एमालेले भन्यो अब माधव नेपालको ढोका बन्द भयो|| Nepal Times

नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZreadNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 55

  • @jkrbdr2103
    @jkrbdr21037 күн бұрын

    पहिलो कुरा ओली लाई हटाउनु नै सबैभन्दा राम्रो ह?हुन्छ।यो हुँदा सम्म देश ले कहिले पनि निकास पाएन।।।

  • @user-nj9br1ym8v
    @user-nj9br1ym8v7 күн бұрын

    यो एमाले र काङ्रेस भन्ने पाटी नेपाल बनाउन लाई होइन नेपाल मा अलि अलि बचेखुचेको ढुकुटी खान र साङठित भ्रस्टाचार गर्न मात्र बनेका हुन यी कुरा ईतिहास ले पुष्टि गरिसक्यो जता पनि भ्रष्टाचार अनि कमिसन मा मात्र एमले को दृष्टि देखिन्छ

  • @SantoshDahal-iv6py
    @SantoshDahal-iv6py7 күн бұрын

    संवैधानिक अधिकार अनुसार अल्पमतमा परेको प्रधानमन्त्रीले 1 महिना सम्ममा विश्वासको मत लिन पाउँछन् ।। संविधान नै नपढी संविधान फुटाउन पछि नपर्ने तिमिलाई सांसद कसले बनायो?🙄

  • @dineshadhikari6920
    @dineshadhikari69207 күн бұрын

    भ्रष्टाचार एमाले

  • @nishashrestha7509
    @nishashrestha75097 күн бұрын

    के झर्छ खाउला भनेर बसेको काङ्ग्रेस एमाले 😭😭😭

  • @hiramagar2752
    @hiramagar27527 күн бұрын

    किन ? दिनु राजी नामा एमाले मुर्दा बाद😮

  • @nishashrestha7509
    @nishashrestha75097 күн бұрын

    भ्रष्टको मुकुन्दघारी एमाले काङ्ग्रेस माओवादी 🇳🇵

  • @birbahadur6107
    @birbahadur61077 күн бұрын

    प्रचंड भारतको आदेश पालक नेपाल को देश दोहन जन्ता मारने भस्मासूर देश को कलंक हो

  • @haudeboy4850
    @haudeboy48507 күн бұрын

    chor hur ko hawa. hos udeko xa rabi dai. je garx 100% thik garxa. sajilo xaena. vai. aba

  • @stunkera
    @stunkera7 күн бұрын

    उखाने यो देशको समस्या हो

  • @vivo-jv9uh
    @vivo-jv9uh7 күн бұрын

    Khate amale

  • @subhasck6799
    @subhasck67997 күн бұрын

    विचरा माधव नेपाललाई किन एसरी दुःखमा पारेको त मलाई सारै दुःख लाग्यौ

  • @shyambhattarai3731
    @shyambhattarai37317 күн бұрын

    काले काले मिलेर खाओ भाले!!!

  • @top10slist94
    @top10slist947 күн бұрын

    Hetauda bajar ko kumai.

  • @RBChannel-ii2qi
    @RBChannel-ii2qi7 күн бұрын

    Good

  • @db6395
    @db63956 күн бұрын

    K ko lagi hoina. KP BA lai PM huna na dina lai jasto lagcah.

  • @santoshbk4017
    @santoshbk40177 күн бұрын

    Amale ko hora vanne bitikai rajinama dina .

  • @user-cz4zd4ll2e
    @user-cz4zd4ll2e7 күн бұрын

    kp hiro ho kp ka gunda chainan imandar manche ho kp ka jhole chainan kp lai mantri dinu parx

  • @Xyzing.ongbing

    @Xyzing.ongbing

    7 күн бұрын

    एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @prakashbc4914
    @prakashbc49147 күн бұрын

    Chor amale

  • @ratnarai1163
    @ratnarai11637 күн бұрын

    Etra ka pani parda pani n mureya ka kasta ago ho? Mukh, nak, kan ma baluwai khantnu parne ho khi ke ho yar?😂😂😂😂😂😮😮

