрын

    फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा दलालन परे .. चोर हरु

  • @bharatkhatri6332
    @bharatkhatri63329 күн бұрын

    हर्क देश अनुसार का चाईने नेता हुन ! तर जन्ता लाई चाईने नेता होईन ! दिगो भिजन छैन हर्क सग !जङ्गल मा बिरूवा रोपेर देश बन्दैन होला! केटाकेटि जस्तो हर्कत धेरै भयो मेयर ज्यु को!

  • @chandrasubba7672

    @chandrasubba7672

    8 күн бұрын

    हेर्दै जा मुजी अबको 5साल पछि धरान कस्तो विकसित हुन्छ हर्क साङपाङ को भिजन मा

  • @GamerId-xf4xh

    @GamerId-xf4xh

    8 күн бұрын

    तेरो ओलि सेरे प्रचण्डेले घुमाइ घुमाइ गर्दै छन नि हैन

  • @user-yl1do6mx7r

    @user-yl1do6mx7r

    8 күн бұрын

    इमान्दार हर्क मान्छे भएर पचेन तर सारा जनता हर्क संग छ हर्क ले जे गर्नु थियो ठिक गरेछ जय हर्क पथ

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c8 күн бұрын

    बालेन जि त महानछन याे प्रकिर्तिक समय काे अबस्था मनशुन बर्सादअाफेै अाउछ नि याे समय पनि हाे पानी नपर्दा

  • @indrakarki3654
    @indrakarki36549 күн бұрын

    Yo sukumbahilai bagmatile bagaunu parne

  • @Arjita_061
    @Arjita_0616 күн бұрын

    Jay harka-jay dharan,

  • @ambarmaden8775
    @ambarmaden87758 күн бұрын

    "हैट्ट"! सबै नेताहरु उल्टो सुल्तो बोल्छ ? अर्कोलाई गलत्त देखाउँने फाठ्ठाहा अनि त्यो कुर्सिमा बस्ने !! 😮

  • @bikashshrestha8619
    @bikashshrestha86198 күн бұрын

    सय को सय प्रतिशत सत्य र सहि कुरा सर

  • @kumarbasnet4601
    @kumarbasnet46016 күн бұрын

    🙏पत्रकार❤मित्र❤चोर हरुको धोति खोलिदिनुभयो तपाईलाई नमस्कार।👍️

  • @Sportlover259
    @Sportlover2598 күн бұрын

    Patrakar ko bolni saili xaina ....Jay harka sampang ❤❤❤🎉🎉🎉

  • @dillisitoula7016
    @dillisitoula70168 күн бұрын

    यो उत्तर कोरियामा जन्मनुपर्ने नै रहेछ।कसरी नेपालामा...

  • @user-fn8fe6cy2h
    @user-fn8fe6cy2h8 күн бұрын

    100 % Right Balan Sir 🙏

  • @harithapa4834
    @harithapa48348 күн бұрын

    जब समम इ पाचजना बाहुन केनद्रमा रहनछन तब संम यो देसको उदोगतिनै भोइरहनछ

  • @purnaadhikari2053
    @purnaadhikari20538 күн бұрын

    Good ❤❤❤❤

  • @sternalgamer1461
    @sternalgamer14616 күн бұрын

    मुम्बईमा पनि बाढी आएर रोड जाम ट्रेन ज्याम भएको छ। यहाँ कसलाई भन्छन् र

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary20798 күн бұрын

    सहि कुरा हो हजुर कैले बुझने जन जन

  • @gopithapa7722
    @gopithapa77228 күн бұрын

    सारै राम्रो कुरा को दनक यि नालायक लाई दिनु भयो धन्यवाद

  • @dhaniramshrestha8247
    @dhaniramshrestha82478 күн бұрын

    100% Right sir को कुरा !

