No video

ऋषिकेशको काजुले नेपालमा मालामाल|| Nepal Times

नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZreadNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 27

  • @sanishmgr3122
    @sanishmgr3122Ай бұрын

    यो समाचार ऋषि धमला सम्म नपुगोस😂😂😂😂👍️

  • @anishrai408

    @anishrai408

    Ай бұрын

    😂😂😂😂

  • @nisheshregmi6318
    @nisheshregmi6318Ай бұрын

    नेपाल मै गरि खाने वर्ग भए युवायुवती होस या बृद्धहरु सबलाई प्रोत्साहित गर्ने पर्छ🙏🙏

  • @puskarrajpandey7923
    @puskarrajpandey7923Ай бұрын

    नेपालको मौसले खासै साथ दिदैन । बर्षादमा उत्पादन हुने भएकोले यसको फललाई जोगाउन र भण्डारण गर्न नै समस्या छ । मैले आज भन्दा १० बर्ष अगाडि नुवाकोट मा फलाएको थिए तर समस्या बर्षाद मौसम । यो मान्छेले पनि बिरुवा बेचेर पैसा कमाउन सक्ला तर फल बेचेर चै धेरै गाह्रो । यो फल प्राय भूमध्य रेखिय ठाउँहरु मा जहाँ बाह्रै महिना समान मौसम हुन्छ त्यस्ता ठाउँमा मात्र राम्रो उत्पादन लिन सकिन्छ जस्तो दक्षिण भारतका ठाउँहरु ।

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7TuАй бұрын

    तीर्थ यात्रा ले नेपालमा काजु फलाउने वरदान दिए भगवान् ले 🔱🔱🙏🙏

  • @D.RSanjayGiri
    @D.RSanjayGiriАй бұрын

    नेपालमा हिमाली क्षेत्रमा केशर जस्तो बहुमूल्य जडीबुटी काे खेती गर्न सकिन्छ भन्ने कुरा मा अनुसन्धान अपरिहार्य छ!Belapatimai today weekly newspaper #Kalaiya

  • @sushantkandel9327
    @sushantkandel9327Ай бұрын

    ❤❤❤❤❤

  • @sushilghimire6944
    @sushilghimire6944Ай бұрын

    राम्रै कुरा हो यो पनि । बिचार गरौ है किसान दाजुभाइ अब।

  • @bammabo7780
    @bammabo7780Ай бұрын

    Nice information ❤❤❤❤❤

  • @VikramVikram09
    @VikramVikram09Ай бұрын

    Good

  • @direndrakhadaka
    @direndrakhadakaАй бұрын

    Very good news❤

  • @sukum_limbu
    @sukum_limbuАй бұрын

    Ashwagandha नि गर्नुको hola❤

  • @balkumar9148
    @balkumar9148Ай бұрын

    good

  • @user-df7uh3qi6i
    @user-df7uh3qi6iАй бұрын

    होर भने पछि अलि सस्तो मा पाइन्छ होला है 😋😋🥵

  • @bidurthapa5404
    @bidurthapa5404Ай бұрын

    काजु नेपालमै प्रसोधन हुन्छ कि हुदैन ??? काजु फलाउनु मात्रै ठुलो कुरो होइन यसलाई प्रसोधन गरेर खान योग्य बनाउन पनि सहज हुन पर्यो ।

  • @davidpuri489

    @davidpuri489

    Ай бұрын

    @@bidurthapa5404 pakeko fal khana parsodan garnupardaina...kaju ko dana fokney ghamma sukaune kei din ani polish garney ani khaney...dherai dimag lagayo bhani kaam bigrincha...

  • @bidurthapa5404

    @bidurthapa5404

    26 күн бұрын

    ​@@davidpuri489ए होर मैले त काजुलाई प्रसोधन गरेर खान योग्य बनाउन निकै चरण पार गरेर मात्रै खान योग्य हुन्छ भन्ने सुनेको थिय । तपाईंलाई धन्यवाद जानकारीको लागि

  • @unique1shrestha280
    @unique1shrestha280Ай бұрын

    👏👏👏👏💚💚♥️♥️

  • @purnamanmotivation
    @purnamanmotivationАй бұрын

    RIshi Dhamala side effect 😂😂

  • @tulasisubedi6603
    @tulasisubedi6603Ай бұрын

    बिरुवा को लागि कहाँ सम्पग गनु पछ म लाई पनि चाहियको छ

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3jАй бұрын

    लु बिरुवा मलाईनि चाहियो अबोगाडो पनि मलाई चहिन्छ

  • @priyalamichhane1204
    @priyalamichhane1204Ай бұрын

    योत झनैं गजबको व्यवसाय भयो t❤सको मौसम,माटो को प्रकार कस्तो हुनुपर्ने रैछ?

  • @rajendra-2023
    @rajendra-2023Ай бұрын

    China ko nagarik waha jastai chhan tei vaera China bikash vako ho.

  • @kumarchaulagain2503
    @kumarchaulagain2503Ай бұрын

    Pokheral sir ko contact no pauna paye hune thiyo

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3wАй бұрын

    Damii🙏🏻🙏🏻🙏🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391Ай бұрын

    Guff nahan

  • @prajwalbhattarai5276

    @prajwalbhattarai5276

    Ай бұрын

    Nepal mai kei hunna vanne sune paxi guff lagyo. Ja mula dubai qatar ko 50° gham ma belcha han

Келесі