  • @kesharniroula4345
    @kesharniroula43457 күн бұрын

    Kepi ko puxar

  • @sanjibjungrana2776
    @sanjibjungrana27767 күн бұрын

    Kei napdainas jhyakne thulo kuro garxa k herera basya thiss paila

  • @4ever_7group
    @4ever_7group7 күн бұрын

    दहिचिउराकाे कमाल

  • @mahendrakhadka157
    @mahendrakhadka1577 күн бұрын

    कसले पत्याउने बिदेशी का दलाल हरु को कुरा

  • @ngtm2.8
    @ngtm2.86 күн бұрын

    ओलिको झड्केलो छोरो ठ्याक्कै बोलि उस्तै छ हावादारी

  • @chanthapa7943
    @chanthapa79437 күн бұрын

    KP CHOR ko no chance Okay 👍 Shekhar Koirala new priminis5er

  • @ramshyam7367
    @ramshyam73677 күн бұрын

    Prachanda le rajinama dinu ramro hunxa

  • @kumbakarnavlog6432

    @kumbakarnavlog6432

    7 күн бұрын

    Kina dine?

  • @ramshyam7367

    @ramshyam7367

    7 күн бұрын

    @@kumbakarnavlog6432 kina nadine?

  • @ganeshbhattarai7402
    @ganeshbhattarai74027 күн бұрын

    Talai dekhaunu Taile garis mula jhole

  • @karankunwar9127
    @karankunwar91277 күн бұрын

    😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂bicharaa yemale😢

  • @k.b.cmasti1267
    @k.b.cmasti12677 күн бұрын

    1 दिन मात्रै होइन । तिमीहरु को अकर्मण्यता का कारण मुलुक 32 बर्ष पछाडि परेको छ हो मूर्ख हो। के खाय पछो लाज पचाउछन कुन्नि

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS7657 күн бұрын

    Yasta hanumanko k kura sunnu

  • @purnimagolelama3577
    @purnimagolelama35777 күн бұрын

    76 ko 2 re kati janeko

  • @Rajan.paudel95
    @Rajan.paudel957 күн бұрын

    दहि चिउरे , युवाको नाम मा कलङ्क

  • @chhulemipinasa1799
    @chhulemipinasa17997 күн бұрын

    नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार निर्माण हुनु भनेको सम्झिने पानी छम्किने मात्र हो। ध्यानाकर्षण होस्

  • @prakashrasaili935

    @prakashrasaili935

    7 күн бұрын

    पानी परिरहेको होला गएर रुझे हुन्छ 😅😅

  • @fxz2206
    @fxz22067 күн бұрын

    Chor haru😂

  • @tokprasadneupane5479
    @tokprasadneupane54797 күн бұрын

    😡😡😡😡😡😡

  • @KarnaThapa-im9zl
    @KarnaThapa-im9zl7 күн бұрын

    🐕🐕🐕🐕

  • @bishnulimbu5780
    @bishnulimbu57807 күн бұрын

    चोर डाका भ्रष्ट सांसद मन्त्रीहरु हरेक ३ महिना ६ महिनामा सरकार ढाल्ने सरकार ठड्याउने ? के यो देस तिमीहरुका बाउका बिर्ताहो ?

  • @vanushrestha7960
    @vanushrestha79607 күн бұрын

    Aa mujile gareko gedaho

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb7 күн бұрын

    अब ओली लाई दिनु भन्दा राजा लाई दिनु ठिक।।

  • @krishnalama1607
    @krishnalama16077 күн бұрын

    Congress ra emale bhrastachari haru ko akhada ho.

  • @raiak2002
    @raiak20027 күн бұрын

    Shout your mouth just bluffing only you and you party already getting lost.

  • @bethere9278
    @bethere92787 күн бұрын

    kina rajinaam ma dinnu ? Prachanda ra NC ko sarkar bancha fari

  • @sushant_kc
    @sushant_kc7 күн бұрын

    Ta chor Lai thoknu parxa

  • @sneya422
    @sneya4227 күн бұрын

    Chor amale

  • @raiak2002
    @raiak20027 күн бұрын

    Shout your mouth just bluffing only you and you party already getting lost.

Келесі