  • @DurgaKhadka-ut6fu
    @DurgaKhadka-ut6fu8 күн бұрын

    तपाईलाई नेपालका राजनितिक नेताहरु प्रति गरेको आलोचना हरु सबै सयमा सय प्रतिशत ठीक हो ।

  • @shreekrihnapandey5587
    @shreekrihnapandey55876 күн бұрын

    आज सम्मको स्थिति हेर्दा नेपाल बनाउने भिजन भएको कोहि देखियन? पुरानाले त गरेनन भनेर नया आएका हेर्छु गतिलो कोहि देखियन? बालेन लाई जनताले तेत्रो मौका दिय तर गजेडी कुरा गरेर समय बिताउने भय, हर्केको कुरै छोडम 'नपाउनेले के पायो बोक्रैसंग खायो' भने जस्तो भयो। रबिको कुरै छोडम पुराणा गनाउन धेरै वर्ष लाग्यो भने रबि सर थोरै समयमा धेरै गनाउनु भयो। अरुलाई भन्न सजिलो हुन्छ, अरुलाई गाली गर्न सजिलो हुन्छ। ठाउमा पुगेर काम गर्न धेरै गाह्रो हुन्छ्।तेसैले कसैको देवत्वकरन नि नगरम खुल्याउने कुचेष्टा नगरम अनि अराजक पनि नबनम गुण र दोषको आधारमा स्वस्थ आलोचना गरम्।

  • @kj3565
    @kj35658 күн бұрын

    सहि कुरो गर्नु भयो

  • @biradhikari5466
    @biradhikari54668 күн бұрын

    मित्रहरू बालेनको काममा अबरोध ननगर्न अनुरोध

  • @Bayambu.K
    @Bayambu.K9 күн бұрын

    पत्रकार ज्यु तपाईं नै चुनावमा उठेर मन्त्री भए भैगो नि यस्तो भाषण गर्न सक्ने रह्र्छौ त। सजिलै बिकास हुदो रहेछ त

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni6 күн бұрын

    प्रात कालिन नमस्कार । म नियमित श्राेता हुँ। म ताप्लेजुङबाट। नेपालमा मात्र किन सर यस्तो ? नेताका भाषणले जनता अघाउदैन सर । समाचार यथार्थ सत्य सुन्न पाउ।

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL4 күн бұрын

    रबि लमिछाने पनि एकोहोरो प्रधिको मान्छे रहेछ यो ब्यबस्था गणतन्त्र लाई जोगाउन छातिमा गोलि थाप्न नि तयार छु भन्दै रोस्टम मा भाषण गर्छ माओबादिको अन्धोभत्त नुनको सोझो गरेको होला सायद यदि अहिलेको रास्ट्यपति राम चन्द्र पौडेल लाई नेपालि जनता ले प्रतछ भोट हालेर रास्ट्यपति बनाएको हो भने यस्तो गदा जनता भएको देश मा नबस्नु नै ठिक हो तर हैन सबै सान्सद किनबेच सुरुमा स्थानिय चुनाव मा ठुलो दलहरुले आफुले भनेको कुरा मान्ने हरुलाई टिकट दिएको हुन्छ अब जनता ले भोट हालो उता जनप्रतिनिधि हरुले गु खान्छन अरु साना तिना कुरा हुदै गर्छ तर रास्यपति र प्रधानमन्त्री सिधा जनताको भोट प्रतक्छ भोट बाट नबनाए सम्म प्रधानमन्त्री बेस्या रन्डि जसरि कहिले एमाले ले सुताउने कहिले काङ्रेस ले सुताउने कहिले माओबादिले सुताउने हो अब स्वतन्त्र बाट उठेका हरु कोहि चुईक्क नबोल्ने कोहि धेरै बोल्ने कोहि काम पनि नगर्ने नबोल्ने पनि कोहि काम भन्दा बडि हल्ला खल्ला गर्ने कोहि काम गरेपनि नबोल्ने यस्ता निस्किने रहिछन तर यसो बिचार गरेको अलिक जोस जागर र काम गर्नु पर्छ भन्ने सोच्ने अनि नया केहि गर्दिउ भन्ने चाहि 30-40 बर्षका मात्र हुने रहिछन स्वतन्त्र मात्र भनेर बुढाखाडा लाई चाहि जिताउनु हुदैन

  • @binayakojha1122
    @binayakojha11229 күн бұрын

    🥇

  • @GulmiReshungha
    @GulmiReshungha9 күн бұрын

    सहि हो सहि भन्नु भयो हजुर

  • @mohanprasadacharya
    @mohanprasadacharya9 күн бұрын

    जनता र देशको यो हालत छ भने देशका शासकहरु सत्ताको छुडाचुडिमै ब्यस्त छन् ॥ पटक पटक टेस्टेट नेतृत्वलाई सत्तामा पुर्याउदाको परिणम ॥ अन्धो अचेत समाज 😎🙄

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x9 күн бұрын

    Nabujher jay kp ba vanthe aba balla bujhe Thukka pagal papi vrasta fataha vanxu

  • @janakramraitwinbrochilhood1684
    @janakramraitwinbrochilhood16846 күн бұрын

    harka sampang BA jindabad jindabad!! 👍

  • @panthihari4077
    @panthihari40778 күн бұрын

    अल्पमत कि बहुमत संसद फेस नगरी कसरी थाहा हुन्छ ? दलको ह्वीप क्रस गरेर बहुमत सिद्द पनि त हुन सक्छ धेरै बोलेर देश नै आफुले सोचे जस्तै सबै हुनु पर्छ भन्नु पत्रकारीताका नाममा राजैतीक भाषण गर्नु पनि भ्रष्ट्राचार नै है माहासय

  • @dineshkumarpun2379
    @dineshkumarpun23798 күн бұрын

    यो दृश्य देखाएर साम्पाङ बिरुद्ध समाचार बनाउन कस्तो लाज नभएको मीडिया हो हाग्नेलाई भन्दा के लाई लाज सिन ले त हर्क लाई हैन् मायालाई नङ्ग्याएको छ त ।

  • @minbahadur0thapa196
    @minbahadur0thapa1968 күн бұрын

    Jay balen sir

  • @moonnnnmn
    @moonnnnmn8 күн бұрын

    Jay Balan Sir 👍👍👍👍

  • @सुन्दरमन्
    @सुन्दरमन्5 күн бұрын

    हर्क को कुरा नगरौं मुखाले मेयर फेसबुक चलाएर दिन बिताएका छन्

  • @Saroz449
    @Saroz4499 күн бұрын

    Nepal no.1 TV channel ❤. Nepal no.1 netta balen❤.

  • @user-eu9vf9vi7d
    @user-eu9vf9vi7d8 күн бұрын

    Dherai netako bideshi pr chha tesaile chhanbin garnu sabaiko

  • @premsubedi3048
    @premsubedi30484 күн бұрын

    But not rabi undermatrics khadarkhan lai

  • @rakeshyadav2479
    @rakeshyadav24799 күн бұрын

    Thank you so much ❤

  • @laxmanparajuli3421
    @laxmanparajuli34218 күн бұрын

    गिरि बन्धु र भुटानी सरणार्थी फाइल खोल्नु पर्छ

  • @jiblalkhanal1764
    @jiblalkhanal17646 күн бұрын

    आफ्ना झाेले कार्रेकरता लाई त केपि ले मरिहत्ते गरछन ऐदि आफ्नाे सन्तान भा कति मरिहत्ते गरदाेहाेलान अपुत्त्रे बुणाे

  • @user-rh6py3eb6e
    @user-rh6py3eb6e9 күн бұрын

    💯 right 👍👍👍👍👍

  • @KismohanChaudhary-db5pn
    @KismohanChaudhary-db5pn8 күн бұрын

    100% write ho

  • @aavashpant2842
    @aavashpant28428 күн бұрын

    A b pant right version and right report

  • @NishavVlogs
    @NishavVlogs7 күн бұрын

    एउता देसमा ज्यान्मारा पनि प्रधान्मन्त्री भयछ रे

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL4 күн бұрын

    हर्क सम्पाङ राम्रो मान्छे हो देशलाई माया गर्ने मान्छे माटोलाई माया गर्ने प्रकृति वातावरण लाई माया गर्ने मान्छे हुन तर बाहुन chhetri को अलिक चाहिने भन्दा बडि नै खेदो खन्ने राई लिम्बु भने पछि हुरुक्कै मरिमेट्ने ईलाम को चुनाव प्रचार मा गएर छाति पिटि पिटि लिम्बुको लागि भोट मागेको सबैलाई थाहा छ अनि ठुलै प्रोग्राम राखेर नै आफ्नो समुदाय को राजेश पायल राई ओल्सन बिक्रम राई दयाहाङ राई मेलिना राई एकदेव लिम्बु सबैलाई ओरालेको नै हो इलाम मा यो सबै देखेर बडि जातिवादि जातिमोह स्पस्ट देखिन्छ आफ्नो जाति भेषभुसा लाई रितिरिवाज सस्कृति लाई माया गर्नु पर्छ भाई भाई फुट्नु हुदैन मिल्नु पर्छ तर यो भन्दैमा सबै चिम्सो अनुहार देख्ने बितिक्कै बलत्कारि हत्यारा जे भए पनि आफ्नो रहिछ भनेर आखा चिम्लेर अङालो हाल्ने चाट्ने काखि मै चेप्ने यो ठिक हैन र यिनिहरु यति धेरै जातिवादि छ्न कि बाहुन को नि न्वारान गर्दिन्छन हर्क सम्पाङ राई लाई अलिकति नराम्रो भो यो तपाई सैलि अलिक भएन सुधार्नु परो मात्र कसैले भनोस नेपाल भरिको राई लिम्बु अरिङाल जसरि खनिन आउछन चाहे युटुव होस चाहे टिकटक जथाभावी भनेको छ मुख छाडेको छ हैन नराम्रो बाटो बिराउदा अलिक बडि नै बोल्दा या बिबादित कुरा गर्दा कम्सेकम आलोचना हरु पचाउन सक्ने छमता नि राख्नु पर्छ तर त्यस्तो हुदैन हर्क का समर्थक भोटर भन्दा नि बस उस्को जातिको मान्छे हरु जुरमुराउन थाल्छन कमेन्ट भरि जहा हेर्दा नि स्पस्ट हुन्छ हर्क लाई मेयर यो नराम्रो गर्दै हुनुन्छ यो ठिक भएन भन्ने कोहि राई लिम्बु भेटिदैन बस हर्क महान हुन श्रम पिता हुन rai is king हर्क ले नराम्रो काम गर्दा कसैले सावधानि साथ आलोचना मात्र गर्दा नि काट्छु मार्छु तेरो बाउहरुले गरो नि नेताको झोले यस्ता खालका कमेन्ट पढन सुन्न पाईन्छ यो नेपाली हरुले बिस्तारै बुज्छ राम्रो लाई राम्रो भन्न नस्क्नु र नराम्रो लाई नराम्रो भन्न नसक्नु झोले जातिवादि धर्मवादि हरु मा पर्छन यस्तै हर्कत ले कोसि प्रदेश मजाले भयो कामचलिराछ धम्काएर थर्काएर काट्छु मार्छु गाड्छु भनेर टायर बालेर राको जुलुस निकालेर जित्ने जमाना गयो अब बौद्दिक लडाई कलम को लडाई ले जित्छ बेलैमा सुध्रने कोसिस गरौ पुर्वमा सयौ जातजाति भेषभुशा भएको मानिस हरु बस्छन सबैलाई सम्मान ले हेरौ आफ्नो अधिकार माग्दै गर्दा कतै अरुको अधिकार त खोसिएको छैन ध्यान दिउ

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w8 күн бұрын

    तपायिले सारा जीवन उखान टुक्कामा बिताउनु भयाे मात्र तर शुमनाले छाेटाे समयमागरेका सुधारका काम लाजनमानि हेर्दा हुन्छ नि ?

  • @CancerSleuth
    @CancerSleuth8 күн бұрын

    32:21 Sumana ji fasin aba.. PR xodeko xaina hola poland ko.

  • @bishnushrestha4647
    @bishnushrestha46478 күн бұрын

    Prachanda le Rajinama kunai halatma pani dinu hunna. Baru Marnu bhanda Baulaunu nai jati bhanekhain Rajako sharanma janu jati. MARTA KYA NAHIN KARTA!

  • @saru__rana
    @saru__rana8 күн бұрын

    आफ्नो लालाबाला नहुनिले अरुको लालाबाला को चासो राखेको त ठिकै हो तर त्यो चासो पनि स्वार्थी छ

  • @janakramraitwinbrochilhood1684
    @janakramraitwinbrochilhood16846 күн бұрын

    BalenBA jindabad👍

  • @SumitRai-yw9fb
    @SumitRai-yw9fb8 күн бұрын

    हर्क सामपाङ्ग अनि बालेन साह सिंह हो।छुने कोसिस नगर

  • @khyalmanrai1274
    @khyalmanrai12748 күн бұрын

    नचाहिदो समचार नदेउ

  • @bishalkhadka7667
    @bishalkhadka76678 күн бұрын

    Sahi ho 😂😂😂

  • @diwanrai6826
    @diwanrai68268 күн бұрын

    संजिता धमला चाहिँ संचार कर्मी चाहिँ होइन सबै यी आर्यन जाती ले अब ओभर गर्न थाले

  • @bigyanrai1990
    @bigyanrai19908 күн бұрын

    जय हर्क बाद जय श्रम दान केही झोले पत्रुकार हरू मुर्दावाद

  • @nareshkumarrai5847
    @nareshkumarrai58478 күн бұрын

    यो 24 news ले कुनै न कुनै दिन हर्क साम्पाङ्ग राईसग हात जोडेर माफी माग्नै पर्छ होइन भने अहिले देखि नै हर्क साम्पाङको नाममा यस्तो अपरिपक्व समाचार नपस्काकै राम्रो हुने छ।

  • @nandalalguragain4732
    @nandalalguragain47328 күн бұрын

    😂😂😅 ati sahi ho daka haru kayle kura buchan

  • @palungshikharkot5108
    @palungshikharkot51089 күн бұрын

    ho good

  • @Thokarjitu315
    @Thokarjitu3159 күн бұрын

    👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @shrechanprabhat
    @shrechanprabhat6 күн бұрын

    गिर्जाको छोरी सुजताको छोरीलाई जर्मनी नागरिक संग बिबाह गरृर नेपालीको उप प्रधानमन्त्री समेत हुदाँ कसैको हिम्मत भयन पिआर बारे सोध्ने आज स्वतन्त्र पार्टीको सुमिनालाई पिआर बारे सोधखोज गर्ने धिक्कार छ नेपालको राजनीति

  • @sonikabk8033
    @sonikabk80338 күн бұрын

    पाटिर कुर्सिभनदापनि मनपरिबर्तन गर्नजरूरिहाे काेलेकेगराे भनर ईतिहासले बतायकाेछ अबपस्नसाेदनि ईवाकाेपालाेहाे अबकाे पुस्ताकाे केगरउभनेर बालाेपनकाेपालाेअउछ

  • @unigraphics2998
    @unigraphics29986 күн бұрын

    kasko karan desh yasto bhayo ta ?

  • @geetashrestha4961
    @geetashrestha49612 күн бұрын

    Sahi vanuvayo jay balen

  • @umeshkarki3368
    @umeshkarki33686 күн бұрын

    विदेशको पिआर बोकेर देशको मन्त्री बन्नु कुन् नैतिकताले दिन्छ?

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be8 күн бұрын

    Harka is not a politician.He is fit for baidar not a leader.

  • @beeplovekatwal9917
    @beeplovekatwal99176 күн бұрын

    Jaya hosa balen

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px8 күн бұрын

    काङ्ग्रेस एमालेलाई बाडि अायाे धेरै भ्रष्टाचार गर्न पाउछ तेसैले खाेला उदखन गरेर अहिले खाेलाले अहिले नेपाल भरिनै बिजाेक गरि सक्यो।

Келесі